२९ वर्षमा कार्यकारी भूमिका पाएका `एटमस्फेरिक फिजिक्सका´ शोधार्थी मेयरका संघर्ष र सफलताका कथा !
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- #अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv #Tannerikakura
#tamasomajyotirgamaya
#adhyarobataujyaalotira #तन्नेरीकाकुरा
Guest: भरत बडायर जोशी - मेयर, परशुराम नगरपालिका
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhikari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka (Das)
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
TH-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #rishiramadhikari #kitabjatra #kitabyatra
यात्रीजीलाई धन्यवाद भन्न चाहें, परशुराम नगरपालिका को उर्जावान युवा मेयर भरत जोशीको कामकारबाही बारे परिचय गराइदिएर। नेपाली जनताहरुले रुचाएका मेयरको गणनामा भरतजीको नाम पनि राख्न मिल्ने ठहर गरें।यो अन्तरवार्ता सुनेर मुलुक भित्र र बाहिर रहनुभएका उर्जावान युवाहरु प्रेरित भएको हुनुपर्छ। बर्तमान युवाहरुमा देशको निमित्त केही त गर्नुपर्छ भन्ने हुटहुटी देखिन्छ। मिडिया एउटा सशक्त माध्यम हो, भबिष्यमा पनि भरसलाग्दा नेपाली युवाहरुको मनमुटुलाई यसरीनै नेपाली नागरिक सामु परिचय गराइदिनहुन बरिष्ठ पत्रकार टीकाराम यात्रीजीलाई अनुरोध गर्दछु।
भरत मेयरजीकाे विदेशबाट फर्केर आउनु आफ्नै देशमा केही गरु भन्ने साेच र वहाँकाे सेवाभाव देखेर नै जनमानसको मनमा बस्न सफल हुनुभयाे र आज मेयर हुनुहुन्छ यस्तै विषेश व्यक्तिहरुबाट लिएको अन्तरवार्ताले गर्दा अरुलाई नि प्रेरणा हुनेछ टिकाजीकाे कार्यक्रम यस्तै भएर सुन्न मन लाग्छ हजुर दुईमा आभार 🙏🙏❤❤
सलाम छ तपाईंलाई नजिकै भएकोले छिटो भेट्ने आउनेछु ।।
नमस्कार
हजुर धेरै पत्रकारितामा एक पत्रकारिता हुनुहुन्छ हरेक क्षेत्र समेटेर अन्तर्वार्ता लिने एक मात्र हजुर नै तपाईँलाई धेरै धेरै बधाई तथा शुभकामना छ
आहा कति मिठो अन्तरवार्ता । धेरै साधुबाद युवा मेयर ज्यू❤
यहाँका सुविचारित बिचारले युवाहरूलाई स्वदेशमा गर्न सकिने अवसरका बारेमा स्पष्ट पार्नु भयाे । वास्तमा याे देशका धेरै अवसर छन् जागाै र जगाअाै ।
सबैको आश लाग्दो युवा हुनुहुन्थ्यो र पो छोटाे समयमा सफलता मिल्यो आशा छ उहाँहरूको भरोसा र आशा निरआशाजनक हुने छैन र आफ्ना साथसाथै जनतालाई पनि सन्तुष्ट राख्न सके झन प्रभावकारी हुन्थ्यो !
सबै क्षेत्रमा यसरी नै दक्ष युवा ले प्रबेश पाउने हो भने देश को विकास हुने थियो।।
प्रेरणादायी अन्तरवार्ता
Our energetic meyar 🎉❤
असल मेयर , टीकाजी लाई धन्यवाद ।
उदाहरणीय काम गरेका प्रतिनिधि पात्र पाए। सबैले यसैगरी काम गरे देश वन्छ
🇳🇵🌹🌺 शलाम छ तपाईं को शोच लाई जय नेपाल जय मात्री भुमी🌹🌺🖐️
युवाहरुले स्थान पाउनु ले आशा जगाउछ ।
Dherai Ramro lagyo yuwa Mehar ko visan Sarai Ramro chha Aasha palyo sunera
आहा कति पाका कुरा मेरो दाइ को🤗😍
Wow jaya Nepal bhai
Good job 👍 mayor sab ramro garirakhnuvax ma tapaikai palikako basinda Hal Dubai dekhi yuta national television ma interview sunna pauda Khushi lagyo😊
Yi mayor saap Derai ramro ra vision bhayeka manxey hun i know him personally ❤❤
Mayor sab ❤
👍️🙏
Inspirational.
बधाई तथा धेरै धेरै शुभकामना ।
Man parne mayor.❤
गज्जब
म डडेलधुराको ब्याक्ती भएकोले म अझै खुसी चु मेरो उहाँको नगपालिका मा मेरो पनि निवास छ
Good conversation ❤! Keep it up
Wauu ❤
❤ जय नेपाल
आहा 🌳🙏🇳🇵
interested तन्नेरीका कुरा but limit साघुराे भाकाे feel गरे मैले 🙏🙏
Inspirable.....Kepp it up Mayor ji
Good meyear
जे जति गर्छन पुराना काम नलाग्ने मान्छेको भन्दा राम्रो नै गर्दैछन् गर्छन होला जस्तो लाग्छ शुभकामना ❤❤❤❤
जय नेपाल
Great 👍
दीपेन्द्र सिंह ऐरीको अन्तर्वार्ता लिनु पर्यो जसरि नि🙏🙏🙏
Youth is youth not a party ❤
परशुराम धाम नगरपालिका होईन परशुराम नगरपालिका हो
🎉🎉🎉❤❤
रामराे अनतरबारता
❤❤❤❤
परिवर्तन को संवाहक …......
