Ganesh Tamang
Ganesh Tamang
  • 564
  • 402 021
हेरोदले निर्दोष बालकहरू मार्दा परमेश्वर किन चुप|| Ganesh Tamang|| Christmas Message
''संसारको उद्धारकर्ता येशू जन्मने बेला निर्दोष बालकहरू मारिँदा पनि परमेश्वर किन चुपचाप? परमेश्वरले किन हस्तक्षेप गर्नुभएन?" भन्ने प्रश्न प्राय हामीलाई सोध्ने गर्दछन्। येशू जोखिमपूर्ण संसारमा जन्मनुभयो। हाम्रो जोखिमसँग परिचित भयो, तथापि येशूको जन्मसँगै शैतानको हार भएको तथ्यलाई उजागर गर्नेछौँ।
तपाईंले हेर्नैपर्ने भिडियो
th-cam.com/video/J6gx-xih4pM/w-d-xo.htmlsi=g0DgGSQ-bXoEQ3dw th-cam.com/video/3fdfQ9Aw12U/w-d-xo.html
th-cam.com/video/p2-oK3NaqeM/w-d-xo.html
th-cam.com/video/7HlYWLHd36U/w-d-xo.html
Follow Me
✝️ Facebook Page: BiblicalAdvocacy/
✝️ Facebook: ganesh.tamang.9/
✝️ Website: biblicaladvocacy.com/
✝️ Subscribe: www.youtube.com/@ganeshtamang9089
#ganeshtamang #गणेशतामाङ #nepalisermon
Features
⚓️ Sermon by Pastor Ganesh Tamang
⚓️ Ganesh Tamang Bible Studies
มุมมอง: 2 088

