कस्तो राम्रो गित को भाका,स्वार कति राम्रो,हाम्रो परम्परा कति राम्रो ?यस्तो सस्कृती लाई तहस महस बनायर भाइ भाइ,र धर्म धर्म लडाइँ गरायर,चार जात छतिस बर्ण फुलबारी मा कालो मैलो बनाउने काम हुनु,दुर्भाग्यपूर्ण हो?
जब असार साउन को महिना लाग्छ यो गित सुनेर काम गर्न मन लाग्छ ❤साचै हाम्रो कला सस्कार सस्कृती लाई जस्ताको तस्तै बचाउन सक्ने सबै सम्मान गर्ने गायक नवीन खड्का पुस्तका खड्का लगायत सबै तिमलाई सम्मान का साथ सम्झना गर्दै आज असार 15 मा यो गित सुन्दै छु कति मिठो गीत छ असार 15 मा जहिले सुन्छु बालापनको याद फेरि आयो ❤❤❤🎉🎉❤🎉🎉❤❤❤🎉
लोक संगितका हामी पारखिहरुको लागि अरुण उपत्यका लोक सांस्कृतिक केन्द्रले प्रश्तुत गरेका यस्ता कोषेलीहरु सँधै सुनौँ सुनौँ लाग्छ । अबका पिँढीले हाम्रो यो मौलिकता संरक्षणमा लाग्छन लाग्दैनन भन्न सकिन्न तर हामी चाहिँ कदापी भुल्दैनौँ । जय लोक संगीग
धनकुटाको शहिदभूमि गाउँपालिकामा ( साविकको छिन्ताङ गा.वि.स.) अवस्थित छिन्ताङ्देवी मन्दिरको गुठी खेतमा अहिले पनि यसरी नै बेठी लगाएर खेत रोप्ने परम्परा कायम नै छ । वालापनको याद दिलाउने यो गीत youtube मा गएर बेला बेलामा सुन्ने गर्छु। नेपाली कला र संस्कृतिलाई माया र सम्मान गर्न सिकौं जय देश जय संस्कृति ❤❤❤
हाम्राे देश हाम्राे नेपाल संस्कृतिले भरियाेकाे देश 😍😍😍अाहा कति रमाईलाे दान राेपन जादाकाेे दिन हरू याद अायाे याे भिडियाे हेरेर खुसि लागयाे धन्यवाद हजुर सबै जना लाई हामी सबै जना मिलेर पुराना संस्कृति जेगाउनु परछ हई धन्यवाद 👍️😍😍🤗🤗🤗🤗👍️👍️👍️
आज असारको 15 गते म youtube मा खोजेर यो गीत सुनेर आनन्द लिदै छु ।
same
पूर्वेली नित्र्य हैन यो गहना हो ❤❤
जय होस हाम्रो नेपाली संस्कृति अति राम्रो
असार १५ मा खोजी खोजी सुन्दैछु आज किसान सम्पूर्णलाई शुभकामना
असार सकिन लागेछ तर रोपाइ गरेको याद आएर खाडी बाट हेर्दैछु
यो गित हर्दा मलाई त कहिले रोपाइ आउला भन्ने हुन्छ तर बिडवना आज भोलि सबैले ट्याक्टर ले जोत्छ्न गोरु पाल्न छोरे ❤❤❤
यस्ता पुराना असारे गित सदाबर्ष जिबित राख्न अनुरोध गरे ।हरेकमा उदाहरण नभै सुधारण हुदैन धुर्ब सत्य।
कस्तो राम्रो गित को भाका,स्वार कति राम्रो,हाम्रो परम्परा कति राम्रो ?यस्तो सस्कृती लाई तहस महस बनायर भाइ भाइ,र धर्म धर्म लडाइँ गरायर,चार जात छतिस बर्ण फुलबारी मा कालो मैलो बनाउने काम हुनु,दुर्भाग्यपूर्ण हो?
