Mundum Trail Song || SALPA SILICHUNG || Rajesh Payal Rai , Sunita Thegim,Nirajan Rai,Dwar Singh Rai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2022
  • Lyrics
    Dwar Singh Rai / Nirajan Rai
    Music
    Nirajan Rai
    Vocal
    Rajesh Payal Rai / Sunita Thegim
    Arrange/mix/master
    Raju Karki
    Recordist
    Manoj Sangson Rai
    Studio : Studio King
    Video : Jaskelo Creation
    Drone/Footage
    Manoj Acharya
    [Entertainment MMC]
    Please check it out our mundum trail Vlog
    / dfazcd1avc
    TODAY WE ARE CELEBRATING THE THIRD BIRTHDAY OF OUR LITTLE BROTHER RHYTHM.
    ON THIS OCCASION WE HAVE RELEASED NEW SONG TO PROMOTE AND DEVELOP OF MUNDHUM TRAIL.
    ENJOY
    @Tuwachung Creation. uses of this video without permission is strictly porhibited, if found proper action will be taken..
  • เพลง

ความคิดเห็น • 353

  • @ThulungsCreation
    @ThulungsCreation ปีที่แล้ว +8

    "मार्ग हो यो मुन्धुम सभ्यताको; जीवन, संस्कार, संस्कृति र भव्यताको"
    `मुन्धुम ट्रेल´को चरम वर्णन सहित यत्ति सुमधुर अनि सभ्य गीतको आविष्कार गरेर सांस्कृतिक तथा सांगीतिक आकाशमा पुर्‍याउनु भएको योगदानको मूल्याकंन निकट भविष्यमा इतिहासले गर्ने नै छ । इतिहासले बाँकी राख्दैन पक्कै । म त धन्यवाद, बधाई अनि शुभकामना मात्रै दिन सक्छु । हाम्रो बाबै Seralunchha Chamling भन्नुहुन्छ, म त साहित्यकार त हुँदै होइन !तर, साँच्चै सशक्त गीतकार चाहिँ हो भनेर यहीँबाट साबित हुन्छ । फेरि अन्याय नहोस्, उहाँको यो नै पहिलो गीत भने होइन । Nirajan Rai सरको पनि साथ छँदै छ उहाँलाई साथै अब उहाँको बहुमुखी प्रतिभाको प्रशंसा त अहिले गरेर भ्याइँदैन नै, किनकि अनगिन्ती विशेषणहरूको सहारा नलिइकन अपुरो नै रहन्छ । गायकीको कुरो पछि भेटमा गरौँला ल ! पुनः धन्यवाद !बधाई !!अनि अपार सफलताको शुभकामना सम्पूर्णमा ! 👏👏👏💝🙏💞🎀🎀🎀🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🎈🎊🎉🏹

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว +1

      यती मीठो सब्दले वर्णन गर्नु भयो... धन्यबाद दिने कुनै शब्द नै छैन🙏
      हाम्रो उदेश्यलाई बुझिदिनु भयो यो भन्दा ठूलो इनाम हाम्रो लागि अरु हुने छैन..!
      वाकी कुरा चिया पिउदै कुनै दिन गरोला sir 🙏🙏

    • @dwarsinghrai3170
      @dwarsinghrai3170 ปีที่แล้ว +1

      Thank you 💝💝

  • @sanjiprai4615
    @sanjiprai4615 10 หลายเดือนก่อน +7

    सुम्निमा पारुहाङ ले सबै लाई आशिर्वाद दिनु हुने छ्💕💖💕💕💕

  • @deokumarrai6010
    @deokumarrai6010 9 หลายเดือนก่อน +4

    Yo mudhum geet Sarai mitho hajur haru duai lai mero salam xa .👌🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @raimukesh4004
    @raimukesh4004 ปีที่แล้ว +6

    महागायक ज्यु कति मीठो हजुर को आवाज

  • @rkaofficial484
    @rkaofficial484 ปีที่แล้ว +4

    ओहो अति राम्रो शब्दमा आफ्नै गाउँघरको गितबनेको रहेछ योयो दाइ र सुनिता मिसको🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว +1

