राजेन्द्र पाठकले शर्मिला श्रेष्ठलाई रोजेपछी संगिताले दिईन् ठुलो झापड ।०७७-०६-१९।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Rajendra_Pathak_VS_Sangita_Adhikari_Live-Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0
  • บันเทิง

ความคิดเห็น • 913

  • @Indreni.Com2073
    @Indreni.Com2073  3 ปีที่แล้ว +120

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @bhanuboss7597
      @bhanuboss7597 3 ปีที่แล้ว +9

      नमस्कार कृष्ण दाइ
      अब रबिन र कुसुम ठकुरिकाे दाेहाेरि हेर्न मन छ

    • @sabinanagarkoti9930
      @sabinanagarkoti9930 3 ปีที่แล้ว +1

      @@bhanuboss7597 g

    • @sabinanagarkoti9930
      @sabinanagarkoti9930 3 ปีที่แล้ว

      @@bhanuboss7597 gg

    • @thakurbista4566
      @thakurbista4566 3 ปีที่แล้ว

      Bhanu Boss p

    • @harimisra2779
      @harimisra2779 3 ปีที่แล้ว +1

      @@bhanuboss7597 \

  • @bhanuboss7597
    @bhanuboss7597 3 ปีที่แล้ว +101

    रमेश प्रसाईं दादाकाे फ्यानजति तल हाजिर✋✋ गराै

    • @chamlingoffice
      @chamlingoffice 3 ปีที่แล้ว +1

      म पनि हो रमेश को फ्यान

    • @Sangharsha308
      @Sangharsha308 3 ปีที่แล้ว

      केही मुक्तक हरु लेखेर बाचन गर्ने प्रयास गरेको छु हेरेर सल्लाह सुझाब दिनुहोला न हैth-cam.com/video/nLSZv4G7WQo/w-d-xo.html

    • @Sangharsha308
      @Sangharsha308 3 ปีที่แล้ว +1

      @@chamlingoffice केही मुक्तक हरु लेखेर बाचन गर्ने प्रयास गरेको छु हेरेर सल्लाह सुझाब दिनुहोला न हैth-cam.com/video/nLSZv4G7WQo/w-d-xo.html

    • @deepasapkota5085
      @deepasapkota5085 3 ปีที่แล้ว

      @@Sangharsha308 5₩⁶r

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +50

    इन्द्रेणी मा रमेश प्रसाईं सरलाइ हेर्न चाहाने कोको छौ ✋
    सल्यान को जङ्गल मा 28 दिनको बच्चा फेला परेको छ, आमा ले छोडेर गयको th-cam.com/video/kMf1RyEyH20/w-d-xo.html

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +97

    राजेन्द्र भाइको बाऊ छोराको गीत हजुरहरू क कसलाई सुन्न मन छ मलाई चाहिँ कल्पना बहिनी र राजेन्द्र भाई को अनि बाऊ छोराको गीत सुन्न धेरै मन लागेको छ संगिता बहिनी को कुराले आँसु आयो मान्छे नाम कसले राख्यो होला दानव जस्तालाई ठुलो पीडा होस् हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏

    • @bikashneupane9686
      @bikashneupane9686 3 ปีที่แล้ว +1

      th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
      Maile sano comedy video banako chhu herera pratikriya dinus hai#

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 ปีที่แล้ว +1

      hjr darsan didi

    • @anjanmagar806
      @anjanmagar806 3 ปีที่แล้ว +1

      मलाइ पनि उहाँ हरुको गित मा हजुर को डान्स हेर्न मन छ आज सङ्गिता ज्यु को जीवन कहानिले मनै रुवायो कति निस्टुरी मन भएका मान्छे हुदा रहेछन यो सङ्सार मा

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว

      @@hattiramgiri5989 हजुर नमस्कार आरामै हुनुहुन्छ?

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว +1

      @@anjanmagar806 हजुर नमस्कार न मरी बाँचे एक दिन जुर्ला नी हजुर होनी संगिता बहिनीलाई धेरै दुःख देका रहेछन् कस्ता पापी हुन् मान्छेहरू पनि

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +73

    आदरणीय दाजु राजेन्द्र पाठक अनि सङिता बहिनिको दोहोरी हेरेर बहिनिको वास्तविक जीवन कहानी सुनिदिनु होला ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा मिठो सम्झना छ है ।जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 3 ปีที่แล้ว +119

    रमेस सिर अनि कल्पन दिदी को दोहोरी पाठ 2 हेर्ना कोको आतुर हुनुन्छ एत हाजिर हुनु है।

  • @rajanruwali
    @rajanruwali 3 ปีที่แล้ว +41

    म संगीता दिदी को जून गीत आयनि हेर्थे तर मलाई ऊहाको भित्री पीड़ा थाहा थियन दुख लाग्यो हाम्रो नेपाली समाज😢😢😢

    • @anjitasimkhada2462
      @anjitasimkhada2462 3 ปีที่แล้ว

      😭😭

    • @keshabchand3992
      @keshabchand3992 3 ปีที่แล้ว

      Bahiri haseni bhirti dukha raixa didi sarai man dukyo ma hjrko dohari dherai herxu hal bengalor dekhi Nepal ghar kanchanpur mahendar

    • @manishtamang5976
      @manishtamang5976 2 ปีที่แล้ว

      Q
      @@anjitasimkhada24628 crew hip

  • @surfacenepal
    @surfacenepal 3 ปีที่แล้ว +31

    क्या गज्जब को भाका !
    धेरै दिनदेखि प्रतिक्षामा थिएँ, तपाईंहरु दुवैजनाको उत्तरोत्तर प्रगतिको कामना !
    साथै सहयोगी हातहरुलाई बिनम्र अनुरोध गर्दछु, यी गायिकाको गायकीलाई मर्न नदिन उहाँलाई सहयोगको खाँचो छ, एक थुकी सुकी, सय थुकी सागर । सबै मिलेर सहयोग गरौं ।

