सुबासजि , तपाईंले सहि मुद्दा उठाउनु भयकाे छ । तर मेराे अनुभवमा २०६५ साल पछि नेपालमा सुन बयबसाय यउटा ठगि धन्दामा परिणत भयकाे छ । मेराे याे भनाइलाई पुष्टि गर्ने तलका प्रमाणहरु छन् ; १. अहिले ब्यापारिले सुनकाे गहना बनाउदा जर्तिकाे दर १०-१८% सम्म र ज्याला डिजाइन अनुसार ८-१२% सम्म लिने गरेकाे पाडन्छ । यसरी हेर्दा नया सुनकाे गहना बनाउनेले कम्तिमा पनि १८-३०% सम्म जर्ति र ज्याला बापत लिने गर्छन् । यदि ग्राहकहरुले पुरानाे गहना बेचेर नया डिजाइनको गहना बनाउदा कम्तिमा प्रत्यक पटक २५% सम्पति गुमाउछन् । यदि कसैले यउटा सुनकाे गहना तीन पटक साटफेर गर्याे वा गालेर नया गहना बनायाे भने उसकाे सुनमा गरेकाे लगानि शून्य हुन्छ । २. नेपालमा सुन किन्दा असलि भ्याट बिल कसैले दिदैन, यउटा पसलबाट किनेकाे वा बनायकाे गहना अर्काे पसलमा बेच्न सकिदैन । ३. नेपालमा सुन पसलेले सुनकाे भाउ बढ्दैछ भने अाफ्नाे पसलबाट किनेका सुनका गहना समेत खरिद गर्न अानाकानि गर्छन् र खिरद मूल्य हेरेर बजारमा चलेकाे मुल्यभन्दा निकै कम मुल्यमा मात्रै खिरद गर्छन् । ४. सुनकाे बेधानिक अायातमा अधिकतम काेटा लागू गरियकाे छ तर बजारमा सुन ब्यापारिसङ्ग सुन कति स्टक छ भनेर अनुगमन गर्ने परिपाटि पनि छेन् र निकाय पनि छेन् । बिदेशि मुद्राकाे देनिक मूल्य राष्ट्र ब्याङ्कले ताेक्छ तर सुनकाे मूल्य सुन ब्यबसायिहरुकाे सङ्गठनले ताेक्छ । सुनकाे भाउ बढिरहेकाे बेला साझ बिहान बिदाकाे दिनमा समेत भाउ कढाउछन् तर घटेकाे बेला सरकारि बिदाकने दिन सुनकाे भाउ अघिल्लाे दिनको कायम गर्छन् । खुला बजारमा खरिद बिक्रि हुने सुनकाे गुणस्तर जाच्ने कानुन छेन्, भय पनि नियमन र नियन्त्रण गर्ने निकाय छेन् । ५. खुला बजारमा जति पनि सुन खरिद बिक्रि हुन्छ । यस्ता खरिदकर्ता र बिक्रिकर्ताकाे अाय श्रेात कहि खाेजिदेन र भ्रष्टाचारि, कालाे बजारि, दलालहरले कमायकाे रकमलाई सफेद अाय बनाउने राम्राे माध्यमकाे रुपमा बिकशित हुदै गयकाे नेपाली सुन बजार सर्बसाधारण नेपालिकाि अाबश्यकताका लागि भन्दा पनि भ्रष्ट राजनिति, कमिशनखाेर कर्मचारि तन्त्र, तस्कर र काला बजारिहरुकाे स्वार्थ साध्ने माध्यमकाे रुपमा सन्चालित छ । ६. यदि सरकारले सुन बजारकाे प्रभावकारि नियन्त्रण गर्न सक्दैन भने बिदेशमा कनम गरेर अनफ्जा अायबाट सुन लियर अाउछन् भने १% भन्सार लगायर जति पनि अायात गर्न पाउने नियम बनायर सुन तस्करि राेक्न सकिन्छ र सरकाररकाे सुन अायातबाट हुने रजस्वमा पनि कुनै नकारात्मक असर पर्दैन र सुन अायातमा बिदेशि मद्रा खर्च पनि गर्नु पर्दैन , बजारमा माग अनुार सुनकाे बजार समेत स्वचालितरुपमा चल्ने देखिन्छ ।
राम्रो विश्लेषण आयो । नेपालीले ऐले दिने चासो भनेको जीवनशैली लाई गुणस्तरीय कसरी बनाउने शिक्षीत कसरी बन्ने जीवन इस्थर कसरी उच्च बनाउने त्यता जोड दिनुपर्ने बेला भएको छ । नकि महङ्गो सुन त्यो पनि ऋण खोजेर किन्ने र देखावा जिवान जोखीमपुर्ण बनाउने ।
आज सबै भन्दा सुरक्षित र लुकाउन सजिलो उपाय भनेकै सुन मा लगानी नै हो । किन भने घर जग्गा मा लगानी गरे सरकार लाई कर तिर्नु पर्छ । बजार भाउ निश्चित हुदैन सुन मा लगानी भयो भने अन्तर्राष्ट्रिय बजार को भाउ अनुसार किनबेच मा फाइदा लिन सकिन्छ ।
पत्रकार महोदय सादर नमस्कार सहकारी पीडितहरुलाई न्याय हुने र सहकारीका ठगहरुलाई कार्वाही हुनेगरी अदालत र गृहलाई झकझ्क्याउने खालको एउटा भिडियो बनाइ प्रेषित गर्नहुन हार्दिक अनुरोध छ ।
