चीनको बिस्तार अमेरिकाको बढ्दो तनाब || all history

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 118

  • @bikramrai9468
    @bikramrai9468 5 หลายเดือนก่อน +16

    आफ्नो सीप र स्रममा ठडिएकाे चीनलाई के देख्नसकोस त, सन्सार लुटेर, शोषण र दमन गरेर बाच्ने परजिबिले। भनिन्छ नि, गिद्धले जिउदो जनावर देख्न चाहन्न रे, सिनो नै उस्को स्वर्ग हो।

  • @rahulbista6295
    @rahulbista6295 5 หลายเดือนก่อน +25

    मेरो सपोट चाहिँ चीन हो। तपाईं हरु को नी🙏🙏👍👍👌👌❤️❤️🌹🌹

  • @shivaniroula8770
    @shivaniroula8770 5 หลายเดือนก่อน +27

    चाइना हाम्रो क्षिमेकि देस हो

  • @Ksflow1997
    @Ksflow1997 5 หลายเดือนก่อน +28

    यो अमेरिका र नेपालका नेता उर्तै हुन यि दुबै लामखुट्टे हुन

  • @alexkep7635
    @alexkep7635 5 หลายเดือนก่อน +8

    अमेरिका बाट बिश्वलाई अझै खतरा छ।

  • @hpnp9996
    @hpnp9996 5 หลายเดือนก่อน +8

    अमेरिकालाई बिश्वो प्रहरी हुनु परेको छ, लाग्छ कि संसारको ठेक्का उसैले लिएको छ |

  • @netrachhetri9116
    @netrachhetri9116 5 หลายเดือนก่อน +19

    China is great

  • @dhrubakoirala1149
    @dhrubakoirala1149 5 หลายเดือนก่อน +20

    china is great

  • @dayaramkatuwal1670
    @dayaramkatuwal1670 5 หลายเดือนก่อน +6

    सुनारेको सय टवाक लोहोरेको एक टवाक भने जस्तो अमेरिकी ले 21 सुंगुरको पाठा भेला पारेर केही हुदैन जुन दिन चीन र रूसको double counter action को सन्धि बाहिरिन्छ त्यो दिन बाट यी सुंगुरको होस हवास उडने छ

    • @kamalrai55
      @kamalrai55 5 หลายเดือนก่อน

      भाइ तिमि पनि एउटा news को आधारमा आफ्नो बिचार राख्ने मान्छे रहेछौ यतिको स्तरमा पुगेको देश तेतिकै समाप्त हुदैन । समाप्त हुनको लागि यिनिहरु बिच फुल स्केल युद्द हुनु पर्छ नत्र सधै येसै टक्कर हुने हो अमेरिका र युरोपेली देस्ले रुस चिन सिधिने होइन र रुस चिन मिलेर अमेरिका सिधिने होइन र अर्को कुरा देश जति सुकै कम्जोर या बलियो किन नहोस सबैको आफ्नो स्वार्थमा चल्छ तिम्रो यो रुस र चिन मिलेर अरुलाइ सक्नु भन्नु अहिले नेपालको सरकार छनि गथबन्धन त्यो नतुकृ पाच बर्ष स्थिर सरकार चलाएर देशको बिकास गर्छ भन्नु उस्तोइ हो ।भाइ येस्तो अरुको कुरा सुनेर बिचार राख्नु भन्दा आफ्नो अक्कल लगाएर बिचार राख तिमि हेर्दा त पढेलेखेका जस्तो देख्छु तर गु नै रहेछौ

  • @aashishlimbu4801
    @aashishlimbu4801 5 หลายเดือนก่อน +1

    ❤❤❤नमस्कार सर हामिले हेर्न चाहेको नै योहो तपाईलाई धेराई धेराई धन्नेय बात

  • @anilghimire2209
    @anilghimire2209 5 หลายเดือนก่อน +4

    चिन जिन्दावाद

  • @aslamimagyar6303
    @aslamimagyar6303 5 หลายเดือนก่อน +3

    चिन नेपाल नेपालीको असल मित्र छिमेकी मात्रै नभइ सहयोगी पनि नेपालले उपयोग गर्न नजानेरै मात्रै हो। अमेरिका तिनका धुपौरे भाणमा जाओस् ।

