ब्रह्मनालबाटै उठाएर घर फर्काउने वैद्य
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- GUEST: Suwarna Baidhya
Phone-9843211640
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
भिडियो भित्र :
ब्रह्मनालबाट उठाएर घर फर्काउने - घाट वैद्य
सम्झनुस् त, हजुरहरुको कोही आफन्तको लास हस्पिटलबाट आर्यघाटमा ल्याइएको छ आफन्तको रुवावासी छ, टाढा टाढाका मान्छेहरु सबै छोडेर आइपुग्नुभा छ । सद्गत् गर्न ठिक्क छ । अनि यहि बेला बैद्य आइपुग्छन् । केही दिन राखेर उपचार गर्छन् र सन्चो बनाएर पठाउँछन् र अरु १० वर्ष बाँन्नुहुन्छ ।
यस्तो नि हुन्छ भन्नुहोला ? एक दुई होइन धेरै भएको छ । एक साँझ आर्यघाटमा सेतो कपडामा बेरेर राखेको लास नजिक आएका बैद्यले सेतो कपडा हटाएर नाकमा औला राख्छन् र भन्छन् एकैछिन् मेरोमा ल्याउनुस् त अनि सद्गद् गर्नु । केहीले लास उठाएर आर्यघाटको वैद्य सूर्वण वैद्यकोमा पुराउँछन् । छोराछोरी आफन्त मुखामुख गर्छन् ।
वैद्यले थिचथाच गरेर केही ख्वाएपछि भन्छन् । आज यसै छोडिदिनु । भोलि डढाउनु होला । छोरा छोरी बस्छन् अरु जानछन् । भोलि विहान त ति मान्छेले आँखा हेरिरहेका हुन्छन् । छोराछोरी फेरि रुन्छन् । केही दिनमा उनले खाना खान र हिड्डुल गर्न सक्छन् । अनि एक महिना १८ दिन राखेर उनलाई डिष्चार्ज गरिन्छ । र उनी बाँकी १० वर्ष बाँच्छन् । उहाँ हुनुहुन्थ्यो थिए इनरुवा सुनसरीका भवनाथ भट्टराई ।
भट्टराई मात्र होइन , उहाँ जस्ता जलाउन ल्याएकाहरुलाई निशुल्क उपचार गरी घर फर्काएका उदाहरण धेरै छन् पशुपति आर्यधाटका धाटे वैद्यसँग । उहाँ भने लामो समय बाँच्नुभएकाले सम्झन सजिलो छ ।
सुवर्ण वैद्य आर्यघाटमा मृत्युमात्र देख्नेहरुका लागि प्राण थप्ने मान्छे हुनुहुन्छ । उहाँ आर्यघाटमा बसेको पनि ५० वर्ष नाग्यो । जहाँ उहाँले मृत्यु भएर जलाउन ल्याएका र केही दिन आर्यघाटमै बसेर मर्छु भनेर ल्याएकाहरुलाई पुन जिवन दिएर पठाउनुभएको छ । आजपनि उहाँको दैनिकी घाटमै वित्छ । पशुपति आर्यघाटको ब्रह्मनालसँगैको राणाकालिन भवनमा ।
हर विहान पशुपतिलाई फन्को मार्नु, घाटमा आएका हरेकको जाँच गर्न सके कति धेरै बाँचेर जान्थेहोला भनेर चासो राख्नेसँग परामर्श गर्नु र बाँकी समय जडीबुटी कुट्दै वित्छ उनको समय । किनकि रोगीहरुको उपचार गर्नु उहाँहरुको पुस्तेनी पेशा हो ।
२५ वर्ष यता एकछाक मात्र खाने ७५ वर्ष नाघेका वैद्य आफु थाहापाउँदा देखि आजसम्म एकपटक पनि विमारी परेका छैनन् । भन्छन् विमारी भनेकै खानाका कारण हुने हो । त्यो मात्र थाहा पाउने हो भने कोही अस्पताल जान पर्दैन । अकालमा मर्न पर्दैन ।
