यस उपन्यासको अन्तमा मैले पनि थाम्न सकिन आफ्नो मन, साच्चै कति कोमल भइदिन्छ मन, देख्दै नदेखेको कागजको एउटा पानामा छापिएको पात्र प्रति पनि कति समवेदनशील बन्छ मानिस, अन्याय सारै अन्याय भयो धनमाया र रामे सँग,
जिन्दगीमा धेरै पटक पढेको उपन्यास हो यो मेरो। त्यसैले मलाई साह्रै नै मनपर्छ। तपाईँले वाचन गरेको सुन्दा फेरि मलाई यो उपन्यासको कथाभित्र डुब्न मन लाग्यो। र आफ्नो समयको याद पनि आयो त्यसैले तपाईँलाई धेरै धेरै धन्यवाद।
Night duty, depart ma eklo, kan ma earphone ani dherai patak padheko ra sunisakeko upanyas dewata feri pani hajur ko bachan ma sundai bhabuk hunu , thakan ko Avash nai hunna thankyou bulbul team and sir achyut
कथावस्तु राम्रो छ। तर कथालाई जवरजस्ती वियोगान्त तर्फ घिसारिएको जस्तो भान हुन्छ। दुइतिनओटा मोडमा कथा अस्वभाविक रुपमा अगाडि बढाइएको छ जुन वास्तवमै अव्यवहारिक देखिन्छ।
पहिला आर्को जन्म सुन्दा रोएको थिए आज फेरि रुँदै छु । प्रकाश जी को उपन्यास सारै मार्मिक र उत्कृष्ट हुन्छन् ।प्रकाश जी हजुर को कलम कहिलै न रोकियोस् । अनि अच्युत सर हजुर को त के कुरा गरौं हजुर त मेरो एकान्त को साथी बन्नु भएको छ जब हजुरले वाचन सुरु गर्नु हुन्छ तब म संसार भुल्छु मलाई केही चाहिँदैन ।जब वाचन सुरु हुन्छ म चाहन्छु समाप्त नहोस के गर्नु सर मलाई त हजुर को लत लागिसक्यो।😊😊😊
म धेरै सानै हुदा हाम्रो गाउको एकजना दाजु सिकिम्म तिर बसेर फर्किदा प्रकाश कोविद र पारिजातका उपन्यास लिएर आउथे अनि दिदिहरुले पढेर राखेको बेला लुकिलुकी पढ्ने गर्थे बुज्न चाहिँ केही बुज्दिन थिए आज धेरै समय पछि सुन्दैछु
“मोती दिएर आँसु बटुलें हार भएन जीत, हाँगा बाट खसेको फूलले भुल्न सकेन प्रीत” स्कुल समयमा नयाँ बर्षको पोष्ट कार्डमा खुब लेखिन्थ्यो यो शायरी। १९९०s मा पुर्ब तिर निकै पपुलर थिए प्रकाश ‘कोबिद’। नमन 🙏
Prakash kobid ko upanayash aaju bhanda lag bhag 28/29 saal pahila maile padheko thiye ta ra sabai kahani haru bhuleko raixu mero favorite upanayashkar ho dherai Khushi lageo aaju mobile dekhi sunnu pauda
Kamal parajuli ko Indira sakiyo aaja ab prakash sir ko deuta suru garxu xitai nai Naya novel aaos yo sakiye samma arko aayena vane xatpati hunxa feri k sunum sunum jasto purana sabai suni sakeko xa Naya Naya aauda khusi laagxa 🤗🤗
Hjr ko jasto aawaj kasai ko pni xaena shrai ramro aawaj hjr ko tar ni sir upanyas parda haha ra huhu chai navajhai vanuna shrai jhrko lakxa haha ra huhu le
लामो थकान र पिडापछिको भारी मन बिसाउने ओखती -(उपन्यास )अनि येकोहोरो बग्ने बेजोड प्रस्तुती लाई हार्दिक नमन,
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 3:22:47 😅😅 3:22:53 😅 3:23:02 3:23:02 3:23:03 3:23:12 3:23:18 3:23:19 3:23:22 😊😊😊😊😊😊😊😊😊😊😊
यस उपन्यासको अन्तमा मैले पनि थाम्न सकिन आफ्नो मन, साच्चै कति कोमल भइदिन्छ मन, देख्दै नदेखेको कागजको एउटा पानामा छापिएको पात्र प्रति पनि कति समवेदनशील बन्छ मानिस, अन्याय सारै अन्याय भयो धनमाया र रामे सँग,
जिन्दगीमा धेरै पटक पढेको उपन्यास हो यो मेरो। त्यसैले मलाई साह्रै नै मनपर्छ। तपाईँले वाचन गरेको सुन्दा फेरि मलाई यो उपन्यासको कथाभित्र डुब्न मन लाग्यो। र आफ्नो समयको याद पनि आयो त्यसैले तपाईँलाई धेरै धेरै धन्यवाद।
Night duty, depart ma eklo, kan ma earphone ani dherai patak padheko ra sunisakeko upanyas dewata feri pani hajur ko bachan ma sundai bhabuk hunu , thakan ko Avash nai hunna thankyou bulbul team and sir achyut
उच्च सम्मान अचुत जी जब देखि उपन्यास सुन्ने बानी भयो तबदेखि हजुरको सुन्दर स्वरको आभार भए धन्यवाद यस्ता मिठो उपन्यासको लागि
रामे र धनमाया पात्र प्रती उच्च सम्मान छ ❤
कथावस्तु राम्रो छ। तर कथालाई जवरजस्ती वियोगान्त तर्फ घिसारिएको जस्तो भान हुन्छ। दुइतिनओटा मोडमा कथा अस्वभाविक रुपमा अगाडि बढाइएको छ जुन वास्तवमै अव्यवहारिक देखिन्छ।
