सत्ताबाट बाहिरिए ऋषि सुनक, स्टार्मर नयाँ प्रधानमन्त्री - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2024
  • बेलायतमा सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले फराकिलो जित निकाल्दै १४ वर्षपछि सत्तामा फर्किएको छ । अत्यधिक बहुमतसहित बिजयी लेबर पार्टीका लागि किअर स्टार्मर अब बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री तथा कन्जर्भेटिभ नेता ऋषि सुनकले पार्टीको पराजय स्वीकर गर्दै राजीनामा गरेका छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 3

  • @kanxakanxa7151
    @kanxakanxa7151 5 วันที่ผ่านมา

    Wel come president Bet Never come Old British andAmerican

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 5 วันที่ผ่านมา

    Good moring good news

  • @loknathpoudel6181
    @loknathpoudel6181 5 วันที่ผ่านมา +1

    बेलायतमा पनि बामपंथी सरकार आयछ