रुदै अस्टेलियाबाट लेखिन डीयर कल्याणलाई मेरो कथा - Mero Katha Dear Kalyan - Sushila Shrestha Ko Katha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025

ความคิดเห็น • 348

  • @sarmilagurung7906
    @sarmilagurung7906 2 ปีที่แล้ว +27

    सबै भन्दा पहिला दादा डियर कल्याणलाई धेरै धेरै धन्यवाद,अनि कथाको लागि पनि धन्यवाद तपाईंलाइ🙏आज सम्म मैले कसैको कथामा टिप्पणी गरेको थिएन तर आज गर्न मन लाग्यो।कथा सबै सुनिसके पछि मलाई येस्तो लाग्यो कि तपाईंले धेरै ठुलो गल्ती गर्नु भयो।निस्वार्थ माया गर्ने मान्छे चिन्न र बुझ्न सक्नु भएन। परिवार भनेको आफ्नै ठाउमा छ जो कसैको बाबा आमाले पनि सोच्नु हुन्छ आफ्नो छोरा छोरी राम्रो, खुसी भएको देख्न पाउ! तर तपाईंले आफ्नो मन भित्रको खुसी के हो भन्ने कुरा औलाउन सक्नु भएन☝️बाबा आमालाइ म के कुरामा कुन कुराले खुसी हुन्छु भन्ने कुरा प्रकट गर्न सक्नु भएन।होला तपाईंको श्रीमानले तपाईंलाई माया गर्नु हुन्छ तर मन भित्र बसेको मान्छेले गरेको माया र श्रीमानले गर्ने मायामा पक्कै तपाईंले अहिले महशुस गरिराख्नु भएको छ।तपाईंको दाम्पत्य जीवन सुखमय होस।अनि शिक्षाक ज्यु मायामा त्याग तपस्या भन्ने कुरा पागल प्रेमी सबैलाइ थाहा हुन्छ सायत त्यो पनि तपाईंको आफ्नो बिचार हुन सक्छ।म यति मात्र भन्छु कि सबै कुराको समय आउँछ र सबै चिजमा हत भन्दा पर नगएकै राम्रो।

  • @alinaranamagar173
    @alinaranamagar173 2 ปีที่แล้ว +12

    जस्को जिन्दगी टुटि सके पछी 😥 यो त मान्छे बाचुन्जेल कदर गर्न नजान्ने जब मरि सकेको लास लाई माफी मागेर के अर्थ जिउदो लास बनाउनु भनेको ज्यान मारेको पाप भन्दा महा पाप हो 😥

  • @liladangalacharya9599
    @liladangalacharya9599 2 ปีที่แล้ว +18

    निर्मल सरले तपाईंको लागि आफ्नो जिन्दगी नै आउती दिनुभयो भने तपाईंले अस्ट्रेलियाको सुख भोग त्याग्न सक्नुभएन धिक्कार छ यो कस्तो माया हो 😥😥😥😥😥

    • @junakalung
      @junakalung 6 หลายเดือนก่อน

      Sahi vnnu vyo

  • @minarai3596
    @minarai3596 2 ปีที่แล้ว +31

    निर्मल सरलाइ सम्झेर सरै मन रोयो कसरी आफुलाइ सम्हाल्नु भयो होला😭😭😭😭

    • @shantilimbu9759
      @shantilimbu9759 2 ปีที่แล้ว +1

      Malai pani akhabata aasu jhareko patai vyen 😥😥

    • @anitaanu7809
      @anitaanu7809 3 หลายเดือนก่อน

      ​@@shantilimbu9759MA pani dherai roya😭😭😭😭

  • @anumagar7122
    @anumagar7122 2 ปีที่แล้ว +10

    सबैको कुरा भाग्यको खेल हो । मलाई लाग्छ हजुरले धोका दिनुभयो दुनियाँ यस्तै हो साचो।माया गर्ने हरु नै धेरै तटपिनुपर्दोरहेछ निर्मल सरले हजुरलाइ सचो माया गर्नुभयो र आजसम्म तटपिरहनुभएको रहेछ । हजुरको बाकी जीवन सुखद रहोस शुभकामना छ शुसिला दिदी ।

  • @Chamlingvlog193
    @Chamlingvlog193 5 หลายเดือนก่อน +2

    म अहिले मलेसिया बाट सुन्दैछु नियमित एकदमै राम्रो लाग्छ 😢😢😢😢तर मान्छे हरु पैसा को लागि जे पनि गर्छ पैसानै सबै कुरा सम्झिन्छ माया को कुनै कदर गर्दैनन् 😢😢😢 ,SBR

  • @SamjhanaRai-o1t
    @SamjhanaRai-o1t 7 หลายเดือนก่อน +2

    सलाम छ हजुर जस्ताे महान सर लाई शब्दमै अभिब्यत्त गर्नै नसक्ने गरि भन्नै नसक्ने गरि हजुर प्रति उच्च साम्मान छ❤कति अभागि हुनुहुदाेरहेछ माया काे लागि हजुर काे उच्च विचार प्रति सदैव सलाम छ जति भने पनि जति बयान गरे पनि कम हुन्छ।