  • @dadhiramghimire6144
    @dadhiramghimire6144 5 หลายเดือนก่อน

    सामांग्रि काे प्रस्तुति लजिक अनि तथ्यापुर्ण छ ,साधु वाद छ।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 5 หลายเดือนก่อน +1

    धेरै धेरै शुभकामना।

  • @prembhujel9257
    @prembhujel9257 5 หลายเดือนก่อน +6

    सम्राज्यबादीहरु अरुले गरेको बिकास हेर्न सक्दैनन् ।

  • @MilanLama-o9n
    @MilanLama-o9n 5 หลายเดือนก่อน +5

    अमेरिकाको कदम गलत छ किन कि अरूको क्षेत्रमा आएर गतिविधि सञ्चालन गर्ने होइन
    चीनले त आफ्नो क्षेत्रमा गतिविधि सेना राखेको छ

  • @lekaliruh-HimaliBatas159
    @lekaliruh-HimaliBatas159 5 หลายเดือนก่อน +15

    चीन यतिबेला अझ तेब्बर आक्रमक भएर जानुपर्छ ।

  • @darlamifulkumaridarlami
    @darlamifulkumaridarlami 5 หลายเดือนก่อน +3

    Good news.

  • @dandapaniadhikari2576
    @dandapaniadhikari2576 5 หลายเดือนก่อน +5

    भन्ने दक्षिण चीन , अनि त्यहाँ चीनले दाबी गर्न नमिल्ने , नियन्त्रण गर्ने अमेरिका । कस्तो अचम्म ?

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 5 หลายเดือนก่อน +1

    राम्रो विस्लेषण

  • @dambarjimi9628
    @dambarjimi9628 5 หลายเดือนก่อน +10

    यो विश्व घटना नामको मिडिया पनि अमेरिकी जागिरे मिडिया हो १००% अमेरिकन हो

    • @Rameshboyung
      @Rameshboyung 5 หลายเดือนก่อน

      Tyati saro ta hoina hola ki😂😂😂

    • @greengrass6845
      @greengrass6845 4 หลายเดือนก่อน

      म पनि यो छनक कता कता पाउँछु।

  • @ManlalJhakri
    @ManlalJhakri 5 หลายเดือนก่อน +2

    Good china

  • @dandapaniadhikari2576
    @dandapaniadhikari2576 5 หลายเดือนก่อน +4

    अमेरिका जताततै निहुँ मात्रै खोजी हिंड्छ ।

  • @BijayaGurung-fy6nw
    @BijayaGurung-fy6nw 5 หลายเดือนก่อน +4

    Salute 🫡 China ❤👍

  • @prakashpoudel-zd3fi
    @prakashpoudel-zd3fi 5 หลายเดือนก่อน +2

    Great china

  • @anildawadi5469
    @anildawadi5469 5 หลายเดือนก่อน +1

    प्रयोजित समाचार।।

  • @arjunghimire8728
    @arjunghimire8728 5 หลายเดือนก่อน +14

    Australia काे के औकात छ र चीन सँग जोरी खोज्न लाई 😂😂😂

    • @kamalrai55
      @kamalrai55 5 หลายเดือนก่อน

      औकात नभै किन निहु खोज्छ उनिहरुको बारेमा न तिम्लाइ थाहा छ न मलाई सब कुरा त्यो देश्को नेतालाइ थाहा छ

    • @mr.nareshbista9259
      @mr.nareshbista9259 5 หลายเดือนก่อน

      😂😂

  • @mitrabhandari9653
    @mitrabhandari9653 5 หลายเดือนก่อน +2

    चिन भारत दुबै विस्तारबादी देश हुन,एउटाले तिब्बत खायाे अर्कोले सिक्किम अमेरिकी काे त झन के कुरा गर्नु।

  • @netragurung9965
    @netragurung9965 5 หลายเดือนก่อน +1

    धन्यबाद सर

  • @nabinrai8396
    @nabinrai8396 5 หลายเดือนก่อน +1

    Chaina Weiner 🎉🎉🎉💪💘♥️♥️♥️👍🇨🇳

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 5 หลายเดือนก่อน +3

    Great China

  • @dineshbabu9818
    @dineshbabu9818 5 หลายเดือนก่อน +14

    अमेरिका माथी परे ठोक्ने तल परे टिक्ने मात्र हो ! चीन रुस अनि कोरिया मिल्ने भने neto ले पनि सक्दैन