  • @simonshrestha1
    @simonshrestha1 3 ปีที่แล้ว +37

    मलाइ पनि लागेकाे थियाे संगिताले एउटा हात किन लुकाउछ ? तर अाज धेरै पछि थाहा पाएर सारै दुःख लाग्याे ।

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 ปีที่แล้ว +21

    राम्रो कला बोलिबचन सबैले साथदिनुपर्छ ईन्र्देणिलाई सलाम सबैलाई प्रोर्साहन समानरुपले गर्नुपर्छ

    • @nokhiramoli28
      @nokhiramoli28 3 ปีที่แล้ว

      याे समाज कसैले बदल्ना सकलार ।? तेयहि महिलाहाे अाँफुले छाेरालाई जन्मदिदा कतिसम्म पिडाभाेगेर जनमदियर हुर्काउन कति गाह्राे भाकाेछ । ती सबै कुरा राम्रोसँग थाहाछ । तर जब तेयहि छाेराले अाफ्नाे जीवन मा अाफुलाई दुख्ख , मा साथ दिलाभनेर अर्काकाे छाेरि अाफ्नाे घर मा श्रीमती बनायर लेयायिसकेपछि केही ब्रर्ष पछि ती महिलाबाट सन्तान काे जनम भैसकेपछि । बल्ल अामा र छाेरा मिलेर बुहारीलाई कुटपिट गर्ने सबै कुरा तिनै अामा जस्ले अाफुले छाेरा जनमाउँदा काे पीडा भुलेर अर्काकाे छाेरितहाेनि हाम्राे सम्पति खानामात्र अाकिहाे भनेर अनेक लाल्छाना लगायर बुहारीलाई अाँफ्नाे घर बाट लखेट्छन ।तेयस्कारण महिलाको दुस्मण पहिला महिला नै हुन्छन् । नाता यात सासू भयर हाेस् यात सउता भनेर अावस् , यात अामाजु , यात नन्द भयरहाेस् कुनै ना कुनै नाताबाट महिला महिलाकै कारणबाट पिडितछन् र धेरै दिदी, बहिनिहरू ले अाफ्नाे ज्यान अाँफै फालेकाछन् ।

  • @Beboyt1993
    @Beboyt1993 3 ปีที่แล้ว +55

    इन्द्रेणी हेर्नुहुने नियमित श्रोतावृन्दहरु को को हुनुहुन्छ? लाईक गरेर सहभागी जनाउँदै ठोको ताली🙏

    • @dhankunwar2108
      @dhankunwar2108 3 ปีที่แล้ว

      every ep.

    • @bashgaming2172
      @bashgaming2172 3 ปีที่แล้ว

      @@dhankunwar2108 ⁰0

    • @bashgaming2172
      @bashgaming2172 3 ปีที่แล้ว

      @Abk Ghy q @Abk Ghy ok ķ the new version will have to download the app for

    • @Sangharsha308
      @Sangharsha308 3 ปีที่แล้ว

      केही मुक्तक हरु लेखेर बाचन गर्ने प्रयास गरेको छु हेरेर सल्लाह सुझाब दिनुहोला न हैth-cam.com/video/nLSZv4G7WQo/w-d-xo.html

  • @danbhadhur8706
    @danbhadhur8706 3 ปีที่แล้ว +26

    पीडित दिदी लाई इन्द्रेणी टिमले नय्या दिलाउनु पर्छ

  • @suryajoti3031
    @suryajoti3031 3 ปีที่แล้ว +26

    नियमित हाजिर हुने क्रममा अाज पनि भइयो शुभ सन्ध्या गाऊने बजाऊने उपस्थिति हुने सबैलाई सम्मान छ साथै रमेश प्रसाईं ज्युले भन्नु भएको कुरा घर हैन व्यवहार हेरौ साह्रै चित्त बुझ्दो कुरा

  • @lekhnath4663
    @lekhnath4663 3 ปีที่แล้ว +6

    आहा कति रमाइलो दोहोरी हो आजत मपनी १७३ नम्बरमा परेछु राजेन्द्र पाठक र सङिता को शब्द निक्कै राम्रो छ अनि प्यारी छोरी आयुसा को नाचो पनि उस्तैछ

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 ปีที่แล้ว +6

    derai din paxi sangita didi ko dohori aayexa sarai khushi lagyo didi kahile Hikmat naharnu hola jit satye hunxa 🌹⚘🌷🙏🙏🙏🙏🌹

  • @sharmilashrestha1243
    @sharmilashrestha1243 3 ปีที่แล้ว +12

    एकपटक त शर्मिला बहिनी को बारे जान्न मन लाग्यो

  • @nirajthapa4129
    @nirajthapa4129 3 ปีที่แล้ว +6

    Mitho sworako dhani Rajendra g ra sangita g ko dohari sunda dherai khusee lagyo keep it up God bless all of you indreni team

  • @stkhadka5351
    @stkhadka5351 3 ปีที่แล้ว +8

    गित सुन्दा खुसिलागाे !जब सङगिताकाे दुखित कथा राेदन अनि अपांग देख्दा सुन्दा दुख लागाे कृष्ण रमेस दाइ मिलेर याे बहिनिलाई सहयाेत गरिदिनु 🙏🙏🙏🙏

  • @namarajacharya4982
    @namarajacharya4982 3 ปีที่แล้ว +2

    Khatra. Kada. Aayo. Hai. कडा आयो है ।। हेर्न सुरु गरियो है ।। इन्द्रेनी को फ्यन जति आउनु होला।।।। साथि बनुम

