नेपाल मा एक मात्र होला यस्तो गायक जो आउने भबिस्य को कर्नधार हरुलाइ साथ सहयो गर्ने मन्कारी ब्याक्ती ! जस्तो सुकै किसिम को आवाज होस या भाषा को गित लाई नि सजिलै सङ्ग ले गौउन सक्ने सोर समराट भन्दानी फरक नपर्ला राई इज किङ्ग 😍😍😍😍
माङ्गेना को स्वर अति मिठो छ cute cute छ नेपाल को साङ्गितिक आकास मा उनको आवाज यसरी घन्किने छ कि सायद त्यो कल्पना भन्दा बाहिर छ पावर फुल स्विट कमेन्ट नै काफी छैन
फुलेको फुलको के अर्थ हुन्छ तिमी नै नभए,जिबन नै मेरो अनुरोध हुन्छ हजुर लाई नपाए.....सायद यी गीत को सब्द मेरै लागि लेखिएको झै लाग्छ किन किन❤️माङ्गेना प्रगति को शुभकामना अझै धेरै प्रगति गर्दै जानु🙏🌷
माङ्गेना बहिनीलाई यी भन्दा पनि धेरै राम्रो होस भनेर आशिर्वाद छ एउटा किराँती चेलीको आवाजले तीन करोड नेपाल नेपालीको मनमा सधै छाप छोडनु सकोस् यहीँ छ कामना ! best of luck
पहिलो त यो गीतको सर्जक लाइ सलुट यार अनि राजेस दाइ लाइ पनि सानि नानि लाइ डोह्याउदै बाटो देखाउदै हुनु भएको छ। र माङेना बुनु बधाई छ। अझै प्रगति गर्दै जानु गीत संगीत अझै सिक्दै रियाज गर्दै जानु
राजेश पायल राई दाजुको यो बिसाल दिललाइ नमन गर्छु।साङितिक क्षेत्रमा उदाउदै गरेकी अबोध बालिका गायिका माङेना लिम्बु लाई यत्रो ठूलो अवसरमा दिनु नै दाजुको यो योग्दान मानिन्छ।
निकै राम्रो गित शब्द सङ्गित स्वरको त कुरै नगरौ नब प्रतिभा माङ्गेना र बरिस्ठ गायक राई इज किङ राजेश पायल राईको स्वर भएपछि त्यतिकै पनि राम्रो हुने भयो नि होइन र!
माङ्गेना बैनी को आवाज दामी छ नेपालि सङ्गीत उद्ध्योग मा तहल्का मचाउछौ नानू अनि राजेश दादा को त कुरै नगरम rai is king (Idol of Idol) my fav male singer😍😍😍😍💞💞💕 inspiration of all music lovers
th-cam.com/video/rKPS9cYq_bM/w-d-xo.htmlनयाँ पूर्वेली लोक आधुनिक गीत सुनिता थेगीम र सरगम लिम्बुको भिडियो हेर्नुहोला।
Dami xa hoi
Nice video 💗💖
thanks
धेरै राम्रो शब्द र संगीत ले भरिए को गित छ
सारै मन पर्यो स्वर मा अल्गै जादु अनि मिठास छ !!!!!!! जति बयान गरे नि कम लाग्छ
thank you
नेपाल मा एक मात्र होला यस्तो गायक जो आउने भबिस्य को कर्नधार हरुलाइ साथ सहयो गर्ने मन्कारी ब्याक्ती ! जस्तो सुकै किसिम को आवाज होस या भाषा को गित लाई नि सजिलै सङ्ग ले गौउन सक्ने सोर समराट भन्दानी फरक नपर्ला राई इज किङ्ग 😍😍😍😍
माङ्गेना को स्वर अति मिठो छ cute cute छ नेपाल को साङ्गितिक आकास मा उनको आवाज यसरी घन्किने छ कि सायद त्यो कल्पना भन्दा बाहिर छ पावर फुल स्विट कमेन्ट नै काफी छैन
Thank you so much hajur haruko satha ra support nai kafi xa ra comment garnu hunxa aghi badne hausala milne xa thank you
राजेश पायल भर्सस्टायल्स गायक साना साना नानि बाबु हरुको लागि प्रेरणाको श्रोत हुन
