‘अमेरिका बस्न मलाई ठुलो कुरो होईन’ जिवन भन्छन्, ‘मलाई त जंगलको पाखो मन पर्न थालेछ’ │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #Gorkha
सबैकुरा मन्पर्याे, शुभकामना जीवन शर लाई। हामीसंगता पुँजीनै छैन।
पैसा हुने मान्छेले यस्तै काम गरे नेपाल चाँडै उँभो लाग्नेछ।
सम्मान छ हजुर, यो कर्म प्रशंसनीय छ। राष्ट्रको सम्बृद्धि यथार्थ मा कृषि मै निर्भर छ
धेरै राम्रो सम्मान। हजुर लाई
\ddxrxx
सबै कुरा राम्रो लाग्यो । प्रस्तोता लाई पनीधन्यवाद छ ।
अत्यन्तै राम्रो ! अमेरिका जाने भनेको डुल्न जाने हो काम नेपालमै गर्ने हो ! मलाइ सारै मन पर्यो !
i respect your choice,
महत्वपूर्ण यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद छ।
जीवन ढकाल जि ले जेगर्दै हुनूहुन्छ धेरै सरानिय
कामगर्नु भएको बधाई र सलाम छ।
धेरै राम्रो सोच हो तपाईको आफ्नै माटो आफ्नै देशमा गर्नु पर्छ भन्ने एउटा शिक्षा यो तपाईको काम बाट हरेक देश तथा बिदेशमा रहनु हुने सम्पूण व्यक्तिहरुलाई दिन खोजिएको छ धन्यवाद छ तपाई लाई म हल जापान देखि हेर्दै हो॥
सेलूट छ हजुरलाई । तपाईं जस्तो सबै नेपालीको बिचार र मन भए हाम्रो देश नेपाल स्वीजरल्यान्ड बन्थ्यो होला ।
म नि भविष्य मा यस्तै गर्ने हो। शान्त जीवन बिताउने हो❤️❤️ दाईको काम बाट प्रेरणा उस्सा अजै मिलो
Sada jivan ucha bicar
म सग 25 राेपनी जग्गा छ कृषि फार्म का लागि उपयुक्त छ । किन्नका लागि सम्पर्क गर्नुस।
@@LoksewaExamsTayari Kun thau hola hajur
@@robot9071 sindhuli khurkot najik
सेम सोचाइ मैले पनी यही सोचाइ राखेर बसेको छू यो बिरानो प्रदेश मा
सबसे पहिला म जीवन सर र मेडम लाई म बुद्धि जिबी बिद्वान मा एक नम्बर मा डाइमण्ड मकुट को स्तर मा गनानामा राख्द छु। जीवन भनेको एस्तो simple living hi thinking, हुनु पर्छ । हजुर ले एसरी हाम्रा नेपाली दाजुभाई तथा दिदी बहिनी दुखी पिडित सरकार ले कानुन ले ठगिएका हरू लाई एउटा राम्रो उदाहरण दिनुभो । किनकि बर्तमान जन्ता हरू अहिले धेरै अलसि पनि भ एका छन। किनकि 77 रै जिल्ला मा जग्गा जमिन बाझो' छन, प्राई जसो घरै पिछे नेपाली दाजुभाई हरु बिदेश् छन। नानीहरू बोडीङ स्कुल सदर मुकाम मा आमा हरू जति बसी बसी अलसि पन छन, र खेती कमाई गर्न पनि आमा हरू ले बिर्से तर सबै आमा हरू लाई त नभनौ । किनकि बारी खेती डाँडा पाखा जंगल र ऐसेलु काँडा ले ढाके । पाहाड बसि बनमा खेली हुरकेकि अकेली । तर? ती हरू पुराना भ ए भनौ या समय को देन, या बिर्से। तर जीवन सरको उदाहरणिय परतयकछय ले हाम्रा नेपाली दुखि सरकार नेताहरू बाट ठगिएका हामी जन्ता हरू ले जीवन सर र मेडम सङ्ग पाठ सिकौ। thank you media jyu, जीवन सर लाई म हिर्दय देखि मन पराउँछु साथै माहान मेडम ज्यु समेत लाई। हजकलाई नमरे बाँचे, दैबले साँचे आवश्य म भेट्न आउनेछु। thank you media jyu, God bless you, परमेश्वर ले तपाईँ लाई परिवार समेत मा लामो आयु दिउन साथै ठुलो आशिष दिउन आमेन ।
दाजुको बुद्धि र कार्य प्रती शुभकामना किन कि मलाई नि काम प्रती अदभूत खुसी लागेउ!kwt
दाज्यू को यो काम अतिनै मलाई मन परने पो रहेछ।हुन त मो चै बसने ठाऊ नेपाल को छेऊमा भारत को सिलगढी मा हो।र यो किसीम कै सबै खालको पालने रोपने क्रीशी उत्पादान गरन अतीनै मन पर्छ। र यो तपाई को काम राम्रो सङ्ग धेरै अघी बडदै जाओस।अनी यो भिडिओ देखाई दिनु भयेको मा धेरै धेरै धन्यबाद छ।
