८० हजार जनसंख्या भएको समुद्र पारिको नेपाली राज्य पिलोक Greater Nepal TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ส.ค. 2023
  • ८० हजार जनसंख्या भएको समुद्र पारिको नेपाली राज्य पिलोक Greater Nepal TV
    #Greaternepal
    सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
    धन्याबाद।
    #अन्तर्राष्ट्रीय_खबर
    नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
    सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
    शास्त्र हराए संस्कार हराउँछ
    संस्कार हराए सँस्कृती हराउँछ
    सँस्कृती हराए राष्ट्र हराउँछ
    राष्ट्र हराए पहिचान हराउँछ ।
    कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
    #GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
    #china nepal
    #greaternepaltv

ความคิดเห็น • 684

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 11 หลายเดือนก่อน +94

    राजा भनेको राजानैहो किनकी थाइल्याण्डको पिलोकमा वसोबास गर्दै आएका नेपालीलाई अधिकार दिलाउन थाइल्याण्डका राजा संग
    अनुरोध गरेर उनीहरूको सुरक्षाको
    व्यबस्था मिलाए ।
    जय देशभक्त महान स्वर्गीय राजा
    वीरेन्द्र ।

    • @raisandeb3568
      @raisandeb3568 11 หลายเดือนก่อน +5

      nepali janta ho ? rajale afna jantalai nepalmai firta liako vaya jhane ramro hune thiyo ?

    • @TIGERTLUCK-el5qp
      @TIGERTLUCK-el5qp 9 หลายเดือนก่อน +1

      Akdam sahi kura garnuvayo handsup

    • @omnamahshivaya3310
      @omnamahshivaya3310 9 หลายเดือนก่อน

      uniharuko aafno ichchya pani tehi basne thiyo ni tyo bela. janatako ichchya bujhnu pani rajako dharma ho
      @@raisandeb3568

    • @user-tx8ko9fm8f
      @user-tx8ko9fm8f 3 หลายเดือนก่อน +2

      Nepal nalayara akdam sahi garnu vayo raja le adi nepal lyako vaya berojgar vayara basnu parthiyo

    • @HajaratMD.
      @HajaratMD. 3 หลายเดือนก่อน

      ahile pani lage humxa ni ani nepal mai vayeka vutani lai kina tesro des lakheteko ​@@raisandeb3568

  • @SubasRag
    @SubasRag 11 หลายเดือนก่อน +111

    अन्तर आत्माबाटै श्रदा र सम्मानका साथ हरेक कालखण्डमा संसारभरि छरिएका नेपाली भाषीलाई नेपालबाट धेरै धेरै सम्झना र प्रेम छ।

    • @naradrai4552
      @naradrai4552 11 หลายเดือนก่อน +7

      सन्सार्को नेपालीहरु एक हौं

    • @bhagawatirai5547
      @bhagawatirai5547 11 หลายเดือนก่อน +1

      ❤❤❤❤❤🎉🎉

    • @Ejyaku
      @Ejyaku 3 หลายเดือนก่อน

      Yes

    • @krishnachaitanya3600
      @krishnachaitanya3600 24 วันที่ผ่านมา +1

      man chhoyo tara k kasari samasya samadhan ?

  • @manilimbu3864
    @manilimbu3864 11 หลายเดือนก่อน +94

    वहाँ हरूका कुरा सुन्न पाउँदा सार्है ख़ुशी र गर्व लाग्यो। किनभने वहाँ हरूले आफ्नो मातृभूमि को महत्व राम्रो सँग बुझ्नु भयको रहेछ भन्ने लाग्यो।

    • @gangabahadurkarki189
      @gangabahadurkarki189 11 หลายเดือนก่อน +1

      धेरै खुशी लागो

    • @Ashokdong2003
      @Ashokdong2003 3 หลายเดือนก่อน

      Khushi lagyo❤❤❤

    • @kumarrai4816
      @kumarrai4816 3 หลายเดือนก่อน

      Nice, Nepalese are spread all over worldwide; it is due to world war 2nd. Thanks.

