माैलिक घाँसे गीत, असार १५ - Rajesh Dhakal, Pratima Aryal & Saru Gautam | New Ashare song 2024
ฝัง
- เผยแพร่เมื่อ 27 มิ.ย. 2024
- Presenting new Nepali Ashare song 'Ashar 15' by Rajesh Dhakal Pratima Aryal & Saru Gautam penned & composed by Rajesh Dhakal only on Rajesh Dhakal's official TH-cam channel.
Rajesh Dhakal Presents:- New Nepali Song 2024
|| Asar 15 असार १५ ||
#RajeshDhakal
#PratimaAryal
#SaruGautam
#NewAshareSong
#GhaseGeet
#Ashar15
#DahiChiuraBises
#RopaiGeet
#newnepalisong
#nepalisong
#newnepalilokdohorisong
#newfolksongs2024
#newnepalisong2081
#nepalimusic
#popularsong
#musicvideo
#latestnepalisong
----------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Rajesh Dhakal @RajeshDhakalOfficial
Pratima Aryal @pratimaaryalofficial4260
Saru Gautam
♬ Lyrics | Music:- :-
Rajesh Dhakal
♬ Music Arranger:-
Bishnu Tamang
♬ Mixing | Mastering:-
Kumar Sanu Pun
♬ Recordist:-
Sagar Babu Pun
♬ Recording Studio:-
Shankara Digital
♪ Audio | Video:-
Rajesh Dhakal Official
----------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Milan Shrestha
🎬 Cast:-
Rajesh Dhakal
Saru Gautam
Anita Paudel
Pashupati Dahal
Hirakaji Century
Shreejan Pandit
Shivaji Mishra
🎥 Cinematographer:-
Bishal Gongba
Mua
Sita Chhetri
🎬 Editor:-
Roshan Dhital
🎬 Editing Station:-
Dhital Flims Pvt. Ltd
9851092360
🎬 MUA:-
Sita Chhetri
🎬 Post Production:-
Milan Flims Production Pvt. Ltd
🎬 Special Thanks:-
Ghamesh Dulal
Narayan Dangal
Sangam Thapa
Sushila Lama
Ashok Kumar Sapkota
Gopal Dayal
Mohan Khadka
Ramesh Shrestha
Saroj Lamichhane
Santosh Lamichhane
Rajendra Dhakal
Kedar Dhakal
Rajendra Bhandari
All Member of Shooting unit.
© Rajesh Dhakal, 2024
All Rights Reserved
----------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/RajeshDhakalYT
Facebook:- tinyurl.com/RajeshDhakalFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rajesh Dhakal. Embedding to a website is allowed. - บันเทิง
Wow song ❤
निकै राम्रो लाग्यो ।धेरै धेरै शुभकामना!
आहा कती आनन्द आयो यो मौलिक घासे गीत सुन्दा, सुन्दर प्रस्तुतीको लागि राजेश ढकाल सर, प्रतिमा अर्याल, सरु गौतम लगायत सिङ्गो युनिटलाई हार्दिक बधाईइ तथा शुभकामना छ अझै यस्तै यस्तै मौलिक भाकाहरु लिएर आउनु होला
सबैले माया गर्दिनुस ल असारे गित❤❤❤❤❤
❤❤❤❤❤bahutai ramro ❤❤❤❤congratulations ❤❤
आहा कति आनन्द आयो शब्द अनि संगीत आहा,,,सबै टिमलाइ हार्दिक सफलताको सुभकामना
Wow! Congratulations Rajesh sir♥️♥️♥️🌹🥀🌺🥰🥰🥰