जिन्दगी भनेको यो हो ।। मन सित्तल आनन्द हुन्छ
क्या खुसि लाग्याे दाजुकाे काम प्रति सलुट सम्मान छ।🙏🙏
प्रशंसा गर्न लायक कामको थालनी गर्नु भएको छ । सफलताको शुभकामना जीवन सर ।
एक सच्चा नेपाली नागरिक सम्मान छ
यस्तिको हिम्मत वाला बाहुन मैले पहिलो पटक देखे हो।
लौ बधाई छ अङकल बा बुढाले जिवनले त उल्का ग-याछन नी भान्नु भाथ्यो हेर्न पाईयो एकदमै खुशी लाग्यो।
उत्साहित र उत्प्रेरित सबै नेपालीमा यो सोच्न बाध्य बनाओस। जस्ले नेपाल समृद्धि तिर उन्मुख हुन्छ।
धेरै धेरै शुभकामना भिनाजु ।🙏
सराहनिय काम आफ्नै देशमा केहि गरौं भन्नेलाइ देश भक्ति भनिन्छ🙏🙏😍👏👏
जयहोस
माने ढकाल सर नेपाल का मान्छे यस्ता पनि रहेछन भन्ने हार्दिक बधाई तथा शुभकामना
सहि स्थामा लगानि गर्नुभयकाेमा धन्यवाद
जीवन दाजुको बिचार सँगै चाल्नुभएको यो कदम अति सर्हानीय छ दाजु , हार्दिक बधाई तथा शुभकामना हजुरहरुलाई 🙏❤️ सन्दर्भ कृषि क्रान्ति , प्रकृति मोह र योग जीवनको 🙏❤️❤️
अबस्यआउला जीवन जी
सार्है राम्राे गर्नु भा रै छ
जिन्दगिको असली मज्जाहा भनेकै एहि हो र हुनु पर्छ पनि र प्रकृति सङ्ग मिल्दो जिउने तरिकानै मानिसको जिन्दगी हो
हजुरकाे विचार अत्यन्त युनिक छ दाजु कृषि कर्ममा सदैब सफल हुनुहाेला मेराे शुभकामना छ म पनि केही समय श्रम गरेर केही पुँजी जम्मा गरेर कृषि कर्ममा लाग्ने साेच छ । हजुरलाई धेरै धेरै बधाई छ ।
यति सरल असल बोली बचन व्यक्तित्व को आकर्षक मोहित ढंग भयको...👍👏
बाठो मान्छे रैछन् । नेपाल मै अर्गानिक वस्तु कोउत्पादन ,प्रयोग र यसबाट प्रसस्त आमामदानि गर्ने र नेपालमै अवसर पनि छ भन्ने उदाहरणिय ब्यक्तित्व ।
आह कति राम्रो सोच साथै सारै राम्रो कामको थालनी गर्नु भएको रहेछ कुनै दिन समय मिल्यो भने जानू पर्ला खुशी लाग्यो हजुरको कुरा सुनेर।।।
Lpo
Yo ramro bichar ho
कति राम्रो बिचार कति राम्रो काम एकचोटि भ्रमण गर्न मन छ हजुरको फार्ममा।
भतिज तिम्रो पराक्रमी साहश देखेर गर्वको अनुभुती भयो । पुर्ण सफल्ताको कामना गर्दछु ।
मलाई पनि यस्तै ठाउँ मन पर्छ मेरो यहि बिचार छ खाडीमा बस्दा बस्दा वाक्कँ दिक्क भै सके जीवन सर ले सहि बुद्धि पुराउनु भयो अर्गानिक खाना खाएर 8/10 साल बढी बाच्नु हुन्छ good job 🙏
My deepest respect to you mr Dhakal. I am also coming back from USA soon to do some agriculture. If most Nepalese to come back from foreign countries and do hard working; our great nation NEPAL will be very developed country. I have been in USA for 25 years. One thing I am happy is that I have invested all my money in Nepal. Tapai ko kam lay nepal bikash pakkai huncha. Namaste and JAYE NEPAL 🇳🇵
प्रगती र उन्नतीको लागी धेरै धेरै शुभकामना भतिजl
राम्रो लाग्यो बधाई छ
सहि गर्नु भयो हजुर जस्तो हामी सबै नेपाली सोचिउ भने सबै देश यहि छ र सरले सचा नेपाली पन दिनु भो सर हजुर लाई सबै ले सात दिउन
कस्तो राम्रो फार्म रेछ म पनि यस्तो कर्ममा इन्ट्रेस्ट राख्छु।
हजुरको भिडियो पूरा हेरे अति राम्रो लाग्यो ।धन्यवाद हजुरलाई सकारात्मक साेच।र मिडिया सरलाई पनि धेरै धेरै धन्यवाद ।
लौ बधाई तथा शुभकामना मेरो भाई।छिट्टै भेटौला है।
सैलुट छ ढकाल सर !!
