घुस लिदा लिदै खानेपानीका कर्मचारी यसरी रंगेहात ! आँखा अस्पतालमै के भयो यस्तो ? को सही, को गलत ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Gandaki Chhadke Ep 108
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 2.2K

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +364

    *अपिल सरलाइ माया गर्नुहुनेले यो लाइक बटम थिचेर फुटाइदिनु परो*
    👇️

    • @biswasgr143
      @biswasgr143 4 ปีที่แล้ว +3

      ganga जि कति छिटो आउनुहुन्छ हो सिधा कुरा जन्तासङ्ग को कार्याक्रम मा नि छिटै कमेन्ट आउँछ अपिलजी को कार्यक्रम मा पनि छिटै कमेन्ट आउँछ

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +2

      @@biswasgr143 मलाइ अरु भन्दा खास र विशेष लाग्छ, सबैभन्दा छिटो हेर्न आतुर हुन्छु, यी दुई प्रोग्राम

    • @nitinrana5392
      @nitinrana5392 4 ปีที่แล้ว

      अपी सरको नबर पाउन पाउन हजुर

    • @nitinrana5392
      @nitinrana5392 4 ปีที่แล้ว

      हामीलाई पनि कुरा राख्नु छ अपील सर को नबर पाउन हजुर

    • @AmanTiwariAT
      @AmanTiwariAT 4 ปีที่แล้ว

      Mero channel pani subscribe garera support garidinush na plzzz ..... th-cam.com/channels/94wF3CpFrxmM1tuKNGYxgQ.html?view_as=subscriber

  • @ashokxettri2420
    @ashokxettri2420 4 ปีที่แล้ว

    दोषिलाई कडा कारबाहि होस।।।

  • @akshil07
    @akshil07 4 ปีที่แล้ว +1

    यतिका लामो समय बाट कूनै कार्यालय भित्र अवैध सम्बन्ध हुँदा त्यहाँको प्रसासन लाई पक्कै पनि पहिल्यै थाहा थियो । तर अस्पताल प्रसासन ले वामदेव लाई यो काम को लागि छुट दिनु भनेको त्यहा को प्रसासन मा अरु कर्मचारी पनि त्यस्तै छन् भन्ने स्पष्ट संकेत हो।वामदेव ले त्यहाँ को डाक्टर लगायत अन्य कर्मारीहरू सँग राम्रो सम्बन्ध बनाउन नसक्दा साधारण मन मुटाव ले गर्दा अहिले आएर यो घटना बाहिर आए जस्तो लग्यो। जे भए पनि कानुनी रूपमा अब लेखा अधिकृत लाई बलात्कार र पद को दुरुपयोग को मुद्दा त लाग्नेनै छ। कुनै पनि जिममेवार पद मा हुनको लागि पहिलो चाहिने योग्यता भनेको नैतिकता हो। तर यो नैतिकता भन्ने शब्द लाई आजकल उपहास को रूप मा लिईन्छ। तर यसको महत्व के कति छ भन्ने ,बेला बेलामा यस्तै घटनाले सबै लाई सिकाइ रहेको छ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +52

    अपिल सर जस्तो पत्रकार सातै प्रदेश मा हुनुपर्छ भन्ने एक हौ ✋🙏

    • @devlimbu7912
      @devlimbu7912 4 ปีที่แล้ว +1

      अप्पिल शर जस्तो पत्रकार हाम्रो मेची अन्चलमा अत्यान्तै खान्चो छ ।

  • @yumagarbooja6507
    @yumagarbooja6507 4 ปีที่แล้ว +6

    Apiltripathi❤️❤️❤️❤️

  • @loksubedi2326
    @loksubedi2326 4 ปีที่แล้ว +36

    मन मिल्दा चमत्कार,मन नमिल्दा बलात्कार 4/4 बर्ष सम्म कस्तो बलात्कार ?

    • @manik.tamang3021
      @manik.tamang3021 4 ปีที่แล้ว

      😂😂😂Sahi kuro bro

    • @rameshthajali9151
      @rameshthajali9151 4 ปีที่แล้ว +1

      Man milda samma chamatkar man namilepachi balatkar hahahahahaha

    • @tulshigurung4872
      @tulshigurung4872 4 ปีที่แล้ว +1

      🤣🤣🤣

    • @robinrobin3022
      @robinrobin3022 4 ปีที่แล้ว

      Bam dev subedi ko chora ho kii k ho 😂😂😂😂😂😂

    • @rameshthajali9151
      @rameshthajali9151 4 ปีที่แล้ว

      Comments garnae mayro adhikar ho ta kun mula hos jpt comend nagar

  • @kopilabayalkotibayalkoti8785
    @kopilabayalkotibayalkoti8785 4 ปีที่แล้ว

    ए दिदी बहिनी हो दिदा मज्जा ले दियौ ऐले किन आरोप यो बलात्कार होइन यो चमतकार पछि को बलत्कार हो। गल्ती तिमी हरुको छ।

  • @thapabibas2988
    @thapabibas2988 4 ปีที่แล้ว

    आईमाई को ठुलो गल्ती छ।

  • @jiwanath2267
    @jiwanath2267 4 ปีที่แล้ว +11

    दाजु हजुर पहिला आफ्नो ज्यानको सेप्टि गर्नुस है

  • @begbahadurpun4996
    @begbahadurpun4996 4 ปีที่แล้ว

    Salute xa Apil Tripathi Vai 🙏🙏
    Testaa Karmachari haru lai faansi dinu parxa

  • @durgakc888
    @durgakc888 4 ปีที่แล้ว +4

    👏👏👏👏👏👏

  • @animefans4446
    @animefans4446 4 ปีที่แล้ว +6

    Kura Sunda Chai Hospital Ko Thulo Manxa Kai Haat HunU Parxaa Paka 💯

  • @jagatkarki8849
    @jagatkarki8849 4 ปีที่แล้ว +9

    यो डिसलाइक् हान्ने कुन्चै मुजी रहेछ

  • @nabinyatari1422
    @nabinyatari1422 4 ปีที่แล้ว +77

    अपिल दाईको ठूलो फ्यान हुने हाजिर गरौ त साथिहरू ।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +366

