सेनाको आ* क्रमणमा जनसेनाका सबैभन्दा उच्च तहका डिभिजन कमाण्डर नै ढलेको क्षण | मनिमारे र रुकुम खारा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका अत्यन्तै साहसी कमाण्डर सविन सीको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले यो अन्तर्वार्तामा रुकुमको खारा र रोल्पाको मनिमारे बारेमा जानकारी दिनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Savin C, a very courageous commander of Janasena Nepal. He has given information about Khara of Rukum and Manimare of Rolpa in this interview.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #savin_c #sabin_c #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #rukum_khara #khara_rukum #manimare_rolpa

ความคิดเห็น • 45

  • @himakc9214
    @himakc9214 14 วันที่ผ่านมา +6

    Namaskar Daju, hasilo anuhar rahechha dajuko

  • @kapilkhadka1998
    @kapilkhadka1998 4 วันที่ผ่านมา

    अपराधि मानसिकताए ग्रसित हरुको लागि जनयुद्द राम्रो थियो।

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 14 วันที่ผ่านมา +2

    अन्तर्वार्ता राम्रो लाग्यो सरको

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 14 วันที่ผ่านมา

    हेर्दै छु

  • @Bankai056
    @Bankai056 14 วันที่ผ่านมา +5

    बौद्धिक अन्तर्वार्ता ❤

  • @MahenK.c
    @MahenK.c 14 วันที่ผ่านมา +2

    माउवादिले गरेको एउटैमात्र काम हो त्यो हो मानिस मा राजनितिक चेतना ,,,बाकी मिथ्या मात्रै हो!

  • @birahithapa4832
    @birahithapa4832 13 วันที่ผ่านมา +2

    सर हजुरले गरेको कुरा कालिकोटको पिलि आक्रमण को राति लागु गर्नु भएको थियो र ??? यो कुरा त मानव अधिकारलाई सोधेर उत्तर दिनुहोला है सर

  • @hardmatter4980
    @hardmatter4980 14 วันที่ผ่านมา +3

    24:30 खूब जेनेभा सन्धिको कुरा गरिरहेका छौ।मङ्गलसेन,गाम,भीमाद,पिलि,धोबघाट...... लगायतका ठाउँमा तिम्रा जेनेभा सन्धि कहाँ गयो?आफूले गरे छापामार युद्धमा यस्तै हुन्छ रे, अर्को पक्षले गरे राज्य शक्तिको दुरुपयोग।

    • @TilakPun-i6f
      @TilakPun-i6f 14 วันที่ผ่านมา

      पिलिमा 62 जना आर्मिलाइ सकुशल छोदेको सुनेनौ अनि मंगलसेनमा 30-40 जना मजदुरलाई साहिसेनाले कायर्ता पुर्न तरिकाले गोलि हानेको सुनेनौ?

    • @मसानेकेटो
      @मसानेकेटो 14 วันที่ผ่านมา

      ​@@TilakPun-i6fहोलेरी मा कुख्यात आतंककारी चण्डे डाकुराम लगाएत सयौं जङ्गली पिउसा हरु लाई एकै पल्त सबै लाई मार्छु भन्दै राजा सङ्ग अनुमति माग्दा राजा ले उहाँ हरु पनि हाम्रै नेपाली जनता हरु हो कोहि मारिनु हुदैन भनेर जिवनदान दिएको बिर्स्यो? त्यति खेर नै नै आतंककारी सब खत्तम हुन्थ्यो,र आज देश र जनता ले यो दुख भोग्नु पर्दैनथ्यो,एक छाक खान नपाएर हिजो राजा को बिरोध गर्ने हरु राजा भएकै देश खाडी मा गाड मराउन जानू परेकोछ,धनयुद्द को महान काम यहि थियो?

    • @hardmatter4980
      @hardmatter4980 13 วันที่ผ่านมา

      @@TilakPun-i6f पिलिमा ब्यारेक भित्र कब्जा भएको मात्रै युद्धबन्दी बनायको हो।बाहिर,बाटोमा भेटेको 20 भन्दा बढिको नियन्त्रण पछि हत्या भएको छ।सशस्त्र प्रहरीको IGP को श्रीमती कुन युद्धको मोर्चामा सहभागी भयेर उनको हत्या गरियो????????