  • @bishnukumarshrestha6549
    @bishnukumarshrestha6549 2 ปีที่แล้ว +13

    नमन 🙏🙏निर्मल सर हजुर साचो मायाको लागि मेरो अँखा बाट आँसु आएको पत्तै भएन।

    • @rupamahat6802
      @rupamahat6802 2 ปีที่แล้ว

      👍🏻👍🏻

    • @sagartmg9974
      @sagartmg9974 8 หลายเดือนก่อน

      Bebaha garnu parthyo normal sat sang

  • @Meroman900
    @Meroman900 ปีที่แล้ว +2

    मान्छे को मन पनी कती कठोर, अस्ट्रेलिया जानपाउदा आफ्नो प्रेमिलाई चटकै छोड्ने,हे प्रभु

  • @prashantchand2056
    @prashantchand2056 ปีที่แล้ว +6

    N उफ nirmal सर जि ।
    तपाइको गर्नु भयको प्रेम लाई म कसरि सम्बोधन गरु, म सङ कुनै तेस्तो शब्द छैन जस्ले हजुर ले गर्नु भयको प्रेम को ब्याख्या गरु। तपाईंको प्रेम यति निसचल , चोखो , अमर र उदार माया छ।
    तपाईं पर्ती मेरो हृदय देखि समान् नै समान छ ❤️
    कुरा रहयो सुसिला जि को ,तपाईं सोर्थी मान्छे हो। तपाईं को प्रेम देखाओटि हो , तपाईंले प्रेम लाई seriously लिनु भयको थियन।
    तपाईं को प्रेम सचिकै थियो भने तपाईं छोडनु हुन थियो ।
    परिवर त एक बहाना हो यदि तपाईं ले चायको भय तपाईं छोडनु हुन थियो .
    तपाईं धोखेबाज हो ,
    तपाईं निस्ठुरी हो,
    तपाई सोर्थी हो ,
    तपाईं बैगुनी हो .....।
    भन्छन नि हाती को देखाउने दांत र चपाउने दार फरक हुन्छ नि । हो तपाईं को प्रेम तेस्तै हो 😔

  • @rajkumarthapa1288
    @rajkumarthapa1288 2 ปีที่แล้ว +120

    धेरै ठुलो गल्ती गर्नु भयो मेरो लागि चाहिँ यति धेरै माया गर्ने मान्छेलाई अस्ट्रेलिया जान पाउ्छु भनेर धोका दिनु भएको हो राम्रो शीत बुझ्न सकिन्छ हजुर तपाईंको जिन्दगी राम्रो होस् शुभकामना सुन्दा सुन्दै आँखा रसाय😭

    • @sudipdahal5373
      @sudipdahal5373 2 ปีที่แล้ว +5

      sahi ho sir satvab lae salut mero

    • @rameshowari5885
      @rameshowari5885 2 ปีที่แล้ว +2

      ञञ

    • @rameshowari5885
      @rameshowari5885 2 ปีที่แล้ว +3

      @@sudipdahal5373 ञञञञ

    • @rameshowari5885
      @rameshowari5885 2 ปีที่แล้ว +2

      @@sudipdahal5373 ञञञञ

    • @rajkumarthapa1288
      @rajkumarthapa1288 2 ปีที่แล้ว +1

      सारै माया लाग्यो अनि मनमा लागेको कुरा कमेन्ट गरेको हो

  • @ChhitijRai-i8p
    @ChhitijRai-i8p 4 หลายเดือนก่อน +1

    यो कथा मैले आज आएर सुन्दै छु तर अति दुख र नरमाइलो लाग्यो निर्मल सर ले कति चोखो माया गर्नु भएको रहेछ म पनि मन थाम्न सकिन आँखा रसाएर आयो

  • @MohanJoshi-ep2ty
    @MohanJoshi-ep2ty 7 หลายเดือนก่อน +1

    चोखो माया भन्दा पनि धन सम्पती ले तान्यो यो बैनी लाई

  • @srijanthapa2202
    @srijanthapa2202 2 ปีที่แล้ว +10

    कति इमान्दार मानिस जसलाइ आज आफैले गरेको चोखो मायाको उपहार धोकालाइ मनमा राखेर बाचिरहेको छ । सम्मान छ हजुरलाइ । यस्तै हो यो दुनियाँ चोखो मायाको कदर हुदैन । धन सम्पतिको अगाडी चोखो मायाको कुनै मूल्य हुदैन ।

  • @bimalsinghthakuri1952
    @bimalsinghthakuri1952 2 ปีที่แล้ว +12

    10 वर्ष को उमेर देखि सुन लागेको म अहिले 24 वर्ष आज सम्म कहिले छुटाएको छैन मलाई साह्रै मन पर्ने प्रोग्राम ❣️❣️❣️