  • @dharmasilwal5205
    @dharmasilwal5205 3 ปีที่แล้ว +6

    आजको दोहोरीले बेग्लै प्रकारको मनोरञ्जन दिलायो,

  • @shivagotame1425
    @shivagotame1425 3 ปีที่แล้ว +3

    Sarai nai ramro rajedra dai ra sangeeta didi ko geet ❤️❤️❤️🙏🙏🙏🎤🎤🎤🎤🎤🎤

  • @hemanamatya3196
    @hemanamatya3196 3 ปีที่แล้ว +1

    सङगिता को जिबनमा मिल्दो जुल्दो रहेछ। मन छोयो।गित को भाब तथा लए राम्रो छ।

  • @anishchaudhari4888
    @anishchaudhari4888 3 ปีที่แล้ว +3

    अन्तिममा संगिता दिदिको पिडा सुन्दा मनै थाम्न सकिन,भगवानले ऊहाँको सासु र जिवनसाथीलाई चाँडो भन्दा चाँडो सदबुध्दि दिउन र संगिता दिदिलाई सदैव साथ दिऊन भगवानले जय ईन्द्रेणी

  • @homnathsharma986
    @homnathsharma986 3 ปีที่แล้ว +5

    रमेश प्रसाईं दाईको फ्यानले मात्र लाईक ठोकम त यता

  • @lalkhadka5317
    @lalkhadka5317 3 ปีที่แล้ว +9

    Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵 but I like manamaya waiba and Ramesh parsai 🙏🏼🙏🏼

    • @bikashneupane9686
      @bikashneupane9686 3 ปีที่แล้ว

      th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
      Maile sano comedy video banako chhu herera pratikriya dinus hai#

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 3 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो छ दाेहाेरि सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।

  • @haribasnet3220
    @haribasnet3220 3 ปีที่แล้ว +1

    नमस्कार ईन्देणि टिम नाईस गित धन्यवाद इन्द्रेणी सांस्कृतिक संघको सम्मेलन लागि 🙏🙏🙏🙏🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +3

    राम्रो दोहोरी, रमेश जि र कृष्ण दाइ को सल्ला सुझाव 100% ठीक छ, सधैं हाँसी खुशी रहने सर्मिला जि रोय को देख्दा भाबुक भइयो , जय इन्द्रेणी

  • @anitarana3122
    @anitarana3122 3 ปีที่แล้ว +16

    शर्मिला बहिनी को पेट देखाउनु भो हाहाहाहहाअ any way राम्रो छ k

  • @renukapradhan9315
    @renukapradhan9315 3 ปีที่แล้ว +2

    Wow sarai ramro yo indreni
    Kati ramro ,rajendra sir ko voice sarai mitho ❤❤❤❤❤ good luck 🙏🙏🙏

  • @Kishorgiri32
    @Kishorgiri32 3 ปีที่แล้ว +6

    कृस्न दाइ सम्मान छ तपाइ अनि सम्पुर्न देस बिदेश कै सम्मानले म यति खुसी छुनी वावो दाइ मलाइ पनि गाउन मन छ कसरी मिल्ला के समय दाइ पिलिज धेरै गरे कुरा सकियन दाइ दाइ दाइ दाइ दाइ

  • @madanneupane8828
    @madanneupane8828 3 ปีที่แล้ว +21

    निरन्तर इन्द्रेणी न छुटाइ हेर्नेले मात्र हाजिर गरौँ

  • @aaisaadhikari1005
    @aaisaadhikari1005 3 ปีที่แล้ว +3

    बिचर संगिता दिदी कति दुःख भाेगनु भकाे रहेछ सबैले साथ दिनु पछ

  • @dhrubaprasadbadal551
    @dhrubaprasadbadal551 3 ปีที่แล้ว +1

    धेरै मिठाे स्वाेर सारै अान्नद भयाे यस्तै यस्तै गानाहरू अाउने दिनहरूमा पनि सुन्न पाईयाेस स्वाेर का धनी हरू लाई धेरै धेरै धन्नेवाद

  • @anishchaudhari4888
    @anishchaudhari4888 3 ปีที่แล้ว +1

    मेरो लागि आज नौंलो भाका सुन्न पाएँ सार्है खुसी अनि आनन्द लाग्यो र दिदिको,दाजुको स्वर अतिनै मिठो लाग्यो

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 3 ปีที่แล้ว +11

    Kandel Ji refers an advocate to her. Advocate will fight against the her husband n mother in law for her justice.

  • @ganganiroula4676
    @ganganiroula4676 3 ปีที่แล้ว +7

    पिडित बहिनी लाई ईन्देनि टिमले न्याय दिलाउनु हा्ला

  • @mailibabuji2238
    @mailibabuji2238 3 ปีที่แล้ว +1

    संगिता बहिनीको घरको कुरा सुन्दा दुख लाग्यो, मीठो दोहोरी दुबैलाइ धेरै धन्यवाद छ,🙏🙏 जय इन्द्रेणी

  • @nepalamazingfacts
    @nepalamazingfacts 3 ปีที่แล้ว +1

    यो गीत पनि राम्रो अनि यो गीत गाउने पनि राम्रो यस्तै गाउदै जानु धेरै राम्रो छ 😍🙏🌹

  • @camaragchannel6547
    @camaragchannel6547 3 ปีที่แล้ว +20

    When is Ramesh Ji's song coming
    Ramesh ji sings the song I like very much

    • @bikashneupane9686
      @bikashneupane9686 3 ปีที่แล้ว +2

      th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
      Maile sano comedy video banako chhu herera pratikriya dinus hai!