วีดีโอ

के साँच्चै प्रेरितहरूले क्रिसमस मनाएनन् त? APOSTLES & CHRISTMAS CELEBRATION || Ganesh Tamang
มุมมอง 2.4Kวันที่ผ่านมา
प्रेरितहरूको सेवाकालमा येशू कन्या मरियमबाट जन्मनुभएको तथ्य ऐतिहासिक रूपमा स्वीकारिसकेको विषय थियो र प्रेरितहरूको प्रचारमा येशूको जन्म पनि मुख्य विषय थियो, जस्तै पावलले भने, येशू एउटी स्‍त्रीबाट जन्‍मनुभयो, तथा व्‍यवस्‍थाको अधीनमा जन्‍मनुभयो। येशूको जन्मलाई स्वीकार नगरेको खण्डमा हाम्रो मुक्तिको वैधानिकता र आधिकारिकतामाथि समेत प्रश्न उठ्छ, त्यो प्रश्न सोध्ने ठाउँ प्रेरितहरूले राखेनन्, तर पनि 'प्र...
येशूको जन्मको खबर डरलाग्दो थियो |THE NEWS OF JESUS' BIRTH WAS TERRIBLE NEWS.... - Ps. Ganesh Tamang
มุมมอง 1.6K14 วันที่ผ่านมา
आफूले एउटा बालक जन्माउने खबर सुनेपछि मरियम डराइन्। येशूको जन्मको खबर पाएपछि गोठालाहरू डराए। हेरोद डरायो। अहिले पनि मानिसहरू येशूको नाम सुनेपछि त्यतिकै डराउँछन्, किन डराउँछन् त भन्ने विषयमा आज हामी छोटकरीमा चर्चा गर्न जाँदैछौँ। तपाईंले हेर्नैपर्ने भिडियो th-cam.com/video/J6gx-xih4pM/w-d-xo.htmlsi=g0DgGSQ-bXoEQ3dw th-cam.com/video/3fdfQ9Aw12U/w-d-xo.html th-cam.com/video/p2-oK3NaqeM/w-d-xo.html t...
क्रिसमसलाई 'मूर्तिपूजा' भन्नेहरूलाई जवाफ - Christmas Is Not An Act of Idolatry - Ps, Ganesh Tamang
มุมมอง 77214 วันที่ผ่านมา
क्रिसमस मूर्तिपूजा होइन, तर यो येशूको जन्मको उत्सव हो। ख्रीष्टियानहरूले ईश्वरका पुत्र येशू ख्रीष्टको जन्मको सम्झनामा क्रिसमस मनाउँछन्। "क्रिसमस" शब्द 'क्राइस्ट'सँग 'मास' जोडेर बनेको हो। यस भिडियो सन्देसमा स्वागत छ। तपाईंले हेर्नैपर्ने भिडियो th-cam.com/video/J6gx-xih4pM/w-d-xo.htmlsi=g0DgGSQ-bXoEQ3dw th-cam.com/video/3fdfQ9Aw12U/w-d-xo.html th-cam.com/video/p2-oK3NaqeM/w-d-xo.html th-cam.com/vi...
THE TERM 'CHRISTMAS' IS NOT FOUND IN THE BIBLE - क्रिसमस शब्द बाइबलमा छैन रे! - Ps. Ganesh Tamang
มุมมอง 7K21 วันที่ผ่านมา
येशूको जन्म बारे बताउनको लागि 'क्रिसमस' अति नै मीठो र सटिक शब्द हो…यो सत्य हो कि "क्रिसमस" शब्द बाइबलमा छैन, तर क्रिसमस शब्दमा क्राइस्ट अर्थात् ख्रीष्ट छ….वचनमा भएका रहस्यहरू र घटनाहरूलाई सरल भाषामा बुझाउनको लागि हामी विभिन्न शब्दहरू जन्माउँछौँ र त्यसलाई अभ्यासमा ल्याउँछौँ। 'क्रिसमस' शब्द पनि त्यही हो, तर पनि बाइबलमा 'क्रिसमस' शब्द नै छैन। उसो भए किन मान्ने? भनेर अड्को थाप्नेहरूको लागि यो भिडिय...
मण्डलीको गरिमालाई आदर गरौँ || RESPECT THE DIGNITY OF THE CHURCH/ Sermon by Pastor Ganesh Tamang
มุมมอง 219หลายเดือนก่อน
निश्चय नै मण्डलीको निर्माण गर्न मानिसको भूमिका हुन्छ, जस्तो कोरिन्थ मण्डलीमा पावलको विशेष भूमिका थियो, अपोल्लोसको पनि थियो, तर बिर्सन नहुने कुरो, मण्डलीको मूल येशू ख्रीष्ट हुनुहुन्छ र उहाँलाई मण्डलीको जग, कुने-ढुङ्गो, शिर, शरीर आदि उपनामहरू दिइएका छन् र हामीचाहिँ उहाँका भवन, मन्दिर, शरीरका अङ्गहरू हौँ। मण्डलीलाई येशू ख्रीष्टको स्वामित्वबाट अलग पार्ने हो भने यो मानवनिर्मित सङ्गठन बन्छ, तर मण्डली...
पावलले रोपे, अपोल्लोसले पानी हाले र प्रभुले बढाउनुभयो! PAUL SOWED & APOLLOS WATERED - Ganesh Tamang
มุมมอง 357หลายเดือนก่อน
कोरिन्थका विश्वासीहरूको आत्मिक स्तर दूधे बालकजस्तो थियो। तिनीहरू विश्वासमा कच्चा थिए। लामो समयदेखि चर्चमा धाउन त धाए, तर मुक्तिको उमङ्गमा रमाउन सकेनन्। तिनी वचनको खाँदिलो भोजन खान सक्ने अवस्थामा थिएनन्, जसकारण एउटा परिवारमा दूधे बालकलाई जसरी वास्ता गरिन्छ, त्यसरी नै तिनीहरूलाई पनि वास्ता गर्नु परेको थियो। मण्डलीका दूधे बालक ख्रीष्टियानहरूले हाम्रो ध्यान धेरै खिच्छ, तर पनि खास सुधार हुँदैनन्। यो...
