बिहे पछि पहिलो पटक टिका र रबिन माईत पुगेपछि भयो यस्तो रमाईलो । नयाँ घर १२ | Sangeetmala Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ย. 2024

ความคิดเห็น • 368

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 ปีที่แล้ว +7

    अर्को भाग ल्याउदा नि यही ग्रुप होस बैनी भाउजू त सुनितालाई नै ल्याउन पर्दछ अरु भाउजू भन्न सुहाउँदैन बधाई छ सम्पुर्ण टिमलाई संदेश मुलक गित उत्कृष्ट छ।

  • @laxmibhandari1098
    @laxmibhandari1098 2 ปีที่แล้ว +27

    टिका दिदी ले सुनिता दिदि लाई भाउजु भनेको कति सुहाएको हो सधै भरी यसै गरी दाइ भाउजु भएको छिट्टै देख्न पाउ

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 ปีที่แล้ว +25

    आज धेरै खुशी रमाइलो लाग्यो मिठो भका सम्पूर्ण कलाकार लाई सम्मान गर्न चाहन्छु साथमा सुनिता जि लाई अर्को भाग हरुमा नि निरन्तर देख्न पहियोस ल मानु भाइ र सुनिता बुनु को जोडी चाहिँ एक दम मन पर्छ मलाई जुन गित लाईभ दोहोरी हरु खोजीखोजी हेर्ने गर्छु म पुरानो नाय सबै सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ

    • @ramasoni2389
      @ramasoni2389 2 ปีที่แล้ว +1

      .

    • @ramasoni2389
      @ramasoni2389 2 ปีที่แล้ว

      Wow

    • @manlama7086
      @manlama7086 2 ปีที่แล้ว

      wowwow

    • @chakrapokhrel357
      @chakrapokhrel357 2 ปีที่แล้ว

      Tikasano kota fes jatiramro utiramroboli kunpapile lancha chadai d0li lagako haina ma gapha chhou tika nepalkee tapa

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 ปีที่แล้ว +32

    पखाईमा छु आज को दोहोरी हेर्न को लागि साथमा सुनिता जि को नि दर्शन पाउँदा खुशि लाग्यो?

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 2 ปีที่แล้ว +1

    कोरस गाइका हरु भनेको यस्तो हुनु पर्यो कति सपोट भएको छ अरु गाइक गाइका हरु लाई

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 2 ปีที่แล้ว +22

    धेरै राम्रो दोहोरी अबको पालोमा सुनिता र मानसिङको दोहोरी सुन्ने को को हुनुहुनछ कमेन्ट गरम है💓💕💕💓

  • @सन्जुसुर्खेति
    @सन्जुसुर्खेति 2 ปีที่แล้ว +2

    मान्शिङ दाइ को कोत रियल हुनुपरो बिहे

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 ปีที่แล้ว +3

    आज मात्रै भाउजु भन्ने हैन टिका सिस सधा काे भाउजु बनाउनु पर्छ सुनिता सिस लाई अब बैशाग नजिकिन थाहले आहा कति आकर्षक मिठो प्रस्तुति छिटै लगन गाँठो गाँस्नु मंशिङ सर र सुनिता सिस बधाई छ सम्पूर्ण टिमलाई अलि ढिला भयो कमेन्ट गर्ने हेर्न पयोको थिइन् दिनमा दिनमा लाइभ हेदै थिए छैटौं लोक दोहरी टुबोर्क रणिङ सिल्ड त्यसमा पनि दिन भरी सबै प्रतियोगी गायक गायिका काे प्रस्तुति सुनियो अनि नतिजा पनि राम्राे सुन्न पाइयो त्यसमा झन् टिका सिस अनि बहुचर्चित सर्जक गायक मोडल प्रकाश सपुत सरको प्रस्तुतिले झन् महल ततियोको थियो ।

  • @amritstha-kwt8871
    @amritstha-kwt8871 2 ปีที่แล้ว +4

    टिका बैनी आज मात्र होइन के सधैं को लागि भाउजु बनाउनु पर्छ सारै मिल्दो जुल्दो जोडी,mansing र सुनिता,सफलताको कामना गर्दछु सबै जना लाई,

