हामी के लाई प्रेम भन्दैछौं ?
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- GUEST: Auther Subin Bhattrai
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
DRESS : Bipu Collection(Mobile: 9843175755)
[ content here ]
तपाईं प्रेममा हुनुहुन्छ ? यो प्रश्न जगतको सबैभन्दा सुन्दर प्रश्न होला है यो ?
नमस्कार प्रियजन ।
मेरो एकजना बढो भावुक साथी हुनुुहन्छ । उहाँले पूर्वप्रेमीद्धार प्रेमीकाको हत्या, प्रेमीले अर्कोसँग विवाह गरेपछि प्रेमिकाद्धारा आत्माहत्या प्रयास, पे्रमीकाको घरमै गएर एसिट प्रहार, अर्को देश पु¥याएर विष ख्वाएर प्रेमी फरार जस्ता शिर्षकका केही समाचार पठाएर बढो भाबुक हुँदै लेख्नुभयो बिनु यार आजभोलि यस्तै यस्तै मात्र समाचार सुनिन्छ । किन सामान्य मान्छे भन्दा प्रेमीहरु बढी डरलाग्दा भएका ?
उहाँको यो अन्तिम हरफ साँच्चै सोचनिय छ । तर यहाँ प्रश्न उठ्छ कि के प्रेमी नै हत्यारा हुन सक्छन् ? के कसैसँग छुट्टिनै नसक्ने हुनु प्रेम हो ? खासमा प्रेम हो चै के ? आज हामी प्रेम जस्तो उचो महसुसमा संवाद गर्ने प्रयत्न गर्दैछौं ।
००००
अप्ठेरोमा पारी भन्नुहोला तर प्रेम यति विराट महसुस हो कि त्यसलाई त्यतिनै गहिराइमा भन्ने शब्द पनि हुँदैनन् । कसरी भन्ने के त्यो महसुस ?
तर पनि भन्न त प¥यो ।
अग्रेजीमा प्रेम अनुभुति जनाउने शब्द, लभ हो । लभको अर्थ फिल डिप एफेक्सन फर समवान अर्थात् कसैप्रति गहिरो स्नेह भन्ने हुने रहेछ । तर हाम्रो सभ्यतामा प्रेम कसैप्रति नभएर यो आफैंभित्र हुने करुणाको बेग हो भन्ने व्याख्या छ । किनकि स्वयं प्रति प्रेम पहिल्यै हुन्छ र त्यहि नै तहको अनुभूतिजन्य आयातन अरुमा देख्नुलाई प्रेम भनिन्छ यहाँ ।
किनकि आफ्नो दुःख बुझ्न सकेपछि प्रेमिका या प्रेमीको सुखदुःख त्यसैगरी बुझ्नसक्ने पात्रता तयार हुन्छ । त्यसैले यहाँ स्व प्रेमको कुरा गरिएको छ ।
हुनपनि अंग्रेजीमा आइ लभ यु अर्थात् म तिमीलाई प्रेम गर्छु भनिन्छ । तर संस्कृतमा अहं त्वयि स्निह्यामि अर्थात् मैले तिमीमा करुणा या प्रेम भेटें भन्ने छ । यहाँ म र गर्ने काम प्रमुख नभएर महसुस प्रमुख छ ।
मतलव प्रेम अरुमा आफु भेटिएको गहिरो महसुस हो । जसरी कस्तुरीको गन्ध आफैबाट जान्छ तर त्यो थाहा नपाएर त्यसलाई भेट्न निस्कन्छ उ त्यस्तै हामीमा पनि करुणाको वेग आफैबाट छुटेर स्त्री, पुरुष या प्रकृतिका अन्य चिजमा ठोकिएर फर्किने कुरा प्रेम हो । अनि त्यहि बेला हामीलाई प्रेम मिलेको प्रतित हुनेहो भनिएको छ ।
अनि प्रेम पनि प्रेमी बन्नु, प्रेम गर्नु र प्रेम नै बन्नु गरेर तीन तरिकामा हामी प्रेममा हुन्छौं । या कसैमा आफूले प्रेम महसुस गर्नु, दोस्रो कसैले आफूमा प्रेम देख्नु, अर्को एकअर्काले नै प्रेम महसुस गर्नु । अंग्रेजीमा यसैलाई भन्दा फल इन लभ, विइङ लभ अनि वि लभ भनिन्छ ।
यसको मतलव प्रेम जताबाट भयो उसैले मात्र यसको मिठास महसुस गर्न सक्छ ।
खासमा भन्दा प्रेममा शारीरिक सम्बन्ध करोडौं कुरामा एउटा झिनो कुरा हो । तर हामी अज्ञानताबस शारीरिक आकर्षणलाई प्रेम भनिरहेका छौं । कसरी भने यदि प्रेममा छौं भन्ने जोडीमा एकको लिंङ्ग फेरिने हो भने के उनिहरु प्रेमी नै बस्छन् ? बस्दैनन् । ९९ प्रतिशत प्रेमील भनिएका जोडिहरु त तत्काल छुटिन्छन् । किनकि हामी जसलाई प्रेम भन्दैछौं ति प्रेम नभएर मात्र विपरित लिङ्गको आकर्षण थियो । एकै हरफमा भन्दा मोह सकिएपछिको कोमल महसुस हो ।
वववववववववववववववववववववव
