Rastriya Parichaya Patra Card Nepal राष्ट्रिय परिचयपत्र के हाे | कहाबाट र कसरी बनाउने|Uses केके हुन्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 มิ.ย. 2024
  • Rastriya Parichaya Patra Card Online Form Nepal राष्ट्रिय परिचयपत्र के हाे | कहाबाट र कसरी बनाउने | Uses केके हुन् | National Identity Card Nepal Online Registration Process | Rastriya Parichaya Patra Card काे important के हाे | National Identity Card Nepal Uses | Rastriya Parichaya Patra Card Nepal Kasari Banaune
    👉Rastriya Parichaya Patra काे लागि Online भर्ने सजिलाे तरिका➥ • National Identity Card...
    👉National identity card Online Form Error Problem like Cannot Continue Year range 1970 - 2099 B.S/ Inappropriate data entry please try again and how to do correction in rastriya parichaya patra mistake ➥ • National Identity Card...
    -----------------------------------------------------------------------------------
    🙏 नमस्कार साथीहरू!! तपाईंलाई स्वागत छ Technical Bijay TH-cam च्यानलमा। यस Technical Bijay TH-cam च्यानललाई SUBSCRIBE गर्नुहाेला। ताकि तपाईंले अझै यस्ता नयाँ-नयाँ जानकारीमूलक Updates Miss गर्नुहुनेछैन।
    तपाईंको आफ्नो अनलाइन साथी-Technical Bijay
    -----------------------------------------------------------------------------------
    ❤️Please SUBSCRIBE Technical Bijay➥ / technicalbijay
    so that you never miss the latest videos from this channel.
    -----------------------------------------------------------------------------------
    VIDEO Timestamps:
    0:00 | Video Intro
    0:43 | Rastriya Parichaya Patra (राष्ट्रिय परिचयपत्र) /National Identity Card Nepal के हाे ?
    1:42 | Rastriya Parichaya Patra Card काे Sample
    3:37 | Rastriya Parichaya Patra सम्बन्धित कामहरू
    3:56 | किन Rastriya Parichaya Patra काे अवधारणा आयो ?
    4:50 | Rastriya Parichaya Patra काे uses & importance
    5:52 | Rastriya Parichaya Patra कहा use भयाे हेर्ने अधिकार व्यक्थिको
    6:07 | के अब नागरिकताकाे use हुदैन र ?
    6:57 | Types of Rastriya parichaya patra(राष्ट्रिय परिचयपत्रकाे किसिम)
    7:58 | Rastriya Parichaya Patra बनाउनकाे लागि आवश्यक कागजातहरू?
    8:59 | Rastriya parichay patra online form kasari varne/National Identity Card Nepal Online Registration Process
    9:19 | कहाबाट बनाउने आफ्नै जिल्ला प्रशासन कार्यालय कि अरू?
    10:20 | विदेशमा हुनेले कसरी बनाउने Rastriya Parichaya Patra?
    -----------------------------------------------------------------------------------
    ▶Check out some more videos:
    👉DeMat Account कुन बैंकबाट खाेल्दा राम्राे| IPO भर्दा Charge नलिने बैंक➥ • DeMat Account कुन बैंक...
    👉अब आफ्नै घरबाट Reset Mero Share Forgot Password by using Mobile Phone➥ • अब आफ्नै घरबाट Reset M...
    👉कतै तपाईंको बैंकले त गल्त CRN Number दिएकाे छैन आजै Confirm गर्नुहाेस् आफ्नो Mobile बाटै ➥ • How To Find CRN Number...
    👉आफैले MeroShare बाट Online IPO भर्ने सहि तरिका ➥ • Mero Share बाट IPO भर्...
    -----------------------------------------------------------------------------------
    ➤FOLLOW ME:
    @Facebook ➥ / iambijaynp
    Facebook id ➥ @iambijaynp
    -----------------------------------------------------------------------------------
    ❤️Please Click the SUBSCRIBE button so that you never miss the latest updates from this channel.
    ----------------------------------------------------------------------------------
    👍यदि हजुरलाई यो भिडियो राम्रो लाग्यो भने कृपया याे भिडियोलाई LIKE गरिदिनुहाेला।
    💬यदि हजुरसँग कुनै प्रश्न/जिज्ञासा या सुझाब छ भने कृपया तलको COMMENT section मा लेख्नुहोला या मलाई Facebook मा पनि message गर्न सक्नुहुन्छ। म हजुरलाई अवश्य नै reply गर्नेछु।
    ---------------------------------------------------------------------------------
    Thank you so much for Watching :)
    Keeping loving & supporting @Technical Bijay :)
    #TechnicalBijay
    technical bijay
    ---------------------------------------------------------------------------------
    Background Music
    Track: Ikson - Pumpkin Field [Official]
    Music provided by Ikson®
    Listen: • #166 Pumpkin Field (Of...
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 230

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p 5 วันที่ผ่านมา +13

    राष्टिय परिचय पत्र 90 लाख Indian बिहारी लाइ नेपाली नागरिकता दिएको छ, यिनी हरूको राष्टिय परिचय पत्र निषेध गर्नू पर्छ. !!

