KANCHAN "Ek Adhuro Prem Katha" Pratap Das, Prabisha & Laxmi Ft. Bijay & Gita | New Nepali Song 2077

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024

ความคิดเห็น • 4.5K

  • @RishiKhadkaNP
    @RishiKhadkaNP 3 ปีที่แล้ว +979

    नमस्ते म गाएक तथा संगीतकार ऋषि खड्का
    कन्चन तिमिल्सिना को बास्थबिक जीवन सङ आबद्द एउटा अधुरो प्रेम कथा मा आधारित गित "कन्चन"लियर आयका छौ कस्तो लाग्छ कृपया लाइक,कमेन्ट् र शेर गरिदिनु होला धन्यवाद 😍😍😍

    • @allinonechannel-gd8hx
      @allinonechannel-gd8hx 3 ปีที่แล้ว +23

      धन्ने वाद दाइ यति राम्रो गीत ल्याउनु भको मा र लक्ष्मी बहिनी लाई समाबेश गर्नु भको मा यो गीत सुपर डुपर हिट होस् र हुन्छ पनि

    • @g-onemusic777
      @g-onemusic777 3 ปีที่แล้ว +10

      Dhokebaaj ra dhokebaaj ko pariwaar lai pani galat gareko feel vayo hola
      Dhanyebaad dai .but kanchan ta mari go kanchan jasta dherai slow suicide garni xan uni haru lai ni strong huna saath diney music pani garni try garnu hola❤️🙏🙏🙏

    • @baubhanmujii
      @baubhanmujii 3 ปีที่แล้ว +4

      congrulation for trending no 1

    • @rekhakhadka5278
      @rekhakhadka5278 3 ปีที่แล้ว +5

      Dherai ramro xa Vinaju

    • @RishiKhadkaNP
      @RishiKhadkaNP 3 ปีที่แล้ว +4

      @@allinonechannel-gd8hx tq hzur

  • @padamgiri3437
    @padamgiri3437 3 ปีที่แล้ว +207

    बिजय पुनको रियल एक्टिङ मन पराउने यता हाजिर गरौं ।

  • @dipakthapa2736
    @dipakthapa2736 3 ปีที่แล้ว +61

    छिट्टै करोड क्लोबमा देख्न पाइएला जस्तो छ है। congratulations ❤️❤️❤️ भोज राज सर।

  • @prasannarmagar553
    @prasannarmagar553 3 ปีที่แล้ว +148

    😭यो गित हेरेर सुनेर कन्चन तिमिल्सिना लाई मनै देखी सम्झिने जतिले एता हाजिर गरौ है✋✋✋

  • @SanyoshTamang
    @SanyoshTamang 3 ปีที่แล้ว +178

    जति हेर्यो त्यति पटक आँशु थाम्न सकिन।।।। सलाम छ विजय सर।।।

  • @ExtraOnlineTv
    @ExtraOnlineTv 3 ปีที่แล้ว +188

    कन्चनलाई सम्झने मित्रहरु यता हाजिर हुनुहोला 🙏

  • @PratapDasnt
    @PratapDasnt 3 ปีที่แล้ว +2059

    पत्थरको मुटु पश्चातको हाम्रो अर्को सहकार्यलाइ पनि धेरै माया र साथ दिनु हुन्छ भन्ने कुरा मा आशाबादी छौँ।

  • @NepalRhythmRecords
    @NepalRhythmRecords 3 ปีที่แล้ว +216

    एकदमै मनछुने गीत छ, बधाई छ सम्पूर्ण टिमलाई 🙏

    • @pawarfull7516
      @pawarfull7516 3 ปีที่แล้ว

      काले हप्शी कलौते लाई कसले खेलाव भिदिओ

    • @sudeepbista9329
      @sudeepbista9329 2 ปีที่แล้ว

      @@pawarfull7516 edkmnk

    • @sudeepbista9329
      @sudeepbista9329 2 ปีที่แล้ว

      Wowokxdeo8okmnkko88okxxs

  • @thapag2
    @thapag2 3 ปีที่แล้ว +24

    साच्चिकै मेराे मन छाेयाे ।। याे भिडियाे हेरेर क कस्काे मन राेयाे यता अाउनुस 😎😎😎😎

  • @microlinkmedia4843
    @microlinkmedia4843 3 ปีที่แล้ว +46

    यो गित तयार पार्ने सम्पुर्ण टिमलाइ सफलताको शुभकामना । कन्चन जस्ता धेरैको ज्यान बचाओस यो गितले ।