  • @user-ll8dw6dr3v
    @user-ll8dw6dr3v 11 หลายเดือนก่อน +54

    बिदेश मा बसे पनि नेपाल र नेपाली को अस्तित्व बचाइ राख्नु भएको मा धेरै धेरै धन्यवाद अहिले नेपाली नेताहरु को घिनौनो प्रवृत्ति ले गर्दा नेपाल को मानसम्मान धराप मा छ ।

    • @KingKanxa
      @KingKanxa 11 หลายเดือนก่อน

      Kuro chahidoxa🤟🤟

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 11 หลายเดือนก่อน +52

    कति राम्रो लाग्यो बहिनी हरुले नेपाली बोलेको कुरा गरेको गर्भ लाग्यो मलाई धेरै धेरै माया छ ।❤❤❤❤❤❤❤

    • @circulation100
      @circulation100 9 หลายเดือนก่อน

    • @circulation100
      @circulation100 9 หลายเดือนก่อน

    • @user-xl8ju1si6e
      @user-xl8ju1si6e 3 หลายเดือนก่อน

      गर्व होला गर्भ लागे त भुँडी बढ्छ फेरि😂😅

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 11 หลายเดือนก่อน +25

    नेपाली भा सी थाईलेणड का बैनी हरुलाई नेपालकाे कति माया शुभ कामना बैनी हरलाई।अब यतै घरजाम बनाउनु परेयाे।

  • @bharatoli5009
    @bharatoli5009 11 หลายเดือนก่อน +2

    अब ग्रेटर नेपालले संसारका सबै ठाँउमा बस्ने नेपालीलाई नेपाली भाषा पढ्ने पुस्तकको ब्यबस्थापन गर्नु पर्यो??

  • @dipakmalla6091
    @dipakmalla6091 10 หลายเดือนก่อน +7

    एक पटकको नेपाली सधैको नेपाली कानुन बनाउनु पर्छ।भारतिय दलालहरुले भारतिय नेपालमा भरीसके।वास्तविक नेपाली भनेको तपाईंहरु हो।❤❤❤2-4शब्द अङ्ग्रेजी जानेपछी नेपाली भाषा बिर्सने नेपाली छन।

    • @MongolEmpire333
      @MongolEmpire333 3 หลายเดือนก่อน

      Sai bhannu bhayo sir

  • @sankalpatv4165
    @sankalpatv4165 11 หลายเดือนก่อน +23

    आशु आयो, मन पिरो भयो बिबस जी सुनेर l धन्यवाद छ l

  • @sunilshrestha657
    @sunilshrestha657 11 หลายเดือนก่อน +10

    एकदमै खुशी र गर्व लागयो। हामी हामो भाषा हामो पहिचान जहॅा कहि भयेपनि कहिले बिर्सनु हुन। जय नेपाल। जय मातृभूमि।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 11 หลายเดือนก่อน +12

    नेपाल बाहिर हुर्के बढेका,चेलीहरूको नेपाल प्रतीको मायॅा सदभाव देख्दा,मननै आनन्दीत भयो ,मेरा अॅाखा रसाए।😊😢❤

  • @bimalghimire6658
    @bimalghimire6658 11 หลายเดือนก่อน +19

    आहा! आखिर जहाँ भएपनी हामी सबै नेपाली ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nandaprasadchaulagain3405
    @nandaprasadchaulagain3405 11 หลายเดือนก่อน +5

    याहाहरुकाे कुरा सुन्दा धेरै राम्राे र खुशी लाग्यो ।🇳🇵🇳🇵👍️🙏🙏

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 11 หลายเดือนก่อน +19

    हामि जहाँ मन नेपाली हो ❤❤❤❤

  • @narbahadur7247
    @narbahadur7247 11 หลายเดือนก่อน +18

    आहा कत्ती मीठो नेपाली भाषा बोल्नु हुदो रहिछ खुशी लाग्यो जहाँ भयेनी आफ्नो मातृ भाषा लाई भुल्न हुन्न है प्यारा नानी हरु लाई हार्दिक नमन छ ❤❤