    • @jibankumar9248
      @jibankumar9248 3 ปีที่แล้ว +2

      बिहेगर्नु अगारी ती अामा छोरा ले सम्पतिको लागि गरेचन कि केहो

  • @user-wc1zv6sj6g
    @user-wc1zv6sj6g 3 ปีที่แล้ว +4

    न्यायकाे लागि अदालतकाे ढाेका ढकढक्याउनु, संगिता हिमत नहार्नु तिम्राे साथमा ३ कराेड नेपाली छाै । न्यायकाे लागि अगाडि बढ न्याय पक्कै पाउछाै ।

  • @manilrana644
    @manilrana644 2 ปีที่แล้ว

    यो भाका टिकटकमा सुनेर साह्रै मन परेकोले youtubeमा धेरै खोजेँ बल्ल फेला पारेँ। पुरा गीत सुन्दा साह्रै रमाईलो लाग्यो, अन्तिम अन्तिममा शर्मिला श्रेष्ठ दिदीको नाच देखेँ झनै रमाईलो लाग्यो, पहिले पहिले गीतको भाकाको कारणले हेर्थेँ अहिले शर्मिला दिदीको नाचको कारणले दिनमा २० पटक जस्तो हेर्छु।

  • @Katha_1M
    @Katha_1M 3 ปีที่แล้ว

    नमस्कार इन्द्रेणी परिबार th-cam.com/video/1r4fi8PTZeY/w-d-xo.html हाम्रो युतुब च्यानल subscribe गर्दिनु होला ।th-cam.com/video/1r4fi8PTZeY/w-d-xo.html

  • @sandeshkhawas5610
    @sandeshkhawas5610 3 ปีที่แล้ว +5

    उहाले न्याय पाउनुपर्छ दाजु

  • @user-dy4mq2dj4c
    @user-dy4mq2dj4c 3 ปีที่แล้ว +3

    गित जस्तो तेसतै जिन्दगी पनि नरुनु बैनि
    कि्षण दादा उनिलाई निहा दिलाउनु ईन्दे्णि टिम लाई सलोट छ

  • @bholarai6363
    @bholarai6363 3 ปีที่แล้ว +1

    अति सुरिलो भाकामा गायक र गायिकाहरु सबैमा गाउनु भयकोमा नमन साथै मेरो पर्देसी जिबन्को साथी इन्द्रेणी तिमलाइ धन्यवाद । 🎶🎶🎶🎶🎶

  • @lalitsunuwar4219
    @lalitsunuwar4219 3 ปีที่แล้ว

    नेपाली कला क्षेत्रमा यस्ता थुप्रै घटनाहरु छन्। जो साझा सामाजिक समस्या र ब्याप्तरुपमा रहेको पितृसतात्मक चिनतनबाट ग्रसित संकिणताले महिला हिंसा, घरेलु हिंसा, बलात्कार, शोषण र दमनले नेपाली समाजमा एउटा श्रमजीवी महिला कलाकार पनि यसरी परिवारकै शोषण,दमन, शारीरिक तथा मानसिक जस्ता चरम यातनालाई सहनु-सहेर सामाजिक प्रतिष्ठा जोगाउन अाफुलाई भित्र-भित्रै जलाएर अनि अाफ्नो मनलाई रुवाएर अरुलाई हसाउने भरपुर मनोरञ्जन प्रदान गर्ने क्षेमताकी धनी संगीता अधिकारीको कथाले मेरो मन कुडियो र रगत पनि उम्लिएर अायो!!!
    हामी र हाम्रा पुस्ताले लडेर ल्याएको प्रजातान्त्रिक ब्यबस्था र लोकतान्त्रिक गणतान्त्र

  • @Basant637
    @Basant637 3 ปีที่แล้ว +12

    कस्तो खालको पुरुष रैछ यार यो दिदीको पीडा indren ले सहयोग गर्नु पर्छ यस्तो पीडा भएर पनि आफुनु मुख बाट खोलिन्न् वा त्यो मान्छेलाई सजाय हुनु पर्छ मलाई आशा छ इन्द्रेणी ले सहयोग गर्ने छ पैसा मा भन्दा पनि उहाँको घर सम पुग्ने छ र यो भिडियो सबैले शेयर गर्नै पर्छ यस्ता पीडा भएका थुप्रै नारीहरू छ त्यसको लागि पनि यो भिडियो सबै माज पुर्याउनु पर्छ

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +3

    सँगिता सिसलाई शुभकामना छ 💖💖💖💖🌹🌹🌹👍️

  • @kabitaguragain3818
    @kabitaguragain3818 3 ปีที่แล้ว +1

    देशको सम्पत्ति काभ्रे र नुवाकोटको गहना मलाई मन पर्ने बहिनी संगिता र राजेन्द्र सर मिठो स्वरका धनि

    • @bikashneupane3884
      @bikashneupane3884 3 ปีที่แล้ว

      th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
      Maile sano comedy video banako chhu herera pratikriya dinus hai#

  • @2P_SUPER
    @2P_SUPER 3 ปีที่แล้ว +2

    दु:खद कथा तर मीठो दोहोरी सम्पुर्ण टिमलाई उन्नति प्रगतिको शुभकामना 🌹👌

  • @shibrajgm2670
    @shibrajgm2670 3 ปีที่แล้ว +3

    साच्चिकै पीडित हुनुहुदो रैछ दिदी
    पक्कै पनि कृष्ण दादा साथै इन्द्रेणी टिमले सहयोग गर्नुहुन्छ म बिस्वास गर्छु

  • @yamnathsubedi239
    @yamnathsubedi239 3 ปีที่แล้ว +3

    घोर अन्याय हो,छिटो सद्बुद्धी आओस र संगितालाई ससम्मान घरमा राखियोस।यदि त्यस्तो नभएमा ईन्द्रेणीले साथ दिओस।