सुन किनेर बेच्दा atleast 80/90% पैसा फिर्ता पाउछ र समाजमा इज्जत मान मर्यादा बढेको अनुभूति हुन्छ र भाउ बढेको बेला फाइदा पनि हुने गरेको छ, बरु सुबाश जी यो iphone लगाएत महंगा phone बोक्नेहरुको लागि पनि video बनाउनु परयो, जुन use गरिसकेपछि कति पैसा फिर्ता हुन्छ र कति पैसा बिदेसिई रहेको छ र हाम्रो देश को अर्थतन्त्र मा के कस्तो असर परिरहेको छ...
I dont like to wear gold but i m holding 17 tola pure 24k gold. This is also my portfolio. After stock market i m now interested in gold. I heared the ore of gold is almost finished, man made crypto have too much rate… 1 day gold price can beat crypto easily.
💯 agree chu ma pani bhai kinne mancheharulai ghata mai parcha sun dokanko sahuharu chai dhani banairakheko cha tesaile new road tira sunko dokan baddai gako dekhincha
यति ढेरै सुन समति राको छन । त्यो सबाइ के मा प्रयोग हुनछ। नेता हरु को खल्ती मा कि विकास मा की । सम्तेको न्युज चाइ अछा । समति सकिए पची के वायो छै भन्धैना
Ekdum ramro video subash ji, tara aam janatale tah tai khapat garne hun jun mideale paskancha. Tarkari, medicine, etc ko kailai headline hudaina mideama.
अरु देश ले के गर्छ त्यो चासो भयन नेपाल को बारेमा न राज्य चलाउने गतीलो न चल्ने गतीला छन् यो सुन को कुरो तेस्मा पनि भर पर्छ बन्नु पर्ने कानुन हो यहाँ तस्कर हुन्छ कानुन छै सबै काम गर्ने बेक्त्तीले होइन राज्य चलाउने गतीलो कानुन बनाउन सक्नु पर्यो छैन सो कानुन राज्य चलाउने लाई लाग्नु पर्छ त्यो पनि छैन
Sir you are wrong. For example There are 1000 shops in your area You can buy 1 tola coin or a gold bar from each shop instead of buying land you can buy 1000 tola that is 1000 tola X 100 : 100000 lal x Rs 1362 : Rs 13,62,00,000 ( current rate ). If you invest 13 crore 62 lakh. Then in future if the gold reaches 2 lakh per tola then your investment of 13 crore 62 lakh will be. 100000 lal X Rs 2000 : Rs 20,00,00,000. So the profit is Rs 6,38,00,000 /- simple. And this will happen within a months time. american dollar is collapsing and all countries are backing up gold for a new powerful currency within a month time if you can get profit of Rs 6 crore 38 lakh. Then gold is the only better Investment. Maile ali large scale ma bhane. 1/2 crore ko matra pani invest garyo bhane we can get a good profit out of it. So ekchoti bichar garumm. Real estate bhanda ni better ahele ko world ko situation herda this is the best ✌️😀
सुनकाे सम्बन्धमा गरिएकाे सटिक विश्लेषण त ठिक लाग्याे , तर खरिद बिक्रीमा अन्यकाे तुलनामा निक्कै सरल भएर हाेला है सुवास जि नेपालकाे सन्दर्भमा अझै लामाे समय यी र यस्तै लहर काएमै रहिरहने देखिन्छ।
Yo gold/diamond shop yauta ko huncha, yedi usle shop close garyo bhane k huncha? Yauta shop ko gold /diamond arko shop le lina mandaina.Pls sujhab dinu hola kehi policy cha ki Nepal ma?
