चिज गुरुङले कलाघरका सनाई बजाउने दुई जना नै ताकेपछि रमाईलो दोहोरी | Sindhuli Kala Ghar Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 50

  • @ritathingofficial6665
    @ritathingofficial6665 วันที่ผ่านมา +10

    नमस्कार म रीता थिङ्ग
    धेरै नजानेर थोरै जानेर यस्तो कोसिस गरियो🤗🙏
    अग्रज व्यक्तित्वसङ्ग उभिन पाउँदा मात्र भाग्यमानी मान्ने मान्छेसङ्ग रहेर कोसिस गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। यो अवसर जुराइदिनुहुने सारङ्गी संसार परिवार र कला घर परिवारप्रती कृतज्ञ छु।
    प्रस्तुत प्रस्तुतीमा भएका दुर्बल पक्षलाई सुधार्दै जाने प्रयास रहिरहनेछ।❣️🙏

  • @bibaslimbu6880
    @bibaslimbu6880 17 ชั่วโมงที่ผ่านมา +6

    सिन्धुली कलाघर निर्माण अभियान जारिछ सबैले साथ सहयोग गरौ /

  • @sanchitathapamagar926
    @sanchitathapamagar926 วันที่ผ่านมา +7

    नमस्कार
    म सन्चिता थापा मगर
    हामी कलाघर परिवारले विभिन्न प्रस्तुति हजुरहरु माझमा राख्ने गर्छौ । त्यस मध्य पनि आज चर्चित लोकदोहोरी गाएक चिज गुरुङ सर सङ्गको दोहोरी कस्तो लाग्छ ? सुनेर प्रतिक्रिया दिनुहोला है 😀🙏🙏🙏

    • @gangabdrgurung-xi8mg
      @gangabdrgurung-xi8mg 11 ชั่วโมงที่ผ่านมา

      सङ्घर्ष ले नै सिखरमा पुर्याउछ सङ्घर्ष गर्न छोडनु हुदैन अग्रिम शुभकामना

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 16 ชั่วโมงที่ผ่านมา +5

    सिन्धुली पन्चेबाजा कलाघरले दोहोरी गाउने गुरुङ ज्वाइँ पाएकोमा पन्चेबाजा र live dohori मिश्रण होस् मिलन होस् प्रयास राम्रो छ सिन्धुली घरपरिवारलाई धन्यवाद

  • @birghlan1039
    @birghlan1039 22 ชั่วโมงที่ผ่านมา +5

    चैट चैट 🎉🎉🎉🎉🎉🎉 माया पनको पत ❤❤❤❤❤

  • @pabitraramtel2056
    @pabitraramtel2056 วันที่ผ่านมา +12

    नमस्कार म कलाघर सिन्धुलिको उपाध्यक्ष पबित्रा रम्तेल चर्चित गायक चिज गुरुङ सर सङको हाम्रो दोहोरी कस्तोलाग्यो सल्लाहा सुझाब दिनुस है🙏🙏

    • @thamanthapa5762
      @thamanthapa5762 23 ชั่วโมงที่ผ่านมา

      धेरै राम्रो लाग्यो हजुर सुभकामनाछ 🎉🎉🎉

    • @birghlan1039
      @birghlan1039 22 ชั่วโมงที่ผ่านมา

      धेरै राम्रो 🎉🎉🎉🎉🎉🎉

    • @ravankayat3676
      @ravankayat3676 14 ชั่วโมงที่ผ่านมา

      धेरै राम्रो लाग्यो बहिनी अझै कोशिस गर्दै जानुहोला❤️🙏

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 17 ชั่วโมงที่ผ่านมา +4

    live दोहोरी मा popular अद्भुत बहु प्रतिभा चिज भाइ सँग गाउन जोखिम उठाउनुभयो सिन्धुली कला घरका कलाकारले हामी त जान्दैनौँ धारा जिक्ने काम नगरौँ चोर औंला हामीले पनि उठाउँछौ पन्चेबाजा र दोहोरी king मिश्रण भएकोमा धन्यवाद

  • @Lalkumar.m
    @Lalkumar.m 12 ชั่วโมงที่ผ่านมา +3

    🤣🤣🤣असाध्दै रमाईलो दोहोरी 👌👌❤❤

  • @shrijanagoletamang2830
    @shrijanagoletamang2830 วันที่ผ่านมา +7

    हाम्रो प्रस्तुति हजुरहरुलाइ कस्तो लाग्यो ?

  • @Sagar69688
    @Sagar69688 16 ชั่วโมงที่ผ่านมา +4

    Dami dami ❤❤❤

  • @SuranderBc
    @SuranderBc 23 ชั่วโมงที่ผ่านมา +3

    एक्दम दम्दार छ सिन्दुली कलाघर त कला को खानी हो

  • @dhangurung4128
    @dhangurung4128 12 ชั่วโมงที่ผ่านมา +3

    (Lanthu ) sanga Vaiker ramailo garexa sabai SUGA jasto GREEN dress lagaeko 🖐✋❤❤🎉🎉👍👍❤🎉👏🙏

