रविको विषयले रिपोर्टर्स क्लबमा हङ्गामा:विडारी,डा. केसी र डा.भण्डारीले खोले फायर। ऋषि तनावमा।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 236

  • @mallok3425
    @mallok3425 วันที่ผ่านมา +5

    ल दुबैजना सुरेन्द्र सरहरुको आजको बौद्धिक बहस सारै चित्त बुझ्यो । यो होनि बौद्धिक ब्याक्तिले बोल्ने।

    • @kishorgiri222
      @kishorgiri222 วันที่ผ่านมา +1

      This really shame for nepal and nepali, people, just look at these intellectuals, from different sectors, instead of delivering all these nonsense and illogical speeches, rather they should stay at their home teach their family,

    • @sharadkarki991
      @sharadkarki991 วันที่ผ่านมา

      Right

  • @sundarggurung13
    @sundarggurung13 22 ชั่วโมงที่ผ่านมา

    Good , Nice progress

  • @ubgamer9738
    @ubgamer9738 วันที่ผ่านมา

    I Really Support You Dr Surendra Kc ♥️♥️

  • @mayaadhikari3448
    @mayaadhikari3448 วันที่ผ่านมา +4

    Chor sarkar no vote. Vote for ghanti. ❤

  • @ramrai8537
    @ramrai8537 วันที่ผ่านมา +10

    यि बौधिक भनेहरु को कुरा सुन्दा यि सब रिशि धमलाको पुछर जस्तो लाग्यो

  • @MukeshRana-w6q
    @MukeshRana-w6q วันที่ผ่านมา

    You are right

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u วันที่ผ่านมา +3

    कानुनविद डा. सुरेन्द्र र प्रा.डा. साब् को कुरा सोह्रै आना सही छ। निलम्वित रास्वापाको सभापती रवि लामिछाने नेपालमा जुनै काण्डा खोले पनी संलग्न देखिन्छ। पोखराको सहकारी पिडित किन हात बाधेर बसेको हो, सहकारी ठगहरुलाई लखेट्नु पर्यो नत्रा पैसा गयो..😢

  • @mitrapun6240
    @mitrapun6240 วันที่ผ่านมา +1

    Right

  • @PratimaChharti
    @PratimaChharti วันที่ผ่านมา +5

    के सि जि आफ्नो परिवार लाई के भन्नू पर्नी हो त ? सिकाउ त लाज नभएको प्रायोजित प्रोफेसर झै निकै ओकेलेको देखिन्छ त छि चिनियो है तपाईं भा भए तेहि मुर्चा हुने थियौ होला १.५ बर्श देखि सताई रा छ यस्तै बिद्ध्वान हरुको आशीर्वाद रहिच त।

  • @kapilregmi94
    @kapilregmi94 วันที่ผ่านมา +40

    सुरेन्द्र भण्डारी लाई लाज लाग्दैन ? झोले

    • @rkprime709
      @rkprime709 วันที่ผ่านมา

      Gu khane kukurlai k ko laj ???

    • @sentvchannel
      @sentvchannel วันที่ผ่านมา +1

      सहि कुरा गर्नेलाई के को लाज हुनु परयो र ?

  • @kamalprasadrai7347
    @kamalprasadrai7347 วันที่ผ่านมา +6

    प्रायोजित विद्धवानहरु !

  • @ResandRawat-bg7bo
    @ResandRawat-bg7bo 23 ชั่วโมงที่ผ่านมา

    सुरेन्द्र जि राम्रो कुरा हुन्छ।

  • @durgpaud2735
    @durgpaud2735 วันที่ผ่านมา +5

    भाग बन्डा का ओकिल को भरोसा छैन

  • @NambinLimbu-b6v
    @NambinLimbu-b6v วันที่ผ่านมา

    Dr Sahab KO nispakchha bisleshan.

  • @humgurung7361
    @humgurung7361 วันที่ผ่านมา +16

    यि दुई मितक कुरा सरासर रास्वप अस्तित्वमा आउनु हुँदैन भन्ने पक्षमा देखियो,मत्लब ओलिको हनुमान हो भन्ने प्रष्ट भयो ,,यस्ता हरुलाइ जम्मा गरेर सरकारी आयु बढउने बाहेक अरु केहि होइन ।

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 วันที่ผ่านมา +16

    तुलना गर्दा रवि लाई अन्याय भएकै हो

    • @SagarLama-jw5kc
      @SagarLama-jw5kc วันที่ผ่านมา +1

      लाडोको आन्यया जाठा

    • @srenee2585
      @srenee2585 วันที่ผ่านมา

      Yo budo kata ko side Lida afulai mantri ya ambesider banana paiela tette ko lagi bolne Nani's rahicha esto ko interview sadee line media debee arajak society ko lagi dangerous

    • @toyapoudel5331
      @toyapoudel5331 วันที่ผ่านมา

      भोटेको भाषा ! !