संसारभरका हिन्दूहरु मर्नलाई यहि आउन रुचाउने यो ठाउँमा बसेर उनका खालखालका अनुभव छन् । लक्ष्मि प्रसाद देवकोटाको अन्तिम दिन देखि लंकाका राजा विमारी हुँदा विमान लिएर आर्य घाटमा वैद्यलाई लिन आएको किम्बदन्ती पनि सम्झन्छन् ।
भन्छन् ,,,,म सानो थिएँ बुवाको वरपर घुम्थें । देवकोटालाई हेर्न आउने मान्छेको घुइचो हुन्थ्यो । नास्तिक देवकोटाले यहि खाटबाट घाट हेर्दै अन्तिम कविता लेख्नुभएको थियो ,,, उनले झ्यालैमा गएर देखाउँदै भने ,,,,
हो नास्तिक देवकोटाले ,,,कविता आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान , नभो विवेक भन्ने पुरापुर भगवानमा आस्था राख्दै अन्तिम हरफ लेख्नुभएको थियो ।
तर आज थलिदै गएका छन् सुर्वण वैद्य । १५ वर्ष अघि उहाँकी श्रीमतीको मृत्यु भयो । त्यसपछि भने आफुलाई आफुजस्तै राख्न नसकेका वैद्य आजकल धेरै कुरा विर्सन्छन् । जीवनभर नै विमारी भएर उपचार गर्न आउने र मृत्यु भएका भनेर ल्याएकाहरु लखौंको उपचार गरे तर अझै पनि उनको सेव ागर्ने रहर मेटिएको छैन । अझै पनि आर्यधाटमा ल्याइएका एक एक मृतकलाई जाँच गरेर मात्र पठाउने अनि लास लिएर आउनेको लागि राम्रो बस्ने व्यावस्था गरेर मर्ने चाहाना छ उनको ।।
उनी भन्छन् मृतहरु त शान्त हुन्छन् तिनीहरु त पार्थिव भैहाले तर जीउदाहरुले डरलाग्दो बनाएर पशुपतिलाई ।
खासमा एकै जीवनमा धेरै कुराको लाखौको जीवन देखि लाखौ लाखखको मृत्युसम्मको साक्षि बनेका वैद्यको जीवन राणा, राजा देखि गणतन्त्रसम्मको एउटा जीउदो इहितास हुनुहुन्छ । त्यसैले इतिहासको पनि इतिहास अनि मृत्युको पनि मृत्यु हेरेका वैद्यसँगको यो ऐतिहासिक दस्तावेज सुन्न समय निकाल्नुहोला है । जहाँ बोलेका मात्र हैन, यहाँका चित्रले मात्र पनि धेरै कुरा बोल्छन् । प्रश्तुत छ पशुपति आर्यघाटका घाटे वैद्यसँगको घाट संवाद ।
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)
सुवर्ण वैद्यको नम्बर माग्नुभएको छ धेरैले यता राखिदिएँ है 🙏🙏
9843211640
Ma chitai aune xu
हजुर बिना सिस्टर म झापा बाट म हजुरले लिएका सबै अन्तर्वार्ता हरु सुन्ने गरेकी छु त्यस माध्ये आयुर्वेदिक प्रती मेरो झुकाब छ घाटे बैध ज्यूको भिड्यो ले अति नै प्रभाबित भए, उहाँ सग सम्पर्क गर्ने कसरी ? उहाँ सग भएको बैध ग्यान सिक्ने सकिन्छ सकिन्न होला?
thank you so much binu sister for this beautiful video🙏🏻🙏🏻and thank you so much baidhya ba❤❤😊
@@इश्वरातिवारीकडेल ghatey haina ghat baidhya vaneko sunenas??