  • @poudelrabilal
    @poudelrabilal 3 ปีที่แล้ว +137

    अत्यन्तै मार्मिक गित, सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना।

    • @laxmithapa6324
      @laxmithapa6324 3 ปีที่แล้ว

      Kati roye vai hjr ko geet sunere vai

    • @durgaadhikari9847
      @durgaadhikari9847 3 ปีที่แล้ว

      Hjr ko video aauna banda vho ra rabilal sir

    • @janukakarki2863
      @janukakarki2863 3 ปีที่แล้ว

      Rabi sir gulmi aama ko khabar k chha

  • @nishagyawali416
    @nishagyawali416 3 ปีที่แล้ว +36

    मुटु नै छोयो 😢को को रुनु भयो, ❤️❤️
    Love this song ❤️❤️

  • @technologyofnepal
    @technologyofnepal 3 ปีที่แล้ว +15

    सारै खुशी लाग्यो यो गीत #1 यो गित तयार पार्ने सम्पुर्ण टिमलाइ सफलताको शुभकामना!!!

  • @dhirajrmagar5685
    @dhirajrmagar5685 3 ปีที่แล้ว +409

    बिजय पुन दादा को सच्चा फ्यान भए यता हाजिर गरौ है

  • @ChandraFilmsPvtLtd
    @ChandraFilmsPvtLtd 3 ปีที่แล้ว +225

    यो भिडियो हेरेर आँसु झार्नेहरु यता हाजिर हौ है 😭😭

  • @shivrajkumal582
    @shivrajkumal582 3 ปีที่แล้ว +247

    यो भिडियो हेरेर रुने जति यता हाजिर गरुम है 😢😢😭😭😭😭😭

    • @prabinchillboy3867
      @prabinchillboy3867 3 ปีที่แล้ว

      Ma xu

    • @mamtamagar9563
      @mamtamagar9563 3 ปีที่แล้ว

      😭😭😭😭

    • @bmj6534
      @bmj6534 3 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭😭😭

    • @sirjanasomai8291
      @sirjanasomai8291 3 ปีที่แล้ว +1

      Runna vanda pani aasu nai aayo mero

    • @rinakk564
      @rinakk564 3 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭😭😭

  • @maheshthatal9793
    @maheshthatal9793 3 ปีที่แล้ว +20

    Views जति सुकै आयोस मत्लब हैन यति राम्रो भिडियो प्राय: कम नै बन्छ। सार्है यथार्थ र करोडौ नेपाली को मनै रुवाउने भिडियो छ । सम्पुर्ण टिम हरुलाइ बधाइ छ ❣️😘🙏🙏

  • @EpicNepal
    @EpicNepal 3 ปีที่แล้ว +97

    धेरै लामो समयको पर्खाइ पछि हेर्न पायौ सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 🙏🙏 म गुल्मि बाट हेर्दै छु

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +36

    बिजय पुन र, गिता ढुंगानाको एकदमै
    उत्कृष्ट अभिनयले झन मन रुवायो 😰

    • @dhurbaraj6613
      @dhurbaraj6613 3 ปีที่แล้ว +1

      Ramro xa hai song

    • @dhurbaraj6613
      @dhurbaraj6613 3 ปีที่แล้ว +1

      Mero ta manle xoya hai hajur harulai kasto lageyo

  • @prashantdancer9054
    @prashantdancer9054 3 ปีที่แล้ว +256

    कसम यकै चोटि 4पटक दोहोर्यार हेर्ने कोको हुनु हुन्छ हाजिर हुउत

    • @madhushreepali3856
      @madhushreepali3856 3 ปีที่แล้ว

      Mah pni xu haoiee

    • @prashantdancer9054
      @prashantdancer9054 3 ปีที่แล้ว

      @@madhushreepali3856 hor

    • @samsungj4162
      @samsungj4162 3 ปีที่แล้ว

      Ma xu

    • @nirmalaniru5138
      @nirmalaniru5138 3 ปีที่แล้ว

      M

    • @rinakk564
      @rinakk564 3 ปีที่แล้ว

      धेरै आसुले हेर्न नमिलेर म बारम्बार हेरि रहेको छु

  • @examsanjal
    @examsanjal 3 ปีที่แล้ว +63

    अब आउने दिनमा यस्तो कसैले भोग्न नपरुन

    • @rakeshtamang5130
      @rakeshtamang5130 3 ปีที่แล้ว +4

      यो गीत ले मलाई धेरै रुवयो जति सुने पनि सुनुम झै लाग्छ कन्चन को आमा लै जसरि अरु कसैको आमा येसरी रुन्न नपरुस्स प्रभु

