मन्त्रालय नछिर्दै विदेशी राजदूतलाई भेट्न किन हतारो ? । TOUGH talk Explainer | EP-5 |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • मन्त्रालय नछिर्दै विदेशी राजदूतलाई भेट्न किन हतारो ? । TOUGH talk Explainer | EP-5 |
    TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
    www.interfacenepal.com
    #TOUGHtalk #DilBhusanPathak #kpsharmaoli
    #InterfaceNepalNetwork- Media for Arts and Rights.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    Instagram: / dil_bhusan_pathak
    TH-cam: / toughtalk1
    Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak
    Internet Partner: Subisu
    #TOUGHtalk #DilBhusanPathak #kpsharmaoli

ความคิดเห็น • 177

  • @devrajthapaliya5524
    @devrajthapaliya5524 หลายเดือนก่อน

    You are great journalists of my nation .. Big fan sir❤❤

  • @lokrajkunwar9719
    @lokrajkunwar9719 หลายเดือนก่อน +22

    कान्तिपुरको पत्त्रुकारीता त्यागेर सम्पूर्ण नेपाली मात्रको प्रिय पत्रकार बन्ने कोसिस गर्नु भएकोमा हार्दिक धन्यवाद।

  • @binodlamichhane1247
    @binodlamichhane1247 หลายเดือนก่อน +21

    यसलाई भनीन्छ स्वतन्त्र र निष्पक्ष पत्रकारिता ।यथार्थ बिश्लेशण...

  • @koshmali2271
    @koshmali2271 หลายเดือนก่อน +54

    कान्तिपुर को भारी बिसाए पछि, निस्पक्ष्य पत्रकारिता को गन्ध आयो पाठक सर!!🙏
    शुभकामना आगामी यात्राको 👏

    • @tekkarki8900
      @tekkarki8900 หลายเดือนก่อน +1

      Ekdam sahi

  • @madhavpanthi6723
    @madhavpanthi6723 หลายเดือนก่อน +13

    तपाईंले कान्तिपुर छोडेर यसरी आउनुभयको मा धेरै धेरै धन्यवाद तपाइँको शब्द त के आवाज पनि एकदम मन पर्ने मान्छे हु म !!!

  • @rajanrayamajhi6777
    @rajanrayamajhi6777 หลายเดือนก่อน +3

    खै यो मन्त्री मन्डल बाट के आसा गर्लान् जनता ले लुटिरहेको मात्र सुनिन्छ मेरो त आसा नै मरिसक्यो पत्रकार महोदय यस्तो समचार सुनेर।

  • @haraksingh9334
    @haraksingh9334 หลายเดือนก่อน +4

    यथार्थ यहि हो ।धेरै राम्रो विश्लेषण 🙏🙏

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal หลายเดือนก่อน +3

    नेपालकै बहुप्रतिष्ठित पत्रकारको अग्र स्थानमा रहन र असल सफल पत्रकार एवब सन्चारकर्मी आदर्णीय सर दिल भुषण पाठक ज्यु लाई मेरो हृदयदेखि नमन साथै यो निकम्मा सरकारको असलि रुप प्रस्तुत गर्नुभएकोमा हार्दिक आभार तथा धन्यवाद
    म पनि पत्रकारिता बाटै कलाकारीतामा फडको मारेको ब्याक्ति भएर होला निष्पक्ष निडर अनि उत्कृष्ट पत्रकारीताको असल र सरल शालिन प्रस्तुति दिने केहि पत्रकार हरुलाई हृदयदेखि सलाम गर्न म कहिल्यै हिच्किचाउदिन यसरिनै अघि बध्नुहोस आदरणीय सर सदा हामी तपाईको साथमा छौ
    ❤️❤️🙏🙏❤️❤️🙏🙏

  • @ramlama1532
    @ramlama1532 หลายเดือนก่อน +2

    👍 you are doing great good job. Thank you.

