नर्स दिदिले गरेको सहयोग ,लाउरे का छोराहरु को सहयोग ले आखा नै रसयो। वैदेशिक रोजगारी भनी मानव बेच्ने तस्कर लाई कारबाही गर्ने निकाय सक्रिय भइ प्रवास मा र नेपालमा सहयोग मिलोस नेपाल सरकार ।
व्यस्तताको कारण मैले यो उपन्यास दुई छुट्टीका बिहानी खर्च गरेर आज सिध्याएँ ! सुरुदेखि अन्त्यसम्म एक जना व्यक्तिले भोगेका अनेक दु:खहरू सुन्दा आङ्ग सिरिङ्ग ...हुन्छ | खाडीमा भेडा चढाउन जाँदा एउटा भेडा हराउँदा खाएको बेहिसाब कुटाइले मृत्यु बरण गरेको र उसको शवलाई त्यहि तातो बालुवामा बिना कुनै खबर पुरेको धनेको कथाले म स्तप्ध भएँ | मुख्य पात्रले त्यो सब कुरो आफ्नै आँखाले देखेर एक पैसाबिना भागेर नेपाल निस्कँदा आमा बाबा समेत नहुनुले मर्माहत तुल्यायो | गाउँघरका नेता र ठूला ठालुहरूले जाताभातमा माथि गरिरहेको विभेद र सहिनसक्नु गरि गर्ने दमन माथि सरकारको कहिले ध्यान पुग्छ होला ? पिरै पिरमा जिन्दगी गुजारा गर्ने समुदायमाथि समर्पित यो उपन्यासको लेखक प्रति बधाई तथा अनेक शुभकामना | अच्युत जीको त म बाचन शैलीको ठूलै फ्यान हुँ उहिलेदेखि अहिलेसम्म | यो उपन्यास वाचन गरेर सुन्ने मौका दिनु भएकोमा आभार व्यक्त्त गर्दछु |
Novel le manxoyo sarai manpryo,upanyas ko patra lai aafu nai sochera tes thau ma rakhda man bhawuk pani vaito tara ending chai open ending raixa which means no ending but anyhow part ll pani vaideko va ajhai maja po aawthyo ki.❤
आज ASI लिखित परिक्षा को नतिजा प्रकाशित भए सँगै मेरो जिन्दगि मा निरासा छायो।नेपाल मा केहि गर्न नसकिने रैछ भनि विदेश लाइ गन्तव्य बनाएको थिएँ लगतै यो उपन्यास सुने । सायदै अब मेरो पनि आखा खुले जस्तो लाग्यो ,सम्भावना खोज्न अझै लागि पर्न यो उपन्यास ले सिकायो मलाइ
धेरै मार्मिक उपन्यास अनि दाइको आवाज 😭😭
नर्स दिदिले गरेको सहयोग ,लाउरे का छोराहरु को सहयोग ले आखा नै रसयो। वैदेशिक रोजगारी भनी मानव बेच्ने तस्कर लाई कारबाही गर्ने निकाय सक्रिय भइ प्रवास मा र नेपालमा सहयोग मिलोस नेपाल सरकार ।
एकदमै मन पर्यो ❤❤❤ सकारात्मक चिन्तनले मानिसलाई सधै सकारात्मक बाटोमै डोर्याउने रहेछ । thank you Khemraj Ojha, Achyut Ghimire and Bulbul 😍😍
Welcome
कति बेला आँसु झर्यो पत्तै भएन 😔😭
मन छाेयाे
सारै भावुक बनायो उपनयास ले,, धन्न अन्त्य मा अनन्द लग्यो।
खेमराज ओझा को यो कृति राम्रो लाग्यो स्वदेश र स्वदेशीहरु राम्रो छैनन् भन्ने आजको अफवाहलाइ चिरेको छ । छोक्रा जस्तो निराशावादी छैन रहेछ
धेरै मज्जा आयो मन छोयो धन्यवाद
attinai marmik rahyo j ho last ma sukhha dekhna paiyo ❤
Nikkai ramro lagyo pardeshma pida vayeko bela yo sune paxi lagyo dukh vaye pani bhagya mani raixu kinaki rinai natiri nepal farkinu paren vaner 🙏🙏🙏🙏🙏🙏🙏
राम्राे लाग्याे, उपन्यास।
I am listening from today, bado marmik lagdaicha. Many thanks Achyut ji.
