अाज भन्दा १६ /१७ बर्ष पहिला एफएमा सुन्ने गर्थे यो क्रार्यक्रम त्यो गाउँघरको कुना कन्दरामा राम्ररी अावाज टिप्दैन थियो कति दुख लाग्थ्यो तर अहिले युटुभमा सुन्न पाउदा सारै अान्नद अाउछ👍😍
मार्मिक कथा ले सारै मन छोयो ।मलाई सारै मन पर्ने मेरो कथा । साच्चै लाखौं मानिसको मन मुटुमा बस्न सफल कार्यक्रम हो। पिडामा पनि जिउनलाई उर्जा दिने दिएअर कल्याण को प्रस्तुति लाई मुरी मुरी धन्यवाद ।
Munu timro Katha sune, hami sagai college padeko aad aayo, timile vanda rekha lai samjhe, maile timro Facebook herda timro family ani timro nanda harule kast maya gareko dekchu, good luck your future days, always miss you dear❤️❤️❤️
Dear kalyan दाजुलाई धेरै धेरै धन्यवाद सदै सुन्ने गर्छु यो आवाजले हारिसकेको मन पनि सम्हालिदो रहेछ कथा भन्न्ने धेरै देख्छु सुन्छु तर हजुर को जस्तो आवाज आजा सम्मा भेटिना thank you daju
Mero कथा भन्दानी अरूको कथा सुन्दासुन्दै कहिले काही आफै गराउने गर्छु सबै भन्दा आन्द्ध आउँछ डियर कल्याणको प्रती मेरो नम्न नियमित सुन्दै छु हाल मलेसिया देखि उही अभागी हजुर को साथी अमृत नैबाग हाल मलेसिया
न बिर्सेर छोड्न सकिन्छ।। न सम्झेर अगाडी बढ्न सकिन्छ।। जीवनको एउटा भुमरीमा बाँची रहेको जिन्दगानी।। एउटा अनकन्टार बाटोको यात्री हु म यात्रामा आफनो साथी आफै छु म यतिखेर।। बोकेर पिथियमा सिङ्गो जिन्दगी छिचुली रहेको छु म समयका गाउँडा हरु गाउँछडा हरु र उकाली ओराली हरु छोडी जाने प्रेमीले मागेको प्रेम को भिक जस्तै बाटो छेक्न आइपुग्छन् मेरो पुरानो स्मृतिहरु पीडा हरु कतै बिग्रेको गाडी जस्तो कतै भत्केको घर जस्तो कतै टुटेको गितार जस्तो मेरो जीवनको पाना हरु।।
Hal m dubai ma xu hajur ko katha sunna lako 7/8 years vayo jhile downloaded garera sundai kam garxu ani kunai kunai katha sunda ta aakha bata aasu jhareko taha nai hudina but yo katha sunda pani........😢😢😢😢
मेरो घर नजिकै को घटना हो तिर्थराज भुसाल राम्रो सँग चिन्छु सार्रै दुख लाग्छ सर सार्रै राम्रो मान्छे हुनुहुन्थ्यो यो घटना रहस्य मय हो सार्रै दुख लाग्छ हामि ले त बिर्सन सकिँदैन उहाँ त झन जिबन सङ्गिनी
Dear kalyan तपाइको कथा पहिला पहिला रेडियो मा नियमित सुन्ने गर्थे हजुरको कथा सुन्न नपाएको पनि आज 7.8 बर्ष भै सकेछ पहिला जस्तै रेडियो मा हजुरलाइ सुन्न मन लागिरैछ आज भोलि रेडियो मा आउनु हुन्छ कि आउनु हुन्न please भन्नुहोला 🙏
हजुर काे कथा सधै सुन्ने गर्छु! हजुरले वाचन गरिएका कथाहरू बाट महिले जिन्दगीको काे महत्त्व बुझेको छु! र महिले पनि मेरो जीवनको कथा हजुर मार्फत यसरी नै सुनाउन चाहन्छु!तर कसरी।