धन्यबाद
विनु पोखरेलजीको यो कार्यक्रम निकै महत्त्वपूर्ण लाग्छ।धेरैओटा शृङ्खला सुनेको पनि छु। तर, हाउभाउमा अलिकति स्वाभाविकता हुन सके सुनमा सुगन्ध हुन्थ्यो जस्तो लाग्छ।
विनु जी नमन यसता कुरा सबै ले थाहा पाउने काम गनू भयाे मुरी मुरी धन्यवाद 🎉
सुबर्ण अंकलकाे अमृत बाँणी सुन्न देख्न पाइयाे सादर प्रणाम हजुर उहाँ वैध मात्र हाेईन पन्चायत कालकाे पशुपति क्षेत्र वार्ड नं८काे वडा अध्यक्ष पनि हुनुहुन्थ्यो🙏 जय शम्भाे🙏
अब्बल सोच,बिचार बैध्यबा,सलाम छ हजुर
अन्तर्वाता लिने मानिसले सकेसम्म थोरै बेलेको राम्रो लाग्छ। मेरो महसुस अनुसार 🙏
अचम्म लाग्यो हजुरको कुरा सुनेर हाम्रो मुलुकमा यस्ता बिधाता पनि हुनु हुँदो रहेछ साह्रै मिठो साह्रै खुसी लाग्यो धन्यवाद हजुरहरु दुबै जनालाई।
नयाँ मान्छे ,नयाँ कुरा थाहा भयो ,धन्यवाद ल बिनु पाेखरेललाइ
हर हर महादेव हर हर हर
🙏🕉️
उच्च सम्मान 🙏❤️
कति महान हुनुहुदाेरहेछ ,धेरै ,धेरै ,धन्यवाद ,हार्दिक आभार विनु जीलाई पनि ।
जय होस यहाको! यो बिध्या पुस्तातरण हुन पाए कस्तो राम्रो हुन्थो!🕉️
बैद्य गुरूलाई प्रणाम 🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
उहाँको बारेमा सुनेको थिए। आज देखेर अचम्मित भएं । हार्दिक धन्यवाद विनु जी।
नमन छ ❤ यो कर्म सधैं नित्य हाेस जय शम्भु
उहाँ लाई नेपाल सरकारले सम्मान र संरक्षन गर्नु पर्छ उहाँ मा धेरै ज्ञान छ बिनु पोख्रेल दि धेरै धन्यवाद
धेरै नै राम्रो सम्बाध । यस्तो मान्छेलाई स्थान दिनुभयकोमा मुरिमुरि धन्यवाद हजुरलाई ।
कति राम्रो सोचाई बिचार र उच्च कर्म(मानब धर्म),उहां श्रद्देय घाट बैद्यज्यू🙏हार्दिक आदरःसंधै सेवा र ज्ञान बांडी तपाईॅलाई धर्मराजले दिर्घायु देऊन्।
पशुपति आर्यघाटबाट मित्रपार्कको घरमा आएर मृत्युको निर्क्यौल गरिदिए बापत रु पाँच हजार लिने मान्छे ।
Ali bujhne gari vannuna
Binu ji suru ma hajurle uhako parichya dida, timi sambodhan (UNI UNI) bhane ko man parena ma tapaiko programm ekdam herchhu, ra tapaiko pargati herna chahanchu. ❤
❤❤🙏🙏
बैद्यजीलाई ससम्मान सहित हार्दिक नमन छ।
वहाँ को दीर्घायु एवं सुस्वास्थ्य को कामना गर्दछु।
राम्रो राम्रो महान ब्यक्तीहरुलाइ बोलाउने तर प्रस्तोताको ओभर एक्प्रेसनले गेष्टहरुको कुरा सुन्नमा डिस्टर्ब गरिरहन्छ ।
हो सारै लेग्रो तानेर बोल्दा लास्तै disturb हुने !यो दिदि को बोली सारै लेग्रो तान्ने अनि सिरियस कुरा मा हास्ने मन परेन
Binnu Dee ko podcast Sarai manparxa ❤❤
Salute🌺💐🌷🌸
मेरो मामाघरको बाजेलाई पनि आर्यघाट बाट फर्काईएको सम्झना आयो
Wow excellent
हजुरले ल्याउनु भएको कार्यक्रम अति ओज पूर्ण अनि सुन्दर लाग्छ तर मलाई किन किन हजुरको हाउभाउ र प्रतिक्रिया व्यक्त गर्ने कला अलिकता खल्लो,अप्राकृतिक जस्तो लाग्दै आएको छ यो मेरो भ्रम हुन पनि सक्छ, भ्रम नै हो या के हो थाहा भएन सालिनता पूर्वक प्रस्तुति भयो भने कति सुन्दर, शान्तिप्रिय र र सौदर्यता भरिपूर्ण हुन्थ्यो होला कति मिठासले परिपूर्ण हुन्थ्यो जस्तो लाग्यो यो मेरो व्यक्तिगत भाव मात्रै हो अन्यथा नलिनुहोला नमन छ यो कार्यक्रम र यहाँ प्रति🌼🙏🙏
Malie pani yai kura le khatkera aaye ko , dherai nachaini kura ma haseko chai ali khallo lagyo , unnatural dekhiyo ali sober dhanga le gardinu paryo 😢
I feel the same when I watch her podcast.. she shows unnatural expressions and laughter…sorry if you feel offended but stay quiet and humble when your guest is talking…spiritual content you bring is nice
Thanks for taking feedback positively
मलाई पनि यस्तै लाग्छ
मनमा लागेको तर भन्न नसकेको कुरा। बिनु दिदी का कार्यक्रम सबै राम्रा सुन्न हेर्न लायक हुन्छन् । तर उहाँको over expression अलि नसुहाउदो हुन्छ। नर्मल तरिकाले सहज expression ले पनि कार्यक्रम चलाउन सकिन्छ ।
I also feel same about her talking way.Its very weird to listen while talking.