फुलेको फुलको के अर्थ हुन्छ तिमी नै नभए,जिबन नै मेरो अनुरोध हुन्छ हजुर लाई नपाए.....सायद यी गीत को सब्द मेरै लागि लेखिएको झै लाग्छ किन किन❤️माङ्गेना प्रगति को शुभकामना अझै धेरै प्रगति गर्दै जानु🙏🌷
thank you hai sath ra sopport ko lagi
हमेशा साथ सहयोग छ नानी 🙏
माङ्गेना बैनिको स्वर चैं युनिक लाग्यो😍
Thank you
नेपालकी छोरी वा वा वा बधाइ छ क्या बबाल आवाज छोरीको सरस्वती माताकी छोरी हौं तिमी।।।।।नेपाल धर्ति माताले पनि यस्ता छोरीहरु जन्माउदा रहेछन।धन्यहो आमा
अाहाँ के दामि छ मनै छाेयेछ नानि काे गति ले😍😍😍
अहा बहिनिको कति मिठो सोर छ
माङ्गेना बहिनीलाई यी भन्दा पनि धेरै राम्रो होस भनेर आशिर्वाद छ एउटा किराँती चेलीको आवाजले तीन करोड नेपाल नेपालीको मनमा सधै छाप छोडनु सकोस् यहीँ छ कामना ! best of luck
Dhanyabat hjurlai sadhai easari nai hjurhruko satha r maya paun saku nogen
ल राजेश पायल राई र माङ्गेना बैनिको आवाजमा साच्चै राम्रो गीत वनेछ ।बधाई छ ।
thank you naya online sir and miss you
आदरणीय राई इज किङ सेवारो दर्शन नमस्ते है हजुर वाउ सानि नानि को मिठो आवाज अनि बधाई छ दुबै बाजे नातिनि लाई सागितिक शुभकामना
धेरै राम्रो गित
यो मनले रोजेको तिमिलाई ..
राजेश पायल तपाईलाई ।
Wow rajes daikota k kura gariranu yo nanu ko voice asadai ramro lagyo dherai mitho xa voice good luck nanu
वा वा माङ्गेना नानू साचिकै मीठो स्वार ।।
sooo nice song and mangena ko voice jhan ab rajesh dai kotw k kura garnu king ho king
राई इज किङ्ग with mangena limbu 💕💕 wow mangena baini vocal amazing 💞💞
एकदम राम्रो शब्द संगित अावज माङगेना बुनु राजेश पाएल राई सफलताको कामना ।।
मङ्गेना कति मिठो स्वर किङ्ग राई को त कुरै नगरम।गित अती मिठो छ
Wow mangena ko pani kati dami voice sing is kingko ta barnan garisaknu xaina best of luck
😍👌👌👍️अती नै राम्रो छ 😍😍👌👌
दर्शन नमस्ते धेरै राम्ब्रो गित लाग्यो राईज दादा र माङेना बैनी को
धेरै राम्रो सोर शव्द बधाई छ दुबै लाई ।👍️
अति मिठो स्वार नानू माङेना ।राजेशपायल राई ज्यु लाई नमन छ ।नव बाल गायिका लाई अघि बढाउनु भाको मा ।
Wow nice song and sweet voice manggena bahini badhai chha.
Eykdam Sammi lovely voice mangena Rajesh sir ta star ho tetikai
वा वा अति नै मीठो गित loved 🎵🎶🎺🎤👌👌👍️👍️💐💐🙏🙏🙋♂️
Dami bunu voice
साह्रै मीठो स्वर मङ्गेना नानु
maile sabei vanda dher sunne nepali singer...rajesh dai ko yo git sunna ta xuteko po raxa ... wooooowwwww
राम्रो छ बहिनीको सोर
सुमधुर स्वर,नानिको राजेश पायल दाई को र नानिको वाह!नेपाली सङ्गित्🔥🎤🙏
Wow aja po herdaixu yo rajes payal dai r mangena limbu bunuko song
Wow, daami song! Rejesh dai/ maagena bunu!!!
अति मीठो सुरिलो लय स्वोर माङ्गिना र दादा राजेस
साचिनै मिठाे लाग्याे याे गित माङगेना बैनी लाइ धेरै धेरै बधाई छ।अगाडी बढदै जानुहाेस शुभकामना ।राई इज किङ राजेशपायल राई दाजु काे अावाज काे जादु त छदैछ🙏
स्वर सुरिलो राम्रो लाग्यो Mangena को ।।।। शुभकामना छ ।।।
Wow mangena limbu katti mitho awaaj xa thank you
माङेना लिम्बु बहिनी को सोर कति मिठो दामि छ बहिनि
राजेश दाजै को भन्दा त मनगेना बहिनीको स्वर वा वा वा दामी लाग्यो सारै मन पर्यो शब्द पनि ततिकै दम दार एरेन्ज पनि सुन्दर छ
46
लहै मेघास्टार राजेश सरलाई हाम्रो फुच्च्ी माङगेन वुनुले जित्नु हुन्छ है😁😁😁😁💑
wow nice voice ak din nepal kei top singer hunxou mangena bunu
यो गीत सुपर हिट होस भन्न चाहान्छु ।।😘😘congratulation सानी बुनुलाइ
आहा कति मिठो बधाई तथा शुभकामना आदरणीय दाइ र सानी नानुमा ।
सुन्दर नानीको मिठासले भरिएको गीत !!!!
Wooo magu xori nani sarai ramro utar uatar pragatiko kamana maile dher palta sune here bt kahi khit dekhina rajesh payal railai dherai dherai thanks
Thank you mamu
अती राम्रो गाना सफलताको शुभकामना
राजेश दाइ आफ्नो ठाउँमा हुँदै हुनुहुन्छ..भने- माङ्गेना नानु पनि यस्तै नेपाल टप सिंगर बन्नु होला ।
So nice
Rajesh
Ncunlucky kid; yeah I'm
पहिलो त यो गीतको सर्जक लाइ सलुट यार अनि राजेस दाइ लाइ पनि सानि नानि लाइ डोह्याउदै बाटो देखाउदै हुनु भएको छ। र माङेना बुनु बधाई छ। अझै प्रगति गर्दै जानु गीत संगीत अझै सिक्दै रियाज गर्दै जानु
wow wow wow क्या स्वरमा जादु छ।झन राजेस दाईको त भनी राख्नै पर्दैन।जस्को भाग्य बलियो छ उस्ले राजेस पायल दाइ सङ्ग सहकार्य गर्ने मौका पाउछ।
Thank you so much
Wow damiz
सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ
Good ramro lagyo malae ta
माङगेना नानी तिम्रो भविष्य राम्रो छ निरन्तरता दिदै जानु ।
अत्ति मीठो स्वर यो बैनी को अनि गीत पनि निकै मीठो एरेन्ज अनि सगीत , राजेश दाइको स्वरको त के बयान गर्नु र
गीत एकदमै मिठो छ ।
Nice song ..Rajesh dada n bunnu Mangena ko
Wow dammi xa mangena bunu rw rai is king ...ko
राजेश पायल राई दाजुको यो बिसाल दिललाइ नमन गर्छु।साङितिक क्षेत्रमा उदाउदै गरेकी अबोध बालिका गायिका माङेना लिम्बु लाई यत्रो ठूलो अवसरमा दिनु नै दाजुको यो योग्दान मानिन्छ।
Im proud of u cuit baby girl so sweet voice
HD
greatgreat
wow धेरै राम्रो 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
Dherai mithas purna geet gaaunu bhaeko chha rajesh sir ra mangenna baini le❤️❤️❤️
धेरै राम्रो डुएट सङ्ग राजेस जित तेसै अपल हुनुहुन्छ र माङ्गेना बैनी पनि धेरै प्रगती गर्दै जानू !!