    • @parbatilama5149
      @parbatilama5149 2 ปีที่แล้ว +2

      Maile Pani suneko 20 barsa vayo sarai ramro lagxa man dhukhaxa yo katha sune paxi

    • @dilbahadur6980
      @dilbahadur6980 ปีที่แล้ว

      डियर कल्यान दादा को नम्बर मलाई पठाई दिनू न पिलिज मेरो पनि यक बिछोड को कथा छ दिन रात मरी मरी बाचेको छू हाल कतार म छू मेरो फेसबूक को मेसेन्जर म गयर कसैले वाहा को सम्पर्क नम्बर पठाई दिनू होस धेरै पहिले देखि कोसिस गरेको छू वाहा सम्म पूगन सकेको छैन पडेको पनि छैन धेरै के हामि गरिब दूखि को सत्य तथ्य कथा पेस हूदैन र हजूर 😢😢😢😢😢

  • @LimbubhimLimbubhim
    @LimbubhimLimbubhim 25 วันที่ผ่านมา +1

    देखेकाेले हुदैनन लेखेकाेले मात्रै हुन्छ भन्छन्,बितेका सबै कुराहरु सम्झना बनेर रहिरहन्छन्।तर म्याम तपाईं ले राम्राे गर्नु भएन जस्ताे लाग्छ,।बिचरा निर्मल सरकाे जिबनमा तपाईं काे अभाबमा के बित्याे उहालाई मात्र थाहा छ,तपाईं त अस्ट्रेलिया पुगेर खुसि हुनुभयाे अझ खुसि रहनुहाेस् ,,सुभकामना छ।

  • @aayushakandel8457
    @aayushakandel8457 2 ปีที่แล้ว +23

    सुनेर कहिल्यै नथाक्ने यो प्रोग्राम डियर कल्याण असाध्यै मन पर्छ ♥️

  • @krishnaneupane2322
    @krishnaneupane2322 2 ปีที่แล้ว +2

    जे भयो ठिक भयो १५ बर्ष उमेर फरक हुनू राम्रो होईन ।पछी हुने कुरा पहिल्यै भयो जे भयो ठिक भयो।

  • @sureshrolpali1402
    @sureshrolpali1402 2 ปีที่แล้ว +6

    निर्मल सरलाई सम्झेर अाँखा बाट अाँसु खसेको थाहा नै पाईन कसरी सम्झनु हुन्छ 😢

    • @lataghimire1747
      @lataghimire1747 ปีที่แล้ว

      चिन्नुहुन्छ हजुरले सरलाई😢

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 2 ปีที่แล้ว +12

    डियर कल्याण हजुरकाे याे कार्यकरम धेरै सुन्छु तर अाजकाे भागले जति मन सायद छाेएकाे थिएन🙏😭साँचाे माया जहाँ पनि धाेका नै हुनेरहेछ 😭 साएद अष्ट्रेलियाकाे माेहले गर्दा याे सब भएकै हाे! बहिनी तिमीलाई पनि जिन्दगीभर पश्चाताप नै हुनेछ😐️ जे हाेस् तिम्राे दाम्पत्य जीवन सुखमय हाेस् शुभकामना🌹

  • @purbeliraee2708
    @purbeliraee2708 2 ปีที่แล้ว +2

    मलाई त लाग्छ साचाे माया भए अरु त साधारण कुरा हो त्यसैले निर्मल सरकाे माया साँचो र पवित्र थियो तर तपाईले निर्मल सरलाई बुझ्नु भएन, अहिले तपाईं संग पैसा,धन सम्पत्ति हाेला तर पनि त्यो माया छैन बस् ।

    • @BirendraGautam-eg7kr
      @BirendraGautam-eg7kr 11 หลายเดือนก่อน

      तपाईं धेरै निस्टुरि हो सिस्टर माया त माया नै हो

  • @ramjitchaudhary1403
    @ramjitchaudhary1403 2 ปีที่แล้ว +1

    चाेखाे माया गर्ने मनलाई धाेखा दिनु नै महान गल्ती हाे। कथामा भने अनुसार निर्मल सर समाजकाे आदर्श व्यक्तित्व हाे। समग्रमा भन्नू पर्दा कथा मार्मिक अनि राेचक छ।

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 2 ปีที่แล้ว +9

    प्रेम लाई धन पैसाले किन्न खोजे पछि यहाँ साचो प्रेम गर्ने प्रेमी प्रेमिकाले जीवन लाई पैसा मै लिलाम गर्दिने रहेछन कसैलाई झुटो माया प्रेम देखाइ यसरी कसैको मन भावना सङ खेल्ने तपाई जस्तै धेरै प्रेमिका हरु छन यो दुनियाँमा आज मेरो अतीत याद आयो मेरो जिवनमा पनि यस्तै घटना घटेको थियो मात्र यति फरक छ तपाई ले कसैलाई धोका दिनु भयो अनि मैले कसै बाट माया मा धोका पाय त्यही धोखेबाज.... ले यो कथा सुन्न आवश्यक छ र उसले पनि यहि कार्यक्रम मार्फत आफुले गरेको बिश्वासघात ब्यक्त गरेर पछुताएको सुन्न पाइयोस... बिश्वासघाती