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +41

    यथार्थ घटना समेटिएको निकै मार्मिक शब्द
    संगीतले भरिएको म्युजिक भिडियो भोलि
    फेरि हेर्दा Million Viws गएको हेर्नु पाउ
    सफलताको धेरै शुभकामना मिस यु कंचन😭

  • @anjanharka3582
    @anjanharka3582 3 ปีที่แล้ว +26

    रुना मन लाग्यो सत्य कथा मा आधिरित गीत् छ । सलूट छ सबै टीम लाई 🙏🙏

  • @GitaDhungana
    @GitaDhungana 3 ปีที่แล้ว +170

    नमस्ते 🙏
    मेरो अभिनय रहेको यस सत्य कथा मा आधारीत एक अधुरो प्रेम कथा "कन्चन" कस्तो लाग्यो Comment गर्नु है ❤
    अनि Like Share पनि गरिदिनु है ❤❤

  • @iamsampaada1046
    @iamsampaada1046 3 ปีที่แล้ว +10

    A big congratulation to the entire team for a successful song.

  • @binjuaryal3352
    @binjuaryal3352 3 ปีที่แล้ว +26

    अत्यन्तै मार्मिक अनि मन छुने गीत😔😢😢😢
    माया प्रेममा परेर कसैले पनि ज्यान गुमाउन नपरोस्🙏

  • @bindashamrit4536
    @bindashamrit4536 3 ปีที่แล้ว +22

    अति सुन्दर अनि मार्मिक सत्य घटनामा आधारित यो गीत👌🙏🙏कन्चनको बैकुण्ठमा बाँस होस र यो गीतले ३करोड नेपालीको अपार माया,साथ र सपोर्ट पाओस् र कन्चनलाई पनि न्याय मिलोस,यस गीतको टिमलाई मुरि मुरि शुभकामना.............✍️🙏❤️🙏❤️🙏🙏कतारबाट हेर्ने को-को हुनुहुन्छ?

  • @princelamsal1373
    @princelamsal1373 3 ปีที่แล้ว +24

    सन्सार रुवाउने गीत कनच्न दाइ को बारे बिजया दाइ को अबिनय ले झन रुवायो यो गीत करोडौं कल्ब मा ट्रेडिङ 1 मा आउन सफल होस मेरो सुभकामना हजुर हरु लाई दाजु

    • @puranbika3468
      @puranbika3468 3 ปีที่แล้ว +1

      😭😭😭😭❤️❤️❤️❤️❤️🔥🔥🔥

  • @user-uo1de2pm1f
    @user-uo1de2pm1f 3 ปีที่แล้ว +5

    जति हेर्यो उति आँशु झर्यो ❤️ सलाम छ विजय सर लाई धेरै मन छोयो र मन रोयो पनि

  • @Radhe__krishna12ks
    @Radhe__krishna12ks 3 ปีที่แล้ว +114

    बिजय पुन को फ्यान हजुर यता हाजिर हुनु है

  • @sangitaregmi3182
    @sangitaregmi3182 3 ปีที่แล้ว +17

    निशब्द नै भए 😥😥सम्पूर्ण टिमलाई शुभकामना 😘
    भाइ कन्चनप्रती हार्दिक श्रद्धाञ्जली

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +120

    सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है।
    Love you all.

  • @sanjaymagarsanjaymagar4624
    @sanjaymagarsanjaymagar4624 3 ปีที่แล้ว +4

    बिजय सर लाई धेरै धेरै धन्यवाद
    यति राम्रो शब्द अनि आभिनय को लागि मेरो अँखा बाट आँसु नरसाय को पल भयन अन्तिम सम्म अति राम्रो सोर दिनु भयो प्रताप दास सम्पुर्ण टिम लाई बधाई 😘😘🤗🤔🤔🤔💗💘💘💔💛💛💚💙💙💗💖💞💞💟💥💣️💢💢💣️💥💫💫💤💤💥💥🗯️🗯️

  • @Prakashbk54
    @Prakashbk54 3 ปีที่แล้ว +128

    Geet sangit लाइ माया गर्ने साथी हरू yekjut ❤️❤️

  • @birendrapokhrel7676
    @birendrapokhrel7676 3 ปีที่แล้ว +33

    माया प्रेम ले नै जिन्दगी बदल्छ सफल भए जीवन बदलिन्छ यदि असफल भए सारा दुनियाँ ! मन छोयो सारै मार्मिक शब्दहरू हार्दिक श्रद्धाञ्जली कन्चन😢😢

  • @sujita4277
    @sujita4277 3 ปีที่แล้ว +97

    मायाबाट बिस्वास हटिसक्यो, कञ्चन र नवराज दाजुहरूको निधन पछि 😫
    Rest in peace daju haru....

