अस्ति अस्ति का दिनमा रबिन दाई र टिकु दिदि ले गाएका दाेहरि सबै बिषेश लाग्थ्यो र लाछ तेस मध्ये पनि याे दाेहरि झनै बिशेष हाेला जस्ताे छ है कति छिटाे सुनम भाछ 🙏
नेपाली लोक दोहोरी छेत्रमा शब्द टुक्का उत्कृष्ट शब्दको खानि दोहोरीकि रानी प्यारी बहिनी टिका सानु बहिनी र शब्दको टुक्काको खानि रबिन लामिछाने मनै देखि दुबै हातको दश औला जोडि नमन गर्दछु 🙏🙏 सारङ्गी संसारको कमल सरलाइ नि।।
एकदम उत्कृष्ट लाेकदा्ेहाेरी गीत रबिन लामिछाने र टीका सानु बिचकाे / कति राम्राे हो पछ्याैंरी टीका सानुकाे मान्छे जस्तै चम्किलो रहेछ !! ❣️❣️❤️❤️🙏🙏❤️❤️❣️❣️
कमल जि लगायत सारङगी संसार राेधी घर टिम ,साथै सबैलाई नमस्कार छ ।अाहा रबिन लामक्षाने भाइ र टीका सानू बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ।सबै जनाको नाच खतरा,बबाल छ।हाल मलेसिया बाट ,,,,,
आहा निकै मीठो शब्द अति मार्मिक शब्द जहाँ टिका जी तेहि रमाइलो हुन्छ दुवै जना को सोर को फ्यान हो म हाल इंडिया बाट समय निकालेर हेदै छु हजुर एक चोटि मानसिंह सर र सुनिता बहिनी लाई ल्याउनु न कहिले काही त कमल
कमल सर लगायत सारङ्गी सन्सारको सम्पूर्ण टिमलाई शुभकामनाँ छ अनि रबिन र टीका बहिनीलाई पनि म ऊहाँ दुबैईजनाको बिग फ्याँन हो है दामी दामी 👏👏अब भाँग लन्ठु ६ को प्रर्तीक्षामा जय गीत जय संङ्गीत 🙏🙏
गिात सारै राम्रो लगयो टीका सानू गिात कसलाई मन परदैन र तर एक जना हजुर बा ले अलिक डिस्टप गरनु भयो माईड त्यस्तो हो कि सेन्तेरेम लगएर आउनु भाको थियो कि क्या हो जाडो मा ।
अाहा अाज रबिन दाई र टिका दिदि दोहोरी सुन पायो धेरै धेरै खुसी लायो सुभकामना छ सम्पुरन टिमलाई लाई कमल दाई मानसिङ दाई र सुनिता दिदि को दोहोरी राखनुसन है म मलेसिया बाट हेर्दै छु 🙏🙏❤️❤️❤️🇳🇵
Rabin sir vayako thauma ramailo nahuneta kurai vayana tesai mathi dohoriki rani Tika sanu sathma new frn ati milansar frn prema rana ani rupi sinjali ani sarangi sansarkota k bayan garu baru partima baini khai aajavoli ? Badhai xa sampurnama uta Reshan Nirdosh sir miss you hai
SINGING FOLK DUETS- PRESERVING CULTURE- PROVIDING HEALTHY ENTERTAINMENT: WOW- WAO- WOW SO SWEET, BEAUTIFUL, LOVELY SONG AND WONDERFUL, ENTERTAINING, AMAZING SINGING. TIKA SANU JI IS A SIPER STAR FOLK DUET SINGER- A REAL QUEEN OF FOLK DUET - AN AMAZING SINGER WITH SUCH A INNOCENT SMILE AND BELLY LAUGHTER. SO SWEET. AND RABIN JI IS ONE OF THE BEST , AWESOME, ENTERTAINING FOLK DUET SINGER. LOVELY HOSTING KAMAL JI. Stay safe and healthy. Health IS REAL WEALTH.