Wow
सलाम छ हजुरहरु लाइ🙏🙏🙏🙏❤️❤️🌺🌺
Thank you so much ❤❤
90 + को जिजुबूवालाई पनि केहि दिन घाटमा राखे पछि घर फर्काइएको सम्झे । अन्तीममा घाटे वैद्यलाई देखाए पछि मात्रै जलाउने गरिन्थ्यो पहिले। आयुर्वेद मा ताकत छ नै।
धेरेको धर्ती मा रहने आयु लम्ब्याईदिने प्राण भरिदिने महान आत्मालाई हार्दिक नमन!!!!
नमन यस्ता बिद्वत्त युगपुरुषलाई ।
बिनु ज्यु् र वैद्य ज्यु् नमन्। ज्ञानमुलक भिडियो हर्नेगरछु। वैद्य ज्यु् लाई भेट्ने ठुलो धोको छ कृपाया भेट्ने मध्य मिलैदिनुहुन बिनम्र अनुरोध गर्दछु दिदी हजुरलाई।
Baidha Subarna r bina jee lai dhanyabad, dherai Thulo kura ko dinubhayekao lagi. Jay shambho
बा हजुरकाे याे पुन्य अतुलनिय रहे६ कति राम्राे बिवेक जन्म जन्मौ जय हाेस🙏🌹
हल्का लिए बल आउँछ
धेरै लिए मल आउँछ
व्यवस्थित आहार गरे
रोग सबै तल आउँछ।
Aha
बिनु जि जुन बिषयको बिज्ञ हुन त्यही बिषयमा फोकस गर्नुस बैध बा बाट त्रिदोश नाशक औषधिको बारेमा र रोगै लाग्न नदिने औषधि बारे पो सोध्ने के पारा हो जेपिटी ...!!
उत्कृष्ट
आहा अती दिब्य 🙏🙏🙏
abbal byktitw, respected personality,,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय होस् यहाँको सत सत नमन छ वैद्यनाथ गरु सुवर्ण बालाई।
ghat badhya sagako program sarai ramro lagyo fast out door jhan babal
नयाँ कुरा सुन्न पाइयो 🙏🙏👌👌❤️❤️
नमन वैध ज्युमा 🙏🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️👍️
😮😮
Excellent one 👍️👍️
कस्तो प्यारो सम्बाद!
साथमा भगवान पशुपतिनाथ बिराजमान हुनुहुन्छ!कस्तो आनन्द आयो!❤❤
जयहोश प्रभु हामी नेपालीको सत् चेतना छिट्टै आओस हर हर महादेव
1st ma Binu sislai ❤️🙏ani shnnebaad,aaja naya bekti,naya kuraharu thaha pauna paye baidye g.lai pani ekdam thulo🙏hjr sadhai swostha ra alpa aau hos🙏
मिठो सम्बाद सुन्न पाईयो 🙏🏻🌹🌹
नमन गर्दछु हजुर।
बिनु बैनि लाई धन्यबाद ।
उहाले मेरो एक जना साथिलाइ मृत्युको मुख बाट फर्काउनु भयेको छ
Sachhai ho ?! Amazing
Jaya hos sabaiko
Great.
Kai naya seknya mauka melyo very informative.
तपाईले लिनु भएको डा. Vikasananda गुरुको podcast चै लास्टै मन पर्यो ❤😊
Kasto ramro prastuti...tesai Binu maan parayiyeki hainan...