  • @bamagar5713
    @bamagar5713 3 ปีที่แล้ว +3

    कन्चन
    सबैले video राम्रो छ भन्छन्
    वास्तवमा साच्चिकै video राम्रो लाग्यो मन छाेयाे
    कन्चन जि काे आत्माले शान्ति पावाेस्
    video लाई धेरै धेरै सफलताको शुभकामना ❤️

  • @NepalUpdate
    @NepalUpdate 3 ปีที่แล้ว +1596

    नमस्कार म मोहन बस्नेत हामिले तयार पारेको एउटा अधुरो प्रेम कथा "कन्चन" कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद 🙏🙏🙏

    • @HamroMansunMedia
      @HamroMansunMedia 3 ปีที่แล้ว +16

      निक्कै नै भाबुक् गीत कन्चन् र अनिशा को प्रेम
      Best of luck 🤞

    • @dhurbagiri3075
      @dhurbagiri3075 3 ปีที่แล้ว +7

      Nikai vabuk vanaunay git banaunuvayaxa

    • @saritadarlami1292
      @saritadarlami1292 3 ปีที่แล้ว +12

      We are all Gulmeli proud of you mohan sir..also all team 😍

    • @rajendranagari7662
      @rajendranagari7662 3 ปีที่แล้ว +5

      Derai ramro xa aghai uttar pargati ko kamana

    • @user-yk8gs2od7k
      @user-yk8gs2od7k 3 ปีที่แล้ว +2

      wow dammi xa socheko vanda ni mohan sar miss u all timlai

  • @hellocoder2801
    @hellocoder2801 3 ปีที่แล้ว +247

    नमस्कार म BhojRaj Thapa हामिले तयार पारेको एउटा अधुरो प्रेम कथा "कन्चन" कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद 🙏🙏🙏

  • @kapilrkmagar9643
    @kapilrkmagar9643 3 ปีที่แล้ว +4

    आहा निकै मन छोयो यो गितले साथै हाम्रो प्यारो दाजु हरुको मिठ्ठो अभिनय पनि सम्पुर्ण टिममा सफलताको सुभकामना 😍😍😍😍😍

  • @dambarkarki7413
    @dambarkarki7413 3 ปีที่แล้ว +5

    हट टचिङ प्रताप प्रविशाको स्वर तथा कलाकारको अभिनय 👍️👍️

  • @ramjibk3570
    @ramjibk3570 3 ปีที่แล้ว +55

    यदि त्यो केटि को मन मुटु छ भनी यो गित सुन्दा कसरी बाँच्न सक्ला

    • @bhupeshbaby4459
      @bhupeshbaby4459 3 ปีที่แล้ว +1

      Theyo papine ho hajur😂😂😂

  • @chemzongsanu
    @chemzongsanu 3 ปีที่แล้ว +43

    जब सम्म कन्चन भाईको परिवारले न्याय पाउदैन तब सम्म कन्चन भाईको मृत्यु आत्माले शान्ति पाउने छैन तेसैले सबै मिलि न्याय दिलाई दिन हुन अनुरोध गर्दछु।

  • @optimistic9681
    @optimistic9681 3 ปีที่แล้ว +59

    सच्चा प्रेमी थिए कन्चन प्रेमको लागि संसार छोडे 😢

  • @Mahendra-zb6lu
    @Mahendra-zb6lu 3 ปีที่แล้ว +9

    😥 i couldn't control my self 😥😥rest in peace kanchan❤️❤️Thank you all the team

  • @premmagar6389
    @premmagar6389 3 ปีที่แล้ว +40

    याे गित तयार बनाउनु हुने सम्पुर्ण टिमलाई धन्याबाद मन राेयाे😭😭😭अाखिर याे माया प्रेम भन्ने शब्द के रहिछ कसैकाे सफल र कसैकाे असफल हार्दिक श्रदान्जलि #कन्चन दाजु😭