    • @TilakPun-i6f
      @TilakPun-i6f 13 วันที่ผ่านมา

      @@hardmatter4980 मैले पनि स्वयम् तेहि घरमा गाको सेनाले भनेको सुनेको क्रस फायरमा मरेकोहुन भनेर।

    • @madhabdarlami697
      @madhabdarlami697 13 วันที่ผ่านมา

      ​@@TilakPun-i6fकिरियापुत्री ,दशै तिहारमा घर जादा माओबादिले दर्दानक तरिकाले पनि मारेको पाइयो हजुर।

  • @AkhilmotiramTamang
    @AkhilmotiramTamang 14 วันที่ผ่านมา

    ❤❤❤ nice interview

  • @starluck5485
    @starluck5485 14 วันที่ผ่านมา

    गजब कुराकानी

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 13 วันที่ผ่านมา +2

    भाका फेरेर हुने केही घ्हैन नेता फेरिनु पर्ने हो कि?

  • @MayaRasaili-h6e
    @MayaRasaili-h6e 14 วันที่ผ่านมา

    Hrrdai xu

    • @SunauloTV.
      @SunauloTV.  13 วันที่ผ่านมา

      धन्यवाद

  • @PrakashBastola07
    @PrakashBastola07 14 วันที่ผ่านมา +1

    ❤❤❤

  • @SonicSlicer.
    @SonicSlicer. 14 วันที่ผ่านมา +2

    ❤❤❤🙏🙏🙏

  • @SurajSharma-wy4sx
    @SurajSharma-wy4sx 14 วันที่ผ่านมา +2

    यो पनि पर्चन्ड पथ जस्तै हुन्छ

  • @brrjkubresali642
    @brrjkubresali642 14 วันที่ผ่านมา

    🙏🙏

  • @humengurung8395
    @humengurung8395 14 วันที่ผ่านมา

    🎉🎉🎉🎉🎉

  • @gurungganga3343
    @gurungganga3343 14 วันที่ผ่านมา

    nyk

  • @BhawanaSuraj
    @BhawanaSuraj 14 วันที่ผ่านมา

    right sar

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 14 วันที่ผ่านมา

    Salam chha sir

  • @garibkto5713
    @garibkto5713 14 วันที่ผ่านมา +1

    suru

  • @Respectreligion-7
    @Respectreligion-7 11 วันที่ผ่านมา

    plz army apf polic sabo ko linu paro

    • @SunauloTV.
      @SunauloTV.  10 วันที่ผ่านมา

      हस् आउँछ सर

  • @sumanbhandari9035
    @sumanbhandari9035 14 วันที่ผ่านมา

    हेर्न थालियो

  • @sure.person7268
    @sure.person7268 10 วันที่ผ่านมา

    Jasle je bhane pani mawabdi le desha lai kangala ra internationl rup mai bejati ra gulam ko tag chai bhidaya kai ho aru bhane ko waighat ho sayd bhartiy kukura nabane ko bhaya dherai ramro hune thiyo juna ahile raw ka agent haru ra sowam parchanda le nai bole ko xa

  • @sampang122Official
    @sampang122Official 13 วันที่ผ่านมา

    C त् Ee

  • @khusbusharma8682
    @khusbusharma8682 14 วันที่ผ่านมา

    herna suru

  • @kalvairav6576
    @kalvairav6576 13 วันที่ผ่านมา

    Nam abc le farak parla

  • @Respectreligion-7
    @Respectreligion-7 11 วันที่ผ่านมา

    Kehi xoina sir dherai mare dherai dhukha bho tra wtf we get sir? Saboi bedeshi u parya x birojgari maggai k k chai bhyo ytro prand diyar lade ko fokatm kasi xora bawu budo marnu pro😡

  • @gurungganga3343
    @gurungganga3343 14 วันที่ผ่านมา

    marne morneko beka kasle sochxa niyam yo sab ntk ho

  • @sanatkc630
    @sanatkc630 14 วันที่ผ่านมา +1

    हो साहि सेना केहि गर्न नसक्ने मनोबलमा थियो कामनै नलाग्ने छेरुवाहरुको झुन्ड थियो। तपाईं जनमुक्ति सेनाहरु माहान नेपाल मात्र नभएर भारत संग समेत सुरुग युद्ध गरेर भारतीय बिर्तारबादलाई प्रसास्त गर्नु त्यसैको रोरुप आज देश अझगै बिकास भाको छ ।

    • @hardmatter4980
      @hardmatter4980 14 วันที่ผ่านมา

      एकदम सहि मर्जी सर 🙏💯✔️

    • @मसानेकेटो
      @मसानेकेटो 14 วันที่ผ่านมา

      आतंककारी लाई कडा झटारो 😁

    • @aawajtv1392
      @aawajtv1392 13 วันที่ผ่านมา

      Lado muji mahabodi rip khate

    • @khadkagokarna725
      @khadkagokarna725 11 วันที่ผ่านมา

      थर लेख्दा नेपाल वा नेपालि लेख्न किन सकेनौ ।बिदेशी कम्निजम लेख्न सक्यौ।

  • @laxmikanxi123
    @laxmikanxi123 14 วันที่ผ่านมา

    herna suru