खिमा जी र भिम जी को दोहोरी अति राम्रो छ उहाँहरू दोहोरी मनपराउने सबै स्रोता येता हाजिर हुनु है । धेरै धेरै धन्यवाद इन्द्रेणीको सम्पूर्ण टीमलाइ। राम्रो गर्नुभाको छ अजै राम्रो काम गर्नु होला भन्दै शुभकामना दिन चाहन्छु ।
यो दोहोरी बल्ल आज हेर्ने मौका पाए एकदम रमाइलो लाग्यो खिमा दि र भिम दाजु Best दिनु भएको छ सफलताको #शुभकामना अझै राम्रो गर्दै जानू होला अनि हासो चाहिँ बब्बाल 😊😊😊😊
दर्सन नमस्कार सम्पुर्ण इन्द्रेणी टीम लगायत आदरणीय इन्द्रेणी संचालक श्री कृष्ण सर मा, साथै सम्पुर्ण सहयोगी हात हरु मा धन्यबाद, वाह वाह झकास रमाइलो लाग्यो खिमा बैनी एबम भिम पौडेल को बिच को दोहोरी ।
सम्पूर्ण इंद्रणी यूनिट लाई नमस्कार कृष्ण कंडेल सर को स्वर मा रहेको सालकोट छापरे विद्यापुर डॉडा ले सारै राम्रो भीम पौडेल को र खीमा जी को दोहोरी धरै रमाइलो भयो
wau wau आज अति नै रमाइलो भयो धेरै दिन पछि खिमा को गीत सुनेर अनि रत्न बिक को बासुरी मेरो मन ले धेरै आनन्द लियो बिधालय बनाउने जस्तो पबित्र काम को लागि सबै ले सहयोग गरौ पुन्य आर्जन हुन्छ।
ईन्द्रेणी कार्यक्रममा प्रस्तुत हुँदै अाइरहेकाे दाेहाेरी गीतहरु मध्यमा अाजकाे लाेक दाेहाेरी गायक भीम पाैडेल र गायीका खीमा राेका मगरकाे याे दाेहाेरी गीत उत्कृष्ठ लाग्याे अाउदा दीनमा पनि यस्तै यस्तै रमाइलाे दाेहाेरी गीतहरु सुनीरहन सकीयाेस शुभकामना।
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा खीमा बहिनी र भिम भाइको दोहोरी जति सुने पनि न अघाउने असाध्यै राम्रो रमाइलो हुर hurrrrrr खिमा बहिनीको मुटु भीम भाइले साँच्चै नै चुडे जस्तो लाग्यो नाचु नाचु लाग्यो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।।। 👌👌👌👌👏👏👏👍👍👌✋👏👌👍👏👍👌✋👏👍👌✋👍👌
मैले प्राय खिमाको गित सुन्छु।।पुर्वतिरको धेरै साथीहरु पनि अत्ति मन पर्दछ भन्दा आफुलाई नै खुसी लाग्छ।बाग्लुङे ततत बोली cute baby को जस्तो लाग्छरे👉️👉️भिम सरको त झन कुरै नगरम शब्द चयन धेरै नै सुन्दर र पृथक लाग्छ।।सबैले नभएनी धेरै बाहुनहरुले नै हो है देश डुबाएको हेहे नडुबाउनीहरु रिसाउँदै कमेन्टमा नआउ है।।