  • @rameshkumarchhetri863
    @rameshkumarchhetri863 5 วันที่ผ่านมา +5

    नागरिकता लाई डिजिटल बनाये हुदैन, इन्डियन हरु को कति दिन लाग्छ ? कि प्रचण्ड कमरेड को समधि लाई सम्पर्क राख्नु पर्छ,, तेरी मा फटाहा सरकार

  • @user-xl4mo1cg5j
    @user-xl4mo1cg5j 3 วันที่ผ่านมา +1

    कहिँ नेपाली नागरिकताका लागि वंशजको आधारमा पाउने भएकाले तीन पुस्तै नखुलाउनुपर्ने कहीँ यो राष्ट्रिय परिचय पत्र नागरिकता पलायन गराउनको लागि त होइन अब त यी राष्ट्रघातीहरूले गरेका काममा शंकाभन्दा अरु केही लाग्दैन।

  • @uttamkumarsapkota3329
    @uttamkumarsapkota3329 4 วันที่ผ่านมา +2

    जनतासँग नागरिकता हुँदा हुँदै यो राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएर अनावश्यक किन दुःख दिन खोजिएको हो- कि बनाउन सहज हुनुपर्यो । बनाउने ठाउँमा हेर्ने हो रणसंग्राम भएको देखिन्छ

  • @user-th8tj2im6j
    @user-th8tj2im6j 4 วันที่ผ่านมา +2

    राष्टीय परीचय पत्र भनेको राष्टले बनाउन सक्दैन ठेका अन्यदेशलाई दियर कमिशनखाने खुवाउन चलाकीपत्रहो। ।नत्र एकजनाले नागरीक्ता मतदाता परीचयपत्र जनसंख्यपरीचयपत्रकिनचाहियो।

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x 5 วันที่ผ่านมา +2

    यो लुट तन्त्रको बिकाश न पाॅऊने आलु पाको बोक्रा सॅग खाको सिंगापुर बॅना ए लुटतन्त्रे हरुले ठुलो बिकाश बिस्व चकित्पारे।

  • @KamalShrestha-h4y
    @KamalShrestha-h4y 5 วันที่ผ่านมา +2

    यस्को लागि धन्यवाद ।हामी बाहिर जिल्ला को ले बसिरहेको जिल्ला मा कुन ठाउँ मा सँम्पर्क गरेर बनाउने होला
    कृपया सबिस्तार बताई दिनु भए आभारी हुने थिए।

    • @TechnicalBijay
      @TechnicalBijay  5 วันที่ผ่านมา

      यदि हुजुर काठमाडौं भ्याली मा बस्नु हुन्छ भने नारायणहिटी दरबार मा रहेको office बाट बनाउन सक्नु हुन्छ। तर अरु कुन जिल्ला मा बस्नु हुन्छ भने आफनै जिला मा गएर बनाउनु पर्छ

  • @bishnubhattarai7825
    @bishnubhattarai7825 4 วันที่ผ่านมา +1

    अस्थायी बसोबास गरेको स्थान बाट पनि सबै कागजात मिले पछि बसेको जिल्लामा बनाउने ब्यबस्था हुन पर्छ ।

  • @TechnicalBijay
    @TechnicalBijay  2 ปีที่แล้ว +2

    🙏Thank you so much for watching. ❤हाम्राे TH-cam च्यानललाई SUBSCRIBE गर्नु नबिर्सिनुहोला।
    यदि हजुरले आफ्नो जिल्लाबाट राष्ट्रिय परिचयपत्र नबनाएर काठमाडौँ बाट बनाउन चाहनुहुन्छ भने त्यो case मा पञ्जीकरण विभागले अरु प्रदेशका नागरिकहरुको लागि विभिन्न enrollment center हरु तोकेको छ।
    १) काठमाडौँ जिल्ला प्रशासन कार्यालय➥ बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा मधेस प्रदेश का पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरुका लागि
    २) लतितपुर जिल्ला प्रशासन कार्यालय ➥ कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका सबै जिल्ला र मधेस प्रदेश का सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरुका लागि
    ३) नारायणहिटी दरबार परिसर(पुरानो राहदानी विभाग)➥प्रदेश नं १ र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सबै सेवाग्राहीहरुका लागि

  • @gorerai8321
    @gorerai8321 2 วันที่ผ่านมา

    धेरै दुख हुनेरछ यस्को काम छैईना ननगरिक्ता केकाम भोट काट काम योगरनु चहि योबनाउने लाई करमचारि लाई काम गरेरबिकास गराउनु पैसा मात्ता खरच हुन्छ

  • @Saughathamal09
    @Saughathamal09 11 ชั่วโมงที่ผ่านมา

    ओम् नाम स्वाहा

  • @chandrajiniraula6358
    @chandrajiniraula6358 ปีที่แล้ว +3

    विवाह दर्ता कानुन लागुहुनु अगावै विावाहभएका ब्यक्तिकाे हकमा चैं के हुन्ङ हाेला प्रष्ट भएन नि?