    *गाइज, कुलमानलाइ फेरि नियुक्ती दिनुपर्छ*
    *भन्ने माग राख्ने हरुले याँ तल आएर एक एक पटक ठोक्नुहोस,*
    *लाइक*
    👇️

    • @tulbahadurpun4491
      @tulbahadurpun4491 4 ปีที่แล้ว +2

      Haina ho Ganga ji yeha like garera hune Hora.

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +1

      @@tulbahadurpun4491 मनको सन्तोक नि, हाम्रो youtube को अदालत हो नि त यो 😊😊

    • @shyamgurung7336
      @shyamgurung7336 4 ปีที่แล้ว

      अनि गङ्गा मेडम् लाई चै कुन मन्त्रालय दिदा राम्रो संग हाँक्नु होला 💪? धेरै जानकारहरु हुनुहुन्छ यहाँ हरुको अमूल्य धारणा राखिदिनुस् न है त हजुर 🙏🙏

    • @ajaythapamgr6854
      @ajaythapamgr6854 4 ปีที่แล้ว +2

      म त गङ्गा को तल लाईक हान्दिन्छु

    • @milantamang1716
      @milantamang1716 4 ปีที่แล้ว +1

      होरगाईच्😀😄🤣🤣

  • @manelama9813
    @manelama9813 4 ปีที่แล้ว +124

    पत्रकार भनेको अपिल र रबि जस्तो हुनुपर्छ पत्रकार र अख्तियार रहुन्जेल कुनै पनि भ्रष्टाचार र कुनै अपराध लुक्न सक्दैन!यी दुई पत्रकार भयो भने अपराधले सजाय र पीडितले न्याय अवस्य पाँउछ!!

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +164

    *घुस खाने सजाय यस्तो हुनुपर्छ*
    *गण्डकिमा बगाइदिनु र भेरी नदी मा खोज्नु*
    *भेटिएन जत्ती खोजेपनी भन्नू*
    *मेरो हातमा हुनु भने यस्तै कानुन ल्याउँथे*

    • @shyamgurung7336
      @shyamgurung7336 4 ปีที่แล้ว +3

      हा हा हा यो आइडिया चै सर्वोत्कृष्ट छ 💪 मलाई मन परो ❤️

    • @santoshnepa-p3i
      @santoshnepa-p3i 4 ปีที่แล้ว +2

      फेस्बुक तिर त गायब हुनु भयो त गङ्गाजी

    • @sudipghatraj5605
      @sudipghatraj5605 4 ปีที่แล้ว +1

      Ganga ji hjr yauta sachha des bhakta putri hununxa Respect 🙏

    • @khakiramgurung4949
      @khakiramgurung4949 4 ปีที่แล้ว

      Ghus khanelai ta sakaye sunaunu vho yo bamdeblai cahi ke sajaye dine ta ? Pls mam hadai sammako mag gardaxu

    • @suryakaini332
      @suryakaini332 4 ปีที่แล้ว

      Yes Ganga

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +109

    *अपिल सर लाई संचार मन्त्री बनाउदा कस्तो हुन्छ गाइज,? रबी सर प्रधानमन्त्री भएपछी*

    • @nabarazzstha1711
      @nabarazzstha1711 4 ปีที่แล้ว +1

      Testo vayata nepal le xitai kayapalat hunthiyo hjur

    • @aminghising6547
      @aminghising6547 4 ปีที่แล้ว +1

      Akthiyar pramukh xai thik hola

    • @shyamgurung7336
      @shyamgurung7336 4 ปีที่แล้ว +1

      हैट !! प्रधानमन्त्री ले मन्त्रालय बाँडे झै पो बाड्दै हुनुहुन्छ त 😜😜 भनेर भन्दा सारो रिस पनि उठ्छ होला नि 😜😜

    • @shivalamaofficial
      @shivalamaofficial 4 ปีที่แล้ว

      Super hunxa

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 ปีที่แล้ว

      @@nabarazzstha1711 कहिले आउला त्यो दिन?

  • @anushabc9233
    @anushabc9233 4 ปีที่แล้ว +33

    यस्तो पनि हुन्छ मन मिलेर सबै गर्ने नमिले पछि बलत्कार भन्ने यो महिला को पनि धेरै गल्ती छ

  • @nilammagar7870
    @nilammagar7870 4 ปีที่แล้ว +10

    Waaoo
    यो कुरो चाई सहि हो अपिल सर मन मिले सम्म चमत्कार
    अनि जब मन मिल्न छाद्छ अनि पैसाको अलि कति बार्गेलिङ्ग मिल्दैन बल्ल केटिहरुले बलात्कार को आरोप लगाउछ्न सहि हो ।।।।।

  • @किरणमगर-ह8घ
    @किरणमगर-ह8घ 4 ปีที่แล้ว +93

    मन मिल्दा समन चमत्कार मन नमिल्दा बलात्कार अपिल जि लाई सपोट गर्नी जति येता हाजिर
    👇️

  • @padambist3505
    @padambist3505 4 ปีที่แล้ว +75

    अपिल दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु ❤️

    • @krishnapun2222
      @krishnapun2222 3 ปีที่แล้ว

      April sarle ramro garnuvako xa yastai gardai Janus sar solit garxu jastalai tyastai

  • @parbatedai
    @parbatedai 4 ปีที่แล้ว +7

    100% यो आइमाई को गल्ती हो आफ्नो श्रीमान लाईनि मार्ने नि यो आइमाई नै हो

  • @Mero_serophero_tv01
    @Mero_serophero_tv01 4 ปีที่แล้ว +36

    पैसा दिएन भन्दैमा जाेसंग नि शारीरिक सम्बन्ध राख्ने???????