येशूलाई पछ्याउँदा बुबाआमालाई घृणा गर्नुपर्छ भन्नेहरूलाई जवाफ| SHOULD WE HATE PARENTS FOR JESUS' SAKE
มุมมอง 541หลายเดือนก่อน
बाइबलमा दुरुपयोग गरिएका थुप्रै खण्डहरू छन्, तीमध्ये एउटाचाहिँ लूका १४:२६ हो, जहाँ यस्तो लेखिएको छ, 'यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने, त्‍यो मेरो चेला हुन सक्‍दैन।' वास्तवमा यो पदले बुबाआमा र आफन्तहरूलाई पनि प्रेम गर्नुपर्छ, तर येशूलाई झन् बढी प्रेम गर्नुपर्छ भन्ने आह्वान हो। तपाईंले हेर्नैपर्ने भ...
कसैले भोजमा निम्तो दिन्छ भने नसोधीकन खाऊ | EAT WHATEVER IS PUT BEFORE YOU...- Ps. Ganesh Tamang
มุมมอง 449หลายเดือนก่อน
पसलबाट मासु किन्दा धेरै नाटीकुटी गर्नु हुँदैन किनकि साह्रै शङकालु विश्वासीको जीवनमा डरले काम गरेपछि संसारमा बाँच्न गाह्रो हुन्छ र थाहै नपाईकन उसले देवीदेवताहरूलाई स्थान दिइरहेको हुन्छ। मासुजन्य पशुपक्षीहरू परमेश्वरका सृष्टि हुन्, जुन असल छन्। उहाँले असल ठहर्याउनुभएको थोकलाई कसैले पनि अपवित्र तुल्याउन सक्दैन। यसको श्रेय देवीदेवताहरूलाई दिन मिल्दैन। प्रभुलाई विश्वास नगर्ने आफन्तहरूले भोजमा निम्तो...
हामी क्षमा दिऔँ र लिऔँ! | GIVING AND RECEIVING FORGIVENESS - Sermon by Ps. Ganesh Tamang
มุมมอง 652หลายเดือนก่อน
यहूदीहरूको धर्मगुरुहरूले सिकाएअनुसार, मानिसलाई जम्मा तीन पटकसम्म क्षमा दिनुपर्छ, त्यसपछि पनि गल्ती दोहोर्‍याउँछ भने क्षमा दिनु हुँदैन। पत्रुसलाई सायद यही कुराको ज्ञान थियो, यसकारण उनले सोधे, “प्रभु, मेरो भाइले कति पल्‍ट मेरो विरुद्धमा अपराध गरे मैले त्‍यसलाई क्षमा गर्ने? के सात पल्‍टसम्‍म?” के यसको अर्थ सात पल्टसम्म मात्र क्षमा गर्ने हो त? यो त अलि बढी नै भएन र? भन्ने सोच राखेर सोधियो। तब येशूल...
के ईशाईहरूमाथि टुनामुना गर्नेहरूको सराप लाग्छ? CAN A SORCERER CURSE CHRISTIANS - Ps. Ganesh Tamang
มุมมอง 5562 หลายเดือนก่อน
तपाईं साँचो ख्रीष्टियान विश्वासी हुनुहुन्छ भने यस्ता कुराहरूले तपाईंलाई छुँदैन, तर काँचो विश्वासी हुनुहुन्छ भने तपाईं डराउनुहुनेछ र हृदयमा परमेश्वरप्रति विश्वासको साटो डरले स्थान लिएपछि सरापहरूले काम गर्नेछन्, किनभने डर विश्वासको विपरीत हो। येशूलाई विश्वास गर्नेहरूलाई कुनै किसिमको सरापले छुँदैन, किनभने विश्वास गर्नेहरूको लागि यस्तो प्रतिज्ञा गरिएको छ, तँलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु, र ...
दसैँ-तिहारमा टिका लाउने ईशाई भनिनेहरूलाई सन्देस! A Short Message for the So-Called Christians
มุมมอง 1.8K2 หลายเดือนก่อน
ख्रीष्टियानहरूको लागि दसैँतिहारजस्ता चाडबाडको छेको भनेको धेरै परीक्षा र सतावट आउने समय हो, विशेष गरी ख्रीष्टियानलाई जबरजस्ती टीका लाइदिनेदेखि लिएर ख्रीष्टियान भनेर चिनिनेहरू आफैले नै अनेक बहानामा टीका थापेका घटनाहरू विगत केही वर्षदेखि हामीले देख्दै आएका छौँ। टीकालाई जायज ठहराउने प्रयास गर्ने ख्रीष्टियान भनिनेहरूको लागि म यो भिडियो सन्देस राख्न गइरहेको छु। दसैँ-तिहारमा टिका लाउने ईशाई भनिनेहरूला...
परमेश्वरको असीमित अनुग्रह (मत्ती २०:१-१६) || Amazing Grace of God - Sermon by Ps. Ganesh Taman
มุมมอง 3832 หลายเดือนก่อน
परमेश्वरको असीमित अनुग्रह (मत्ती २०:१-१६) || Amazing Grace of God - Sermon by Ps. Ganesh Taman
फसल प्रशस्त छ, तर खेताला कम छन्, के तपाईं तयार हुनुहुन्छ| Are You Ready For Harvest - Ganesh Tamang
มุมมอง 3673 หลายเดือนก่อน
फसल प्रशस्त छ, तर खेताला कम छन्, के तपाईं तयार हुनुहुन्छ| Are You Ready For Harvest - Ganesh Tamang
Man is Not Good at Being Alone || मानिस एकलो रहन असल छैन - Pastor Ganesh Tamang
มุมมอง 6363 หลายเดือนก่อน
Man is Not Good at Being Alone || मानिस एकलो रहन असल छैन - Pastor Ganesh Tamang
