गिरीबन्धु प्रकरणले एमाले-कांग्रेसलाई सकसः के गर्लान् प्रश्न गर्नेहरु ? - NEWS24 TV
ฝัง
- เผยแพร่เมื่อ 2 ก.ค. 2024
- एमाले नेतृत्वमाथि अनेक टिप्पणी गर्दै प्रश्न गरिरहेको प्रतिपक्षी कांग्रेस सत्ता पक्ष बन्ने कसरतमा जुटेको छ । एमालेलाई गिरीबन्धु टि-स्टेट प्रकरणमा जोडेर तथानाम गरिरहेको कांग्रेसले सत्ता सहकार्यसँगै गिरीबन्धु प्रकरणमा प्रश्न गर्ला ? यो विषयमा जवाफको पर्खाई बढेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
गिरीवन्धु प्रकरणमा नेका र एमालेको समान दायित्वछ ! नक्कली भुटानीमा पनी समानछ, साथै यस्ता कैयन घोटालाबाट संयुक्तरूपमा बच्न र बचाउनकोलागी यो ठगबन्धन् बन्दैछ !
सबै भ्रष्टाचारी नेताहरुलाई, चीनको नियम जस्तै गरी कारबाही गर्नुपर्दछ।
Very good videos speech and
Informations picture's and
Congratulations all Family's
मन्त्री चोर पर्धान मन्त्री पनि चोर कानुन का छ नेपाल मा ?
भाले खान काहँ सजिलो छ !
नेपाल का पुराना पर्टिहरू र बेस्यालय मा केही फरक भएन
Yo Vasmasura ho.
Tesaile ta yesako Boli ra Bebahara lai Kasaile Biswasa garnai hudaina.
K hi pardaina! Bahun haruko kathputali real Nepali hait,
गिरी बन्धु ती स्टेट भन्ने को भ्रष्टाचारको पैसा सरकारी ढुकुटी मा ल्याउनु पर्छ जस्तो लाग्छ हजुर कि कसो !!
Hijo samm ta yek arkalai ghoch pech lagayeka aaj aayer mileko dekhda acchma lagach
Gerebandhu ma Congress amalay dubai sanglanna chan hejo oli lay arope lagouda pratebad garthyo tara bhetre jaran arkai raicha ra Congress oli ko pou oaryo
Emale kongress des xod
Aba maha chor chor varsta2 rasta ghati oli deuba sahakare gareka xan aba khojun chiya bagan vutani saranarthi ani vandari ko hatyara etc
नयाँ नयाँ TH-cam प्रयोगकर्ता मित्रहरु आउनुहोस् । मिलेर साथ सहयोग गर्दा अगाडि बढाउ।🙏