  • @bhojrajdahal2400
    @bhojrajdahal2400 4 วันที่ผ่านมา +1

    3 बर्ष अगाडी बनायको त अहिले सम्म आयको छैन

  • @sujitdhakal5571
    @sujitdhakal5571 วันที่ผ่านมา

    सबै भन्दानागरिक्ता ठुलाे हाे राष्टिय परिचय पत्र नेपपालीलाइ कृष्चियनकाे झाेले बनाउने हाे

  • @aaradhyamalla6802
    @aaradhyamalla6802 3 วันที่ผ่านมา

    अति सुंदर अति सुंदर वेरी नाइस

  • @Saughathamal09
    @Saughathamal09 11 ชั่วโมงที่ผ่านมา

    पहिले सबै नेपाली मजदुर किसान दुःखी गरिबको स्वास्थे काे ग्यारेन्टी गर र शिक्षा काे ग्यारेन्टी गर, पिउँने पानीको बाटो, रोड काे कामहरू लाई प्रोत्साहान दिउँ के

  • @ChandrakamalaGadtaula
    @ChandrakamalaGadtaula 4 วันที่ผ่านมา +10

    नगरिक्ता बाट सबै काम भैराकोथियो यो नहुदा पनि हुन्थ्यो

  • @urmilatimsina7092
    @urmilatimsina7092 วันที่ผ่านมา

    तिन चार बर्ष अघिनै टोली आएर ,हरेक कागज पत्रहरु , फोटा आदि खिचेर लाइन लागेर कष्ट साथ सबैले दियौ , शिव सताक्षि ६ नं वाडकार्यालय बाट ,,खोइ अहिले सम्म पाएका छैनौं ,बहियात कुरा हो , कसैले नगरौं ।हामिलाइ झुक्याएर भोट लिने मेलो हो । जय हो ,अबिस्वासि सरकार को।।हरि ॐ।

  • @buddhibahadurchhetry7508
    @buddhibahadurchhetry7508 หลายเดือนก่อน +1

    धन्यवाद🙏💕

  • @chakrachakra7509
    @chakrachakra7509 4 วันที่ผ่านมา +2

    मेरो घर खोटाङ दिक्तेल हो हाल अस्थाइ ktm बस्छु बनाउन मिल्छ भने कमेन्ट रिप्लाई दिनु होला

    • @TechnicalBijay
      @TechnicalBijay  4 วันที่ผ่านมา

      मिल्छ । हजुरले नारायरणहिटी दरबार परिसर मा रहेको office बाट बनाउन सक्नुहुन्छ।

  • @triratnabajracharya5741
    @triratnabajracharya5741 3 วันที่ผ่านมา

    जन्ममिति कसरि सच्याउन सकिन्छ? कर्मचारीको मनोमानी जन्ममिति राख्न मिल्छ र?

  • @realmotey
    @realmotey 2 ปีที่แล้ว

    yo NID ma nepali ma ref kasari type garne ho. aaudai aayena tanab bho.

  • @user-sr6cg9rl6z
    @user-sr6cg9rl6z 3 วันที่ผ่านมา

    परिचयपत्र बनेपछी कार्डचाहिं कहिले पाईने हो ?

  • @padamkarki9329
    @padamkarki9329 วันที่ผ่านมา

    ४ बर्षभयाे अझैपाएकाेछैन कति त मरिसके अब कतिबर्षलाग्छ हाेला?

  • @sumankhadka1335
    @sumankhadka1335 4 วันที่ผ่านมา

    राष्टृय पृचय पत्र र गाडिको इम्बुस्ड नम्बर भनेको उस्तै हो यो दुबै कुरा कमिशन खान ल्याइएको हो दोश्रो बिदेशमा जाँदा यो पत्र को नंबर कम्प्युटरमा इन्ट्री गर्ना साथ हाम्रो सबै कुरा बिदेशिको अगाडि इतिश्री धन संपती सबै आउँछ। नत्र आज सम्म नागरिकता कार्डले सबै कुरा भैरहेकै छ त किन चाहियो परिचय पत्र?

  • @bishnubhattarai7825
    @bishnubhattarai7825 4 วันที่ผ่านมา +1

    म र मेरो परिवार कास्की मा बस्छौ , घर पाल्पामा हो , कास्की बाट बनाउँन मिल्छ कि मिल्दैन ?

    • @TechnicalBijay
      @TechnicalBijay  4 วันที่ผ่านมา

      मिल्दैन अहिले

  • @jitbhadurrana2173
    @jitbhadurrana2173 3 วันที่ผ่านมา +1

    ०७७सालमा बनाएको परीचयपत्र खोई

  • @sujanbhuzel9429
    @sujanbhuzel9429 ปีที่แล้ว

    mero ghar Solukhumbu ho hal ktm maa xu ktm kun thau bata parichayapatra nikalna sakinxa hola sir hjr laii thaha vaya jankari pauna.

  • @sandiplimbusandiplimbu5083
    @sandiplimbusandiplimbu5083 ปีที่แล้ว +1

    मनि जाडिए तपाईको च्यानलमा

  • @user-np4zg4qd6x
    @user-np4zg4qd6x 2 วันที่ผ่านมา +2

    राष्ट्रीय, परिचय, , मा, नाम, बिगारे, को, छ, सचाऊन, के, गरंने

    • @TechnicalBijay
      @TechnicalBijay  2 วันที่ผ่านมา

      Kaha bata Parichaya patra ko biometric dinu vayo त्यहा gayera nivedan diyera correction garaunu hola-yo video hernuhola--th-cam.com/video/fdMPyJ0NWMc/w-d-xo.htmlsi=tReL_uB58guXBCai

  • @narayanthakuri4823
    @narayanthakuri4823 2 วันที่ผ่านมา +1

    राष्ट्रिय परिचयपत्र भनेको कमाइ खाने भाडो हो देशका तमाम जनताले बुझ्न जरुरी छ यो नेताकोकमाइ खाने केन्द्र हो के नागरिकलाई सोही तरिका बाटा उपयोग गरौ त्यही सत्य हुन्छ।

  • @samjhanatamang9364
    @samjhanatamang9364 3 วันที่ผ่านมา

    हामीलाई के फाइदा छैन युट्युबलाई फाइदा हुन्छ होला।

  • @suryeakarki9225
    @suryeakarki9225 2 ปีที่แล้ว +1

    Bro ailey kathmandu jilla prasasan karyelaye banda xa ki ailey jana milxa?