  • @user-ed4nr3qw1l
    @user-ed4nr3qw1l 11 หลายเดือนก่อน +14

    राम्रो राम्रो राम्रो राम्रो राम्रो राम्रो राम्रो राम्रो छन छन छन छन छन छन छन छनथाईले का माहा प्राचीन काल का नेपाली सभ्यता जिवित है थाईलैंड कि नेपाली सभ्यता के लोगों को मैं धन्यबाद हैं जय हो पिलोक ग्रेटर नेपाल थाईलैंड जयहो 😅 याक्थुंगं ❤ याक्थुंगं 😅 याक्थुंगं ❤ लिम्बु सास्किर्तिक संस्कार में नमस्ते किया है सेवारो ❤ सेवारो ❤ सेवारो ❤ सेवारो ❤ सेवारो ❤ सेवारो 😅 सेवारो ❤ मच्छेन्दरदेव लिम्बु साम्रा याक्थुंगबा है इन्डिये से 😅

  • @madhavpoudel7329
    @madhavpoudel7329 11 หลายเดือนก่อน +5

    यि केटीहरू मा नेपाली भाषा र नेपाल प्रति असिम माया रहेछ❤❤

  • @ramregmi6566
    @ramregmi6566 11 หลายเดือนก่อน +6

    हामी जहा भए पनि नेपाली हो ,नेपाली हुनु नै हाम्रो पहिचान र गर्व हो।बहिनीहरूको कुरा सुन्दा खुशी लाग्यो

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 11 หลายเดือนก่อน +5

    वहाहरुमा रहे जस्तै नेपाल राष्ट्र प्रतिकेा गर्व र सम्मान वांकि सवै नेपालिमा पलाउन सकेास, यि छेारिहरुलाइ सलाम ।

  • @muktinathsiwakoti6986
    @muktinathsiwakoti6986 11 หลายเดือนก่อน +12

    sweet राम्रो लाग्यो महान नेपाली चेलिहरु❤❤

  • @keshavdahal2596
    @keshavdahal2596 11 หลายเดือนก่อน +4

    अति सुन्दर हाम्रो सबै को मन छोयो

  • @deepakbhushal3137
    @deepakbhushal3137 11 หลายเดือนก่อน +5

    जय नेपाल मलाई त साह्रै राम्रो लाग्यो त्र यी नालायक नेताहरुले हेर्छन कि नाई यिनका आखा बाट आसु आउदैन न कि क्या हो यिनले के सोचेका छन आफ्नो पुरानो भुभाग कसरी गयो ल्याउन के गर्नुपर्छ भन्ने सोचेका छन कि नाई

  • @khambhsingdarai8731
    @khambhsingdarai8731 11 หลายเดือนก่อน +6

    धन्य बाद थायलांडी बैनी हरु लाई

  • @lilbahadurmahotra6250
    @lilbahadurmahotra6250 11 หลายเดือนก่อน +3

    बर्मा देखि thailand देखि संसार भरी बाट अपहेलित नेपाली लाई सम्मान दिने राजा बिरेन्द्र पर्त्ती हार्दिक नमन छ

  • @Basnet464
    @Basnet464 11 หลายเดือนก่อน +5

    आखिर मन मुटु नेपाली हो👍 मन् छुयो

  • @khambhsingdarai8731
    @khambhsingdarai8731 11 หลายเดือนก่อน +3

    बैनी हरुलाई थाइलैंड मां बसेर पनी नेपाल को माया लागछ भन्ने मां मनै देखी धन्य बाद छ

  • @ramharidhakal850
    @ramharidhakal850 11 หลายเดือนก่อน +4

    धन्य राजा बीरेन्द्र। बिदेश मा बसेका नेपाली को हक कायम गराएको मा।

  • @bimalalimbu9417
    @bimalalimbu9417 11 หลายเดือนก่อน +10

    हाम्रो राजा अति नै राम्रो

  • @bishnubohara7576
    @bishnubohara7576 11 หลายเดือนก่อน +2

    विदेशमा रहने नेपालीहरुमा कति महान नेपाली चिन्तन छ।नेपाल देश प्रति अगाध माया मोह छ।यहाँका नेपालीलाई चाहिँ नेपाली भएको भन्दा नि अमुक जात धर्म वर्ण लिङ्गका भएकोमा संकिर्ण कथित गौरव पाल्छन्।विदेशमा रहनेनेपालीबाट नि केही त सिक्नु नि।

