कति राम्रो सोच विचार अनि बुद्धि पनि सबै कुरा मा धियान दिनु भएको रहेछ ढकाल भाई सग सिक्नुपर्ने रहेछ भाई सारै मेनेति हुनुहुँदो रहेछ बोडो खुसी लाग्यो यो भिडियो हेरेर ढकाल भाई लाई धन्यवाद राम्रो मान्छे लाई केही लाउनु पर्दैन तेस्तै राम्रो देखिन्छ ढकाल भाई को कुरा सुन्दा पनि खुसी लाग्यो बदाइ छ भाई को नम्बर पाए हेर्न अाउने थिउ
ढकालजीको प्रेरणादायी र असल सन्देशमूलक अन्तरवार्ता सिधा र छल कपट रहित लाग्याे। अझ व्यवसायिक प्रगतिकाे लागि शुभकामना !
कति राम्रो सोच विचार अनि बुद्धि पनि सबै कुरा मा धियान दिनु भएको रहेछ ढकाल भाई सग सिक्नुपर्ने रहेछ भाई सारै मेनेति हुनुहुँदो रहेछ बोडो खुसी लाग्यो यो भिडियो हेरेर ढकाल भाई लाई धन्यवाद राम्रो मान्छे लाई केही लाउनु पर्दैन तेस्तै राम्रो देखिन्छ ढकाल भाई को कुरा सुन्दा पनि खुसी लाग्यो बदाइ छ भाई को नम्बर पाए हेर्न अाउने थिउ
ढकाल भाईको प्रगति ले अझै उचाईमा पुग्न सफलता पाई रहोस।
अझै राम्रो हुँदै जाउहोस् हजुरकाे यो फर्म अग्रिम प्रगाति को कामना ढकाल दाई
बंगलादेश बाट हेर्दै छु हाल बंगलादेश मा पशु चिकित्सक अध्यन गर्दै छु दोस्रो वर्ष मा उहा को फार्म को अझै प्रगति होस् सुभकामना छ l
ढकाल जी लाई धेरै धेरै धन्यवाद तथा प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना❤
तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
🥰🥰🥰🥰 ढकाल दाइ ! १०-२० जनाले भनेकै भरमा ५-७ लाख सापटी दिन्छन् भने धन त्यै नै हो ! हार्दिक शुभकामना !!!
कति राम्रो बिचार ढकाल दाइको
याे भिडियो हेरेर मलाई सारै हौसला बढेको छ
वधाई छ म दैलेखको घाेडाबासबाट।
ढकालजि हजुरकाे मेहनत र लगनसिलता लाई सलामछ
धेरै मेहनती ,🌹🌹🌹🌹सुन्दर साेच,
कति सकरात्मक सोच दाइको अझै सफलताको कामना ।
दादा हजुर लाई धेरैधेरै शुभकामना 🙏🙏🤗🤗❤️❤️❤️❤️👍️👍️
सफा मन को खुलेरा सबै भन्न्ने Dhakal दाइ स्तफ्फ लाई नि राम्रो तलब दिनु है 🙏🙏
ढकाल दाe शुभकामनासहित अझै प्रगति हो
धेरै धेरै खुसी लाग्यो जय किसान जय ढकाल सर
बधाई छ ढकाल दाइ म कुबेत बाट हेरिरा छु❤❤❤
बधाइ छ् सर म सल्यानी हाल मलेसिया देखि पौरखी हात हरु लाई नमस्कार
जय होस् उन्नतीका पाइला अघि बढ्नु हजुर को ❤❤❤
गुड मेहिनेती दाजु
हेर उहा को पसिना असली किसान❤❤❤❤
शुभकामना साथै बधाइछ दाजु हजुरलाइ इटहरिबाट
ढकाल दाइ यो फम काहा छ म सुनसरी इटहरि वाड नं 7 बाट
कर्मबिर ।।।।। उहाको वेदिओ हेर्दा नै रमाइलो लाग्यो ।।।
❤❤❤तपाईलाई सलाम।❤❤❤
कति राम्रो सोच बिचार
रुकुम देखी हेर्दै छु
धेरै धेरै बधाई छ भाइ म बुटवल देखी 🙏🙏🌹
बधाई तथा सुभकामना सुर्खेतबाट ❤️❤️
good job
Watching from Dubai
राम्रो काम ढकाल दाइ
Good luck job Aati ramro
बधाई तथा शुभकामना बालकोट बाट।❤❤❤❤❤
Dhakal vai jasto kisan harulai hridaya dekhi naman,dherai ramro bichar ani mehanati wow
Me pani kei samaye paxi yestai bewasy garne soch xa thor bahut gyan prapta vyo thap gyan ko lagi samparka garu la dai good work
Good luck, Dhakal dai
यो फारम मा म पनि पुगेको छु सारै राम्रो र गाई स्वस्थ छन्
यो दाईको गाईको बीमा मईले गरेको हो, राम्रो छ
सफल सरल ब्यापरि राज्यले हेर्नू जरुरि छ
Dheri ramro kam shoch bichar garnu vayako dhakal dai ko gaei farm Dheri ramro ❤❤❤❤❤❤❤
Wow yo ho ni tarika kati ramra hun gai
Good luck daju.