    • @rkggurung2079
      @rkggurung2079 4 ปีที่แล้ว

      तिम्रा पनि दिदी बैनी होलान जागिर को लागि भौतरी रहेको होलान,मेरो दिदी मेरो बैनी फलना बैक को मेनेजर छ फलना कम्पनीको MD भनेर गर्व नगर त्यो मेनेजर पद MD पद पाउन लाई तिम्रा दिदी बैनी ले कति जना सङ सम्बन्ध रखेको छ सोद्ने हिम्मत गर

    • @rupamgrgamer5211
      @rupamgrgamer5211 4 ปีที่แล้ว

      galt hoo yo 2 mahilaa

  • @amargaha933
    @amargaha933 4 ปีที่แล้ว +37

    मन मिलुन्जेल चमत्कार ,मन नमिले पछि बलात्कार !!! साबधान! ☠️☠️☠️☠️☠️

  • @khumanpoon7054
    @khumanpoon7054 4 ปีที่แล้ว +51

    Apil Sir Ko Big Fan Koko Xau Guys❣️🙏

  • @parajulibishnu1430
    @parajulibishnu1430 4 ปีที่แล้ว +35

    यो खुस्या कर्मचारीलाई के कार्बाइ हुन्छ त्यो पनि फलोअप गर्नु है सर यो देख्न सुन्न मन छ सबैलाइ

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 4 ปีที่แล้ว +23

    यि महीला हरु गलत❌❌ छन् है
    अपिल सर । जति खेर बलत्कार गरेको थियो
    तेती खेर नै चिच्याए र गुहार मागे पनि हुन्थ्यो नि
    कोही त हुदो होलान् नि छिमेकी हरु।

    • @kalpanatamang9133
      @kalpanatamang9133 3 ปีที่แล้ว

      Yo 2 otai pagal aaimai haru ho manxelai phasaunu lako xa jpt bolerw hjr

  • @khadikolaure8385
    @khadikolaure8385 4 ปีที่แล้ว +56

    यो महिलाहरुले अरोप लाको जस्तो मात्र लाग्यो है हुनत आफ्नो आफ्नो बुजाई हो

    • @raxyachhetri6099
      @raxyachhetri6099 4 ปีที่แล้ว +4

      ho ho yetro samaye samma kina chup baseko dd baini tapai haruko misterkt yehi bhayo

    • @ramailakuraharu9562
      @ramailakuraharu9562 4 ปีที่แล้ว +6

      लेखापालले गरिबीको फाइदा उठाइरहेको रहेछ। यो मान्छेलाई कारबाही हुनैपर्छ। गरिबीको फाइदा उठाउने यस्ता धेरै हाकिम छन्। यिनिहरुलाई कारबाही नगरेसम्म गरिब दुखिहरु सुरक्षित हुँदैनन।

    • @ramailakuraharu9562
      @ramailakuraharu9562 4 ปีที่แล้ว +2

      खानेपानीको यो घुस्याहालाई जिन्दगी भरी अयोग्य हुने गरि बर्खास्त गरियोस् र कडा कारबाही गरियोस्। यस्ता भ्रष्टहरुलाई कारबाही नगरेसम्म यो देश बन्दैन। रङ्गे हात पक्राउ नपरेको भए यी कर्मचारीलेनि फसाइयो भन्थे होला।

    • @nambaoli709
      @nambaoli709 4 ปีที่แล้ว +3

      पहिला भाको भय नि सहमती मै भको जस्तो देखिन्छ अहिले केही कुरा नमिले पछि बलात्कार भयो

    • @bnodtimilsina
      @bnodtimilsina 4 ปีที่แล้ว

      Namba Oli Teo maila testai nature ko ho,

  • @rjnepal9415
    @rjnepal9415 4 ปีที่แล้ว +45

    अघिल्लो सुक्रबार किन आयन कार्यक्रम हजुर

  • @chaulagainmaniram5592
    @chaulagainmaniram5592 4 ปีที่แล้ว +105

    मन मिलुन्जेल चमत्कार मननमिलेपछि बलात्कार वा !वा अपिल सर ।

    • @mingurung9928
      @mingurung9928 4 ปีที่แล้ว +1

      Kuro tw sai ho ahila yestai vayeko poni xa dherai sai k ho tyo tw uni haru Lai nai tha hola

  • @ramkhadka9411
    @ramkhadka9411 4 ปีที่แล้ว +9

    धेरै राम्रो काम हजुर हरुको यसरि नै हाम्रो देशको घुसखोरि हरु को पर्दाफास गरि कारबाही गर्नु पर्छ धन्यवाद सम्पूर्ण लाई ।

  • @durgapunmagar7476
    @durgapunmagar7476 4 ปีที่แล้ว +7

    Jati j gareni vaneni aimai pani gatilo chainan yo jamana maa paisa ko laagi sambandha rakhxan ani last maa fasaune jasto🙄🤔🤔

    • @dipeshrijal1378
      @dipeshrijal1378 3 ปีที่แล้ว

      Testo vanna mildaina sir....manxay ko baddayta ne hunxa ne sir tyo dd ko kura pani taw sahi nai honi job jala vanni daar lay pani taw hunxa ne sir

