जात नमिले पनि मन मिलेको छ छुट्न हुदैन // New Live Dohori Renuka Thapa VS Prem Rimal 2081
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- Renuka Thapa Present's:-
जात नमिले पनि मन मिलेको छ छुट्न हुदैन // New Live Dohori Renuka Thapa VS Prem Rimal 2081
_________________________________________________________________
#renukathapa
#premrimal
#dohorinepal
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★Renuka Thapa
★Prem Rimal
__________________________________________________________________
Musician Team
Dur Darpan Live Studio
Team
__________________________________________________________________
Audio/Video
Durdarpan 9851151230
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।
congratulatons❤❤... xori
Pream rimal vaii dherai raamro xa congratulations 🎊 👏 vaii aarko vaag pani herna paunuparo Hamile hi❤❤❤❤
आहा कति राम्रो
लाै माईला कडा आयाे 🎉
congratulations prem Rimal dai ani Renuka thapa Dee lae ❤❤
derai ramro xa vaii derai mehenat garnu hi ❤❤❤
जे मिलाउने हो तिमिहरुकै हात मा छ❤
Congratulations 🎉🎉🎉🎉 daiii
धेरै राम्रो छ बाबु ❤❤❤❤❤
Aha kati ramro aabaj mero payeri aabaj ajai pargati garnu xori
सारै रमाइलो दोहोरि 🎉
ल बधाइ छ बाबू यसै गरि अर्को गित पनि सुन्न पाउनु परोस भन्ने आशा गरेका छ्म@@🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Congratulations vatij
यसै गरी अगाडी बड्नु धेरै रार्मो छ
🎉🎉🎉🎉🎉🎉🎉 हार्दिक बधाइ तथा अग्रिम सफलताको भारी सुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मलाई त सारै मन पर्यो मिस❤❤ अझ धेरै प्रगति गर्दै जानु❤❤❤
Wow wow saphalata ko sovakaman dubahi janlaii ❤❤❤❤
Thap pargati kamana sathi🎉❤
निकै मिठो शब्द को प्रहार गरिएको लाइभ दोहोरी गीत झ्यालैमा ऐना नामक लाइभ दोहोरी गीत निकै मिठो सान्दर्भिक मर्मस्पर्शी बनेको छ सर्वप्रथम त प्रेम रिमाल र रेनुका थापा दुबैजनालाई हार्दिक बधाइ तथा अग्रिम सफलताको भारी सुभकामना व्यक्त गर्न चाहन्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Prem vai sanga ho dohori gako miss ❤
@@chitrangatupadhyaya1357 umm ho dai
🎉🎉🎉🎉Congratulatons😮🎉🎉🎉sanu
Hello renuka maam
सबै जनालाई नमस्ते हाम्रो लाइभ दोहोरि आइसकेको छ सबैले माया गरिदिनु होला है🙏
ल आगामि दिन मा अझ प्रगति हुँदै जावाेस सफलताकाे शुभकामना 🎉🎉🎉❤❤
ल बधाई छ भाइबहिनीहरूलाई अझै सफलताका बाटाहरू धेरै फराकिला हुँदै जाउन धेरै रमाइलो लाग्यो विषयवस्तु तिर केन्द्रित रहेर गीत गाउन हुन अनुरोध गर्दछु। भाग 2 पनि हेर्न पाइयोस् धन्यवाद सबैजनाहरूलाई यो मिठो मौका दिनुहुने आयोजक लोकदोहोरी प्रतिष्ठान सुर्खेतका अध्यक्ष दोहोरीका टिमहरूलाई धेरै धेरै धन्यवाद।
Ramro.dohori.feri.eshai.gari.sunaunu.hola.dono.gayak.gaika.lai.god.bless.u
दुबैजनालाई धेरै धेरै शुभकामना भोलि को दिनमा पनि राम्रो गर्दै गएको देख्न पाइओस खुसि लाग्यो हाम्रो दैलेख जिल्ला र दुल्लु नगरपालिका को पनि नाम रह्यो र अझ राम्रो गर्दै जानू दादा प्रेम रिमाल र बहिनी रेनुका थापा लाई🎉🎉🎉❤❤❤❤❤
Congratulations ❤🎉❤ bhadani
❤❤❤❤
ल बघाई छ दादा यसै गरि अको गित पनि सुन पाउनु परोस भने आसा गरेको। छु दादा🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉 Miss you dada🎉❤🎉 Love you 🎉🎉🎉🎉🎉🎉🎉 dada 💖💖💖😘💖💖💖😘💖💖💖😘💖💖💖😘💖💖💖💖
❤❤🎉🎉
धेरै माया अनि मिठो सम्झना छ छोरि धेरै निष्टुरि न हुनु है 😢😢😢😢😢
Reply Pani xaina ta hello miss😢😢
Fuchhi fb ma at garna kina friend asape na gareko 😡😡😡
सबै जनालाइ नमस्कार। आदरणीय दाइ प्रेम रिमाल सँग फेरि पनि दोहोरी गाउने प्रयास गरेकी छु। कस्तो लाग्छ हेरेर लाइक कमेन्ट गरिदिनुहोला साथै युट्युब च्यानल पनि सस्क्राइब गरिदिनु होला ❤❤❤
प्रेम रिमाल vs रेनुका थापा को दोहोरी बबाल छ तर विच्मा झुकिनु भाको छ अली सुधार गर्दै जानु होला ❤❤
❤❤❤❤❤❤❤❤
🎉🎉🎉
La ramrai xa Ali sudhar garnu Vai
म आफुलाई हरेक कुराले भाग्यमानि ठान्छु।
, तारिफ गर्न त सिमित शब्द चाहिन्छ लेखेरै नसकिने शब्द छन तारिफ गर्नपनि , दिएर दिई नसक्नुको आशिर्वाद तिमिलाई ❤️@renuka thapa
❤❤🎉
❤❤❤❤
❤❤❤❤