नमस्कार जीवन सर तपाईंको सोचबिचार मलाई मन पर्ये बधाई छ हजुर लाई र तपाईंको परिबार सबै लाई धेरै धेरै शुभकामना छ म बहराइन बाट हो
जिबन सर धेरै बिलासि जिबन त्यागेर आफ्नै कर्मठ ति हातले आफ्नै देस मा केहि गरेर देखाउछु भन्ने आट अठोट गर्नु भएको छ तपाईं यो कार्य ले सफलता पाओस र सबै उद्धमि जनता ले तपाइ बाट केहि कुरा सिकुन भन्ने आसा गर्दै पुर्ण सफलता को सुभ कामना !
आहा कति रमाईलो फ्राम अझै प्रगतिको शुभकामना !!! मेरो घर नि पा न पा 5 हो, हाल म साउदी बाट।
अति सुन्दर कार्य सबै सहर छोडेर गाउँ पस्नु पर्छ तब मात्र मुलुक सफल हुन्छ।मित्र भिडियो मा highlite चै न राख्दा राम्रो हुन्छ।
धेरै राम्रो काम
उदाहरण योग्य काम सलाम छ।
जहाँ इच्छा, त्यहाँ उपाय। धन्यबाद यस्तो राम्रो content shared garrnoo vhaa ko maa. Jiwan Dhakal Sir laai Subhakaamnaa
सलाम हजुर
जिवन दाजु हजुरको यो सोंच र कार्यलाइ सम्मान गर्दछु।
मिहिनेती ,इमानदार ,बानी व्यबहार असल, रचनात्मक काम गर्न रुचाउने ,काममा लागि पर्ने ,अहिले गाेरखा नमुना कृषि फर्म खाेलेर धेरैलाई प्रेरणा दिने भाइ जीवन ढकाललाई हार्दिक धन्यवाद साथै बधाई छ।
राम्रो सोच र सोच अनुसार मिलेको परीवार , सलाम छ । म बर्दियावाट एम बि . बस्नेत ।
म हङकङ बाट। अत्यन्तै सकारात्मक सोच र मातृभुमी प्रतिको मोह देखेर खुशी लाग्यो।
timi tarahrako hau
धेरै राम्रो। शुभकामना हजुरलाई
साह्रै दामी लाग्यो !!!
Ekdam ramro jub jeevan ser congratulations
एकदम राम्रो
अनुकरणीय छ।
कुरा सुन्दा मिठो लाग्यो प्रगती को कामना छ जिवन लाई
👍👍👍
सबै कृषी प्राबिधिक तथा बैज्ञानिक हरु को सपना लाई पथ प्रदर्शक हुनु भएको मा धन्यबाद - बलसुधन - बन्दिपुर - 9880 -
अति राम्राे स्रहानिय काम गर्नु भाकाे रहेछ जीवन महाेदय ले मलाई सारै मन पर्याे ।म लम्जुङ बाट हेर्दै छु ।
धेरै नि राम्रो काम गर्नु भ छ मन नि आनन्द आयो
यो देशभक्त उद्यमी नेपाली नागरिकको अति उदाहरणीय कदम हो ।सब आर्थिक सबल नेपालीलाइ नमुना हो ।
जिवान दाईलाई पहिलो प्रथम नमस्कार अनि शुभ बधाई तथा अग्रिम शुभ कामना साथै समान छ
Thank you Jiban Dhakal
यही हो देस प्रेम… मुख ले मात्र होईंन हात ले गर्नु भो…हार्दिक नमन दाजू लाई 🙏🙏🙏
सायद लागानी गर्ने पैसा भए यस्ता अनगिन्ती योजना हरु बोकेर हिनेका कयौं नेपाली छ्न। तपाईंलाई धेरै धेरै शुभकामना देश यसरीनै हो आत्मा निर्भर बन्ने बिस्तारै साग सब्जी र गडेउला को मल उत्पादनमा पनि ध्यान दिनु होला। पुरै आर्गानिक होस हजुरको फ्राम।
All right vrey good tapaiko shoch daery ramro hasta dhanay bad jay nepal
Thanku हजुरलाई मेरो नेपालीको पेरेना बन्नु भयो
Buttalbat
बधाई छ जीवन दाई ।
सम्मान छ हजुर
I love the person. Who did good job for him & country. Great person salut guru.