      Yoyo
      हजुर, पारुहाङ सुम्निमाले आसिस बर्शाएको ठाउँ अब यो भुमिलाइ विश्व माझ चिनाउने तपाईं हाम्रो कर्तव्य🙏

  • @sundardhitung1021
    @sundardhitung1021 ปีที่แล้ว +14

    अति नै राम्रो मुदुम त्रैल गीत बात पर्यातन प्रबन्धन तथा किराँती हरुको सस्कार झल्किने साहर्निय सुन्न पाइएकोमा गित कार आदरणीय काका द्वारसिङ्ग र प्यारो भाइ निराजन लाई हार्किक धन्यवाद सथै बधाई पनि दिन चाहान्छु। नमन।

  • @prabincm12
    @prabincm12 ปีที่แล้ว +4

    अति नै सुन्दर बर्नन मुन्दुम पद्मर्ग को सेरोफेरोको बर्नन अहा कति सुमधुर अनि त्यै नै पुगे जस्तो फील हुने हामी सबैले येस्को प्रवर्द्धन गरौ।

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      धन्यवाद sir 🙏
      सुन्दर मुन्दुम ट्रेलको बिकास गर्ने अब तपाईं हामी सबैको कर्तव्य भनि महसुस गरेको छौl
      यहाँको सुन्दर प्रतिक्रिया प्रती हार्दिक कृतज्ञता
      please do share and subscribe😊😊

  • @harkarai4059
    @harkarai4059 ปีที่แล้ว +4

    मार्मिक प्रकृति सम्पदा किरात उत्पत्ति सगै को पबित्र स्थल सेवा सेमुना ..!
    सुम्निमा पारुहाङ ..!

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      सेवा सेमुना 🙏🙏
      आफ्नो आफन्त अनि साथीहरुलाइ पनि शेयर गर्न नभुल्नु होला❤️❤️

  • @user-st4jc9sj8h
    @user-st4jc9sj8h 7 หลายเดือนก่อน +2

    Dherai ramro x geet

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 ปีที่แล้ว +7

    सुम्निमा पारुहाङको आशीर्वाद सधैंभरि मिलिरहोस् हामी सबैलाई!!

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว +1

      तपाईं अनि तपाईंको परिवारमा पनि सुम्निमा पारुहाङको आशिर्वाद सधै मिलिरहोस्🙏🙏

  • @PrabhuDilungchhaRai
    @PrabhuDilungchhaRai ปีที่แล้ว +4

    खुसी लाग्यो मुन्दुम ट्रेलको जय होस

  • @karunarai9748
    @karunarai9748 9 หลายเดือนก่อน +2

    राजेश दाई यती मिठो गीत को लागि हजुरहरु दुबै जनालाई धेरै धेरै सेवा धोग है!🎉🎉🎉🎉🎉🎉

  • @birkhanarayanpradhan8474
    @birkhanarayanpradhan8474 ปีที่แล้ว +8

    मुन्धुम ट्रेलको सुन्दरता र यो आवाज , शब्द एक नज़र दर्शन दृष्टि घुमाउँदा आँखा रसिलो हुन्छ। आवाज र स्थानहरूको वर्णन र शब्दको घुमाउरोले अति सुन्दर वातावरण सृजना भएको छ।

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว +1

      मुन्दुम ट्रेल गीत गर्दै गर्दा कतै सब्दहरुको चयन र समायोजनले श्रोताहरुलाइ बुझ्न कठिन हुन्छ कि भन्ने एउटा डर लागेको थियो।
      तर हजुरको यो मिठो प्रतिक्रियाले एउटा सहजता प्रदान गरेको छ।
      धेरै धेरै धन्यवाद 🙏🙏

    • @anusharai8747
      @anusharai8747 ปีที่แล้ว

      ​@@nirajanrai5470😊

    • @tiyasrai893
      @tiyasrai893 ปีที่แล้ว +1

      kasto sundar comment ajurko

  • @mohanrairai6005
    @mohanrairai6005 ปีที่แล้ว +3

    अत्यान्तै मन छुने गित मलाई चै अति मन पर्यो गायिका सुनिता र राई इज किङको जहिल्यै मिठो स्वर आउँछ मत सुन्दर जोडी भन्न रुचाउछु

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      एकदम सही कुरा गर्नु भयो😊😁😁