Hoina yo sun laie manchey harule dungs mato jastai samjinu ni ho hamro desma utpadhan hune pani hoina kina yeti saro bako hola ? ma chai dunga mato bandani tallo isthar ko mancchu hau .
Sorry to say, tara yo video chai kina banaayexu ani aafai le sun kinna parni rahixa bhanera tapai 2 barsa bhitrai paxutaaunu hunexa. 2 barsa paxi mero comment maa reply garnu hola ani teti belaa ko gold ko price ni lekhnu holaa.....
Try to present your video with relevant sources and evidences. It makes your videos way better and reliable. This video sounds good but it is totally an opinion only. Thanks.
सुबासजि , तपाईंले सहि मुद्दा उठाउनु भयकाे छ । तर मेराे अनुभवमा २०६५ साल पछि नेपालमा सुन बयबसाय यउटा ठगि धन्दामा परिणत भयकाे छ । मेराे याे भनाइलाई पुष्टि गर्ने तलका प्रमाणहरु छन् ;
१. अहिले ब्यापारिले सुनकाे गहना बनाउदा जर्तिकाे दर १०-१८% सम्म र ज्याला डिजाइन अनुसार ८-१२% सम्म लिने गरेकाे पाडन्छ । यसरी हेर्दा नया सुनकाे गहना बनाउनेले कम्तिमा पनि १८-३०% सम्म जर्ति र ज्याला बापत लिने गर्छन् । यदि ग्राहकहरुले पुरानाे गहना बेचेर नया डिजाइनको गहना बनाउदा कम्तिमा प्रत्यक पटक २५% सम्पति गुमाउछन् । यदि कसैले यउटा सुनकाे गहना तीन पटक साटफेर गर्याे वा गालेर नया गहना बनायाे भने उसकाे सुनमा गरेकाे लगानि शून्य हुन्छ ।
२. नेपालमा सुन किन्दा असलि भ्याट बिल कसैले दिदैन, यउटा पसलबाट किनेकाे वा बनायकाे गहना अर्काे पसलमा बेच्न सकिदैन ।
३. नेपालमा सुन पसलेले सुनकाे भाउ बढ्दैछ भने अाफ्नाे पसलबाट किनेका सुनका गहना समेत खरिद गर्न अानाकानि गर्छन् र खिरद मूल्य हेरेर बजारमा चलेकाे मुल्यभन्दा निकै कम मुल्यमा मात्रै खिरद गर्छन् ।
४. सुनकाे बेधानिक अायातमा अधिकतम काेटा लागू गरियकाे छ तर बजारमा सुन ब्यापारिसङ्ग सुन कति स्टक छ भनेर अनुगमन गर्ने परिपाटि पनि छेन् र निकाय पनि छेन् । बिदेशि मुद्राकाे देनिक मूल्य राष्ट्र ब्याङ्कले ताेक्छ तर सुनकाे मूल्य सुन ब्यबसायिहरुकाे सङ्गठनले ताेक्छ । सुनकाे भाउ बढिरहेकाे बेला साझ बिहान बिदाकाे दिनमा समेत भाउ कढाउछन् तर घटेकाे बेला सरकारि बिदाकने दिन सुनकाे भाउ अघिल्लाे दिनको कायम गर्छन् । खुला बजारमा खरिद बिक्रि हुने सुनकाे गुणस्तर जाच्ने कानुन छेन्, भय पनि नियमन र नियन्त्रण गर्ने निकाय छेन् ।
५. खुला बजारमा जति पनि सुन खरिद बिक्रि हुन्छ । यस्ता खरिदकर्ता र बिक्रिकर्ताकाे अाय श्रेात कहि खाेजिदेन र भ्रष्टाचारि, कालाे बजारि, दलालहरले कमायकाे रकमलाई सफेद अाय बनाउने राम्राे माध्यमकाे रुपमा बिकशित हुदै गयकाे नेपाली सुन बजार सर्बसाधारण नेपालिकाि अाबश्यकताका लागि भन्दा पनि भ्रष्ट राजनिति, कमिशनखाेर कर्मचारि तन्त्र, तस्कर र काला बजारिहरुकाे स्वार्थ साध्ने माध्यमकाे रुपमा सन्चालित छ ।
६. यदि सरकारले सुन बजारकाे प्रभावकारि नियन्त्रण गर्न सक्दैन भने बिदेशमा कनम गरेर अनफ्जा अायबाट सुन लियर अाउछन् भने १% भन्सार लगायर जति पनि अायात गर्न पाउने नियम बनायर सुन तस्करि राेक्न सकिन्छ र सरकाररकाे सुन अायातबाट हुने रजस्वमा पनि कुनै नकारात्मक असर पर्दैन र सुन अायातमा बिदेशि मद्रा खर्च पनि गर्नु पर्दैन , बजारमा माग अनुार सुनकाे बजार समेत स्वचालितरुपमा चल्ने देखिन्छ ।
थुलो शोरुममा ज्याला जार्ति धेरै नै बदी लिने हो .... सामान्य पसल ( भर पर्दो पुरानो) मा ज्याला जार्ति दुबै गरेर १०/१२% लिने गर्छ।
सहि हो।
yes you are right. sun kinne ta maha murkha jasto lagxa malai. sunare lai dhani banaune bato.
