Paththarko mutu 2 पत्थरको मुटु २ - Pratap Das • Bijay Pun • Gita Dhungana • New Nepali Song 2080
ฝัง
- เผยแพร่เมื่อ 6 ต.ค. 2023
- Presenting new Nepali song Paththarko mutu 2 by Pratap Das penned by Bijay Pun, composed by Rishi Khadka featuring Bijay Pun & Gita Dhugana only on Bijay Pun's official TH-cam channel.
Bijay Pun Presents:- New Nepali Song Paththarko Mutu 2 official music video
|| Paththarko Mutu 2 पत्थरको मुटु २ ||
#bijaypun
#pratapdas
#rishikhadka
#gitadhungana
#newnepalisong
#bikramchauhan
#bishalniroula
#nepalisong
#newsong
#nepalimusic
-------------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Pratap Das @PratapDasnt
♬ Lyrics:-
Bijay Pun
♬ Composer:-
Rishi Khadka @RishiKhadkaNP
♬ Arranger:-
Bishal Niroula @bishalniroula1153
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Studio:-
Maruni Digital
♬ Recordist:-
Suman Rana
Khuman Rana
♬ Sarangi:-
Hemanta Kanchha Rasaily @HemantaKanchhaRasaily
♬ Flute:-
Ratna BK @RatnaBKUtsukratnabk
♪ Guitar :-
Brindesh Budhathoki
♬ Dholak | Tabala | Madal:-
Bhuwan Gandharva
-------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Bikram Chauhan
🎬️ Cast:-
Bijay Pun
Gita Dhungana @GitaDhungana
🎬️ Cinematographer:-
Ajaya Regmi & Team
🎬️ Visual Edit | Color:-
Milan Bishwokarma
🎬️ Poster Art:-
Laxman Chauhan
Uttam Kumar Karki
🎬️ Editing Station:-
B. Star Films
9860326162
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ Production Controller:-
Tanka Karki Chhimeki
🎬️ Asst. Camera:-
Prashant KC
🎬️ Special Thanks:-
Paul Shah (Purna Bikram Shah)
Nepal Bharat Maitri Hospital, Chabahil, Ktm
Shop No 19, Tamrakar Complex
Nayan Singh
Mausam Himali
Prakash Dutraj
Kajish Shrestha
Bikram Budhathoki
Zimbey Rai
Prince Leo
Aaradhya RL DC
Nabin Gharti Magar
Bhim Khadka
Mahesh Saud (Lucky)
© Bijay Pun, 2023
All Rights Reserved
-------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/BijayPunYT
Facebook:- tinyurl.com/BijayPunFB
TikTok:- tinyurl.com/BijayPunTikTok
Contact Me:- +977-9857842120
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bijay Pun. Embedding to a website is allowed. - บันเทิง
यहाँहरुले प्रतीक्षा गर्नुभएको गीत "पत्थरको मुटु २", मेरो शब्द, ऋषि खड्काको सङ्गीत, प्रताप दासको आवाज, बिक्रम चौहानको निर्देशनमा मेरो र गीता ढुंगानाको अभिनयसहित सार्वजनिक गरिसकेका छौं, हेरेर धेरै भन्दा धेरै शेयर गरेर साथ दिनुहोला है।
धेरै राम्रो, कसैको साचो मुटु बन्नु दाइ । congratulations team 🎉 उत्कृष्ट
Wow dheraii ramro x congratulations all time ❤️🥀