    • @surkhetibel5549
      @surkhetibel5549 2 ปีที่แล้ว

      Gurga sis you are right cmnt💕💕💕💕💕💕💕🙏🙏

  • @arjunsunar9381
    @arjunsunar9381 4 ปีที่แล้ว +62

    गरिब अनि घरमा पुरुष नभयर जागीरमा भैतारियका महिलाको गरिबिको हामी सबै 3 करोड जन्ताले त्यो महिलाको ठाउमा बसेर सोचौ यस्तो मौका छोपी बलात्कार गर्ने अप्राधी त्यसलाइ सजाय दिनै पर्छ

    • @janakbabu2949
      @janakbabu2949 4 ปีที่แล้ว +1

      Tapai kasari baltkar vannu hunxa sir malai ta baltkar hoin yo sahamti vayako natra ३.३ saal samm k herer baceko tyo mahila pani jagir janxa vaner dar lagyo re aahile dar laagena yasta pahila haru samaj ma kalnk hun

    • @zten8116
      @zten8116 4 ปีที่แล้ว

      @@janakbabu2949 thuikka mula

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +218

    *दर्सन नमस्ते झोर्ले, जोजोलोप्पा अनि सलाम*
    *रबी र अपिलको बिरोध गर्नेको टाउकोमा फलाम*

  • @roshankarki4277
    @roshankarki4277 4 ปีที่แล้ว +19

    जागिर खाने बेलामा चाहिँ सगै सुत्ने हाकिम सग अहिले अरु ले उचालेको भर मा मिडिया मा आयको जस्तो लाग्यो मलाई त दुबै जना को कुरा सुन्दा मिलेमतो मा मोज गरेको रहेछन उचित छानबिन होस

  • @bhagawanbogati1246
    @bhagawanbogati1246 4 ปีที่แล้ว +1

    एक चोटि होइन पटक पटक सहमतिमा सुत्ने अहिले आयर कसैले उचालेर मिडियामा आउने तिम्रो नै चरित्र ठिक छैन नानी।तिमीलाइ जब तिम्रो इच्छा बिपरित कृयाकलाप गर्दै थियो त किन उति खेरै बोलेनौ नि????हाकिम सङ्ग मोज गर्न पाउन्जेल गरेउ अहिले कुरा नमिले पछि यस्तो,,,यदि कसैले बलात्कार गर्छ भने तेस्ता ब्यतिलाइ सिदै फाँसी दिय पनि हुन्छ।तर यसरि महिलाले जे मन लाग्यो त्यो,,अजै सहमतिमा भयर पछि बलात्कार आरोप लगाउने चाहिँ गलत,,,,100% गलत भयो यो,,,

  • @manusubedi2464
    @manusubedi2464 4 ปีที่แล้ว +1

    बामदेब ले सुरु मा मन मिलेर नै सम्बन्ध राखेको हुनु पर्छ तर लास्ट मा हस्पिटल मै कर्मचारी हरु सङ्ग मन मुटाब भय पछि महिला हरु लाई उचालेर बामदेब लाई फसाउन लायको जस्तो लायो मलाई ।। यत्रो साल सम्म चुप चाप बस्नी महिलाहरु अहिले एककाशी कसरी उजुरी दिन आय पक्कै पनि मिलेमतो हुनै पर्छ ।।

  • @khimmalla9542
    @khimmalla9542 4 ปีที่แล้ว +37

    यो महिला ले इज्जत भन्दा पैसा ठूलो भयको जस्तो छ है

  • @अबिनपुनमगर
    @अबिनपुनमगर 4 ปีที่แล้ว +289

    मन मिले सम्म चमत्कार मन नमिलेपछि बलात्कार
    वा अपिल सर 🙏🙏
    that's true line 💞

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +6

    *नमस्कार गन्डकी छड्केमा स्वागत छ, मेरो नाम अपिल त्रिपाठी हो* *गम्भिरतापुर्बक जवाफ लिनु छ* र *हन के पारा हो?* यी तिनवटा डाइलग भनेको मलाइ एकदमै मन पर्छ।
    *अपिल सरको असली फ्यान म भदा ठूलो अर्को छैन, ठुकुवा नै दिन्छु*

  • @damodarregmi3433
    @damodarregmi3433 4 ปีที่แล้ว +1

    यी महीला 5सात वर्ष म्हीला भीलेर यौन सम्पगी गरायर अहीले यो ब्लात्कार गरो भनेर उजुरि गर्ने महीला लाई यी दुवै महीला लाई जागीर वाट हटाई योग्य लाई गर्ना गर्नु पर्छ महीला ले आस्वासन नदीर्ड कुनै पुरुस ले समातैन वलत्कार हो मर्ने मार्न पर्छ यी दुवै महीला पैसा भने पछी जे पनी दीन तयार भएर मीले मतोमा गरेको प्रस्ट हुन्छ यी दुड महीला यही जागीर मात्र पेसा रहेनछ दोकान गरेर अहीले पैसा कमायको पनी भच्छीन अहीले यस्ता केस लगाउने छाड़ा महीला ले गर्दा इमान्दारी नारी को वेरज्यत गरायका छ्न रवाली महीला जस्तो छ् तेस्तै नमनेर आखा हस्पीटल का नर्स पनी खराव महीला को पक्षमा यौन नगरेको मए मन्ने थीएनन भनेर उचाले को देखीयो यस्ता खराव महीला लाई सजाय होस अती मयो महीला को ज्याजती पत्रकार ज्यू सन्मान छ् यस्ता पुरुस पीडीत देस मरी छ्न