या मान्छे भएर सबैभन्दा सरल,शान्त र उल्लासमा पु¥याउने सक्ने केही कुरा भए यो प्रेम महसुस नै हो । म भित्रको म स्तन्त्रत भएको अवस्था । अनि यस्तो परम स्तन्त्रतामा जीउने दुई व्यक्तिलाई प्रेमी भनियो । अझ समस्या त के भने यस्तो परम स्वतन्त्रतामा फष्टाउने प्रेमलाई वैवाहिक बन्धन प्राप्तिको माध्यम बनाउँदा नै आज अधिंकाश विवाह पछिका सम्बन्ध निरस भएको, प्रेम दुर्घटित भएको,र सम्बन्ध विच्छेद देखि हत्या र हत्यासम्म पुगेको हो ।
,,,,,,,,,,,, ह्या ,,,म त रोएँ कि के हो ? मेरो त अलिकति गिहिरोमा पुग्यो कि भित्र मुल फुटिहाल्छु हौं । प्रेमील संवादको गहिरोमा छु अनि प्रेममा पागल म,,,,, ।
जे होस् प्रेम रसमा भिजाइरहन चाहाने र प्रेमील लेखकसँगको संवादमा भएपछि केही हुन्छ आज ।
किनकि यस्तो प्रेमील संवादमा हामीलाई लिएरजान आज हामीसँग हुनुहुन्छ प्रेमको त्यो विराट महसुसमा धेरै पटक परेर साया,समरलभ,इजेरिया जस्ता आधा दर्जन चर्चित प्रेमिल उपन्यासका जन्मदाता । अहिलेको इन्टरेनेटको पुस्ताका प्रिय लेखक सुवीन भट्टराई ।
यत्ति त अहिल्यै भन्छु, कि हामीभन्दा पछिल्लो पुस्ताका युवाहरुका ढुकढुकी,प्रेमका प्रतिक सुविन जीसँगको यो संवाद खासमा प्रेमीम मन हुनेहरु एकैठाउँ हुँदा जुन सुमधुरता हुन्छ त्यस्तै सुमधुर हुनेवाला छ आजको पठ्काष्ट । उहाँका प्रेमील उपन्यास पढेर हप्तौसम्म रुनेहरुलाई यो पड्काष्ट ति सबै उपन्यासहरुको कम्बो प्याक हो । जहाँ उहाँका समर लभ, साय,इजेरिया,सबै उपन्यासको खालखालको फ्लेवर पाउनुहुनेछ ।
म जानकार छु कि म जस्तै हजुर पनि सुविन जी का प्रेमील महसुसको प्रश्तुति सुन्न आतुर हुनुुहन्छ । हुँ उहाँलाई स्वागत गरौं है ,,,,
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)
प्रेममा समर्पण ,त्याग ,विश्वास हुनुपर्छ ।प्रेम आफै हुने भावनात्मक सम्बन्ध हो ।
प्रेमले भरिएको मन जो दिन मात्र जानेको छ भन्दा मानब सेवा आश्रमका राम जी सरको याद आयो 🙏
अहिले समाजमा माया मात्र छ,समाजमा त प्रेम छैन,माया कारोबार हो भने,प्रेम सद्भाब हो ,प्रेम मा ,निर्मल बिना प्राप्तिको निस्वार्थ हून्छ। मायामा दोहोरो हून्छ, यो प्रकृतिपनि केही लेनदेनको स्वार्थ मा अन्तर्निहित छ। मायाले र चलचित्र को कथा बस्तूमा अन्तर्निहित माया अपराधि करणको ऊद्वेग हो, खासमा कलियुगिन माया सहबास को ऊपज नै आसक्तिको पराकाष्ठा रहेको छ।।।
धेरै धेरै धन्यवाद सुन्दर प्रेमील संवादलाई।
हैन बिनुजी तपाई कस्तो कोमल हो , सुन्दर शब्द , सुन्दर भावना र सुन्दर अभिब्यतीहरुले छुनै नहुने, पग्लीहाल्ने ।
प्रेम समर्पण भाव हो, लेनदेन होइन। आलोचना टनिक हो, प्रशंसा मन्द बीस हो।
अति राम्रो लाग्यो पोड्कास्ट। सुन्नेलाइ फाइदा ♥️
कस्तो राम्रो टपिक❤❤
🙏🙏ॐ ॐ ॐ 🙏🙏
Woow kasto sundar sambad sundai chhu♥️♥️🙏🙏
❤️🙏👌👌Aabhar binu ji
❤wooooooo ati sudar❤
wow...अद्भुत संयक संबाद सलाम छ बिनु जी हजुरलाई🙏🙏
ॐ
प्रणाम 🙏
सुन्दर.....🎉
❤❤
❤
❤❤❤❤❤❤❤❤
👍
❤️🙏🕉️
Bakbas definition of prem. A real love is between mother and children's, good father and children's. But how a comic writer became a defiinator of real lov.e. is a humorous. His interest is to earn money to sell writing on love. Stupid idea has been followed by a comis writer.
A holy love can not be expressed, written, and spoken,en. It's an deep beach of the osceans where a love diamond is tilted.
❤❤❤❤❤❤
❤
❤❤
❤❤❤❤
❤❤❤❤❤❤