  • @rabinamayalurairabinamayal8420
    @rabinamayalurairabinamayal8420 ปีที่แล้ว +3

    सायारेम्🙏❤️😘👌

  • @anterai2016
    @anterai2016 3 หลายเดือนก่อน +2

    अति सुन्दर 🙏🙏🙏

  • @ashokrai9050
    @ashokrai9050 11 หลายเดือนก่อน +2

    Atinai mitho purbeli lookgeetko nplko maha gayek rajesh payal rai dai ra charchit gayeka sunita thegimko awashm yo teamlai dherai badhai xa

    • @nirajanrai5470
      @nirajanrai5470 11 หลายเดือนก่อน

      Thank you so mucu❤

  • @bibasrai9334
    @bibasrai9334 ปีที่แล้ว +3

    सेवा सेमुना सबैजना मा मचाइ साल्पासिलिछो देखि है🙏🙏

    • @tuwachungcreation1478
      @tuwachungcreation1478  ปีที่แล้ว

      अन्ततः हाम्रो आवाज हाम्रो गन्तव्य सम्म पुगेको महसुस भएको छ। हजुरका आफ्ना आफन्तलाई पनि सुनाउन नभुल्नु होला कृपया।
      धेरै धेरै धन्यवाद🙏🙏

  • @ambikarai2154
    @ambikarai2154 ปีที่แล้ว +3

    Sarai ramro lagyo man choyo kirati uthan savyta ko mundhumi songle jay kiratee semuna 🙏🙏🙏🙏🇳🇵❤️

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      सुन्दर प्रतिक्रियाको लागि धन्यवाद🙏
      Jay kirat
      Syamunaye🙏 sewanne

  • @dalrai1966
    @dalrai1966 ปีที่แล้ว +3

    सेवा,सेवारो,नमस्ते🙏दुबै जना मेरो अति मन पर्ने गायक जोडीहरु पर्नु भयो!तपाईहरुका सांगेतिक यात्राहरु सधै भरी अघि बडिरहोस 🙏

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद। तपाइलाइ पनि सुन्दर जीवनको सुभकामना🙏😊

  • @anilraiofficial9745
    @anilraiofficial9745 8 หลายเดือนก่อน +2

    अति मिठो गीत, थप सफलताको शुभकामना 🙏

  • @user-nc5xn7mt2s
    @user-nc5xn7mt2s 11 หลายเดือนก่อน +2

    एकदमै राम्रो लाग्यो यो गीत। यसले किरातीहरुको शक्तिकेन्द्र सम्बन्धी जानकारी पाइन्छ। अप्छवारी गायक राजेश पायलजु र गायिका सुनिता थेगिमजुहरूलाई।❤

    • @nirajanrai5470
      @nirajanrai5470 11 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद 🙏

  • @purushottamrai8786
    @purushottamrai8786 ปีที่แล้ว +3

    2 jana ko combination ❤❤ superb 👍👌

  • @jugalbantawa1930
    @jugalbantawa1930 ปีที่แล้ว +3

    आज मात्र मुन्दुम पदमार्ग घुमेर धरान आईपुगे । मुन्दुम ट्रेल प्राकृतिक सुन्दरताले भरिएको पर्यटनको लागि राम्रो गन्तव्य हो ।

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      हजुर अब मुन्दुम पदमार्गलाइ प्रचार प्रबर्द्धन गर्ने जिम्मा तपाईं हाम्रो😊😊

