हिमालहरूलाई हिमाल नै रहन दिनुहोस्। कीर्तिमानका उन्माद, लोभका जञ्जाल, र जीविकाका बहानामा हामीले तिनको निश्चल शुद्धता, मौन शान्ति, र दिव्य सौन्दर्यलाई असंख्य चोट दिइसक्यौं। अब समय आएको छ , हिमालहरूलाई विश्राम गर्न दिने, उनीहरूको मौनतालाई सुन्ने, अनि तिनको शाश्वत अस्तित्वलाई सम्मान गर्ने। हिमाललाई खुट्टाले कुल्चिने वस्तु होइन, हृदयले अनुभूति गर्ने तीर्थस्थल बनाउनु पर्छ। टाढैबाट तिनको सौन्दर्यमा डुब्न जान्नु पर्छ, नजिकिएर घाउ दिने होइन, प्रेमले निहार्ने कला सिक्नुपर्छ। किनकि हिमालहरू जित्ने होइन, अनुभूत गर्ने चीज हुन्-तिनको मौन उचाइभित्र समर्पणको गहिराइ खोज्न सक्नुपर्छ।
होईन सगरमाथा चडेर देश र जनताको लागी के चाई भयो।बुझ्दा फोहर गर्यो आयो।त्यहाँ पुग्न लाई कति हजार सरकारलाई बुझाउनु पर्छ रे त्यो पैसा कतै असहाय गरीब पीडित लाई वा उनीहरूको छोरा छोरीलाई शिक्षा स्वास्थ्य मा खर्च गरन।के सगरमाथा ले मलाई चढ्न आईज भनेको छ र।प्रकृतिलाई आफ्नै ठाँउ मा छोडी देऊ।
सर्बप्रथम पुणिमा जि लाई धेरै धेरै बधाई छ।नेपालकी छोरी धेरै धेरै माया।बिजय सर को अन्तर्वार्ता हेर्दा र वहांको खुसी किताब पढदा अलिकता घमण्ड नै झल्किएको पाइन्छ ।।
Whether it be mountaineering or any field, the most important thing is not to be at the top but to keep holding on at the top. Very grateful to have listened to both of you amazing souls.
Both looks down to earth and free spirited .And i feel she's right if u worth to something being arrogant in a favourable way isn't a bad thing .And he react in a profound way that these are some of the misunderstood topics in our society .So yes these topics demand some good podcast scrutinizing it properly 😊
आँखा ले प्रत्यक्ष हेर्नु भनेको primary हो र हेरेर त्यसलाई camera मा कैद गर्नु त्यो चै secondary हो जस्तो लाग्छ मलाई चै। आँखा ले हेरिसके पछी तपाईं लाई त्यो मन परे पछी मात्र तपाईं ले क्यामेरा मा कैद गर्नु हुन्छ। You look at the view with your eyes before you take the snap.❤
Behind your successful, there’s sherpa there but not even one word whole conversation it’s not complete your story and succeeded. anyway congratulation .
विजय सर म हजुर लाई फलो गर्ने मान्छे हो हजुर ले किसञ्जी ले मा बालुवाटार रक्सी खान गएको हो भन्ने कुरा गर्नु हुन्थियो । योभिडियो हेर्दा तपाईं लाई कुनै बीमार छ कि रक्सी ले तपाईं को फेस बिगारेको हो । सर हजुर जस्तो व्याक्ती पत्रकारितामा चाहिन्छ है
हिमालहरूलाई हिमाल नै रहन दिनुहोस्। कीर्तिमानका उन्माद, लोभका जञ्जाल, र जीविकाका बहानामा हामीले तिनको निश्चल शुद्धता, मौन शान्ति, र दिव्य सौन्दर्यलाई असंख्य चोट दिइसक्यौं। अब समय आएको छ ,
हिमालहरूलाई विश्राम गर्न दिने, उनीहरूको मौनतालाई सुन्ने, अनि तिनको शाश्वत अस्तित्वलाई सम्मान गर्ने।
हिमाललाई खुट्टाले कुल्चिने वस्तु होइन, हृदयले अनुभूति गर्ने तीर्थस्थल बनाउनु पर्छ। टाढैबाट तिनको सौन्दर्यमा डुब्न जान्नु पर्छ, नजिकिएर घाउ दिने होइन, प्रेमले निहार्ने कला सिक्नुपर्छ। किनकि हिमालहरू जित्ने होइन, अनुभूत गर्ने चीज हुन्-तिनको मौन उचाइभित्र समर्पणको गहिराइ खोज्न सक्नुपर्छ।
Mero soch pani yai chha
but k garne non vegetarian lae vegetarian bana bhanya jastai ho 🙏🙏
विजयकुमार पाण्डेका शब्दहरू, पाेडकाष्टहरू खाेजि खाेजि हेर्ने मन लाग्छ💗
साहसी आरोहीका जिवनोत्प्रेरक बिचार आदरणीय बिजय सरको साथमा, मज्जा लाग्यो सुनेर।
धेरैं धेरै बधाई पूर्णिमा मैचा।
She is so brave ,
Huge congratulation
Gorgeous picture
Proud of you really motivated podcast
Congratulations ... Proud of you Purnima
Seems like a गुरु चेली
so sweet conversation going on!!!
Thank you.