  • @kumargharti1371
    @kumargharti1371 4 ปีที่แล้ว +11

    अरु कसैले उचालेको हो भन्नेले पनि इनजोए गर्न खोजेको रैछ

  • @sudipghatraj5605
    @sudipghatraj5605 4 ปีที่แล้ว +86

    Rabi sir bhanda ni khatra laucha ho malai Apil sir. ko ko Lai yastai lagcha like garnu ta heram 😍🥰

    • @poudelhari1991
      @poudelhari1991 4 ปีที่แล้ว +4

      rabi ta malai झोले जस्तो लाग्छ

    • @sudipghatraj5605
      @sudipghatraj5605 4 ปีที่แล้ว +3

      @@poudelhari1991 Kapil sir harek field ma nai gayara Kati kada questions garnu huncha rabi bass studio Bata presentation garnu huncha

    • @sagarkadariya9262
      @sagarkadariya9262 4 ปีที่แล้ว +3

      @@sudipghatraj5605 rabi field visit garako harnu vaxina hjr la.yo lovkdown mah purai 7 pardesh gumara field visit gareyrw problem solve garnu vatho janata ko. Kailai rabi dai ko program harne hoina

    • @sudipghatraj5605
      @sudipghatraj5605 4 ปีที่แล้ว

      @@sagarkadariya9262 hereko xu hjr rabi sir ko derai charcha huncha but Kapil sir ko hudaina mero matlv yaii nai ho Ani arko kura rabi sir Le bhanda derai risk linu huncha Kapil sir Le harek Kam field ma nai. Ani yasari field ma gara reporting garnu ra studio Bata reporting presentation garnu farak kura ho hjr. Kahile kaii field ma janu ra daily reporting nai field Bata so.

    • @madankarki4028
      @madankarki4028 4 ปีที่แล้ว

      सहि भन्नु भो

  • @neenaranapraja
    @neenaranapraja 4 ปีที่แล้ว +41

    अपील दादाको कामलाई सलाम गर्ने जति यता है🤚

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 4 ปีที่แล้ว +44

    बाध्यता छ भने के अाफ्नाे शरीर बेच्ने हाे त। यदि बत्कार नै हाे भने त जुन दिन भएको थियो त्यहि दिन मिडियामा अाउनु पर्छ। नि....? तर लेखा प्रमुख पनि बाेकै छ। जस्तो लग्यो प्रमुखको नाममा बलत्करि हाे साले कुकुर

  • @kamalbudha1248
    @kamalbudha1248 4 ปีที่แล้ว +1

    यो केटी र सुबेदिको पहिला चाहिँ love परे रहेछ अहिले बिछोड भयो बुढेस काल को love यस्तै हुन्छ ,,सबैलाई थाहा रहेछ सुवेदी संग त्यो महिलाको love छ भन्ने तेसैले यिनिहरुले ती महिला लोप देखायर फसाय बामदेब लाई यसरी बुजिन्छ किन कि महिला पैसाको लागि आफ्नो शरीर सुम्पिने महिला हुन भन्ने देखियो उनले पैसा कै लागि फेरि अर्को जाल हाने किन कि पहिला सुवेदी ले थोक्यो पैसा दियो अहिले सुवेदी भन्दा बढी पैसा पायो सुवेदी फस्यो कुरा यहि हो,,

  • @begammahara423
    @begammahara423 2 ปีที่แล้ว +1

    बिचारा गुस खोरी लाई यस्तै गरि समाउनु पर्छ

  • @ferozeismail7529
    @ferozeismail7529 4 ปีที่แล้ว +27

    apil sir lai Maya garnne jati like garnnu hola ata plz..👍👍

  • @RSNepal-wg7pk
    @RSNepal-wg7pk 4 ปีที่แล้ว +67

    बाध्यतामा पारेर यौन शोषण गर्नु पनि बलत्कार नै हो अपिल सर

    • @roshanbasnet5747
      @roshanbasnet5747 4 ปีที่แล้ว

      तिनीहरु पनि तेस्तै हुन् बाध्यता पार्यो भनेर सुत्ने नकार्न सकिदैन फोन रेकर्ड सुनाए र सम्बन्धित निकाय जान सकिदैन

    • @ashmanagarkoti3961
      @ashmanagarkoti3961 4 ปีที่แล้ว

      m.th-cam.com/video/VYljPNl6pO4/w-d-xo.html

    • @vishalsenchury6855
      @vishalsenchury6855 4 ปีที่แล้ว

      rong

  • @ganeshkhanal3607
    @ganeshkhanal3607 4 ปีที่แล้ว +5

    आरोपित सुबेदिको रि Follow news हेर्ने मन छ है , के हुन्छ !!

  • @punyagautam2030
    @punyagautam2030 4 ปีที่แล้ว +44

    अपिल जिको यो कामको सम्मान स्वोरुप याहाँ एक एक लाई गर्नु होला । Keep Loving & Supporting

  • @pankajkhadka3343
    @pankajkhadka3343 4 ปีที่แล้ว +19

    Salut Apil dai🙏🙏
    हजुर जस्तो पत्रकार प्रत्येक जिल्लामा हुन् जरुर छ!