  • @nabingurung8276
    @nabingurung8276 หลายเดือนก่อน +1

    Thank you for for amazing presentation

  • @gyanchand9387
    @gyanchand9387 หลายเดือนก่อน +1

    सहि विश्लेषण

  • @rajujirel1800
    @rajujirel1800 หลายเดือนก่อน +1

    कान्तिपुर छोड्नु भयकोमा धन्यवाद दिलभुसन जि

  • @KNDRJ
    @KNDRJ หลายเดือนก่อน +1

    True explanation 🙏🙏🙏

  • @rameshmanshrestha2322
    @rameshmanshrestha2322 หลายเดือนก่อน +4

    यथार्थपरक बिश्लेषणका साथ एक फरक प्रस्तुति ।
    बधाईका भोका मन्त्रीहरु शक्तिराष्ट्रको राजदुत हरूलाई दर्शन भेट पाउँदा 'तथास्तु' महशुस गर्छन्। लज्जाशरणम

  • @peshalrai4813
    @peshalrai4813 หลายเดือนก่อน +1

    राम्रो छ तपाईको प्रस्तुति

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 หลายเดือนก่อน +3

    दिउसै रात पार्ने गफ पत्याउने हामी नेपाली पनि मरेकै हो🤗

  • @user-dv8iu6iy4c
    @user-dv8iu6iy4c หลายเดือนก่อน +1

    एक दम राम्रो

  • @RBC376SG
    @RBC376SG หลายเดือนก่อน

    It’s good to hear your voice again, free and transparently..

  • @rajubayalkoti830
    @rajubayalkoti830 หลายเดือนก่อน +1

    Amazing presentation Dil bhusanko ji

  • @binodacharya7713
    @binodacharya7713 หลายเดือนก่อน +1

    तपाइको म सधैको प्रसंसक हुँ। सहि बेष्लेशन, सटिक प्रस्तुत। येस्तै येस्तै eposide को प्रतिक्षया छु।

  • @arjunkandel942
    @arjunkandel942 หลายเดือนก่อน

    सधै मन पर्छ🎉

  • @tekmangurung
    @tekmangurung หลายเดือนก่อน +7

    ठुला राष्ट्रहरुले धम्की देको छ कि पैसा , नत्र किन हतार हुन्छ भेट्न

  • @RajuOfficialNepal
    @RajuOfficialNepal หลายเดือนก่อน +1

    Thank You for In depth Explanation

  • @nivashrestha5376
    @nivashrestha5376 หลายเดือนก่อน +1

    What an insightful show! Thank you for this tough talk explainer.

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f หลายเดือนก่อน +1

    Good विश्लेषण सर सलाम ✊

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 หลายเดือนก่อน

    Good analysis dil bhusan ji❤

  • @amritthapa7202
    @amritthapa7202 หลายเดือนก่อน

    यो शैलीको कार्यक्रमको खाँचो थियो। जनभावना अनुरुपको काम गर्नुभएकोमा धन्यबाद।

  • @sujanpandey7384
    @sujanpandey7384 หลายเดือนก่อน

    हो अब चैं समर्थन गरिन्छ तपाइॅंलाई ! सिरोहियाको हलिगीरी छोडेकोमा बधाई छ तपाइॅंलाई

  • @ramlama1532
    @ramlama1532 หลายเดือนก่อน

    👍 great job, all leader should go to jail. Thank you.

  • @BiratPaudyal
    @BiratPaudyal หลายเดือนก่อน

    Ramro bichar❤

  • @pradipbasnyat7061
    @pradipbasnyat7061 หลายเดือนก่อน

    Best wishes bhusan sir

  • @JeetSerala-wt6ir
    @JeetSerala-wt6ir หลายเดือนก่อน

    ऐक दम सई कुरा हो

  • @anilpathak3821
    @anilpathak3821 หลายเดือนก่อน +1

    Thank you for yours information which make people conscious to think about politics. Appreciate your works 🤩😍

  • @laxmiprasadbhetwal7372
    @laxmiprasadbhetwal7372 หลายเดือนก่อน

    True!