रविन v/s टीका सानू को दोहोरी हेर्न र, सुन्न
हतार भैसक्यो लौन छिटो Open होस् 😜😍
रबिन दाई बधाई छ हजुरलाई ✋👏
टिका सानु सिस र रबिन दाई को
फ्यान जति यता आउनुस राजा
रानि हरु miss you all
from pokhara💖
अस्ति अस्ति का दिनमा रबिन दाई र टिकु दिदि ले गाएका दाेहरि सबै बिषेश लाग्थ्यो र लाछ तेस मध्ये पनि याे दाेहरि झनै बिशेष हाेला जस्ताे छ है कति छिटाे सुनम भाछ 🙏
रबिन र टिका सानुको अहिले सम्म मैले हेरेका दोहोरि मध्य सबैभन्दा उत्कृष्ट दोहोरी हो यो धन्यवाद छ सम्पुर्ण टिम लाइ सुभकामना छ गित संगीत अझैं फुलोस फलोस
नेपाली लोक दोहोरी छेत्रमा शब्द टुक्का उत्कृष्ट शब्दको खानि दोहोरीकि रानी प्यारी बहिनी टिका सानु बहिनी र शब्दको टुक्काको खानि रबिन लामिछाने मनै देखि दुबै हातको दश औला जोडि नमन गर्दछु 🙏🙏 सारङ्गी संसारको कमल सरलाइ नि।।
हिजोको दिनमा जे जे भएको थियो । आज गितमार्फत याथार्थ कहानी बनाई प्रस्तुत गर्नु भो बधाई छ दुबै जनालाई । नबदुलाह रबिन ।र हुनिहोला टीका ।।
कमल दाइ लन्ठु 6 छिटोभन्दा छिटो लिन पत्यो।। आतुर छौ हेर्न
रविन सरको धेरै एउटा शब्दले मन छोयो हेर्न र सुन्न लाई मज्जा आयो
एकदम उत्कृष्ट लाेकदा्ेहाेरी गीत रबिन लामिछाने र टीका सानु बिचकाे / कति राम्राे हो पछ्याैंरी टीका सानुकाे मान्छे जस्तै चम्किलो रहेछ !!
❣️❣️❤️❤️🙏🙏❤️❤️❣️❣️
साच्चै लभ परेकाे रैछ यि मेारा माेरिकाे अव जर्मन जादै रैछ रविन माेराे टिका सानु छाडि अार्कि लिएर।
कमल जि लगायत सारङगी संसार राेधी घर टिम ,साथै सबैलाई नमस्कार छ ।अाहा रबिन लामक्षाने भाइ र टीका सानू बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ।सबै जनाको नाच खतरा,बबाल छ।हाल मलेसिया बाट ,,,,,
कसम दामी थियो लोक दोहोरी !! लोक ले हेर्ने र सुन्ने खाल्को छ म साउदी देखि दिन्भोरी को थकान मेटिएको अनुभव भयो धन्यवाद सम्पुर्ण टिम लाई !!
रबिन काे टुका दामि
आहा निकै मीठो शब्द अति मार्मिक शब्द जहाँ टिका जी तेहि रमाइलो हुन्छ दुवै जना को सोर को फ्यान हो म हाल इंडिया बाट समय निकालेर हेदै छु हजुर एक चोटि मानसिंह सर र सुनिता बहिनी लाई ल्याउनु न कहिले काही त कमल
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी चर्चित गायक रविन लामिछाने र चर्चित गाईका टीका सानू बिच बधाई तथा सफल्ताको कामना🙏❤️🎤💕🎵❤️🎶💕😍
कमल सर लगायत सारङ्गी सन्सारको सम्पूर्ण टिमलाई शुभकामनाँ छ अनि रबिन र टीका बहिनीलाई पनि म ऊहाँ दुबैईजनाको बिग फ्याँन हो है दामी दामी 👏👏अब भाँग लन्ठु ६ को प्रर्तीक्षामा जय गीत जय संङ्गीत 🙏🙏
दोहोरी लाजवाफ त छदैछ तर बाजेको डान्स पनि कम छैन है!!