    • @Sangharsha2020
      @Sangharsha2020 4 ปีที่แล้ว

      लुट्ने दलाल हरुको लागि गजल मार्फत एउटा झटारो th-cam.com/video/QLBS5CTpfa0/w-d-xo.html हेरेर हाम्रो च्यानल म जोडिनु न है

    • @Sangharsha2020
      @Sangharsha2020 4 ปีที่แล้ว

      सहि भन्नू भो हजुरले तर के गर्ने झोलेहरुलेकेही गर्न दिदैनन

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 4 ปีที่แล้ว +27

    हामी गरीब हरु लाई 25000 भनेको धेरै ठूलो रकम हो

    • @Nepali-pan8782
      @Nepali-pan8782 4 ปีที่แล้ว +3

      2 month ko talab ho hamro ta😪😪😪😪😪😪

    • @nikhilkhadka7072
      @nikhilkhadka7072 4 ปีที่แล้ว

      @@Nepali-pan8782 मेरो नी 2 month को हो

  • @amritsunuwar21
    @amritsunuwar21 4 ปีที่แล้ว +1

    मन मिल्दा चमत्कार नमिल्दा बलत्कार थुक्का दुखी आत्माहरु ।

  • @RANDOMNEPAL1
    @RANDOMNEPAL1 4 ปีที่แล้ว

    yo muji pani ta chor raixa jatha. paisa xalne...

  • @किरणमगर-ह8घ
    @किरणमगर-ह8घ 4 ปีที่แล้ว +22

    गयेको हफ्ता कुर्दा कुर्दा बोर लागेको थियो आज चाहिँ बेलैमा हेर्न पाइयो गण्डकी छड्के मन पराउनु हुनि जति येता
    👇️

    • @Sangharsha2020
      @Sangharsha2020 4 ปีที่แล้ว +1

      म पनि छु सर सुभ दिन नमस्कार

    • @laxmangurung3328
      @laxmangurung3328 4 ปีที่แล้ว +1

      किन यस्तो भै रखेको छ हाम्रो पोखरा 😪

  • @keshabsapkota3974
    @keshabsapkota3974 4 ปีที่แล้ว +28

    मैयाहरूको नियत पनी १००% सही छैन

  • @ujjalgurung061
    @ujjalgurung061 4 ปีที่แล้ว +16

    आशा छ अपिल त्रिपाठि सर को प्रोग्राम सधै झै निडर निक्ष्पक्ष्ये निरन्तर जनताको पक्ष्ये मा उभिएर अघि बढ्नु हुनेछ ! सलाम छ अपिल सर लगायेत सम्पूर्ण टीमलाई जय नेपाल 🙏🇳🇵

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एऊटा लाउन सही हो

  • @Atozromanticvideos
    @Atozromanticvideos 2 ปีที่แล้ว +1

    अपिल सर जस्तो पत्रकार प्रत्येक पालिकामा हुनु पर्छ।
    तब मात्र हाम्राे देशका क देखिन ज्ञ श्रेणिसम्मका भ्रष्टाचारि नकचराहरुका पाइन्टमा सु सु हुन्छ।र मात्र देशका निमुखा जनताका अनुहारमा झिनाे आशा पलाउँथ्याे कि।
    अरु त याे देशमा पत्रकार मात्र के अख्तियारहरु पनि भ्रष्टै छन्।

  • @chandrathapa7446
    @chandrathapa7446 4 ปีที่แล้ว +6

    ती महिला हरुको पनि गलत छ यक चोटि भयको बेलैमा केस गर्नु पर्थ्यो पैला मजालिय आफ्नो स्वार्थ को लागि आज कुनै कुरा मिलेन मिडिया मा बन्नाम गर्दै छ्न

  • @karnachhetri5992
    @karnachhetri5992 4 ปีที่แล้ว +11

    हे भगवान के भाको नेपालमा जता गयो घुस जता गयो घुस के अच्चम अब नेपालमा राणा शासन आउनु पर्छ

  • @samratpoudel1992
    @samratpoudel1992 4 ปีที่แล้ว +11

    दुई तिहाईको दम्भ ।
    भ्रष्टाचार को स्तम्भ।

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 หลายเดือนก่อน

    तेरिमा रन्डिकाबान तेहिँहेरतचोर अपिलसरलाई जन्माऊनिपनि येहिदेसको आमानैहो तँभतुवालाई जन्माऊनिपनियेहिदेस कि कोसैकोरखेलहोकिपधेरातिरया कतैबनपाखा घासदाऊरागरदाजन्माकोहोरैछक्यारे

  • @rambhakta
    @rambhakta 4 ปีที่แล้ว +7

    This is not rape. This is sexual harassment/ sexual abuse.

  • @bijayprithi8441
    @bijayprithi8441 4 ปีที่แล้ว +7

    अपिल सर यो चाहिँ १००% बलात्कार होइन । सुत्ने बला होस पाईन अहिले बलात्कार पो भन्छ त, महिलाले जे भनेनि हुने हो यो देशमा ?

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +41

    बल्ल आज हेर्न पाइयो अपिल सर को कार्यक्रम

    • @santoshnepa-p3i
      @santoshnepa-p3i 4 ปีที่แล้ว +1

      होनि मित्ज्यु

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 4 ปีที่แล้ว +1

      @@santoshnepa-p3i HaHa Mit Jiu Hare...Arko Santosh Koirala Ko Comment Pani Chha , Tyaha Pani Gayera Yaso " Hi " Mit Jiu Garnu Ni 😋😋

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 หลายเดือนก่อน

    अपिलसरनमस्कार हजुर जस्तो छोरा जन्माऊनि हजुरका आमा बुवालाई धेरै धेरै धन्यबाद सरहजुरलेजोकाम गरिरहनु भाछयोदेसकाअरुलेनिसिक्नुपर्निहो

  • @tenorlama
    @tenorlama 4 ปีที่แล้ว +8

    Salam xa apil sir tapai lai 🙏🙏🙏

  • @007robinhoodlove5
    @007robinhoodlove5 4 ปีที่แล้ว +13

    आरोप गलत हो भने त उल्टो उजुरी दिएर आफ्नो वचाव गर्ने होला नि ? हावा नलागी त पात हल्लिनन भन्ने छ🤔🤔