बाइबलमा 'यशूरून' र यसको अर्थ | Meaning of Jeshurun - Pastor Ganesh Tamang
มุมมอง 4833 หลายเดือนก่อน
बाइबलमा 'यशूरून' र यसको अर्थ | Meaning of Jeshurun - Pastor Ganesh Tamang
विवाहअघिको यौन सम्बन्ध बारे बाइबलले के भन्छ || The Bible & Premarital Sex || - Pastor Ganesh Tamang
มุมมอง 7273 หลายเดือนก่อน
विवाहअघिको यौन सम्बन्ध बारे बाइबलले के भन्छ || The Bible & Premarital Sex || - Pastor Ganesh Tamang
'व्यापार' बारे बाइबलीय अवधारणा || The Biblical Concept of 'Business' - Sermon by Ps. Ganesh Tamang
มุมมอง 7103 หลายเดือนก่อน
'व्यापार' बारे बाइबलीय अवधारणा || The Biblical Concept of 'Business' - Sermon by Ps. Ganesh Tamang
"म पनि तिमीलाई दण्ड दिन्नँ": व्यभिचारमा पक्राउ परिएकी भनिने महिला - Sermon by Pastor Ganesh Tamang
มุมมอง 1.3K3 หลายเดือนก่อน
"म पनि तिमीलाई दण्ड दिन्नँ": व्यभिचारमा पक्राउ परिएकी भनिने महिला - Sermon by Pastor Ganesh Tamang
येशूलाई किन 'मानिसको पुत्र' भनियो? WHY WAS JESUS CALLED 'THE SON OF MAN' - Ps. Ganesh Tamang
มุมมอง 6454 หลายเดือนก่อน
येशूलाई किन 'मानिसको पुत्र' भनियो? WHY WAS JESUS CALLED 'THE SON OF MAN' - Ps. Ganesh Tamang
येशूले मृत्युको शक्तिलाई आफ्नै मृत्युद्वारा नाश गर्नुभयो |The Death of Dead| - Ps. Ganesh Tamang
มุมมอง 2764 หลายเดือนก่อน
येशूले मृत्युको शक्तिलाई आफ्नै मृत्युद्वारा नाश गर्नुभयो |The Death of Dead| - Ps. Ganesh Tamang
दासप्रथाविरुद्ध सुसमाचारको झटारो || Gospel vs Slavery in the 1st Century - Sermon by Ganesh Tamang
มุมมอง 2814 หลายเดือนก่อน
दासप्रथाविरुद्ध सुसमाचारको झटारो || Gospel vs Slavery in the 1st Century - Sermon by Ganesh Tamang
हल्लेलूयाहको अर्थ | Meaning of Hallelujah!
มุมมอง 14K4 หลายเดือนก่อน
हल्लेलूयाहको अर्थ | Meaning of Hallelujah!
गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ || Cover Hymn 399 | Shristi/Uzzwol
มุมมอง 1734 หลายเดือนก่อน
गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ || Cover Hymn 399 | Shristi/Uzzwol
साँचो चेला ती हुन् जसले येशूलाई नि:शर्त पछ्याउँछन्| | Matthew 8:18-22 - Sermon by Ps. Ganesh Tamang
มุมมอง 2.6K4 หลายเดือนก่อน
साँचो चेला ती हुन् जसले येशूलाई नि:शर्त पछ्याउँछन्| | Matthew 8:18-22 - Sermon by Ps. Ganesh Tamang
के खानाको लागि प्रार्थना गर्नु बाइबलीय आज्ञा हो!! Should We Pray Before Eating - Ps. Ganesh Tamang
มุมมอง 2.8K4 หลายเดือนก่อน
के खानाको लागि प्रार्थना गर्नु बाइबलीय आज्ञा हो!! Should We Pray Before Eating - Ps. Ganesh Tamang
चङ्गाइमा मात्र अड्केर नबसौँ, कोरीको चङ्गाइ: अझ उत्तम चङ्गाइ बाँकी नै छ | Sermon by Ps. Ganesh Tamang
มุมมอง 5115 หลายเดือนก่อน
चङ्गाइमा मात्र अड्केर नबसौँ, कोरीको चङ्गाइ: अझ उत्तम चङ्गाइ बाँकी नै छ | Sermon by Ps. Ganesh Tamang
घोर पापी मत्ती यसरी येशूको चेला भए || Matthew, the Disciple of Jesus - Sermon by Ps Ganesh Tamang
มุมมอง 3825 หลายเดือนก่อน
घोर पापी मत्ती यसरी येशूको चेला भए || Matthew, the Disciple of Jesus - Sermon by Ps Ganesh Tamang
पुत्र येशू संसारलाई दोषी ठहराउन होइन, बरु बचाउन आउनुभएको हो ||Nepali Sermon by Ps. Ganesh Tamang
มุมมอง 2995 หลายเดือนก่อน
पुत्र येशू संसारलाई दोषी ठहराउन होइन, बरु बचाउन आउनुभएको हो ||Nepali Sermon by Ps. Ganesh Tamang
औँठले मात्र 'प्रभु प्रभु' भन्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् || Sermon by Ps Ganesh Tamang
มุมมอง 4655 หลายเดือนก่อน
औँठले मात्र 'प्रभु प्रभु' भन्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् || Sermon by Ps Ganesh Tamang