कल्याण दादा हजुर लाई आरमै त छ नि धेरै दिन हजुर को आवज सुन्न पायेन मलाई त कस्तो पिर लागेको कतै हजुर लाई केही त भयेन भनेर एउटा् दुखी मन्छे परदेश बाट हजुर लाई निरन्तर सुन्नी म पनि हो कथा हरु आज भोलि कम हुँदै छ किन होला दाजु भगवान ले हजुर लाई सदै रक्छा गरून् धेरै सम्झना दाजु 😘
तपाईंले कथा सुनाउँदा शरीर का हरेक रुवाहरु उभिन् थाल्छ। कथा म एकदमै फूर्सोदमा सुन्छु। प्राय रातिमा सुत्ने बेलामा यसको कारण Medicine Shop भएकोले। आज दुई दशक देखि निरन्तर रूपमा तपाईको सरोता छु।
yo karyakram dherai purano karyakram ho maile15 barsa aghibatai sundai Aayako xu yo karyakram dherai man parxa yo katha sunda saraaaa sansaar nai bhulne garxu😞😞
Katha ustai betha ustai ani ghagye pani ustai rahey cha hajur ra mero muna. Hajur ko euta ani mero 3 wota sana nani haru hajur lai ta buda ko Pariwar ly saath pauni bhako raheycha mero ta bud bitnye bitikai sabai bud ka Pariwaar ly laag hanyeki ma ...sarai kura garna maan lagyo dukha sauna anj sauna maan lagyo hajur lai ...hajur ko maan cha bhanye sathi banau na hai. Ani dear kalyan mero ni yesterday biyoganta katha cha ...satna maan cha saat dinuhos na malai .rajesh karki mero buda ho name matra kta ko ho Tara ma uha ki arranging Samjhana karki
मेरै जिल्ला नवलपुर को पत्रकार दाजु तिर्थ भुसाल प्रति श्रदा सुमन अनि भाउजुको हिम्मत अनि साहसलाई सलाम!
दिदि हजुर जस्तो साहासि नारिलाई अादर र सम्मान छ हजुरले साेचेकाे कुराहरू पुरा हाेस्🙏🙏🙏🙏🙏🙏
अाज भन्दा १६ /१७ बर्ष पहिला एफएमा सुन्ने गर्थे यो क्रार्यक्रम त्यो गाउँघरको कुना कन्दरामा राम्ररी
अावाज टिप्दैन थियो कति दुख लाग्थ्यो तर अहिले युटुभमा सुन्न पाउदा सारै अान्नद अाउछ👍😍
Same hjur
धेरै को अन्तेष्टी मा गएको छु, पहिलो पटक आँखा बाट आँशु आएको भाई तीर्थ को मा मात्र हो।
Redio ko number pauna
मार्मिक कथा ले सारै मन छोयो ।मलाई सारै मन पर्ने मेरो कथा । साच्चै लाखौं मानिसको मन मुटुमा बस्न सफल कार्यक्रम हो। पिडामा पनि जिउनलाई उर्जा दिने दिएअर कल्याण को प्रस्तुति लाई मुरी मुरी धन्यवाद ।
म u,s,A बाट सुन्दै छू।
Y fs😮
सबैले भन्छन जीवन काे मात्रैे आधिकार आफ्नाे हुन्छ मान्छेकाे भन्थे । तर नहुनेरहेछ। 😢😢
पत्रकार तिर्थराज हार्दिक श्रर्दासुमन दु:ख लाग्यो कथा सुन्दैजादा
Muna life yastai ho j pare pani sahanu parxa mero life ma pani derai pida xa k garnu pida huda hudai pani agi badhanu parxa,
15 sal vayo yo katha sundai aako,,sabaiko betha sabaiko pida sunera aafno katha lekhnai vule,,bachna jane kixu,,hjr lai dherai maya ani samman🙏❤
मैले सुनेको २०५८ साल देखी, बि.स. है।
maile ni 2059 saal bata ho...