  • @khadgagahatraj7979
    @khadgagahatraj7979 11 หลายเดือนก่อน +5

    नेपाल ,नेपाली र आफ्नो मात्रिभुमि प्रतिको प्रेमको भावनाको कदर र सम्मान गर्नभएकोमा गौरव लाग्यो यसको लागी सरकारले उनि हरुलाई नेपाल आउने र घुम्ने सहज वाताबरण मिलाउनु पर्छ।

  • @phoolramchaudhary5624
    @phoolramchaudhary5624 11 หลายเดือนก่อน +15

    धेरै राम्रो समाचार प्रसारण गर्नु भएको मा धन्यवाद। जय ग्रेटर नेपाल। समय परिस्थिति ले नेपाली हरु बिदेशमा बस्ने सबै लाई मेरो नमस्कार। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👍

  • @romrajsharma3339
    @romrajsharma3339 11 หลายเดือนก่อน +15

    कति राम्रो कुरा! नेपालबाट गएका नेपालीहरुको चौथो, पांचौं पुस्ता सम्म हुंदा पनि नेपाली हरु उस्तै! आफ्नै जस्ता! आफन्तै जस्ता! This is called Nepali Gurkha sentiment.

  • @gajindrashai4435
    @gajindrashai4435 11 หลายเดือนก่อน +2

    हाम्रा ग्रेटर नेपाली परीवार लाई छीटो एकै आंमाका काखमा बस्ने पहल गर्ने कदम चाल्नु पर्यो ग्रेटर नेपाल जीन्दाबादै जीन्दाबाद ।

  • @kamalkadariya8734
    @kamalkadariya8734 10 หลายเดือนก่อน +4

    पिलोका नेपाली दिदिबहिनि दाजुभाइ प्रति हार्दिक सम्मान।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 11 หลายเดือนก่อน +17

    जय गेटर नेपाल ❤❤❤❤

  • @arun--
    @arun-- 11 หลายเดือนก่อน +22

    खुशि लायाे दिदी बहिनीले माया देशकाे लागि गरेको देखदा म नेपाल बाट हेरे

  • @karnathapa8842
    @karnathapa8842 11 หลายเดือนก่อน +6

    कर्म थलो जहाँ भए पनि आफ्नो पुर्खाको जन्म भूमि प्राण भन्दा प्यारो हुन्छ।

  • @bechanmahato1912
    @bechanmahato1912 11 หลายเดือนก่อน +5

    वनहाहरुलाई पनि नेपाली माया पाउनुपर्छ भने अाशा छ

  • @thaparamesh4478
    @thaparamesh4478 11 หลายเดือนก่อน +7

    हाम्रो सरकार ले जति पनि नेपाली भाषा बोल्ने नेपालीहरुलाई एकजुट बनाउनु पर्छ म साउदी अरब बाट हेर्दै

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 11 หลายเดือนก่อน +2

    धेरै खुशी लाग्याे याेे भिडियो हेरेर धन्यवाद हजुर

  • @chandrasen1189
    @chandrasen1189 10 หลายเดือนก่อน +2

    हामी सबै नेपाली गोरखा हरु जुन सुकै देश मा बसोबास गरे पनि हाम्रो नेपाल देश को माया सम्जान छ थाइल्याण्ड भियतनाम बर्मा लगायत विश्वका हाम्रो नेपाली समाजमा छ जय नेपाल

  • @laluramregmi56
    @laluramregmi56 11 หลายเดือนก่อน +4

    JAI NEPAL JAI NEPALI 🇳🇵🇳🇵🇳🇵🌹

  • @nabarajkarki2377
    @nabarajkarki2377 11 หลายเดือนก่อน +5

    अति खुसिलाग्याे 🇳🇵🇳🇵🇳🇵

  • @gyanprakashrai5803
    @gyanprakashrai5803 11 หลายเดือนก่อน +2

    Hami sabai nepali.सारै राम्रो मेरो पनि आँसु आयो।

  • @birtamang3403
    @birtamang3403 11 หลายเดือนก่อน +4

    नेपाली जनताको हितमा जोड दिने आमा छोरी रहेछ हे भगवान हमेशा खुसी भएकै देख्न पाऊन् ❤

  • @gajendralamichhane53
    @gajendralamichhane53 11 หลายเดือนก่อน +3

    मन त हाम्रो नेपालि हो,,सहि❤❤❤

  • @basudevthapa2059
    @basudevthapa2059 11 หลายเดือนก่อน +4

    ज्यादै राम्रो यो नानु ले आँसु झार्दै गर्दा म पनि रो😂❤😂🎉❤ हामी सबै नेपाली गोर्खा, नेपाली भाषीहरु यक हौ ॐॐॐ जयहोस सम्भो

