चलचित्र आदिकवि भानुभक्त | Aadikabi Bhanu Bhakta full movie | Historical Nepali Film

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 216

  • @VideoVundar
    @VideoVundar  5 ปีที่แล้ว +67

    यो भीडियो मन परेमा लाईक गरिदिनुहोला । यस्तै अरु भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्: bit.ly/2Wcz32a

    • @VideoVundar
      @VideoVundar  4 ปีที่แล้ว +6

      @@abhisekhchetry6609 Dhanyabaad

    • @darshanand6337
      @darshanand6337 3 ปีที่แล้ว +3

      @@abhisekhchetry6609 लेखौँ * गरौँ * 😂😂

    • @jiwankhadka6064
      @jiwankhadka6064 3 ปีที่แล้ว +1

      @@abhisekhchetry6609नेपाल बंज्ब्ंभय ँं,जि ***?नेपालbeen ब्याटिङ ब्याट ंन्न?ब?भय चीन b? नेब?पालचीन ंन?नेपाली ब्जभएको ंन्न,*जि *ं?इतिहास ?*j?नbees note justiनेपाल nothing been ब्याटिnothing भय ङमा नेपाल नंया नेपाल ?*ce भ्रष्ट ब

    • @BGblogbaby777
      @BGblogbaby777 3 ปีที่แล้ว

      @@abhisekhchetry6609 b b

    • @BGblogbaby777
      @BGblogbaby777 3 ปีที่แล้ว

      @@VideoVundar b. Behind. GB! Hh.hhbhhGBHbnBbhBhhBubble hbhhnhnnh. bNBA NH h Bubble.. Hub b b. bbhbbbbbbhbhbhb. HhbbbbbbhhhbbHa. Bb

  • @HikmatLohar
    @HikmatLohar 11 หลายเดือนก่อน +6

    आदि कवि भानु भक्तको सम्मान सारा नेपालीले गरेका छन र गर्नु पर्छ

  • @अनूदित
    @अनूदित ปีที่แล้ว +3

    भानुभक्तको जीवनीमा आधारित सिनेमा हेरेर उनीप्रति खुब श्रद्धा जाग्यो । धन्यवाद

  • @samratdhakal9151
    @samratdhakal9151 3 ปีที่แล้ว +25

    यो चलचित्र भोलिका दिनमा अत्यन्त्य लोकप्रिय हुने पक्का निर्मातालाई सलाम!

  • @jessypinkman7901
    @jessypinkman7901 2 ปีที่แล้ว +6

    २ सय वर्ष अघि को नेपाल छर्लङ्ग देखिदो रहेछ । जय होस चलचित्र निर्माता को ।

    • @VideoVundar
      @VideoVundar  2 ปีที่แล้ว

      टीप्पणीकाे लागी धन्यवाद

  • @aasmathapa7911
    @aasmathapa7911 3 หลายเดือนก่อน +3

    fb बाट एता आउने कोको हुनुन्छ म जस्तै❤🎉😊निकै उत्कृष्ट फिल्म यो चलचित्र पछिका दिनहरुमा निकै सन्देश मुलक छ मलाई निकै आनन्द आयो भानुभक्त जि को जिवनिमा आधारित फिल्म हेर्न पाउदा❤🎉

  • @narayndahal9428
    @narayndahal9428 ปีที่แล้ว +1

    नेपाली भाषाका आदिकबी भानु ले हाम्रो भाषानेपालीमा सरल नेपाली स्लोक्कोनिर्माण गर्नुभएकोले नेपाली लोक गित ।भाषा सहित्यमा हामी आज बिस्वोमा चर्चित छौ।नेपाली भाषा साहित्यको खानी छ हामीमा।उहाँ आज पनि हामी माझ जिवित हुनूहुन्छ ।पहिला सँस्कृत्मा मत्र थियो रामायण आज नेपाली भाषामा लय हालेर पढ्न पाउँदा उनलाई सम्झने गर्छौ ।उनीआज हामीमाझ १बिभुतीको रुपपमा हामीमाझ जिवीत हुनुहुन्छ ।नेपाल काल कालन्तर बचिरहनेछ उहाँले दिनुभएको योअथाहा सम्पत्ति हाम्रो निम्ति गर्व हो ।जुन एउटा राणासशन जस्तो कठोर समयमा पनि ठूलो योगदान नेपाली सहित्यमा पुर्‍याउनुभएको छ ।

