Ep398 Narayan Acharya माटोको घरको कथा | Cob House / Rammed Earth House in Nepal | SwadharmaTV
ฝัง
- เผยแพร่เมื่อ 2 เม.ย. 2023
- #TheSecretsOfLife398 #narayanacharya #swadharmaTV www.swadharmatv.com
Guest : Narayan Acharya 9851118631
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Godawari & Narayanthan, Nepal.
Camera : Babina Sapkota
नमस्कार आज हामी माटोले बनेको घरको बारेमा कुरा गर्ने छौ । हामीले मैलो, फोहोरो र कम्जोर हुन्छ भनेर बिर्सिएको माटो को घर वास्तव मा राम्रो सँग बनाउने हो भने हजार वर्ष सम्म टिक्दछ । नारायण आचार्यले त्यो काम गरेर देखाउनु पनि भएको छ । आउनुहोस् आजको रोचक अंक हेरौ ।
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - บันเทิง
यो प्रबिधि अनुसार बनाएको घर अध्यातमिक,प्राकृतिक,बातावरणिय र स्वास्थयको दृष्टीले पनि सर्वोतम लाग्यो।पैसा पनि देश बाहिर नजाने ।भिडियो हेरेर सारै आनन्द लाग्यो ।याहॅाहरू सबैलाई धेरै धन्यबाद ।
तराई क्षेत्रको लागी यस्ता घर त स्वर्ग नै हुनेथियो । कक्रिट घरले पोले हुन्छ, यस्तो घर बनाए एकदमै वातावरणमैत्री र आरामदायी हुनेथियो । यसको व्यापक प्रचार होस् । अझै नयाँ डिजाइन आओस् ।
desperately wishing
पोखरा बैदामबाट धेरै साथ पुरै भिडियो हेरें ,
अति राम्रो लाग्यो ,मलाई पनि यहि प्रबिधिबाट बनाउने ठूलो ईच्छा छ ❤Hope one day i will contact u sir 🙏🏻
मलाई पनि एकदम प्राकृति र माटो को घर मन पर्छ! काठमडौं भन्दा गाँउ मन पर्छ ❤❤
धेरै राम्रो सुवास जी नौलो प्रस्तुती के गर्नु घर ३ बर्ष चाडै बनाइएछ बहुत सुन्दर नेपाली पन
निकै धेरै राम्रो आहा प्राकृतिक घर अनि प्राकृतिक जिबनशैली
Dherai ramro technology, environment friendly, good job.
Yesto type ko ghar 4 kothako 2 tala banauna kati kharchha lagchha hola ?
वातावरण जोगाउन अति उत्तम,स्वास्थ्यको लागि पनि राम्रो हुने हुनाले मैलेपनि माटोको घर बनाउँदै छु।
E ho ra dherai Ramro. Kaha hola Hajur ko Mato ko ghar , sambhav bhae kunai din dekhaunuhola ni hai .
@@SuvasAgamअवस्य प्रयास गर्नेछु
bro, pani parda sabbai bagera ghar mato mato hudaina?
आहा ! असाध्यै खुसी लाग्यो! तर काठमाडौँमा थोरै जग्गामा कति ब्यबहारिक होला !! सुझावको अपेक्षा राख्दछौँ!!
अति उत्तम।
मलाइ पनि मन पर्यो यो घर्🌹🌹🌹🌹🌹
aati uttam prabidhi lagyo very good jay hos
माटो कै घरमा बसेर बूढो भैयौ , अहिले त्यही माटोको घर देख्दा मान्छेहरुलाई आर्चार्य लाग्ने भयो क्या जमाना आयो ।
Hai jawa yesta haina sir ? sir Lsi yo Saab kura tha thyo ni yesta jawa hami mato ko ghar ma janmeyra concrete jungle Ko sapana pachadi kudbey gardainau
Naman both of you🙏🙏❤️🇳🇵❤️jai gurugorakhnath naman🙏🙏❤️❤️🌺needed information given🙏🙏❤️🇳🇵❤️
ॐ नमो शिवाय जयहोस तपाईंहरुको 🇳🇵😍🙏
Jaya hosa🙏🙏
मन पर्यो।म पनि प्रकृतिसङ्ग रमाउने मान्छे। घर बनाउने सोचमा छु। यो बेला बेला लिपपोत गर्नुपर्ने हो कि के होला र भित्ता र भुइँमा छुइदा माटो लाग्ने हुन्छ कि नाइ ??? कृपया जानकारी पाउन छिटो ।
ramro lagyo.
amazing
Aaha kati ramro ghar ❤❤❤ malai ni banauna man lagyo
धेरै राम्रो
जय होस् जय होस्
Let’s promote Nepali product.Great Idea!