बन्धु ले गरेको काम प्रती सराहनीय प्रसम्सा गर्न लाएक को देखिन्छ बधाइ छ ।
मलेसिया देखि हेर्दै छु
पैसा हुनेहरुले यसरी कृषिमा लगनि गर्यो भने सबैले रोजगर पाउने देशको अर्थिक स्थिति बलियो बन्ने , अर्गेनिक खाना खाए पछि रोग ब्यदी नलग्ने तेसैले बिदेशमा जाति छ नेपालमा अएर लगानि गर्नु पर्छ ॥ नेपाल स्वर्गा नै छ
PAESO..HUNI..LI..THAUU..THAUU..GAHA..VAYPANI..YASTAE..GARUM..TO..VANCHUU .MA
अाफ्नै देशमा केही गर्ने उद्धेश्य र अाँट राखेर अघि बढ्नु धेरै असल सोंच मान्नु पर्छ। युरोप, वा बिदेश छिरेपछि, धन कमाएपछि देश बिर्सन्छन्।कमाएको धन अाफ्नै देशमा लगानी गर्दा रोजगार पाउछन् थोरैले भएपनि।धन हुने सबैको मन र सोंच यस्तो भए देश अघि बढने थियो। थोपा, थोपा पानीले समुन्द्र बन्न सक्छ।
आफ्नो रास्ट्र को माया फेरी आफु जन्मेको ठाउँ आफ्नो परिवार सबै एकै ठाउ मा सारै राम्रो लाग्यो सर यो ठाउमा को अगाडी USA पनि फिका हुन्छ
म्याग्दीबाट राम्रो लाग्यो ।
म बहराइन देखि हेर्दै छु
Appreciate it. Life in village with natural environment is something far better then city life.
दाङ
जय
पाँचथर बाट हेर्दै छु सहि बिचार लिनु भो
धेरै राम्रो काम हाल सिंगापुर बाट हेर्दै छु
Tapai le Nepal me wapas aayera basnu bhayo ... yo dhere pravasi Nepali haru ko dream ho. Hami le afno desh ko value, videsh ma gai pachi matre boojh-cham. Dhere dhere mubarak hos ...
Ramailo tham.pani.raixa Nepali pan vayeko dailai salut
अति उतम सर
जय ग्रेटर नेपाल।🇳🇵🙏
Great!
Wonderful project!
Jiban ji , You have done marvellous job. It is inspiring .
Great innovation sir ,you are the true revolutionist
धेरै खुसी लाग्यो मलाई वहाँको शिप र जाँगर देखेर । हाल म अमेरिकामा
जीवन दाई लाई बधाई सुभोकामनाछ
कास जीवन सरको जस्तै सोच हामी मा भएको भए आज गाउँ घरहरू रित्तिने थिएनन्। गाउँ विकसित हुने थियो। कृषि विकास हुने थियो अन्तत मुलुककै विकास हुने थियो।
Wow dharai ramaro kam garnu vo daju ho Afnai des ko mato lai maya garnu vo tq so much Ajai Agadi baddai janu hola dhannyabat 🙏🙏
Oho Kati ramro Soch badhai xa dai tapailai
Aati ramro kam
Ma pany krisi pesamai chhu Tara kahile kahi ta manai aatinthyo Tara yo video herera manma ajhai aashaka Kiran haru palayo thanku.
10 manxe matra zero bata hero vaeka cannnn ,90 manxe hero bata zeroma jhareka xannn trssile haresh nakhanu has hai keep it up
I am watching this from USA. Thanks for this interesting video.
यक्दम राम्रो हजुर को सोचाइ म मुम्बई महाराष्ट्रबाट हेर्दै छु
Paisa vako ani soch poni ramro vako,salute chha jiwan sir hjr lai
good work dhakal ji, his family is also sopportive