  • @manjuale9188
    @manjuale9188 2 ปีที่แล้ว +4

    अब रोएर के गर्नु हुन्छ शुसिला दि जब बुझ्ने बेलामा नबुझे पछि जहाँ भए पनि खुसि हुनु निर्मल सर i respect u nirmal sir🙏🙏

  • @SamjhanaRai-o1t
    @SamjhanaRai-o1t 7 หลายเดือนก่อน +1

    अाफुले अाफुलाई समाल्नै सकिन मार्मिक जीवन घट्ना सुनेर😢 अाखानाेई रसायाे धुरु धुरु राेऐ❤

  • @kamalastha9868
    @kamalastha9868 2 ปีที่แล้ว +25

    रामेछापको मान्छे प्राय धोका दिने नै भेटिन्छ 😢😢😢

  • @binodnaubag4711
    @binodnaubag4711 2 ปีที่แล้ว +4

    यति धेरै माया गर्ने मान्छे अब यो जुनीमा मायाँ पाउन गारो छ आँखीरी घर परिवारको दबाब मा यति माया गर्ने लाई छोडनु हुनी थिएन जेभयानी सर राम्रो मान्छे हुनुहुँदो रैछ निर्मल सर माहान हुनुहुँदोरैछ जे भयो भयो अब विवाह गर्नु होस रा आफ्नो घर बार जोड्नु हुन्छ तपाईं माहान हुनुहुन्छ

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 2 หลายเดือนก่อน

    म त के हि भन्न सकिन 😢 नमन छ डियर कल्यान सर प्रति🙏🙏❤️

  • @dadiram7568
    @dadiram7568 2 ปีที่แล้ว +10

    मिठो आवाज को जादुगर लाइ धन्यवाद साचोमाया को विभत्य हत्या प्रति खेदप्रकट शब्द शब्द ले कठोर मन लाइ आशुमा परिनद गरिदियो

  • @dekkumari7013
    @dekkumari7013 4 หลายเดือนก่อน

    🙏🙏namaste dada

  • @drenirai4107
    @drenirai4107 2 ปีที่แล้ว +3

    धेरै समय पछि हजुर को शुमधुर आवाज सुन्न पाएको छु यो कथा सुन्दा सुन्दै निर्मल सर लाई थोका दिनु भाको छ। हजुर ले मलाई नरमाइलो लाग्यो मेरो आखाँ रसाकोनि पत्ताइ भएन हजुर लाई शुभकामना छ 🙏 र दियर कल्याण सर धेरै धेरै धन्यबाद 🙏🙏🙏

  • @amarnembang5140
    @amarnembang5140 2 ปีที่แล้ว +2

    महान पुरुष अरुको राम्रो सोचेमा आफ्नो पनि राम्रो हुन्छ भन्ने खाल्को पुरुष सलाम छ ।

  • @panchamrajbanshi8401
    @panchamrajbanshi8401 6 หลายเดือนก่อน

    यो कथाले कहिले काहीँ लाग्छ सायद मेरो जिन्दगी को कथा हो जस्तै लाग्छ मेरो पनि कथा यस्तै रहेछ! यो कार्यक्रम म पनि प्राय जसो सुन्ने गर्छु

  • @रमिताश्रेष्ठ-ह9फ
    @रमिताश्रेष्ठ-ह9फ 2 ปีที่แล้ว +19

    जति सुने पनि सुनिरहनु मन लाग्छ
    हजुरको ती सुमधुर स्वर
    dear kalyan brother
    सधै सधै अविरल सम्झना अनि नमस्कार 🙏

  • @KrishnaSingh-sx1ew
    @KrishnaSingh-sx1ew 2 ปีที่แล้ว +12

    कथाकाे मुख्यपात्र निर्मल सर जस्ताे महान बिचारक ब्यक्तित्वकाे महानता चित्रण गरिएको छ। यथार्थ भाेगाइ हाे या रचना हाे मार्मिक अनि हृदय स्पर्शि कथाको लागि रचनाकार र प्रस्ताेता ज्यू प्रति हार्दिक धन्यवाद💗🙏

