टिकाराम यात्रीमा अहिले सम्म लिनु भएको अन्तर्वार्ता मध्ये सबै भन्दा ज्ञानबर्धक लाग्यो, अहिलेको यस्तो नकरात्मक प्रभावले भरिएको हाम्रो देशमा पनि यति राम्रो सोच बिचारले भरिएको महान बिद्वान हुनुहुदोरहेछ सार्है खुशिलाग्यो।
Truely Inspiring ...Huge Congratulations. Proud to be ING Stundent and staff. हजुरको कारणले आज म नेपालमा छु आमा बाबासग बस्न पाको छु!! नेपालमा छु तर खुशी र सन्तुष्ट छु आजको दिनसम्म म रोजगारका लागि विदेश जानु पर्छ जस्तो लगेको छैन !! धेरै धेरै आभारी छु 🙏🙏
सुलभजीकाे कुरा सुन्दा हरेक शब्दहरु सारै राम्रो लाग्याे वहाँकाे भाेगाइ,लगन र परिश्रम देखेर अरुमा पनि जागरुकता अवश्य आउनेछ टिकाजीले भन्नु भएको छ याे बसाइँले पुगेको छैन अर्को बसाइँकाे कार्यक्रम चाडै नै हेर्न र सुन्न पाउँ टिकाजी हजुरहरुमा हार्दिक नमन साथै आभार 🙏🙏❤❤
सुलभ बुढाथोकी जस्ता ब्यक्ति पनि रहेछन? तपाईले कताबाट हाम्रो सामु ल्याइ दिनु भयो त्यस्को लागि तपाईलाई हार्दिक नमन गर्दै सुलभ बाबुलाई फेरी वहाँको अनुभव तथा बिचारका लागि कुरेर बसेकोछु। सबैको जय होस, जय नेपाल।
महाभारत कर्म गर फलको आस नगर !ठूलो सपना, हुटहुटी इमानदारीता ,धैर्यताको समिर्षण अन्त्यत अनुकरण योग्य लाग्यो।सन्तान संभावना भएको देश नेपालमै स्थापित गराउँने हुटहुटी जगायो
What an inspiring individual for youths. I would like to meet him in person, learn and thank him for his contribution towards this nation. We need more people like him.
यो दलाल नै दलाल बसेको देशमा कतै तपाईंको सत्कर्म मा आखा नलागोस अनि चनाखो हुनु होला। अब त तपाइको सत्कर्म को ध्वनि राम्रो, नराम्रो ,दलाल ,सरकार अनि मिडिया सबैमा पुग्यो अब ति दलालहरु नैतिक अनैतिक रुपमा तपाइको सत्कर्मको सम्राज्य ढाल्न लागि पर्नेछन्। होस गर्नु होला। तपाइको यत्ति राम्रो कर्मको त जति प्रशंसा गरेनि कम हुन्छ। नमन ति कर्मयोगि सोच अनि हातहरुलाइ🙏🙏
एक ब्यक्तिले 75 लाखले 22 बर्षमा 20 अरबको सम्पत्ति जन्माएर 1700को रोजगारी जन्माउन सक्छ भने सरकारले जनताको 26 खरब खाएर कति रोजगारी सृजना गर्यो त 2 करोड एक्काईस लाख त दक्ष जनशक्ति उत्पादन भैसक्थे ।किन SBOs र KBOs उत्पादन हुन सकेनन्?
Always Proud of Sulav Sir. Proud to be alumni of college which he founded with dedication and motive to educate today’s generation with modern technology and equipment.
टिकाराम यात्रीमा अहिले सम्म लिनु भएको अन्तर्वार्ता मध्ये सबै भन्दा ज्ञानबर्धक लाग्यो, अहिलेको यस्तो नकरात्मक प्रभावले भरिएको हाम्रो देशमा पनि यति राम्रो सोच बिचारले भरिएको महान बिद्वान हुनुहुदोरहेछ सार्है खुशिलाग्यो।
Truely Inspiring ...Huge Congratulations. Proud to be ING Stundent and staff.
हजुरको कारणले आज म नेपालमा छु आमा बाबासग बस्न पाको छु!!
नेपालमा छु तर खुशी र सन्तुष्ट छु आजको दिनसम्म म रोजगारका लागि विदेश जानु पर्छ जस्तो लगेको छैन !!
धेरै धेरै आभारी छु 🙏🙏
Tikaram sir ko Panidhalo vanne word ramailo lagxha.