Ramro lagyo mato ko ghar ra hajur ko bichar sunera aananda ayo dhanyabad 🙏❤️❤️
Nice video very informative ❤
Wow
Nice good
Thank you for your contribution to the society❤❤🙏🙏
Nice viedeo ❤❤ I loved
Ati sundar. Waha ko intension ekdum safa chha... Big business garne manasaye nabhayeko huda, techniques gupta rakhnu parena... Tesaile, jagat kalyan hetu yesto Rammed Earth ghar bhanaune bidhi ko pani yeuta Video jawos hajur. ❤🙏
Correct.
Swadarma❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो प्रविधि
Yo prabidhi ta arulai pani sikaunu paryo aba dhairaile yesto ghar banaune xana.malai ta sarai maan paryo .bhukaampama hamro pani mato ko garo vayeko ghar kehi vayen
Good.news
Namskar both you wow nice
बल्ल पहाडमा माटोको कच्चि घर हुनुमा गर्ब महसुस भयो 💖💖
Rate clear bhanu
12×12 Atch bath Kati parcha
Ekdam ramro lagyo.yesto ghr pahad tira banaunu milxa ki mildaina?
आहा कति राम्रो घर
Om
Good🙏🧘♀️🇳🇵🧘♂️🙏
हेरेर सुनेर त अति राम्रो लाग्यो ठिक्क साईजकाे बनाउदा खर्चमा के कति कति फरक पर्छ अर्थात् कंक्रिट वनाउदा र याे देखाएकाे बनाउदा खर्च मा के कति फरक पर्छ ? ।
यस्तै भिडियो रबिन्द्र पुरी सङ्ग पनि बनाउनुहोला है गुरु🙏
❤❤❤
🙏🙏👍️
सुभाष प्रभु जि राधे राधे !!
नारायण जिलाई पनि मेरो राधे राधे !
यो भित्तामा रातो माटो ले लिप्दा अझै राम्रो देखिन्छ होला । पहाड तिर पाउछ एकदम रातो कलर को भित्ता लिप्ने माटो ।
❤❤ राम्रो अति❤❤❤❤
अति खुशी लाग्यो, कसले बनाउनु हुन्छ संपर्क नम्बर पाउन
🙏🙏🙏💐💐💐
Yo mati dhunga ra katle baneko ghar atenai manparyo, kasle banaucha, samperka paunasake uttam hunethyo hajur. Ma Sikkim bata ichha paryo. Thank you.
👌👌👌🙏🙏💐🥀💐
सुवास सर, नारायण सर र यस भिडियोको पर्यटन व्यवसायीको घरको आन्तरिक संरचना देखाउनुहोस् न🙏
I want to know which company s waterproofing camical you have used on rammed earth wall plz tell me i am looking for it
याे प्रविधिमा पनि माटाे परिक्षण धेरै नै गर्नुपर्ने रैछ , सायद तपाईंको सबै भन्दा ठुलाे प्राेजेक्ट बयलपाटा अस्पताल हाे, त्याहाका धेरै घर भुईचालाे अघि नै चर्केकाे पाएकाे थिए मैले, चर्केकाे ठाउँ हेर्दा संगचनात्मक नै चर्कने ठाउँमा ती नभएर सामान्य ठाउमै चर्केका जस्ता देखिन्छन।
साना संरचना बनाउदा चाहिँ राम्राै हुन्छ जस्ताे लाग्छ।
tapaiko kuraharu dherai ramro chha.yo ghar banauna cemented gahar bhanda kati badi kharchha lagchha bataidinu hunchha ki
यो विधि ले बनाउदा अनुमानित 1 करोड मा बन्ने किमेन्टको घर माटोको र्याम्ड प्रबिधी प्रयोग गर्दा लग्भग 2 करोड र समय लग्भग 2 देखि 3 वर्ष लाग्छ ।
Lagat cement to vanda kam huncha ki hunna?