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Xaina banda. Khop card liyera janu hola.

  • @hiralalchaudhary6705
    @hiralalchaudhary6705 ปีที่แล้ว +1

    Hii sir,yo rastriye parchaye patra ma ward no 1banisake ko xa but mero village ward no 2 ma parxa ani passport banauda yesle kehi prolem hunxa ki hudaina

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Pardaina jaha bata bane pani hunxa. Tara details haru correct hunuparxa.

  • @kausilamagar3821
    @kausilamagar3821 ปีที่แล้ว +2

    sir mero rastiy parichay kad jilla bat banako tar ओडा no मिस्टेक भएछ के अब ktm बाट चेन्ज गर्न मिल्छ कि मिल्दैन होला plz help gardinu na

  • @shukdeoshah5187
    @shukdeoshah5187 3 วันที่ผ่านมา

    2078 sal ma nai bhareko hal samm prapt bhayeko xhhain kahile paune ho

  • @user-iv4kz4ki1n
    @user-iv4kz4ki1n 2 วันที่ผ่านมา

    भ्रष्ट चार गरेर खान सजिलो मैले ४बर्ष भइसक्यो फारम फोटो सहितको भरेको थिएँ खोई पाएको फारम भरेको तत्काल हात मा उपलब्ध गराउनु पर्दछ सरकार लाई ध्यान जाओस्

  • @manishathapa6631
    @manishathapa6631 2 ปีที่แล้ว +1

    Mero nagarita palpa ko xa now ma bihey vayarw bhairawa xoo ...bihe darta ni Vko xoinh .. yesma maile bhairawa bta banauna milxa ki nai plz rply

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Bhairahawa bata banaun milxa Just afno bhairahawa ko ward bata विवाह गरेको सिफारिस le ni hunxa bihe darta xaina vane.

    • @manishathapa6631
      @manishathapa6631 2 ปีที่แล้ว +1

      @@TechnicalBijay Thank you...

  • @PadamnidhiKhatiwada-tm6qt
    @PadamnidhiKhatiwada-tm6qt วันที่ผ่านมา

    केहि फाईदा छैन नेपालीलाई नागरीकतानै काफी छ

  • @NarayanThapaMagar
    @NarayanThapaMagar ปีที่แล้ว +2

    Hello sir,
    Meri wife ko nagrita ma nepali name sahi xa but english name ma ek letter miss baxa. So when I apply National id card can I apply the form with correct english name (including the missing letter) and will it be considered even if I don't update in my citizenship card?

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว +1

      Citizenship ma je xa tyo anusar lekhnu parxa national identity card ma. First you need to correct citizenship and then you can otherwise can't.

    • @NarayanThapaMagar
      @NarayanThapaMagar ปีที่แล้ว +2

      Thank you sir.. One more question
      My kid is 4 year old and want to apply passport for him. Teslai nabalak parichay patr kasri apply garne?
      Is it same like how we apply via online application? If so what should be given in citizenship number.
      And do we need sifarish from wada for these nation card for both adults and kids?
      Thank you again for you prompt response

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว +1

      No for adults no need sifaris. But kid needs sifaris from ward and go to your respective jilla prashasan karyalaya to make nabalak Parichaya Patra.

    • @NarayanThapaMagar
      @NarayanThapaMagar ปีที่แล้ว +1

      Thank you sir... Your the best and super fast in resolving the queries.
      I have few more specific queries is it possible to connect with you directly via some other means

  • @LaxmiChapagain-xs9ui
    @LaxmiChapagain-xs9ui วันที่ผ่านมา

    तीन बष भयाे खाेइ अायकाे कहिले अाउने हाे

  • @kbgurung9106
    @kbgurung9106 ปีที่แล้ว +1

    Sir parichaya patra ko lagi form bhareko pani 4/5 month bhayo kunai massage haru pani ayana ko asori check garni hola

  • @user-zt7ou2zy8l
    @user-zt7ou2zy8l 21 ชั่วโมงที่ผ่านมา

    Tyo sab thik x leakin 2 years lagx kin kin eati dhilo

  • @user-dinesh30
    @user-dinesh30 ปีที่แล้ว

    Below 10yrs child ko pni banaunu prxa?

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Passport banauda matra banaunu parxa otherwise Pardaina ahile.

  • @lizabasnet8676
    @lizabasnet8676 ปีที่แล้ว

    Sir province no 1 ko manxe le Kathmandu ma rastiy parichay patra banau na pauxa ki paudaina ra kathmandu ma bhanauna ko lagi kun tau ma janu parxa please bhandinusna

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Narayanhiti place -old passport department office

  • @rahulkumar1508
    @rahulkumar1508 ปีที่แล้ว

    First of all Namaste sir, sir mero nid card number ko approved vaisakeko xa Tara baner aaisakako hunxa bhane kasto type ko message aauxa

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว +1

      Message audaina hajurle afno ward bata ya jilla prasansan karyalaya bata linuparxa

  • @saugatlopchantamang4187
    @saugatlopchantamang4187 ปีที่แล้ว

    Kathmandu bata banauda xito banxa ki same time ho vandinu hola plz

  • @mahendraneupane3696
    @mahendraneupane3696 4 วันที่ผ่านมา

    Kohi 3\4 barsa bhaisakkyo?