Khushi lagyo inspiring interview 👍
Highly recommended interview ❤🎉😮
सुलभजीकाे कुरा सुन्दा हरेक शब्दहरु सारै राम्रो लाग्याे वहाँकाे भाेगाइ,लगन र परिश्रम देखेर अरुमा पनि जागरुकता अवश्य आउनेछ टिकाजीले भन्नु भएको छ याे बसाइँले पुगेको छैन अर्को बसाइँकाे कार्यक्रम चाडै नै हेर्न र सुन्न पाउँ टिकाजी हजुरहरुमा हार्दिक नमन साथै आभार 🙏🙏❤❤
तिकाराम सर उहाँ सरको अन्तर्बार्ता फेरि पनि ल्याउनु है 🙏कस्तो धित नै मरेन उहाँ को कुरा सुनेर❤
सुलभ बुढाथोकी जस्ता ब्यक्ति पनि रहेछन? तपाईले कताबाट हाम्रो सामु ल्याइ दिनु भयो त्यस्को लागि तपाईलाई हार्दिक नमन गर्दै सुलभ बाबुलाई फेरी वहाँको अनुभव तथा बिचारका लागि कुरेर बसेकोछु।
सबैको जय होस, जय नेपाल।
Its really amazing to hear Mr Sulab Budhathoki sir.I salute your bravery sir🙏🙏
Moral is : Karma gara fal ko aas nagara.
एक महिना अगाडी काब्याकलेज घुम्ने मौका पाइयो कस्को सोच होला भनेर लागेको थियोे आज खुशि लाग्यो उच्चस्तरीय सोच भएको मान्छे
Yo college kaha hola vandinu vay aabhari hunethiy🙏
कस्तो आसा जगायाे याे अन्तर्वाता ले ।देश परिबर्तन गर्ने नै यस्ता सकारात्मक साेच भयका मान्छे ले हाे ।
अत्यन्तै प्रेरणादायी ।
विधालयको पाठ्यसामग्रीका रुपमा हजुरका विचार दिन आवश्यक छ धन्यवाद 🎉🎉❤❤🎉🎉
अहिलेको नेपालि समाजको अबस्था कस्तो छ कसरी नेपाल बनाउन सकिन्छ ब्यक्ती समाज देश कसरी बन्छ बन्ने एक उदाहरण पाए नमन छ ❤
महाभारत कर्म गर फलको आस नगर !ठूलो सपना, हुटहुटी इमानदारीता ,धैर्यताको समिर्षण अन्त्यत अनुकरण योग्य लाग्यो।सन्तान संभावना भएको देश नेपालमै स्थापित गराउँने हुटहुटी जगायो
please improve sound quality
Too good one of the best inspirable interview ❤🎉
One of the best interview so far.
मित्र सुलभलाई अझ धेरै गर्न शुभकामना 🎉❤
सुन्दा पनि आत्मबल बढाउने अन्तरवार्ता सारै राम्रो लाग्यो
🙏
This is very interesting interview which I watched after a long time. Sulav Buthathoki seems to be a real need for this society as well for a nation.
Great job ! Jay Hos ! Jay Matribhumi !
Proud student of Islington College, best decision to join this college over any university of Nepal.
Kati maja aayo thank you Tikaram jee and Sulav jee
❤❤❤ यो अन्तर्वार्ताले केही हदसम्म ढुक्क बनायो मलाई
Inspring interview for youths🙏
Best and worth taking discussion
What an inspiring individual for youths. I would like to meet him in person, learn and thank him for his contribution towards this nation. We need more people like him.
कति राम्रो ,धेरै गर्नु भएछ,अझै गर्नकाे लागि कहिले पनि कुनै बाधा अडचन नआउन,पाइलाहरू नथाकुन🙏
Such an interesting, inspiring interview! I watched back to back! More power to you Sulabh Budhathoki sir 🙏🏼
धेरै राम्रो कुरा गर्नुभयो
Ekdam ramro kura❤😊😊
One of The Great son of the Nation!
So inspiring interview, may you vision will fulfill
Great ! ! !