गित ज्यादै उत्कृष्ट लाग्यो ।माडगेना नानीको स्वर धेरै मिठो छ र राजेस सरको त भन्नै परेन। बधाई सबै टीमलाई।
Din ko 2 patak sunxu mangena ra rajesh dai ko yo geet
वाउ माङेना नानू।
स्वर सम्राट का धनी एक दिन हुने निस्चय छ।
I love you baby ...!
good luck ..!
super song love u bunu
वाउ प्यारी बुनि मङ्गेना Your so sweet voice lovely Rajesh payal rai king dada badhaai xa आह कति मीठो गित सुनौ सुनौ लाग्ने
किङ राजेश दादा प्यरी बहिनी माङगेना लाई धेरै धेरै बधाई छ दादा बहिनी को स्वर ले मेरो मनै छोयो एक दाम खुसी पनि लाग्यो हल अहिले हल म कुवेत बाट हेर्दै छु
thank you
Wow Dada n bunu ko voice kya ramro ho bast of lock da n bunu
धेरै राम्रो छ है
फुच्चिले दामी गाइन।
आहा......कती मजाली गाएको होला है...... नी...दुबै जनाले है !!!!!!
Atti ramro lageu mangena bunuko vocal😍😍😍
निकै राम्रो गित शब्द सङ्गित स्वरको त कुरै नगरौ नब प्रतिभा माङ्गेना र बरिस्ठ गायक राई इज किङ राजेश पायल राईको स्वर भएपछि त्यतिकै पनि राम्रो हुने भयो नि होइन र!
अत्यन्त राम्रो गित र सोर😍😍
एकदम मन पर्यो
धेरै राम्रो छ यो गित💕💕💕
Yo geet kati sunnu yar last mitho lagxa
sadhai saport rahane xa mangena bunu ajhai ramro gardai janu ho bunu lai saport ra xa maya sadhai rahane xa bunu n rajesh llai dherai subhakana
Wawo so beautifull song manggena ko
Aoao babal xa hi nani ko sor ta dhari dhari badi xa LA nani
वा मङ्गेना नानू सलाम छ साथै किङ्ग राई जि लाई पनि
माङ्गेना बैनी को आवाज दामी छ नेपालि सङ्गीत उद्ध्योग मा तहल्का मचाउछौ नानू अनि राजेश दादा को त कुरै नगरम rai is king (Idol of Idol) my fav male singer😍😍😍😍💞💞💕 inspiration of all music lovers
यो होन्त तारिफ भनेको बोका ब्रो
Nice song dai & bunu😍😍
मेरै लागि लेखिएको शब्द र गाएको गीत झै लाग्छ मलाई❤️❤️
Dami x hoi
Ati utttam so sweet
बधाइछ नानू राम्रो गित को लागि ।।।😚😚😚😚
राजेश दाइ संग गाउन पाउनु धेरै राम्राे कुरा हाे तर राजेश दाइ सँग भन्दा मनिस लिम्बू सँग भएकाे भए राम्राे हुने थियाे कि🤔
अतिनै सुन्दर बयान गर्न शब्द कम छन 🙏🙏🙏
वाउ नानु स्वर एकदम मिठो छ अनि राजेश दाईको त कुरा नै ।।
राम्रो छ गीत हार्दिक बधाई को साथै सफलताको आग्रीम शुभकामना सम्पुर्ण टिम लाई
Thank you
Ati ramro x aawaj
Mero baini mangenalai dherai subhakamona👍🍴🍅🍋🍉🍑🍒🍓
Saraii mitho cha
King dai♥♥♥♥👈
Sarika Nubaa waaro all the best of luck Limbu pals RAI sir laai
Great job नानु लक्की छेऊ राजेश पाएल जी संग अवसर पाउनु...Nic song
धेरै राम्रो