    • @jugalbantawa1930
      @jugalbantawa1930 ปีที่แล้ว

      @@nirajanrai5470 हजुर एकदम । 🙂🙏

  • @Gajindrarai141
    @Gajindrarai141 ปีที่แล้ว +3

    मार्मिक ❤

  • @RyanRai1997
    @RyanRai1997 ปีที่แล้ว +5

    आहा मन छोयो हजुर शुभकामना 🎙️🙏

  • @bijaythapa9533
    @bijaythapa9533 ปีที่แล้ว +8

    माहागायक ज्यु

  • @crai4223
    @crai4223 ปีที่แล้ว +3

    Wow ! सारै मीठो गीत सृजना भएको छ । यसमा स्वरको बयान गरेर साध्य छैन ।

  • @rejinarai1189
    @rejinarai1189 11 หลายเดือนก่อน +2

    What a beautiful song. गीत हेरेर मलाइ पनि साल्पा सिलिचुङ दर्शन गर्न मन लाग्यो❤❤

    • @nirajanrai5470
      @nirajanrai5470 11 หลายเดือนก่อน

      यहाँको इच्छा चाहान चाडै पूरा होस। पारुहाङ सुम्निमा सङ्ग पार्थना गर्दछु🙏

  • @pawanchamling7894
    @pawanchamling7894 ปีที่แล้ว +3

    मुन्धुमी सेवा 🙏❤️❤️❤️❤️🫡🫡🫡🫡🙏🙏🙏🙏❤️❤️❤️❤️🫡🫡🫡🫡🫡🫡🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว +1

      सम्पुर्ण टिमको तर्फ बाट हजुरलाइ पनि मुन्दुमी सेवा🙏🙏😊😊

  • @chakradhanrai6848
    @chakradhanrai6848 ปีที่แล้ว +3

    हाम्रो भोजपुर ट्याम्के मोयुङ्ग डाडा कति सुन्दर छ्😘😘

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      साच्चै..!
      अब बिश्वसामु चिनाउने जिम्मेवारी तपाईं र हाम्रो भनी महसुस गरेका छौ🙏

  • @jushanrai
    @jushanrai ปีที่แล้ว +3

    म किरात राइ सस्कार कल्चर । साकेला गाउपालिका । मात्तिम बाट हेर्दै छु है हजुर

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว +2

      हजुरको कान सम्म हाम्रो गीत पुगेकोले हामी एकदमै खुसी भएका छौ ।
      आफ्ना परिवार साथी भाईलाइ पनि मुन्दुम ट्रेल सुनाउन अपिल यसै कमेन्ट मार्फत गर्दछु🙏😊😊

  • @kenishrai4463
    @kenishrai4463 ปีที่แล้ว +3

    Wao dammi documentry songs mundhum trail

  • @romanrai8255
    @romanrai8255 10 หลายเดือนก่อน +3

    कति राम्रो गीत मने रुने गाउँ घर सम्जेर 😭

    • @nirajanrai5470
      @nirajanrai5470 10 หลายเดือนก่อน

      Thank you so much❤

  • @rajkumarrai7350
    @rajkumarrai7350 ปีที่แล้ว +3

    wow super Rai is king all 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmirai7653
    @laxmirai7653 ปีที่แล้ว +3

    सेवा बुबु मनबाट हौवा

  • @bijayarai9631
    @bijayarai9631 ปีที่แล้ว +3

    Sunita bainiko swar rajesh sagai suhaudoraxa❤

  • @Hang0vlogs
    @Hang0vlogs ปีที่แล้ว +3

    Wow! किराँती हुनु यति गर्व लाग्छ।
    जय किरात!🙏❤️🇳🇵🇳🇵

  • @renukarai3367
    @renukarai3367 ปีที่แล้ว +4

    Wow धेरै धेरै राम्रो लाग्यो।

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      Dhanyabad
      Please do not forget to share and subscribe

  • @localvlog9745
    @localvlog9745 10 หลายเดือนก่อน +3

    dherai mitho lagyo aafno gau thauko get sundaa❤

    • @nirajanrai5470
      @nirajanrai5470 10 หลายเดือนก่อน

      Thank you so much..
      आफ्ना आफन्त र साथी भाईहरुलाई पनि सुनाउन नभुल्नु होला।

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 ปีที่แล้ว +3

    Yoyo King dajai Kyaa baad 👍🎤🎤👌👌 congrats and best wishes whole entire team🎶🎤🎤🙏🇳🇵🇳🇵🇳🇵

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      ❤️❤️😍😍
      Thank you so much🙏

  • @mirarai5622
    @mirarai5622 ปีที่แล้ว +3

    Sarai Mitho geet 🙏🏻🙏🏻

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      ❤️❤️🙏🙏

    • @yobirai181
      @yobirai181 ปีที่แล้ว

      यो जोडी लाई जिबन साथि हेर्नमन थियो?