धन्यबाद सेर बहादुर जी मान्छे चिन्नु भएछ नत्र तँ यहा रास्वपा मात्र हो जान्ने गर्नै युबा लाइ भन्ने मात्र्हल्ला गर्या छन
कठै 2वर्ष मात्र अगाडी आएको रसपा लाई कांग्रेस संग जोड्नु कस्तो दिमाक होला ? कांग्रेस कै गृह मन्त्री छ निर्मल को केश के गर्यो महेन्द्र नगर को पिपल मा फोटो सेसन गर्ने लेखक होइन अनि 10001 जना लाई पुरै पार्टी को कुरा गर्ने 😂😂
@ अनि तिम्रै पनि गृह मन्त्री भाको होइन उस्ले तँ खोइ कति दिन मा निर्मला को हत्यारा पत्ता लाएर जेल हाल्छु भन्या होइन्? उस्ले तँ गर्छु भनेर बोलेकै थियो तँ खोइ के ख्यास्यो अनि मित्र म काङ्रेशी चाइ होइन है
good mayor
कहिलेकाही हामी जस्ता layman तन्नेरिलाइ पनि बोलाउनु पर्यो हजुर
सामाजिक सुरक्षा भत्ता घर घरमा अपाङ्ग ज्येष्ठ नागरिक र दुर्गा रोगी हरलाई नर्स सेवा दिए झन् प्रभाव कारी हुन्थो भूगोल अवस्था अनुसार
astiko shrestha business ma ko jasto person sag procast garda ramro hola tika ram yatri sir
उत्पादनमूलक येउटा पनि काम गरे हिजो येस्तो थियो अहिले यो छ भन्नू भयेन टीका जि हजुर ले नि सोधपुछ गर्नु भयेन अझ तेइ गाउँमा ग्रामीण भेग का जनताको आवाज राख्नु हुनेछ आसा गरौ
हुनत म पनि काङ्ग्रेस परिवार बाट आयको तर मलाई अचाल नाम सुनदा पनि पारा तातेर आउँछ तर उहाँ इमानदार जस्तो लाग्यो शुभकामना
आर्जु को र सेरेको आसिबाद ले गर्दा हो
Sadvaab Cha bidrohi vabana Pani chaiyo jaba mukhye netritto nai charitrw hin vaye k laagcha
Yo sarkaar batw aas naraakhau hai Jo jaha Cha sakeko kosis garau swarthi nabanau
मेयरजिले फोहोर ब्यबस्थापन र आधुरभुत शिक्षा बारे तपाईंले कसरी काम गर्दै हुनुहुन्छ ?
अहिले मेयर भए पछि दीर्घरोगी हरु को लागी के गर्दै आइराख्नु भएको छौ.?
सबैले देउवाको आसिर्वाद पाउंछन?सबैले ओली प्रचण्ड को आसिर्वाद पाउंछन्?फेरी सबैले राजनीति गरे को जनता हुने? अवसर भनेको त क्रियटिवभिटीभ हुनुपर्छ।
Desh yesta science padne haru le lead gare po banxa...❤❤❤ Baru Bsc kun college ma garnu vayexa...Nepal ko goverment science college ko halat ta kharab xa ta...😢
Aafno kaam ko review public bata linye kura sarai man paryo development public lai garney ho tyo decide hunxa geographical feature culture social ra aur dherai yo ahiley aayeka mayor jo public ma janw darauxan , media face ganw darauxan jo kohi hun chahye sotantra harulai vanda ni hunxa uniharu ley ni chunab paxi auta interview ma dekheko xainw review linye garya xainan
नेपाली काङ्ग्रेसले तपाईँलाई तपाईँको क्वालिटी हेरेर होइन कि अरु कम्युनिस्टहरूले जित छन् कि भन्ने डरले तपाईँलाई टिकट दिएको रहेछ यसलाई म कुनै उपलब्धिको रूपमा लिन चाहन्न कुनै प्रेरणाको रूपमा लिन चाहन्न किन कि? अरू पार्टी त्यहाँ कमजोर भएको भए त्यहाँ तपाईँको कुनै आवश्यकता पर्दैन थियो
उम तिमी ऐले घण्टा हल्लाउने मान्छे होलाउ
Sabai khale chunavharuma yastai yuvaharulai chhanaun
लक डाउन २०७६ सालमा
अनि कति जना चै 40 बर्षको उमेरमा विद्यार्थी नेता बन्न कस्सिएका छ्न।
काँग्रेस पार्टीको टिकट पाउनु सितिमिती कुरा होइन किनकि ५० बर्ष माथिका कति अग्रज बुढा नेताहरु लाइनमा थिए ३०औ ४०औ सालको मिहिनेत र संघर्ष एउटा फुच्चे केटोले हत्याउदा मर्नु सम्म मरे होलान। 😂😂😂
😂😂😂😂😂😂😂
देउवाको ठाउमा प्रभुको आषिर्वाद नभैकन सम्भव होला भन्नेमा विश्वास अलि लाग्दैन , सकिन्छ भने स्वतन्त्रमा उठेर हेरैं न भाई
K title ho Tika ram g aru title hudiana she is just number
Pahad ma cricket...too funny...
Parsuram vaneko pahad haina vitri madhesh ho Chitwan jastai
रोजगार के के श्रृजना कति गरियो त ।
😂😂
Nepal ma aaure 😂😂 dherai abasar xare😂😂
🙏🙏🙏
युवाहरुले स्थान पाउनु ले आशा जगाउछ ।
🙏🙏
❤
❤❤
❤❤