Great talk show ❤
Kanun sansodhan gari sanskar dhani
Pustaini garnu budhimani hunech
Great
Baida
Great
Regmi 85
Nawali
Tole
Sarai ramro🙏🙏🙏🙏🙏
सबै को जयहोस।।।।।
baide bako jai jai jai hos
यस्ता व्यकित १२०वर्ष बाचुन❤❤
Aadesh Jay Shambhooo ....
Is it real ,if so respect alot you both
Baidhya Baa lai koti koti naman🙏
Binuji, arko ni podcast garnu na Baidhya Ba sita kasto khana khane, k khane, kasari khane nirogi huna lai kk garne vanera…plus kun kun kura khada rog lagna didaina
yek chhak khane re ta, hamra Lila shrestha didi ko video hernu hola , prayas midea, nirogi huna ke khane kasari pakaune ,kasari khane ............etc.
ho hajur yesto kam ta chora bhai sathi sikauda ati ramro dharma ho hajur sikaunai parxa
ॐ
उहालाइ भेटेको छु मेरो दाजुलाइ धेरै राखेउ एक हप्ता त्याहा उहलाइ भेट्नै गारो थियो । एक हप्ता राखेर घर लगेउ घरमा लगे पछि तीन दिनमा दाजुको मृत्यु भयो कहिले भुल्दिन त्यो पल त्यो छेड ले सारै नै दुखाइ रहन्छ आज सम्म पनि।।😔😔😕😔😕
Good 👍👍👍
हर हर महादेव🕉️🙏
जय भोलेनाथ बाबा जय शिबशक्ती।घात बैध जि को जय हो।😊
बैद जु र हजूर लाई नमन तथा शुभकामना ❤❤
Jay pashupatinath 🕉️❤️🙏
Ati sundar podcast ❤❤ love you n thank you
Meroni namaskar tapaiharu dubaijanalai,
जय श्री कृष्ण ! ॐ
यो सुवर्ण वैद्य लाई मैले पनि १०/१५ वर्ष देखि चिनेकोछु मान्छे ठिकै हो
धेरै फुल वट्टाजोड्नु हास्यपद हो 🌺🌺
हो है!!!
❤❤❤❤❤❤
अब को पुस्तालाई पनि यस्तो उपचारको बारेमा ज्ञान् दिनु पर्ने देखियो
राम राम जयकृष्ण !
आत्यध्मिक ग्यानहरु को बहस हरु कति मिठो शब्द हरु र एपिसोड पोद्कास्त यो चेनल मा देखि राको हुन्छु तर किन होला हाम्रो नेपाली जनता हरु येस्तो आत्याध्मिक भिदियो न हेर्ने चेनल सस्क्राइब नि न गर्ने
हरि ॐ
🙏🙏
🙏🙏🙏🙏🙏🙏
jai baideba
🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
🙏
Baidhyaju lai namaskar
Sarai man pareyo badhya
त्याे बिकाशकाेष भन्नेस संस्था खारेजगरि अमालकाेट कचहरि ब्युताँउई नाडि बिज्ञान शिक्षा सुरुगर्न ढिलाे नगराै।
अब वहाँ को शिक्षा बुद्धि क्षमता कुशल शिप लाई कसरी जगेर्ना गर्ने? वहाँ पश्चात कसले निरन्तरता दिने??
❤❤🙏🙏🙏
घाटमा पुगेको अन्तिम समयमा पुगेकोलाई मात्रै उपचार गर्नु हुन्छ कि अरु बिरामीलाई पनि गर्नु हुन्छ कृपया जानकारी पाऊंन🙏
सबै कुरो राम्रो लाग्यो तर बेसार को कुरो होईन !
के बोलेको हौ
❤❤❤❤❤
PURNA BRAM PRAMATMA KAVIR DEV ji ko vakti garnuhos, SUKHA _SANTI ani MOCHA Pani milnecha,yo Lok ma lakh bras Bache Pani khi upalabdi chaina 🙏🏼
ॐ:नम् शिवाय ! जय घाट बैध ज्यु नमन् ! आज २०८१ / ०९ / १९ गते ४:२५ बिहान मेलक्ष बाट
हो र!
Pahilo. Manche. Nepalma. Dharmko. Soch. Rakhne. Hajur. Lai. Dekhe❤