  • @sushmasubba7971
    @sushmasubba7971 ปีที่แล้ว +4

    Kya marmik ati mitho sabda sahit ati man xune song

  • @neelarai905
    @neelarai905 ปีที่แล้ว +3

    Sworgako ektukra salpapokhari ra Mundhum trailko bakhansuddhako geetle manchhoyo, Hardik badhai entire teamlai ❤️❤️

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว +1

      Thank you so much😊
      please do not forget to share subscribe 🙏🙏

  • @tilakchamling1015
    @tilakchamling1015 ปีที่แล้ว +3

    पाहिचान झल्काउने गीत । राम्रो लाग्यो ।

  • @khemthapa2523
    @khemthapa2523 ปีที่แล้ว +4

    Ati mitho tei thsuma puge jhai lagne man choyo ho

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      Thank you 🙏
      Please do share 😊😊

  • @rekaarai1657
    @rekaarai1657 ปีที่แล้ว +4

    Wow beautiful place …hope to go one day 👌

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว +1

      Hope your dream come true very soon🙏

  • @umeshtamang3709
    @umeshtamang3709 ปีที่แล้ว +2

    Kati ramailo hamro janma bhumi purba ani geet Kati mitho chha sabda haru sabai ramro ani Sarai mitho voice Sunita thegim Rai is king dherai dherai Maya 🥰🥰💕💕

    • @tuwachungcreation1478
      @tuwachungcreation1478  ปีที่แล้ว

      Thank you so much..
      Pleasd don't forget to share and subscribe ❣️❣️

  • @dalrai1966
    @dalrai1966 ปีที่แล้ว +2

    एकदमै मीठो स्वर दुबै जनाका🙏

  • @RajendraKulung-ni1dy
    @RajendraKulung-ni1dy 2 หลายเดือนก่อน +1

    अति नै राम्रो छ सुनिता थेगिम मेम र हाम्रो राइ इज किङ ज्यु को स्वर मा सजिएको हाम्रो मुन्दुम सुम्निमा पारुहाङ ले आशिर्वाद दिउन म पनि हेर्दैछु मलेसियाबाट

    • @nirajanrai5470
      @nirajanrai5470 2 หลายเดือนก่อน

      धन्यवाद यसरी नै निरन्तर मायाको अपेक्षा गर्दछु🙏

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 ปีที่แล้ว +3

    Yo song 100 choti bhanda pani badi heriyo ani suniyo hola TH-cam aajei pani sadei aauxa ❤❤❤❤❤ man mei baso ❤❤

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      Thank you rabi sir.. from my core heart😍😍

  • @raikirtan5049
    @raikirtan5049 หลายเดือนก่อน +2

    खै हो,सालपा पुगे पछि बुद्द भएर देखा पर्नु हुन्छ र कहिले बोप्पा!

  • @gyannachhiring
    @gyannachhiring ปีที่แล้ว +2

    wow wow what a mesmerizing views and the melodious voice!

    • @tuwachungcreation1478
      @tuwachungcreation1478  ปีที่แล้ว

      Thank you so much🎉
      Hope you don't forget to share and subscribe🙏❤❤

  • @mausanrai8896
    @mausanrai8896 ปีที่แล้ว +2

    Jay mundum trail.. very beautiful music lyrics and voice too. 🎉

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      Thank you so much da❤ keep loving us

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 ปีที่แล้ว +2

    अति मीठो 😍

  • @BirLama-nj3qr
    @BirLama-nj3qr หลายเดือนก่อน +3

    wow 🙏🙏🙏 rajhapa rai dai ho 🇳🇵👮🙏🙏🙏🎉🎉🎉🌺🌺

  • @rairaman7429
    @rairaman7429 ปีที่แล้ว +3

    Wow 😘😘😍😍

  • @roshankirati1407
    @roshankirati1407 ปีที่แล้ว +1

    Sunder sunder ati sunder sunita Thegim bunulai badhai ❤❤

    • @sujankhatri886
      @sujankhatri886 ปีที่แล้ว

      honii hjr tpi haru ko maya aawasek ta xa so tesai le support gardinu hola

  • @garimassrr972
    @garimassrr972 ปีที่แล้ว +3

    My favourite singer King da and Suni di 💖💖. Sewa 🙏🏻

  • @grishashrestha2794
    @grishashrestha2794 ปีที่แล้ว +2

    Dherai ramro geet. Video herda Nepal ko yaad aayo. Thank you 🙏

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      हजुर हाम्रो सुन्दर नगरी नेपाल 😍😍