आहा असारे भाका निकै मौलिक तथा उत्कृष्ट रहेछ , बधाई तथा शुभकामना लोकप्रिय गायक राजेश ढकाल ज्यू लगायत सम्पूर्ण युनिटलाई ❤
Aahaa hjr Kati metho geet❤❤❤🙏
❤आहा दामी असारे गित 🎉🎉बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम लाई🎉🎉🙏🙏🙏🙏
आहा दामि असारे गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण लाई🎉🎉
Wow katti mitho geet ❤❤❤
Wau maulik dohari
मिठो मौलिक राजेश सर्🎼🎼🎼🙏💜
Dharai ramro xa bhanja
Ramro chha❤❤
wow ❤❤❤❤❤❤❤
आहा मौलिक गित हार्दिक बधाई राजेस जि लगायत सम्पुर्ण टीम लाई
wow❤❤❤❤🙏🙏
आहा सारै मिठो हाम्रै मौलिक भाका मा सिर्जित असारे गीत। बधाई तथा सफलताको शुभकामना सम्पूर्ण माझ ।
Aahaa kati raamro laagyo kati sunepani dhitnai namarni badhai chha baabu Rajesh dhakal,❤❤
शुभ कामना भाई साह्रै मीठा शब्दहरू आफ्नो देशको संस्कृति लाई जगेर्ना गरेर असार १५ कै दिन यो असारे भाका सुसेली स्वर सुन्न पाइयो धेरै धेरै शुभकामना। भाइ लगायत पुरै टिमलाई l
सार्है राम्रो छ राजेश बाबू जय होस् ❤❤
असारे भाका निकै मिठो लाग्यो । यस्ता लोक लयको भाका संकलन गरि प्रस्तुत गर्नुहुने सर्जक राजेश ढकाल लगाएत सम्पुर्ण टिमलाई धन्यवाद छ ।
आहा कति मिठो मौलिक असारे गित ❤🎉बधाइछ राजेस सर प्रतिमा दिदी🎉❤
dherai markmik sabdha xa ❤🎉
Sarai asare geet dai badhai xa hjr lai 😂
काभ्रे सेरोफेरो रमाइलो गाउँ छ मेरो ❤आहा कति राम्रो गित ❤️❤️
Dherai ramro . Good luck saru
Git ramro xa
हाम्रो जस्तो कृषि प्रधानमा देशमा यस्तो मौलिक घासे गितको आफ्नै महत्व र ईतिहास छ त्यही विषयमा आधारित गित र प्रस्तुति धेरै उत्कृट छ राजेश सर हजुरको संगितिक यात्रा अझै उत्कर्षमा पुगोस हार्दिक शुभकामना
Congratulations uncle and all team❤❤❤
सारै मिठो भाका, हार्दिक बधाई तथा सफलता को शुभकामना
आहा ! मन हुने माैलिक लोक गित । निकै राम्रो शब्द र स्वर मित्र ।
Ramro la Asare bhaka.❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ । शुभकामना १५ गते का टिमलाई
Malika bhakha ,karuna ras ra sabda ko vabukata xa gita ramro xa Aagami dina pani safalata milos all team lai.
congressional 🎉🎉dai
Dami dai🎉 congratulations
दामि छ दामि 🎉🎉🎉🎉🎉❤❤❤❤
बधाई छ सम्पुर्ण टोलिलाई अनि असार १५ को शुभकामना
Excellent brother
धेरै राम्रो छ❤❤❤
Nice song vai❤
आहा समया सन्दर्भिक घाँसे गित जती सुने पनी आनन्द आऊने राजेश जु 🙏 लगायत सम्पूर्ण टिम लाई सफल ता को शुभकामना 🌺🙏🙏🌺🎉
Wow nice song❤❤
Very nice song saru Gautam ❤❤❤❤❤🎉🎉🎉
आहा हाम्रो मौलिक लोक गित संगीत 🙏❣️🎁🇳🇵
बधाई हाम्रो तर्फ बाट कलाकार राजेश दाइ लाई बधाई 🎉🎉
आहा अति मिठो शुभकामना हजुर 💐🙏
धेरै मीठो गित शुभकामना सबै लाई
सार्है मीठो राजेश दाइ को सिर्जना