Man jiteu dai😢
Heart toching song badai xa bro😢😢
❤❤❤❤❤❤❤❤
धेरै राम्रो, कसैको सांचो मुटु बन्नु साथी । Congratulations team🎉 उत्कृष्ठ ।
❤❤❤😢😢😢🙏🏾🙏🏾
@@seemachamling4824❤❤q
❤❤❤
नमस्कार , यहाँहरुले धेरै मन पराउनु भएको " पत्थरको मुटु " गितको Sequel रिलिज भएको छ। अघिल्लो गितलाइ जस्तै यो गितलाइ पनी औधी माया देखाई दिनु हुन्छ भन्ने आशा गरेका छौँ। धन्यबाद !❤
तपाइ गित सङ्गित जगत को king नै हुनु होन्छ तपाइ को जुनसुकै गित अतिनै मिथो आनन्द मिल्ने भोइस खै के तारिप गरुम र सब्द नै छैन
🤗😍😍💗
Llp
😊
😊p LP record ⏺️ ⏺️
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
नमस्ते म गाएक यबम संगीतकार ऋषि खड्का हजुरहरुले अत्यन्तै मन पराउनु भएको"पत्थरको मुटु"गितको भाग २ लिएर आएका छौ सबैले हेरेर लाईक,कमेन्ट् र शेर माया गरिदिनुहोला।🙏❤️
आहा ऋषि सर कति मिठो लय♥️♥️♥️♥️
❤❤ 2:47 ❤❤
😢😢 बर्षौ पछि यो गित ले मेरो मन फेरि छोयो 😢 धेरै धेरै शुभ-कामना छ सबै टिमलाई ❤
❤❤
Wow very nice song❤❤❤❤❤
Heart touching song😢😢big fan bro💞🙏💞
😢😢😢😢😢यति मिठो शब्द र हजुर हरुको अभिनय हेर्दा हेर्दै कति बेला आँसू खस्यो पत्तै भएन 😭😭😭😭माया गर्ने भये साचो माया गरौ जिउद्दो हुदा माया को कदर गरेको राम्रो😢😢😢🙏🏾🙏🏾😩😫सास नै न रहे पछि को माया के माया 😥😥😢😥😥धेरै बधाई ❤❤❤❤❤❤❤❤❤❤all team lai 😍🥰🥰🥰🙏🏾🙏🏾🙏🏾🙏🏾पत्थर को मुटु नै हुदो रहेछ😢💔💔 झापाली seema chamling rai✍️✍️✍️
1.. भन्दा 2 धेरै राम्रो लायो .मर्म इस्पर्सी भावुक रैछ साच्चिकै मन छोयो... सदै सफलता को कामना बिजय दाजु😢😢❤❤❤
*_कति वास्तविक छ ( अभिनय भनेर अभिनय हुदैन मित्र एउटा वास्तविक अभिनय भनेको यस्तो हुनु पर्छ ) love you so much bijay pun dai i miss you❤_*
Congratulations whole entire team making beautiful composed songs and video best wishes 🎉🎉🎉❤❤❤❤💞💞💖💖🙏🙏🙏🙏
विजय दाईको अभिनय/प्रस्तुति सधैं हेरिरहुँ खालको हुन्छ। अग्रिम शुभकामना विजय दाई❤
La badhai xa patharko mutu 2 tem lai❤❤❤❤❤
शब्द-२ ले मन छोयो अनि आवाजको के कुरा गर्नु प्रताप दास नाम नै काफी छ।र अभिनय उक्तिकै उत्कृष्ट छ।के गर्नु अन्त्यमा बियोगान्तले मन कट्ट दुख्यो बिजय पुन सर।गीत अफार सफलताको शुभकामना।सम्पुर्ण टिमलाई।❤️❤️👍️👍️
अति मार्मिक गित पथर को मुटु भाग2 यस्तै पथर को मुटु भाग3 पनि सुन्न पाइयोस congratulations
अति मिठो प्रस्तुति छ है धेरै धेरै बदाइ छ बिजय दाइ अनि गिता दिदी र प्रताप दास दाइ लगायत सबै टिम लाई सबैले हेर्न नभुल्नु होला🙏🙏🙏❤️
वास्तविकता लाई समेटेको यो गीतले अवस्य सफल्ता पाउने छ भान्जा बाबु best of luck भान्जा बाबु
Congratulations 🎊 बिजय सर धेरै राम्रो छ ।
खायो खायो केटो ले देश खायो साचिकै भन्नू पर्दा जिबान मा मेल खाने काहनी 100% सलुट छ भाइ तिमिलाई म तिम्रो बिग फ्यान🎉🎉🎉🎉🎉😊
Heart touching 😢😢😢 plz part. 03 continue all members in this Music video congratulations ❤❤