    • @Bikesh25
      @Bikesh25 5 หลายเดือนก่อน +2

      I love China 🇨🇳 ❤

    • @JackSparrow-yc3hh
      @JackSparrow-yc3hh 5 หลายเดือนก่อน

      Lol bro neto banako ussr ko lagi ho jasma america successful vayera pani tyeslai hatayena
      Tara china ko lagi quad ra aukus america lai banakai xa

    • @MinaRai-w3c
      @MinaRai-w3c 4 หลายเดือนก่อน

      India pani chin rus ra north korea mile chai aru sabai mile pani sakdainan...

  • @amritGhising-s5b
    @amritGhising-s5b 5 หลายเดือนก่อน +6

    ज्यानामारा अँमेरिका खत्तम नभय सम्म बिस्वमा शान्ती हुँदैन America👎️👎️👎️

  • @netrachhetri9116
    @netrachhetri9116 5 หลายเดือนก่อน +18

    अमेरिकी हरु किन अरुको देश नजिक आएर किन दादा गिरि

  • @renukathing9567
    @renukathing9567 5 หลายเดือนก่อน +2

    Chaina le chayo vane technology hos yaa aru kura sabai Chin le nai sakkaune xa

  • @SukRai-n4l
    @SukRai-n4l 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @stoneage6329
    @stoneage6329 5 หลายเดือนก่อน +3

    China is great!!!

  • @aakashbasnet3242
    @aakashbasnet3242 5 หลายเดือนก่อน +3

    China doing well🤙🤙🤙

  • @TheMrgurung
    @TheMrgurung 5 หลายเดือนก่อน

    Best presentation.

  • @mandipgurung21
    @mandipgurung21 5 หลายเดือนก่อน +1

    अमेरिका र China दुवै एक अर्काको साझेदार हुन्? संसारमा सबै भन्दा धेरै सामान निर्यात गर्ने देश China हो - र China निर्यात को 33% आयात त अमेरिका एक्लै ले गर्छ ❤️

  • @Rameshboyung
    @Rameshboyung 5 หลายเดือนก่อน +3

    America jasto mahaaparadhi ko karanle ho chinle afno samarik mahawtwako xetralai nikai druta gatima afno gatibidhi gariraheko ho.

  • @Rameshboyung
    @Rameshboyung 5 หลายเดือนก่อน +2

    America ra americi matiyara haru sakkina jaruri xa

  • @barmanroka6987
    @barmanroka6987 5 หลายเดือนก่อน

    Ak dam ramro xa

  • @rammoktan2126
    @rammoktan2126 5 หลายเดือนก่อน +2

    Go back America

  • @kumarkarki5772
    @kumarkarki5772 4 หลายเดือนก่อน

    Thik chh

  • @milankoirala5737
    @milankoirala5737 5 หลายเดือนก่อน

    good information

  • @Ramugrg10
    @Ramugrg10 5 หลายเดือนก่อน +3

    Usa bhannne desh ko jantu jata pani raja huna parni kina

  • @lalitdhami9847
    @lalitdhami9847 5 หลายเดือนก่อน

    I always waiting for you sir 🤗🤗🤗🤗🤗🤗🤗

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 5 หลายเดือนก่อน

    Nice !