  • @amargurung1637
    @amargurung1637 6 วันที่ผ่านมา

    Kati sal ma pauchha 2 sal 3 sal bhai sakyo kaile paune ho la

  • @RH-zz1vj
    @RH-zz1vj ปีที่แล้ว +2

    Sir smart card ahile bandaina Kahile banxa?

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว +1

      1-2 barsa lagxa. There's Lack of card and machine.

  • @RupakChamlingRai
    @RupakChamlingRai ปีที่แล้ว +1

    मेरो घर उदयपुर हो तर सर नेपालको जुनसुकै ठाउँ बाट बनाउन सकिन्छ?

  • @abhayck4434
    @abhayck4434 ปีที่แล้ว +1

    Hello sir...mero wife ko nagarikta ktm ko xa..ani mero nuwakot ko ho...bibah darta nuwakot ma vako aba wife ko parichaya patra ktm baat banauna milxa ki nuwakot nai janu parxa...(wife ko nagarikta changa gareko xaena ktm kai xa)

  • @bhibinshakya1543
    @bhibinshakya1543 4 วันที่ผ่านมา

    aba wada ko, nagarpalika ko, prades ko pani parichaye patra ko system lyam, janata ko ekdam valo hunxa😂😂😂

  • @mamtashahi
    @mamtashahi 2 ปีที่แล้ว +1

    Yasma Nagarikta Number ma Slash '/' rakhnu pardaina?? Mero ma 22345/567877 yasto cha. Yasma Nepali Unicode ma / nai rakhna mildaina ta

  • @krishnadhawal7411
    @krishnadhawal7411 2 ปีที่แล้ว +1

    Afule vareko Rastriya parichaya patra ko form kasari check garna sakinxa oneline

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Hajur le feri tyo Rastriya Parichaya Patra ko login ma click garera jun mobile number rakhnu vayeko hunxa first time form varne bella tyo mobile number lekhnu hola. Ani dekhauxa tyo vareko form. Harmo Rastriya Parichaya Patra kaha use vane kura paxi matra hern milxa.

  • @sharmilashakya4712
    @sharmilashakya4712 ปีที่แล้ว +1

    help me ,ke already visa vaeko mrp passport cha .10 barsa pachi 2 week ko lagi nepal audaicha vane farkin lai bansunai parne rastriye parichaye patra? ke aba Airport Jan lai nai rastriye parichaye patra chahine?

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Hajur ko passport ko expiry date bakixa xa vane banaunu pardaina nat passport nat Parichaya Patra.

    • @sharmilashakya4712
      @sharmilashakya4712 ปีที่แล้ว +1

      @@TechnicalBijay thank you

    • @sharmilashakya4712
      @sharmilashakya4712 ปีที่แล้ว +1

      Sir chori ko baccha bela passport banae pachi japan Jan passport banauna jada nagrikata banaune beela vayo re vaner banae Tara passport, nagarikata ma convert garda date of birth 2 din farak vo,jillakaryalaye ma sodhn gako gali garer lyayo tyo bela kin navaneko re aba kei garna mildaina revaner.japan ma padeko sabai passport anusar date of birth cha.baccha haru lai pachi garo nahosh ma Ama vaer chinta cha.ke garda thik huncha sir ? Nepal ma sarkari karyalaye ma dukh din samma dincha.ke garum sir

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Passport ko date of birth wrong xa ho??

    • @sharmilashakya4712
      @sharmilashakya4712 ปีที่แล้ว +1

      @@TechnicalBijay sir aba passport ra nagrikata dateof birth convert garda 2 din ko farak cha.u jamana ma andaj le hat le lekhieko nagrikata passport. Aba computer ko jamana ayo namilne bitikai patta lagcha nai ,samsya nahosh vaner aile ke garum vaner sodeko ho help me

  • @suraj62351
    @suraj62351 ปีที่แล้ว +1

    college certificate chayencha ki chaindaina bro

  • @tejendrathapa3640
    @tejendrathapa3640 2 วันที่ผ่านมา

    kina banaune?nagrita k ho?

  • @binukalel6613
    @binukalel6613 2 ปีที่แล้ว +1

    sir junsukai district baatpni banaun milx ki nai

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Mildaina hajur. Hajur le aphno jilla ki ktm bata matra banaune milxa.

  • @robbinjoshi2458
    @robbinjoshi2458 2 ปีที่แล้ว +1

    Ok bro but mero ma appointment details saboi dekhako xaina aeuta date Ra biometric place Matra dekhauxa aru dekhaudaina ta k Vako hola vandinuporyoo ekchoti...plz..

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Appointment data ra place matra dekheko xa ani tala tapaiko details haru xaina jun form varnebela ma varnu vayo thiyo??

  • @lalitshrestha774
    @lalitshrestha774 2 ปีที่แล้ว +1

    Sir mero Ghar province no. 4 ma ho. Maile Kathmandu bata national Id card banauna milxa?