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +1

    देशभक्त, सच्चा, इमानदार र वेरोगार नेपाली नागरिकहरू खाडीमुलुक र विदेशमा ।
    भ्रष्ट, भुमाफिया, मानव तस्कर र सहकारी ठगहरूको बहुमत नेपालमा ।
    सत्य र इमानदारीता कमजोरछ ।
    एक दिन सत्यको जित हुन्छ ।

  • @hariharacharya2926
    @hariharacharya2926 หลายเดือนก่อน

    1. गिरिबन्धुको फाइल बन्द गर्ने ।
    2. भुटानी शरणार्थीको फाइल बन्द गर्ने ।
    3. धितो बोर्ड लगायतका संस्थाहरुको प्रमुखहरुको सेटिङमा नियुक्ति गर्ने ।
    4. संबैधानिक, राजदुत पृपेडमा नियुक्त गर्ने ।
    5. भ्रष्टाचारमा संलग्न आफ्ना कार्यकर्ताहरुको संरक्षण गर्ने !!
    6. बिदेशीको चाकरी गर्ने !

  • @nabinkarki979
    @nabinkarki979 หลายเดือนก่อน +1

    कार्यक्रम को समय अलि लामो बनॉऊनूस न तपाईं को शब्द सूनि रहूं जस्तो ❤

  • @subbu23-f4z
    @subbu23-f4z หลายเดือนก่อน

    राम्रो विश्लेशण पत्रकार ज्यू

  • @devrajrai692
    @devrajrai692 หลายเดือนก่อน +3

    यो भिडियो हेरेपछि धेरै कुरा सिक्न पाईयो मन्त्री को पावर र पाउने सुविधा

  • @anilbasnet8131
    @anilbasnet8131 หลายเดือนก่อน +5

    कागलाई बेल पाको हर्ष न बिर्ष
    लाजसर्म नभएका लन्ठुहरु तिमिहरुले बिकाश गर्छु भनेको ३५ बर्ष भै सकेछ

  • @obito_uchiha4447
    @obito_uchiha4447 หลายเดือนก่อน

    very good presentation 👏👌

  • @gyanendrarai8709
    @gyanendrarai8709 หลายเดือนก่อน +1

    देश डुबाउनेहरू लाइ भोटदिनुहोला है……

  • @nabchannel
    @nabchannel หลายเดือนก่อน +1

    Sir yo type ko kam gardai garnu hola hai janata sarai pidit xan yo desh ma😢😢

  • @bhabindraname652
    @bhabindraname652 หลายเดือนก่อน +1

    Manparne journalist madhyeka ek ❤

  • @dineshneupane5755
    @dineshneupane5755 หลายเดือนก่อน

    Testai kharo bolna paryo hai agaami karyakram ma Pani thank u all team

  • @ranjittankobuzz4556
    @ranjittankobuzz4556 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @dhurbaprasaddangal2640
    @dhurbaprasaddangal2640 หลายเดือนก่อน +1

    आफ्नो कार्यदक्षता छैन अनि बिदेशीलाइ खुशि पार्न अनि आफ्नो मर्यादाक्रमको मतलब छैन अनि के गरुन

  • @Bishalandtulasha
    @Bishalandtulasha หลายเดือนก่อน

    Good job

  • @balkrishnarai6403
    @balkrishnarai6403 หลายเดือนก่อน

    भ्रष्टाचारी हरुलाई पालेर भ्रष्टाचार लाई उन्मूलन गर्छौ भन्दा लास्टै खल्लो लाग्छ

  • @baburamsharmaadhikari7983
    @baburamsharmaadhikari7983 หลายเดือนก่อน +1

    राम्रो सफलता हासिल गर्नेछ भन्ने आशा राख्दै वेट एन्ड सी को भाबना राखौं

  • @kishorrana5037
    @kishorrana5037 หลายเดือนก่อน +1

    कान्तिपुर छोडेपछिको निस्पक्ष पत्रकारिता को तथा पत्रकारिता मा स्वतन्त्रता को मज्जाले उपयोग गर्नु होला।

  • @rajankarki6462
    @rajankarki6462 หลายเดือนก่อน

    तपाको पत्रकारिता सारै मन पर्छ र कुनै पनि प्रोग्राम नछुटाइ हेर्ने गर्छु।

  • @manishabista2495
    @manishabista2495 หลายเดือนก่อน +1

    Good

  • @susannesherpa472
    @susannesherpa472 หลายเดือนก่อน +1

    गफ र नौटंकी जति गरे पनि के अर्थ बह्यो? मन्त्रालय नछिर्दै विदेशी राजदूतलाई भेट्न किन हतारो? २० चोटीको के कुरा ५० पटक मन्त्री, प्रधानमन्त्री बनाए पनि मुलुक र जनताको निम्ति माखो मर्दैन पाठक सर , उंहाहरु राजनीति थोरै देश र जनताको लागी गरेको भए पो सुशासनको कुरा गर्नु काम गर्नु पर्दैन, जाबो गफ मात्र जति गरे पनि बह्यो? हाम्रो नेता र सरकारबाट नैतिकता र मर्यादाको आशाको नै के अर्थ हुन्छ?