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 ปีที่แล้ว

      😂😂😂😂😂😂😂

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 3 ปีที่แล้ว +208

    अधुरो प्रेम कन्चन 😭

    • @BABU-sk4dg
      @BABU-sk4dg 3 ปีที่แล้ว +1

      Same 😭😭😭😭

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      Wdkmmnbxxr

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      @@BABU-sk4dg wokcde

  • @khimlalyari1738
    @khimlalyari1738 3 ปีที่แล้ว +53

    wow बिजय दाइ र गिता दिदी को फ्यान हरु यता हैइ

  • @pscmanch-7802
    @pscmanch-7802 3 ปีที่แล้ว +6

    अधुरो प्रेम साँच्चै गज्जबकाे रहेछ । सामाजिक यथार्थमा रहेकाे मार्मिक कथा ।

  • @RedPandaMotionPictures
    @RedPandaMotionPictures 3 ปีที่แล้ว +72

    यो गितले साच्चिकै मन छोयो, कन्चनको आत्मले स्वर्गमा बास पावस, र अनीसाको परिवार लाई कडा कार्वाही होस्, यो गित बनाउने, भोराज सर, मोहन बस्नेत, बिजय पुन (पथ्थरको मुटु) रिसी खड्का सबैलाई मनै देखी सम्मान छ

  • @SaraswatiAcharya136
    @SaraswatiAcharya136 3 ปีที่แล้ว +259

    नमस्कार म मोहन बस्नेत हामीले तयार पारेको एउटा अधुरो प्रेममा आधारित कथा “कन्चन “कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद 🙏🙏

    • @sangitasuwall5162
      @sangitasuwall5162 3 ปีที่แล้ว

      सुपम

    • @krishnapunmagar4594
      @krishnapunmagar4594 3 ปีที่แล้ว +1

      राम्रो लाग्यो दाजु मेरो त मनै छोयो

    • @bishalsubedi3659
      @bishalsubedi3659 3 ปีที่แล้ว

      10 choty here Dai man samalna garo vayo😭

    • @premkatuwal8914
      @premkatuwal8914 3 ปีที่แล้ว

      साह्रै मन छोयो मोहन सर ।।। बधाई छ सम्पुण टिमलाई ।।

  • @aavathapa
    @aavathapa 3 ปีที่แล้ว +10

    निक्कै नै भाबुक् गीत कन्चन्....Congratulations and best wishes to whole team 👏👏🥰🙏

  • @shishirkc877
    @shishirkc877 3 ปีที่แล้ว +10

    😭😭😭 निकै मन छुने गीत 😢😢

  • @bijaybarali9560
    @bijaybarali9560 3 ปีที่แล้ว +152

    प्रताप दासको फ्यान जति यता❣️

  • @Sandesh833
    @Sandesh833 3 ปีที่แล้ว +19

    एकदमै मन छुने भिडियो सम्पुर्ण टिमलाई हार्दिक बधाई छ। पुलिस अफिसर सचिनको बाबा डकटर मोहन बस्नेत अाहा अति मार्मिक

  • @dilendra_bishwokarma2802
    @dilendra_bishwokarma2802 3 ปีที่แล้ว +52

    पुलिस त सचुन को बाउ पो रहेछ तर यती राम्रो गीत 😭😭😭🙏

  • @balashah5526
    @balashah5526 3 ปีที่แล้ว +3

    Nice song n good act vijay bro keep it up all the best

  • @shreethapa3826
    @shreethapa3826 3 ปีที่แล้ว +12

    जहिले सम्म जात पात धनि गरिब बिचको भेत भाबको अन्त्य हुदैन तहिले सम्म यस्तो घतना घती रहन्छ । सारै मन छुने गित

  • @Sonu_Sherpa
    @Sonu_Sherpa 3 ปีที่แล้ว +16

    Really heart catching moments 😭😭😭😭😭😭😢😢😢😢😢 Jay geet Jay sangeet congratulations🐞❤❤❤❤❤❤ everyone all namaste.🙏

  • @newarprabin5522
    @newarprabin5522 3 ปีที่แล้ว +14

    कुन शब्द ले बयान गरु यति मिठो शब्द छ कि यो गीत को अनि उत्तिकै मिठो सोर को धनी ३ नै जाना बेस्ट singar हरु मा पनि पर्नु हुन्छ मेरो अनि bijay को झन् कुरै न गरुम कुनै शब्द छैन ,,,,

  • @sangitaranapun4204
    @sangitaranapun4204 3 ปีที่แล้ว +1

    Perfect hunuhunx bijay daju yo video ma man xoyo😔😔😔👏👏

  • @joilchaudhary3548
    @joilchaudhary3548 3 ปีที่แล้ว +28

    गित सुन्दा सुनी रहु ! तर छोटो भयो लामो हुनु पर्नी 😭😭प्रेम ले कुनै भेदभाव हुन्न भन्छन !तर हुदो रैछ अझै पनि 😭😭😭