  • @prakashchapagain1673
    @prakashchapagain1673 4 ปีที่แล้ว +16

    Keii patrakar khatrai xan nepal maa tara afno future sanga nadarai himmat garera jasto sukai paristhithi maa ladni matra api sir.
    You are great sir🙏🙏🙏🙏

  • @darshannamaste8508
    @darshannamaste8508 4 ปีที่แล้ว +7

    घुस खाने जो कोहि होस रङ्गेहात पक्राउ पर्द त अनदस्पोर्ट्स गोलीठोगि मर्ने कानुन बनाउनु पर्छ

  • @anish6417
    @anish6417 4 ปีที่แล้ว +1

    nepal k vako...josukai aimaile aera josukai purus lai...malai 5 barsa agi dekhi sosan gariracha vanya varma purus aparadhi hune..badnam hune...kt ko nam thar lukaine kta ko uchaline...xya xya..nepalko kanun daibale janun

  • @dbmalla1272
    @dbmalla1272 4 ปีที่แล้ว

    महिला जबर्जस्ति धम्कि तस्करी Women forcibly threatened and trafficked

  • @user-krizal
    @user-krizal 4 ปีที่แล้ว +9

    बामदेव अब नेकपाको कार्यकर्ता हुन लायक भयो अब यसलाइ राजनितिकरण गरिन्छ ॥

  • @krishnathapa755
    @krishnathapa755 4 ปีที่แล้ว +44

    अाफ्नाे मन नभय अाफ्नै श्रिमान ले पनि सुइकृत नदि छुन सक्दैन मन मिले जे पनि हुन्छ

    • @r.k.purbeli526
      @r.k.purbeli526 4 ปีที่แล้ว

      सहि हो

    • @rajkumarkhatri3863
      @rajkumarkhatri3863 4 ปีที่แล้ว

      अपिल जि काम राम्रो छ

    • @Maya-bn9lt
      @Maya-bn9lt 4 ปีที่แล้ว

      हाे छाेरि माछेले लाइन नदियकन अरुले केहिगदैन

  • @khatripuspalal5934
    @khatripuspalal5934 4 ปีที่แล้ว +26

    चिक्ने बेलामा मज्जाले चिका बाजि गरेर अहिले आएर पुरानो पुरानो कुरा हरु ओकाल्त गर्छन अनि आईमाई लाई के भन्नू हौ

    • @lilbahadurregmi1248
      @lilbahadurregmi1248 4 ปีที่แล้ว +1

      Sahi kura garnu vo hajur la paila maja launa ahela 2.4 barsa paila ko kura nikalna pagal hun ye bude haru

    • @AT-oc3bp
      @AT-oc3bp 4 ปีที่แล้ว

      बिर्सेको कुरा लाइ घरी घरी फकायर गर्ने खोज्ने कुनै पनि कुरा को आस्वासन दिने ती जुन सुकै पुरुस लाई छुट छैन गरिब लाई दिन्छु नभन्नु राडी लाई लान्छु नभ्नु आश हुन्छ

    • @AT-oc3bp
      @AT-oc3bp 4 ปีที่แล้ว

      तेसैले गर्ने बेला मा केके भन्ने मान्छे लाई बाध्य पार्ने एक पटक भय पछि किन फेरिफेरी गर्ने खोज्नु त

    • @arjuntamang895
      @arjuntamang895 4 ปีที่แล้ว

      😂😂😂 good

    • @Motivational01928
      @Motivational01928 4 ปีที่แล้ว +1

      Sai hoo Man milerw thapne bela thapye aile paisa dena chode hola case halna jnxa

  • @lamichhanefan7951
    @lamichhanefan7951 4 ปีที่แล้ว

    जे गर्छ गण्डकी छड्केले गर्छ !! त्यो पनि अपिल त्रिपाठीले गर्छ !! गर्नुस भाइ गर्नुस ठोक्नुस हामी तपाईको साथमा छौँ ।हाल मलेसिया 👏👏👏👏👏👏👍️👍️👍️👍️👍️

  • @bajraadhikari9393
    @bajraadhikari9393 4 ปีที่แล้ว

    सम्धी सम्धीनी अनैतिक काण्ड ||HALKA TUCHHA || episode-7|| RAM BAJRA ||september 2020
    VIDEO LINK-th-cam.com/video/KAnbT-gbRoo/w-d-xo.html

  • @lokendrabudha947
    @lokendrabudha947 4 ปีที่แล้ว +9

    Apil daju जय देश जय नेपाल्❤️🙏

  • @alonboy3291
    @alonboy3291 4 ปีที่แล้ว +63

    great job Apil dai🙏

  • @nirjalasunami9272
    @nirjalasunami9272 4 ปีที่แล้ว +14

    Yo aaimaiko kura jhutx"" teti nai bela vandafor grnu parxni"" fuuuuuuu""""""" good morning Apillllll sir

    • @anitatiwaree24
      @anitatiwaree24 4 ปีที่แล้ว +2

      Rakhnu parne thyo, but she is not fake hai.
      Almost all the staffs ani students there lai aliali thaha thyo, victim yo vanera thaa thiyena, but she is not fake.

    • @sazanbasnet8555
      @sazanbasnet8555 4 ปีที่แล้ว +1

      Anita Tiwari tmi ni tei kam grxeu ho

    • @nirjalasunami9272
      @nirjalasunami9272 4 ปีที่แล้ว

      @@sazanbasnet8555 afno aama dd baheni ani sirmati lai sodnu ysko jawaf abssy temi ly paunyxau

    • @sazanbasnet8555
      @sazanbasnet8555 4 ปีที่แล้ว

      Nirjala Sunami if I’ve any😓

    • @rkggurung2079
      @rkggurung2079 4 ปีที่แล้ว +2

      एउटाी महिला भयेर महिला को कुरा नबुझ्ने महिला लाई के महिला भन्नू हो ,महिला को शत्रु महिला नै हो भन्ने कुरा येसरी बुझ्छु म,तिमी ले जीवन मा आफ्नो बुडा बहेक येति जना बहिरी पुरुष सङ यौन सम्पर्क गरेछु भनेर भन्न सक्छौ?