    • @sangzehyolmo7576
      @sangzehyolmo7576 วันที่ผ่านมา

      @@SagarLama-jw5kc मेरो केही भन्नु छैन त जस्तो जंगली लाई ।
      दिमागमा जे चिज ले भरेको छ तेहि बहिरा निकल्छ सुगुर को गु ले भरेको छ भने गु नै बहिरा निकाल्छ ज्ञान ले भरेको छ भने सब्य सब्द हरु निकाल्छ
      मैले त जस्तो सुगुर लाई लेखेको सब्द हो ? लोकतन्त्र म आफ्नो बिचार राख्ना पाउने अधिकार सबै लाई छ
      मुख समालेररा बोल घ्यावा र चिन्ता एकै दिन होल । मेरो बिचार लाई असभ्य शब्द बोल्न त लाई के अधिकार छ ???

  • @ramsharan3830
    @ramsharan3830 วันที่ผ่านมา +5

    अझ दुई महिना के पि र सेरेले सरकार अल्पमतमा नपारेकाे भय तिमिहरु काे अवस्था के हुन्थ्यो गृहमन्त्री रबि हुदा उसलाई मात्र था छ बढि कुरा कसैले नगरे हुन्छ अब जनताहरु बुझ्ने भईसके कति कुरा डाईवट गर्छाै बिर्सेका छाैनाै के बगत के हुँदै थियाे।

  • @sushilaacharya505
    @sushilaacharya505 วันที่ผ่านมา

    good

  • @chandraluitel2055
    @chandraluitel2055 วันที่ผ่านมา

    100% Sahi bislesan surendra vandari ra dr.surendra kc.ko

  • @nilashdaily
    @nilashdaily วันที่ผ่านมา +10

    सुरेन्द्र के सी ले रविको सहकारीको विषयमा नबुझी प्यार प्यार गरे जस्तो लाग्यो आज चाहिँ झोले जस्तो लाग्यो।

    • @shankardhamel7974
      @shankardhamel7974 วันที่ผ่านมา +1

      Tai mulale bujeko xas hola

    • @joglalpun9765
      @joglalpun9765 วันที่ผ่านมา

      K c पनि Freelancer झोले जस्तो लागन थालो ! रबी मन्त्री हुँदा शु् केसि लाई राजदुत बनाउँदै छ रे भन्ने हल्ला चलेको बेला चाहिँ खुबै रबी को प्रशंसा गरेको सुनिएकै हो ।अहिलेत नभयको गल्ती लाई पनि सुइकार्नु पर्छ पो भन्दै छत ।
      मलाई लाग छ यो जतिपनि I’m the free speaker भन्नेहरु पनि सबै कुरुवा झोले हरु हो ।
      यस्तो लागन थाल्योकी जो हेरे पनि कानै चिरेको ।
      अब एउटामात्रै आस बाले र हर्क मा छ ।

    • @Dhanyvad68
      @Dhanyvad68 วันที่ผ่านมา

      डा. सुरेन्द्र केसी पनि बिकाउ हो जस्तो लागो तर ईनिलाई कसैले किन्दैन। त्येही भएर छटपटाहटमा चाहीने-नचाहिने भाषण ठक्दै छन्।

    • @KesharMahat-hf8nq
      @KesharMahat-hf8nq วันที่ผ่านมา

      केसी भारतबाट संचालित पात्र हो । केसीले सधैं कन्याउँछ । मौका पर्नासाथ आक्रमण गरिहाल्छ ।

  • @nofear_jay4075
    @nofear_jay4075 วันที่ผ่านมา +3

    कालु गुरुङको सम्पत्ति मिन बहादुर गुरुङले दान गर्न मिल्छ ?