  • @indirashah7230
    @indirashah7230 3 ปีที่แล้ว +99

    मुटु छोयो 😪😪😪😪त्यस्ता केटिको परिवार ले सात जुनि सम्म पनि सुख नपाउन 😥😥😥😴

    • @theworlddreamer5709
      @theworlddreamer5709 3 ปีที่แล้ว

      th-cam.com/video/MMV7kBmfFVY/w-d-xo.html

    • @dpchef1595
      @dpchef1595 3 ปีที่แล้ว

      obviously aaudain 😓😓

  • @sangamsunar1788
    @sangamsunar1788 3 ปีที่แล้ว +34

    Bijaya pun ko patthar ko mutu video rw partap das ko vocal ma raheyako video ko koslai man paryo yeta hajir hum ta xeto ❤️❣️🥰

  • @Rationalthinker12-w4s
    @Rationalthinker12-w4s 3 ปีที่แล้ว +43

    Pratap Das had such a melodious voice ❤️

  • @rosedmlove
    @rosedmlove 3 ปีที่แล้ว +25

    निकै मार्मिक गीत सारै मन् छोयो सम्पूर्ण कलाकार को अभिनय राम्रो छ सफलता को सुभकामना.....

  • @hemantamagar3842
    @hemantamagar3842 3 ปีที่แล้ว +8

    It's all real matching story of chitwan kanchan bhai..😢
    साह्रै मन छुने शब्द अनि सङ्गीत बधाई अनि शुभकामना छ धेरै धेरै सम्पुर्ण टिमलाई 💞💞
    हजुरहरू जहाँ हुनु हुन्छ सुरक्षित अनि खुसि हुनु होला💞💞 जय नेपाल 🙏🙏

  • @Nepalnewsline
    @Nepalnewsline 3 ปีที่แล้ว +559

    नमस्कार म निरु गौतम ! हामिले कन्चन बचाउन हर मजदुर कोसिस गरेका थियौ तर सकेनौ ! थुप्रै दिन हस्पिटल बाहिर सुतेउ हामिले नजिक बाट देखेका छौ कन्चनको हस्पिटलमा छटपटाएको पल ! स्वार्गमा बास होस कन्चन

  • @AnonymousFact
    @AnonymousFact 3 ปีที่แล้ว +28

    बिहान नौ बजे स्कुल जान लाग्दै गर्दा
    झोलामा टिफिन बक्स राखि,,
    छोराको टाउकोमा हल्का तेल दलेर..
    कपाल मिलाई,,
    खानामा मह र घ्यु मिसाई खुवाएर
    पिठ्युँमा बोकि
    सडक सम्म लगेेर ...
    छोड्दै गर्दा,,
    आमाले मायालु भाबमा भन्नु भएको थियो,,
    बाबू , रुमालले मात्र सिँगान पुछ्नु
    सर्टको बाऊलाले सिँगान नपुछ्नु..
    त्यो सर्ट भरि सिँगान लिएर
    घर आए म पिट्छु..!
    दिउँसो पढेर छोरो स्कुल बसमा
    फर्किन लाग्दै गर्दा,,
    बस दुर्घटना भयो !
    त्यो छोराको सर्टमा सिँगान को सट्टामा
    रगत लत्पतियो..
    उस्को आत्माले भन्यो..
    आमाले सिँगान नलगाउनु भनेको सर्टमा
    रगतै रगत लाग्यो...!!
    त्यसैले त्यो छोरो आज सम्म
    कहिल्यै घर फर्किएन!!
    ............. 💔✍️Anonymous Fact ✍ ................
    #anonymousfact

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 ปีที่แล้ว +40

    बिजय पुनः दाई लाई धेरै धेरै धन्यवाद छ। यो गित ले मनै छोयो गीत हेर्यो भने रुन मन ला छ 😭😭एति राम्रो video बनाइदिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद।
    आगामी दिनमा पनि राम्राराम्रा विडियो खेल्दै जानुहोला मेरो लाखौ लाख सुभकामना छ । यो भिडियो यो हेरिसकेपछि यति रोएं यति रोएं 😭😭

  • @narendrasawanofficial5270
    @narendrasawanofficial5270 3 ปีที่แล้ว +13

    Oye पथ्थर मुटु रहेछ यार तेरो ,
    एकदम मार्मिक मन् छुने गीत बधाई सफलताको शुभकामना व्यक्त गर्दछु ❤️❤️

  • @janakjyotioli4477
    @janakjyotioli4477 3 ปีที่แล้ว +10

    निकै नै मार्मिक कथा झन त्यस्मा बिजय दाइको अभिनय , बयान गरि साध्य नै छैन। पछिल्नो चरण मा मन लुट्यो यो भिडियो ले , समाज यथार्थपन झल्काउने भिडियो सलाम छ , यो भिडियो को सम्पुर्ण टिमलाई 🙏🙏❣️😘