  • @kanchangurung9530
    @kanchangurung9530 9 หลายเดือนก่อน

    दुवै जनाको त्याग देखेर साह्रै भावुक भएँ । सम्मान छ दुवैजनालाई ।

  • @sayachhetri7643
    @sayachhetri7643 2 ปีที่แล้ว +1

    कति चोखो अनि निश्चल मायाँ निर्मल सरको

  • @SamjhanaRai-o1t
    @SamjhanaRai-o1t 7 หลายเดือนก่อน +1

    हामी अाफ्नाे लागि भन्दा पनि समाज परिवार अरुकाे लागि बाचिरहेकाे हुन्छाै❤😢बाचिरहेकाे छाै पल पल मरेर जलन्त उदाहरण यहि यथार्थ घट्ना हाे । निर्मल सर हजुर पनि पल पल मरेर बाचिरहन्नु भऐकाे ऐक सस्कारि ब्यत्ति हाे।हजुर यस्ताे सच्चा ब्यति हाे खै केही भन्नै सकिन जति भनेर पनि कमै हुन्छ प्रशंसा हजुर काे लागि कमै हाे हजुर लाई उच्च सम्मानका साथ सलाम स्लुट सलुट सलुट छ मात्र यति भने यी शब्द हरु हजुरकाे लागि कमै हाे।

    • @SamjhanaRai-o1t
      @SamjhanaRai-o1t 7 หลายเดือนก่อน

      अरु लाई प्रभाव पार्ने भनेकाेई उसकाे ब्याभार ईमानदारितापन कुसल ब्याक्तित्व हाे अन्तत हजुर जस्ताे शिक्षक लाई स्लुट सलाम छ❤😢🎉

  • @Maya_subba
    @Maya_subba 2 ปีที่แล้ว +9

    मलाई पनि मेरो कथा लेखेर पठाउन मन छ but कसरी पाठउने होल dear sir हजुर को voice सुनेको मैले पहिला रेडियो मा सरै राम्रो लाग्छ🙏💜

  • @rajendrathapa9924
    @rajendrathapa9924 2 ปีที่แล้ว +2

    मायाले सबै चिज दिदैन जे गर्याै ठिक गर्याै तर तिमिले भुपु मायालाई सम्झने हैन याे गर त्यो गर भन्ने हैन तिमिले चाेखाे माया त गुमायाै अब जिन्दगीभर सम्झेर बस्ने मात्रै हाे 🌱🌱

  • @mongolianrosnee1737
    @mongolianrosnee1737 2 ปีที่แล้ว +10

    14/15 years agadi dekhi sundai ako xu
    Sarai ramro lagx, south korea ko 12/13hour duty gardai hajur ko yo program sundai din katauxu...

    • @pratimagauchan3837
      @pratimagauchan3837 2 ปีที่แล้ว

      Same pani duty ma sundai garda time kateko pani patto nahune🙏🙏

  • @shovakhatri8614
    @shovakhatri8614 ปีที่แล้ว +1

    11वर्ष भयो मैले हजुर काे कथा सुनेकी तर अाज धेरै रुन मन लागो किन की जहाँ साचो माया गरिएको हुन्छ त्यही धोका हुन्छ पुरुष भयर जन्मनु त निर्मल सर जस्तो हुनु🙏🙏🙏

  • @sandipstha5438
    @sandipstha5438 2 ปีที่แล้ว +2

    Nirmal sir hajur jasto manxe pauna dherai garox yo duniyama

  • @saranranabhat1601
    @saranranabhat1601 ปีที่แล้ว

    निर्मल सरलाइ सम्झेर रुवाइदिनुभयो।जिन्दगीमा यो कथाले सवलाइ रुवाइदिन्छ!

    • @sunilrimal6533
      @sunilrimal6533 ปีที่แล้ว

      कति सर्थि हुन्छन्मान्छेहरु आफ्नो खुसिको लागि आफ्नो मनभित्र बसेको मान्छेलाई पनि सजिलै निकालि दिन्छन्

  • @nirmalaxettri1881
    @nirmalaxettri1881 2 ปีที่แล้ว +1

    सुनेर कहिले नअघाउने यो डियर कलयाण 😥 कति साचो माया रैछ सायद मेरो भाग्यमा मैले माया गरेको मान्छे पनि यस्तै भै दिएको भए अहिले यो जिन्दगी अर्कै हुन्थ्यो होला तर उ त आफ्नो स्वार्थ पुरा गर्ने मात्रै रैछ 😭😭😭

  • @praladrai8516
    @praladrai8516 2 ปีที่แล้ว +1

    कथा अति मन मोहक रह्यो,म आफैँ भाबुक भए,कतै कथा सुन्दा सुन्दै बिलाए पनि,बाकी तपाईंको हरुको परिवार मा सुखमय बितोस।

  • @DaviBhujel-i4z
    @DaviBhujel-i4z 7 หลายเดือนก่อน

    भेरै मन परछ अाफनै जीवन काेकथा जस्तो लागछ

  • @Namestenepalnepal
    @Namestenepalnepal 2 ปีที่แล้ว +5

    2066 साल देखि आज सम्म सुन्दैछु हजुर को कार्यक्रम दादा ह्जुर को vice जति सुने पनि सुनिरौ जस्तो लाग्छ दादा🙏🙏आज सम्म सुन्दैछु