  • @rameshdahal5188
    @rameshdahal5188 วันที่ผ่านมา

    Jaya rabi

  • @visgrg4625
    @visgrg4625 วันที่ผ่านมา

    Dr Bhandari ko kura thik lagyo

  • @NarayanChaudharý-k6o
    @NarayanChaudharý-k6o วันที่ผ่านมา

    Very good Dr sir

  • @kumbhatamang702
    @kumbhatamang702 วันที่ผ่านมา +2

    यो सहकारी पीडितलाई न्याय दिने काम सरकारको हो।😮 खै पहिला कानुन अद्यादेश लेउनु परेउ।

  • @rajendratimalsina3522
    @rajendratimalsina3522 วันที่ผ่านมา

    यि बुढाहरूको कुरा चाहीं सहि हो।तर कहिले काहीं लाई पाते कुरा गर्छन् र पो मन नपर्ने।

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 วันที่ผ่านมา +1

    कुरा जायज छ हजुर को ❤❤❤❤धन्यवाद ❤❤❤🎉🎉🎉🎉सर❤❤❤🎉🎉🎉🎉🎉जय देश ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @PurnachandraGhimire-ew2py
    @PurnachandraGhimire-ew2py วันที่ผ่านมา

    डा.के सिकाे विचार सहि छ।

  • @jitrc7555
    @jitrc7555 วันที่ผ่านมา

    डा.के.सी.❤❤

  • @narendrabikramshah9102
    @narendrabikramshah9102 22 ชั่วโมงที่ผ่านมา

    डाक्टर के सी सर,अब मिडिया संग मात्र छल फल गरेर हमी सफल निस्कर्स मा पुगिदैन्ं तसर्थ अब सडक आन्दोलन को अर्को बिकल्प छैन सडक तय मा जाने पक्का पक्की गर्नुस,देश लाई बचाउनोस अन्नेथा तपाइको बह्स्बजी ले कुनै काम गर्दैन हेक्का रहोस्

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u วันที่ผ่านมา +1

    निलम्बित रास्वपाको सभापती रवि लामिछानेले गल्ती नगरेको भए अदालतले हेरेको केस् किन डराएको त! आफ्नो झोलेहरुलाई बबण्डर मच्चाएर अराजकत्ताले केही हुदैन कि पैसा फिर्ता गर्ने की जेलमा बस्ने!😅

  • @BharatSharma-y6y
    @BharatSharma-y6y 23 ชั่วโมงที่ผ่านมา

    रवि जिन्दाबाद

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn วันที่ผ่านมา +5

    यो सुरेन्द्र भन्डारी भन्ने आफ्नो श्रीमती लाई न्याय गर्न नसक्ने अपराधी को कुरा कीन पत्याउने?

  • @Mountain_lover111
    @Mountain_lover111 วันที่ผ่านมา

    सहि हाे 🙏🙏

  • @SonomaValleyToursLLC
    @SonomaValleyToursLLC วันที่ผ่านมา

    Rest in peace

  • @gyanbahadurshreepali
    @gyanbahadurshreepali 23 ชั่วโมงที่ผ่านมา

    ज्यादै राम्रा भनाई डा. सावहरुका।

  • @Yamada1970
    @Yamada1970 วันที่ผ่านมา

    Nepali Catfish....🇳🇵

  • @rimmiegurung4083
    @rimmiegurung4083 วันที่ผ่านมา

    यी जाँठाहरु जस्तैले गर्दा आज हाम्रो देशको अवस्था यस्तो हुन पुगेको हो।

  • @harishchandradevkota9011
    @harishchandradevkota9011 วันที่ผ่านมา

    Rip bhandari

  • @sharmadipak6302
    @sharmadipak6302 วันที่ผ่านมา

    Nz

  • @Delje960
    @Delje960 วันที่ผ่านมา

    १००% सहि हो

  • @harisilwal6498
    @harisilwal6498 วันที่ผ่านมา

    Kalu gurung sundhara ko civil mahal ko malik ho jasto lagxa sir

  • @princethapagaming5024
    @princethapagaming5024 วันที่ผ่านมา

    yesto pani bislesak

  • @sentvchannel
    @sentvchannel วันที่ผ่านมา

    सरकारी बैकमा कम ब्याज दिन्छ भनेर सहकारीमा पैसा राख्दा बढी ब्याज बसि बसी काम नगरि खाने नेपालमा लगानी गरयो भने त सबै पैसा डुब्छ भनेर सहकारीमा पैसा राखेर ग्वाम्म पैसा खाने जनताको प्रबृत्तिले गर्दा नै आज रबी र जि बि ले पैसा खाईदिय त्यसैले कोहि पनि प्रलोभनमा नफसौ ।

  • @sitalneupane7210
    @sitalneupane7210 วันที่ผ่านมา

    Yo KC clueless as always, yo surendra jhole

  • @NambinLimbu-b6v
    @NambinLimbu-b6v วันที่ผ่านมา

    Aba saathi ho congress ,nekapa KO jastai jhole Bannu hudaina.chhan bin sabailai garna dinu parchha.