  • @sureshniroula9315
    @sureshniroula9315 2 ปีที่แล้ว +3

    फिल्मको सुरु देखि नै शिक्षक लाई ढोगेको अनि बिचमा पनि नेपाली संस्कार झल्काएको रहेछ । आफ्नो सभ्यता प्रति गर्व लागेर आयो ।

    • @VideoVundar
      @VideoVundar  ปีที่แล้ว

      टिप्पणीको लागि धन्यबाद

    • @Sherni9797
      @Sherni9797 หลายเดือนก่อน

      वास्तवमा हाम्रो वैदिक सनातन संस्कार र संस्कृति साह्रै महान् छ।🕉️🙏🙏

  • @LoyalNepali
    @LoyalNepali 3 หลายเดือนก่อน +4

    39:55 कास्की जिल्लाको नाम आउदा सारै खुशी भैयो । को को हुनुहुन्छ कास्की जिल्लाबाट?

  • @아디카리케샤브
    @아디카리케샤브 5 ปีที่แล้ว +19

    यो फिल्म मेरो जिबन को सबै भन्दा उत्तकृष्ट हो।🙏🙏

  • @sarojlamichhane4211
    @sarojlamichhane4211 3 หลายเดือนก่อน

    ऐतिहासिक सिनेमा भनेको यस्तो हुनुपर्छ। साह्रै राम्रो लाग्यो हृदयदेखि नै नमन सम्पूर्ण टिमलाई अनि हार्दिक श्रध्दा सुमन आदिकवि भानुभक्त आचार्य ज्यु लाइ 🙏

  • @sureshshishir7218
    @sureshshishir7218 4 ปีที่แล้ว +15

    यो फिल्म को गाउँ अनि पुरानो मौलिक घर हरु भेष भुसा देख्दा म सानो हुदा को याद आयो सानो हुदा हाम्रो गाउँ मा सबै यस्तै खाल को घर हरु थीय अनि गाउँ घर हरु कति रमाइलो हुन्थो। एक्दम राम्रो लागो

    • @creativegorkhali6195
      @creativegorkhali6195 4 ปีที่แล้ว +1

      भानुभक्त आचार्यको कविताको स-स्वर वाचन। त्यो कविता जसले जङ्गबहादुर जस्तो शासकलाई पगालेको थियो। त्यो कविता जसको बलबुताले भानुभक्त आचार्यले जेलजीवनबाट मुक्ति पाएका थिए। दुर्लभ, मार्मिक एवं मिठासले भरिपूर कविता ❤️
      th-cam.com/video/O2GZpzzv_2E/w-d-xo.html

  • @mariagoretti9179
    @mariagoretti9179 3 ปีที่แล้ว +9

    याे फिल्म त एकदमै उत्कृष्ट लाग्यो👌👌 कवि भानुभक्त काे जीवनीमा बनेको रहेछ। यसरी वहाँको जीवन कथा बारे यस्तो सुन्दर चलचित्र हेर्न पाईन्छ, पाइयेला साेचेकी थिइन। तर आजको इन्टरनेट जमानामा सबै सम्भव हुन गयो। धन्यवाद🙏💕

  • @Taranathbh
    @Taranathbh 3 ปีที่แล้ว +2

    नेपालका महान व्यक्तिहरूको धेरै भिडियो बनाउनुहोला साधुवाद

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 4 หลายเดือนก่อน +1

    साह्रै राम्रो भानुभक्तको जीवन कथा मैले पनि २०२४ मा हेर्ने मौका पाएँ।❤❤

  • @mariagoretti9179
    @mariagoretti9179 3 ปีที่แล้ว +3

    भर जन्म घाँस तिर मन दिइ धन कमायाे,
    नाम केही रहाेस पछि भनेर कुवा खनायो,
    घाँसि दरिद्र घर काे बुद्धि कस्तो..
    म भानुभक्त भई कन पनि आज यस्तो...
    ड्यास.. ड्यास.. ड्यास 🙏🙏