ईमेज एफ.एम मा धेरै पहिला तुक तुके मोबाईल बात सुनेको थे आज युटुबमा भेते धेरै मार्मिक कथा छ
Same ho ma Pani tr sadai suner rune ma matr hola😢😢😢
हार्दिक श्रद्धाञ्जली उहाँ प्रति ।सारै मन दुख्यो मुना जीको कथाले।
सारै मन छुने प्रस्तुती दिनु हुन्छ धेरै वर्ष देखि को नियमित स्रोता हूँ डियर कल्यान कर्यक्रम को।
💔💔💔💔👍👍
Sabai manish ko jevan ma milne mero katha ra dear kallen gautam sir lai dherai dhanebat🙏🙏🙏🙏
Mero mutu Ho dear Kalyan hjr ki niyamit sunne shorta hu hal Panjab dekhi sundai Xu 🌹🌹🌹🌹
save गरेर नाईट duty गर्दा सुन्दा धेरै आन्न्द अनि दु:ख लाग्छ
Munu timro Katha sune, hami sagai college padeko aad aayo, timile vanda rekha lai samjhe, maile timro Facebook herda timro family ani timro nanda harule kast maya gareko dekchu, good luck your future days, always miss you dear❤️❤️❤️
😥
यो कथाबाट धेरै सकारात्मक प्रेरणा मिल्छ जिन्दगि यस्तै हो दुख र सुख आइराख्छ्न
निकै राम्रो लाग्छ मेराे कथा रातभरि दिनभरी सुन्छु किन कि कुनैकुनै कथा मेराे जीवन सङग मेल खान्छ 😭😭😭😭😭🙏🙏❤️❤️
हजुर ले वाचन गरिएका कथाहरू ले मेरो जीवनमा धेरै प्रेरणा मिलेको छ
याे कहानी लाग्दाे कथा सुनेर धेरै बेर सम्म मुख छाेपेर राेएँ।
मेरो कथ मेरो जिन्दगीको बाच्ने साहारा बनेको टुटे को मन कता कता एहि कार्यक्रम सुनेर बुझाउछु 😭😭😭😭😭😭😭😭😭
Dear kalyan दाजुलाई धेरै धेरै धन्यवाद सदै सुन्ने गर्छु यो आवाजले हारिसकेको मन पनि सम्हालिदो रहेछ कथा भन्न्ने धेरै देख्छु सुन्छु तर हजुर को जस्तो आवाज आजा सम्मा भेटिना thank you daju
धेरै आँसु झरेयाे😢😢
धेरै राम्रो कार्यक्रम मुना म्याम को मन छुने कथा राम्रो धेरै राम्रो
दाउनलोद गरेर सुत्ने बेला सुन्छु म धेरै मनपर्छ मेरो कथा
Mero कथा भन्दानी अरूको कथा सुन्दासुन्दै कहिले काही आफै गराउने गर्छु
सबै भन्दा आन्द्ध आउँछ डियर कल्याणको प्रती मेरो नम्न नियमित सुन्दै छु हाल मलेसिया देखि उही अभागी हजुर को साथी अमृत नैबाग हाल मलेसिया
Dear Kalyan sunna ta dherai man lagxa sadhi sunne ni garxu tarw katha sunda sunda dherai man runxa😭😭😭😭
कति आँशु आयो म गैंडाकोट नवलपुर बाट सुनिरहेकी छु😢
मार्मीक कथा नसुने सम्म खाना खान मन लाग्दैन हाल जापान टोकीयो बाट सुन्दैछु 😢😢
अती उत्किष्ट्ट छ यो कारेक्रम सुन्दा अती आनंद लाग्छ सर मलाईनी यो संसारमा माया भने चीज यस्तै रैछ मन बुझाउनु प्रछ सर
न बिर्सेर छोड्न सकिन्छ।।
न सम्झेर अगाडी बढ्न सकिन्छ।।
जीवनको एउटा भुमरीमा बाँची रहेको जिन्दगानी।।
एउटा अनकन्टार बाटोको यात्री हु म यात्रामा आफनो साथी आफै छु म यतिखेर।।
बोकेर पिथियमा सिङ्गो जिन्दगी छिचुली रहेको छु म समयका गाउँडा हरु गाउँछडा हरु र उकाली ओराली हरु छोडी जाने प्रेमीले मागेको प्रेम को भिक जस्तै बाटो छेक्न आइपुग्छन् मेरो पुरानो स्मृतिहरु पीडा हरु कतै बिग्रेको गाडी जस्तो कतै भत्केको घर जस्तो कतै टुटेको गितार जस्तो मेरो जीवनको पाना हरु।।
हजुको अावाज मा जादु छ सर,, म हजुर को नियमित सन्ने गछु अाज को कथाले पनि मनै छोयो।♥️♥️♥️♥️
सारै दुखत घटना जिन्दगीको कथा जेपनि सहनु परने जिन्दगी
धेरै राम्रो कार्यक्रम ,,,,यक दिन नसुन्ने भने त निद लाग्दैन ,,,,,खोजि खोजि सुन्ने गर्छु ,,,🙏🙏🙏🙏कथा सुन्दा त कति रुने मान्छे म
Yo katha lay maro aakha bata dhardhari aasu jharayo manxa ko jindaki kai pani hoina raxa 😢😢😢😢😢😢😢be strong 💪 sister
Same mero katha jastai rahexa yo bahiniko katha ati marmik
sarehi manxune Katha rahixa sis hall Istanbul tarkey🙏🙏🙏🙏
Sarai man xuni rahexa m sadai sunni gareko xu❤️❤️
कति झर्यो आँसु पनि सिस
अझै छानबिन होस त्यो सहयोगी स्टाफ लाई पक्कै थाहा छ मलाई जहाँ सम्म लाग्छ त्यो दुर्घटना हैन
ल अब सुन्न सुरु गरियो कहाँ कहाँ
देखि सुन्दै हुनुहुन्छ ?