  • @RekhaSharma-se4ow
    @RekhaSharma-se4ow 3 ปีที่แล้ว +2

    बिचरा संगीता दिदी को जय होस सुमधुर स्बर कि धनी हजुर को पीडा सुनेर सारै दुख लाग्यो मान्छे को जिन्दगी कति सारो पीडा पर्दो र छ जस्ले तपाईं लाई रुबाको छ नि तेस लाई जिन्दगी भर सुख सान्ती नहोस

  • @prakashgiri7889
    @prakashgiri7889 2 ปีที่แล้ว +1

    राजेन्द्र जि को गित सुन्न पाईयो स्वर त साह्रै मन पर्छ।

  • @bimalaq8770
    @bimalaq8770 3 ปีที่แล้ว +5

    छत्र शाहिलाई लिन पराे कृष्ण सर छत्र बिना नरमाइलो भकाे छ ईन्द्रेणि

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 ปีที่แล้ว +3

    शगिता लाई निया हुन् पर्छ धन्यबाद छ इन्द्रियनि टीम लाई हार्दिकबधाइ तथा धन्यवाद

  • @rajutamang4075
    @rajutamang4075 3 ปีที่แล้ว +1

    संगीता दिदी काे पिडा सुनेर कतिखेर अाँखाँ बाट अाँसु झरेछ थाहैभयन धन्यवाद इन्द्रेणी टीमलाइ।

  • @anapyakurel6124
    @anapyakurel6124 3 ปีที่แล้ว +1

    दोहोरी मा पनि टुक्का मिलाउन निकै कठिन भाकामा राम्रो प्रस्तुति दिनु हुने कलाकार र उपस्थित सम्पुर्णमा हार्दिक आभार ।

  • @NG-hr9gy
    @NG-hr9gy 3 ปีที่แล้ว +4

    संगिता अधिकारी , राजेन्द्रप्रसाद जु हरु काे गित पहिले देखिनै हरिरहनथे सारै मन परछ उहाँ हरु काे शब्द 👌👌🌹🌹🙏🙏

  • @ramkumargaming3826
    @ramkumargaming3826 3 ปีที่แล้ว +4

    बिचारा कति पीडा सहेर बस्नु भाको रछ तो केटा पक्षेलाई छाडनु हुदैन तेसतालाई खालटो खनेर गाडनु परछ

  • @bishamthing2699
    @bishamthing2699 3 ปีที่แล้ว +1

    संगिता बहिनी लाई जसरी हुन्छ न्याय दिलाउन पर्छ इन्द्रेणी समूह र हामी मिलेर

  • @ghimirekamal1440
    @ghimirekamal1440 3 ปีที่แล้ว

    आजको दोहोरी छुट्टै तरिका को मज्जा लाग्यो त्रर गीत सुन्यो हेरयो अन्तिम मा आएर खल्लो मह्सुस नरर्माइलो लागो गाला र कला कि क्ष्यमता वान सङिता सिस को जिन्दगीमा सारै दु:ख लाग्दो कथा कहानी रहेछ त्य्स्को लागी इन्द्रेणी टिमका कृष्ण दाइ र रमेश भाइले चाडो भन्दा चाडो ब्यब्स्था को लागि सह्योग गर्दिनु हुन म अनुरोध गर्दछु 🙏🙏🙏
    किनभने सङिता सिस लाई अभ त्यो घरमा फ़ेरि हाम्रो बेजत गरिदिस तैले भनेर त्य्हा जस्तोसुकै खालको घट्ना पनि त्यो अपराधी घरका परिवार ले घटाउन सक्नेछन् 2 मत छैन सङिता सिस त्य्हा नबस्नु नै उचित ठान्दछु म र
    त्य्सैले छिटोभन्दा छिटो कुनै न कुनै ब्यब्स्था मिलाइदिनु हुन म विनम्र अनुरोध गर्दछु सम्पुर्ण इन्द्रेणी टिमहरूलाई नमन जयकृष्ण जय इन्द्रेणी

  • @menukaneupane4389
    @menukaneupane4389 3 ปีที่แล้ว +3

    इन्द्रेणी पुरै हेरे पछी नरमाइलो लाग्यो दुखको कहानी रैछ संगीता दिदिको न्याय पाउनु पर्छ दिदिले

  • @sarukhanal6297
    @sarukhanal6297 3 ปีที่แล้ว +6

    I want to meet him mr rajendra bro

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +1

    इन्द्रेणीले काठे लोकगीतलाई राम्रो स्थान दिन थाल्यो खुशी लागेको छ अब पुर्बेलि लोकगीतलाई पनि स्थान दिनुपर्यो सम्पूर्ण तिमलाई हार्दिक धन्यवाद

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +1

    सगीता बहिनी को पिडा सुन्धा मेरो आसु झन्ररो सगीता बहिनी को आमा लाई मेरो नमस्कार छ सलाम छ

