सरसफाईमा ध्यान दिनुहोस् मौरीको घार बलियो मजबुत न्यानो हल्का हावा चल्ने खालको हुनुपर्छ र बाहिरी शत्रुबाट आक्रमण हुने खालको भएन भने अवश्य तपाईंका मौरी बस्छन् र मौरी उडेर आउने कमसेकम ५ मिटरको स्पेस खुला भएको ठाउँमा राख्नुहोस् मौरीलाई पानीले हावाहुरीले असर नपार्ने ठाउँमा राख्नुहोस् अवश्य तपाईंका मौरी आउनेछन्।
हजुरले आफूलाई मौरी भएर महसुस गर्नुस् र त्यो घरभित्र पस्नुस् र तपाईं घरभित्र घन्कनुभयो। त्यसपछि घर कतिको बलियो छ त्यसमा गन्ध कस्तो छ यदि तपाईंलाई महँगो बसाउँछ तपाईं त्यसमा बस्न योग्य छ न्यानो छ हावा पनि हल्का खेल्छ त्यस्तो ठाउँमा मौरी अवश्य बस्छन् हाम्रो मान्छेको र मौरीको स्वभाव मिल्छ तपाईं सफा ठाउँमा बस्न चाहनुहुन्छ चिटिक्क चाहनुहुन्छ मौरी पनि त्यस्तै चाहन्छन् त्यति कुरामा ध्यान दिनुस् तपाईंका मौरी अवश्य बस्छन्
काठको राम्रो छनोट गर्नुहोस्। तपाईँलाई मिठो बसाउँछ काठ राम्रो जस्तो लाग्छ यसको गन्ध राम्रो छ त्यो छिटो सड्दैन काठ एकदमै बलियो छ भित्र कुँदैन भने मात्र मौरी बस्छन् मौरीले चाका लगाउने ठाउँ एकदम बलियो र सारो भएको हुनुपर्छ वरिपरि सफा राख्नुस्।
Ramrod Lura’s hjr ko
म सँग पूरानो आघुनिकघार छ। मैारी के गर्ने होला?
कुन महिनामा मौरी फाटेर आउँछ ? कृपया भनिदिनु होला।सिक्किम बाट सि पि राया,धन्यबाद
Sabai thik ho tara gari purauna garo x adhunik ma lagnus sir
Ok sir yekdam
❤
good
Mero Ghar ma mouri vag cha Dehari patak kina?
सरसफाईमा ध्यान दिनुहोस् मौरीको घार बलियो मजबुत न्यानो हल्का हावा चल्ने खालको हुनुपर्छ र बाहिरी शत्रुबाट आक्रमण हुने खालको भएन भने अवश्य तपाईंका मौरी बस्छन् र मौरी उडेर आउने कमसेकम ५ मिटरको स्पेस खुला भएको ठाउँमा राख्नुहोस् मौरीलाई पानीले हावाहुरीले असर नपार्ने ठाउँमा राख्नुहोस् अवश्य तपाईंका मौरी आउनेछन्।
Tapai ganaune bhayar Ho ki😅
सेत पाटिको रुक को घार मैले बनाएको छु सर नयाँ मउरि अाउछन तर सर भित्र पस्दैनन सर के कार्ण के हो के के गर्नु पर्छ
हजुरले आफूलाई मौरी भएर महसुस गर्नुस् र त्यो घरभित्र पस्नुस् र तपाईं घरभित्र घन्कनुभयो। त्यसपछि घर कतिको बलियो छ त्यसमा गन्ध कस्तो छ यदि तपाईंलाई महँगो बसाउँछ तपाईं त्यसमा बस्न योग्य छ न्यानो छ हावा पनि हल्का खेल्छ त्यस्तो ठाउँमा मौरी अवश्य बस्छन् हाम्रो मान्छेको र मौरीको स्वभाव मिल्छ तपाईं सफा ठाउँमा बस्न चाहनुहुन्छ चिटिक्क चाहनुहुन्छ मौरी पनि त्यस्तै चाहन्छन् त्यति कुरामा ध्यान दिनुस् तपाईंका मौरी अवश्य बस्छन्
नयाँ माैरि अाउदा घार भित्र काे जालाे सफा गरे बस्ने छ
kamil lagxa dhari..garyha tyag gareko mauri ghar khojna auxa ki nai?@@agrochiran
Tapaile auta mouri li samatera haldinu ta auxn
Gharma mahuri Aae kya bhai?
हजुरदाजी नमस्कार घरमा मौरी आए घरको धार्ने ठेकामा
❤❤
ल्पाइको घार वनाइएको छु। मौरी आएका छैनन। किन होला
काठको राम्रो छनोट गर्नुहोस्। तपाईँलाई मिठो बसाउँछ काठ राम्रो जस्तो लाग्छ यसको गन्ध राम्रो छ त्यो छिटो सड्दैन काठ एकदमै बलियो छ भित्र कुँदैन भने मात्र मौरी बस्छन् मौरीले चाका लगाउने ठाउँ एकदम बलियो र सारो भएको हुनुपर्छ वरिपरि सफा राख्नुस्।
धने बात सर म तेस्तै गर्छु हजुरको नोमर पटाउनु त सर
साबुन सरपले साब गरे र चिटिकै पार्छु सर