  • @user-cx8pt5fu1j
    @user-cx8pt5fu1j 4 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rupaakharel8582
    @rupaakharel8582 ปีที่แล้ว

    Hello sir mero rastiya parichay patata ma janma miti mistik vayxa aaba savhaun milxa ki nai

  • @jenishrestha996
    @jenishrestha996 ปีที่แล้ว +1

    Mero nagrita xaen mero banla ki na banla sir plz vandinu paryo

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Nagarita xain ra hajurko umer 16 barsa pugeko xain vane nabal ho. 16 barsa pugepaxi nagarita banaun milxa .

  • @rameshgurung7381
    @rameshgurung7381 ปีที่แล้ว +1

    Sir ma aile passport banauna lako ani hjur le rastriy parichaya Patra banna 2/3 barsa lagxa vannu hunxa ani passport kasari banauni ta aba

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Rastray Parichaya patra banaun ko lagi biometric diyepaxi hajurlai rastray Parichaya Patra ko photocopy dixa tyo photo copy le Sabai kam garxa. Passport pani banxa. Rastray Parichaya patra jun original card hunxa justai driving license 🪪 justai tyo card aaun time lagxa.

    • @rameshgurung7381
      @rameshgurung7381 ปีที่แล้ว +1

      1and half year Agadi vareko ho form chai Tara biometric dinu gako xaina kata Jane ho k garne no idea

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Online form varera matra hudaina hajur le afno jilla prasasan karyalya ma janu parxa biometric din.

  • @shivatiwari4575
    @shivatiwari4575 4 วันที่ผ่านมา

    Kahi navako jatra hadigau gau vanya jhai, nagarikata nai thik thyo ni, shir a Dhaka topi layera khicheko foto tasda rastriyeta jhalkanthyo

  • @NischalGrgOfficial
    @NischalGrgOfficial 4 วันที่ผ่านมา +1

    kati barsa ma renew garni ho

    • @TechnicalBijay
      @TechnicalBijay  4 วันที่ผ่านมา

      Renew garnu pardaina. Tara hajur le basai sarai ya marriage garnu vayo vane tyo case ma hajur le address update garaun ya husband/wife ko details rakhn chahema nivedan diyera update garaun saknu xa

  • @antimagurung2795
    @antimagurung2795 ปีที่แล้ว +1

    Hlo sir nagarikta husband ko name bata nikaleko chainxa ki maita bata nikaleko le hunxa please vandinusna

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Husband ko bata nikalnupaxa

    • @antimagurung2795
      @antimagurung2795 ปีที่แล้ว +1

      Mero bibaha darta gareko x tara husband ko bata nagarikta xoina maita bata nikaleko x husband aha hunuhunna mohlai aaileko timema pw banauna x kasari banauna milxa hola idea dinusna parichaye patra maile kasari banauna sakxu

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Ahile hajur kaha basnu Hunxa maita ki afnai ghar tyo thau bata banau saknu hunxa. Maita bata pani banaun milxa. Bibaha darta xa vane. Ahile ward ma pani Rastriya Parichaya Patra banauxa. Ward xaina vane jilla prashasan karyalaya ma jayera banaun saknu hunxa.

  • @tilisarakumal3937
    @tilisarakumal3937 2 ปีที่แล้ว +1

    Dai mero parichay patra ma name mestek x plzzz vandinuna paspot banauda k he parbolma hunx ki hudaina🙏🙏🙏🙏😢😢😢

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Hunxa problem. Passport banaune bela ma nai vanuhola ki mero name Rastriya Parichaya Patra ma mistake xa vanera.

  • @prahladbasnet8535
    @prahladbasnet8535 2 ปีที่แล้ว +1

    I am from Bagmati pradesh-3 !
    maile mero ghar najikaiko cdo office Lalitpur baata banauna milxa?

  • @sabrinakunwar1122
    @sabrinakunwar1122 2 ปีที่แล้ว +1

    Sir mero surname mistake vyexw from ni approved vyexw aaba correct garna k garnu parxw tyo card naaye samma correct garna mildain

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Card aayepaxi aphno jilla ma nivedan dinuparxa. Biometrics vayo??

    • @sabrinakunwar1122
      @sabrinakunwar1122 2 ปีที่แล้ว +1

      Gari sake num ni pako xu but mistake vyexw ani aaba e pw ma kehi aasar garxa ki nai

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Epassport ko form ma correct name lekhnu hola hunxa. Paxi Rastriya Parichaya Patra ko mistake correction garn saknu hunxa jilla ma nivedan diyera.

    • @sabrinakunwar1122
      @sabrinakunwar1122 2 ปีที่แล้ว

      @@TechnicalBijay mildain vnxwn tw jilla ma aaba card naaye samma hunna vnte

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Aphno jilla bata banaune milxa hola. Milnu parneho.

  • @sanzaylim
    @sanzaylim ปีที่แล้ว

    Mero rastrya parichaya patra ma English date mistake vako xa yesko lagi k garna sakinxa aba?

  • @sikhabhowmick5424
    @sikhabhowmick5424 2 ปีที่แล้ว +1

    Mero baba mummy india koo hoo but mah chaii yetaii jannma koo yetii basa koo anii 12 samma yetaii nepal maii basakoo hoo anii citizenship xainah but moila banaunah pauxu rah rastya parichaya patrah

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Bina citizenship Rastriya Parichaya Patra banaun mildaina ahile.