  • @Tech-Dipson
    @Tech-Dipson 2 ปีที่แล้ว +4

    मान्सिङ दाजी बैशाख मा बिहे हुने हल्ला छ सुनिता दिज्जु बाहेक अरु सङ नहोस है मेरो।अनुरोध छ 💞💞💞

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +8

    सारै राम्रो लाग्यो आजो को भाग फेरि पनि यहि टिम ले अर्को भाग ल्याउनु पर्यो धन्नेबाद

  • @yasodhapariyar527
    @yasodhapariyar527 2 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट हजुर लाइ दीजु यो परीवोर साँचै भएको भयनी यक्दमै सूहा उनले थीयो

  • @harimayashrestha5048
    @harimayashrestha5048 2 ปีที่แล้ว +1

    दुस्रुतै दाइ भाउजू जस्तो देखेछत शुभकामना सबै तिम लाई साच्चिकै हाेर बिहेभाकाे सिन्दुरको धर्ककाेनि छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @haidarkhan7486
    @haidarkhan7486 2 ปีที่แล้ว +1

    मानसिङ्ग र सुनिता बुढा क्षेत्रीको जोडि मन पराउने यता हाजिर हौ।

  • @rajushrestha3413
    @rajushrestha3413 2 ปีที่แล้ว +1

    म हेर्दै छु है।

  • @jiturana-em7wn
    @jiturana-em7wn 2 ปีที่แล้ว +2

    सारै रमाईलाे लागयाै मलाई त हेरदै रमाउदै गरे टीका जि अनि रबिन मानशिङ सु परफेट दाेहाे,रि कैलेई नछुटाई हेरने गरछु म 💐💐💐💐💐💐🙏🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +2

    लाेकदाेहरिका सबै गायक गायिहरु प्रति सम्मानछ संगितमालाकि संचालिका टिकालाइ धन्नेबाद

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 2 ปีที่แล้ว +1

    आहा सारै राम्रो लाग्यो सब्दहरु बुनु साना तीन कुरामा सङ्गै रग्सी खाईदिदा ववो सुपोप🙏🙏👌👌👌👌👌💕💕💕💕💕💕💕

  • @ratanbk8327
    @ratanbk8327 2 ปีที่แล้ว

    धेरै राम्रो छ मनपरानि कुरै छैना ईन्दण दाइ मदु बैनि बुबा अामा मानसिङ सुनिता काे जाेडि ठिक छ सबै सङगित मालाका हाेल्ड टिमलाई धेरै धेरै शुभकामना बेक्तगदाछु

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 ปีที่แล้ว +1

    Aaha sharai ramailo dohori Subha kamana Sampurna ma

  • @saritadhamirokaya2223
    @saritadhamirokaya2223 2 ปีที่แล้ว +4

    सुनीता र मानसिहंको रियलमा होस भगवान धनगढीदेखी हो

  • @rameshbk5783
    @rameshbk5783 2 ปีที่แล้ว +1

    धेरै राम्रो साचिकै कथाले पनि छोयको छ अनि धेरै रमाइलो पनि भयको छ

  • @ranagopal543
    @ranagopal543 2 ปีที่แล้ว +2

    पारिवारीक बिषय र पारिवारीक माहोल बनेको छ यसरी जोडिनु हुने सबैलाइ बधाई छ राम्रो छ

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +11

    बिशेष त मान्सिङ्ग भाइ र सुनिता बहिनी लाई दाइ भाउजू को भुमिका दिनु भयको मा धन्नेबाद टीका बहिनी साथ साथै सम्पुर्ण टिम ले आ आफ्नो ठाउँ मा राम्रो भुमिका निभाउनु भाको मा धन्नेबाद from to ksa

  • @birendrabista138
    @birendrabista138 2 ปีที่แล้ว +3

    सबै सुत आ आफ्नो बुढी सङ्ग हामी र छेउतिर का भने हेर्या हेरै भय धन्यवाद छ यो टिम्लाइ

  • @kusumkhanal4811
    @kusumkhanal4811 2 ปีที่แล้ว +3

    आजको दोहोरी सारै रमाइलो भयो हास्दा हास्दा दोहोरी सकिएको थाहा नै भएन अझै लामो भएहुन्थ्ययो जस्तो लाग्यो नया घर दोहोरी घरको सबैकलाकारहरुलाइ नमन्👏❤️❤️