  • @seriouscomedy5384
    @seriouscomedy5384 4 ปีที่แล้ว +3

    आदिकविको पूरा फिल्म!!!राम्रो छ 2020

  • @Bimal-z3t
    @Bimal-z3t 4 หลายเดือนก่อน +3

    नेपाली शिक्षा यस्तो हुनुपने बुद्धि मानि हुन्थे नेपाली

  • @DhanbdrBhujel-n4n
    @DhanbdrBhujel-n4n ปีที่แล้ว +1

    Wow kati ramro❤❤❤❤❤❤❤😊😊

  • @छितिजगजमेर
    @छितिजगजमेर 4 ปีที่แล้ว

    अति सुन्दर धेरै राम्रो इतिहासिक फोलिम हो यो जुगोउ जुग जोगाउनु पर्छ 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌

  • @Patriot936
    @Patriot936 4 หลายเดือนก่อน +2

    यस सिनेमा लाई सम्मान गर्न पुरस्कार दिइयो होला,तर आदिकवि को ऋण नेपाली ले कहिल्यै तिर्न सक्दैनन,भानुभक्त देश मा भन्दा विदेश मा/परदेशमा बढी, एकता को प्रतिक बनेर बडा महाराज पृथ्वी नारायण शाह को झझल्को नेपाली जन-जन मा फैलाएर नेपाली वीरता जोगाई राख्नु भयाको छ ।।।

  • @kalishrestha1864
    @kalishrestha1864 4 ปีที่แล้ว +3

    धेरै राम्रो अझै उत्तर उत्तर प्रगतिको कामना गर्दछु

  • @ranjitgodarthapa2797
    @ranjitgodarthapa2797 5 ปีที่แล้ว +5

    उत्कृष्ट फिल्महरू मध्यकाे एक ।

  • @KrishnaBishowkarma-v2d
    @KrishnaBishowkarma-v2d 3 หลายเดือนก่อน +1

    दिलिप राइमाझी को एक्दम राम्रो 🎉❤acting❤🎉

  • @bimalshrestha4359
    @bimalshrestha4359 5 ปีที่แล้ว +9

    Historical movie nice to watch ani bujna ni paiyo bhanu is from tanahun so im also from tanahun i feel proud thank you for this movie

  • @systemofprofessionalsunise8388
    @systemofprofessionalsunise8388 4 ปีที่แล้ว +7

    Heart touch
    History of Nepali movie
    love it nice muvie

  • @dikdhungel8938
    @dikdhungel8938 4 ปีที่แล้ว +4

    अति राम्राे ईतिहासिक फिलिम ।

  • @Anil_Thapa-654
    @Anil_Thapa-654 2 ปีที่แล้ว +1

    महिले यो फिल्म तेस्रो पटक हेर्दै छु

  • @sitakarki1071
    @sitakarki1071 3 ปีที่แล้ว +1

    bhanu bhaktako jiwani katha yas chalchitra marfat herna paya sarai khusi lagyo, nepaliko manmutuma basna safal aadikabi lai sadhai samman xa 🙏🙏🙏🌹🌹

  • @bikashchetry8404
    @bikashchetry8404 4 ปีที่แล้ว +2

    Bht dherei ramro lago...like gornu mon 6oina vne no gornu toro dislike chei no gornu hola plsss...