यो दलाल नै दलाल बसेको देशमा कतै तपाईंको सत्कर्म मा आखा नलागोस अनि चनाखो हुनु होला। अब त तपाइको सत्कर्म को ध्वनि राम्रो, नराम्रो ,दलाल ,सरकार अनि मिडिया सबैमा पुग्यो अब ति दलालहरु नैतिक अनैतिक रुपमा तपाइको सत्कर्मको सम्राज्य ढाल्न लागि पर्नेछन्। होस गर्नु होला। तपाइको यत्ति राम्रो कर्मको त जति प्रशंसा गरेनि कम हुन्छ। नमन ति कर्मयोगि सोच अनि हातहरुलाइ🙏🙏
सुलभ जि जस्ता 100 जना मात्रै देश मा अझै जन्मे भने केइ परिवर्तन हुने थियोे यो खाडी मा येस्तो दुख हुनेछैन तेइ दिन को पर्खाइ
एक ब्यक्तिले 75 लाखले 22 बर्षमा 20 अरबको सम्पत्ति जन्माएर 1700को रोजगारी जन्माउन सक्छ भने सरकारले जनताको 26 खरब खाएर कति रोजगारी सृजना गर्यो त 2 करोड एक्काईस लाख त दक्ष जनशक्ति उत्पादन भैसक्थे ।किन SBOs र KBOs उत्पादन हुन सकेनन्?
Excellent Interview👍👍👍
Inspiring debate, thank you so much respected sir haru
Best of the best interview 🎉🎉🎉🎉
One of the best interview.
Impressive ❤
So inspirable !
Nepali cricket team लाई sponsor गर्ने my second teacher यो तपाईंको रहेछ ठुला ठुला कम्पनी गरेनन् sponsor तपाईंले गर्नुभयो रहेछ
O my God ❤❤aja saman Na suneko interview yesta mahan manche pani rahechaan hamro Nepal ma
Gajjab 🎉❤
Nikai ramro kura garnu vayo❤🎉🎉
राम्रो
This man is correct. Nepali universities need a change rather than blaming abroad education.
Andhanukaran naya sabda sunna paiyo khusi lagyo
Always Proud of Sulav Sir. Proud to be alumni of college which he founded with dedication and motive to educate today’s generation with modern technology and equipment.
Inspiring
Wow great
🙏👍
🍇🍓🌺🌺🔐🔐thinku sir..
Thank You & Keep motivate❤
🎉❤😊
फेरि एक पट्क ल्याउनु पर्यो टीकाराम सर
👍️
A visionary person.Seems to be an emerging national leader in future
🙏🙏🙏
☺
❤❤❤❤
अब चै यो अन्तरवार्ता हेरिसकेपछी केही न केही गर्ने उत्पेरणा जाग्यो है अब चै केही गर्नुपर्ला जस्तो छ
तपाइको २ जना बिध्यार्थी कोरिया जान लागेका छन, येसमा के भन्नुहुन्छ।
चेतनशील हरेक ब्याक्तित्वले येस्तै सन्देश सन्चार गर्ने हो भने नयाँ युवामा नयाँ सोछ बिकास हुने थियौ ।
टिकाराम सर 🙏अर्जुन Gyawali लागि अन्तरबार्ता लियाउनु पर्यो
एक्चोटि कृसिमा बङुर फाम डुबेको अनि हेर्नि कथाले पनि देखाउनु भएको हेर्नि कथाको अधिकारि भाइको पनि अन्तर्बार्ता पनि लिनुन्।
त लाई थाहा छ मुजो कोक्स कोला के हो खास मा माचिक्नी यात्री।
तपाइको संस्था मा धेरैजना पढ्नेहरू आउदैनन पैसा बाला हरुका बिग्रेका छोराछोराछोरी आउछन
Very nice interview❤🎉🎉
Ho rexa Nepal ma basne jati sabai ko ijata dherai ko chha every day kati karma chari, politician udhyogi ko name bhastchar ma 😢
1st cmnt...
भन्न लाई त,जसो भने पनि मिल्छ हजुर .. तर तपाईंले जे गर्नु भयो / गर्नु हुदैछ? ती सबै आफू स्वयंमको लागी नै गर्नु भएको हो। देश र आम मान्छेको लागि हो र?
wow
❤❤❤❤❤😮😮😮😮
Tyo 4 jana ko name lina saknuvayena.. kina ho kunni.. yeha nira thorai kura chapayera bole
प्राईभेट स्कुल कलेजमा CRISTMUS मनाउनै पर्ने कारण के रहेछ? गर्बका साथ हाम्रो कलेजमा क्रीस्मस मनाउछौ भन्छ।
Gaff dherai vo
Daju Ali furke chai raichan
Mahan nepal aamako santan selut chha
फेरि पनि उहाँ लाई ल्याउनु प्रछ। पिलिज @tikaram yaatri
मित्र सुलभलाई अझ धेरै गर्न शुभकामना 🎉❤
❤
❤❤❤❤❤❤
❤❤
❤❤
❤😊