इन्द्रेणी कार्यक्रम धेरै मन पर्छ इन्द्रेणि कार्यक्रम बाट धर्मुस सुन्तली फाउन्डेसन ले बनाउन लागेको गोैतम बुध्द रंगशाला को लागि पनि सयोग को अाव्हान गर्दिए हुन्थ्यो भन्ने जति यता हाजिर हुम त
यक्दमै अनुशासन अनि आफ्नो कला सस्कार आफ्नो नेपाली पहिचान लाई कहिले पनि दाग नलाग्न दिने भिम भाइ मैले अहिलेसम्म नेपाली फेसन दौरा बाहेक अरु कपडा लाको देखेको छैन भिम लाई धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाइ धेरै प्रगति कामना
कार्यक्रमका सन्चालक कृष्ण कडेल दाजु तथा इन्द्रेणी परिवारमा मेरो नमस्कार तथा मिठो मायाँ ।।। अनि इन्द्रेणी लाई माया गरेर नछुटाई हेर्न हुने देश तथा विदेशमा रहनुभएका सम्पूर्णमा नमस्कार ।।।आज पनि सदा झै बेलैमा आएको छ सबैको मन मनमा बस्न सफल दुःख सुख को साथि एकदम लोकप्रिय तथा मेरो रोजाईको एक न मनपर्ने कार्यक्रम इन्द्रेणी।।। स्विकार्नुहोस पहिलो कमेन्ट पहिलो भ्यू ।।।
दोहोरी साह्रै राम्रो लाग्यो।सुरुमा त खिमाले बेसरी पेलेकी छन र मध्य भाग बाट भिमको शब्द नि सारै चोटिला छन।भिम पौडेलको दोहोरी मध्ये यो पनि एक उत्कृष्ट दोहोरी लाग्यो मलाई त।
खिमा बहिनिको गित धेरै पछि हेर्न र सुन्न पायो खुसी लागेउ। साउदी बाट नियमित इन्द्रेणी हेर्दै छु ।यसरिनै सफल होस सफल भै रहुन।
कठै एति राम्रो सोर हसिलो भाई भिम तिमीलाई अब काहा देख्न पाईछर हार्दिक श्रद्धाञ्जलि भाई
खिमा😍👌👈 को तोते बोली मन पर्ने जति एता हाजिर
यता
@@ytsgyan2816 qqqq
Q
म लाई निमन पर्छ
@@ytsgyan2816 ^
Uiwo⁹
सारै राम्रो सब्द सरल टक्कर दुबैको धेरै धेरै धन्यवाद थ्याङ्क्यु तेती राम्रो भिम भाई लाई भगबान्ले कति छिटै लानुभयो हार्दिक सध्दानजलि
बाग्लुङको चेलि ले धमका दियो
बाग्लुङ का जति हाजिर गरम त🤚🤚
अबिबादन छ कमरेड ✊✊✊✊✊✊✊✊✊✊✊✊✊बाग्लुङ कि चेली रोका बुनु ले निकै राम्रो प्रस्तुति दियो आजा बुनु लाई धेरै धेरै धन्यवाद छ दगा तुम्दादा ३ दगा बाग्लुङ
@@adikhola9658 😂😋😂
Ma ho
@@adikhola9658 .n
Khub pechilo ra samaysandarbhik romantic dohari gaune Bhim Paydel vai vs Khima Roka Magar bahinilai dherai2 dhanyabad.