  • @ritathapa866
    @ritathapa866 ปีที่แล้ว +2

    यो कथा सुनेर म अहिले पनि रुदै छु ।।। निर्मल सर हजुर लाई मेरो धेरै सम्मान छ ।।। प्रेम होस त यस्तो 😢😢😢

  • @shivarajkhadka2878
    @shivarajkhadka2878 2 ปีที่แล้ว +2

    जब मैले थाहा पाउने उमेरमा ईमेज च्यानल मा हजुर को आवाज धेरै सुन्थे आज सुन्न लागेको पनि 18 बर्ष भयो आज सम्म सुन्दै आएको छु कल्याण गौतम सर हजुर को आवाज मा खै के छ जब म सुन्छु मेरा मनका दुखहरु बिर्सन्छु।एसरि सधैं भरी आवाज सुन्न पाऊ हजुरलाई धेरै सुभकामना व्यक्त गर्दछु सर 🙏🙏

  • @rejinashrestha7332
    @rejinashrestha7332 10 หลายเดือนก่อน

    Nirmal sir hajur mahan hunuhunxa sabaiko vag ma hajur le jasari tyag garne xemata kaha hunxa salam xa hajur tyag saman maya lai

  • @liladharoli6899
    @liladharoli6899 4 หลายเดือนก่อน

    Jindagi ma Asal manxe Jo kohile paudaina but timile payer pni hiralai chinna sakena xau.

  • @chhitizparikoujyaloma
    @chhitizparikoujyaloma 2 ปีที่แล้ว +10

    I was almost cried and huge respect to Nirmal ji and to u to Sushila ji coz u dare to write the true story.

  • @milanibal3295
    @milanibal3295 7 วันที่ผ่านมา

    Aafai dhoka dine aafai katha Lakne xi mn parina malai chai.aastaliya japan vane paxe harulai kte haru

  • @ѕву-р7ы
    @ѕву-р7ы ปีที่แล้ว

    Maya paunu mattra hoina gaumaunau pani Maya ho lagxa dear kalyan nikai bhabuk banyaeo yeo marmik katha leya 😢😢😢🙏🙏

  • @swaswot
    @swaswot 2 ปีที่แล้ว +1

    कुुकुर दुष्ट र नेवार ईष्ट कहिल्यै हुन सक्तैन त्यसै भनेकाे हैछर।

  • @champhabista9012
    @champhabista9012 2 ปีที่แล้ว

    माया भन्ने चिज यस्तै हो आज हुन्छ भोलि हुदैन आफुमा जे हुन्छ त्यसैमा रमाउनु पर्ने रैछ👏👏

  • @laxmikhadka1942
    @laxmikhadka1942 2 ปีที่แล้ว +2

    निरमल सरले बासतबमै तपाईलाई साचाे माया गरनु भएकोे रहेछ।तेसैले तपाईं सङ contact less हुनु भएको हाे।मेराे बिचारमा।हजुरकाे घर नबिगिवाेस भनेर।साचाे माया गरने हरुले मात्र यस्तो तयाग गरन सकछन।समान छ निरमल सर हजुर लाई।

  • @nirmalrai4191
    @nirmalrai4191 ปีที่แล้ว

    हजुर अवसर बादी हुनु भयो जस्तो लाग्छ साँचो माया गर्नेहरुले सधै तड्पिनु पर्ने रहेछ यो मायामा बाँकि जीवन हजुरको सुखमय होस

  • @dhanrai1013
    @dhanrai1013 2 ปีที่แล้ว +1

    Thankyou so much dear kalyan for heart touching story .sacho prema pariwar ra paisa thulo hoina galti garnu vayo

  • @गाउँलेभाई-न5भ
    @गाउँलेभाई-न5भ ปีที่แล้ว

    कसम साचो माया respested निर्मल सर pain full life

  • @SajjadKhan-jl8yl
    @SajjadKhan-jl8yl 2 หลายเดือนก่อน

    Heart touching story 😢

  • @indiradahal238
    @indiradahal238 ปีที่แล้ว

    Mero mutu futyo yo katha le k garu ❤❤❤❤

  • @ambikadhungana7899
    @ambikadhungana7899 2 ปีที่แล้ว

    Katti man छाेयाे याे कथाले मेराे🙏🙏🙏😥😥😥😭😭😭😭😭

  • @arielsir8328
    @arielsir8328 2 ปีที่แล้ว +3

    प्रेम लाई पैसामा दाज्नु भयो बिचरा उहाँ को निस्वार्थ प्रेमलाई बुझ्नु भएन तपाई ले धेरै गल्ती गर्नु भयो 🙄😐️ त्यही माथि यहीँ स्याङ्जाको सर हुनुहुदो रहेछ म पनि स्याङ्जाको अाज यो कथा सुन्दा सुन्दै अबिरल अाशु झरिरयो 😭😭