  • @mohanpowdel5438
    @mohanpowdel5438 2 ปีที่แล้ว +4

    बधाइ छ यो टिम लाई सच्चैको भये मान्सिङ र सुनिता लाइफ जोडि

  • @chitraroka8612
    @chitraroka8612 2 ปีที่แล้ว +3

    अति रमाइलो दाेहाेरि सम्पूर्ण टिमलाई धेरै धेरै सुभकामान

  • @chudalamichhane9848
    @chudalamichhane9848 2 ปีที่แล้ว +1

    कतिरमाइलाे हाे हास्दाहास्दै अान्द्रानै बटारियाे ।सम्पुर्ण टिमलाइ धन्यबाद।

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 2 ปีที่แล้ว +1

    टिकटक मा पाइन्ट मा के घोप्ट्यो भन्ने टुक्का सुनेर युटुबमा हेर्न आएको त निकै मज्जा आयो दोहोरी सुनेर।।।नेपाली लाइभ दोहोरिको विशेषता यहि हो।।।विशेष सुनिता बहिनिलाइ देखेर सुन्न आएको म।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 ปีที่แล้ว +10

    सर्ब पर्थम सबैलाई नमस्कार विशेष इन्द्र दाइलाइ र प्यरी टिकुलिलाइ पनि बधाई छ आज को भाग रमाइलो लागेयो मेरो बिचार मा त मान्सिङग भाइ र सुनिता बहिनी को रियल मा जोडी भय को हेर्न मन छ

  • @sabitasubedi7422
    @sabitasubedi7422 2 ปีที่แล้ว +3

    आहा सारै राम्रो दोहोरी सबैजना लाई धेरै धेरै सम्मान माया अनि आशिर्वाद छ

  • @bhimgahatraj9648
    @bhimgahatraj9648 2 ปีที่แล้ว +1

    dherai ramro lagyo m pni besari hase ra manuranjan gareko xu sabai team lai best of luck

  • @kamalapariyar4267
    @kamalapariyar4267 2 ปีที่แล้ว +1

    एकदमै रमाइलो लाग्यो टीका दीदी मलाई त सबै टीम लाई ,miss you

  • @therealking6690
    @therealking6690 2 ปีที่แล้ว

    यति हासे म त एक्लै हेरिराकाे अनुभव नै भएन यस्तै रमाइलो हेरिरहन पाईयाेस अब सुनिता र मानसिङ काे दाेहाेरि हेर्न पाईयाेस ल टीका बैनि

  • @singhchabegu1750
    @singhchabegu1750 2 ปีที่แล้ว

    बधाई छ टीका सानू सम्पुर्ण टिमलाई धेरै धेरै राम्रो छ लाेक दाेहाेराे गित रमाइलो छ सबैलाई सम्झना छ बाई बाई छ सबै टिमलाई राम्रो छ

  • @sandhya5130
    @sandhya5130 2 ปีที่แล้ว +3

    अाहा कति राम्रो छ लोक दोहोरी टीका दिदी लाई र सबै टिमलाई बधाई छ

  • @seemakhadgi
    @seemakhadgi 2 ปีที่แล้ว +31

    आहा सारै राम्रो दोहोरी साथमा सुनिता दिदी अनि मान्सिङ दादा हुदा झन खुसी लाग्यो 🤗

  • @rajusubedi1429
    @rajusubedi1429 2 ปีที่แล้ว +1

    आहा कति राम्रो शोर लय सुनिराखम जस्तो परिबारिक रमाइलो दोहोरी

  • @sabitribhushal1744
    @sabitribhushal1744 2 ปีที่แล้ว +23

    सर्वप्रथम त सम्पूर्ण कलाकार हरूलाई नमन साह्रै रमाइलो दोहोरो को लागि म लाई त असाध्यै मन पर्यो है साथीहरु अनि हजुरहरू लाई ... पोखराबाट