अच्युत जि को जस्तो प्रस्तोता
कमै छन नेपाल मा
आहा कति राम्रो । मन छुने
Sarai ramro,lageyo 😢😢upanyas
हृदयस्पर्सि उपन्यास्😭😭😭😭😭
यो त पहिला नै सुनेको हो बाकी भाग कुरेर बसेको❤️❤️🙏
Man xoyo❤
❤❤❤❤sabailai maya x
धर धर्ती रुदै😢 सुन्ने म मात्रै हो कि तपाई हरु पनि
मनै छुने उपन्यास
Aahaa❤️
व्यस्तताको कारण मैले यो उपन्यास दुई छुट्टीका बिहानी खर्च गरेर आज सिध्याएँ ! सुरुदेखि अन्त्यसम्म एक जना व्यक्तिले भोगेका अनेक दु:खहरू सुन्दा आङ्ग सिरिङ्ग ...हुन्छ |
खाडीमा भेडा चढाउन जाँदा एउटा भेडा हराउँदा खाएको बेहिसाब कुटाइले मृत्यु बरण गरेको र उसको शवलाई त्यहि तातो बालुवामा बिना कुनै खबर पुरेको धनेको कथाले म स्तप्ध भएँ |
मुख्य पात्रले त्यो सब कुरो आफ्नै आँखाले देखेर एक पैसाबिना भागेर
नेपाल निस्कँदा आमा बाबा समेत नहुनुले मर्माहत तुल्यायो |
गाउँघरका नेता र ठूला ठालुहरूले
जाताभातमा माथि गरिरहेको विभेद र सहिनसक्नु गरि गर्ने दमन माथि सरकारको कहिले ध्यान पुग्छ होला ?
पिरै पिरमा जिन्दगी गुजारा गर्ने समुदायमाथि समर्पित यो उपन्यासको लेखक प्रति बधाई तथा अनेक शुभकामना |
अच्युत जीको त म बाचन शैलीको
ठूलै फ्यान हुँ उहिलेदेखि अहिलेसम्म | यो उपन्यास वाचन
गरेर सुन्ने मौका दिनु भएकोमा
आभार व्यक्त्त गर्दछु |
धेरै रूवाउनु भयो अच्युत दाई तपाईको वाचन सुनेर😢😢
वास्तविक घटना
आज रातभरि यो रुवायो 😢😢😢❤❤❤
Ramro lago malai उपन्यास
अर्काको देश मा टगियो भनेर के गुनासो गर्नु र यहा अफनो देस मा ठग्छ
Kahi katai mero jiwani ho ki jasto mahasus garayo 😢😢😢😢
उपन्यास सुनेर उत्साहित भन्दा पिडा बदि
एति धेरै ठक्कर पनि खादैन जिन्दगीमा हौं
उत्कृष्ट
❤❤❤❤❤
अर्को भाग कोे पर्खाइ मा छौँ
Novel le manxoyo sarai manpryo,upanyas ko patra lai aafu nai sochera tes thau ma rakhda man bhawuk pani vaito tara ending chai open ending raixa which means no ending but anyhow part ll pani vaideko va ajhai maja po aawthyo ki.❤
Yesko part 2 jastai ho Chhokra upanyas. Search garera sunna saknu hunchha.