भिम पौडेलको गित गाउने शैली, सिस्टता, सरलता र उसको क्षमता देखेर अचम्मै पर्छु नमुना हो भिम पौडेल त कलाकारहरूको।।।।
Sachhai ho
@@samundrakhadka8330😊😊😊😊😊😊qqqqqqqqqqqqqqq😊😊❤
खिम नानू काे दुई चार टुकाले चाहिँ झटका देकै हाे है भिम जि लाई अति रमाइलो दाेहाेरि के भाइ लाई पनि धेरै धेरै सम्झना छ है र सम्पूर्ण म नमन छ है हजुर
खिमा जी र भिम जी को दोहोरी अति राम्रो छ उहाँहरू दोहोरी मनपराउने सबै स्रोता येता हाजिर हुनु है । धेरै धेरै धन्यवाद इन्द्रेणीको सम्पूर्ण टीमलाइ। राम्रो गर्नुभाको छ अजै राम्रो काम गर्नु होला भन्दै शुभकामना दिन चाहन्छु ।
Dohori gauna k garnu ni
बबाल दोहोरी अति राम्रो लाग्यो
Ma surkhet ko basinda vako natale pani kehi sayoga garnexu from south korea
👏
Khima dd ramro xa sadhai yasari gaununa
खेमा तिम्रो गीत सारै राम्रो छ खेमा चुचे बाऊन छोड्नु हुँदैन झड्का दिनु पर्छ ल धन्यवाद खेमा बहिनी
इन्द्रणी परिवार लाई धेरै धेरै बधाई छ।खिमा दिदीको हासो नै मन पर्छ सबैजनालाई।
super, सरा संसार डुलेछौ, बाहुन हरु ले देश धानेर खाका छौ, वहा वहा
खिमा बहिनि मान्छे नि हसिलि गित झन उस्तै
कार्यक्रम को उदेश्य नि बेग्लै र त सबै को मन मा बस्न सफल छ बधाई छ सबै तिम लाइ
हैत मगर को र बाउन्न को टकर छ है सारै राम्रो लायो मलाई त दोहोरी खिमा जि मिठो छ है हजुर को दोहोरी 👌👌👌👌👌👌👌
जातजातिको झगडा किन बिध्यापुरको बिकाशमा जाउ हिना वा वा वा अति सुन्दर सब्द।।।।।।।।।।
यो दोहोरी बल्ल आज हेर्ने मौका पाए एकदम रमाइलो लाग्यो खिमा दि र भिम दाजु Best दिनु भएको छ सफलताको #शुभकामना अझै राम्रो गर्दै जानू होला अनि हासो चाहिँ बब्बाल 😊😊😊😊
Thank you
मलाई सारै मन पर्छ खिमा बहिनि को हासो र इन्देणी टिम ।
तिम्रो गित गाएकै ठिकछरे गाएकै बिकछरे गित भन्दानी हासोचै ठिकछरे✍️✍️✍️😀भनेर khima roka magar ले भिम सरलाई आछुआछु पार्दै छ😀😀👈️
waawoo भिम पौडेल जता पनि फिट जो सँग नि सजिलोसँग गाउन सक्ने मान्छे सुपर हिट दोहोरी गाएक।
Vire nice
Very nice
Aaj bhim& khima ko dohari le kasto ramro vo dherai mazaa aayo indreni team hajur haru sabai lai thanks la
दर्सन नमस्कार सम्पुर्ण इन्द्रेणी टीम लगायत आदरणीय इन्द्रेणी संचालक श्री कृष्ण सर मा, साथै सम्पुर्ण सहयोगी हात हरु मा धन्यबाद, वाह वाह झकास रमाइलो लाग्यो खिमा बैनी एबम भिम पौडेल को बिच को दोहोरी ।
भिम दाजु जोडी मिलछ है बिहे गर्नु परो ल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कर सबै लाइ सारै रमाइलो लागो म दुबै बाट हेर्दै छु खिमा को मुस्कान मा कोको फिदा भाको हाजिर हुम है।
1 number ma hajir ma vaye hai
excellent smile xa
from UAE
Ghar ko budilay Marla ni hajur kheema ko musakan ma fida huda haaaaa 😂😂😂😂😂😂😂😂
इन्द्रेणी program मन पराउने जति एता हाजिर गरुम त।
एस्तो दोहोरी त पैलो पटक सुनेको म कति मजा लाग्यो अनि ।।।कृष्ण दाइ खिमा को नाचो हेर्ने मन छ
समपुरन इन्दँणी टीमलाइ मेरो तफँर बाट हिरदयदेखि नमस्कार अजबल खिमाजिको गीत शुनपायो
first time in tranding.
सदा सम्मान छ लोक गित लाइ।।।
Haina indrenI dherai trending ma hunxa bhim poudel sir le gayeko dherai git trending ma pareko hunxa sir
हैट, पौडेल छोरोले i love u लेख्या छ मोरोले !! very good !!!