  • @LalumagarLalumagar-g3f
    @LalumagarLalumagar-g3f 15 ชั่วโมงที่ผ่านมา +3

    Nice song

  • @shankarrai602
    @shankarrai602 20 ชั่วโมงที่ผ่านมา +3

    Wowowow kya ramailo 🎉good luck all time

  • @cheetijrajurc2317
    @cheetijrajurc2317 21 ชั่วโมงที่ผ่านมา +3

    Wow nice

  • @TukBahadurRahun-c1x
    @TukBahadurRahun-c1x วันที่ผ่านมา +3

    Dami

  • @SunilTamang-q4c
    @SunilTamang-q4c 14 ชั่วโมงที่ผ่านมา +2

    Nice dohori

  • @arjunlimbu7791
    @arjunlimbu7791 วันที่ผ่านมา +3

    रमैलो दोहोरि🎉🎉🎉🎉🎉🎉🎉

  • @nepalibabusuman8159
    @nepalibabusuman8159 วันที่ผ่านมา +2

    हाम्रो प्रतिभा हाम्रो प्रयास

  • @agurungkanchha5274
    @agurungkanchha5274 18 ชั่วโมงที่ผ่านมา +2

    यी नानीहरूको रिस मात्रै कडा रहेछन् तर अरु गाउने क्षमता भने अझै आलकाँचै रहेछन्, आजैसम्म पनि गाउँकै थोत्रो धन्सरतिर डाँठ र भुत्लामाथि बसेर खैरी झरेको मादल बजाएर गाउने अवस्था र हैसियतमै रहेको पाएँ, त्यसैले अझै धेरै कुरा सिक्नु छ, धेरै कुराहरु सिकेर अलि परिपक्क भएर मात्र लाइभ दोहोरीमा आउदा राम्रो हुन्छ होला जस्तो लाग्छ, साथै यही क्षेत्रमा रहनुहुन्छ भने उन्नति प्रगतिको शुभकामना पनि गर्दछु ।

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv 20 ชั่วโมงที่ผ่านมา +3

    Chij❤❤❤❤🎉🎉🎉🎉

  • @BishnuLimbu-c9y
    @BishnuLimbu-c9y 12 ชั่วโมงที่ผ่านมา +2

    nice❤❤❤❤❤

  • @Kamalthapa94
    @Kamalthapa94 16 ชั่วโมงที่ผ่านมา +3

    Wow nice 👍 Injoy all of you 🙏🇳🇵👀♥️

  • @balkishanthapa9368
    @balkishanthapa9368 22 ชั่วโมงที่ผ่านมา +3

    Very nice song💗💗💗💗💗💗

  • @shisirsidda
    @shisirsidda วันที่ผ่านมา +3

    दारासारा झार्दिदा थाहा होला 😂😂😂

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 7 ชั่วโมงที่ผ่านมา

    धेरै रमाइलो दोहोरी ❤❤❤❤❤❤

  • @Ghanshyam_Magar
    @Ghanshyam_Magar วันที่ผ่านมา +3

    ❤❤❤❤❤❤

  • @Barsha9816
    @Barsha9816 วันที่ผ่านมา +3

  • @DalBahadurRai-k1k
    @DalBahadurRai-k1k วันที่ผ่านมา +2

    🎉🎉🎉🎉🎉

  • @nargurung2229
    @nargurung2229 9 ชั่วโมงที่ผ่านมา

    Wowo beautiful dohori sweet voice ❤❤❤❤❤❤❤❤❤

  • @mgar10
    @mgar10 7 ชั่วโมงที่ผ่านมา

    Good voice ❤❤❤

  • @PratapPiryar
    @PratapPiryar 10 ชั่วโมงที่ผ่านมา

    Nice

  • @yubrajgurung349
    @yubrajgurung349 14 ชั่วโมงที่ผ่านมา +1

    Dohori Gaulai Aajhai Sudharnu Parne Rahechha Khasai Gai Vaneko Hoina Jastai Vaneko Dat Jhardinchhu vandai Purai Gaule Parako Chha Pratiyitama Gagema No Katinchha yo parale

    • @yubrajgurung349
      @yubrajgurung349 14 ชั่วโมงที่ผ่านมา

      Prasanga Chhodnu vayena

  • @santoshkhadka5435
    @santoshkhadka5435 6 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ritabishwakarma7749
    @ritabishwakarma7749 วันที่ผ่านมา +3

    दोहोरी हेरेर सल्लाह सुझाब दिनुस है

    • @yogendrasuryabanshi-vm2ol
      @yogendrasuryabanshi-vm2ol วันที่ผ่านมา +1

      दामी छ।

    • @tunrishing227
      @tunrishing227 20 ชั่วโมงที่ผ่านมา +1

      गजब को छ।

    • @ravankayat3676
      @ravankayat3676 14 ชั่วโมงที่ผ่านมา +1

      राम्रो छ❤

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 20 ชั่วโมงที่ผ่านมา +2

    सुपर डुपर हिट
    ❤❤😂😂🎉🎉😢😮😅😅😊😊😊😊😅😅😅😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢

  • @abiraljirel4158
    @abiraljirel4158 วันที่ผ่านมา +1

    ❤❤❤❤❤

  • @AghaBahadur
    @AghaBahadur 5 ชั่วโมงที่ผ่านมา

    Nice

  • @MilanNepali-u5l
    @MilanNepali-u5l วันที่ผ่านมา +1

    ❤❤

  • @RanBahadur-ht6it
    @RanBahadur-ht6it 23 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 10 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