    • @abmx2667
      @abmx2667 2 ปีที่แล้ว +2

    • @ramkumrgiri8754
      @ramkumrgiri8754 2 ปีที่แล้ว

      सर्बप्रथम त सम्पुर्ण कलाकार हरुलाइ नमन साहै रमाइलो दोहोरी लागो

    • @badrikoirala2774
      @badrikoirala2774 2 ปีที่แล้ว

      @@abmx2667 .@t

  • @pitamtamang3032
    @pitamtamang3032 2 ปีที่แล้ว

    सार्बप्रथम सवै जनालाइ नमस्कार अती रमाइलो लागयो मलाई म कुवेत बाट हो हजुर।

  • @dillibahadur9054
    @dillibahadur9054 2 ปีที่แล้ว +1

    अति रमाइलो बधाइ छ

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +1

    गज्जबको ठट्यौली पारामा पारिवारिक परिवेशमा गाइएको यो लोकदोहोरी बिछट्टै रमाइलो लाग्यो ! सबैका शब्द र टुक्काहरु दमदार छन् । प्रस्तुति बुलन्द छ । प्रस्तुति नै हाँस्य रसले छताछुल्ल भएको छ । दोहोरीको अन्त्यसम्म हाँसेको हाँस्यै, कति हाँस्नु । सबै कलाकारलाई हार्दिक बधाई, सम्मान तथा धेरै धेरै शुभकामना ! संगितमाला कार्यक्रम परिवारप्रति हार्दिक आभार !!

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +14

    आह कती राम्रो गित सुनी रहु झै लाग्छ सबै टिम लाई शुभ कामना छ

  • @amarsing2990
    @amarsing2990 2 ปีที่แล้ว +4

    आहा कति रमाइलो दोहोरी रबिन का बुढा बुढी @मानसिह का बुढा बुढी को दोहोरि

  • @tekbahadur8365
    @tekbahadur8365 2 ปีที่แล้ว +1

    मलाई त यो दोहोरी आसध्य मन पर्यो जति सुने पनि सुनिरहु लाग्यो राम्रो छ

  • @susi_maya
    @susi_maya 2 ปีที่แล้ว +6

    रियलमा दाई भाउजु देख्न पाइयोस्।😘

  • @shrijanaaryal5531
    @shrijanaaryal5531 2 ปีที่แล้ว +1

    Tiktok ma herera yeta aauney hajir hum tw❣️❣️❣️❣️

  • @heartbeat5961
    @heartbeat5961 2 ปีที่แล้ว +2

    सारै रमैलो लग्यो ।सबै कलाकार हरु next part पनि ल्यौनु होला
    Big fan from MALTA 🇲🇹

  • @recosnakarki4869
    @recosnakarki4869 2 ปีที่แล้ว

    धेरै राम्रो छ सबै लाई बधाई छ। ।

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 ปีที่แล้ว +3

    नयाँ घर दोहोरी अहिलेसम्मकै उत्कृष्ट छ भाग 12

  • @alemegar2392
    @alemegar2392 2 ปีที่แล้ว +21

    मान्सिङ दाई र भाउजु शुनिता रेएलमै हुनुपराे के अब गितमा मात्र हैन अती राम्रो जाेडी हुनुहुन्छ

  • @jayaram2015
    @jayaram2015 2 ปีที่แล้ว +2

    रमाइलो पारिवारिक मावल ज्वाईँ छोरी, आमाबाबु,दाजुभाउजु...... सम्पूर्णमा सम्मान

  • @avig731
    @avig731 2 ปีที่แล้ว +2

    सुरु बाट last सम्म हाँसेर समय वितै को थाहै भएन। रमाइलो लाग्यो

  • @bishnugurung9293
    @bishnugurung9293 2 ปีที่แล้ว +5

    असदई राम्रो लाइयाे सबै जानलाई कलाकार हरुलाई धन्यवाद छ है अकाे भाग १३ लाउनु है टीका सानू

  • @joyajoya5415
    @joyajoya5415 2 ปีที่แล้ว +1

    आहा कति रमाइलो घरपरिवार लाई समेटेको कथा खुसि लागाे पगति हुदै जावस शुभकामना छ सबैलाई

  • @rupa2923
    @rupa2923 ปีที่แล้ว

    साच्चिकै मानसिंह खड्का र सुनिता बुढाक्षेत्री छिट्टै वर र बधु भएको देख्न पाउँ भनी भगवानसँग हार्दिक प्रार्थना गर्दछु ।

  • @prayashalemagar9501
    @prayashalemagar9501 2 ปีที่แล้ว +1

    Ati ramro pariwarik dohori hal Qatar dekhi herdai xu hjr....