खिमा दि को स्वर मीठो लाग्छ, त्यहीँ भएर सोलु fm देखि इन्द्रेणी सम्म पछ्याइ रहेको छु।
भिम पौडेल र खिमा रोक्का मेरा बेष् टहुन।
इन्द्रेणी च्यानलले मन पराउने हाम्रो प्यारो देश बिदेशका नेपालीहरुले यता हेर्नुस है?.......
इन्द्रेणी र खिमाले गर्दा दोहोरीमा लत बस्यो हैट।
त्यस्तै भइराछ मलाई नी👍
Same here also...😍 #khimaSisko muskan ki baat kyaakare😘😂
@@bikramrana8460 हाहाहाहा😃😀
same 😂😂😂
Maybe bro
Aba indranI ma रबिन लामिछाने अनि शोभा कार्की को हेर्ने रहर हुने जति यता हाजिर हुम है मित्रहरू
रबिन होइन रबि होला
गितको सब्दहरु ले मनोरञ्जन सहिदको राजनितिक टुक्का हरुले दूबै भिम पौडेल दाई र खिमा रोका मगर दिदी सहित समग्र इन्द्रेणी परिवार हार्दिक अभिवादन छ
सम्पूर्ण इंद्रणी यूनिट लाई नमस्कार कृष्ण कंडेल सर को स्वर मा रहेको सालकोट छापरे विद्यापुर डॉडा ले सारै राम्रो भीम पौडेल को र खीमा जी को दोहोरी धरै रमाइलो भयो
हासो त खिमाको ठिक छ है !!! धन्यवाद ईन्द्रेनी टिमलाई !!!
wau wau आज अति नै रमाइलो भयो धेरै दिन पछि खिमा को गीत सुनेर अनि रत्न बिक को बासुरी मेरो मन ले धेरै आनन्द लियो बिधालय बनाउने जस्तो पबित्र काम को लागि सबै ले सहयोग गरौ पुन्य आर्जन हुन्छ।
खिमाको फ्यान म मात्र होकि अरु पनि छ ।।
So nice
Me
उनकोर मेरो प्रेम कहानी i love you
Ma pani xu
Good
आह भिम पौडेलले इन्द्रेणीमा आएर गित गाउदा बल्ल इन्द्रेणीको सबै रंगहरु पूरा भएजस्तो हुन्छ यतै राख्नु कृष्ण दाइ।।
आहाँ कति राम्रो गीत गाएको खेमा ले आई लवयु खेमा 🎤🏡
ईन्द्रेणी कार्यक्रममा प्रस्तुत हुँदै अाइरहेकाे दाेहाेरी गीतहरु मध्यमा अाजकाे लाेक दाेहाेरी गायक भीम पाैडेल र गायीका खीमा राेका मगरकाे याे दाेहाेरी गीत उत्कृष्ठ लाग्याे अाउदा दीनमा पनि यस्तै यस्तै रमाइलाे दाेहाेरी गीतहरु सुनीरहन सकीयाेस शुभकामना।
इन्द्रेणी का सम्पुर्ण कलाकार एक से एक छ्न पराइ देश मा इन्द्रेणी हेरेर दिन कटाइन्छ धन्यवाद कृष्ण कंडेल सर लाइ
दिनै हेर्नी गर्छु मत ईन्द्रेणी कार्यक्रम सारै रमाइलो लाग्छ 👌👌
आज बल्ल देखियो खिमा लाई दरो झटारो भिम जि ले सम्पुर्ण ईन्देणी टिम लाई सलाम छ हुरूर्र्र्र्र्र्र