  • @Kasa690
    @Kasa690 หลายเดือนก่อน +2

    ३०-४० वर्ष देश लुटेका पार्टीका झोले कु कुर कार्यकर्ताहरुले रविले ४/४ महिनामा के गऱ्यो भनेर प्रश्न गर्छन, रविले के के गरे हेर झोलेहरु।
    1. देशभरिबाट सरकारी अतिक्रमित गैरकानुनी 8,500 रोपनि जग्गा फिर्ता लियाउनुभएको छ।
    2. मओबादी नेता कृष्णबहादुर महरा छानबिन पक्राऊ, अदालतमा मुद्दा चल्दै छ तारिखमा धाईरहेका छन।
    3. ठूला बढा व्यक्ती नेताहरुको घरमा नोकर राखेझै राखियका सयौ सुरक्षाकर्मिलाइ देशको सुरक्षामा फिर्ता गरियो।
    4. संचार माफीया कैलास शिरोहिया जस्ले सरकारलाई हल्लाएर राखेको थियो पक्राउ र हालपनि छानबिनमा ।
    5. महिनौदेखी आंदोलनरत मिटरब्याज पिडितसङ्ग सहमति
    6. दश महिनादेखि संघर्षरत् मृतक आरती शाहका परिवारसँग सम्झौता भई घटनाको पुनः अनुसन्धान गरी प्रतिवेदन पेश गरिएको छ ।
    7. १० वर्ष देखी फरार माओबादी नेता कालीबहादुर खाम पक्राऊ
    8. आर्जु देउवा मिसिएको टिकापुर जग्गाको छानविन सुरु, ११९ जना संग बयान लिसकिएको।
    9. चौधरि ग्रुपले हडपेको सरकारी बासवारि छाला जुत्ता कारखानाको जग्गा फिर्ता साथै संसद अरबपति बिनोद चौधरीको बयान र थप अनुसंधान कार्य जारी
    10. ५ महिनादेखी अंसनरत रुबी खान संग ५ बुदे सहमति
    11. सुन काण्डका दोशी, नेपाली विदेशी गरि २० जना पक्राऊ परेका छन।
    12. ३ महिनामा सिमाबाट हुने अबैध ओसारपसार नियन्त्रण गरि १ अर्व ९२ करोड राजस्व संकलन
    13. बालमन्दिर जग्गा फिर्ता साथै, त्यसको ठगी मुद्दामा अनुसन्धान जारी।
    14. रिगल काण्ड जस्तो फौजदारी अभियोग लागेकाहरुलाई कैदकट्टा गरि रिहाई गर्न नपाउने कानुन बनाउनुभएको छ।
    15. हड्ताल, आन्दोलनको नाममा सरकारी सम्पति तोडफोड गर्नेलाई बिगो बराबरको क्षतिपुर्ती तिर्न पर्ने कार्यबिधी तयार गरिएको छ
    16. देशभरिमा अबैध क्रसर उध्योग लाइ कि त बैध बनाएर चलाउ र नमान्नेलाई कानुनी कार्बाहि को दायरामा ल्याइयो।
    17. टोकन सिस्टमद्वारा आम नागरिकले सिधै गृहमन्त्री समक्ष गुनासो राख्न पाउने नियम बसाले।
    18. उपराष्ट्रपति पुत्र पक्राउ र छानबिन
    19. सहकारी ठगहरु काङ्ग्रेसी लगायत एमाले का दर्जन बढि पक्राउ ।
    20. लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ सहित ४ जना पक्राउ ।
    21. कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ।
    22. प्राइम सहकारीका अध्यक्ष संकर कार्की सहित ८ जना पक्राउ ।
    23. राष्ट्रिय सहकारी बैंक र इडियल नमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ ।
    24. कृषि बिकास सहकारीका संचालक तेज बिक्रम थापा सहित ४ जना पक्राउ ।
    25. सुप्रिम सहकारीका सचिव दीपेश पुन पक्राउ ।
    26. लाईसेन्स कीर्ते मुद्दामा १७ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
    27. प्रहरी सङ्गठन र सिडओ हरु राजनितीक पावरका आधारमा नभयर कामको मुल्यांकन का आधारमा बढुवा
    28. Paywell Nepal, Sajilopay Payment Service का खातामा निक्षेप लिई एजेण्ड मार्फत स्थानान्त्रण गरी अपराधजन्य कार्यबाट प्राप्त मुन्द्रा निर्मुलिकरण र भुक्तानी गरेको ।र सो कार्यमा संलग्न संचालक समिति, कर्मचारी एजेण्ट गरी ८ (आठ) जना पक्राउ)
    29. गृहमन्त्रालयमा हेल्प डेस्कको संचालन गरिएको छ।
    30. QR Code मार्फत जन्ताले सिधै आफ्नो गुनासो र समस्या गृहमन्त्री समक्ष राख्न सकिने व्यवस्था।
    31. अहिलेसम्म कुनै सरकारले नगरेको विपतको पुर्व तयारी साथै २४ घण्टा कमाण्ड पोस्ट मार्फत सेवा प्रवाह।
    32. पतंजलीको जग्गाको अनुसंधान सुरु
    33. जनकपुरको ९००० बिघा जग्गाको अनुसंधान सुरु
    34. भ्रष्टाचार का ठुलठुला 25 ओटा फाईल खोलियको सन्सदमै जानकारी गराउदा र
    35. भुटानी शरणार्थी नाइके प्रतिक थापा र बेचन झा पक्राउ, पक्राऊ परेको भोलीपल्टै आर्जु, शेरे ओली फस्ने डरले सरकारनै ढल्नु।