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 2 ปีที่แล้ว +1

    अाहा कति रमाइलाे दाेहाेरी धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🌺

  • @gitanjalinegi6930
    @gitanjalinegi6930 2 ปีที่แล้ว +3

    Aaha Kati ramailo dherai paxi Jo ramailo dohori lera aaunu vayo tika didi ko thulo fan ma 😘🤣🤣🤣🤣🤣🥰🥰🥰

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +1

    अाहा याे हाेत रमाईलाे भनेकाे सारै रमाईलाे बधाई सम्पुर्ण टिम लाई

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +9

    सरबप्र्त्म सम्पुर्ण टिमलाई नम्स्कार छ लु आज बरिष्ठ सज्क तथा गायक इन्द्र जि सि दाई मानसिङ दाई रबिन दाई सुनिता दिदि टिका दिदि मधु दिदि को रमाइलो दोहोरी सुनपायो धेरै खुसी लायो धेरै धेरै सुभ्काम्ना छ र उच्च समान छ सम्पुर्ण टिम्लाई 🙏🙏❤️❤️🇳🇵🇳🇵🕺🕺

    • @sunitathapa1860
      @sunitathapa1860 2 ปีที่แล้ว +2

      सम्पूर्ण टिमलाई नमन छ कति आनन्द को दोहोरी गाऊनु भो मत सारै हासे सारै रमाइलोसँग प्रस्तुत गर्नु भो अब छिटै अर्को भाग पनि सुन्नुपर्छ है हजुर 🙏🙏🙏🙏

  • @krishnagautam5848
    @krishnagautam5848 2 ปีที่แล้ว +2

    अति उत्कृष्ट दोहोरी घर परिवार माँ मिल्दोजुल्दो मन पर्यो , मँ पोखरा देखि

  • @pharsupoudel9293
    @pharsupoudel9293 2 ปีที่แล้ว +1

    टीका ले सुनिता मायालु र मानसिङ काे बिवाहा गराउन पराे छिटो दशक य हि चाहना छ अब काे पालाे दाे हारि गाउने मानसिङ र सुनिताकाे टिका

  • @sabinakholaula7052
    @sabinakholaula7052 2 ปีที่แล้ว +1

    दादा रबिन यति धेरै चुलबुल किनगरेको गरेपनी धेरै राम्रो छ

  • @pramilasigdel4472
    @pramilasigdel4472 2 ปีที่แล้ว +1

    अाहा सारै रमाइलाे ❤️सबैलाई धेरै माया❤️❤️❤️❤️

  • @bishnughale9706
    @bishnughale9706 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ गीत सबै लाई बधाई छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +1

    नया घरकाे भाग १२ नछुटायर हेर्ने जति यता है

  • @paudelsangita1941
    @paudelsangita1941 2 ปีที่แล้ว +1

    आहा सारै राम्रो प्रस्तुति सम्पुर्ण मा शुभकामना

  • @nareshgurung4630
    @nareshgurung4630 2 ปีที่แล้ว +1

    Ekdam ramro geet..sabai janako .

  • @dipakkami4295
    @dipakkami4295 2 ปีที่แล้ว +3

    Kina natk ma ho vane ko sunita bahine hajur reyal ma pani hunu hunxa pakaa tika ko vauju 100% ho

  • @BharatSingh-on9fg
    @BharatSingh-on9fg 2 ปีที่แล้ว +1

    Dherai ramailo geet xa tika g feri pani yastai geet sunna pau hai ❤️😄😄🌹

  • @prakashblon4205
    @prakashblon4205 2 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ गित टिका दीदी सबैलाई बधाई छ

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +2

    तपाईं कलाकार हरूको कला गितसँगित हेरेर हामी दर्शक स्रोताहरू, सधारम्नुपाउँ, अझै कलायात्राले सफलताको शिखर चुम्दैजाओस् अग्रिम शुभकामना छ

  • @humabk7264
    @humabk7264 2 ปีที่แล้ว +4

    आहा आज पारिवारिक दोदोरि 😘😘😘😘😘

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 ปีที่แล้ว +1

      Mithao dohori kanxo ❤️💖❤️👌

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +2

      यो पारिवारिक दोहोरी मा हुमा बहिनी पनि समाबेस हुनुहुन्छ अब दिदी को घर आउने होला नि हुमा बहिनी