दोहोरी ईनदेणी खेमा मगर गुड र खेमा मगर को झड्का सारै राम्रो छ खेमा 100 चोटि हेर्छु तर धितै पुगेन खेमा राम्रो तिम्रो गीत मत सारै मन पर्छ आईलवुयु खेमा ।
कृष्ण दाइ को संचालित इन्द्रेणी कर्यक्रम यतिकै राम्रो झन भिम रावल र खिमा रोक्का को लाइभ दोहोरि गित झनै राम्रो त्यो भन्दा पनि राम्रो भिम रावलको हासो
ननहिस
खिमा बैनिले निकै टक्कर दिनु भयो भिम जि लाई धन्यबाद छ दुबै जना लाई।जय इन्द्रेणी ।
धेरै दिन पछी आज खिमा को voice सुन्न पाइयो ,,धेरै रमाइलो भयो
खिमा को फेरि एस्तै जोरदार दोहोरी सुन्न मन लगेको थियो कहिले होल्व आउने
खिमा बहिनिको Fan हरु यता हाजिर गरौ।
✋✋✋✋
@@srijanalinden7607 ⁸888⁷7t⁷țr
Bhim poudal yata like garam
Thank you sir thank you so mich n love you alll
खिमा को voices दामी छ है I like
Dherai ramro छ खिमा रा भीम को दोहरी मा पनी दोहरी को ठुलो फ्रेंड हो
111111111111
@@BhimPoudel à
मलाइत अरूभन्दात भिम दाजूहास्दा सारै मनप्रछ हासोनै खत्रा भिम दाजूको
खिमाको body figure चाहिँ सहि देखिन्छ मुस्कानको साथमा।
क्या टक्कर को दोहोरी भयो धन्यबाद छ दुबै जना लाई।जय इन्द्रेणी 🙏🙏🙏
खिमा जि र भिम जि को हासो नै राम्रो लाग्यो आफ्नो टुक्के दोहोरी मा।
Khima didi ko ra bima paudela daiko haso ta bbal ho
नमस्ते इद्रेणिटिम लाई किस्न कणेल सबै टिम लाई सुभकाम छ भिम पौडेल खिमा रोका दिदी हसाइ राम्रोछ
@@@@@@@@@@@@qqqwqwqqqqqqqqqpqqqqq@qqqqqqq@@
ल है कृष्ण दादा भिम जि र कृष्ण बजगाइ जि को पनि दोहोरी मा ल्याउनुस है छिटो सुन्न पाए हुन्थ्यो सारै रमाइलो भयो tq all.
मलाई मन पर्ने गायेक भिम पौडेल उहाको मुस्कान नै काफी छ
आज त खुब रमाइलो भो खिमा सिस र भिम जि को गीतले
ईन्द्रेणी नहेरि मन बुज्दैन राम्रो छ भिम सर खिमा सिस को दोहोरी बधाई छ र सम्पुर्ण लाई शुभकामना 🙋🙋
मन मुग्ध भयो दोहोरि हेरेर
अाहा दमदार छ दोहरि साह्रैरमाईलो छ धेरै धेरै धन्यावाद छ सबै ईन्द्रेणि टिम लाई
भिम दाईको हाशोनाई मन परछ्के मालाई तो 👌👌
सर्बप्रथम इन्द्रेणी परिवारलाई नमस्कार ! आज खिमा रोक्का र भिम पौडेलको दोहोरी प्रस्तुति अति नै राम्रो लाग्यो,उपस्थित सबैलाई धेरै धेरै धन्यवाद !
दोहोरी घम्साघम्सी मन पर्ने यता हात ऊठाउनु 💃💃💃💃💃💃💃💃💃💃💃💃 धेरै रमाइलो ईन्द्रेणी टिम?