हाजिर गर्नु है त?
म चाहिँ धादिङ देखि?
Hal m dubai ma xu hajur ko katha sunna lako 7/8 years vayo jhile downloaded garera sundai kam garxu ani kunai kunai katha sunda ta aakha bata aasu jhareko taha nai hudina but yo katha sunda pani........😢😢😢😢
Mero katha ko mah big fan hajur dharai samaya paila bata sundai hall bhahrain bata hju ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
जिन्दगि कति अमुल्य छ तेसैले माया लाईअहिले पनि धोका बाज नगर्नु होला ♥️♥️♥️♥️
अत्यन्तै दुखा लाग्दो कथा उहाँ दिदी को म निसब्द भए
अत्यन्तै मनछुने अनि आखा रसाएको पत्तै नहुने यो कथा
heart touching
नमस्कार हजुर म इंडिया बाट हेर्दै छु
म पनि मेराे कथा लेखन चाहान छु
Heart touching dear Kalyan😢🙏
Malai pani sarai man parxa
मेरो जस्तै कहानी रैछ हजुरको म हाल कुबेत मा छु
Mo sikkim bata sundai xu Mero Katha dear kalyan
@@anurai8635 hajur lai ni man parxa mero kata same kina ki uhako jasto mero ni kahani xa mero wife ko and she is great woman
मेरो घर नजिकै को घटना हो तिर्थराज भुसाल राम्रो सँग चिन्छु सार्रै दुख लाग्छ सर सार्रै राम्रो मान्छे हुनुहुन्थ्यो यो घटना रहस्य मय हो सार्रै दुख लाग्छ हामि ले त बिर्सन सकिँदैन उहाँ त झन जिबन सङ्गिनी
Dherai marmik katha
मन छुने कथा
यो कथा सुनेर आँसु नखस्ने को छ होलार 😭😭😭
Alik dhila bhayo suna laai tar ahile निसब्द भइ सुनी रहेकी छु बास्ताबिक जीवन मेरो जस्तै🙏🙏😭
Yo dai rw didi tw hamro gaaun kawasoti ko hoisinx jun kahani adhaaadhi maile pani niyaleki xu
Tapailai chine jasto lagyo
सारै मन दुख्याे😭😭😭
Uthera hidyo ki hidera uthyo dear Kalyan khyar kei xain
Dear kalyan तपाइको कथा पहिला पहिला रेडियो मा नियमित सुन्ने गर्थे हजुरको कथा सुन्न नपाएको पनि आज 7.8 बर्ष भै सकेछ पहिला जस्तै रेडियो मा हजुरलाइ सुन्न मन लागिरैछ आज भोलि रेडियो मा आउनु हुन्छ कि आउनु हुन्न please भन्नुहोला 🙏
Ma iraq bata sundai xu sarai man xoyo😭😭😭
Sarai dukha lagyo hal turkey 🇹🇷😋👌😍♥❤
Oman dekhi sundai xu
हजुर काे कथा सधै सुन्ने गर्छु! हजुरले वाचन गरिएका कथाहरू बाट महिले जिन्दगीको काे महत्त्व बुझेको छु! र महिले पनि मेरो जीवनको कथा हजुर मार्फत यसरी नै सुनाउन चाहन्छु!तर कसरी।
Dearkalyan.com@gmail.com
कल्याण दादा हजुर लाई आरमै त छ नि धेरै दिन हजुर को आवज सुन्न पायेन मलाई त कस्तो पिर लागेको कतै हजुर लाई केही त भयेन भनेर एउटा् दुखी मन्छे परदेश बाट हजुर लाई निरन्तर सुन्नी म पनि हो कथा हरु आज भोलि कम हुँदै छ किन होला दाजु
भगवान ले हजुर लाई सदै रक्छा गरून् धेरै सम्झना दाजु 😘
राम्रो छ
Mero pani jindagi ma ghatako satya ghatana pathauna man theyo kasari pathauni hola plz
Ma pani mero Katha ak din dear Kalyan lai sunauxu.