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 5 หลายเดือนก่อน

    Rochak छ ।

  • @Ksflow1997
    @Ksflow1997 5 หลายเดือนก่อน +3

    Yo jabo America lai Asia k ko hakk

  • @opvideoc2753
    @opvideoc2753 4 หลายเดือนก่อน

    China power ❤❤

  • @JaganPrasadGurung-d9m
    @JaganPrasadGurung-d9m 5 หลายเดือนก่อน

    Good

  • @मङ्गलेगुरुङ-च3ड
    @मङ्गलेगुरुङ-च3ड 5 หลายเดือนก่อน

    Great 👍👍👍 your the world event news channel 📡📡📡📡 please 🙏🙏🙏🙏🥺🥺🥺🥺

  • @Raidertsunami170
    @Raidertsunami170 5 หลายเดือนก่อน

    ❤❤

  • @anjulingakhusi5303
    @anjulingakhusi5303 5 หลายเดือนก่อน +2

    USA ko pakshay ma boleko jasto lagyo

  • @prashantadhikari8438
    @prashantadhikari8438 4 หลายเดือนก่อน

    वबडेभैयाहरु विचार रअनि धेरै नजिक छिीमेकी हुनुकाे नाताले पाकिस्तानलाई छुट्याईदीने देशदाेराेही जनता दाेराेहि गान्धी जीकाे फाेटाे भारतले किन छप्पवाबाईरहेकाेछ्/के याे गम्भिीर परश्न हैंनत बवडेयएहरु!।?/

  • @lokmagar192
    @lokmagar192 5 หลายเดือนก่อน +2

    Philippines, Japan, south Korea, Malaysia praye jaso sabai America ko kathaputali Haru Matra hun 😂 sansar maa Santi hunu lai USA dhosta hunu awasyek xa

  • @सुरेन्द्रतामाङ
    @सुरेन्द्रतामाङ 5 หลายเดือนก่อน +5

    अमेरिका यस्तो देश हो जसले अरुको घरको ढोकामा डेरा जमाएर बस्छ र भन्छ मेरो डेरा बाट किन हिडडुल गरेको? बिस्वमा जहाँ जहाँ युद्द छ त्यहाँ अमेरिका को कतै न कतै हात हुन्छ हुन्छ।

    • @gr_cholung
      @gr_cholung 5 หลายเดือนก่อน +2

      सहि भन्नुभो बचैदेखि अमेरिका मलाई मन पर्दैन धेरै युद गराउन्छ देश टुक्र्यान्छ।

    • @mandipgurung21
      @mandipgurung21 5 หลายเดือนก่อน +2

      हो नि हजुर, प्रथम र दोस्रो विश्व युद्ध पनि अमेरिकाले सुरु गरेको हो

  • @kirateesaila9906
    @kirateesaila9906 5 หลายเดือนก่อน

    Sir chinko bepar rokera chinko artha tantra rogda biswsaka artha tantra rokinxani tesaile you asam vab ho

  • @Shantaghale23
    @Shantaghale23 5 หลายเดือนก่อน

    I'm first viewer

  • @premlimbu3901
    @premlimbu3901 4 หลายเดือนก่อน

    Jankari kata kata Ajha history dhamiliyeko jasto chha.

  • @elikarai2484
    @elikarai2484 5 หลายเดือนก่อน +1

    अचेल खाली अमेरिका बिरोधि भिडियो आउन थाल्यो अलि बिन्न जनजिवन उथान गर्ने भिडियो ल्याउन पर्यो ।

  • @ramsundas33
    @ramsundas33 4 หลายเดือนก่อน

    ताइवान लाई पनि युक्रेन को हालत हुन खोजेको

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 5 หลายเดือนก่อน

    महा शक्ति भनेको के भुझ्छौ हो यति सजिलो होला र

  • @Tika-y8s
    @Tika-y8s 5 หลายเดือนก่อน

    Mero bicharma china pani ramro chahi hoen.sabae thauma bibad x. Ki india ki chinane sarlakka parla bhann asakdaen.

  • @AKD-SUB
    @AKD-SUB 5 หลายเดือนก่อน

    Alik lamo analysis huna paryo k hajur headline jasto matra bhayo

  • @sandiprai8634
    @sandiprai8634 5 หลายเดือนก่อน

    Why in Nepal China is called Chin? Any reason behind it even you are saying in video?