Haha balla magarnilaai danak dexan bhim poudel le yamkla palli magarlaai peer parlaa ni
Yamkala palli Arghakhanchi ho tapaiko ghar
धेरै मन पर्यो मलाई नि।
Sharma Bhojraj 😁😁
sanjib Magar हजुर अर्घाखाँची हो
भिम पौडेल को गाउने सैलि धेरै राम्रो छ
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा खीमा बहिनी र भिम भाइको दोहोरी जति सुने पनि न अघाउने असाध्यै राम्रो रमाइलो हुर hurrrrrr खिमा बहिनीको मुटु भीम भाइले साँच्चै नै चुडे जस्तो लाग्यो नाचु नाचु लाग्यो
इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
इन्द्रेणी टिम सबैको जय जय जय होस्
इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय होस्
राधा कृष्णको जय जय जय होस्।।।
👌👌👌👌👏👏👏👍👍👌✋👏👌👍👏👍👌✋👏👍👌✋👍👌
namaskar didi hjr aaramae hunuhuxa
Goma Bhandari
मैले प्राय खिमाको गित सुन्छु।।पुर्वतिरको धेरै साथीहरु पनि अत्ति मन पर्दछ भन्दा आफुलाई नै खुसी लाग्छ।बाग्लुङे ततत बोली cute baby को जस्तो लाग्छरे👉️👉️भिम सरको त झन कुरै नगरम शब्द चयन धेरै नै सुन्दर र पृथक लाग्छ।।सबैले नभएनी धेरै बाहुनहरुले नै हो है देश डुबाएको हेहे नडुबाउनीहरु रिसाउँदै कमेन्टमा नआउ है।।
पुर्वाञ्चलकै पहिलो सामुदायिक रेडियो सोलु fm बाट मन पराउन थालेका हुन पुर्बेलीले खिमा दि लाई, त्यहीँ भएर सोलु fm देखि इन्द्रेणी सम्म पछ्याइ रहेको छु।
@@ramkajiprayas हो हो सर।।
खिम जि को सारै मिठो स्वर, मिठो तुक्का को झतारो सारै मन छुन्छ र मुस्कान ले चै साचै फिदा पार्छ । जय गित जय सङ्गित
कृष्ण सर को गीत सारै राम्रो लागो ।
सलाम इन्द्रेणी टीम लाई
इन्द्रेणी कार्यक्रम धेरै मन पर्छ इन्द्रेणि कार्यक्रम बाट धर्मुस सुन्तली फाउन्डेसन ले बनाउन लागेको गोैतम बुध्द रंगशाला को लागि पनि सयोग को अाव्हान गर्दिए हुन्थ्यो भन्ने जति यता हाजिर हुम त
खिमाको हांसो मन पर्ने एक हुम है
इन्द्रेणी कार्यक्रम लाई like & subscribe दिनुपर्छ । जो अनभिज्ञ छन् तेस्तो ले चै अnlike दिनि हुन् ।
यक्दमै अनुशासन अनि आफ्नो कला सस्कार आफ्नो नेपाली पहिचान लाई कहिले पनि दाग नलाग्न दिने भिम भाइ मैले अहिलेसम्म नेपाली फेसन दौरा बाहेक अरु कपडा लाको देखेको छैन भिम लाई धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाइ धेरै प्रगति कामना
Jo Ann
मलाई सारै मनपर्नी गायक भाइ भीम पौडेल
भिम पौडेल भनेको भिम पौडेल नै हो के दोहोरीको त राजा नै हो
Y
Yes
खिमाको कडा प्रहार र तोतेबोलिले यो इन्दरेणी नहेरी चित्तै नबुझ्ने बनायो जय गित जय संगित😍😍😍😍
wow साच्चिकै राम्रो लाग्यो आजको कार्यक्रम खिमा sis ko nice voice
खिमा रोका र भिम पौडेल बिच को दोहोरी एकदम रोमान्टिक आशा छ फेरि पनि उहाँहरु को दोहोरी हेर्ने प्रतीक्षा मा छौ हाई
खिमा दिदि ले सहि भन्न्नु भो हो रमाईलो लाक्छ मलाई ईन्णीनि हेरनलाई
असादै रमाइलो दाेहरि दुई तफबाट नै दामि छ👍️👍️👍️👍️❤️❤️❤️
नमस्कार इन्द्रेणी परीवारलाइ आज बल्ल खीमा दीदीको सोर सुन्न पाइयो यकदम रमाइलो लाग्यो भीम दाइको र खीमा दीदीको बबाल दोहोरी आज भुमीका बैनी खै
निकै रमाइलो दोहोरी हुर्र्र अहिले मलेसिया देखि दोहोरी हेर्दैछु !!!!