  • @bhojpure184
    @bhojpure184 ปีที่แล้ว +3

    Katti mitho sabda sangit jai bhojpur

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      thank you
      please do share and subscribe🙏

  • @ArbitbantawaRaeeofficial
    @ArbitbantawaRaeeofficial ปีที่แล้ว +3

    Yoyo 👑 da sunita g 💓💓💓💓💓🤟🤟

  • @anilbirahang342
    @anilbirahang342 ปีที่แล้ว +3

    Wow wow nice song 😍

  • @khadgarai897
    @khadgarai897 10 หลายเดือนก่อน +3

    love you both ❤❤

  • @sangubk584
    @sangubk584 11 หลายเดือนก่อน +3

    ❤❤❤❤

  • @manmabiraiofficial
    @manmabiraiofficial ปีที่แล้ว +3

    Big congratulations Nirajan Dai &mundum trail team 🍀🍀❤

  • @nabinraivlog7111
    @nabinraivlog7111 ปีที่แล้ว +2

    हाम्रो जन्म स्थल अशादै राम्रो छ🙏🙏

  • @jushanrai
    @jushanrai ปีที่แล้ว +2

    हाम्रो पुर्खोउली बाउ बाजे बजु हाम्रो भासा धर्म सस्कृती न बिर्सौ है हजुर जोगाम आउदो पुस्ता लाइ पनि सिछा दिनु पर्छ है हजुर खुसी लागो राजेस दाजै नाना बैनी

  • @sunirai2610
    @sunirai2610 ปีที่แล้ว +2

    किराँत सभ्यता, मुन्दुम दर्शन पुरानो सभ्यता मात्र नभएर सुन्दर सभ्यता पनि हो भन्ने यश गीत मार्फत जानकारी पाए। समयले साथ दिदा एक चोटि पुग्ने अठोट पनि गर्दछु। सेवा

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      हजुर, किरात सभ्यता पुरानो र राम्रो मात्र नभएर बैज्ञानिक पनि छ। आदिम कृषि तथा पशुपालन, लत्ताकपडा इत्यादि अरु धेरै सीप र कलाको जग पनि हो। हजुरको यो चाहना पारुहाङ सुम्निमाले चाडै पूरा गरून् भनी कामना गर्दछु🙏

  • @sujanpoudel5193
    @sujanpoudel5193 ปีที่แล้ว +3

    जति सुने उति सुन्न मन लाउछ पुर्बेली गित

  • @user-jg6uc3ht6h
    @user-jg6uc3ht6h 9 หลายเดือนก่อน +2

    😘😘😍😍😍😍😍❤❤❤

  • @khemdahal253
    @khemdahal253 ปีที่แล้ว +3

    very sweet song Sunita Thegim bunu

  • @maheshrai3848
    @maheshrai3848 ปีที่แล้ว +3

    Dherai mitho sabda ani geet pani utikoi mitho

  • @kiratiraee8263
    @kiratiraee8263 ปีที่แล้ว +2

    nice kirat historical song and beautiful place

  • @jitenrai3621
    @jitenrai3621 ปีที่แล้ว +3

    It is not only the song, it is also an emotion, information, advertisment and many more.. hats of to entire team.. oneday history will remain for what you have done ✅ jay mundum trail🙏🏼🙏🏼

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      Thank you much for beautiful comment 🎉and your love and support❤❤

  • @bhimbudha7549
    @bhimbudha7549 ปีที่แล้ว +4

    गित चाहि अति सुमुधुर स्वर दुबै जनाको तर मुन्दुममा जनै पुर्णिमाको मेला कसरि आयो हाम्रो सँस्कार सँस्कृति मासेर नै यिनिहरुले राज गरि राखेछ्न यो कुरा बुझ्न न बुझाउन जरुरि छ जस्तो लाग्छ