    • @ravimishra9728
      @ravimishra9728 2 ปีที่แล้ว

      @@bishnuthapa8005 gxuvg

    • @ravimishra9728
      @ravimishra9728 2 ปีที่แล้ว

      @@rameshgirirolpa4978 hvh

  • @bgproduction4327
    @bgproduction4327 2 ปีที่แล้ว +1

    Chait chait..sarai ramailo dohori yekdam man paryo.yestai prastutiharu feri feri dekhna sunna paiyos sampurna teamlai subhakamana👍👍

  • @bishnuthapa8005
    @bishnuthapa8005 2 ปีที่แล้ว +1

    Aaha kti rmailo dohori git vai bhini hajur tika bhini mansigh vai hjur ko sampurna timlai badhai xa hjur harulai dherai safltako suvakamna xa hass vai bhini 🙏🙏🙏❤️👌

  • @bhaktirampaudel9299
    @bhaktirampaudel9299 2 ปีที่แล้ว

    भाग १३ अझ रमाइलो होस शुभकामना

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 ปีที่แล้ว +4

    Tika baini dhanmaya Sunita Madhu indra g c ra man sing bhai ko ramilo jamghate hairdai bado aananda aayo

  • @bomtamu9340
    @bomtamu9340 2 ปีที่แล้ว +1

    सम्पूर्ण लाई शुभकामना छ सबै टिमलाई ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +7

    रमाइलो अनि राम्रो पनि लाग्यो दोहोरी

  • @rabindragiri1876
    @rabindragiri1876 2 ปีที่แล้ว +1

    सुनिता सर्माको देख्दा म पनि भुटुक्कै😀😀😀😀

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +10

    आहा पक्कै पनि यो दोहोरी सारै रमाइलो होला जस्तो छ ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +6

    अादर्णय गायक गायिका कलाकारहरुलाई सम्मान सहित नमन नमस्कार छ 🙏🙏🙏❤️❤️❤️
    अाहा इन्द्र जि•सी जि मधु रसाइली जि ,मान सिंह खड्का जि ,सुनिता बुढाक्षेत्री जि रबिन लामिछाने जि र टीका सानू जि लगायत छाेपेर साथ दिने सबैको सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार ,दामी छ,नयाँ घर टिम सम्पूर्ण लाई बधाई तथा सफलताको शुभकामना छ।।सारै रमाइलो भएको छ।हाल मलेसिया बाट हेरिरहेको छु।।❤️❤️❤️

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh 2 ปีที่แล้ว +2

    Wow nice dohori Tika bahini hjr sanga euta binti xa plz sis ma hjr ko Big big fan hoo Tika bahini plz malai hjr ko ra badri Dai ko dohori herna ra sunna Man xa sis hunxa vane plz sis kosis garnu hola hai Tika bahini plz ma Haal India baata herdai hjr xu

  • @rabinshahi187
    @rabinshahi187 2 ปีที่แล้ว +10

    कस्तो मिठो दोहोरी त्यसैमा टीका जि को मुस्कान मै फिदा छ। अनि सुनिता जि को स्वरको ठूलो फ्यान हु। आज सारै मजा आयो।

  • @krishnajajarkote3324
    @krishnajajarkote3324 2 ปีที่แล้ว

    सुपर दोहोरी लभ योउ अल टिम्❤️❤️❤️

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +13

    आहा नयाँ घर भाग १२ पनि आइपो हाले छ म त डिउटी मा बिजि भको अझै पनि चलेको रहेनछ मलेसिया को ८:१५ मा चल्दैछ भिडियो हेर्नुहोस मनोरञ्जन गर्नुस मत टीका सानु को युटुब च्यानल बाट आएको जुनसुकै पनि भिडियो हेर्न छुटाउदैन हजुर हरु ले छुटाउने भए अब देखि नछुटाई हेर्नु होला टीका सानु लाई धेरै मायाँ गर्नुस है उहाँ को दोहोरी देखि इन्टरभ्यु सम्म ‌हेर्न नछुटाउनुस् अनि टीका सानु लाई सपोर्ट गर्नु पर्छ भन्ने लक्ष्य हजुर हरु प्रति मिठो मायाँ उत्साहा जाग्नेछ र आज को कार्यक्रम मा अग्रज गायक सर्जक ईन्द्र जिसी दाई लाई उच्च सम्मान छ र टीका सानु मानसिँह खड्का सुनिता बुढाथोकी रबिन लामिछाने मधु रसाइली लगायत सम्पुर्ण कलाकार टिम लाई सफलता को कामना छ र सँगीत माला कार्यक्रम लाई टीका सानु लाई धेरै मायाँ गर्नुहुने दर्शकलाई उच्च सम्मान त छदैछ धन्यवाद मलेसिया को जोहोरबारु बाट💘💘💘💘💘👌👌🌹🌹🙏🙏🙏🌹👌👌💘💘💘💘💘💖👌💘💘🙏🌹🌹🦋🦋