Great Work..आफु त रुकुमको झोलुङ्गे पुलमा जान पनि डर लाग्छ सलाम छ पुर्णिमा ज्युलाई
होईन सगरमाथा चडेर देश र जनताको लागी के चाई भयो।बुझ्दा फोहर गर्यो आयो।त्यहाँ पुग्न लाई कति हजार सरकारलाई बुझाउनु पर्छ रे त्यो पैसा कतै असहाय गरीब पीडित लाई वा उनीहरूको छोरा छोरीलाई शिक्षा स्वास्थ्य मा खर्च गरन।के सगरमाथा ले मलाई चढ्न आईज भनेको छ र।प्रकृतिलाई आफ्नै ठाँउ मा छोडी देऊ।
सर्बप्रथम पुणिमा जि लाई धेरै धेरै बधाई छ।नेपालकी छोरी धेरै धेरै माया।बिजय सर को अन्तर्वार्ता हेर्दा र वहांको खुसी किताब पढदा अलिकता घमण्ड नै झल्किएको पाइन्छ ।।
Sir great job 👏👍
साच्चै साहसिक सफलता।❤
यत्तिको सहासिक महिलाको तस्बिर हरेक पबित्र स्थलमा राख्नु पर्छ जस्तो लाग्छ ❤
Nice to see in a frame both of you successful person in your path....majja aayo.
बहुत गरेको बहिनी नानी ,हामीलाई बतासे पुग्दा पनि एभरेस्ट पुगेको अनुभुती हुन्छ।u r great .
मज्जा आयो सुनेर
Proud of you❤❤
Wow such a great interview 🙏hats off 🙏
So proud of you baini
Great🎉
Great applause to both Vijay n Poornima!!!!!!
One of my best lesson in my Life. Hats off Purnima Bahini.
सपनाहरू पुरा गर्नलाई जिन्दगी नै दाउमा राखेर शिखर चुमेपछि।दाउमा राखिएको त्यही जिन्दगीलाई फेरि सहिसलामत सतहमा ल्याउन अर्को सपना बोक्नु किन?
Ekdum sundar sambad👌❤
सहासी महिला सलाम छ हजूरलाई।
Whether it be mountaineering or any field, the most important thing is not to be at the top but to keep holding on at the top. Very grateful to have listened to both of you amazing souls.
दामी फोटो र फोटो शुट
बिजय सर काे डाडलक ले मन छाेयाे🙏🙏T Gurung vHong kong niw london
you are great purnima baini
Huge congratulations to पूर्णिमा
conversation like a movie watching feeling. Thank you!
यो दोस्रो पोडकास्ट हो सायद साहसि आरोही पुर्णिमा जी र विजय सरको ❤ धेरै मोटिभिटेड महसुस गर्छु यहांहरुको पोडकास्ट संवाद हेर्न पाउदा ❤😊
sarai mitho kura.
Great❤️
Badhai xa purnima ji lai. mero pani chhana xa sagarmatha jaane
Well done 👍
जित्नको लागि उपाय;
हार्नको लागि बहाना॥
Well said Purnima!!!!!!
Great Job @purnima ji
Wow❤❤
First interview pani hereko raexu.herda herdae remember bhayo.wow 1 hr 28min Kati chado bityo patae bhayan brave lady salut x❤
Vijay great sir❤
Congratulations 🎉
बधाई नानी
well done dear purnima. we are proud of u. such a amazing girl.
साधु साधु साधु❤
Perfect photo ❤😊
Respect .
Both looks down to earth and free spirited .And i feel she's right if u worth to something being arrogant in a favourable way isn't a bad thing .And he react in a profound way that these are some of the misunderstood topics in our society .So yes these topics demand some good podcast scrutinizing it properly 😊
🌹🌹❤️❤️
So inspired 🥹🕉️🕉️💚💚🙏🏼👏🏼👏🏼👏🏼👏🏼
Congratulations sister
आँखा ले प्रत्यक्ष हेर्नु भनेको primary हो र हेरेर त्यसलाई camera मा कैद गर्नु त्यो चै secondary हो जस्तो लाग्छ मलाई चै। आँखा ले हेरिसके पछी तपाईं लाई त्यो मन परे पछी मात्र तपाईं ले क्यामेरा मा कैद गर्नु हुन्छ। You look at the view with your eyes before you take the snap.❤
❤❤❤❤
Hasole fida banayo uff teri wada ani himat
तिमी र तपाई बिच अन्तर नहोला मायाको परिभाषा मा तर यो परिस्थिती मा कुनै पुरुष भए पनि तिमी नै सम्बोधन हुन्थ्यो कि ?
Behind your successful, there’s sherpa there but not even one word whole conversation it’s not complete your story and succeeded. anyway congratulation .
interesting
She could not have done this without sherpa' s support
But she even did not mention about sherpa. She is self fish.
विजय सर म हजुर लाई फलो गर्ने मान्छे हो हजुर ले किसञ्जी ले मा बालुवाटार रक्सी खान गएको हो भन्ने कुरा गर्नु हुन्थियो । योभिडियो हेर्दा तपाईं लाई कुनै बीमार छ कि रक्सी ले तपाईं को फेस बिगारेको हो । सर हजुर जस्तो व्याक्ती पत्रकारितामा चाहिन्छ है
Sir hajur pani aba ta budha hunu vayexa
Himal chadni kina racha khas ma😂😂😂
Respect 🫡
Bhadhai guaide ekai jana ho ko farak farak
Oho such insipiration !
How did you that man?❤❤❤❤❤❤❤🫡🫡🫡🫡💪🏻💪🏻❤️❤️👍🫶🫶
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