ความคิดเห็น

  • @OyealGhale-official1992
    @OyealGhale-official1992 11 ชั่วโมงที่ผ่านมา

    तपाईँहरू आफै कुन दिनमा जन्मनुभएको हो भने ठिक प्रमाणित छैन तर पनि कुनै दिनलाई तोकेर आफ्नो बर्थडे मनाउनुहुन्छ तर पनि त्यसमा केही पनि आपत्ति हुँदैन तर प्रभु येशू क्रिष्ट अर्थात् उद्धारकर्ता मुक्तिदाताको जन्मदिन निश्चित समय तोकेर मनाउँदा किन खसखस हजुरहरुलाई🤔 क्रिसमसको बारेमा विरोध गर्नेहरूले बाइबल राम्रोसँग पढ्नुहोला। निश्चित रूपमा क्रिसमसको बारेमा नभएतापनि गोठालहरूले ज्योतिषीहरूले गरेका कार्यहरूलाई विचार गर्नुहोला।

  • @RamneupaneStephen-t9h
    @RamneupaneStephen-t9h วันที่ผ่านมา

    परमेश्वरको योजना

  • @HosheaDong-u1n
    @HosheaDong-u1n วันที่ผ่านมา

    Amen hallelujah

  • @tarata2269
    @tarata2269 2 วันที่ผ่านมา

    Amen

  • @tarata2269
    @tarata2269 3 วันที่ผ่านมา

    Amin❤

  • @rairuth1014
    @rairuth1014 3 วันที่ผ่านมา

    Yes right sir 👍👌🙏🎄👍🙏

  • @jangbosherpa3457
    @jangbosherpa3457 4 วันที่ผ่านมา

    नत्र सु समाचार कसरी सुनाउने हो क्रिसेंन हरु आफै बात बिबात गर्दा अरुले सुनछ देकछ के भनेर सु समाचार सुनाउ भन्नु होला

  • @jangbosherpa3457
    @jangbosherpa3457 4 วันที่ผ่านมา

    जैमेसी अब हामीले नभाको गर्यौ भने सबैले बिरोत गर्छ भने अब ख्रिसको सु समाचार भन्नु पर्ने भो

  • @SurajThakuri-o1e
    @SurajThakuri-o1e 4 วันที่ผ่านมา

    Ailepani Christmasko bisai liyera dheraijanako mukhbata Herod Raja risayera k k k bolirahecha.