सही बिषय उठान गर्नु भएकोमा धन्यवाद !
Newroad ma matrai ho yesto anta sano tino ma thorai hunchha 10% vanda badi lidaina jyala pani ekdam sasto nai hunchha
गजब लाग्यो सुबास सर आजको भिडियो सुन र त्यसको कारोबार अर्थतंत्र र फाईदा बेफाईदा सजिलो तरीका ले बुझीयो धन्यवाद 🙏🏿😊
Good
राम्रो विश्लेषण आयो । नेपालीले ऐले दिने चासो भनेको जीवनशैली लाई गुणस्तरीय कसरी बनाउने शिक्षीत कसरी बन्ने जीवन इस्थर कसरी उच्च बनाउने त्यता जोड दिनुपर्ने बेला भएको छ । नकि महङ्गो सुन त्यो पनि ऋण खोजेर किन्ने र देखावा जिवान जोखीमपुर्ण बनाउने ।
99% सहि हो सर सारै चित्बुज्दो तरिकाले बनन गर्नुभयो सर खुसी लाग्यो सुनको कारोबारमा फाइदा र बेफाइदा को जानकारिको लागि धन्यवाद 🙏
बल्ल खुलस्त भए यो विषयमा!
धेरै राम्रो विश्लेषण!
डलर सस्तो हुँदा सुनको माग बढ्छ र सुन महँगो हुन्छ। डलर महँगो हुँदा सुनको मागमा कमी आउँछ तर डलरमा किन्नुपर्ने हुँदा हामीलाई सुनको मुल्य वढीनै पर्छ।
आज सबै भन्दा सुरक्षित र लुकाउन सजिलो उपाय भनेकै सुन मा लगानी नै हो । किन भने घर जग्गा मा लगानी गरे सरकार लाई कर तिर्नु पर्छ । बजार भाउ निश्चित हुदैन सुन मा लगानी भयो भने अन्तर्राष्ट्रिय बजार को भाउ अनुसार किनबेच मा फाइदा लिन सकिन्छ ।
Wow akdam mun paro hjr KO kura Subash jeez🙏🙏😊
पत्रकार महोदय
सादर नमस्कार
सहकारी पीडितहरुलाई न्याय हुने र सहकारीका ठगहरुलाई कार्वाही हुनेगरी अदालत र गृहलाई झकझ्क्याउने खालको एउटा भिडियो बनाइ प्रेषित गर्नहुन हार्दिक अनुरोध छ ।
Hello mahodaya uha patrakar haina la.😅😅
सर तपाइको भिडियो सारै मन पर्छ । सरल भाषामा भन्नु हुन्छ ।
कस्तो राम्रो व्याख्या र बिश्लेषण😍
पक्राउ गरिएको सुन को प्रक्रिया को बारेमा पनि भिडीयो बनाउनु पर्यो सर
राम्रो विश्लेषण।
सुन किनेर बेच्दा atleast 80/90% पैसा फिर्ता पाउछ र समाजमा इज्जत मान मर्यादा बढेको अनुभूति हुन्छ र भाउ बढेको बेला फाइदा पनि हुने गरेको छ, बरु सुबाश जी यो iphone लगाएत महंगा phone बोक्नेहरुको लागि पनि video बनाउनु परयो, जुन use गरिसकेपछि कति पैसा फिर्ता हुन्छ र कति पैसा बिदेसिई रहेको छ र हाम्रो देश को अर्थतन्त्र मा के कस्तो असर परिरहेको छ...