बिजय सर दमदार प्रस्तुति सबै तिम लाई बधाई दिन चाहान्छु।
नेपाली कला संस्कृति लाई सधै संमान संरक्षण संवर्धन गरौ।
Congratulations all team ❤pratap dai ❤bijaya Dai wow❤❤❤❤❤❤
Congratulations 🎉 all Tim lai 💞 मिठो गीत भिडियो 🎉❤
Wow ,धेरै राम्राे गीत , सुभ कामना सम्पूर्ण टीम लाई ❤❤❤❤❤❤
निकैनै मार्मिक गित ❤ बधाई तथा सफलताको शुभकामना 🎉 सम्पुर्ण टिमलाई ❤ मिठो माया अनि सम्झना 😊❤
निकैनै मार्मिक बधाइ तथा सफल्ताको सुभकामना सम्पुर्ण team लाइ🙏 धेरै माया अनि मिठो सम्झना सबैमा❤️
tq so mucuh
@BijayPunPatthar×××89××KoMutu
@@BijayPunPattharKoMutuw
मन देखि सपोर्ट गर्ने हरू यता हाजिर हुम हाई ❤❤विजय PUN MAGAR ❤❤
🎉कति मिठो मेरो दाइ❤Lots Of Love ❤
Congratulations छिटै करोड क्लब प्रवेश भएको देखना पाइयोस् बिग फ्यान बिजय सर❤
गीत एक दम राम्रो बनेको छ सफल्ता को सुब कामना सबै टीम लाई❤
वाव दाजु हजुर त नेपाली संगीत को बाच्चाह नै हुनुहुन्छ हजुर्को यस्तै यस्तै मन छुने संगीत को पर्खाइ जारी रहिरनेछ शुभ कामना दादा Love you😍😍😍वाव साह्रै मन्छुने संगीत हजुरको😘
Congratulations to all the entire team🎊♥️
heart touching ❤keep it up Vijay brother ❤️👍️
Congratulations all team ❤❤beautiful song ❤❤🥀♥️
Wow मन छुने सोन्ग शुभकामना सआप इतिमला
Congratulations bijay pun ❤🎉❤🎉❤
emotional heart song 😢😢congratulations bro❤🎉all whole unit team❤
शुभकामना बीजय दाजु लगाएत सम्पूर्ण टीमलाई❤❤❤
दामि छ है मन छुने गित हजुरको है साथि❤❤❤❤❤❤❤
Congratulations entire team and bijay dai❤🎉
मन छोयो।मीठो शब्द अभिनय राम्रो धेरै राम्रो लाग्यो उच्च सफलताको कामना छ सबै टिमलाइ।विजय पुन भाइ लाई मनकामना माताले सधै रक्षा गरून् यो गितले सफलताले चुमेको हेर्न पाउ शुभकामना छ भाइ।
Congratulations Bijaya pun and pratdas ji❤️💐💐👌👌
अति राम्रो छ गीत साथै प्रस्तुति ❤
आहा कति राम्रो सब्द ल सफलताको शुभकामना❤❤❤ सारै मन छुने रैछ 👌👌👌💐👍️👍️👍️गुड लक
Congratulations Bijaya Bhai n whole Team👍
Wow very nice sang best of luck all hole unit ❤️❤️❤️❣️❣️
दाङ्ग देउखुरीको शान विजय पुन दाइ धेरै सम्मान अनि माया ❤❤❤
Congratulations 🎉🎉🎉❤❤❤ Bijay dai all team members
wow विजय भाइ फेरि पनि मार्मिक गित ल्याउनु भयो सबैको मन मुटु छुने गित शुभकामना विजय भाइ
Congratulations Specially Bijay Bro❤🎉🎉🎉
पत्थरको मुटुको अपार सफलता पछि पत्थरको मुटु २ • Bijay Pun • Gita Dhungana अभिनयमा • Pratap Das को स्वरमा Bijay Pun को शब्दमा Rishi Khadka संगीतमा Bikram Chauhan को निर्देसनमा हजुरहरु माझ सार्वजनिक गरेका छौं ,यहाँहरुको माया,सल्लाह,सुझाव,प्रतिक्रियाको अपेक्षा गर्दछ।। धन्यवाद।
बिजय दाइको अभिनय चाइ मान्नै पर्छ!!बधाई छ सबै तिमीहरूलाई❤❤
Congratulations 🎈🍾 guys, & good luck 👍 upcoming projects….