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      सर्बप्रथम त मुन्दुम ट्रेल गीत कुनै जाती/ धर्म प्रती लक्षित गरेर निर्माण गरिएको होइन। यहाँ जे छ तेस्को वर्णनात्मक रुपमा लोक लयमा उतार्न खोजीएको मात्र हो। सम्भवत यस पदमार्गमा मुन्दुम दर्शन र किराँत सभ्यता सत प्रतिशत बर्णन गरिएको छ। हजुरको आपती जनै पुर्णे भन्ने शब्द हो- नेपाली पात्रो अनुसार भाद्र महिनाको पुर्णेलाई जनै पुर्णे भनिन्छ यस बेला सल्पा भञ्ज्याङ् मा मेला लाग्ने गर्छ- गीतले जनै फेर्ने भन्ने आसय ब्यक्त गर्दैन गीतले नेपाली पात्र अनुसार यो मितिमा मेला लाग्छ यस बेला पारुहाङ सुम्निमाको सल्पा पोखरिमा दर्शन गर्ने भन्ने अर्थ बोकेको छ। नेपाली भए अनुरुप नेपालको संविधान र नेपाली पात्र बाट साभार गरिएको मिति लाई लिएर तेति धेरै त्रसित वा आक्रोश व्यक्त गर्ने कुरा छ जस्तो मलाई लाग्दैन।
      अरु हजुरको जो बिचार
      " जनै पुर्णेमा मेला है भर्दै दर्शन गरोउला
      पारुहाङ सुम्निमा सरण परि आशिष् मागोउला"

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 ปีที่แล้ว +1

    Ahaa atyantai mitho geet hamro bhojpur, khotang serophero lai sametera banaiyeko feripani entire teamlai hardik badhai tatha bhari subhakamanaxa♥️🇳🇵🎶🎤🎤🎤🎤 jay hos hjrharuko!!!

  • @kirawa2045
    @kirawa2045 ปีที่แล้ว +3

    ❤❤❤

  • @roshankarki7486
    @roshankarki7486 หลายเดือนก่อน +3

    Aati sunder hai both of you ❤❤❤

  • @monikarai203
    @monikarai203 10 หลายเดือนก่อน +7

    Song mundum trail is not only the song it is an information,an emotions, society, geographical explain and many more. What a brilliant presentation nirajan jee..
    Jati sunyo uti gahiro ra arth bujhine. i heared more than 100 times and i knew hundreds mysterious about the song and finally cant wait to drop a comment... significant mundum trail, glorious shalpa silichung and lord paruhang sumnima always bless you to entire team..
    Historic👏
    Proud of you and team🎉
    Best wishes🎉
    Eh ha Munum trail hundai sarara
    Shalpa silichung
    Eh ha paruhang sumnima siraima boki shalpa silichung🎸

    • @tuwachungcreation1478
      @tuwachungcreation1478  10 หลายเดือนก่อน

      Thank you much..!!!❤❤

    • @nirajanrai5470
      @nirajanrai5470 10 หลายเดือนก่อน

      What a beautiful feedback monika ji 🙏
      Yours love and support is our inspiration. And this is the reason to move ahead and creat something new..🎉🎉
      Thank you so much keep loving us❤❤

  • @dipakrai2072
    @dipakrai2072 ปีที่แล้ว +3

    wow 👌👌🇳🇵🇸🇦

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 3 หลายเดือนก่อน

    कसम भिडियो त कत्ति किलेर आको होके मलाई त लाग्छ ठुलेई हलमा हेरेको जस्तो अनुभब भयो गाउ को सुन्दर भिडियो सेवारो अल टिम लाई 🤗🤗❤️❤️❤️❤️❤️❤️

    • @nirajanrai5470
      @nirajanrai5470 3 หลายเดือนก่อน

      धन्यवाद हजुरलाई🙏
      नया बर्षको सुभकामना🎉
      यसरिनै नेपाली गीत सङ्गितलाई माया गर्नु हुने छ भन्ने आशा लिएको छु।

  • @sunilrairai687
    @sunilrairai687 ปีที่แล้ว +3

    Yes we are all the nepali nepal🇳🇵

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 3 หลายเดือนก่อน

    कसम क्यामरा को pawar चाई होके तो रामणीय दृश्य हेर्दा त नजिकै बाट हेरेको अनुभब आयो 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗❤️❤️