  • @somthing4976
    @somthing4976 4 วันที่ผ่านมา

    th-cam.com/video/YzTiaVCdtlg/w-d-xo.htmlsi=7nfzSIFYsLJPgU4T

  • @RohimaRai
    @RohimaRai 5 วันที่ผ่านมา

    परमेश्वरको महिमा होस् ! जय मसिह !

    • @ganeshtamang9089
      @ganeshtamang9089 5 วันที่ผ่านมา

      परमेश्वरको महिमा होस्!

  • @johangurung6472
    @johangurung6472 5 วันที่ผ่านมา

    Praise the Lord

  • @hastarajrai1077
    @hastarajrai1077 5 วันที่ผ่านมา

    Amen 🙏

  • @TeresaTamang-z2z
    @TeresaTamang-z2z 6 วันที่ผ่านมา

    praise the LORD jesus ❤❤❤❤❤

  • @ganeshsunar9547
    @ganeshsunar9547 6 วันที่ผ่านมา

    जयमसी पबित्र परमेश्वरको महिमा भएको होस् ।

  • @NarBahadurGurung-ib9kx
    @NarBahadurGurung-ib9kx 6 วันที่ผ่านมา

    Jaimasih 🙏🙏❤️❤️🎉🎉

  • @tejyonghang7237
    @tejyonghang7237 6 วันที่ผ่านมา

    बाइवलमा नभएको बिषयलाई बहसमा ल्याऊनुनै वाईयत हो

    • @somthing4976
      @somthing4976 4 วันที่ผ่านมา

      th-cam.com/video/YzTiaVCdtlg/w-d-xo.htmlsi=7nfzSIFYsLJPgU4T

  • @SabitaShrastha
    @SabitaShrastha 7 วันที่ผ่านมา

    पिता माता धन्यवाद

  • @BirbahadurBista-9824b
    @BirbahadurBista-9824b 7 วันที่ผ่านมา

    प्रेरित ले सुनाएको सु समाचार प्रेरित पछिको मानिसले बाँग्याए! प्रेरितको समयमा येशुको जन्म मृत्यु र बौरी उठाई भने प्रचार गरिन्थियो, तर पछिका मानिसले ख्रीष्टमस गुड फ्राई डे र स्टार शान्डे भनेर चाड पर्व को रुप मा परिवर्तन गरे, येशुको जन्म मृत्यु र बौरी उठाई बिश्वास गर्ने कुरा हो,बिश्वास मनले गर्ने कुरा हो! बिश्वास गर्ने कुरा कसरी चाड पर्व हो भनेर मनाउनु? ख्रीष्ट मस मनाउनेले प्रस्थान 20:4,5 पद्ध को आज्ञा भङ्ग गर्दछ

  • @mimpun2755
    @mimpun2755 7 วันที่ผ่านมา

    अत्यन्त राम्रो वचन गुरु बा 🙏

    • @ganeshtamang9089
      @ganeshtamang9089 7 วันที่ผ่านมา

      धन्यवाद भाइ!

  • @tarata2269
    @tarata2269 7 วันที่ผ่านมา

    Amen 🙌🙏🙌❤

  • @RajendraBohara-nq4jg
    @RajendraBohara-nq4jg 7 วันที่ผ่านมา

    येशुको जन्म दिन कहिले हो भन्ने थाहा नपाएर मनाउछ कसले.......???? म विस्वास गर्छु कि छोराछोरी रगत र मासुको सहभागी भएको कारण उहाले त्यहि रुप धारन गर्नु भयो।येसुको जन्मको अत्यन्तै महत्व छ वचनले देह धारन गरेको कुरा तर जन्म दिन मनाएर आत्मिक उपलब्धि हुने कुरा देखिदैन।तपाइ असोजमा जन्मेपछि कार्तिकमा त आफ्नो जन्दिन मनाउनुहुन्नहोला पक्कै?कुनै पनि दिनलाइ बिसेस दिनको रुपमा मनाउछ भने तत्थ्यपरक हुन जरुरी छ। रोमी १४:५-अनुसार बिसेस दिन हो सर तर येसु जन्मेको दिन भनेर होइन।