  • @purnabahadurshahi8766
    @purnabahadurshahi8766 11 หลายเดือนก่อน +2

    राम्रो लाग्यो हामी हाम्रो सम्बन्ध जारी राखौ। बर्मामा हाम्रो नेपाली हरूलेधेरै दुख पाए भुटानमा पनि दुख पाए कोही किन बोलेन।

  • @user-ed4nr3qw1l
    @user-ed4nr3qw1l 11 หลายเดือนก่อน +2

    जयहो थाईलैंड पिलोक ग्रेटर राज्य नेपाल जय हो नेपाल जय हो जय नेपाल जयहो ग्रेटर नेपाल पिलोक थाईलैंड 😅

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 11 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद प्रशारण गर्ने मित्रलाई
    जय जय विशाल नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanbahadurghartimagar1948
    @dhanbahadurghartimagar1948 10 หลายเดือนก่อน +2

    wow मिठो सम्झना अनि माया सबै 80,000/- थाई नेपाली लाई।

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e 11 หลายเดือนก่อน +3

    मेरो असध्यै मन छोयो।हजुर।

  • @keshabchandraneupane8315
    @keshabchandraneupane8315 10 หลายเดือนก่อน +3

    नेपालीहरुबारे राजा वीरेन्द्रले थाईनरेशसग गरेकाे कुराकानीले त्यहाँरहेका नेपालीले जे जस्ताे अधिकार पाए त्याे थाहापाउदा ज्यादै खुसि लाग्याे।नेपालका राजा जहाँपुगेपनि नेपाली लाई माया गर्थे।याे जानकारि भबिष्यकालागि ईतिहास बन्नेछ।

  • @kiranbasnet6510
    @kiranbasnet6510 11 หลายเดือนก่อน +4

    Nepali jahan gaye pani jahan bhaye pani Nepal birsana sakdainan Hamri Nepal Aama jay hose timro,timro kaakh ko nyano maya bhulnai na sakine ❤❤❤❤❤

  • @gangagangakc5996
    @gangagangakc5996 11 หลายเดือนก่อน +2

    खुसि लाग्यो जाहा रहे पनि खुसि रहनु होला ।

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 10 หลายเดือนก่อน

    बैनीहरुका कुराले सार्है मन छोयो,जाहा भयनी हामी सबै नेपाली,नेपाल सरकारले गैरआबसिय परिचय पत्र दिएर सदा नेपालसा जोडी राखोस नकि टाडा बनाउने काम नगरोस।

  • @k.padhikari9917
    @k.padhikari9917 11 หลายเดือนก่อน +2

    हाम्रा नेपाली दाजुभाइहरु लाइ आत्माबाटै सम्मान र माया छ नेपालबाट ।

  • @roshankc8081
    @roshankc8081 11 หลายเดือนก่อน +1

    वहाँ हरुलाई कोटि कोटि प्रणाम ।

  • @gomagurung4614
    @gomagurung4614 11 หลายเดือนก่อน +2

    Kati ramri ho kasto maya lagne afnu Nepali ko Ragat le garda kasto maya lagne ho love you all guys ❤❤❤❤❤ Kati ramri Buhari banayera Nepal 🇳🇵 mai rakhnu po mann lagne Bichara kasto saskari kasto anusasit haru ramro ta bhannai naparne👈☝👌🏼👌🏼✌✌🇳🇵🇳🇵🇳🇵❣❣❣❣❣❣❣❣

  • @Sensai_XI
    @Sensai_XI 11 หลายเดือนก่อน +4

    Very nice n it is great show

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j 11 หลายเดือนก่อน +2

    धेरै राम्रो लाग्यो जहाँ भए पनि आफ्नै देश को सम्झना आउने रहेछ

  • @danbam4631
    @danbam4631 3 หลายเดือนก่อน

    राम्रो लाग्यो यस्तै खोज मुलक र सत्यतामा अाधारित नै मन पर्छ ।

  • @22WCLM10
    @22WCLM10 11 หลายเดือนก่อน

    सुन्द देखिँदा सारै खुसी लाग्यो जहाँ रहेनि जुन देशमा रहेनि हामी नेपालौ हौ🇳🇵🇳🇵🇳🇵🇳🇵हजुर सवै सम्झना छ म नेपाल वाट अहिले कतार बाट हेर्दै छु।