२०८० को असारमा सुन्ने जति एक हौँ।
aahakti ramro vaka nbin kahdkako👌👌👌👌👌👌👌👌👌👌👌
अत्यन्त राम्रो हाम्रो संस्कृति गौरवको अनुभूति महसुस भयो।
जब असार साउन को महिना लाग्छ यो गित सुनेर काम गर्न मन लाग्छ ❤साचै हाम्रो कला सस्कार सस्कृती लाई जस्ताको तस्तै बचाउन सक्ने सबै सम्मान गर्ने गायक नवीन खड्का पुस्तका खड्का लगायत सबै तिमलाई सम्मान का साथ सम्झना गर्दै आज असार 15 मा यो गित सुन्दै छु कति मिठो गीत छ असार 15 मा जहिले सुन्छु बालापनको याद फेरि आयो ❤❤❤🎉🎉❤🎉🎉❤❤❤🎉
7:33
👌👌👌👌👌👌👌👌👌👌👌👌
आज असारको 15 गते म youtube मा खोजेर यो गीत सुनेर आनन्द लिदै छु । आहा हाम्रो सस्कृती ।
Moh Aajaw herdai xu Yaha bideshi Arabic laai dekhaudai xu 😊😊😂
लोक संगितका हामी पारखिहरुको लागि अरुण उपत्यका लोक सांस्कृतिक केन्द्रले प्रश्तुत गरेका यस्ता कोषेलीहरु सँधै सुनौँ सुनौँ लाग्छ । अबका पिँढीले हाम्रो यो मौलिकता संरक्षणमा लाग्छन लाग्दैनन भन्न सकिन्न तर हामी चाहिँ कदापी भुल्दैनौँ । जय लोक संगीग
Tyo geet ko bichko samabdh jhan mitho🥰👍
आहा ! गाउँ घरको याद आयो। कत्ती रमाइलो ।
असार, धान रोपाई महोत्सव बधाई छ सम्पूर्ण टिम लाई।
धन्यवाद ।
आज २०८० को असार १५ पनि आयो🎉🎉
Omg wow Heart touching video and nice culture❤❤❤❤❤
Thanks
Bholi aashar 15 dhandibas ...sampurna nepali dajuvai Lai ashar 15 ko suba kamana
जब जब असार को महिना आउँछ यो भाका सुन्न मन लाग्छ
२०८१ सालमा आयर सुन्ने हाजिर हौ।😊 असार मा।
ओहो हाम्रो सस्कृती संगीत बडो आन्नद
धेरै रमाईलाे राेपाई पाे रहेछ हामिलाई त बाेलाएनन रमाईलाे रैछ
Kamal Khatri dailai badhai xa ,aaja ashar 15 ko din yo geeta sun paiyo!!!
मेरो मुतु छुने गीत तथा नाच्♥️♥️♥️👌👌👌🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
आजा असार को 15 गते सुन्दै छु है
Very nice song ,ashar 15 ko
जे छ पूरानो 💎💎मा बाँकी 🔈
Katti ramailo bhayko holla hai
Ramailo xa
मनपराई दिनु भएको मा धन्यबाद ।
2081 मा पनि सुन्दै छु !😊❤
हाम्रेा देस मेरेा नेपालदेशका रमाईलाेनै छुटै वा कति रमाईलेा येा भिडिियेा लेत यादले सारै सतायेा🌹🌹🌹🌹💘💘
कति राम्रो
इ
काम पनि कत्ती रमाइलो सङ्ग गर्नी परम्परा छ हाम्रो नेपालमा
यो गित सुन्दात मेरो मन रुन्छ❤❤❤❤
धनकुटाको शहिदभूमि गाउँपालिकामा ( साविकको छिन्ताङ गा.वि.स.) अवस्थित छिन्ताङ्देवी मन्दिरको गुठी खेतमा अहिले पनि यसरी नै बेठी लगाएर खेत रोप्ने परम्परा कायम नै छ । वालापनको याद दिलाउने यो गीत youtube मा गएर बेला बेलामा सुन्ने गर्छु। नेपाली कला र संस्कृतिलाई माया र सम्मान गर्न सिकौं जय देश जय संस्कृति ❤❤❤
Sarai ramailo
मलाई पनि सार्है मन पॅछ ....
हाम्रो अरुण उपत्यकाको नवीन खड्का ज्युको गित 2081/असार मा यो गित सुनेर रमाइलो गर्ने कोको हुनुहुन्छ ❤
I'm also 😊
Dhanyabad N abin khadkajjelai.senrajaharuko.mahanta.demhaidinuvho.
Jati sunyo utti nai mazza lagne yo vaka sarai nai mitho..❤
Kati ramailo xa hai
mani nepalma vay
Ropaima jane thiy
K garnu vaggele thagesi
हाम्रो नेपाल
राम्रो नेपाल
Aaha Katie ramro ahsare lok git hamro saskirity sangha jodeko git Tara bidambana des lutetaharule chahiyeko Bala mal r big xaina
Arun upatyaka ..sab geet TH-cam ma hunun paryo..Sarai ramro Sanskriti ..🇳🇵🇳🇵
रामो् छ नि
असनर १५ ,२०८१ जति यता हाजिर हौँ त ।
Ma ni Sundai xu aile yo geet ❤❤❤❤
यो गीत सुन्दा मेरो मन धेरै खुसी हुन्छ।
हम्रो सङखुव सोभको लोक दोहोरी एकदम रम्रोछ
Saro ramro tapai haru lai dhannebat ...