  • @BhaktaTamang-rs3uy
    @BhaktaTamang-rs3uy 7 วันที่ผ่านมา

    Ahile anek anek Bible bisesagya haru niskeko ra afnai afnai byakhya gareko sunda wakka lagchha. Nepali samajma TIKA vaneko aashirbad ko chinari ho. Ta ra launey tarika ra mahatwa thik hunu paryo.Yesu le ta 'afulai jastai chhimekilai prem gara', vannuvo Ta ra yaha ta afukhusiko mandalika afai banieka guru vanauda haru le gair Ishai ama buba pariwarka priyajan lai latyaera pansaera dukhit banaera Yesulai khusi banaunu sakdainan. Ahileka mandaliharu western dress code ra culture apnaudai Ishai hunuko dhak lauchhan. Pahilo kuro ta Yesukai naam ma ooniharu le Christ birodhi sanstha sanchalan gardai chhan. Bible ma Yesu le sthapna garnuvako Mandali lai latyaera afukhusiko anadhikrit mandali sanchalan gardai pet paldaichhan. Testa mandali haru Christ kai naam ma Christ birodhi hoon. Tehi kaaran Yesu le vannu vo 'malai pravu pravu vannelai ta mo chindina vanchhu '.

  • @PrakashSunar-lc2id
    @PrakashSunar-lc2id 7 วันที่ผ่านมา

    Yes Amen ✝️❤️🙏🏽🙏🏽🙏🏽

  • @satoshtamang
    @satoshtamang 8 วันที่ผ่านมา

    सर प्रेरितहरूले येशुको जन्मदिन मानेत कुन पुस्तकमा छ? मैले कहिले देखेको छैन ।येशुको जन्मदिन स न 431बाट रोमको राजाले पहिलो पटक मानेको छ। अदनको सर्प जस्तो परमेश्वरले सिकाउनु भएको कुरा गरौ भन्दै अझ प्रेरितहरूले पालन गरे भन्दै सबै मानिसहरूलाई बहकाने ।संसारले पालन गर्दैमा बर्थ मा परमेश्वर उपसाना गर्नु हुदैन ।

    • @ganeshtamang9089
      @ganeshtamang9089 7 วันที่ผ่านมา

      ४३१बाट येशूको जन्म दिन पहिलो पटक मानियो रे!? गलत जानकारी नदिनुहोला। इतिहास त ठीकसँग थाहा रहेनछ, अझै प्रमाण चाहियो?

  • @sagarthapa2375
    @sagarthapa2375 8 วันที่ผ่านมา

    Cadama mukti xain bacan SADA yak xa paribartan hudain

  • @nandakumar6096
    @nandakumar6096 8 วันที่ผ่านมา

    🙏🙏

  • @RanBahadurgurunggurungRan
    @RanBahadurgurunggurungRan 8 วันที่ผ่านมา

    Yes amen

  • @RanBahadurgurunggurungRan
    @RanBahadurgurunggurungRan 8 วันที่ผ่านมา

    Yes amen

  • @Prakash_and_Bible
    @Prakash_and_Bible 8 วันที่ผ่านมา

    आमेन, परमेश्‍वरलाई आदर, महिमा र प्रशंसा होस्। 🙌🙌

    • @ganeshtamang9089
      @ganeshtamang9089 8 วันที่ผ่านมา

      अवस्य उहाँलाई नै होस्!