❤❤
आज ASI लिखित परिक्षा को नतिजा प्रकाशित भए सँगै मेरो जिन्दगि मा निरासा छायो।नेपाल मा केहि गर्न नसकिने रैछ भनि विदेश लाइ गन्तव्य बनाएको थिएँ लगतै यो उपन्यास सुने । सायदै अब मेरो पनि आखा खुले जस्तो लाग्यो ,सम्भावना खोज्न अझै लागि पर्न यो उपन्यास ले सिकायो मलाइ
nekai ramro lago man chhuyo yaha khotang ma gayeko vanne sunna ma aayo khotang ko kun tham ma hola kasai lai tha xa?
😢😢😢❤❤❤
😥😥😥😥❤️❤️❣️
❤❤❤😢😢😢
सुन्न सुरु गरेको तर कतिखेर अनत्य भयो थाहै भएन ।😢
Ma t dherai roy
देशमै दुख गर्नु पर्छ भन्ने अर्ती दिएको छ। तर केही अपुरोअपुरो जस्तो लाग्यो।
पार्श्व संगीत मन परेन ! सलल वगेकाे उपन्यासलाइ disturb गर्याे
सहमत।
😢😢😢😢❤❤❤❤❤
Aaansu bhagirayo thamna sakiyena . . ...
मैले पनि सुने राम्रो लाग्यो।तर खोटाङ तिर लिम्बू छैनन होला भन्छु।
New novel aauna xodyo ajkal achyut Ji
❤❤यहि हेर्दै बस्या छु कहिले आउला भनेर्🤔
Aaja aauchha.
2:20
❤listening it sir
❤❤❤❤🙏🙏🙏❤️❤️❤️
😢😢❤❤
किन आज यो स्वर अच्युत सरको जस्तो नलाग्ने
सायद बिरामी भएर हो कि जस्तो लाग्यो मलाई पनि
Second story
Bichabichama aaune sastriya dhunlai ki ta hataune kita sano soundma vaya jhan bettre hune thiyo
Maruvumi ma ghass hudaina. Ani kasari sheep charauni
Bich ko ५/५ sec ko irritate garne music lai 1 min ma rakhnu hola.
Note: music ramro tara katha ma majja aayena
धेरै नै भाबुक बनायो😭😭😭😭
Panchayat ko kuro aayo teyo
bayla mobile phone thiyo ?????🙄🙄🤔
अर्को भाग कुरेर बसेको उपन्यास नै सकिएको पो रैछ।
Same 😂😂ending k ho k jasto lageo
Yes😂
अपराजित। सुखान्त अन्त।
happy endinggg
😢😢yo upnyas na sakeko va Pani hunthyo ni 😢😢
Yesto ramro voice bachan garne tarika wow man xoyo but subscribe hernw gako ta kati thorai 😢😢
Number kehi gardaina hajur, tapai lai quality le chhoyo bhane hamro safalta nai tehi ho.
yo purai vag ho ra Aachut sir?
त्यस पछि के भयो होला!
Novel sundai xu ramro lageko xa but background music ali darai ane thulo veyo irritate garna khalko
Yo novel aapuro xa
Background music ali badhi vayo
साउदिमा गैर मुस्लिमहरुको मृत्यु भयोभने त्यहि राख्दैन। लेखकलाई सुझब!
आजभोलि कानुन परिवर्तन छ परिस्थितिमा अनुसार लास पठाउने या त्यहि दफन गर्ने गर्दछ है साउदी अरबले ❤❤❤🙏🙏❤️🙏
यो full हो कि part मात्र हो ?
Pret ko rit bujenau Kun geet ho kasailai tha hola?
यो के भाको 🤔भाग ९ चाहियो♥️😊
5 Day 😢😢😢😢
Episode 9 kaile auxa hola ?
Episode 8 nai final ho.
अधुरो रहयोकी भन्ने लाग्यो यो उपन्यास 🤔
यो उपन्यास अधुरै त रहेन
यो त दोहोरिन र सर??