  • @bijayatawahang6617
    @bijayatawahang6617 3 ปีที่แล้ว +2

    यति राम्रो भिडियो बनेको रहेछ आज हेर्ने अवसर मिल्यो भावुक बनायो तर Dislike गर्न कति सजिलो है पापी हरु को ज्य होस 😢😢😢🙏🙏🙏

  • @ExRR_vlog
    @ExRR_vlog 3 ปีที่แล้ว +277

    नमस्कार म गिता ढुंगाना video लाई यति धेरै माया गरिदिनु भो यहाँ हरुको यो माया प्रती धेरै आभारी छु नयाँ music video आउंदैछन यसरी नै माया गरिदिनुहोला । #love you all

    • @binagharti2378
      @binagharti2378 3 ปีที่แล้ว +3

      मत जति हेरे पनि अगाईन मलाई समय भएको बेला त यहि भिडियो हेरर बस्ने गर्छु धेरै राम्रो छ

    • @krishnabudhathoki9990
      @krishnabudhathoki9990 3 ปีที่แล้ว

      Lop u 2

    • @nirjalasubedi2784
      @nirjalasubedi2784 3 ปีที่แล้ว +1

      Wow heart toching 😓😓

    • @safaltantrik5193
      @safaltantrik5193 3 ปีที่แล้ว

      love u

    • @ratnarokka4632
      @ratnarokka4632 3 ปีที่แล้ว

      Wow

  • @c.branamagar8148
    @c.branamagar8148 3 ปีที่แล้ว +6

    बिजय पुन जि ।।मार्मिक शब्द
    अनि जीबन्त
    अभिनय । बहुप्रतिभा शालि।
    गिता ढुंगाना बहिनी को पनि उस्तै अब्बल
    रमा थपलिया आमा ।।बरिस्ठ अभिनेत्री
    सम्मान छ

  • @jelishagrg9517
    @jelishagrg9517 3 ปีที่แล้ว +39

    यो भिडियाे हेरेर रुने जति एता हाजिर हुम त को को हुनुहुदो रहेछ

  • @sachitaghimire3773
    @sachitaghimire3773 3 ปีที่แล้ว +1

    Pratab das is very hanxom 🥰
    Raw uslai pani sadai model plus singer vako herxa man xa😘😘😘koko lai man parxa pratab das 😘🥰

  • @magar11k
    @magar11k 3 ปีที่แล้ว +20

    अत्यान्तै मार्मिक गित सबै टिम लाई सफलताको शुभकामना

  • @chandalimbu3819
    @chandalimbu3819 3 ปีที่แล้ว +6

    Yo get Pratap jeeko awazma 😱sunda kasto manai katakka vayo ruda rudai vdieo end vayo mero fev Pratap das 😱😱😱❤❤❤

  • @asmitapandey3319
    @asmitapandey3319 3 ปีที่แล้ว +40

    आँसु नै थामिएन😔
    साचो माया गर्नेहरुले किन एस्तो सजाय पाउछन्😔😓😢

  • @swagatpun6833
    @swagatpun6833 3 ปีที่แล้ว +2

    A hear touching song got 2.8m viewers plz keep going on.

  • @ournepaltv
    @ournepaltv 3 ปีที่แล้ว +16

    नमस्कार सबैमा कन्चन लाई बचाउन केही सहयोग होस भनेर हामिले पनि केही समाचार हरु बनायौ तर कन्चन लाई बचाउन सकिएन उन्को प्रेम र मरण मा समर्पित उनको सम्झना र आत्मा शान्ती को लागि सबैले सियर गरिदिनु होला धन्यवाद ।🙏🙏

  • @shyamgaireofficial2641
    @shyamgaireofficial2641 3 ปีที่แล้ว +62

    जे भनेको त्यहि भयो मैले यो गीत trending number 1 मा आउॅछ भन्ने आश थियो thank u all team

  • @ActionMediaOfficial
    @ActionMediaOfficial 3 ปีที่แล้ว +55

    हाम्रो काम लाई यति धेरै मन पराईदिनुभो सबैमा आभार प्रकट गर्दछु म कलाकार तथा निर्देशक शेर बहादुर डि.सी

  • @sunilgamingnepal237
    @sunilgamingnepal237 3 ปีที่แล้ว +2

    अति नै राम्रो छ
    मन छुने गित
    माया गरने लाई मातर थाहा हुन छ
    माया न गर्न लाई के थाहा हुन छ
    सबै जना लाई धने वाद छ