  • @SINGJALI_FAMILY
    @SINGJALI_FAMILY 9 หลายเดือนก่อน +3

    बिदेशमा हुने नेपालीको नेपालप्रतिको माया र पहिलाको राजाको काम र अहिलेको नेताहरुको काम र ताल कति फरक छ। अहिलेको नेताहरु देश बेच्न तयार छन।😭😭😭😭

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 3 หลายเดือนก่อน

    जय नेपाल जय नेपाली,सन्सार भरि छरिएर बसेका नेपालीहरुको मन सुखी र सान्ती रहोस्। धन्यवाद।

  • @rokaradika3315
    @rokaradika3315 11 หลายเดือนก่อน +3

    ❤We Are Proud of Nepalies.

  • @kamarraj5795
    @kamarraj5795 11 หลายเดือนก่อน +1

    बिश्व भरि छरिएर बसेका नेपाली मुलबासि हरू अब एक भएर बसनुपरछ हामी नेपाली हामराे नेपाल बिश्वब्यापी चिनाउनु परछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @begmagar6156
    @begmagar6156 10 หลายเดือนก่อน

    बिदेशमा बसेरनी नेपाली कलासस्कित जोगाउनुलाई धन्देबाद नेपाली दिदी बहिनीहरुलाई🇳🇵🇳🇵

  • @bindashamrit4536
    @bindashamrit4536 3 หลายเดือนก่อน

    दामी लाग्यो हउ भिडियो अनि नेपाली भाषीहरू देखि🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JeevanNp249
    @JeevanNp249 หลายเดือนก่อน

    पिलोकमा बसेका नेपाली दाज्युभाई दिदीबहिनीहरुलाई मुरी मुरी धन्यवाद !

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 10 หลายเดือนก่อน

    नेपाली नै भएर विदेशी भुमिमा रहनु र नेपाल प्रति ठुलो सम्मान 🇳🇵🇳🇵🇳🇵सबैमा सलाम 🙏🙏🙏

  • @acharyaji7005
    @acharyaji7005 11 หลายเดือนก่อน +5

    बहिनी हरुको कुराले भावुक भएँ ❤❤❤

  • @bhuwan55
    @bhuwan55 10 หลายเดือนก่อน +6

    Power of his majesty king Birendra to make settlement possible... best wishes to all nepali origin population...

  • @user-bz4lb7rb9m
    @user-bz4lb7rb9m 3 หลายเดือนก่อน

    एक दमै राम्रो लाग्यो नेपाल प्रतिको मायाँ र नेपाली भाषा बोलेको, म लुम्बिनी प्रदेश बर्दिया जिल्लाको बाँसगढी बाट।

  • @hompdadhikari1165
    @hompdadhikari1165 11 หลายเดือนก่อน +1

    डेरेइ राम्रो ,धन्यवाद

  • @dinapokhrel7353
    @dinapokhrel7353 11 หลายเดือนก่อน +1

    परापूर्व को भाषा संस्कृति जोगाई रहनु है बुनु❤

  • @user-le5eg1dg5v
    @user-le5eg1dg5v 11 หลายเดือนก่อน +12

    Whether we stay within any parts of the world,we all Nepalese should be United because Nepal is our motherland. It gives us our Identity.

  • @laluramregmi56
    @laluramregmi56 11 หลายเดือนก่อน +1

    🇳🇵🇳🇵JAI NEPAL 🇳🇵🇳🇵

  • @bikalmagar6165
    @bikalmagar6165 11 หลายเดือนก่อน

    जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो।❤🇳🇵

  • @user-ne4cb1xf4k
    @user-ne4cb1xf4k 10 หลายเดือนก่อน +1

    बिश्वकाे कुना काप्चामा रहेका सम्पूर्ण अप्रबासी नेपाली भाषिहरूलाई हाम्रो मन मुटुमा रहिरहनेछ ।🇳🇵🇳🇵

  • @mrjames7295
    @mrjames7295 10 หลายเดือนก่อน +2

    Great King of Nepal,Birendra,faciliated for the Identity of Nepalese in Thailsnd!Respect!

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 11 หลายเดือนก่อน +1

    नेपाली भासिरुलाई सलामछ ।

  • @user-tu7jq5mq2s
    @user-tu7jq5mq2s 11 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्यो ।

  • @rajendraoli3755
    @rajendraoli3755 10 หลายเดือนก่อน

    हामि नेपाली हौ र हाम्रो पुर्खा नेपाली हुन हामि नेपाली भयकोले एकदिन त नेपाल जानेहो भन्दा माया लागेर आयो🇳🇵🇳🇵🇳🇵🇳🇵🌈

  • @parsadtej1314
    @parsadtej1314 11 หลายเดือนก่อน +1

    Jay greater nepal jay ghorkha Malaysia jhohar baru bat good morning to all

  • @tarakafle5769
    @tarakafle5769 10 หลายเดือนก่อน

    जहाँ भए पनि आफ्नो माटोप्रती स्नेह र सम्मान गर्ने नेपालीप्रती धन्य्बाद!

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 11 หลายเดือนก่อน

    थाई नेपालि दाज्युभाई सम्पुर्ण मा हार्दिक नमन । हाम्राेमायासधै बचायर राख्नुभयकाेमा धन्यबाद ।

  • @prithaaathapa7318
    @prithaaathapa7318 11 หลายเดือนก่อน +1

    थाइल्यान्ड नेपालदेखि टाधा समुद्र वारि होकि पारी हो,पत्रकारलाइ थाहा नै रहिनछ।जे होस विस्वमा छरिएर रहेका नेपाली मुलका बिदेशीहरुले पनि नेपाली बोल्दा र नेपाल प्रति माया जागेको देख्दा गर्व लाग्छ।

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 11 หลายเดือนก่อน +2

    मलाई त एउटै भाषा, एउटै राज्य, एउटै सरकार, एउटै जाति भएको राम्रो छ । कसैले कसैलाई शोषण नगरेको, एक-आपसमा प्रेम गरेको अनि जनताको सेवा गरेको सरकार चाहिन्छ ।

  • @user-hd1iq9kj6q
    @user-hd1iq9kj6q 10 หลายเดือนก่อน +1

    म राम बहादुर शाही नेपालकाे गण्डकी प्रदेशबाट त्याहाँकाे चेलिहरुले नेपाल लाई मायाँगरेकाे र नेपाली भाषा बाेलेकाे देख्दा खुसी लाग्याे❤❤❤❤❤

  • @keshavwagle6125
    @keshavwagle6125 11 หลายเดือนก่อน +1

    जहाॅ भए पनि यो मन त मेरो नेपाली हो

  • @uttamghimire6152
    @uttamghimire6152 11 หลายเดือนก่อน +2

    Well come to Nepal to both of you.

  • @shaktighimire3214
    @shaktighimire3214 11 หลายเดือนก่อน +1

    जता गए पनि नेपाली हरु कति राम्रा हुन्छन्।

  • @ranasyt8443
    @ranasyt8443 11 หลายเดือนก่อน +1

    Dheere.ramroo.lagyo

  • @roshanlama7882
    @roshanlama7882 9 หลายเดือนก่อน +1

    मातृभुमिप्रतिको माया भनेको यो हो

  • @mehtanilam717
    @mehtanilam717 11 หลายเดือนก่อน +2

    Jay Nepal ❤❤❤❤❤

  • @sundarsingh92
    @sundarsingh92 11 หลายเดือนก่อน +7

    Nepalese Ambassador Janak Bahadur Sigh played a major role in providing Thai citizenship to these people during his tenure in Thailand.

  • @sunilrai9417
    @sunilrai9417 11 หลายเดือนก่อน +1

    Hamro nepali cheli so beautiful 💕🇳🇵🙏❤️❤️❤️❤️ god 🙏 bless you ❤❤

  • @mainalihari
    @mainalihari 2 หลายเดือนก่อน

    जहाँ रहे पनि जहाँ भए पनि हामी नेपाली हाम्रो माया नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @user-hf6rx9ul8o
    @user-hf6rx9ul8o 11 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्यो