Nabin dae ani sabae arun upatyaka team dherae abhari chau .hajur le eti ramro kriti,sanskriti dinu bhayeko cha.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
हरेक अषार १५ को मेरो रोजाई।❤
मलाई मन पर्ने गित मध्ये को यो गित पनि उत्कृष्ट लाग्छ
Kati ramro
धेरै राम्राे 💕🇳🇵💕🇳🇵💕🇳🇵💕👍️👌👍️👌
मनपराई दिनु भएको मा धन्यबाद ।
Uttam Rasiya geet
नेपाली सस्कृतीको सव्य र सालिन प्रस्तुति ।।।
आहा पुर्व पुगियो !!
🇳🇵हैत बबाल छ कृति 🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@uddhabkhatri3044 I
हाम्राे देश हाम्राे नेपाल संस्कृतिले भरियाेकाे देश 😍😍😍अाहा कति रमाईलाे दान राेपन जादाकाेे दिन हरू याद अायाे याे भिडियाे हेरेर खुसि लागयाे धन्यवाद हजुर सबै जना लाई हामी सबै जना मिलेर पुराना संस्कृति जेगाउनु परछ हई धन्यवाद 👍️😍😍🤗🤗🤗🤗👍️👍️👍️
जय किसान जय नेपाल❤️
गाउँ घर को याद सम्झनामा यो अति दुर्लब सुरिलो स्वोर मा नवीन दादा पुस्तका बहिनी का सधै मन मस्तिक भित्र यो असारे झरी गिंत ।बधाई लाखौं लाख हजुर हरु लाई।
निकै मौलिक गीत मलाई त बाल्यकाल को सम्झना अयो🇳🇵🇳🇵🙏❤️
Fav one ❤
Thanks
mero desh ko sundar sangit 😍🇳🇵 khusi lagxa
असार १५ ❤
ल है ल है।कति राम्रो गीत
खेत्मा,,, अस्तो,,,रामेलो देखेको थिय न बेस्ट लागो हजूर गीत
Aaha sarai ramro huncha hamro purbeli geet yo dekhera mero mann choyo
म पस्चिमकाे हुँ तर पुर्वकाे सस्कृति अौधि मन पर्छ।। So very nic Arun villay culturu..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
আমি
] yfa r-! Vg
] yfa r-! Vg
पुर्ब पश्चिम हामी सबै नेपाली हो म पनि पुर्बको हो रोधी नहेरी चित्त बुज्दैन
यो कुनै गीत मात्र हैन यो संस्कृति हो ,,,
Ringht
Proud of नेपाली culture ❤
हाम्रो संस्कृती 💗💗💗✨✨✨✨
जय नेपाल धेरै राम्रो
Akdmaii ramrooo ho yasori. dhan ropnu hajur haru.sabai sabai lai ,🙏🙏🙏🙏🙏🙏🙏
पुर्बेली लोक भाका एकदमै रमाइलो
Aaja yo video herera ma aafule aafu lai vagyamani thanda xu I love Nepali culture
Thanks
Mero desh ko lok shaskriti noi kafi xa malai😊
राम्राेधेरैराम्राे धन्नेबात🇳🇵💘🇳🇵💘🇳🇵💘🇳🇵💘🙏🙏🙏🌿🌿🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾
य हजुर अाफ्नै पराम्परा कति रमाईलाे छ कसाई ले नभुलाउ है दाजु भाई दिदि बहिनि हाे
Wonderful Rupni of.Dan
What.a.culture save.it no
Boys.and.girls.are go.in
Ropny.?
Dharai ramro lago video and song
Wow 😯 dami xa 😂😂😂😂😂🥰🥰🥰🥰😎
मनपराई दिनु भएको मा धन्यबाद ।
नेपालिपन माैलिक....अानन्दायिक
shekhar dahal
सारै राम्रो हाम्रो सस्क्रति
कति रमाइलो मेरो देशनेपाल
कमनिस कामलेस एमाले माऊवादी कता घुम्न गए गछन्। कति सुन्दर मनमाेहक दृष्य!👍️
2081 sal asar 15 ko subhakamana 🙏🥰
Loved this song 🌺💖 😇😇
आहा
हरेक साल असार १५ मा म यो गीत सुन्छु... सारै आफ्नु लाग्छ ! केही अनुभुती छन् यी क्षणमा 🙂🙂
Love from Bihar.....💖
अाहा कति रामाइलो
Harayeko sanskriti lai yo vedeo marfat darsayeko ma muri muri Dhanyabad
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wow❤
Thanks
हाम्राे नेपाली चलन जाेगाउनु परछ धेरै राम्रो छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Happy asar 15
Damiiii Nepal song
जति हेरेपनी हेरि राक्न्न मन लाग्ने
Happy asar 15 2078😍❤
😍❤