सारै मिठो छ गित बधाई छ दाई❤❤
दङ्गालिलाई दङ्गालीको भरपुर साथ छ अत्यन्तै रुचाउने गरिएको पथ्तरको मुटु २सबैले हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ।🎉❤❤❤❤❤❤
Congratulations all entir team 💓💞best wishes 🥰🥰 i wish this song goes to million views 💖❤️❤️
Congratulations 🎉❤ pathar ko mutu 2all team ❤🎉
Beautiful story ,lyrics and vocal congratulations to entire team❤🙏👏👏
Congratulations to the whole team..... Gita dijju ur expression 🥺❤ .... You guys are always on top of our heart ❤
आहा क्या दामी गित अनि क्या दामी अभिनय उस्तै सोर दामि❤❤❤all the besta all tem..❤❤❤
पत्थरको मुटु हेरेर धेरै रोको थिए फेरि त्यही दिनहरु को याद आयो जति सुने पनि सुनिरहु लाग्ने गीत ल्याउनुभएको छ आगामी दिनहरु यस्तै मिठो मिठो गीत लिएर आउनु होला सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना🎉🎉
Very very nice music video ❤❤❤
Congratulations dami song❤
हैट लास्ट दामी यस्तो हो नी पार्ट २ बधाई छ सबै टीम लाई
Dami chha ❤ best wishes boss
Dangali hero bijay pun da best wishes da🎉
अत्यन्त मर्मस्पर्सी गीत सफलताको शुभकामना 🎉🎉🎉🎉
Aile samma ko Nepali music video ma yo jasto hurt touching video kasaile pani gareko xaina best of luck Bijay pun sir Ani sabai team lai 😢❤❤
हमाे नेपाली कला भाषा साहित्य अनि संरकृतिकाे सधैं संमान गराैँ ।🙏🙏❤❤🇳🇵🇳🇵
वाउ काति राम्रो गित बाधाइ तथा सफलता को शुभकामना समपुर्ण टिमलाई🎊🎉❤❤ धेरै माया अनि मिठो सम्झना❤❤🎉 म इन्डिया बाट🌎🙏💕💕💕
Bijay Pun’s lyrics is always good .. nice package
Congratulations vijay dada ani all tim lai🎉🎉 👏💐💐💐👏
मन छाेयाे आज फेरि याे गितले सफलताको धेरै भन्दा धेरै शुभकामना बिजय
सब्द गित संगीत भिडियो अति राम्रो छ l शिखरको उचाईमा पुगोस् l सम्पूर्ण टिमलाई बदाई 🙏 हाल पोल्याण्ड बाट 🥰🥰
Wow मनै chhuyo गीतले
बधाई छ पत्थरको मुटु २ टीम लाई
धैरै राम्रो छ पत्थरको मुटु 2 सफलताको शुभकामना सम्पुर्णन टिमलाई
Congratulations to you PYARO dai❣️❤️❤️❤️aati MITHO ❣️😘❣️
सोचेको भन्दा धेरै राम्रो रहेछ सुभकामना❤❤❤🎉
आहा अति मार्मिक गीत धेरै धेरै सुभ कामना बिजय सर लगायत सम्पुर्ण time प्रती
हेर्दा हेर्दै आशु झरेको थहा भयन 😥
यस गित का सम्पुर्न तिम लाइ धेरै धेरै बधाई छ ।
Heart touching song ❤❤❤❤ bijay and pratap
Wow dada heart tuching song and video dada congratulations all team🙏🙏🙏
Wow raja गज्जब पत्थर को मुटु सफलता को असिम शुभकामना सम्पुर्ण टिमलाई मज्जा आयो प्रताप दाजै को आवाज मा ❤❤🎉🎉🎉🎉🎉
मनै छोयो आगामी दिन को शुभकाना ❤❤❤ सम्पुर्ण टिमलाई 🎉
Wow very nice song 👌💗 congratulations all team members
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइछ सम्पुर्ण टिमलाइ सफलता को शुभकामना 🎉❤
धेरै धेरै बधाइ छ है अत्ति सुन्दर गित❤❤अनि भिडियो❤अझै येस्तै प्रगतिको शुभकामना है brother❤❤
शब्द/ संगीत अनि अभिनय सबै उत्कृष्ट छ,शुभकामना ।
Congratulations all teams 👏🎉❤
❤❤❤🙏
Wow beautiful song❤ good luck Bijaya sir
Lot's of love bijaya dai 🥰 and congratulations 🎉🎉🎉
पत्थर को मुटु घायल बनायो गित ले❤❤❤
I love this song! ❤❤❤
धेरै धेरै शुभकामना बिजय राजा❤❤❤❤
आहा मनै छोयो गीत ले सफलता को शुभकामना छ bijay dai
अति उत्कृष्ट बिजय सर अनि टिम सफलताको शुभकामना 🙏💐
बदाइ हो बिजय दाइ तथा अल टिम🇳🇵🙏🙏
Congratulations whole team ...