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว

      @@amritadhakal2991 बुढाथोकी ‌ क्षेत्री हो सर बुझेर कमेन्ट गर्नु होला धन्यवाद

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว

      @@amritadhakal2991 बुढाथोकी हुदैन हजुर को घर कुन ठाउँमा हो बुढाथोकी क्षेत्री नै हो सर

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว

      पहिले कलाकार लाई सम्मान गर्नुस सर

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +1

      @@amritadhakal2991 छेत्री त सबै छेत्री हुन तर जात बुढाथोकी हो मिस डाँगी वली खत्री सबै छेत्री नै हुन पहिले कुरा जात र भात को कुरा नगर्नु होला मलाई मन नपर्ने भनेको त्यहिँ हो हजुर

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +1

      सबै भन्दा पहिले म गायिका टीका सानु लाई सम्मान गर्छु धन्यवाद

  • @reshambabu4227
    @reshambabu4227 2 ปีที่แล้ว

    दोहोरि भनेको यस्तो हुनुपर्छ गुड सबैलाई

  • @janakrawal8846
    @janakrawal8846 2 ปีที่แล้ว +1

    jati sune pani sunirahu lagane super hit song hjr haru ko

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 ปีที่แล้ว +1

    सारै रमाइलो दोहोरी हास्दा हास्दै गाला चर्किए सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @fireash5807
    @fireash5807 2 ปีที่แล้ว

    धेरै रमाईलाे भयाे कहिले मुख फातुन जेल हास्नु पर्छ कहिले अाखाँ भरि अासु हुन्छ तर राम्रो लाग्छ गितैत हाे कहिले हासाे कहिले अासु ह्र्न सुन्न मजा लाग्छ गुड लक 👍️❤️👍️❤️👍️❤️👍️

  • @prakashrasaili8175
    @prakashrasaili8175 2 ปีที่แล้ว +1

    Merii dide hajjur katti ramri dekhinu vako WOW Madhu

  • @harimayashrestha5048
    @harimayashrestha5048 2 ปีที่แล้ว

    हाेहाे साच्चिकै हाे धेरै राम्रो जाेरिछ हामीले त साच्चिकै हाे भनेकाे त हाेईन रैछ छिटोभन्दा छिटो

  • @keshabghimire2029
    @keshabghimire2029 2 ปีที่แล้ว

    उत्तम , सबैलाई शुभकामना ।

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว

    धेरै राम्रो छ बधाई होल्ड टिम लाई

  • @reetabkramroxa8450
    @reetabkramroxa8450 2 ปีที่แล้ว +1

    Dherai Ramro live dohori

  • @sandeshghimire142
    @sandeshghimire142 2 ปีที่แล้ว +6

    जड्याहा को रोल मा रबिन दाइ ले गज्जब गाउन सक्नु हुन्छ । मजा आयो ।

  • @jeevanbhandari826
    @jeevanbhandari826 2 ปีที่แล้ว +1

    सारै रमाइलो गराई रातभरिको परदेसिठाउमा गरेको नोकरीको थकावोट मेटादिनुभो धन्यवाद सहित सम्मान छ संगीतामाला टिमलाई लगाएत रास्ट्रीय गायक मानसिङ्ग खड्का र रास्ट्रीय गायिका टिका सानु ज्यु लाई 🙏🙏🙏

  • @sumitrapoudel2425
    @sumitrapoudel2425 2 ปีที่แล้ว +6

    सुनिता भाउजू त बेस्सरी लजाउनु भयो त