हल्लेलूयाहको अर्थ | Meaning of Hallelujah!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • 'हल्लेलूयाह' हिब्रू शब्द हो। पढ्दा यो एउटा शब्द देखिए पनि एउटा वाक्य हो, जसमा तीन वटा शब्दहरू छन्। यसको मूल शब्द 'हालल' हो। यसमा 'उ' थपेर अन्तमा 'याह' जोडेपछि (हालल+उ‌‌+याह ‌= 'हल्लेलूयाह' बनेको हो। 'हालल'को अर्थ प्रशंसा गर्नु हो र यसमा 'उ' थपिएपछि 'प्रशंसा गर' भनेर आज्ञा दिने वाक्य बन्दछ र अन्तमा थपिएको 'याह' याहोवेको छोटो रूप हो। यसरी 'हल्लेलूयाह'को पूरा अर्थ हुन्छ, 'परमप्रभुको प्रशंसा गर!' यस मानेमा यो एउटा शब्द नभएर सिँगो वाक्य हो।
    हल्लेलूयाह शब्द पुरानो करारभरि २४ पटक चलाइएको छ (भजन १०४-१०६, १११-११७, र १४६-१५०) र नयाँ करारमा ४ पटक चलाइएको छ। प्रकाश १९ अध्यायमा स्वर्गमा गरिने आराधनाको विषयमा व्याख्या गर्नको लागि चलाइएको छ। यसरी जम्मा २८ पटक 'हल्लेलूयाह' शब्द/वाक्य प्रयोग गरिएको छ।
    प्रसङ्ग: अगस्ट १०, २०२४को दिन आशा मण्डलीको आराधनामा मूल वचनभन्दा अघि बोलिएको सन्देस!
    तपाईंले हेर्नैपर्ने भिडियो
    • बाइबलमा सोलोमनको यौनका... • लोत र छोरीहरूबीच हाडना...
    • कयिनले कोसँग बिहे गर्य...
    • बप्तिस्मा नलिएकाले प्र...
    Follow Me
    ✝️ Facebook Page: / biblicaladvocacy
    ✝️ Facebook: / ganesh.tamang.9
    ✝️ Website: biblicaladvoca...
    ✝️ Subscribe: / @ganeshtamang9089
    #ganeshtamang #गणेशतामाङ #nepalisermon
    ⚓️ Sermon by Pastor Ganesh Tamang

ความคิดเห็น • 54