गाउँने जोडि रविन सर सँग टिकासानु बहिनिको सारै मिलेको देख्छु / रविन सरको र टीका बहिनिको गाउँदा शब्द जयनमा रोमान्टिक पाराले लानुहुन्छ,
दुबै जनाको अति राम्रो लाग्यो बिदेसि नेपालि लाई मनछुने 👍👍💕
दुबै कलाकार शब्द का खानी हुन ! रोमान्टिक बाट सुरु भएर बियोगान्तक मा गएर टुङ्गियो ! धेरै नै रमाइलो भयो गीत सुनेर #लम्जुङ्ग 😘
दुबै जाेडि काेगितअति राम्रो सधै अगाडि बडनुल
अहिलेसम्मकै उत्कृष्ट दोहोरी टीका सानू र रवीनको बहुतै मजाआयो बधाई छ अझै यस्तै उत्कृष्ट दोहोरी सुन पाइयोस् ।
गिात सारै राम्रो लगयो टीका सानू गिात कसलाई मन परदैन र तर एक जना हजुर बा ले अलिक डिस्टप गरनु भयो माईड त्यस्तो हो कि सेन्तेरेम लगएर आउनु भाको थियो कि क्या हो जाडो मा ।
रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
मेरो रोजाइ मा पर्ने एउटा दिदी मात्र टीका सानु दिदी हुन्छ संपूर्ण सारङ्गी संसार टीम लाई धेरै धेरै बधाई तथा शुभकामना छ Miss you प्यारी टीका दीदी 😭😘😘❣️🎀
आहाँ क्या मीठो दोहोरी मन छोयो 👍️👍️
अाहा अाज रबिन दाई र टिका दिदि दोहोरी सुन पायो धेरै धेरै खुसी लायो सुभकामना छ सम्पुरन टिमलाई लाई कमल दाई मानसिङ दाई र सुनिता दिदि को दोहोरी राखनुसन है म मलेसिया बाट हेर्दै छु 🙏🙏❤️❤️❤️🇳🇵
Looking
धेरै राम्रो दोहोरी दुबै कलाकार दोहोरी का अब्बल अनि प्रयायबाचिनै हुन धेरै मीठो शब्द खानी पनि हुन
दोहोरी गायनमा अब्बल गायक रबिन लामिछानेको गित सारै मिठा र ओजपुर्ण छन ।धेरै धन्यवाद फेरि फेरि पनि यस्तै गित सुनिरहन पाइयोस ।
Teka sanu ko harak geet khogi khogi herxu kati ramri sorko dhani
Rabin Vai ra Tika sanu ko dohori ramro gaunu vayo arko vag Pani Sunna Pau sabai teem lai dherei Suvakamana xa
Ati ramro dohari git tika ra rabin ko super hit
Rabin j Tika j ko geetle bhabuk banayo beautiful sons thanks you so much both of you
राम्रो छ, दोहोरिका हस्तिलाइ सलाम छ।
धेरै धेरै राम्रो दोहोरी दुबै कलाकारहरू दोहोरिका अब्बल ,अनि प्रयायबाचिनै हुन धेरै बधाई छ,
Wow nice
Aaha kati ramailo sunna lai kati moja
Rabin sir vayako thauma ramailo nahuneta kurai vayana tesai mathi dohoriki rani Tika sanu sathma new frn ati milansar frn prema rana ani rupi sinjali ani sarangi sansarkota k bayan garu baru partima baini khai aajavoli ? Badhai xa sampurnama uta Reshan Nirdosh sir miss you hai
Pragad prem jodi!