    • @bukeshmudbari2037
      @bukeshmudbari2037 หลายเดือนก่อน +1

      सत्य, तथ्य, यथार्थ र निष्पक्ष चित्रण ।

  • @bishallamaghalan8059
    @bishallamaghalan8059 หลายเดือนก่อน

    Good job keep it up sir

  • @kjawir
    @kjawir หลายเดือนก่อน

    Great show. I suggest to invite people for a talk show as well. Best wishes and respect.

  • @sureshjaisi8628
    @sureshjaisi8628 หลายเดือนก่อน

    Nispaxya hunuhola shubhakamana 🎉

  • @ShibadevTivar
    @ShibadevTivar หลายเดือนก่อน +1

    राजनीति को सहि चिरफार।।

  • @bedrajbaral7664
    @bedrajbaral7664 หลายเดือนก่อน

    नेपालीलाई विदेश पठाउन फ्री टिकट, फ्री भिसा, नेपालाँ विदेशी व्यापारीलाई महङ्गा जग्गा दिएर स्थापित गर्ने, विदेशीलाई उद्याेग स्थापना र सञ्चालन गर्न सघाउने

  • @JenishBt
    @JenishBt หลายเดือนก่อน

    तपाईं को प्रोग्राम हेर्नु को मज्जा बेग्लै छ सलाम छ तपाईं को पत्रकारिता

  • @bikashed
    @bikashed หลายเดือนก่อน +2

    Kp Baa ko desh bikash ko aviyan.. Bhasan ma matrai rahane xa.. Yo kurama hami dhukka xam..

  • @amirkarki1909
    @amirkarki1909 หลายเดือนก่อน +1

    कान्तिपुर त्यागेर बल्ल निष्पक्ष हुनुभएछ...बल्ल सिरोहिया गन्ध हट्यो

  • @loswabhi2069
    @loswabhi2069 หลายเดือนก่อน

    राजनीतिमा नवागंतुकहरुको नालीबेली, कति सफल कति असफल ? यो विषयमा अर्को कार्यक्रम आओस भन्ने अपेक्षा छ ।

  • @user-no1ib2gt9g
    @user-no1ib2gt9g หลายเดือนก่อน

    यस्तो लाई विश्वास गर्ने सबभन्दा विश्वासघााती हुन

  • @rajanthapa433
    @rajanthapa433 หลายเดือนก่อน

    Maile ni 2061 to 2064 samma kantipur ma job gareko thiye . Sirohiyako jhole chahi bhaiyen kunai din. Dil bhusan sir le ni xodexan khusi lagyo imandarita rahanu parxa jhole hunu bhayena ni sir.