  • @sunilbashyal5707
    @sunilbashyal5707 5 หลายเดือนก่อน

    Hami nepali aru ko kura katnw r daha garna bahek kei jandenam hai coment herda khali America America sakxau vani aafno dubna lageko desh lai America jasto banayra dekhaona

  • @tikapurkailali4002
    @tikapurkailali4002 5 หลายเดือนก่อน

    Yo tira risham usa ko dadagiri aba kim jog lai jhardinuparxa

  • @Strangerofficil5599
    @Strangerofficil5599 5 หลายเดือนก่อน +2

    Thank you for 0 subscribe 🙏🙏🙏

  • @BBRischainaRai
    @BBRischainaRai 5 หลายเดือนก่อน

    Viyatnam le kina. Aameriki sena laee biman esthal. Prayog garna dine //

  • @khagrajpoudel283
    @khagrajpoudel283 5 หลายเดือนก่อน +1

    तपाईको स्वर राम्रो छ तर यो भन्दैमा तपाईले खाली चिन र अमेरिका को बिवाद जान्नुहुन्छ र बुझ्नुहुन्छ भन्ने होईन , तपाईलाई जसले पढ्न लगाउछ उसलाई एकपटक सोध्नुहोस् , न बुझि कन बोल्नु र सुनिएकोलाई मोटाएको भन्नु उस्तै हो

  • @ramsundas33
    @ramsundas33 4 หลายเดือนก่อน

    अमेरिकालाई काल आको

  • @riteshsaru7384
    @riteshsaru7384 5 หลายเดือนก่อน +2

    सबै चीन कै हो त अनि दाबी नगरेर खोया हेरेर बस्ने त!

    • @kamalrai55
      @kamalrai55 5 หลายเดือนก่อน

      ए भाइ तिमि पनि गुले दिमाग पखालेको रहेछ एउटा् उखान सुनेको छैनौ ठुलो माछाले सानो माछालाइ खान्छ भन्ने । ठुलो देश भयो भन्दैमा सानो देश्को चाहि महत्व हुदैन? पातहरु

    • @Immortalinfinityverse8
      @Immortalinfinityverse8 5 หลายเดือนก่อน +1

      ​@@kamalrai55yo mj chai kahako lauda rai parexa kunni😅😅😂😂

  • @UdayRai-f9i
    @UdayRai-f9i 5 หลายเดือนก่อน

    अमेरिकाले चाहिँ अन्य देशको बिकाशलाई रोक्न भन्दै आफू चाहिँ बिस्तार भईरहेको छ त! चीन सागरमा चीनको नियन्त्रण हुनु के भो र! जह😂स्तो हिन्द महासागरमा ईन्डीयाको नियन्त्रण हुनु के भ‍ र!

  • @durgathapa5709
    @durgathapa5709 5 หลายเดือนก่อน +1

    i dons like amirika

  • @amritGhising-s5b
    @amritGhising-s5b 5 หลายเดือนก่อน +1

    USA👎️🖕👎️🖕👎️🖕

  • @premtamangchankheli7357
    @premtamangchankheli7357 5 หลายเดือนก่อน +1

    Tw jasto Western ko propaganda media le garda sansar lai aandhakar ma rakhayar khali ek trafa bata analysis garer bislesarn gareko xas,

  • @mandipgurung21
    @mandipgurung21 5 หลายเดือนก่อน

    सपनामा पनि बन्दैन China संसारको महाशक्ति, अर्थतन्त्र मात्र बढाएर भएन नि हजुर

  • @soonild5842
    @soonild5842 5 หลายเดือนก่อน

    Yo channel le alwys china lai negative dekhai rakheko huncha. Western fund pako cha jsto cha.

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 5 หลายเดือนก่อน

    China le j pani kabja garna khojxa

  • @oshansubedi1663
    @oshansubedi1663 5 หลายเดือนก่อน

    Misinformation na fuuk taaaaa.

  • @rajusubba6926
    @rajusubba6926 4 หลายเดือนก่อน

    यो जापानमा फेरि अमेरिकाले अणु बम खसाल्नु पर्छ अनि मात्र जापानी भोटेहरुको सुद्दी पलाउँछ।

  • @thaman39
    @thaman39 5 หลายเดือนก่อน +3

    China is great

  • @Ram-i5p5c
    @Ram-i5p5c 5 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @reshamdangi8422
    @reshamdangi8422 5 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @KalamKoAasu
    @KalamKoAasu 5 หลายเดือนก่อน

    ❤❤❤❤

  • @amitadhikari517
    @amitadhikari517 5 หลายเดือนก่อน

    ❤❤❤❤