  • @user-rm1re3ir8l
    @user-rm1re3ir8l หลายเดือนก่อน +1

    Wow dharoi ramro song😘😘😘

  • @rajkumarmagar7864
    @rajkumarmagar7864 ปีที่แล้ว +3

    Nice song rajesh payal sir 👌👌👌👌👏👏👏🙏🙏🙏🙏🙏

    • @Bhaby123
      @Bhaby123 ปีที่แล้ว

      😊l
      ,Gk it t😊

  • @sugamrai1031
    @sugamrai1031 ปีที่แล้ว +3

    Congratulation to entire team and best wish.
    🎶🤟

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 ปีที่แล้ว +4

    कुन शब्दले कमेन्ट गरौ शब्दै छैन कमेन्ट गर्ने,अत्ति भन्दा पनि अत्ति राम्रो ! त्यो ठाउ त्यो बाटो गोरेटो हरुमा हिड्न पुग्न पाए म खाट्टी राई भएको महसुस गर्थे होला !

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      धन्यबाद sir🙏
      समय अनुकुल हुदा अस्ताउनु भन्दा अगाडि जानै पर्ने हामी किराँतीहरुको उद्गमस्थल साल्पा सिलिचुङ अझ मुन्दुम पदयात्राले सुनमा सुगन्ध थपिएको छ।। पारुहाङ सुम्निमाले यहाँको इच्छा चाडैं सुनिदियोस भनी प्राथना गर्दछु🙏🙏

    • @bijayalimbu5199
      @bijayalimbu5199 ปีที่แล้ว +1

      Ok xa ta jaanuparxani

    • @santoshsamoangrai1132
      @santoshsamoangrai1132 ปีที่แล้ว

      @@nirajanrai5470 🙏🙏🙏

  • @gambertirwa-hj8vm
    @gambertirwa-hj8vm ปีที่แล้ว +2

    ❤❤❤ amazing voice 👏 God bless you both 🙏

  • @gangarai443
    @gangarai443 ปีที่แล้ว +5

    💞💞💞💞💞💞💞

  • @roziskybatarai4941
    @roziskybatarai4941 ปีที่แล้ว +4

    Wow nic... songs

  • @ninammarai9429
    @ninammarai9429 3 หลายเดือนก่อน +2

    ❣️🙏😍

  • @ArbitbantawaRaeeofficial
    @ArbitbantawaRaeeofficial ปีที่แล้ว +3

    💓💓💓👌👌

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +2

    मनछुने अत्यन्तै मार्मिक प्रकृतिक वस्तुलाई रिडिम मलाएर गाउनु भएको रछ,

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      हजुर धन्यवाद 🙏

  • @sitalimbu9471
    @sitalimbu9471 ปีที่แล้ว +4

    ❤️❤️👌👌

  • @gitarai1069
    @gitarai1069 ปีที่แล้ว +3

    Nice song ❤️🙏

  • @bishwoprakashrai7294
    @bishwoprakashrai7294 ปีที่แล้ว +2

    Yoyo hamro etihas lai lidai prakirtik sumadhur aawazlai lidai aaunu vayeka hajur haru mathi aavbhar bayakt gardaxu sewa

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      Sewa🙏
      तपाइको सुन्दर प्रतिक्रिया प्रति धन्यवाद
      हाम्रो इतिहास बोकेको मुन्दुम ट्रेलको प्रचार प्रसारमा यहाको पनि भुमिका रहन्छ भन्ने कुरामा बिश्वास गर्दछु🙏

  • @sabinkiratirai
    @sabinkiratirai ปีที่แล้ว +3

    rajesh ra sunita ko voice aedamai mileko hunxa hai aru vanda.

  • @selinarai4880
    @selinarai4880 ปีที่แล้ว +2

    Proud be kirati 🙏🙏

  • @yuzanrai123
    @yuzanrai123 ปีที่แล้ว +2

    Super music video woww😯😯🥰🥰🥰✨👌👌👌👌🙏🙏🙏🙏💮🌸🌸🌺🍁🌻🌼🎸🎸🎻

    • @nirajanrai5470
      @nirajanrai5470 ปีที่แล้ว

      Thank you so much.🙏🙏
      Please do not forget to share😍