इन्द्रेणीमा मलाई सबै भन्दा मन परेको धमेकेदार दोहोरी बधाई छ गाइक भिम पौडेल र गायिका खिमा रोका मगर लाई .....
आहा कति रमाइलो दोहोरी (साउदी बाट हेर्दै गर्दा देशमै भए जस्तो लाग्यो)
कार्यक्रमका सन्चालक कृष्ण कडेल दाजु तथा इन्द्रेणी परिवारमा मेरो नमस्कार तथा मिठो मायाँ ।।।
अनि इन्द्रेणी लाई माया गरेर नछुटाई हेर्न हुने देश तथा विदेशमा रहनुभएका सम्पूर्णमा नमस्कार ।।।आज पनि सदा झै बेलैमा आएको छ सबैको मन मनमा बस्न सफल दुःख सुख को साथि एकदम लोकप्रिय तथा मेरो रोजाईको एक न मनपर्ने कार्यक्रम इन्द्रेणी।।।
स्विकार्नुहोस पहिलो कमेन्ट पहिलो भ्यू ।।।
Super song
खिमा बहिनी र भिम भाई को गीत धेरै राम्रो लाग्यो खिमा बहिनी लाई सलाम छ
अति राम्रो छ सर दरसकलाई पनि नचाऊनु पर्यो
सार्है राम्रो लाग्यो ।
सबैलाई नमस्ते इन्द्रेणी टिम लगायेत सम्पुर्ण मा जहाँ भिम भाइ र खिमा बैनी तेहा अति रमाइलो
चैट चैट सररर
wow भिम सर को र खिमा मिस को गित कति जना लाई मुन पर्यो येता हाजिर हुम त
खिमा जि को हासो चाहिँ सारै मिथो के
...इन्देणी मा हुनु हुने सम्पुर्ण गायक लगायत मित्र हजुर सबै लाई नमस्कार
खाँडी मा बस्ने ले कति सयोग गरून् कठै ।।। म नमस्ते अनि धन्यवाद भन्छु नेपाली मन लाई ।। जय नेपाल जय गीत सङ्ग्गित ।।
Khadi ma basne salry monthly 2laka aux urop ko vanda bro hal malysia
दोहोरी साह्रै राम्रो लाग्यो।सुरुमा त खिमाले बेसरी पेलेकी छन र मध्य भाग बाट भिमको शब्द नि सारै चोटिला छन।भिम पौडेलको दोहोरी मध्ये यो पनि एक उत्कृष्ट दोहोरी लाग्यो मलाई त।
दोहोरी मा बाहुन र मङगोल हुने भने हेर्न मज्जा आउँछ आज फेरि मज्जा आयो शुभकामना इन्द्रेणी टिम
बबाल भयो म कतार बाट
Ma ne ho hai खीमा लाई मन पराएर coment garne,,😍😍😊खीमा र टीका सानु लाई देखेची, मात्रै इन्द्रेणी हेरे जस्तो लाग्छ ,,!
नमस्कार इन्द्रेणी तिम अब खिमा रोका र पसुपती को हेर्ने मन छ
Wow khima bahini aajako geet sarhai man paryo,,, geet bat nai Krishna dai ko tarif pani garnu vo khusi lagyo,,, 😍😍😍😍
दुबै जना को दोहरी मन पर्छ
वाउ दोहोरी भनेको यस्तो हुनुपर्छ बधाई छ खिमा जि र भिम जि लाई सारै रमाईलो
Khema sis ra bhim sir dohori dherai ramro ani jori pani ramro xa
अाहा कति रमाइलो दाेहाेरी
इन्द्रेणी टिम सबै लाई सलाम साथै शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना