ओली सरकारविरु* द्व रि* ट हाल्ने मुख्य वकिल मिडियामा, ओलीले विश्वासको मत पाए पनि कसैले बचाउन न* सक्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • #nayashaili#janakmagar
    Host: Janak Magar
    Guest: Kirtinath Sharma Paudel
    Camera and Edit: Jeevan Magar
    यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
    Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
    For more news and videos you can visit the following.
    Our Website : nayashaili.com/
    Twitter : / nayashaili
    Instagram: / nayashaili
    Our Facebook Page : / nayashailinews
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 102

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip หลายเดือนก่อน +24

    केपी ओली ले नियुक्ति गरेको मंत्री सब खारेज हुनु पर्छ।

  • @mithilapradhan4866
    @mithilapradhan4866 หลายเดือนก่อน +13

    धन्यवाद वकिल साव आेलि सरकार जनता लाई मन परेकाे छैन कानुन सबैलाई लागू हुनुपर्छ सानेा ठुलाे भन्ने हुन्दैन

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b หลายเดือนก่อน +9

    सलाम छ वकिल सर लाई धन्यवाद

  • @kentokugawa2495
    @kentokugawa2495 หลายเดือนก่อน +26

    Good luck sir

  • @dependralamichhane4727
    @dependralamichhane4727 หลายเดือนก่อน +6

    अब भ्रष्टाचार गर्ने कमिसन खाने को दीन गयो किनकि भ्रष्टाचार र कमिसनले देश कंगाल बनायो,जनता हिजोका जस्ता लाटा छैनन् चेतना होस।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq หลายเดือนก่อน +24

    धन्यबाद हजुर ❤❤❤❤

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq หลายเดือนก่อน +17

    गुड लक सर

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e หลายเดือนก่อน +18

    very good sir ❤❤❤❤

  • @DabalWoli
    @DabalWoli หลายเดือนก่อน +14

    सही हो.हजुर

  • @surendrabohora2839
    @surendrabohora2839 หลายเดือนก่อน +27

    ओलि सरकार संविधान अनुसार ढ्ल्नै पर्छ ।

  • @somai1380
    @somai1380 หลายเดือนก่อน +3

    धन्यवाद वकिल सर

  • @tamubirendra
    @tamubirendra หลายเดือนก่อน +6

    होईन मैले नबुजेको कुरा राष्ट्रापति भनेको देशको प्रमुख हो यदि रष्ट्रापतिले चालेका कदमहरू यसरी बदर हुंदै जानेहो भने यो रष्ट्रापतिको के काम बिचरा मेरो देशको ढुकूटी मात्र सखाप

  • @user-jz5xh6th1m
    @user-jz5xh6th1m หลายเดือนก่อน +2

    वोकिल साब हरुलाइ सलाम छ।यो अबधानिक सर्कारहो सर्कार डालनु
    पर्छ।

  • @DabalWoli
    @DabalWoli หลายเดือนก่อน +6

    सहि हो.सर.तिमरो.फछाडि.जनताछ

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk หลายเดือนก่อน +5

    Good

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 หลายเดือนก่อน +2

    केपि सरकार पुरइ खारेज हुनुपर्छ।

  • @ghisinglamalama307
    @ghisinglamalama307 หลายเดือนก่อน +2

    धननेबाद🎉🎉🎉🎉🎉🎉🎉

  • @radhabista8245
    @radhabista8245 หลายเดือนก่อน +2

    यो देसमा सति ले सरापे देश भनेको सहि रहेछ वोकिल कोभनाइ
    पनि नेपालमा दुइ किसिमको छ एसमा छानबिन गरी सहि डिसिजन गर्नु पर्दछ।

  • @user-lc7iw4cz6s
    @user-lc7iw4cz6s หลายเดือนก่อน +2

    बिस्वासको मतदिने भनेका अर्दली र हुक्केहरुले हो!!कानुनी राज्यमा न्याय कानुन र नियमलाइ कसैले मिच्न पाइन्न!!!

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 หลายเดือนก่อน +3

    बहुमत को सरकार कसरी ढल्छ भन्ने भाको होला जसरी पनि ढल्छ किन कि 2 मा भएको भएर हुनु प्रने3धारा हुनु पर्व्ह्ह

  • @haridhakal5596
    @haridhakal5596 หลายเดือนก่อน +2

    Salam xa adhi bakta jiunlai tapai sachha Nepali ho

  • @KashiMaharjan
    @KashiMaharjan หลายเดือนก่อน +4

    Very good

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +2

    Very good job Sir ♥️ 🙏🏻 🙌 🌹

  • @humgurung7361
    @humgurung7361 หลายเดือนก่อน +3

    ओलि फटहको सरकार बदर गर्नैपर्छ ,यस्ताको भासण हामी जनताले सुन्दिनु पर्ने ??तत्कालै बर्खास्त गर्नुपर्छ ।

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 หลายเดือนก่อน +2

    Very good points ❤❤❤❤❤❤

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 หลายเดือนก่อน +2

    गैर कानुन तरिका बाट बनेको प्रधानमन्त्री अलछेना हुन्छ

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +2

    Good luck 👍 Sir

  • @user-es8vm2zl3q
    @user-es8vm2zl3q หลายเดือนก่อน +2

    Good sir

  • @nitalamu5828
    @nitalamu5828 หลายเดือนก่อน +1

    Wow wow Nice sahiho hjur ko kura

  • @sushmajoshi5640
    @sushmajoshi5640 หลายเดือนก่อน +2

    Great 👍👍👍

  • @jasminegurung4799
    @jasminegurung4799 หลายเดือนก่อน +2

    Good 👍

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Great analysis Sir 👍 👏 👌

  • @kamalchohanthapa
    @kamalchohanthapa หลายเดือนก่อน +1

    Adhibakta jiu lai dhanyabad thik Kura bhannu bho, sambidhan sammat bolnu bhako xa .

  • @user-sz3nj3vz1o
    @user-sz3nj3vz1o หลายเดือนก่อน +1

    यस्तो प्र.म. छिट‍ हटाउनु पर्यो।

  • @bhagirathdevkota
    @bhagirathdevkota หลายเดือนก่อน +2

    Good luck.

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z หลายเดือนก่อน +1

    अपराधकर्मि र दुराचारी काैरवकाे पक्षमा ११ अक्षाैहिणि र विश्वप्रसिद्ध लडाकाहरुकाे संख्या धेरै थियाे,तर सत्य धेरैन्यून भएका पाण्डवहरुकाे विजय भयाे।त्यस्तै ज्यानमारा,अपराधि दुराचारीहरुकाे जमात् धेरै भएकाेले वलिले विश्वास्काे मत् जिते तर संविधान र कानुनकाे अवज्ञा गरि प्र म नियूक्त वली बा ले पाएकाे समर्थन् र रा प काे कदम् संविधान अनुकुल भए नभएकाे हेर्न वांकि छ।

  • @DabalWoli
    @DabalWoli หลายเดือนก่อน +3

    मागो.पोई.रासटपती.केगरछ

  • @lokgurung7325
    @lokgurung7325 หลายเดือนก่อน +2

    Sahi kuro salute for you

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 หลายเดือนก่อน +2

    तानासाहि सर्कार ढाल्नु पर्छ गुड लक्क

  • @shambhuneupane3185
    @shambhuneupane3185 หลายเดือนก่อน +1

    सबै गफ मात्र हो

  • @kabirajlamsal6148
    @kabirajlamsal6148 หลายเดือนก่อน

    कुरा उहाँको मनासिब छ ।जब दुई वटा सम्भिधान खेर जादा बरु संभावना सम्भी धान मा धारा को ब्यबस्थाप भएकालेे धारा ७६को उप धारा २अनुसार रास्ट्रपति ले सम्बोधन भै सकेको र धारा मा हि प पनि लाग्छ तर ७६को उप धारा ४मा गयेको😊जुन कि सम्सद मा प्रतिनिधित्व गर्ने जुनसुकै दल को ब्यक्ति प्रधानमन्त्री को उम्मेदवार हुनेछ ।यसैपनि दलको व्हिप लाग्दै न होला ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน

    अब देश वकिल हरू र न्यायलय जनताहरू ले मात्र याे देश बचाउन सक्छन याे भृष्ट नेता रदेश बेचुवा माफियालरू सबै लाई जेल हालाै जय श्रीराम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JiwanKhadka-m6h
    @JiwanKhadka-m6h หลายเดือนก่อน

    Right wakil

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน

    हरेक निर्णय हरेक सत्ताको दुरुपयोग गरेर रातको १२ बजेसम्म बसेर गर्नेगरेका निर्णय विगतका नजिरकै आधारमा रातकै १२ बजे तुहिने प्रसस्तै प्रमाण र आधारकै आड रभरोशामा हुनेछ।अचम्म नमान्दा हुनेछ।

  • @TejKumar-hr5zt
    @TejKumar-hr5zt หลายเดือนก่อน +1

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh หลายเดือนก่อน

    मुद्दा अदालतले सारेर चार वर्ष पुर्यायोभने नि।

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน

    KP OLI KO sarkar Dhalne parne chha 😊😊😊

  • @user-ty5po6mh7s
    @user-ty5po6mh7s หลายเดือนก่อน

    केपिओली को अब दिनगन्ती शुरु भएछ

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 หลายเดือนก่อน

    यो ब्यवस्था खारेज नगरे सम्म राम्रो हुने कुरै छैन। अब KP फाले देउवा आउछ। के फरक हुनिवाला छ र?

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 หลายเดือนก่อน

    केपि ओली अदमबैधानीक मानीसलाइ नेपालको परधानमनतिरि भननुमिलदैन अबैधानी केपिले दियको आधेसपनि मननुहुनन यदि केपि ओलीको आदेस जसलेमानछ उसोएम असमबैधानीकमाननेर समबिधननै नमानी केपहोसवा जोसुकैहोस कानुन अनुसार कारबायगरनुपरछ पहिले कारबाए रामचनद पैउडेललाइर दोसरो कारबाय केपि ओलीलाइनै गरनुपरछ यदि तसोगरेनभनि जन आनधोलन हुनछ

  • @premtumrok48
    @premtumrok48 หลายเดือนก่อน +1

    👍👍👍👍👍👍👏🏿👏🏿👏🏿

  • @user-xb9wv7xj2h
    @user-xb9wv7xj2h หลายเดือนก่อน

    👍️👍️👍️👍️👍️

  • @dhrubamaharjan8732
    @dhrubamaharjan8732 หลายเดือนก่อน

    So the ball is in the court.

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736 หลายเดือนก่อน

    याे झुटा कठपुतलिले खाेरापनति वाट वनायकाे ठग प्रविधिकाे सरकार ढल्नै पर्छ।हेरौ प्रधान न्यायनधिशकाे रंग पनि।

  • @BijayaRai-t4y
    @BijayaRai-t4y หลายเดือนก่อน

    👍️👏👏👏👏🙏🙏🙏🙏

  • @madanadhikari8981
    @madanadhikari8981 หลายเดือนก่อน +1

    तिम्रो बाजेले उता प्रधानमन्त्री खाइसक्यो। तिमी यता कानुन पढाईरहु ।

  • @dhurbapuri8412
    @dhurbapuri8412 หลายเดือนก่อน

    देउबा भय तपाई ले के पाउने हाे

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 หลายเดือนก่อน

    , संविधान काे धारा 2अनुसार प्रचण्ड ले बिस्वास को मत लिए अब सरकार धारा 3अनुसार ठूलो दल को नेता प्रधान मन्त्री बन्ने छ k p ओली आफू ले नै भनेका छन् फेरि किन मुदे बल देखाएको हो कानून छैन जंगे कानून लागु गर्ने संसद बन्द गर्नु पार्छ राष्ट्र पति पाजी हरुवा काे काम छैन।

  • @vishwanathacharya5997
    @vishwanathacharya5997 หลายเดือนก่อน

    यो संविधाको ढोकाबाट नभई झ्यलबाट भित्र छिरेको सरकारले संविधानक‍ो मर्म चोरेको देखिन्छ । यसकारण यो नेपाल सरकार होइन, "चोर सरकार" हो । मुद्दा फैसला हुँदा यही कुरा प्रमाणित हुन्छ ।

  • @pradipthapa-qf9gx
    @pradipthapa-qf9gx หลายเดือนก่อน

    धारा 76को 1 अनुसार बहुमत हुँदा50% भन्दा बढी साम्सद संख्या हुने भएको कारण यो उपधारा एक पट्क मात्र प्रयोग हुन्छ साथै उपधारा 3 बन्ने सरकार मा सबैभन्दा ठूलोदल एक मात्र हुन्छ त्यसैले उपधारा 76(1) र 76(3) एक पटक मात्र प्रयोग हुन्छ तर76(2) मा दुई वादुई भन्दा बढीमिलेर बन्ने भएकाले 76(2) र76(5) पटक पटक बन्छ नत्र5 वर्ष चल्दै यस्तो निर्णय तपाइहरुको माग अनुसार नियालयबाट फैसेला पाउँनु भएको हैन र?

  • @netrapoudel7945
    @netrapoudel7945 หลายเดือนก่อน

    Taskar ko sasan nepal ma

  • @pradippuri433
    @pradippuri433 หลายเดือนก่อน +1

    तलाइ उच्च सम्मान को साथ मासु खाने भान्न चाहन्छु ।

  • @bikramkhadka4191
    @bikramkhadka4191 หลายเดือนก่อน

    Haawa

  • @EjamLimbu
    @EjamLimbu หลายเดือนก่อน

    Pochh ko adhar ma oli lai uchataunu nai perxa verast ko nai ka lai.

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 หลายเดือนก่อน

    Aaba yo desh ka vrastachhari dalali netaharu lai shajaya hunuparxa

  • @khuviramacharya7189
    @khuviramacharya7189 หลายเดือนก่อน

    Congratulations To You Lawyers who have been trying to establish The Rules Of Law in Nepal's Executive Organ's Modern Democratic Ways to get Prosperity Of Nepal Sir .🎉🎉🎉🎉🎉 Nepal's Worsted Unpatriotic Political Parties Leaders have No Any Visions How To establish a Stable Government for the welfare of Nepal so that Our Judiciary will save our Constitution according to the Systematic Disciplined Distinguished Patriotic Persons Of Judiciary.🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 หลายเดือนก่อน

    Kanun..mutabiknabhaye..yiridwalara
    Bhayedubaipartylaisajayehos
    Kanunirajyako.uphas..nahos😊

  • @padamthapa2105
    @padamthapa2105 หลายเดือนก่อน

    Kina yasto ho

  • @padamkhanal1526
    @padamkhanal1526 หลายเดือนก่อน

    😊

  • @durgpaud2735
    @durgpaud2735 หลายเดือนก่อน

    भाग बन्डा का वोकिल छन तेसो
    भयेर सहि सम्धान कोमुल्ये मान्नेता छैन

  • @user-eh8hh1bn3x
    @user-eh8hh1bn3x หลายเดือนก่อน

    👍🥳👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh หลายเดือนก่อน

    Ed tapaiharule uthayekomudda tapaiharuko pkshama bhayobhane rastptile swotah rajinama dinuprx hainbhane smbidhan fell bhayeko thahrinx holani

  • @humnarayanshrestha1283
    @humnarayanshrestha1283 หลายเดือนก่อน

    Mao pati hun

  • @user-jz5xh6th1m
    @user-jz5xh6th1m หลายเดือนก่อน

    हैन रास्टपती के भाको भागं धतुरो खाएर
    शुतया थेकी नत्त्र भने यो केगरेको

  • @RabiGupta-vk4lg
    @RabiGupta-vk4lg หลายเดือนก่อน

    yo sab fataha okil hun

  • @GameshDulal-gz3zx
    @GameshDulal-gz3zx หลายเดือนก่อน

    हावा ??

  • @padamthapa2105
    @padamthapa2105 หลายเดือนก่อน

    Aaniharu paisako lagi las ko pani ulto Artha lagaindinxan

  • @khemghimire108
    @khemghimire108 หลายเดือนก่อน

    ब्यर्थकाे बक्बास।

  • @forgotten961
    @forgotten961 หลายเดือนก่อน

    Niya murti harule nispaksh niya garnu parxa. SWARTHA MA BIKNU HUUNA . K P OLI ko sabai kirya kalab haru ( kirte ,jhuta, fatah, aanaitik ) hunxa.

  • @dilliramdhungana5555
    @dilliramdhungana5555 หลายเดือนก่อน

    यस्ता गिइठे कालाकोटे त छन

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo หลายเดือนก่อน +1

    वाह सलुट छ महाअधिवक्ता ज्यु यो साला भ्रष्ट देसद्रोही पार्टी का भ्रष्ट नेता हरु लाई जेल कोच्नु पर्छ 🌹🙏🌹

  • @pralhadthapa2739
    @pralhadthapa2739 หลายเดือนก่อน

    Aaviyoga.laagaakaq.choto nirnaya gari pataa.kasqko.harna.aatur.janataq

  • @tilakbahadurkhatri3127
    @tilakbahadurkhatri3127 หลายเดือนก่อน

    Hamro des rastra lagi cancer lagekoxa yo rog bata aaba hjr jasta kanun bid milera upachar garnuhos

  • @GarvaRaj
    @GarvaRaj หลายเดือนก่อน

    chahindo bona shikinchhski

  • @padamthapa2105
    @padamthapa2105 หลายเดือนก่อน

    Yastai okil padne kitab xutta xuttai hunxa rw

  • @user-xj1ru2lx5v
    @user-xj1ru2lx5v หลายเดือนก่อน

    खालि आखाले हेर्दा पनि याे सन्सदमा बहुमत दिन सक्ने प्रसस्त आधार छ। यस्ताे देख्दादेख्दै ,अल्पमतकाे सरकारकाे लागि शिफारिस गर्ने कस्ताे वकिल साहेव हाे? कानुनकाे अपव्याख्या गर्ने कुन पाठशालामा पढ्नु भाकाे?

    • @damodargautam5964
      @damodargautam5964 หลายเดือนก่อน

      यै भातमारा चाेरहरुले लेखेकाे सम्विधान अनुसारकाे व्याख्या गरेकनहुन् यी वकिल सा'बले ! यी भाते हर्ले उपधारा ३ चैँ किन बना'र मरेका भन्या !? अनि हाम्रा श्रद्देय कमरेडले फागुन २९ गते किन तेसरी सहिकुरा बाेलेर आफ्नै खुट्टामा बञ्चराे हानेका ??

  • @billgurung
    @billgurung หลายเดือนก่อน

    Hawa gaff garni yar

  • @pradipkunwar1004
    @pradipkunwar1004 หลายเดือนก่อน

    Yo lendupe rastrapati ko Kam xaina..j garxa sambidhan biparit garxa

  • @binodshrestha2524
    @binodshrestha2524 หลายเดือนก่อน +1

    Thank you adhibakta paudel sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @padamthapa2105
    @padamthapa2105 หลายเดือนก่อน

    Yo kala kotako ke bhar

  • @subashbaral6334
    @subashbaral6334 หลายเดือนก่อน

    Hawa

  • @user-xp9sr5iu6d
    @user-xp9sr5iu6d หลายเดือนก่อน +2

    good luck sir

  • @gurungmina8316
    @gurungmina8316 หลายเดือนก่อน +1

    Very good 👍

  • @user-xr7xd1dg1c
    @user-xr7xd1dg1c หลายเดือนก่อน

    Good luck sir

  • @rameshpandey2631
    @rameshpandey2631 หลายเดือนก่อน

    Good luck sir

  • @user-zb3hn1kq5f
    @user-zb3hn1kq5f หลายเดือนก่อน

    Good luck sir