  • @balkrishnarai6403
    @balkrishnarai6403 หลายเดือนก่อน

    वृद्ध भत्ता खाएर बस्नु नि नयाहरुलाई जिम्मा दिनु देश बनाउन लाई

  • @duluwa118
    @duluwa118 หลายเดือนก่อน +1

    जसले शरणार्थी बनाएर देशका जनता बेछे उस्लाइनै परराष्ट्रमन्त्री रे खै के आस गर्नु चोर भ्रष्टाचारी गठबन्धन लाई ।

  • @user-zz8zz6xd4g
    @user-zz8zz6xd4g หลายเดือนก่อน +1

    पहिलाे पटक भएका हुन र ! खुट्टी देखदैमा थाहा हुन्छ।

  • @sigdelkathmandu1381
    @sigdelkathmandu1381 หลายเดือนก่อน +1

    यथार्थ,
    सुशासनको कुरा ३२ वर्ष तर भ्रष्टाचार को फेहरिस्त लिष्ट सुनाउनु भो / मसंग त प्रमाण छ तर प्रमाण अदालत सम्म पुर्याउदा अदालत ले सुनेंगे नसुनै गर्यो नैतिकता नभएसम्म के लाग्छ र ?

  • @mohanshrestha7210
    @mohanshrestha7210 หลายเดือนก่อน +1

    नेपालमा मन्त्री बन्न काम गर्न हाेइन कमाउनका लागि दाैडधुपक हुन्छ

  • @ADGhanshyam
    @ADGhanshyam หลายเดือนก่อน

    केन्द्र को राजकाज भन्दा प्रदेश ,लाई थप जिम्बेवारी बनाउन केहि प्रदेश बाट शुरु गरै

  • @bishnugurung4166
    @bishnugurung4166 หลายเดือนก่อน

    कान्तिपुर त्यागेर जनताको आवाज बोल्न थाल्नु भएको हो भने हजूरलाई हार्दिक नमन 🙏🙏

  • @USMC_Commando
    @USMC_Commando หลายเดือนก่อน +2

    तिमीले चाहिँ पत्रकार भएर कौन सा गतिलो काम गरेको छौ र आज सम्म ?

  • @ramacharya1111
    @ramacharya1111 หลายเดือนก่อน +1

    नेपाली होइन यी नेपाल अस्मिता माथी को रजाइ गर्ने दलाल चोर हरु हुन यकदिन यस्तो दिन आउदैछ कि जोगिन र जोगाउने कोहि हुनेछैन 🔥🔥

  • @ganeshlama4854
    @ganeshlama4854 หลายเดือนก่อน

    🙏🏽🙏🏽🙏🏽

  • @krishnaaryal8148
    @krishnaaryal8148 หลายเดือนก่อน

    बिदेशी राजदूत का गोठाला हुन यी सबै अनि किन नभेटने त।

  • @user-gk7my1st4c
    @user-gk7my1st4c หลายเดือนก่อน

    You doing good

  • @chansonbruke1994
    @chansonbruke1994 หลายเดือนก่อน +1

    Nepal ko Ravish kumar ❤ dai

  • @hirendrarawal
    @hirendrarawal หลายเดือนก่อน

    Write

  • @vijay76972
    @vijay76972 หลายเดือนก่อน

    very nice, hope to keeping it up.

  • @spider-fo4go
    @spider-fo4go หลายเดือนก่อน

    Dai hajurko patakaritaka saili ramro xa , ekfera hamro sarkar ma baye hastachhep kasharee ( foreign Interference in Nepal ) hunxa tyo ni bujhaunu na

  • @chandankhawas4464
    @chandankhawas4464 หลายเดือนก่อน

    कुनामा बसेर कराउनु भन्दा दिलभुसन पाठक जि ले नाया बाटो रोजेको राम्रो हुन्छ ।

  • @bholaghimire7699
    @bholaghimire7699 หลายเดือนก่อน +1

    अर्को टावर काहा बन्ने छत???