  • @chitratakurohnkoneygurung2641
    @chitratakurohnkoneygurung2641 วันที่ผ่านมา

    कहा छ कानून नेपालको कानून दैवले जनून

  • @rajendrakarki-f3f
    @rajendrakarki-f3f วันที่ผ่านมา

    Yo bhandari pani khattam raicha

  • @ratnagurung9256
    @ratnagurung9256 วันที่ผ่านมา

    HAHA HAHA HAHA HAHA HAHA HAHA HAHA HAHA HAHA HAHA HAHA HAHA

  • @chitratakurohnkoneygurung2641
    @chitratakurohnkoneygurung2641 วันที่ผ่านมา

    आजाको वक्ताहरु केपीले पैसा खुलायेर अयेको हुन ।

  • @camilalll7894
    @camilalll7894 วันที่ผ่านมา

    Yo surendar bhandari timi kasta chu bhanne Janata le chini sakeka chan thulo kura n garar yo bidari pani thik chain

  • @UdayaTulachan
    @UdayaTulachan วันที่ผ่านมา

    डा.भण्डारी जय होस्! माओवादीको fan नहुँदा पनि यो मामलामा विडारीजीको पनि fan भए।केसीको त यो मामलामा उन्ले सुरुदेखि बोलेको कुरा सुनौ अनि आफै मूल्यांकन गरौँ।

  • @SupinGolayOfficial
    @SupinGolayOfficial วันที่ผ่านมา

    पिडकको पक्षमा होइन पिडितको पक्षमा जोडदार आवाज उठाउनु पर्नेछ।

  • @DwarikaDhunganaofficial
    @DwarikaDhunganaofficial 13 ชั่วโมงที่ผ่านมา

    भुटानी सर्णार्थिको र
    गिरि बन्धु टि कोपनी
    कुरा गरौन

  • @shukrarai8979
    @shukrarai8979 วันที่ผ่านมา

    Yo 2 ta dr surendra johle dr

  • @prahaladthapa7961
    @prahaladthapa7961 วันที่ผ่านมา

    रिपोर्टस क्र्लबमा हल्ला भयो गीत लगाईयो सकियो ! राजा सहित सनातनी हिन्दु धर्म , आमुलपरिवर्तन, आमुल कारबाही, फासीको कानुन र एकल चुनाव प्रणाली ल्यायर बेरोजगारी जनता लुट्ने पार्टीका कार्यकर्ता सबै कृषी र उत्पादनमूलक कार्यमा लगाउने कानून चाहीयो ।

  • @DohaQatar-y2u
    @DohaQatar-y2u วันที่ผ่านมา

    Haina yo KC lai maile Pani ramro maneko thiya aaileta rasopale 14 aarab po van6 ba😡😡

  • @karnaray2054
    @karnaray2054 วันที่ผ่านมา +3

    नक्कली प्राध्यापक को बौदिक्ता को को परिछेण पनि जनता माज आयो

  • @rameshkhatrirameshkhatri5865
    @rameshkhatrirameshkhatri5865 วันที่ผ่านมา

    Bidari...Kasi..GUD

  • @urmilashrestha2900
    @urmilashrestha2900 วันที่ผ่านมา

    Kehi hudaina.. furfur nagaraw rabi ji.

  • @mossaddm9723
    @mossaddm9723 วันที่ผ่านมา

    भोले

  • @EducatedNepal977
    @EducatedNepal977 วันที่ผ่านมา

    Rabika jhole sadakma aayeko dekhda naya ghanti party pani tei purano dyankko muli rahecha banera bujincha

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 วันที่ผ่านมา

    तेेरिमा लाउके पढेलेखेकाहरु... कारबाही चै निर्णय गरेर दिनेलाई हुने हाे कि लिनेलाई हुने हाे...!?!... अरु सबैलाई छाेडेर एक दुईलाई मात्रै खेदाे गरेर पिडितले राहत पाउने हाे...!?!...