आहा कत्ति राम्रो छ❤
Wow nice song 💕💕💕💕💕💕 oo❤❤❤❤❤❤ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 dami excellent 👍👍👍👍👍
Wow ❤❤
Wow❤
आहा क्या मिठो प्रतिमा दिदिको स्वरको त के कुरा गर्नु ❤❤🎉🎉❤❤
धेरै राम्रो❤❤❤❤
राम्रो छ है दाई असारे घासे गित मन पर्यो मलाई त
कति राम्रो कति ।
अाह्हा मिठ्ठाे गित, सफलताको शुभकामना
दाजु सफलताको कामना राम्रो छ
अहा शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤
❤❤❤❤
बधाई छ यो गीत को टिम लाई
Jati sunyo sunu sunu lagyo
Congratulations Entire for Trending on #29❤
Good song
Wow
सारै राम्रो गित बधाहिछ राजेस्सर लगाएत सबैमा❤❤
पुरानो समयमा यो दुःखद घडीमा देशका सबै जिल्ला मा गाईने गित हजुर हरुको लाई हार्दिक स्वागत
❤❤❤❤❤
अाहा कति अानन्दाकाे गित
Dherae dherae badae xa sabae timlae
👌👌👌
Congratulations all
आहा मौलिक गित
कति राम्राे छ अलि छाेटाे भयाे कि
मोैलिक घाँसे गित आहा कति राम्रो सफलताको सुभकामना अल टिमलाई
धेरै धेरै बधाई मंङ्गलमय शुभकामना राजेस भाईलाई उत्कृष्ट सृजनाको जय जय श्री कृष्ण राधे राधे
गीत असाध्यै राम्रो छ।शुभकामना मित्र देव
आहा मीठो घासे गित🎉🎉🎉🎉सफलताको शुभकामना 🎉🎉
आहा राम्रो असारे गित
सफलता को कामना राजेस दाइ❤🎉
कति मिठाे गित झन त्यस्माथि माैलिक लाेक गित बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉🎉
❤❤
❤️❤️❤️
कति रमाईलो, सार्है आनन्द
DAMEEEEEEEEEEEEEEEEEEEEEEEEE
आहा कति मीठो मौलिक भाका मा घासे गीत मैले दस चोटि सुने हजुर हरु पनि सुन्नु होला है सम्पुर्ण टिम लाई बधाइ साथै शुभकामना है
धेरै राम्रो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।❤️❤️
999ozsi
Yesto ramro parampara pani xittai harauxa Khi barsa paxi 😢
मैले त लेखेर नै कन्ठ पारे
........
छोटो जस्तो लाग्यो ।
आहा मेरो दाइ सारै मीठो ❤❤😘
नमस्कार म लोक तथा दोहोरी गायक Rajesh Dhakal पोहोर साल जस्तै यो बर्ष पनि मेरो आफ्नै लय शब्द आबाज त्यसैगरी गायिका प्रतिमा अर्याल अनि सरु गौतम को आवाजमा आसार विशेष मौलिक घासे गित लियर आयका छौं के कस्तो लाग्छ हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला धन्यवाद जय होस🙏🙏🌺💐🌹🌹💕💕
उत्कृष्ट लागेको छ।
आहा साराई राम्रो गित❤❤
सारै राम्रो❤❤❤❤
Sarai mitho lagyo hajur ko sabda ra vaka 😊❤
गित राम्रो छ हामी काभ्रे बासि जहाकाे भएपनि देउपुर बासिन्दालाई राम्रो गाएक पाएकोमा बधाई छ
आहा कती आनन्द आयो यो मौलिक घासे गीत सुन्दा, सुन्दर प्रस्तुतीको लागि राजेश ढकाल सर, प्रतिमा अर्याल, सरु गौतम लगायत सिङ्गो युनिटलाई हार्दिक बधाईइ तथा शुभकामना छ अझै यस्तै यस्तै मौलिक भाकाहरु लिएर आउनु होला .
मौलिक घासे गित बधाई तथा सफलताको शुभकामना हजुर❤❤
❤❤❤
❤❤❤❤❤
Wow❤️❤️