Bee farming in Nepal !! २ घार बाट माैरि पालन गर्न सकिन्छ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ธ.ค. 2024

ความคิดเห็น • 43

  • @sitalchautari6810
    @sitalchautari6810 5 หลายเดือนก่อน +3

    मेहेनती दाइको मेहेनत अनि मिठो बोली साथै व्यावसाय गर्नचाहाने हरुलाई दिनुभएको सुझाव अतिनै मन पऱ्यो तिर्थदाई लाई धेरै धेरै धन्यबाद अनि सफलताको शुभकामना छ ल म इलाम वाट🙏

    • @Mankorahar
      @Mankorahar  5 หลายเดือนก่อน

      Ok thanks you so much

  • @jitrajrana
    @jitrajrana 5 หลายเดือนก่อน +3

    तिर्थ सरलाई सलाम छ

  • @baikunthakhoteja1204
    @baikunthakhoteja1204 5 หลายเดือนก่อน +3

    एकदम राम्राे काम ।

  • @HIRAGURUNG-r2l
    @HIRAGURUNG-r2l 6 หลายเดือนก่อน +2

    great jab

  • @netrabantawa3439
    @netrabantawa3439 5 หลายเดือนก่อน

    Tirtha raiji Commendable work !
    Would like to learn more on bee keeping . Thank you 👍

  • @TirthaRai-k9p
    @TirthaRai-k9p 6 หลายเดือนก่อน +1

    Nice chha

  • @opbaby4329
    @opbaby4329 6 หลายเดือนก่อน

    दामिसर❤❤❤❤❤🎉🎉🎉🎉

  • @satywoti6766
    @satywoti6766 3 หลายเดือนก่อน

    mauri palna ni sijan anusar kek besi sarna pardo rahexa ptagati vadhdai jawash vadhai xa babu👏👏🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🌾🌺🌳🐝🐝🐝🐝🐝🐝🌸🏵️🐝🐝🐝🐝🌳🌲🌴🐝🐝🐝🎉

  • @KoreaYatra
    @KoreaYatra 5 หลายเดือนก่อน +1

    सारै यथार्थ अनुभवी कुरा गर्नु भयो दाजु । नेपाल आए पछी सम्पर्क गर्ने छु । सहयोग गर्नु पर्छ । कृषक बन्ने सोचेको छु ।

  • @baljitrai1338
    @baljitrai1338 6 หลายเดือนก่อน +2

    यो देशमा यहि दुखको खबर छ

  • @samirlama8809
    @samirlama8809 3 หลายเดือนก่อน +1

    kati parxa 1 ghar lina lai sir

  • @sanjita7134
    @sanjita7134 หลายเดือนก่อน

    Sir malai pani ghar rw mahuri chaiyako xa

  • @SanamRai-fj3hc
    @SanamRai-fj3hc 5 หลายเดือนก่อน

    Big fernd

  • @jitsinghlama271
    @jitsinghlama271 2 หลายเดือนก่อน

    तिर्थ सर मलाई खालि घार चाहियो सेरेनाको कतिजति पर्छ ?