  • @rambhusal4741
    @rambhusal4741 4 ปีที่แล้ว

    अख्तियार दुरुपयोग अनुसन्धान अायाेग #पाेखराकाे टेलिफोन नम्बर दिनुस्न ।।

  • @gamerboyaayush8411
    @gamerboyaayush8411 2 ปีที่แล้ว

    खाने पानीका कर्मचारीलाईत हामिपनी
    मुद्दा हालौँकिक्याहो खाने पानी जोड्दा
    नीयम् बिपरीत गएर हामीसंग धेरै पैसा
    लिय

  • @nayandrarai1277
    @nayandrarai1277 4 ปีที่แล้ว +6

    फाँसी दिनुपर्ने यो च्युत पब्लिकलाई मारामा पार्ने लाई।

  • @kaleymgr1796
    @kaleymgr1796 4 ปีที่แล้ว +12

    Bamdev subedi kukkur lai jail haliwos. Tara ye kti haru ko pani galti chai cha hai.

  • @Timetravel126
    @Timetravel126 4 ปีที่แล้ว +27

    Aapil bro le kada diyo man milinjel chamatkar man na milexi balatkar😁😁

    • @sitagurung7748
      @sitagurung7748 4 ปีที่แล้ว +1

      Hora kada nai po ho😆🙈

    • @Timetravel126
      @Timetravel126 4 ปีที่แล้ว

      @@sitagurung7748 hoina jasto lagyo kya😁😁

  • @bunuramesh5994
    @bunuramesh5994 4 ปีที่แล้ว +2

    के हो के हो बुज्नै गाह्रो 🙆🙆🙆🙆🤦‍♀️🤦‍♀️🤦‍♀️

  • @ankitthapa3238
    @ankitthapa3238 4 ปีที่แล้ว +29

    मन मिलुन्जेल चमत्कार मन नमिले बलात्कार हो यो केस चाइ जबरजस्ती गरेको त होइन छ नि पैसा को लागि शरीर सुम्पेको त हैछ नि होइन र ?

  • @Sakshamkrana
    @Sakshamkrana 4 ปีที่แล้ว +7

    Balatkar Vanna mildaena apil jii sahamati vaninx....job ta arko thauma Pni paux ni

  • @km_gaire
    @km_gaire 4 ปีที่แล้ว +31

    अपील ब्रो_जय नेपाल.
    गुड जब।

  • @rckhanal9601
    @rckhanal9601 4 ปีที่แล้ว +5

    वामदेव को सम्पति देखेर पुरै प्लानिङ्ग गरेर , बौलाएको हुन यार कसम २ लौराले बजाउने हो भने यि आइमाई सच बोलि हाल्छन्।

  • @tikarana8278
    @tikarana8278 2 ปีที่แล้ว

    यो पतभरस्ट आईमाईहरु रहेछन।।सुबेडी भन्दा गतिलो शिव जी ।भेटेर हो सर।यस्लाई मेरो बुझाई मा चमत्कार हो।समिक्षा अधिकारीको दिदीहरु परेछन।

  • @anitarokaya8728
    @anitarokaya8728 4 ปีที่แล้ว +8

    हजुरको कामप्रति धन्री छ मेरो देश सलाम अपिल सर्👍👍️👍️👍️

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एऊटा लाउन सही हो

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एऊटा लाउन सही हो

  • @jblama4218
    @jblama4218 4 ปีที่แล้ว +11

    यो त जागिर सकी ए पछि पो बलात्कार भनेर फसाई को रहेछ😁😅😂

  • @santoskoirala2238
    @santoskoirala2238 4 ปีที่แล้ว +12

    Great job sir🙏🙏🙏🙏

  • @mohanrajmohanraj3567
    @mohanrajmohanraj3567 4 ปีที่แล้ว +2

    Bhalu boka haru

  • @pknphg8444
    @pknphg8444 2 ปีที่แล้ว

    नेताहरुले करोडौं भट्टाचार गर्छ कानुन लाग्दैन यिनिहरु लाई कारबाही गर्ने

  • @rajkarki7682
    @rajkarki7682 4 ปีที่แล้ว +18

    बलत्कार गरेको भय 24 hrs भित्र उजुरी गर्नु पर्छ 2 साल पहिला को अनि पटक पट्क रे योत सिदा सम्ज्दारी मा हो।।कस्तो कानुन हो नेपाल को

    • @bhandarijeewan96
      @bhandarijeewan96 4 ปีที่แล้ว +1

      त्यै त
      झन् तनहुँ मा काम गर्ने ले त 2075 माघ मा निकाल्यो रे फेरि 2076 पौष मा बोलाएर भेट्न गको रे?
      यो सबै फसाउन को प्रपञ्च हो।

    • @arjunbanjade1153
      @arjunbanjade1153 4 ปีที่แล้ว +1

      मन मिल्दा चमक्तार मन नमिले बलात्कार

    • @bhimkumaroli1025
      @bhimkumaroli1025 4 ปีที่แล้ว

      Badhita pani xani pida kati xa tyo bhogane lai thaha hola hami lai boalna sajhilo xa

  • @billgeatsbm6290
    @billgeatsbm6290 4 ปีที่แล้ว +4

    Salut chha.Apil ji.continue nonstop