पहिला आर्को जन्म सुन्दा रोएको थिए आज फेरि रुँदै छु । प्रकाश जी को उपन्यास सारै मार्मिक र उत्कृष्ट हुन्छन् ।प्रकाश जी हजुर को कलम कहिलै न रोकियोस् ।
अनि अच्युत सर हजुर को त के कुरा गरौं हजुर त मेरो एकान्त को साथी बन्नु भएको छ जब हजुरले वाचन सुरु गर्नु हुन्छ तब म संसार भुल्छु मलाई केही चाहिँदैन ।जब वाचन सुरु हुन्छ म चाहन्छु समाप्त नहोस के गर्नु सर मलाई त हजुर को लत लागिसक्यो।😊😊😊
Ma ni rookothe arko janma sunda aja bihanaj
कस्तो रुवाउने लेखन र बाचन । सारै भाबुक बनायो 😢😢😢
धेरै धेरै धन्यबाद अच्युत सरलाई
निकै मार्मिक उपन्यास आज सुनिसके❤
अच्युत घिमिरे सरको वाचन कलाले हरेक कृतिलाई जीवन्त बनाइराख्छ । नमन छ यहाँको यो कला अनि मेहेनत लाई 🙏🕉️
कति मिठो पबित्र निःस्वार्थ प्रेम
आज मैले पनि सुनेर सके।धेरै नै भावुक छ उपन्यास।
Man thamna sakinna tha na pai aasu jharyo😢😢😢 nikai man xune upanyass❤❤
यो गित भन्दा त पहिलाको गित राम्रो थियो
म धेरै सानै हुदा हाम्रो गाउको एकजना दाजु सिकिम्म तिर बसेर फर्किदा प्रकाश कोविद र पारिजातका उपन्यास लिएर आउथे अनि दिदिहरुले पढेर राखेको बेला लुकिलुकी पढ्ने गर्थे बुज्न चाहिँ केही बुज्दिन थिए आज धेरै समय पछि सुन्दैछु
धेरै राम्रो , मन छाेयाे । धन्यवाद अच्युत जि ❤❤
“मोती दिएर आँसु बटुलें हार भएन जीत, हाँगा बाट खसेको फूलले भुल्न सकेन प्रीत” स्कुल समयमा नयाँ बर्षको पोष्ट कार्डमा खुब लेखिन्थ्यो यो शायरी। १९९०s मा पुर्ब तिर निकै पपुलर थिए प्रकाश ‘कोबिद’। नमन 🙏
Loved it. The voice of Achyut and novel both are awesome. Salute to writer and narrator.
साह्रो मन पर्याे त याे उपन्यास ।। ❤
Wow finally deuta❤️
पकाश कोविद को दुई वटा उपन्यास सुने अनि कयौंपटक रोए मन छोयो 🙏🙏
Achyut ghimire sir hajur ko awaz ekdum ramro cha ❤
Prakash kobid ko upanayash aaju bhanda lag bhag 28/29 saal pahila maile padheko thiye ta ra sabai kahani haru bhuleko raixu mero favorite upanayashkar ho dherai Khushi lageo aaju mobile dekhi sunnu pauda
K vanu khai
Jati upansyaas sunxu tyeti aafulai ni lekhna mann laagxa😊
रुवायो,😢
भाग दुई आउनुपर्छ।
देवता उपन्यास सुन्ने प्रतीक्षामा छु !
कत्ती राम्रो उपन्यास ❤❤❤❤
Thanks sir
उपन्यास सुन्दा कता कता कुनै शब्द मुग्लान उपन्यास तर्फ जदै गरेको भान हुन्छ
मिठो❤
Ati sundar novel
Kamal parajuli ko Indira sakiyo aaja ab prakash sir ko deuta suru garxu xitai nai Naya novel aaos yo sakiye samma arko aayena vane xatpati hunxa feri k sunum sunum jasto purana sabai suni sakeko xa Naya Naya aauda khusi laagxa 🤗🤗
उपन्यास लाई माया गर्नुहु्भने ,अच्युत सरको आवाजमा देवता नछुटाउनु
🎉😢😢
जस्तो उपन्यास उस्तै वाचन भावुक भए सर 🙏
Thank you madam.
डा.दिनेशको आँखा खुलेपछिको भाग २ नल्याई प्रकाश कोविदले गल्ती गर्नुभो त्यसपछिको अपुरो कथा क्रमश: छोडेर
धन्यवाद दिलीपजी ।
सुन्दर ❤
❤❤❤❤❤
❤❤
❤❤❤😇🙏🏻
Modiaain narration garnu na please ❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मुख्य पात्र अरुण भन्दा पनि धनमाया र रामे चाहिँ देवता हुन् ।
Waiting for part two……
मन छाेयाे😢
रुवायो😢😢
Hjr ko jasto aawaj kasai ko pni xaena shrai ramro aawaj hjr ko tar ni sir upanyas parda haha ra huhu chai navajhai vanuna shrai jhrko lakxa haha ra huhu le
😢😢
daju parijaat ko lekh panii baachan gardinuna 😅❤
😢
अन्तिम पत्रले यति रोए कि कुरा छोड्नु
Same😢
Prakash kobid ko upanayash Seema pani upload hunu pareo hajur
Dai 🙏🏼 your voice is so cool but the music is very very very scary can you please change the music 🙏🏼
Bichar bigyan book khoe
2 /2 din ma halnu na please sunne bani parepaxi Sunna napauda aali bor lagxa
Please upload Karnali Blues Full Audio
Ma ni yo book sunna nikai utsahit xu sarai ramro novel xa kaile aauxa parkhai ma xu
❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