  • @helloworld-vw4px
    @helloworld-vw4px 4 หลายเดือนก่อน +1

    Hamile dubligate honey khanu paerko.xa phone no dinus na hami linu.aauxa

  • @SunilMagar-v2k
    @SunilMagar-v2k 4 หลายเดือนก่อน

    मह किक्रीमा ठुलो सम्स्या छ म पनी पिडीत ब्यबासाए मध्धे को एक हु

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 5 หลายเดือนก่อน +4

    नमस्कार सर म ईलाम बाट हाे ा तपाईं काे अघिल्लो भिडियो बाट प्रभावित भएर तपाईं ले यश comment लाई ध्यानाकर्षण गर्नु हुन्छ भन्ने अाशा लिएको छु ा मैले राख्नु पर्न बिषयहरू निम्न छन १) नेपलकाे सरकारी स्तरमा रहेकाे मौरी बिकास केन्द्व ललितपुरकाे गाेदावरीमा गएर साेध्नु पर्न प्रश्नहरू निम्न रहेका छन् २) मौरी तालिम मा सहभगित लिन के कस्ता कुरमा ध्यान दिनु पर्दछ जस्तो कि वाड कार्यलयबाट वा कृषि बिकास कार्यलयबाट सिफारिस लिएर सहभागीता हनुपर्दछ ? ३) ब्यवसायिक रूषमा मौरी नपालेकाेले तालिमा सहभागिता लिन पाईन्छ कि पाईदैन?४)त्यहाँ दुई प्रकारकाे तालिम घार बनाउने र माैरी तालिम सञ्चालन भएको हुन्छ वा धेरै पनि हुन सक्छ त्यस्तो तालिमा एकपटक तालिम लिएकाे ब्यक्तिले अन्य तालिम सहभागि जनाउन पाईन्छ कि पाईदैन ? ५) तालिमा प्रदेश अन्तरगत ब्यक्तिकाे सहभागी रहेकाे हुन्छ कि ? ६) सरकारी स्तरकाे भएकाले निशुल्क तालिम हुनाले खान बस्नकाे ब्यवस्थापन के कस्तो रहेकाे छ ? ७) अाधारभुत तालिम पनि नलिएकाेले मौरी पालन गर्न चाहानेकाे लागि कस्तो ब्यवस्थापन रहेकाे छ ? ८) अघिल्लो पटक सहभागी ब्यक्ति ले रानी मौरी उत्पादन तालिमा सहभागी हुन पाईन्छ कि पाईदैन ? ९) सम्पुर्ण सेरेना मौरी काे वेसमा प्रशन हाे ा मैले राखेका प्रश्नकाे सम्बन्धित निकायमा परयाई सबै प्रश्नकाे उत्तर खाेज्ने प्रयास गरिदिनु हाेला ा comment मात्र पढिदिने काम नगरिदिनुहाेला हामी जस्तो विकट क्षेत्रमा बसाेबास गर्न किसान यश बिषयमा अनियाेल भएको ले यश बिषयमा तपाईंको टिम ले महत्त्वपूर्ण भुमिका खेल्नु हुन्छ भन्न अाशा लिएको छु ा नाेट: काहीँ लेखदा गलति भएमा sorry भन्न चाहन्छु ा अन्त्यमा यश विषषमा सक्दाे प्रयास गरिदिनुहाेला ा यश विषयमा कुनै पनि मिडिया ले चासो दिएकाे पाईदैन मलाई यश कृषि सूचना तथा प्रशिक्षण केन्द्र ले यश विषयमा repaly दिनुहुन्छ भन्ने अाशा लिएकाे छु ा धन्यवाद ❤🙏🙏🙏🐝🐝🐝🐝❤ याे प्रशन 1बर्ष भन्दा पनि बडि भई सक्याे तपाईंलाई साेधेकाे respond नै दिनु हुदैन न त सर।

    • @PuranRai-kp9em
      @PuranRai-kp9em 5 หลายเดือนก่อน +1

      Hajurko ghar kunthauma par6a.

    • @PuranRai-kp9em
      @PuranRai-kp9em 5 หลายเดือนก่อน

      35000 hajar jati ma sabai sikna sakin6a godawari lalitpurma 21 days time lag6a.