मिठो कूरा
Very beautiful, thank you so much❤❤❤❤
Bohot ramro massage dinu vo thank u sir 🙏
एकदमै राम्रो मेरो सिद्धान्त पनि सूनमा नझोपिने नै हो हजूर 😅👏👏👏👏
I dont like to wear gold but i m holding 17 tola pure 24k gold. This is also my portfolio. After stock market i m now interested in gold. I heared the ore of gold is almost finished, man made crypto have too much rate… 1 day gold price can beat crypto easily.
Its rellay or joke r u invasting in gold
100/right massage
Yo 100% shahi kuro ho good information
💯 agree chu ma pani bhai kinne mancheharulai ghata mai parcha sun dokanko sahuharu chai dhani banairakheko cha tesaile new road tira sunko dokan baddai gako dekhincha
Sahi bishleshan hjr ko
Sahi kura good 👍
God bless u bro.
What a wonderful video. Carry on....
Sir!! I was thinking 🤔 same as you do
Thank you for the information
100%sahi
सही बीष्लेशन!!
Thankyou jankariko lagi
Perfect analysis
चित्तबुझ्दो विश्लेषण सुनकाे
Good analysis
Thank you dai for great information 😊
Thanks for information 👍
राम्राे जानकारी।
Sarai ramro❤❤
Good information 🙏
Good post thanks sir 🙏
धेरै सुन लगानी नि नेपाली नै हो
ramro analysis ❤
यति ढेरै सुन समति राको छन । त्यो सबाइ के मा प्रयोग हुनछ। नेता हरु को खल्ती मा कि विकास मा की । सम्तेको न्युज चाइ अछा । समति सकिए पची के वायो छै भन्धैना
Dherai ramro byakhaya👍
Ekdum ramro video subash ji, tara aam janatale tah tai khapat garne hun jun mideale paskancha. Tarkari, medicine, etc ko kailai headline hudaina mideama.
क्सैले पनि सुनको गहना नलगाई बसौ अनि मतलब हुदैन आनंद
100% right
Gajab lagyo sir
सन्सारको अर्थ तन्त्र माफिया ले कान्छी औँलाले नचाए पछी जो जती बाठो अनी लाटो नाच्नै पर्यो होलानि माफियाको ईशारामा सन्सार ।।
सुभाषजी नमस्कार सर्वप्रथम म तपाईलाई के आग्रह गर्न चाहन्छु भने हालको नेपालको समसामयिक राजनीतिलाई लिएर एउटा केही भिडियो बनाइदिनुस् न विश्लेषण गरेर।
भेडाहरूलाई जति भनेपनि अन्तिम मा घास खान्छन ।
अरु देश ले के गर्छ त्यो चासो भयन नेपाल को बारेमा न राज्य चलाउने गतीलो न चल्ने गतीला छन् यो सुन को कुरो तेस्मा पनि भर पर्छ बन्नु पर्ने कानुन हो यहाँ तस्कर हुन्छ कानुन छै सबै काम गर्ने बेक्त्तीले होइन राज्य चलाउने गतीलो कानुन बनाउन सक्नु पर्यो छैन सो कानुन राज्य चलाउने लाई लाग्नु पर्छ त्यो पनि छैन
support....you are making wonderful video...
Very good
Ekdam ramro kura uthaunu vo. Jhaskayo
Sir you are wrong. For example There are 1000 shops in your area You can buy 1 tola coin or a gold bar from each shop instead of buying land you can buy 1000 tola that is 1000 tola X 100 : 100000 lal x Rs 1362 : Rs 13,62,00,000 ( current rate ). If you invest 13 crore 62 lakh. Then in future if the gold reaches 2 lakh per tola then your investment of 13 crore 62 lakh will be. 100000 lal X Rs 2000 : Rs 20,00,00,000. So the profit is Rs 6,38,00,000 /- simple. And this will happen within a months time. american dollar is collapsing and all countries are backing up gold for a new powerful currency within a month time if you can get profit of Rs 6 crore 38 lakh. Then gold is the only better Investment. Maile ali large scale ma bhane. 1/2 crore ko matra pani invest garyo bhane we can get a good profit out of it. So ekchoti bichar garumm. Real estate bhanda ni better ahele ko world ko situation herda this is the best ✌️😀
Dherai budhiman manxe hunuhunx hajur
सुनकाे सम्बन्धमा गरिएकाे सटिक विश्लेषण त ठिक लाग्याे , तर खरिद बिक्रीमा अन्यकाे तुलनामा निक्कै सरल भएर हाेला है सुवास जि
नेपालकाे सन्दर्भमा अझै लामाे समय यी र यस्तै लहर काएमै रहिरहने देखिन्छ।
राम्रो कुरा गर्नु भयो सुबास सर ले
wow nice 👍 information ℹ️ sir ❤❤❤
3:09 analysis chai khatra ho , only to say ki sun corrosion chai hudaina hola property anusar . Rest ta khatra huge fan
Loved it brother 🎉🎉
तपाईं लोक दोहोरी गायक उद्धव कार्की को भाइ हो😮?