  • @dineshdahal721
    @dineshdahal721 2 ปีที่แล้ว +1

    Sunda sundai aasu ayo 😭😭😭😭

  • @ritaraut1575
    @ritaraut1575 2 ปีที่แล้ว

    Shachcha sir hunuhudo rai salam xa hajur lai 🙏🙏💐💐

  • @ChandaTamang-vg6nf
    @ChandaTamang-vg6nf ปีที่แล้ว

    अस्ट्रेलिया जानी रहरले यती धेरै मायाँ गर्नी निर्मल सरलाई सिदै धोका हो विचार निर्मल सर😢

  • @Nirukirati
    @Nirukirati 2 ปีที่แล้ว +1

    यो कथा सुन्दा सुन्दै आँखा बाट आँसु झरेको थाहै भएन 😥

  • @khushirai2292
    @khushirai2292 2 ปีที่แล้ว +1

    Nisabda xu hjrko kathale😭😭😭😭😭😭ani salute garna chahanxu Nirmal sirko mahantalae😭😭😭😭😭🙏🙏🙏🙏

  • @krishnabhaktabaniya3696
    @krishnabhaktabaniya3696 2 ปีที่แล้ว +5

    एक वाक्य लेखी "भावनामा खेल्ने नगर "! धेरै वर्ष पछि यो क्रायक्रम सुनेको कथा सकिएछ तर कथा पुरा भएको छैन जीवनको कथा उपन्यास पनि त होईन पुरा हुन पर्छ भन्ने लाग्ने? र कथा सुन्दा सुन्दै साला मन रोएर आँखा रसाएछन् 😰।

  • @Rashmitmg1234
    @Rashmitmg1234 2 ปีที่แล้ว

    Yati derai Maya garne manxe lai xodera k aahile khusi hunuhunxa hjr aafno buda sanga

  • @bhavanapunmagar6630
    @bhavanapunmagar6630 2 ปีที่แล้ว +1

    Hjr ley glti grnu vyo dd yti dherai maya grne manxe lai chot dinu vyo mw dherai roy hjr ko katha ani nirmal sir ko tyo maya dekher mw dherai roy nirmal sir you are great❤️🙏🙏🙏😭😭😭😭😭😭😭

  • @KingCobra-cc5nn
    @KingCobra-cc5nn 2 ปีที่แล้ว +5

    तिमी जस्तो धोखेबाज केटि मेरो शत्रु लाई नि नपरोस् । हतार मा गल्ती गरेर फुर्सद मा पछुतो मान्नु हुदैन यो कथा त्यो निर्मल सर ले सुन्नु भयो भने अझ के हुन्छ होला ?के बित्छ होला उहाँ को मन मा कति रुनु हुन्छ होला ? यति धेरै साचो माया गर्ने मानिस कमै भेट्न् सकिन्छ आज भोलि यो दुनियाँमा 😐️😐️ज्यान ले सुख पाउछौ होला तर मन मा कहिले सुख पाउदैनौ तिमिले याद गर।

  • @sitabista1984
    @sitabista1984 2 ปีที่แล้ว +4

    नमस्कार डियर कलियाण 🙏🙏🙏

  • @narayanbaral4852
    @narayanbaral4852 2 ปีที่แล้ว +7

    धेरै समयको अन्तरालमा हजुरको सुमधुर आवाज सुन्न पाइयो sir 🥰☺️

    • @pabitrashrestha8678
      @pabitrashrestha8678 2 ปีที่แล้ว

      धेरै धेरै सलुट गछु सर हजुरकाे ठुलो माया काे ताग लाई

  • @gorkha463
    @gorkha463 2 ปีที่แล้ว +1

    Plz nirmal sir bihaa garnu hjr ni pahilako sab kura birsiyarw jindagi lago xa

  • @dipakjoshi7646
    @dipakjoshi7646 2 ปีที่แล้ว

    सुमधुर सोरको धनी डियर कल्यान दाजु । अाज हजुर को अावाजमा एउटा कथा सुन्दै छुुु miss u dada

  • @keshabkamxa2058
    @keshabkamxa2058 ปีที่แล้ว

    हिङ र डिङ हुने को भर हुन्ना सर

  • @ritukoirala7359
    @ritukoirala7359 2 ปีที่แล้ว

    निर्मल सर हजुर जाहा जस्तो भये पनि हजुर ले बिबाह गर्नु पर्छ ।आफ्नो भबिस्य आफै ले सोच्नु पर्छ अरु लाई आफ्नो खुसी मार्नु हुदैन।।

  • @shantithapashantithapa158
    @shantithapashantithapa158 2 ปีที่แล้ว

    पहिला त डियर कल्यन ज्यु लाई मेरो सिर नुगाइ ढोग कथा सुनेसी मलाइ बाच्नी आट आउँछ मेरो