  • @hopefaith6384
    @hopefaith6384 ปีที่แล้ว

    Yo card banauna Kati time lagcha bhai?

  • @sunitaghising2812
    @sunitaghising2812 ปีที่แล้ว +1

    Pari Chaya patra vayo vane bidesh jana password chahinxa ki nai…..?

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Passport chahinxa bidesh janako lagi

  • @Kabirdarshan-tz8gr
    @Kabirdarshan-tz8gr 4 วันที่ผ่านมา

    भारत को कपि
    काम नपाये पछि कर्मचारी पल्ने मेसो

  • @lalbahadurlalbahadurgurung7265
    @lalbahadurlalbahadurgurung7265 5 วันที่ผ่านมา

    Yo khash Grater. Nepali. Janta. Ko. Lagi. Kevin. Friday. Chhaina ? Nagrita. Kina. Chahiyo. Ta. Dui. Made. Ek. Matra lagu. Braemar. Ta. Desh. Lai. Friday Ta. Hu chha. Ni. ?

  • @dalsarasoti8221
    @dalsarasoti8221 ปีที่แล้ว

    Sir maile online Bata form varda nagaikta jari miti mildaina k garne

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Laptop ya computer bata try garnus

  • @BrokenHeart-zf9cw
    @BrokenHeart-zf9cw 2 ปีที่แล้ว +1

    Sir maile form varda galtile permanent ra temporary address same vayexa. Tara mero District chai eutai ho. Prblm hola esle

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Biometrics dinuvayo hajur le??

    • @BrokenHeart-zf9cw
      @BrokenHeart-zf9cw 2 ปีที่แล้ว +1

      @@TechnicalBijay xaina sir form matra submit gareko aja. Biometric ko lagi prasasan karyalaye ma contact garnu baki xa.
      Mero nagarikta ma permanent address mechinagar xa, ma basne bhadrapur. Form varda temporary ra permanent dui tai ma bhadrapur vayexa. District ta jhapa nai ho. Kei farak parla Sir

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Tyo form lai delete garera ya naya form varnus hola.

    • @BrokenHeart-zf9cw
      @BrokenHeart-zf9cw 2 ปีที่แล้ว

      @@TechnicalBijay form ta submit vai sakyo sir. Feri arko form submit garna milxa ? Submit gari sakepaxi mistake realise vayo. Sir

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      milxa jati pani form varna so naya form varnu hola. biometrics vayepaxi naya form varn Mildaina. biometric nadidasam jati pani form varn milxa hai ta.

  • @aaradhyamalla6802
    @aaradhyamalla6802 3 วันที่ผ่านมา +1

    ✈️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏽

  • @user-xc6el2ts1j
    @user-xc6el2ts1j 9 วันที่ผ่านมา +12

    भ्रष्टाचार गरी खाने बाटो हो परिचय पत्र बनाउन दिएकै एक बर्ष दुई बर्ष भयो खोई पाएको

    • @hikmatmalla6998
      @hikmatmalla6998 5 วันที่ผ่านมา

      2076 सालमा बनाएको राष्ट्रिय परिचय पत्र आज सम्म पाएन कति बर्ष पछी पाईन्छ होला

    • @KrishnaThapabahadur-tv2hq
      @KrishnaThapabahadur-tv2hq 3 วันที่ผ่านมา

      100% कमाइ खाने श्रोत बनाका हुन

    • @padamkarki9329
      @padamkarki9329 วันที่ผ่านมา

      तेस्काबाजे ४ बर्षभैसकाे अझै दिदैन त?

  • @bikramkunwar4694
    @bikramkunwar4694 2 ปีที่แล้ว +1

    Sir yo kata gayera banaunu parxa ktm ma

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Ktm bahira ko manxe haru ko lagi thau thokeko xa ra tyo maile yo video ko comment section rakhera xu so tyo hernu hola hai ta

  • @studywithNihcas
    @studywithNihcas ปีที่แล้ว +1

    Sir Mero mom ko thar ma euta akar mistake vayexa Ani aja biometric deara Ako k hunxa yesle

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Hajur le correct garanu saknu hunxa nividen diyera

    • @studywithNihcas
      @studywithNihcas ปีที่แล้ว

      @@TechnicalBijay aahile nai ki paxi card aayepaxi

    • @studywithNihcas
      @studywithNihcas ปีที่แล้ว +1

      @@TechnicalBijay aahile hudaina vane maile nagarikta ma sachhyauna sajilo ki card parkhera paxi sacchyauna thik

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Ahile nagarikta ma sachayan sajilo

  • @cheenavlogs235
    @cheenavlogs235 2 ปีที่แล้ว +1

    बसाई सराई नगरेको ले काठमाडौं मा बनाउन मिल्छ सर?

