अभिनय र सञ्चारकर्मबाट टाढिएकी सोविता अब ओसो सन्यासी । तपोवनबारे चल्ने हल्ला कति सत्य वा झुट ? I

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2024
  • अभिनय र सञ्चारकर्मबाट टाढिएकी सोविता अब ओसो सन्यासी । तपोवनबारे चल्ने हल्ला कति सत्य वा झुट ? I Shobita Simkhada I E- TALK
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #etalk

ความคิดเห็น • 27

  • @Sunvibesinsoul
    @Sunvibesinsoul วันที่ผ่านมา

    सकारात्मक बार्ता राज सर❤

  • @nirmaladhital6975
    @nirmaladhital6975 5 วันที่ผ่านมา +1

    सन्यासीलाई सांसारिकले चिन्दैन। जय परमात्मा❤️

  • @kantiadhikari3729
    @kantiadhikari3729 5 วันที่ผ่านมา +3

    Kati ramro saga openly description garnu vayo Sobita ji 🙏

  • @RajKeshav99
    @RajKeshav99 5 วันที่ผ่านมา +1

    साेबिता जि र म संगै भुवन Shrestha sir sangaa dance sikeko ho yeutae class .tyo class maa रमेश उप्रेती को भाइ र मङगलसुत्रकाे हिराे नि थे🙏

  • @navrajaran2427
    @navrajaran2427 4 วันที่ผ่านมา

    Jay osho ❤

  • @sunil24538
    @sunil24538 5 วันที่ผ่านมา +5

    भबन भट्टको कुरा सोधेनौ त भाइ?

  • @sherbahadur1904
    @sherbahadur1904 5 วันที่ผ่านมา +2

    हरेक धर्म मा मनिस लाई कति अन्ध्कार मा राखेको हुन्छ मनिस को उत्पत्ति नभए धर्म को के काम

    • @NavyaPaneru
      @NavyaPaneru 4 วันที่ผ่านมา

      U are right

  • @sandeshkhadka4406
    @sandeshkhadka4406 6 วันที่ผ่านมา +1

    मेरो पनि सन्यासि हुने मन छ केहि समय आयपछी

  • @santoshikhadka9696
    @santoshikhadka9696 5 วันที่ผ่านมา +1

    Namaskar

  • @dilipkhatri7143
    @dilipkhatri7143 วันที่ผ่านมา

    Such a pretty babe ❤❤❤❤❤

  • @laxmirai2014
    @laxmirai2014 5 วันที่ผ่านมา +1

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 6 วันที่ผ่านมา

    osho is legend

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 5 วันที่ผ่านมา

    परम सतगुरु ओशोको ६५० प्रति पुस्तक प्रकशित छ्न त्यो मध्ये सम्भोग से समाधी कि और भन्ने पुस्तक को चर्चा बढी हुन्छ। श्रीमद भगबत गिताको ब्याख्या , अस्ट्राबक्र महगिताको व्याख्या, श्रीकृष्ण को ब्याख्या बारेमा र अन्य धेरै साधु शन्तकोबरेमा गरेको ब्याख्याको बारेमा किन कुनै अन्तरबार्ताकार्हरहरुले कुरा उठाउदैनन होला ?

  • @sanutamrakar960
    @sanutamrakar960 5 วันที่ผ่านมา +1

    बच्चा बच्चा बिना सन्तान पनि खुशी हुन सक्ने मान्छे अवश्य खुशी हुन सक्छ यो कसैलाई जन्मिँदै बोकाएको भारी होर जुन बोक्नै पर्ने जसलाई इच्छा छ उसको लागि छदैछ

  • @arjunsharma-cn8eb
    @arjunsharma-cn8eb 3 วันที่ผ่านมา

    म शोभिता को fan त हैन तर teenage हुदाॅ पर्दामा देखिरहेको हो तर राज श्रेष्ठ को कतिपय
    प्रश्नहरु एकदम कच्चा लेवल को लाग्यो जे आफु ले भोग्यो त्यो सहि भन्ने खालको प्रश्न र एक्स्पेरेसन कस्तो चित्त नबुझ्दो

  • @MiraPrasai
    @MiraPrasai 5 วันที่ผ่านมา +1

    संभोग से समाधी कि और हो पुस्तकको नाउँ संभोग से समाधी तक होइन कृपया सहि बोलौँ । कार्यक्रम संचालकज्यु कृपया अरू पुस्तकका बारे पनि प्रश्न सोध्नुहोस् ताकी आज सम्म अरुले बोल्न नसकेका पुस्तक जस्तै अष्टावक्र महागीता आदि बारे सोध्नुहोस् र प्रश्न सोध्ने तरिकामा क्रान्ती ल्याउनुहोस् ।

  • @binitabastola4170
    @binitabastola4170 5 วันที่ผ่านมา +3

    Afno afno sochai r bichara haru Hun jo kasari khusi Hun sakx tysari nai ramaun dinu parx

  • @nirmalachaulagain4733
    @nirmalachaulagain4733 15 ชั่วโมงที่ผ่านมา

    not good idea

  • @aratipaudel2059
    @aratipaudel2059 4 วันที่ผ่านมา

    Gangajamuna Simkhada Sir ko xori hun jasto lagyo

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr 5 วันที่ผ่านมา

    Sobita sis world ma hindu ko population kam hudai gayeko x.Tapain world ko population sanga compare garera kehi hune wala xina

  • @bidhyasapkota1482
    @bidhyasapkota1482 6 วันที่ผ่านมา +1

    मलाई पनि ओसो मा जान मन छ

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 4 วันที่ผ่านมา

    भन्न पनि लाज छैन बच्चा नजन्माउने शर्त मा बिबाह भएको रे ?

  • @premkumarrai1388
    @premkumarrai1388 2 วันที่ผ่านมา

    Vadaka beshya byapar hera Nepal ma udharoma guru maha dev harule yasari yauna byapar hait

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 6 วันที่ผ่านมา

    बल्ल एउटा सहि मान्छे आयो यो कार्यक्रममा।