Government le souvern green gold bond policy lyunu paryoo
Good
सम्सदिय सुनुवाइ सङ सम्बन्धि बिसयमा केही भन्नुस् न सर रबि लाई जोडिएको सन्दर्भ मा
Supper brother
International market ma po online trade garera profit huna sakxa,yaha chai k investment banne..
good 🙏🙏🙏🙏🇳🇵
❤❤🎉🎉right
100 %
❤ OHO . SUUN PHERI BADECHA ? SAHI HO . BUY GOLD IS ILLEGAL IN NEPAL . OH GOD WHAT A UNIQUE COUNTRY. PERFECT 🎉
100% Agree.. thank you 🙏 Subash Sir,.!!👍
Right
Gold has value. Whether future/present/ past. It has own Sector of influence and greater impact in economy development.
Tapaile yetro lamo video banaunu vo but Aile samma lagani garne harule kati% return vayeko raix ta tyo nai xutaunu vo. Apuro vayo
GOLD IS AN ILLUSION FOR NEPALI PEOPLE . ( but not apply to politicians )
Namestay subas 🙏sir
❤❤❤❤❤
Thank u, for sensitization . 24% direct loss in purchase & sell only...?!?
Sunko vau badnuko karan banking interest rate jasto lagxa malai
Nepal ma mahangi barse piche badiranxa kina hola yeso video banayera bujaunu paryo sir 😢
नेपालमा त बाड़ा त चोर नै हो? आफूले बेचेंको सुन पनि किन्न आनाकानी गर्छ।
Ahile ko awastha ma k ma
Lagani garda thik hola sir
Yo gold/diamond shop yauta ko huncha, yedi usle shop close garyo bhane k huncha? Yauta shop ko gold /diamond arko shop le lina mandaina.Pls sujhab dinu hola kehi policy cha ki Nepal ma?
Ek dam sahi hami lai bepari le kasari lutxa
Lack of knowledge in this video
Sar hamile sun bikri garne sunar le chalti ret ma kina lideina kehi salla dinu
babal yo vidio le garda tapaiko subscribe pani dherai jala ki
Hoina yo sun laie manchey harule dungs mato jastai samjinu ni ho hamro desma utpadhan hune pani hoina kina yeti saro bako hola ? ma chai dunga mato bandani tallo isthar ko mancchu hau .
Sorry to say, tara yo video chai kina banaayexu ani aafai le sun kinna parni rahixa bhanera tapai 2 barsa bhitrai paxutaaunu hunexa. 2 barsa paxi mero comment maa reply garnu hola ani teti belaa ko gold ko price ni lekhnu holaa.....
Bhai aam manche le dubai saudi ma kinda pure gold hudaina ta..? Confused vaye ta…
Next i will b publishing about gold mafia... with total real detail.
Nepal ma 70 percent jati illigal sun le chalcha
Try to present your video with relevant sources and evidences. It makes your videos way better and reliable. This video sounds good but it is totally an opinion only.
Thanks.
Content ta ramro tara boring lagyo sunda... video pura sunera hernai sakina...alik interesting way ma vannu paryo....
Sarai ramro jankari dinu vayo sar tq so much🙏🙏
Paisa pani universal ho bhai
sorry for correction 124 tola chha mero house ma
CONGRATULATION SIR . NOT AVAILABLE IN MARKET
🎉
Location kata hola sir hjr ko.yeso bataidinus na
@@razzalgaming5073😂😂😂
Pahelo dhatu sabai sun Kaha hunxa ra mahodaya 😂
👍🇳🇵🙏👍
Right india purchase gold from nepal.. not legally but... illigaly
for the prestige
Vanne lai phool ko maala sunne lai sunko maala hagi..