Sikkim bata great job brother 🙏
धेरै पर्सर्मी हुनुहुदो रहेछ धन्याबाद ।
chimdi ,barju gau palika.6 sunsari ...dherai dherai badhai ra shubhkamana ...prerana ko shrot hunuhunchha..
Gawah biswasya matarah......गाई विशवकाे आमा हुन ।
यस्तो सफल कृषक को कहानी सवै ठुला भनिने Media ले किन front page मा coverage गर्दैनन ???
Purna Shrestha from America, din Ko 1. Lakhas Ko milk bachunu Brayako dekhada Dhakalji laye congratulations.
Good Job from Purna Shrestha U. S, A.😊😊😊
Ramro kaam dhakal dai salute x kun thau ho yo
Congratulations Dhakal Dai
❤❤❤ तपाईंको लगनसिलता र व्यवशाय लाई उच्च सम्मान गर्दछु। यस्तै व्यवसाय हामी सबैले थाल्नु पर्छ।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
यस्तै लगन सिल ब्यक्तिले गर्दा झौ नेपालो अलि पर्न चलेको छ हजुर कुन सब्द ले धन्यवाद बनौं
मह सुर्खेत देखि हो दामी
Congratulations dhakal sar ❤❤❤❤❤
राम्रो !
हालम दुबै काे अबुदाबि बाट हेरदैछु
Wow great kirisi karma dajuko❤❤❤
❤❤❤ damii 🇳🇵💪💪
Good job sir
जय किसान जै ढ्काल दाइ
good job❤
जय हो,,, ढकाल जी
मलाई traning dinus sar auxu aba tq sar ramro vedeo
waaaa from खाडीमा ❤❤❤❤
Good job
Congratulations hajur.
मेरो प्रस्न चाइ त्याहा जन्मेका बाछी त तपाईं राख्नु हुन्छ बाछो चाइ के गर्नु हुन्छ?
Nice video❤️❤️
Good job 👍
Good work dada ma Hyderabad bat herdai xu
I watching this video from USA
सुभाकामना छ🙏
Best of luck
ma butwal bat dhakal dai ko farm kaha xa ni yakchoti visit garnu paryo 🙏
काठमाडौ बाट
Khusi lagyo dhakal Bhai, chandrama sadhai daine hos
Malaysia 🇲🇾🇳🇵 BATA Sir 🙏
Good ❤
Aaha.... Dhaneybad. From india
म पनि ढ्लाल हो । तपाईं कहाको ढ्काल पर्नु भयो ?
Good job from Purna Shrestha U.S.A.
अगृम प्रगतिको कामना ढकाल दाइ
Ma banglor bata ho sir good job
Best of luck dai from rukum
Good luck 🎉🎉
Very inspiring
nice 👍️👍️👍️
Suvakamana dai
Good work 🇳🇵🇳🇵🇳🇵
Good luck ...
इटहरी बाट
लोकलगाइ पाल्ने को भिडियो चाहियो
Congratulations dhakal daai
महाशय मलाई एउटा १० लिएर दूध दिने गाई चाहियो कती पर्छ होला मूल्य पनि बताई दिन सक्नु हुन्छ कि
चितवन
ढकाल दाई को मोबाइल नम्बर राख्नुभएको भाए राम्रो हुन्थ्यो कि सर
Satya Kura Sahi bichar
जर्सी गाई भाद्र महिनामा ब्याउने बिक्री गर्ने छ?सर