कडा दोहोरी ...🤣🤣😎😎
😘😘😘😘😘😘😘😘
Sari marmik dhori
निकै रमाइलो उत्कृष्ट दोहोरी,कलाकार भाइ बहिनी दुवैलाई शुभकामना, जय सारङ्गी सन्सार।।।
आहा सारै रमाइलो दोहोरी ।
दमदार जोडि गित चै बबाल अाऊछ 🤗😍🤣🤣
He I ok b boo boo
अति मिठाे दाेहाेरि टीका सानू र रबिन भाईकाे बाफरे बाफ
आहा प्यारा मान्छे हरूकाे कति रमाइलो दाेहाेरि
रबिन दाई धेरै धेरै बधाई अनि शुभकामना ❣️🙏
Aaha kati metho mayalu words 😭😭😭
⚘⚘⚘⚘
आज झन निकै राम्रो र रमाइलो होला जस्तो छ
Ekdam jhakash bishesh Dohari, ramarlo lagyo Tika & Rabin Thankyou
Very nice dhohori Rabin Bhai and Tika byni 👌👌
दामि
Wow
Wow tika sis
आहा धेरैमार्मिक लाग्यो
Oho teku kati janako hok very very nice
सारामरा े छ
सरै रमाइलो दोहोरी
अहिले सम्मको उत्कृष्ट दोहोरि😢
SINGING FOLK DUETS- PRESERVING CULTURE- PROVIDING HEALTHY ENTERTAINMENT:
WOW- WAO- WOW
SO SWEET, BEAUTIFUL, LOVELY SONG AND WONDERFUL, ENTERTAINING, AMAZING SINGING.
TIKA SANU JI IS A SIPER STAR FOLK DUET SINGER- A REAL QUEEN OF FOLK DUET - AN AMAZING SINGER WITH SUCH A INNOCENT SMILE AND BELLY LAUGHTER. SO SWEET.
AND RABIN JI IS ONE OF THE BEST , AWESOME, ENTERTAINING FOLK DUET SINGER.
LOVELY HOSTING KAMAL JI.
Stay safe and healthy. Health IS REAL WEALTH.
असाध्यै राम्रो दोहरी मन पर्यो बधाई छ समपूर्ण लाई।।
Hello tika sanu aru Rabin Lami chhane hajur ko dherai tulo fan hoiiiu
प्रत्यक्ष दोहोरी गीत मा अब्बल दुवै जना को गीत सुन्दा आनन्द लाग्छ।
निकै रमाइलो दोहोरी
राम्रो छ मज्जा आयो बधाई छ।
कति मिठी स्वर टीका सानू को !!
Tika sanu ra mansingh khadka le gaunu na
बाग्लुङको पहिचान
Je hos baje moj garirakhanu vako xa hai
आहा, मज्जा आयो ।
अति नै मिठो आहा
tika sanu and rabin live dhohori is very nice keep it up ........
derai derai ramro ra ramailo lago sampurna timelai danebat xa sir 🌹🌼🌷🥀
Nice couple Didi 👌👌💖💖 dada
very good songs Ravi @Tika sanu
yo jodiko dhori sunda aananda aauxa hal dubai bata
अति रमैलो छ
tika sanu dohoriko rani re🤣🤣🤣🤣🤣yo banda 100% ramro gaune gayika ta dohoriko rani bayena yo tika kahabhata bayo
dherai ramroxa rabin l. ratikakogit
Ati ramro get sunaunu vayao aaja tika byni r Rabin Vai Le Ani aru sabai janalai dane bat xa hi
Kati mitho dohori gaunu vako tika ra rabin le wow 3 choti heriyo 3 choti nai ruwayo sarai mitho
रमाइलो
Wow very nice song love you all 💕👌
👌👌👌👌👌🙏🙏🙏♥️♥️❤️❤️💕💕🌺🌺
Beautiful Song 💕💕
Wow ati ramro 👍❤️😀🇶🇦🇳🇵
very good dohari song.I like very much.
Aaha kati ramro
Dohorika maharthi
Tis barsama balla lahure hunere
Tomoko Dohori xa🙏🙏🙏👌👌👌👌
Dherai Rammro
💯❤️❤️❤️❤️❤️
Saharai.marmik.song.gaunubho.badhai.xa.tapai.harulai
All the best
Very nice dohori badhai chha hold team lai
Wow super dhori
दा मि ♥️♥️
Nice song
Atharth song