KRANTIBIR KO SAPANA || FULL NOVEL || श्रव्य पुस्तक | Audio Book || Recited by ACHYUT GHIMIRE

แชร์
ฝัง

ความคิดเห็น • 23

  • @DipendraSharma-m2q
    @DipendraSharma-m2q 4 หลายเดือนก่อน +3

    देशभक्त त उइलै बाट बेपत्ता भये या गुमनाम बने,,देश त उइलै बाट कपटिको कब्जामा परेको रहेछ।ठगले ल्यायको परिवर्तनमा आज सम्म ठग नै शासनमा छन।रामप्रसाद राईको बाटोमा परिवर्तन आयेको भये आज देश अर्कै म्डमा हुने थियो

  • @bulbuleachyut
    @bulbuleachyut  7 หลายเดือนก่อน +10

    प्रेमियर सुनिरहनुभएका सबैमा हार्दिक धन्यवाद । पूर्व मन्त्री तथा लेखक प्रदीप नेपालले यो audio book आज दिउँसो २:३० बजे विमोचन गर्नुभएको छ ।

  • @nepalgottalent1906
    @nepalgottalent1906 7 หลายเดือนก่อน +6

    धन्यवाद मेटिन लागेको ईतिहास लेख्दिनु भएकोमा🙏🙏🙏😍😍😍😍😥😥😥😥

  • @Salute111
    @Salute111 6 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्यो धन्यवाद छ यो लेख्ने र प्रस्तुत गर्ने महानुभावहरुलाई

  • @rajankarki6502
    @rajankarki6502 4 หลายเดือนก่อน

    हामी भोजपुर बासिले यक पटक सुन्नै पर्ने यथार्थ घट्नामा आधारित उपन्यास ❤😅

  • @padampaudel07
    @padampaudel07 10 วันที่ผ่านมา +1

    पहेलपुर सुन्ने धोको छ 🙏

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 7 หลายเดือนก่อน +2

    एक्दमै राम्रो माधुर्य आवाज र तिलस्मी लेखन जसले इतिहासकै महान योद्दा को देश भक्ति यो गद्दले उजागर गरेको छ ❤❤

  • @gorkhelc
    @gorkhelc 6 หลายเดือนก่อน +1

    Hajurko awaj ma jadu xa harek upanyas ra katha hajurko bachan bata suneko xu tara summer love ma ta jhan kati roiyo roiyo..

  • @railaxmi6426
    @railaxmi6426 6 หลายเดือนก่อน

    Ram parsad rai ko khoji hunu parcha

  • @chamlingchamling7743
    @chamlingchamling7743 7 หลายเดือนก่อน +1

    अति राम्रो उत्कृष्ट प्रस्तुति बधाई छ

  • @dipendrarai8383
    @dipendrarai8383 7 หลายเดือนก่อน +1

    Hamro agraj raja ramparsad baj lai sadhai Samman RW salam xa aaja desko lagi jiyan dinu vako xa ❤😢

  • @testlaif9576
    @testlaif9576 3 หลายเดือนก่อน

    ❤👌😭❤️❤️❤️🙏

  • @ghayalbidesh4199
    @ghayalbidesh4199 6 หลายเดือนก่อน

    अच्युत घिमिरे दाजुको स्वर वाचनमा जादु छ। कर्णाली ब्लुज, सकस जस्ता उपन्यास दोहोर्याई दोहोर्याई हेरेको छु❤❤

  • @parashuramrai4231
    @parashuramrai4231 7 หลายเดือนก่อน

    उत्कृष्ट एेतिहासिक कृतिको उत्कृष्ट प्रस्तुति।हाम्रा जननायक क्रान्तिवीर राम प्रसाद राई सधैँ मन मुटुमा बसिरहनेछन्।

  • @lokgurung2531
    @lokgurung2531 2 หลายเดือนก่อน

    सर पिङ्गला उपन्यास सुन्ने चहाना छ

    • @bulbuleachyut
      @bulbuleachyut  2 หลายเดือนก่อน

      कसले लेखेको हो ? नाम दिनुस् न ।

  • @nirmalbabu.official4988
    @nirmalbabu.official4988 7 หลายเดือนก่อน

    Achyut sir ko voice sunna aauxu mata

  • @indrakhapangimagar558
    @indrakhapangimagar558 6 หลายเดือนก่อน

    Nice 👍

  • @dhanbahadurshrestha126
    @dhanbahadurshrestha126 7 หลายเดือนก่อน

    Wow dami ❤❤❤

  • @aroshlimbu6347
    @aroshlimbu6347 7 หลายเดือนก่อน

    🎉🎉

  • @bikashbhusal77
    @bikashbhusal77 6 หลายเดือนก่อน

    Ramro Chaa.

  • @krishnaraikrishnarai3588
    @krishnaraikrishnarai3588 7 หลายเดือนก่อน

    🎉🎉🎉🎉❤❤❤❤

  • @prasantsharma6021
    @prasantsharma6021 7 หลายเดือนก่อน

    💚💚💚❤