  • @nirmalabasnet6655
    @nirmalabasnet6655 3 ปีที่แล้ว +5

    तिनिहरुकाे पनि सन्तान मा तेस्तै बच्चा बच्चि जन्मेको भए चाहिँ के हुन्थ्याे

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 ปีที่แล้ว +6

    मनू बैनि र रमेश बि जी को दोहोरी सुने आतूरि भयो भाई कहिले आउछ

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 3 ปีที่แล้ว

    बधाई #रवि_लामिछाने_ज्ञानेन्द्र_शाही💟हजुरहरुकाे VIROL PHOTO हेरेर सारा नेपाली खुशि छन दाजु म त धेरैँ खुशी छु अनि तपाईँहरु नि ? किन भने देशको सबैभन्दा ठूलो शक्ति सत्तामा हैन सडकमा हुन्छन भन्ने कुरा आज पुष्टि भएकाे छ जस्तै #_रवि + #_ज्ञानेन्द्र दाजुहरु सायद हामीलाई थाहा नै छैन हिजाे आज उहाँहरु काे दुश्मन हरु बढेकाे रैँछ थुक्क झाेले खाते हरु तेराे बाउ काे अगाडी आइज म सगँ बहस गर्न अनि थाहा पाउँछस् उहाँहरु साचैँ देशकाे रियल हिराेहरु हाे भनेर नत्र कसैले मेहनतले बनाएको भर्याङ तानेर र उस्लाई लडाएर आफू माथि पुग्ने कष्ठ कदापी नगर!नत्र अग्नि ज्वला लेखक मा जलेर खरानी हाेलास् झाेलेहरु ! तिमिहरुकाे इज़्ज़त , औक़ात , हैसियत , परिचय , ज़िम्मेवार, इमान्दार अनुशासन ,संघर्ष यी सबै कुरो आँफै बाट सुरूवात गरेर मात्र रवि लामिछाने र ज्ञानेन्द्र शाहि दाजुहरुकाे चरित्रहत्या गर नत्र ३कराेड नेपालीलाई गएर साेध् अनि मात्र अरू लाइ सिकाउन सजिलो हुन्छ तलाई काे कस्ताे हाे भन्ने कुरा बुझिस नि दलालिहरु याे मेरो अनुंभव मात्र हाेईन चेतावनी पनि हाे! उहाहरुकाे जस्ताे सफलता प्राप्त गर्नु छ भने आफूलाई माथी पुर्याउने फलामकाे भर्याङ आफैं बनाऊ र आफ्नै बलबुताले चढ़! 👊💪
    #_डाईलक___ याे हिन्दीमा रवि + ज्ञानेन्द्र भाइ बैठते वोही पर है जहा अपने पनका एहसास हो बरना ना जाने दुनिया मे आवाज तो कितने लोग देते है !! कसैले बिना कारण पेलेरै किनारा लाउन खोज्छ भने अन्तिम अवस्था सम्म लड्नु दाजुहरु ,तर ग़लत गठबन्धनका नायिकेहरु सँग अन्तिम समय सम्म सम्झौता नगर्नु दाजुहरु अफसाेच गरेमा पाप लाग्छ नेपाल आमाकाे हजुरहरुलाई ! त्यसैले खबरदार समाज र देशका दलालहरु, फेरि पनि भन्दै छु, सुतेको बाघलाई घरीघरी नचलाउ! चलाए पछि भिडेर देखाउ! किउकी भाईकाे समझने के लिए दिल ( Dil )का ईस्तेमाल करो अगर दिमाग लगाओगे तो हैंग ( Hack ) हो जाव गे! ३ कराेड नेपाली नागरिकको भावनालाई सम्मान गरियोस् दाजुहरु नत्र राष्ट्रलाई दुख्ने गरी, राज्यलाई बेच्ने गरी ,नेपालको भौगोलिक अखण्डता र नेपालको स्वाधिनता माथि प्रहार गर्नेगरी कहीँ कतै देशी बिदेशी शक्तिहरुसँग कालो सम्झौता हुन्छ भने , नेपालको अष्मिता माथि प्रहार हुने गरी ,नेपाली जनताको नेपाली नागरिकको, नेपाली यूवाकाे नेपाली पत्रकारको, नेपालका सुरक्षाकर्मीको चित्त दुखाउँने गरी , कहीँ कतै नेपालका प्रकृतिक श्रोत हरु दोहन हुने गरी, फेरि कुरा आयाे यदि ( एम.सि.सि ) जस्तो राष्ट्रघाती सम्झौता यदि कसैले गर्छ भने, त्यसलाई हामी नेपालमा बस्न दिने छैनौ रविदाई🖋️ #_सावधान_नेपाली_यूवाहरु साथ दिनुहाेला यूवा शक्ति )खोइ के फेरियो र आज गाउँघरमा, गरिबीले ढाड कुप्रिएकै छ महंगीको पहाड चुलिएकै छ, अभावको भड्खारो गहिरिँदै गएर टुप्पी-टुप्पीसम्म मान्छे पुरिएकै छ न मन रुन छाड्यो न जीवन दुख्न छाड्यो!😭 कसम म आज धेरैँ खुःशी छु नया नेपालकाे ईतिहाँस शुरु भए झै लागिरहेकाे छ है रवि र ज्ञानेन्द्र दाजुलाई सगैँ देख्न पाउँदा🤞 जय नेपाल जय स्वाभिमान🙏प्रलय भएर सिद्धन लागेको यो कलियुगमा बाच्नका लागि हात जोडेन भने डुडे भनेर जिस्काईन्छ।अरुको स्वार्थ अनुसार काम गरिदिएन भने नालायक भनिन्छ । ग्रुपिजममा सहभागी भईएन भने गवार भनिन्छ !! खानपान तथा लवाई खवाईको जिवन शैली मिलेन भने अनावश्यक गसिपमा उम्लिएको तातोपानीले ब्रोइलर कुखुरा भुत्लाए सरह भुत्लाईन्छ!योद्धाहरुलाई त बीच बाटोमै शहिद बनाउँने उद्धेश्य बोकेर तरवारमा धार लगाउँदै बाटो बाटोमा बंकर खनेर कुरी बसेका हुन्छन अरुको सफलता देख्न नसक्ने मानिसहरु Rabi & ज्ञानेन्द् दाजुलाई 🙏 त्यसैले आत्मविश्वास बलियो भएको भरुवा बन्दुक भए पनि बोकेर हिड्नुस् दाजुहरु तरवारमा धार लगाएर बंकरमा कुरी बस्ने दुश्मनहरु विस्तारै गल्ने छन!घर हेर्छु घर रित्तै छ
    देश हेर्छु देश रित्तै छ कसरी भनूँ आमा,
    सधैँको गन्गन् छोड्नुस् कसरी भनूँ बुबा, एक खुराक खाएर अलिकति तङ्ग्रनुस् चारैतिर हेर्छु हात लाग्यो शून्य!मेचीदेखि महाकालीसम्म जम्मै उस्तै छ यो नूतन परिवर्तन हो या पाखण्डीपनको नर्तन ? म छली इतिहाससित बारम्बार सोधिरहेछु!!के हुदैछ सब? कता जादैछौ हामी? भोलि एक्कासी एक रुपिया नलि घरबाट निस्कनु पर्यो भने बाच्न सकिन्छ ? त्यति क्षमता छ ? कुरा पैसाको मात्रै हैन, परिपक्वताको, गम्भीरताको!!!! आखिर कहिले हुन्छ त मेराे देश नयाँनेपाल र शान्तिनेपाल🇳🇵