  • @arjunadhikari2855
    @arjunadhikari2855 2 ปีที่แล้ว

    जे लेखेको छ त्यो हुन्छ यो त्यो भने कुरा रहेछ सब को मन एउटाै भए किन रुन पर्थोर सोच्नु पर्थो केटी मान्छे पछि सम्म सोच्दैन अघि सोच्न्छ के गर्नु सब ले यसरि दिन्छैन

  • @milanthapa8726
    @milanthapa8726 2 ปีที่แล้ว +1

    मलाई मन पर्ने कार्यक्रम हो मेरो कथा😘😘😘😴😴

  • @copycat1061
    @copycat1061 2 ปีที่แล้ว

    तेति मायां गर्ने मान्छे पाउन्दा नि तं एउटा पैसामा बिक्ने मान्छे होस र अस्टे्रलिया जानको लागि हो एउटा तेरो नाटक

  • @shantilimbu9759
    @shantilimbu9759 2 ปีที่แล้ว

    Yati dherai maya garne manxe sansarma kamai vetinxan 😥😥😥

  • @bishnubdrthapa678
    @bishnubdrthapa678 2 ปีที่แล้ว

    Dear kalyan.. Dami... Aati mitho...

  • @arjunadhikari2855
    @arjunadhikari2855 2 ปีที่แล้ว

    जीवन को अचम्म छ जीवन को लीला कहाँ देखि पुग्छ है

  • @bibeksyangtan4552
    @bibeksyangtan4552 2 ปีที่แล้ว +1

    12/13 barsako umar dekhi ahile samma hjr ko waz ani katha sundai auda man xuni ani dherai man parni dear kalyan i love u sir u r great ... meroni katha lekhna man lagiraxu sir sadhai yasari sunna pam i love u sir...

  • @rameshrawal2602
    @rameshrawal2602 2 ปีที่แล้ว +1

    _यो कथा सुनेर के बुझिन्छकि केटि मान्छे सार्है मत्लबि र धोखेबाज हुन्छन् भनेर_ *बिचरा निर्मल सर* 😥

  • @kamal322
    @kamal322 2 ปีที่แล้ว

    केटिले गल्ति गरेकै हाे कथा सुनिसक्दा,मनन हुन्छ।

  • @TaraLimbu-l9i
    @TaraLimbu-l9i ปีที่แล้ว

    Hajur ko yo dabdale Mero deraii man rohiraheko xa😢😢

  • @saradaghimire397
    @saradaghimire397 6 หลายเดือนก่อน

    Aajha samma Kati katha suney ,Mero man la Halka pida huntheo but aajha yo katha ley mero man dherai royo aani aakha Bata aashu pane jharyo,manxeyharu Kati vhagyamani hunxan teti dherai Maya garney manxey vetney but uha ley thulo galti garnu vayo aafno prem lai lilam garidinu ma,yedi thyo thau ma vayeko vaya vhagera Vaya pane aafno premi sanga bihey garney theya,aashu yesto gharyo Mero shayed barsaaat ko vell pane yesari aaudaina hola ,story sunney lai ta yesto pida vayo vaney vhogney lai kasto vayo hola,dherai nai Bahadur ra xematawaan hunuhudo rahexa Nirmal sir,nachiney pane ma Nirmal sir lai man dekhi nai Kadar garneyxu😭😭😭😭

  • @ambikarai3300
    @ambikarai3300 2 ปีที่แล้ว

    धेरै राम्रो story 👌निर्मल सर 😔

  • @indrajitgharti7439
    @indrajitgharti7439 2 ปีที่แล้ว +1

    शब्द छैन म संग कसलाई सहि भनु कसलाई गलत तर त्यो जीवन् हजुरको हो ! कसरी रोज्नु भयो सार्थक मा रहेर या स्वार्थमा ?

  • @madanrasali279
    @madanrasali279 2 ปีที่แล้ว +1

    बिगत 12बर्स बाट सुन्दै छु डियरकल्याड

  • @pujabohara8796
    @pujabohara8796 2 ปีที่แล้ว

    Dear kalyan very nice Aajako katha dherai ramro xa

  • @renukarai915
    @renukarai915 2 ปีที่แล้ว +2

    hajur ko voice ramro lakxa malai mapai सुनदेेेेे छु haai Dai 🙏🙏🙏🙏

  • @bikramoli6024
    @bikramoli6024 2 ปีที่แล้ว

    Nice dear kalyan sir hajur voice katha bachan garne saili asadhai man parxa sabai dukha pida harayako anubhuti hunxa sir

  • @sunilbudha3992
    @sunilbudha3992 2 ปีที่แล้ว

    Kati ramro sir

  • @kandelsaujan3933
    @kandelsaujan3933 2 ปีที่แล้ว

    यस्तो माया गर्ने मान्छे सायद कसैको जीवनमा हुँदैन जस्तो लाग्छ