  • @bikashkarkiofficial9049
    @bikashkarkiofficial9049 3 ปีที่แล้ว +5

    आहा कति सुन्दर उत्कृष्ट अभिनय गीत मर्म स्पर्शी शब्द बधाई छ सर सम्पूर्णलाई सफलताको हार्दिक शुभकामना छ

  • @allinonechannel-gd8hx
    @allinonechannel-gd8hx 3 ปีที่แล้ว +28

    सम्पुर्ण टिमलाई बधाई छ यो गीत मा लक्ष्मी खड्का को स्वोर ले झनै राम्रो भको छ लक्ष्मी खड्का को फ्यान जति यता हाजिर हौं त

  • @Galaxynewstoday
    @Galaxynewstoday 3 ปีที่แล้ว +8

    निक्कै नै भाबुक् गीत
    Best of luck 🤞

  • @punikalakunwar3610
    @punikalakunwar3610 3 ปีที่แล้ว +2

    जति याे गित सुनेयाे तेति कन्चन भाईकाे याद अाउछ कहिले हाेला भाइ ले न्याय पायकाे देख्ने दिन अाउने

  • @dilipmgrroka927
    @dilipmgrroka927 3 ปีที่แล้ว +13

    कति राम्रो अभिनय अनि अति मीठो भोइस बधाइ छ

  • @parkmilano2514
    @parkmilano2514 3 ปีที่แล้ว +37

    Don't die for someone who doesn't care about you be yourself 💛 the world is with you🌏❤️

  • @mayathapa2267
    @mayathapa2267 3 ปีที่แล้ว +15

    नम्स्कार म हाल india बाट हेर्दै छु सम्पुर्ण टिम्लाइ सफल्ताको सुबकामना

  • @prembudhamagar9114
    @prembudhamagar9114 3 ปีที่แล้ว +5

    Heart touching song!!

  • @rijakhadka7992
    @rijakhadka7992 3 ปีที่แล้ว +68

    Yo geet sunepaxi Anisa ko interview herna jaane Koko hunuhunxa 😢😢
    👇

    • @atitranamgr4629
      @atitranamgr4629 3 ปีที่แล้ว +1

      Interview dexra??asishle vannuna

    • @rijakhadka7992
      @rijakhadka7992 3 ปีที่แล้ว

      Aahile haina Kanchan ko death vayapxi

    • @rameshsanjyal7502
      @rameshsanjyal7502 3 ปีที่แล้ว +1

      @@rijakhadka7992 kun media ma deki xe interview Anisha bhalu le malai ni herna man lagyo Mitra

    • @rijakhadka7992
      @rijakhadka7992 3 ปีที่แล้ว

      Sathi ho Nepal TV & kapurbot ma xa hai mitra 😘

  • @bimalagharti7473
    @bimalagharti7473 3 ปีที่แล้ว +6

    अाहा कति मन छुनि गित हो अाँशु नै अायो😭सम्पूर्ण टिम प्रती सफलताको अगि्रम शुभकामना 🙏❤️

  • @laxmanraskoti2346
    @laxmanraskoti2346 3 ปีที่แล้ว +18

    ''आमाको लाईनले सार्है मन छोयो।"😘😘😥 आमाको साथ नै प्यारो 😘❣️❣️

  • @beestsonofficial
    @beestsonofficial 3 ปีที่แล้ว +6

    It feels !!🥺🥺🥺
    I couldn't stop my tears 😢😢
    Love you whole intire team ...!!!

  • @ramansoni9468
    @ramansoni9468 3 ปีที่แล้ว +10

    आहा अतेन्तै मार्मिक सोङ्ग बधाई छ सम्पुर्ण कलाकार मन मुटु हरुमा ❤️🙏

  • @sandykharel2111
    @sandykharel2111 3 ปีที่แล้ว +11

    सम्पुर्ण टिमलाइ सफलता को शुभकामना छ है यो गित मन पर्ने सबै यता आम त 🙏🙏🙏

  • @dipusl1452
    @dipusl1452 3 ปีที่แล้ว +70

    यस्तो राम्रो गीत मा dislike गर्नेहरु सबै देश का देशद्रोही हुन किनकि यो कन्चन को घटना नेपाल मा एक international news बनिसकेको छ र जो कोही पनि यसको सच्चाई जानेर रुन्छ यही घटना बारेमा यति मन छुने गीत बनाएर हामीहरू माझमा प्रस्तुत गर्नु भएको छ र यिनी dislike गर्ने नेपाल का देशद्रोही हुन।