  • @Keep-HODL
    @Keep-HODL หลายเดือนก่อน

    Subscribed ✅

  • @dipendrabomjan6815
    @dipendrabomjan6815 หลายเดือนก่อน

    12 BROTHER TALKING SHOW

  • @ishanuprety5310
    @ishanuprety5310 หลายเดือนก่อน

    👍👍👍

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc หลายเดือนก่อน

    Conflict of interest word is out of internet right now !!

  • @samipwaibatamang3960
    @samipwaibatamang3960 หลายเดือนก่อน +1

    Khyashyo

  • @kumarsuwal5507
    @kumarsuwal5507 หลายเดือนก่อน

    मल बेस्था गर्न नसक्नेले ठूलो भासन

  • @madankarki2964
    @madankarki2964 หลายเดือนก่อน

    विदेशीय गोठालाहरू नेपालको नुन पानी खाने भारतीय कांग्रेस खड्क प्रसाद ओलीको प्राइभेट कम्पनी नेकपा एमाले सबै मिली खाउ माओवादी जबसम्म यी सत्तामा भइरहन्छन् तबसम्म नयाँ शक्तिहरूलाई यिनीहरू टेक्नै दिँदैनन्। फेरि नेपाली जनताहरू कस्ता छन् भने कि अब समाचार हल्लाको पछि भाग्ने सत्य तथ्य के हो कुरा त्यो नबुझिकन

  • @SUMAN-b4i
    @SUMAN-b4i หลายเดือนก่อน

    चुला चुलामा ग्यासकको पाईप रातो झोला बोक्नेको घर घरमा होला हामी जनता त हेरेको हेर्ये!! पानी जहाज रातो झोला बोक्नेले चढ्या होलान्। हामी जनता त हेरेको हेर्ये!! पोखरा, कुश्मा चुच्चे रेल चढेर घुम्ने रातो झोला बोक्ने हरु होलान्। हामी जनता त हेरेको हेर्ये!!

  • @st.brightdigital2415
    @st.brightdigital2415 หลายเดือนก่อน

    पुराना दलका नेताहरुलाई देखदै, भोगदै आईरहेको हो अझ कोही गर्छु भन्ने सीमित नेता भए पनी नेतृत्वका कारण बोली र गराई मिलदैन तेसैले पुराना दलका कोहीनेता को अंतर्वार्ता सुन्न मन छैन सकनूहुँच भने जनताका भरोसा , रबी, बालेंन , स्वर्णिम लाई बोलाऊनूस !!

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np หลายเดือนก่อน

    चाेरै चाेर मन्त्री भएकारहेछन के आश गर्ने नेपाली जन्ताले !

  • @dilendrarana294
    @dilendrarana294 หลายเดือนก่อน +1

    Yesto morya syal harule des banaune vaye opportunities payeko bela banaunu parne pahile ho aba banaula vannu ra chheparole sirak banaunu ustaiustai ho. Vrasta haruko guff ma makhhaa naparda hunchha…. Sabai lai chetana vaya…

  • @kiranbahadur5661
    @kiranbahadur5661 หลายเดือนก่อน

    उखान तुक्काका मन्त्रीहरूले माखो मार्दैनन !यो सरकार बादर स्वभाब्का हुन !बादरले आफुलेपनी गर्दैन र अरुले गरेकोपनी मन पर्दैन !

  • @yubrajpandey3948
    @yubrajpandey3948 หลายเดือนก่อน

    अब भने कार्यक्रम अब हेरिन्छ।।

  • @sundardhital4903
    @sundardhital4903 หลายเดือนก่อน +1

    हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐😊

  • @hastagurung1650
    @hastagurung1650 หลายเดือนก่อน

    पशुपतिनाथको शपत पो खानु पर्ने होइन र । यिनीहरु त केपी ओली को पो खाए जस्तो छ।

  • @tekkarki8900
    @tekkarki8900 หลายเดือนก่อน

    Mantralaye chhire paxi malikko ke-ke kaam garidinu parne ho bhanera ghriha karya/ home work ko list lina bideshi rajdootlai ta bhetnai paryo ni, saathai mantri pad dilaidiyekoma dhannyabad pani ta takryaunu paryo.....
    Daasharu ko kaam..