  • @rambhatta9152
    @rambhatta9152 4 ปีที่แล้ว +3

    यो फिलिम अतिनै रामो् छ

  • @rajanchapagai1992
    @rajanchapagai1992 4 ปีที่แล้ว +31

    We need some more historical movies like this

    • @dilipdhital6096
      @dilipdhital6096 2 ปีที่แล้ว

      Sri swesteni bart katha nepali movie ni super duper nai hunxha upload garunu paryo chitto

  • @sambriddhi8000
    @sambriddhi8000 4 หลายเดือนก่อน +1

    सारै राम्रो फिल्म

  • @prakashkhatripkvibes2076
    @prakashkhatripkvibes2076 4 ปีที่แล้ว +6

    Yesto flim chai kina chaldaina nepal.ma amazing movie

  • @mariagoretti9179
    @mariagoretti9179 3 ปีที่แล้ว +4

    भानुभक्त भनी प्रसिद्ध नरमा विद्वान कवि खुब थिया,
    घर तीन का तनहुँ त बेसी हुँदी हाे गाऊँ छ रम्घा भनी।।
    उहिले बाल्यकालमा पडे की, फिल्म हेर्दा हेर्दै याद आयो यति मात्र 🙏😀😀

  • @kumarpravin6196
    @kumarpravin6196 3 ปีที่แล้ว +4

    Goosebumps!!!
    Traitors have Traded Traditions in pursuit of Treasure & societal Toxins
    ABBA ~ Aadikabi Bhanu Bhakta Aacharya/Aadhunik Bharat Barsha Abhiyaan 🙏

  • @sumitrabiswakarma1856
    @sumitrabiswakarma1856 4 ปีที่แล้ว +3

    Ati sundar flim thank you for upload..

  • @warriorhero6606
    @warriorhero6606 4 ปีที่แล้ว +5

    I luv to watch such a beautiful historical movie Jai desh Jai Nepal 🇳🇵🇳🇵🇳🇵

  • @gitapradhan1729
    @gitapradhan1729 3 ปีที่แล้ว

    Ati sundar....Aadi kavi Bhanubhaktako marmik.

  • @aaushbardewa4520
    @aaushbardewa4520 3 ปีที่แล้ว +1

    धेरै राम्रो फिलीम

  • @ajitadhikariassam7765
    @ajitadhikariassam7765 ปีที่แล้ว

    Nice ly this movie congratulations...
    Too good love you this movie
    ( Gomiri sonitpur Assam India 784172, ma poni Cha Aadhi kobi bhanu bhakta Acharya ko morthi)
    From Assam India জয় আই অসম जय गौरख jai Nepal..

  • @धनबहादुरबिठारी-न6ब
    @धनबहादुरबिठारी-न6ब 5 ปีที่แล้ว +6

    फिल्म धेरै राम्रो हो

  • @fulkumar1921
    @fulkumar1921 3 ปีที่แล้ว +1

    पहिला पहिला धेरै खोजी गर्थे नभेटेर खोज्नै छोडेको थिए । आज बल्ल भेटाए आज हेरेर आनन्द लिने कोसिस गर्छु।

  • @Yatra888
    @Yatra888 3 ปีที่แล้ว

    Wow so much better book ma sano ma padeko bhanda and my hometown is in damauli manung ko kakh ma

  • @annapurnapokhrel1274
    @annapurnapokhrel1274 3 ปีที่แล้ว +1

    मलाई त याे फिल्मकाे विषयबस्तु त्यति उत्कृष्ट लागेन

    • @VideoVundar
      @VideoVundar  2 ปีที่แล้ว

      ए ।

    • @Patriot936
      @Patriot936 4 หลายเดือนก่อน

      कारण लेख्नुहोस।।।

  • @sabinghimire7
    @sabinghimire7 4 หลายเดือนก่อน

    भानु जयन्तीको शुभकामना ❤

  • @sitasmalama7106
    @sitasmalama7106 5 ปีที่แล้ว +3

    Ye kam sahari ramro kam ho Nepali film 🎞 ko lagi 🙏🙏🙏🙏🙏🙏yo film unit lai derai dhannebat

  • @vbyekxrestha4156
    @vbyekxrestha4156 4 ปีที่แล้ว +4

    old melody and vocal 🎶 ♥️ 😍😍is so sweet 💕 as compared to now

  • @giritulasi941
    @giritulasi941 5 ปีที่แล้ว +7

    Watching going on. Nice historical Nepali film.