    • @Mankorahar
      @Mankorahar  5 หลายเดือนก่อน

      Ghar hajur ktm bata upalabda unxa sir

    • @Mankorahar
      @Mankorahar  5 หลายเดือนก่อน

      त्यति धेरै पैसा लाग्दैन नि हाेउ गर्न चहाना हुनु पर्याे निसुलक पनि पाईन्छ || तालिम हरु खुलि राखेकाे हुुन्छ

    • @Mankorahar
      @Mankorahar  5 หลายเดือนก่อน

      ईलामकाे सर लाई विशेष प्रस्न र कमेन्ट काे लागि धन्यवाद छ| तपाईकाे प्रस्न काे जवाफ एक दिन अवस्या मिल्ने छ | अस्ति म गाेदवारि गकाे विदा रहेछ | म अवस्या तपाईं काे प्रस्न राख्ने छु प्रतीक्षा गर्नु हाेला

  • @bhubankarki5962
    @bhubankarki5962 4 หลายเดือนก่อน

    मलाई पनि यो ब्यवसाय गर्न मन छ। मेरो गाउँ भोजपुर मा हो त्यहा गर्ने बिचार छ कस्तो होला?

    • @Mankorahar
      @Mankorahar  4 หลายเดือนก่อน +1

      Hunxa ni sir bhai halxani ho

    • @bhubankarki5962
      @bhubankarki5962 4 หลายเดือนก่อน

      @@Mankorahar चरन क्षेत्र पहाडि इलाका मा कत्तिको पुग्छ? 1100 मिटर हाइट मा पर्छ मेरो गाउँ

  • @lamasom6856
    @lamasom6856 4 หลายเดือนก่อน +1

    बजार ब्याबस्थापन सरकारले गर्दिनु पर्ने हो किसानलाई राहै गारो

    • @Mankorahar
      @Mankorahar  4 หลายเดือนก่อน

      Tyahi ta xa samasya sir

  • @ganeshbhandari425
    @ganeshbhandari425 4 หลายเดือนก่อน +2

    सर मलाई माउरी मात्रै चाहियो कति पर्छ होला

    • @Mankorahar
      @Mankorahar  4 หลายเดือนก่อน

      Kun mauri hola

    • @Mankorahar
      @Mankorahar  4 หลายเดือนก่อน

      Mauri kun jat ko ra katti ghar chahiye ko sir

    • @namsangshorts9295
      @namsangshorts9295 3 หลายเดือนก่อน

      ​@@Mankoraharsame question
      1 ghar mauriko kati jati parxa hola sir? Junai jatko mauri vayepani sir

  • @MinaSunuwar-bh2re
    @MinaSunuwar-bh2re 4 หลายเดือนก่อน

    Sarkar ko dena kirasako Mani hunupareu

  • @Nostalgia-Xshorts
    @Nostalgia-Xshorts 2 หลายเดือนก่อน

    Order garna ko lagi ni... Contact dinu na sir

  • @MinaSunuwar-bh2re
    @MinaSunuwar-bh2re 4 หลายเดือนก่อน +1

    Balen ani rabi lai vanu pareu midiya karmic le

    • @Mankorahar
      @Mankorahar  4 หลายเดือนก่อน

      Honi

  • @JpaswanJitendra
    @JpaswanJitendra 2 หลายเดือนก่อน

    Sir malai 10 ghar chahiye sir ra sath sath ma hjr sang sikhan pani chahnxu sir ..
    Dherai video maile here tar hjr ko kura le bdhi prerit gareko xa malai sir

    • @Mankorahar
      @Mankorahar  2 หลายเดือนก่อน

      Kunthau hola contact garnu na

    • @JpaswanJitendra
      @JpaswanJitendra หลายเดือนก่อน

      @ Sir hjr le cll uthanu vyen

  • @HarikajiGurung-l2g
    @HarikajiGurung-l2g 5 หลายเดือนก่อน +2

    Please sar yo manko eahar chanel bata tirtha rai lagayet tapaiko videyo herne mouka paiye ra tapai ko chanel marfat uhako whatshab number dinu hola ma dubai bata samparka garne xu plese

  • @jitsinghlama271
    @jitsinghlama271 2 หลายเดือนก่อน

    तिर्थ सर मलाई खालि घार चाहियो सेरेनाको कतिजति पर्छ ?

  • @jitsinghlama271
    @jitsinghlama271 2 หลายเดือนก่อน

    तिर्थ सर मलाई खालि घार चाहियो सेरेनाको कतिजति पर्छ ?