  • @parmilapaudel1379
    @parmilapaudel1379 3 ปีที่แล้ว +2

    सारै राम्रो गित गाउँ नुभएको छ अझै राम्रो गित गाउँ दिदी दाई

  • @SumanShrestha-nq6rk
    @SumanShrestha-nq6rk 3 ปีที่แล้ว +4

    sangita d d ko dhukha sunira sarai nai man dukhiko xa 😭 Krishna dai hajur li aam janamanas din.dhukhi harulai tw sahayog uddar gardai aaunu vako xa so sangita d d tw jhan hajur haru sangai kam garisaknu vako xa jhan aaj kura media ma aayo taili garda hamro biejat vayo vanira dd lai jhan tanab dina sakxan so hajur li saki samma xetai yo kura milai dinu parxa jasto lagxa dai

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 ปีที่แล้ว +5

    ऊहाँ ले भने जस्तै हो भने संगीता बैनी माथी ठुलो अपराध भई रहेको छ।
    कहाँ छ महीला अधीकार का डम्फु बजाऊने हरू।
    घर घर मा महीला माथी अत्याचार छ।बीशेष गरी महीला नै महीला को दुश्मन भएको पाईन्छ।

  • @Kishorgiri32
    @Kishorgiri32 3 ปีที่แล้ว +2

    नियमित हेर्दै छु गाउने दाइ दिदिलाइ सलाम गर्दै रोक्दै दोहोरी फर्काउदै सुन्दै जान्छु नियमित सुन्दै दिनभर काम गर्दै बेलुका आफैमा रमाइलो लिन्छु

  • @laxmirahut9201
    @laxmirahut9201 3 ปีที่แล้ว +1

    Namaskar tatha sangetik avibadan sampurnama dherai ramailopo vayaxat mani jhare indreni herna hajurharuni aaunuhos

  • @jivanthapamagar6379
    @jivanthapamagar6379 3 ปีที่แล้ว +3

    मेल मिलाप गर्दा पनि पछि केहि गलत हुन सक्छ येदि मेलमिलाप गर्नु छ भने कागज पत्र गरायर मात्र मेल मिलाप गर्दा राम्रो होला येदि मेल मिलाप हुदैन भने जति उहाको भागमा पर्छ पाउनु पर्छ

  • @rajuhumagain3540
    @rajuhumagain3540 3 ปีที่แล้ว +7

    सङिता अधिकारी को परिवारलाईमिलाउन कठिन छ । गल्ती गर्नेलाई सजाय गरेर सिदै अदालतमा गै अङ्सबण्डा को प्रक्रियामा जानू पर्छ नत्र फेरि परिवारले उन्लाई पीडा दिने निस्चित छ । यस्ता धेरै मैले देखेकोछु मेलमिलाप गर्नु भन्दा आआफ्नो चुलोबाल्नुराम्रो

  • @kamalapangeni6929
    @kamalapangeni6929 3 ปีที่แล้ว +1

    म संगिता दिदिको जुन गित आए पनि सुन्थे तर यो दिदी को पीडा सुनेर दुख लायो छिछि बिदेश पसेर पनि यस्तो ब्यबाहार गर्नैलाई कडा भन्दा कडा कार्वाही होस् तो घर परिवारलाई पनि

  • @chameliacharya2239
    @chameliacharya2239 3 ปีที่แล้ว +1

    सहयोगी मन हरु प्रती नमन, इन्द्रेणी का सम्पूर्ण परिवारलाई धन्यवाद ।

  • @shresthakali2080
    @shresthakali2080 3 ปีที่แล้ว +6

    sharmilaa shrestha baini ko haaso nacho kaaryakram chalaaune tarikaa ekadam raamro xa ani waako ni saayad manamaa nikkai chot xa bhanne mero anumaan xa kinaki waa chhiti khushi ani bhaabuk hune ekhera ni ek patak thaa paau krishna daai\

  • @kalpi7795
    @kalpi7795 3 ปีที่แล้ว +5

    त्यो अस्ट्रेलिया हुने दाई लाई पनी हेर्न मन लाग्यो, त्यसरि मागेर लगेपछि हेर्नू पर्छ नी

  • @RoshanThapa..0
    @RoshanThapa..0 3 ปีที่แล้ว +1

    I love this dohori😘😘
    kokos lai indreni lai panparaunuhuncha like garnu mero cmt😘😘
    👇️

  • @user-yz3uh4zk2d
    @user-yz3uh4zk2d 3 ปีที่แล้ว +1

    Asto pyaro baine lai halagarne te papi harulai sakdo karbai hunai parcha jay hos indrani