मन छोयो
ई कथा सुन्छु मपनिमन छुन्छ सत्ते हरु रछन❤
M pni hjr ko niyamit merokatha sunne ek biktti hu pahele radio station emech FM ma sunthe hrjko yo mero kahta harek hapta sundai aairaheko xu
तपाईंले कथा सुनाउँदा शरीर का हरेक रुवाहरु उभिन् थाल्छ।
कथा म एकदमै फूर्सोदमा सुन्छु। प्राय रातिमा सुत्ने बेलामा यसको कारण Medicine Shop भएकोले। आज दुई दशक देखि निरन्तर रूपमा तपाईको सरोता छु।
Same here, same profession and tuning for more than 17 years....
यो episode मा comment लेख्न प्रथम भए॥
सारै मन छुने।
Sarah man xoyo dd
❤❤salute xa sister
Very good 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
Aasunai aayo sunera 😭
❤❤❤❤❤😢😢😢
नीकै रुवायो आजको कथाले
यस्तै हो जिन्दगी 😔😔
heart rouching
धेरै समय पछि सुनदेे ेछु
yo karyakram dherai purano karyakram ho maile15 barsa aghibatai sundai Aayako xu yo karyakram dherai man parxa yo katha sunda saraaaa sansaar nai bhulne garxu😞😞
Dame6😮
❤ sita
har episode sunxu hal saudi bata
Stay strong di
Dada new delhi bata sundai xu
man xune katha
Dami lageu
यो कथा रेडियो मा आयो र मलाई त आएन जस्तो लाग्छ
Katha ustai betha ustai ani ghagye pani ustai rahey cha hajur ra mero muna. Hajur ko euta ani mero 3 wota sana nani haru hajur lai ta buda ko Pariwar ly saath pauni bhako raheycha mero ta bud bitnye bitikai sabai bud ka Pariwaar ly laag hanyeki ma ...sarai kura garna maan lagyo dukha sauna anj sauna maan lagyo hajur lai ...hajur ko maan cha bhanye sathi banau na hai.
Ani dear kalyan mero ni yesterday biyoganta katha cha ...satna maan cha saat dinuhos na malai .rajesh karki mero buda ho name matra kta ko ho Tara ma uha ki arranging Samjhana karki
Dai hajur ko kathale man samalna ni sakdina kin yasto hunxa Malai ni thaha hudeina😂😂😂
मलाइ हजुर सित मेरो कथा सेयर गर्न मन छ Dear kalyan 😭😭
sure 😊
😃😃
@@durgavlogs526 sure hjr
Huss hamro katha 😃😃😃
@@durgavlogs526 अस्ति झगडा गरेर break up गरेर जाने उ अनि अहिले कथा बनाउने रे uff 😊
नेपाल कहिले आउँनु हुन्छ सर भेट्न धेरै रहर छ
साह्रै मार्मिक सत्य कथा
जय dear kalyan
🙏🙏🙏
Dada namaskar mlai tw pauthuna aayena kasari pathuni katha
👏🙏
Heart 💜 touching program ❤❤
Vauju hjr mahan nari hunx
Katha kasari lekhera pathauni ho plz hajur harulai tha vaye jana kari dinuna
नाम तिर्थराज भुसाल हो तिर्थनाथ हैन सच्याउनु होला!
तिर्थराज भुषाल भनेको सुन्छु मेलै फेरि हजुरले तिर्थनाथ भुषाल भन्नुहुन्छ ।🤔🤔🤔🤔
@@sadhanapokhrel1133 video title मा तिर्थनाथ थियो सुरुमा अहिले सच्याउनु भो dear कल्याणले!
marmik