  • @birjbahadurpulami362
    @birjbahadurpulami362 ปีที่แล้ว +1

    यो राष्टिय परिचय पत्र कति दिनमा बन्छ म ईण्डिया बाट हो सर

  • @user-ln1rl5fg4v
    @user-ln1rl5fg4v 10 หลายเดือนก่อน

    Banesako NiD card No Aaisakoxa screen ma kasare Harne bhanusta

    • @TechnicalBijay
      @TechnicalBijay  10 หลายเดือนก่อน

      Ahile online herne system banayeko xaina

  • @kusangtenphiyak2284
    @kusangtenphiyak2284 ปีที่แล้ว

    Mero nagarikta harako xa photocpile hunxa ki hunna

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Nagarikta ko pratilipi afno jilla prasan karyalya bata linu hola. Ani matra national identity card banaun milxa

  • @padambahadurranamagar3684
    @padambahadurranamagar3684 วันที่ผ่านมา +1

    खाते नालाकहरू देशकाे जन्ता लाई राेजकार दिनुत काहाँ हाे काहाँ । लुटेर खाने
    निति भन्दा अरू केही गन् । जानेन् जनता अब भाेक भाेकै मरने दिन बढदाे छ साला।

  • @mamtashahi
    @mamtashahi 2 ปีที่แล้ว +2

    Last ma khaali, inappropriate data matrai vancha ta

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      First ma save as draft garnus ani tespaxi tyo appointment section ma janus hai ta hunxa.

  • @ishworkarki5573
    @ishworkarki5573 2 วันที่ผ่านมา

    Nagrikta kharej hune bhayo

  • @ashoknewa2342
    @ashoknewa2342 ปีที่แล้ว

    सर नागरिकता को जन्म मिति मिलाउनु पर्ने थियो तर सरकारी कर्मचारीले अनेकौ दुख दिईराखेको छ ।

  • @user-cx8pt5fu1j
    @user-cx8pt5fu1j 4 วันที่ผ่านมา

    💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜

  • @aayush9690
    @aayush9690 2 ปีที่แล้ว +2

    Buwa Amma ko ni nagarikta chahixa Ra dai

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว +1

      Chahidaina. Form ma matra varnu parxa.

  • @mahamadalam-qq7kv
    @mahamadalam-qq7kv ปีที่แล้ว

    झापा मा दुई बस अगारी बनाको अजऐआऐन राटीय परीचेपत

  • @santoshbastola2128
    @santoshbastola2128 ปีที่แล้ว +1

    सर मेरो नागरिकता सोलुखुम्बु जिल्ला को छ। अनि अहिले म सप्तरीमा बस्छु। राहदानि सप्तरी मा बन्छ। जानकारी पाउ।।।

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      बनाउन मिल्दैन सर

    • @santoshbastola2128
      @santoshbastola2128 ปีที่แล้ว +1

      Ktm bat banauda chahin chh ki naii sir.. Jilla ko sifaris

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว

      Ktm ko department of passport bata banaun milxa. Sifaris chahidaina. Urgent ma banauda matra sifaris chahinxa.

    • @santoshbastola2128
      @santoshbastola2128 ปีที่แล้ว

      Apply garn janxu voli.. Bujhan

  • @seemabhattarai7622
    @seemabhattarai7622 2 ปีที่แล้ว +1

    Dai maro rastiya parchiya patra ko form varda momi ko nagrita ko issued dated galat lakha ko jasto lagyo yasla kahi samsaya larauxara paxi ..e passport banauda

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Hudaina ke samsaya. Hajur ko aphno nagarikta number mistake hunuvayena.

    • @seemabhattarai7622
      @seemabhattarai7622 2 ปีที่แล้ว +1

      National id ko cheap ma tayo record hunxakinai aama ko nagrita ko issued date paxi ni payapaxi sachauna parxara kura k ho

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Paxi tapaile jilla ma nivedan diyera sachayan sakhunxa.

    • @seemabhattarai7622
      @seemabhattarai7622 2 ปีที่แล้ว

      Matlab hamla hat ma payako parichaya patra ko matra record hunna holani hainara baba aama sab ko nagrita no issued dated record hunnahora

    • @TechnicalBijay
      @TechnicalBijay  2 ปีที่แล้ว

      Hunxa. Tara tesle kehi parak pardaina.

  • @santoshkunwar2923
    @santoshkunwar2923 4 วันที่ผ่านมา

    बिदेशी मिसन

  • @sudipbogati3559
    @sudipbogati3559 ปีที่แล้ว +1

    सर नमस्कार म बाग्लुङको हो अनि मैले e passport बनाउनु छ त्यो भन्दा पहिला राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने रहेछ मैले काठमाडौं बात बनाउन सक्छु अनि मलाई परिचय पत्र बनाएर e passport ni banaunu xa kati lagxa hola e passport banauna emergenceyma. Plz reply dinus hai sir

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว +1

      12 hajar lagxa ktm ko department of passport bata banauda emergency ma.

    • @sudipbogati3559
      @sudipbogati3559 ปีที่แล้ว +1

      @@TechnicalBijay Thank you so much sir kati din lagxa hola emergenceyma banauda ani maile yek dinma rastiya parichaya patra ko form ani biometric diyera apply garna sakxu e passport ko lagi sir

    • @TechnicalBijay
      @TechnicalBijay  ปีที่แล้ว +1

      Milxa. Ra Epassport 2-3 din ma ready hunxa emergency ma banauda.

    • @sudipbogati3559
      @sudipbogati3559 ปีที่แล้ว +1

      @@TechnicalBijay Once again thank you so much sir for your kind help.

  • @rameshkumarchhetri863
    @rameshkumarchhetri863 5 วันที่ผ่านมา

    त्यसो भय नागरिकता काम छैन

  • @user-br7gm2rr1k
    @user-br7gm2rr1k วันที่ผ่านมา

    Jantalai Dukhadine Batoho yo