  • @jamunanepal3664
    @jamunanepal3664 3 ปีที่แล้ว +3

    Sweet voice

  • @pushpasapkota1036
    @pushpasapkota1036 3 ปีที่แล้ว +3

    सङ्गिता को जिवनमा मिडिया नछिरोस शुभकामना

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว

      यस्तो पारिवारिक समस्यामा मिडियाको काम छैन।भको नभको कुरा खोतलेर झन् जीवन बर्बाद पारिदिन्छन्।

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 3 ปีที่แล้ว

      सहि कुरा सर सगिता जि ले ईन्द्रेणि भलाकाेसरि अाज अाफ्नाे कथा ब्यत गरिसक्नु भयाे बरु सबैले मिलेर सहयोग गराै न्याय पछ अावाज उठाउ

  • @ghamayagurung4161
    @ghamayagurung4161 3 ปีที่แล้ว +2

    Ramesh dai ko kura 100%100 Right from USA

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +2

    कृष्ण सर यो चेली को बारेमा केही पहल गरि दिनु होला यो पनि एउटा धर्म कमाउने मौका हो जय इन्द्रेणी ।

  • @sharmilashrestha1243
    @sharmilashrestha1243 3 ปีที่แล้ว +3

    बहिनी किन रुनु भाको

  • @Mount_evrest
    @Mount_evrest 3 ปีที่แล้ว +3

    लानपाए म पनि लान्थे शर्मिला लाई😝😝🤣🤣😂

  • @hemthapa7003
    @hemthapa7003 3 ปีที่แล้ว +1

    संगिता बहिनी तपाईं अब एक्लै हुनुहुन्न तपाइको साथमा सिङ्गो इन्द्रेनी र सारा नेपाली छन्।साथै तपाइसग एउटा कला छ

  • @durgamishra4911
    @durgamishra4911 3 ปีที่แล้ว +1

    Thank you Rameshji " Chhori ghar herera hoina juoin herera dinu parchha"❤️❤️

  • @ganeshb.c4893
    @ganeshb.c4893 3 ปีที่แล้ว +3

    First coment

    • @Katha_1M
      @Katha_1M 3 ปีที่แล้ว

      Thank you support indreni

    • @Katha_1M
      @Katha_1M 3 ปีที่แล้ว

      th-cam.com/video/1r4fi8PTZeY/w-d-xo.html

    • @nandalalshrestha7372
      @nandalalshrestha7372 3 ปีที่แล้ว

      सोचेको पूरा होस किनकी you are 1st viewer

    • @Katha_1M
      @Katha_1M 3 ปีที่แล้ว

      नमस्कार इन्द्रेणी परिबार th-cam.com/video/1r4fi8PTZeY/w-d-xo.html हाम्रो युतुब च्यानल subscribe गर्दिनु होला ।th-cam.com/video/1r4fi8PTZeY/w-d-xo.html

    • @barcelona2653
      @barcelona2653 3 ปีที่แล้ว

      Khy ta ramash jee ra kalpma ko palo

  • @durgagurung6507
    @durgagurung6507 3 ปีที่แล้ว

    अफ्ट्यारो दुई दुईटा तुक्का मिलाएर गिताउन त्यति सजिलो पक्कै छैन ईन्द्रेणी परिवार लगायत सम्पूर्ण कलाकार हरुमा नमन 🙏 फलाम को ओछ्यान माथि ओत्तानो परेर गित सुन्न‌ पाउदा वाउ कति खुसी लाग्छ बरै थईट ❤️👌👍

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 3 ปีที่แล้ว

    मलाई धेरै मन पर्यो wow मलाई नेपाली हुनुमा गर्ब छ 🙏🏻🙏🏻🙏🏻💝💝💝🥰🥰

  • @ramilarairomy607
    @ramilarairomy607 3 ปีที่แล้ว +1

    संगिता अधिकारी र राजेन्द्र पाठक दुबै जना मलाई मन पर्छ ।

  • @reshambastakoti993
    @reshambastakoti993 3 ปีที่แล้ว +1

    मार्मिक छ कथा,सम्हाल्नु हाेला,त्याे दिन अाउनेछ।

  • @Adhikari245
    @Adhikari245 3 ปีที่แล้ว +1

    सधै इन्द्रेणि हेरेर तालि बजाउने दिदी त खतरा गित पनि गाउदै।राम्रो छ इन्द्रेणिका सबै सदस्यहरुको प्रस्तुति।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +2

    जसरी हुन्छ संगिता बहिनिले न्याय पाउनु पर्छ

  • @IshwarThapa
    @IshwarThapa 3 ปีที่แล้ว

    कति मिलाएर गाको शब्द हरु।।दारी भाइको शब्द धेरै मिलेको हुन्छ स्वर पनि मीठो छ

  • @phaligurung6226
    @phaligurung6226 3 ปีที่แล้ว +1

    नमस्कार छ ! राजेन्द्र जि र सङ्गिता बैनी को दोहोरी राम्रो थियो ! धेरै२ शुभकामना छ । राजेन्द्र जि ले दाडि त ठिकइ हो तर त्यो घाम मा लाउने चस्मा ले आन्खा नेदेखेर होकि कसो भनेर अल्लि कन्फ्युज डट् कम् ! अनि घरायसी कुरा-कानी निक्कै धेरै भयो ! यो एस्तो कुराकानी त यो इन्द्रेनी मा सायद अल्लि बोरिङ्ग भयो कि ! जेहोस, वहाँ सङ्गिता नानी को पारिवारिक झमेला को लफडा जत्ती सक्दो छिटो समाधान होस ! शुभकामना छ ! हत्तेरिका, सङ्गिता बैनी को हात तेस्तो अपाङ्ग रहेछ । साह्रै दुख लाग्यो ! दरो र बलियो मन गर्नु सङ्गिता नानी ! जित तपाइकै हुने छ ।