  • @tilaksharma3269
    @tilaksharma3269 วันที่ผ่านมา

    Yo kai hoina ho old age haru lai ghar ma basnu chuti deyo deyo vany good

  • @deepakkhatri6737
    @deepakkhatri6737 วันที่ผ่านมา

    भिड भाडले सत्य लुक्नु हुन्न! एउटा भनाईछ सत्य तितोहुन्छ !

  • @ramgurung7344
    @ramgurung7344 14 ชั่วโมงที่ผ่านมา

    Proof ko adhaar ma bolda ramro, manxe lai dos launa paidaina,

  • @rbastola659
    @rbastola659 วันที่ผ่านมา

    Timi haru Sabai jole hau

  • @BabuKaji-v9l
    @BabuKaji-v9l วันที่ผ่านมา

    विधिको शासन र लोकतन्त्र यहाँ कहाँछ ... केही मुट्ठीभर तत्त्वलाई होला ! सर्वसाधारणले यिनका तन्त्रलाई पत्याइदिनु पर्ने ?

  • @FF_gaming.4321
    @FF_gaming.4321 วันที่ผ่านมา +4

    मिडियामा बढी बोल्दैमा विद्वान भईंदैन महोदय

  • @omtiwari5262
    @omtiwari5262 วันที่ผ่านมา +1

    Tero bau

  • @limbuyam2849
    @limbuyam2849 วันที่ผ่านมา

    slc किन pass गर्नु पार्‍यो नक्कली किन्न पाइन्थ्यो बुराहरुको समयमा 😂😂

  • @BasuShrestha-pl4wq
    @BasuShrestha-pl4wq วันที่ผ่านมา

    हामी फेरि नजानिदो ढंगले अर्को झुट बोल्ने ठग को मिठा मिठा कुराहरुमा त फस्तै छैनौ!?जसरी २०४६ पछि का नेताहरुले मीठो सपना देखाएर हामीलाई चिसो थाङ्नामा सुताईरहे !त्यसैले निस्पक्ष्य कानुन लाई काम गर्न दिऊ,अन्धभक्त न बनौ।

  • @tamrup6500
    @tamrup6500 วันที่ผ่านมา

    दुईजिब्रे केसि , जस्तो ठाउँ त्यस्तै कुरा ।

  • @KesharMahat-hf8nq
    @KesharMahat-hf8nq วันที่ผ่านมา

    रवि जिउँदो रहेसम्म यी वक्ताहरुलाई राम्ररी निद्रा पर्दैन । यस्तालाई समयक्रममा धमलाले जम्मा गर्छ । किनकि, धमला माइलो हो नि त ।

  • @rajkumarkc7829
    @rajkumarkc7829 วันที่ผ่านมา +1

    Lamo jasto ek bekti ko pachadi hera sabai lageka . Desh ko kura chaina.

  • @shampaudel1234
    @shampaudel1234 วันที่ผ่านมา

    Bhandari pani jhole po rexa.

  • @bishalbatas3518
    @bishalbatas3518 วันที่ผ่านมา

    Aaj pagal ni pagal resi g ley jama garnu vayeax..durga aru 1--2 jana pagal thapnu parethiyo..

  • @gopirajtamang761
    @gopirajtamang761 วันที่ผ่านมา

    लामा तामाङ जस्ता मोङ्गोल नस्लका मान्छेलाइ समात्दा कोइ नबोल्ने आज एउता थगिछने समत्दा एत्रो कोकोहोलो
    कतिनस्लबादी छ यो नेपाली समाज
    छि छि छि😊

  • @damodarpun4264
    @damodarpun4264 วันที่ผ่านมา +2

    डक्टर शब तपाईं पनि ऋषि धमलाकाे झेले हुनुहुदाे रहेछ भनेर बुजयाे😡🤢

  • @durgashrestha7308
    @durgashrestha7308 วันที่ผ่านมา

    ए सुरेन्द्रे भण्डारी तँ पूर्बाग्रही छस्।

  • @chrisgurung3121
    @chrisgurung3121 วันที่ผ่านมา

    Surendra Bhandari ko bislesand hassayaspad! Ravi Lamichane nirdosh chan....unle chittai nyaya paunu parcha. Mahabhrasta haru samsad bhari chan tara karbahi Ravi lai mattrai? Yo rajnitik pratisodh nabhaye ke ho?

