१८ बर्षमै गरे चमत्कार ! मौरी पालेर १ बर्षमा कमाए १५ लाख भन्दा धेरै रुपैँया │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 14 ธ.ค. 2022
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: th-cam.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #chitwan
15 लाख कमाइ गर्नेले किन साहुको ऋण तिर्न सक्ने अवस्था छैन
वाईयात आफ्नो मौरी चिन्छु रे कस्तो न आफूले मात्रै मौरी पाल्छु जस्तो
Very nice video 👍
Thank you so much!!
ताप्लेजुङ
धन्यवाद भाई तपाइको प्रगति अझै वढोत्तरी होस
Good 👍👍👍👍👍
Good job hony farm from ilam thanks.
Morang bata
म सोलुखुम्बु बाट हो सेरेनाको लागि घार कत्ती पर्छ
रानी बिनाको माहुरी घारमा बस्दैबस्दैन अनि कर्मि माहुरीको र रानीमाहुरीको मूल्य अलग अलग ? यो कुरा सहि हो भने पुरै गलत छ है I
So nice Good job
Very good 🎉🎉❤
Gorkhaa
एक्दमै राम्रो लाग्यो हजुर्को ब्य्बसाय ll नयाँ घारमा मौरी राख्दा मौरिलाई केही चारो राख्नु पर्छकी पर्दैन र क्रमिक मौरी मात्र निस्किन सक्ने रानी मौरी न निस्क्ने बाटो घरमै आफैंले बनाउन सकिन्छ कि सकिदैन बताईदिन परो hajur!!
rani mauripani bahir niskinuparxa paragsexsanko lagi rani bahir niskinxa
You Motivated more to do bee keeping business
Very good 👍
म रुकुम पश्चिम बाट बधाछ भाइ
uae बाट
आफ्नो देशमा गर्नु राम्रो हो तर यो बिदेस जाने नजाने भन्ने कुरो चाहिँ नगरेको राम्रो,नेपालमा भकोले उत्पादन गरेको वस्तुले मार्केट नपाएर कृषक बिचल्लिमा छ कोहि बिदेस नगइ सबले गर्ने हो भने मार्केट कहाँ छ?
दैलेख बाट हाे
मिली फेरा मौरीको रङ कस्तो हुन्छ । र सेरेना मौरीको कलर कस्तो हुन्छ सर यो दुईवटा मौरी जात म कुन चाहिँ मौरीले मह बढी उत्पादन गर्दा छ। मेरो घरमा कालो खालको मौरी दुई फ्रेम जति छ तर कुट हारु केहि पनि नलेउनु को कारण हामीले लग भाग 20 दिन जति भयो केही पनि बनाउदैन रानी पनि छैनकि जस्तो सक्का लागेको छ यस्को उपाय बताई दिनु भय आभारी हुने थिए 🙏🙏🙏🙏🙏
कुन जातको महुरि हो सर
Pokhara🐶
Galkot kaha payo hajur
Yo mahuri palan talim chahi kaha hunxa sir
Good job sir
भाई पुलिस भए पछि मौरी के हुन्छ त?👍️👍️🇳🇵
Hau bahun bro mauri palan kasari garnu parxa malai pani sikai deu hai mero pani mauri palan garne ichxaa xa.
कति फ्रेम को माउरिलाइ 12000/ पर्छ हजुर
Gola bibhajankasari grnuhunxs babu
?
Pokhara 19
Purba tira Ghar sangai mouri upalabdha garauna sakinxa hola?
म नि माैरिपालक हाे तर हजुर फेरेम मा चाका जाेडेकाे छैन त चाका फेरेम मा जाेडनु हुन्छ भने मह धेरै उत्पादन हुन्छ चाका रेडिमेट पाईन्छ बजार मा
Mauri saghai kati price parcha
सुरुको 15 घार चै के भएर घाता लागेको अछ ?
1 घारकाे मूल्य कति
Good jub vai ab bari ko Dora Dora ma gaja ko boot lagaya gaja ko full ko ma Jun mango ra ramro hunx
Syangja bata
म १५बसको हु म पनि मैरि पालन चाहनु मैले पनि एक घार बनाएको थिए। तर मैरि घारमा आउदैन😢😢😢 के गरने दाइ
Tehrathum
Sabai ghar ma basxa mahuri haba kura
ktmबाट
Waxmoth ta bhannu bhayana ta
सम्पर्क न पुगेन
महलिने डिलर छकि छै न जानकारि पाउन
Aalcha Aaru tori makiko jamara dhan yesta thupri xan say patri ful vayo aru dheri tharika ful ropna sakinxa
Mero ma pani 50 bee box cha tra mo ta arigghal marnu dinvhari bassnu pardaina hoe
Ma solu bata heriraa xu
dolakha
Mahango... hamro tira RS. 500 per kg XA rate...pure honey aafnai aankha aghadi kateko honey