Excellent! how about installing solar panel?
Ofcourse, they always add solar power and bio gas with this because all of these are alternative means to go offgrid.
4 kothe ground floor matra ko ghar banauna kati jati lagla information pau na
Yo ghar himali rigan ma banau na kati mulya parcha?🇳🇵
katima banachha matoko ghar
MALAI NI BANAUNU CHHA...KASARI..
Nepal ma Rammed earth prabhidi ko ghar regular ghar bhanda mahango hunchha bhanne suneko thiye, ho ta!?
parbidhi ramroi lageyo pokhara ma 3bedroom 10 by 10 ko ani 1 kitchen rw hal 10 by 10 ko gar banaunu paryema kharcha kati lakxa hola information pauna paya aavari hunaxu tapai ko
लागत कति हाेला सर
Yo Ghar banauna Kati kharcha lagchha sir
Yesto ghar banaun kharch kati lagchha?
तराईमा बनाउँन सकिन्छ कि सकिन्न?
Can I know the Cost ?
Cost katiko difference hunxa RCC ra rammed earth ma
RCC Dheri sasto parcha , rammed earth atyantai mahango ra lamo samaya lagcha banauna pani
60 lakh ma banne ghar aile1cr? Yo pani nafakhor raixa.esto ustto faida huncha vandai paisa lutne bato
लौन अहिलेनै बनाई हाल्न मन लाग्यो कोही कोही त छन हौ मेरो बिचार मिल्ने महानुभाव हरु❤
Same here. ☺
@@paramashivambu2270 🙏
नम्बर पाउ हजुरको । मलाई पनि यस्तो घर बनाउन मन छ। 😊🙏🙏
9851118631
कति लागत लाग्छ ?
यो बनाउने कालिगढ ले काहा काहा सुबिधा दिन सक्नुहुन्छ
Video pura hernu hola sabai janakari deko cha. Karodau nai lagne rahecha. Sasto chhaina
पूरै माटाको घर पनि हुन्छ।
Huncha
Narayan sirko number pauna suvas ji
9851118631
हार्दिक धन्यवाद ।🙏🙏
नारायण आचार्य ज्यु यो घर लाई पानि बाछिटा ले कती को क्षती गर्दछ यसको आयु कति हुने गर्छ र बिच बिच मा फलाम को रड को सट्टा बॉस को सरीया प्रयोग गर्न मिल्छ की मिल्दैन
Bachhoto le kehi gardaina, aayu 1000 barsha kamsekam, bas prayog garna sarkari mapdanda le didaina
@@SuvasAgam मिसीनरी हरु ले ल्याएका अनेक प्यानल फ्याब चाहि चलने प्रकृती को साझा उपहार प्रयोग गरेको चाहि नचल्ने राजनैतिक अपराधी हरु र सम्पूर्ण नेपाली जनता ले तिरेको एक एक पैसा को तलब खाने सरकारी कर्मचारी यो देश को मुख्य दुश्मन हो
कति महँगो छ यो घर बनाउन?
सिमेन्ट्को 1 करोड पर्ने घर 2 करोड जति पर्न जान्छ र समय तीन गुणा बढी लाग्छ।
@@SuvasAgam उत्तरको लागि धन्यवाद ।
ओहो महँगो पर्ने रहेछ। अहिले नै चाहिँ चिताउन सकिएन। बनाउन सक्ने भए पछि तपाइँहरुकै खोजी गर्नेछु।म आफू घर बनाउने सोचमा भएकोले सोधेको हो। अर्को एउटा video मा एक पर्यटन व्यावसायिले RCC दुई करोड पर्ने यो डेढ करोड मा बन्छ भन्दै हुनुहुन्थ्यो । कस्ले भन्नुभएको साँचो हो त?
Mali pani man paro ni
Neo hippie 😂
Phone number pauna 🙏🙏
हेरेर सुनेर त अति राम्रो लाग्यो ठिक्क साईजकाे बनाउदा खर्चमा के कति कति फरक पर्छ अर्थात् कंक्रिट वनाउदा र याे देखाएकाे बनाउदा खर्च मा के कति फरक पर्छ ? ।