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 วันที่ผ่านมา

    के सि सर को कुरा सुन्दा पनि हासो लाग्यो । त्यही कुरा रबिले पत्नी लाई अधिकार दिएर गएका भए के सि सर के भन्ने थिए भने परिवार वाद भयो उनकी पत्नी भन्दा गतिलो रास्वापामा कोहि थिएन्न भनेर प्रस्न गर्ने थिए । त्यस्कारन पढेर मात्र हुदैन परेर बुझेर बोल्नु पर्यो ।

  • @srenee2585
    @srenee2585 วันที่ผ่านมา

    Aro ek vote napaera ravi sita jelous or kam napayeko mafia ko paisa ma bikeko ho jasto lagcha

  • @BisalNepal-tz3do
    @BisalNepal-tz3do 22 ชั่วโมงที่ผ่านมา

    यो अखडा कसको हो त्यो हिसाबले कुरा बुझियो सबै एकजुट भाका छन् रविलाई फसाउन

  • @punsurja1858
    @punsurja1858 วันที่ผ่านมา

    ढाका कुमार लाई त् रबि ले कारवाही त् गरे ... तर रबि अछुत त् रहेनन .. फसिए वा फसाइए न्याय मिलोस रबि लाई

  • @dewahangrai4902
    @dewahangrai4902 วันที่ผ่านมา

    Yesari giribandhuu garnushh white body garnush bhutani sararathi garnush na ..... sabai jogi kaanchirey ko ho Tara koskoo dherai ra thorax ho

  • @nepali-duogaming389
    @nepali-duogaming389 วันที่ผ่านมา

    के बोल्यो, डाक्टर साब

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 วันที่ผ่านมา

    यो सुरेन्द्र भण्डारी पुरै न्यायधिस बनेर आयो अब त जिबि को नाम समेत लि न छोडेर रबि मात्र भन्न थालेछ्न हुनत रबिको बिरोध नगरी खाएको खाना नै नपच्ने भै सकेको छ ।

  • @Mula-n9r
    @Mula-n9r วันที่ผ่านมา

    Muso haruko aawaj Thulo chha ta!!

  • @krishnabhaktanepal261
    @krishnabhaktanepal261 วันที่ผ่านมา +1

    सुरेन्द्र सर सहिछन

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u วันที่ผ่านมา

    भ्रष्टचारी र ठगको कुनै पार्टी र जात हुदैन! राष्ट्रिय सहकारी ठग पार्टीका झोलेहकु त पुराना भन्दा खत्तम रहेछ न्यायलय लाई आफ्नो काम गर्न दिऊ 😢

  • @premshrestha1343
    @premshrestha1343 วันที่ผ่านมา

    ठाउँ अनुसार बोल्नुपर्न हो कि कसो धमला जि को मा जाँदा धमला कै भाषा बोल्नुपर्न हो???

  • @basantisubedi5777
    @basantisubedi5777 22 ชั่วโมงที่ผ่านมา

    सही गलत अदालतले छुट्याउँछ सडकमा उत्रिएनु पर्दैन जस्तो लाग्छ

  • @pradipbasnet2122
    @pradipbasnet2122 วันที่ผ่านมา

    Communist congress vrastachar ra lut tantra jindabad.
    Nepal ra nepali golkhadi.

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 วันที่ผ่านมา

    रिसिको घुमाउरो मिडिया टरयल गरेको हो बौदिक भनाउदा रिसिको समर्थन मा भुक्दै छ्न ।

  • @dukhiaatma501
    @dukhiaatma501 วันที่ผ่านมา

    यी बौद्धिक हरुकै कारण देश यहाँ सम्म पुगेको।एक हजारमा युट्युबरलाई अन्तर्बार्ता दिने चोरहरुले कहिले देखि बोलेका हुन?

  • @deepakdahal9881
    @deepakdahal9881 วันที่ผ่านมา

    बिडारी को कुरा सहि छ।

  • @parshudahal2494
    @parshudahal2494 วันที่ผ่านมา

    Yo surendra Bhandari’s chorko jholay ho

  • @mallok3425
    @mallok3425 วันที่ผ่านมา

    नागरिक सडकमा आयको होइन रबिले रास्वपाले जबर्जस्त अनुनय बिनयगरेर उतारेको हो । रबिले बिरोधमा उत्रन धेरैपहिले देखिनै कार्यकर्ता तयार गरेको छ

  • @kailashbhattarai2868
    @kailashbhattarai2868 วันที่ผ่านมา

    भन्डारी जि पहिले तपाईं आफ्नो घर झगडा मिलाउने तिर लाग्नुस् है।