  • @bibeknachhiring1934
    @bibeknachhiring1934 8 วันที่ผ่านมา

    Amen❤❤❤

  • @edge-ji6ce
    @edge-ji6ce 9 วันที่ผ่านมา

    Amen

  • @LaxmiAcharya-ze3yw
    @LaxmiAcharya-ze3yw 9 วันที่ผ่านมา

    Jaya masiha🙏🙏🙏

  • @RanBahadurgurunggurungRan
    @RanBahadurgurunggurungRan 9 วันที่ผ่านมา

    Yes amen

  • @timonchalise2667
    @timonchalise2667 9 วันที่ผ่านมา

    बाईबल अनुसार येशु जन्मनु भएको सत्य हो। तर यो विकृति र विसंगति सहित को कृष्मस मनाउनु आवश्यकता छैन। मात्र येसुलाई आत्मा र सत्यतामा आराधना गर्नु एक बिश्बासि लाई जरुरत छ। युहन्ना 4:24फिलिप्पि4:4,3:1-3

  • @sonarai7069
    @sonarai7069 9 วันที่ผ่านมา

    Yesu.christko.Janma.namanaunu.christla.biswash.na.garnuho

  • @madhumayathapa2892
    @madhumayathapa2892 9 วันที่ผ่านมา

    Thanks

  • @sushilasunuwar1968
    @sushilasunuwar1968 9 วันที่ผ่านมา

    Amen 🙏

  • @parjunrai8757
    @parjunrai8757 9 วันที่ผ่านมา

    🎉🎉आमेन❤❤

  • @SurajThakuri-o1e
    @SurajThakuri-o1e 9 วันที่ผ่านมา

    Amen sabaile ramro bujnuhos hai .

  • @shovakarki9089
    @shovakarki9089 9 วันที่ผ่านมา

    Amen 🙏 Amen 🙏

  • @dipeshmaharjan4948
    @dipeshmaharjan4948 9 วันที่ผ่านมา

    Very well explained, thank you guruba

  • @tarata2269
    @tarata2269 10 วันที่ผ่านมา

    Amen 🙌🙌🎉🎉

  • @omegahimalayankrishifarmpl1049
    @omegahimalayankrishifarmpl1049 10 วันที่ผ่านมา

    yes amen 🎉

  • @omegahimalayankrishifarmpl1049
    @omegahimalayankrishifarmpl1049 10 วันที่ผ่านมา

    yes ps ji

  • @nandakumar6096
    @nandakumar6096 10 วันที่ผ่านมา

    🙏🙏

  • @padamrai4878
    @padamrai4878 12 วันที่ผ่านมา

    Jasle j j man lagxa tehi tehi garou,Jaba biblema lekhiyeko kuraharu namanera nalekhiyeko kura manxeko manma j man lagxa tehi garirahekoi xou,, saboile. christle dinu vayeko agyalai ta palana hamile nagari raheko abasthama, yo Christmas Manaunuko udyasya tihar dasoiko trisna metaunu noi ho.

    • @ganeshtamang9089
      @ganeshtamang9089 12 วันที่ผ่านมา

      दोषी बुझाइ र अपूरो बुझाइ!

  • @sunmayatamang2513
    @sunmayatamang2513 12 วันที่ผ่านมา

    नया करारमा मत्ती को पूस्तोकमा प्रभू येशूले यीनिहरू बोलेन भने त ढूंगा बोल्नेछ ख्रिष्टयन हरुले नमनाएर के भो त अन्या जाति हरूले परमेश्वर को महिमा गरेरा सूसमाचार प्रचार गरीराछ ख्रिष्टयन हरूचाहिं ख्रिष्टमोस मान्नैपर्छ भनेर कां लेखिएकोछ देखा भन्दै हिंर्दैछन र डीसिम्बार मैहिनाको पचिसै तारीक जन्मेको कांछ भन्दै हिंड अब आन्या जातिहरूले मान्नेछन ख्रिष्टयन हरूको त आत्मीकि आंखा नै बन्दो भैसक्याछ एक अर्कालाई अम्लाउंदै हिंडदानै ठीक छ त

  • @gopaldhungel2898
    @gopaldhungel2898 13 วันที่ผ่านมา

    उच्चस्तरिय प्रवचन,प्रभुले अझै गहिरोसंग ज्ञान र प्रकाशको ज्योतिले भर्नु भएकोहोस आफ्नो महिमाको खातिर।

    • @ganeshtamang9089
      @ganeshtamang9089 13 วันที่ผ่านมา

      प्रभुको महिमा होस्।

  • @kanchimayatamang5621
    @kanchimayatamang5621 13 วันที่ผ่านมา

    Amen❤