  • @My_world_Love
    @My_world_Love 3 หลายเดือนก่อน

    दाम्मी छ पहिला नै हेरेको

  • @romgurung4806
    @romgurung4806 5 ปีที่แล้ว +9

    Verry nice historical movie 😍

  • @binagandharba779
    @binagandharba779 4 ปีที่แล้ว

    Anyone from tiktok 🥰🥰🥰so beautiful movie n my favourite dilip Rayamajhi

  • @dilipdhital6096
    @dilipdhital6096 2 ปีที่แล้ว +1

    Good movie sri swasteni pani aaunu paryo you tube ma

  • @funnyshort-87
    @funnyshort-87 4 ปีที่แล้ว +1

    ॐ ,राम्रो छ

  • @surajtharu9235
    @surajtharu9235 ปีที่แล้ว

    great movie with reality than now a present movies...

  • @khemlalpoudel299
    @khemlalpoudel299 4 ปีที่แล้ว +1

    राम्रो र ऐतिहासिक फिल्म

  • @gagankc1370
    @gagankc1370 3 ปีที่แล้ว +4

    dilip raymaji ko pani acting ramro lago

  • @teknathghimire7907
    @teknathghimire7907 ปีที่แล้ว

    राम्रो छ

  • @पलपलहरपल
    @पलपलहरपल 3 ปีที่แล้ว

    धन्यवाद ऎतिहासिक

  • @jagatlamsal3586
    @jagatlamsal3586 4 ปีที่แล้ว +1

    तेस कारणले सबै मा एक एक ज्ञन हुन्छ भनिन्छ 🇳🇵🚻🛣️

  • @anjalraut2928
    @anjalraut2928 4 ปีที่แล้ว +4

    Dilip rayamaji 😍😍😚😚😚

  • @masta2279
    @masta2279 3 ปีที่แล้ว +3

    Wow!! There should be more videos on history...

  • @diwasneupane7756
    @diwasneupane7756 ปีที่แล้ว

    Ekdam Ramro

  • @KishanMoktan
    @KishanMoktan 4 หลายเดือนก่อน

    ❤❤❤❤ dami movie

  • @ravikhadka3454
    @ravikhadka3454 3 ปีที่แล้ว +1

    I had a plan to watch this from very long, sorry could not. I am watching this today (1/15/2021).

  • @akshrestha6655
    @akshrestha6655 3 ปีที่แล้ว +1

    it is very nice movie. thanks

  • @डि.पिधमला
    @डि.पिधमला 2 ปีที่แล้ว +1

    dami

    • @VideoVundar
      @VideoVundar  2 ปีที่แล้ว

      धन्यबाद

  • @CiaaItahari
    @CiaaItahari 4 หลายเดือนก่อน

    Kasto ramro

  • @geetmagar5
    @geetmagar5 3 หลายเดือนก่อน

    Ma 2081 maa herdai xuu...anyone

  • @evransingh2242
    @evransingh2242 3 ปีที่แล้ว +1

    Very nice historical movie 🎥🎥🍿

  • @dcrambishwasray8765
    @dcrambishwasray8765 11 หลายเดือนก่อน

    Radha radha 🙏🙏

  • @birajbasnet4632
    @birajbasnet4632 3 ปีที่แล้ว +1

    Wow dilip raymajhi fist movie

  • @rekharana1006
    @rekharana1006 5 ปีที่แล้ว +5

    Nice 👍 Historic Move 💕❤️💕❤️

  • @rekharana1006
    @rekharana1006 5 ปีที่แล้ว +7

    Very heart ♥️ touching Movie 🎥
    Kati years ma “ BhanuBhakta “ ko death bhayeko ???

  • @ganeshsapkota2633
    @ganeshsapkota2633 3 ปีที่แล้ว +1

    I like this movie I dream my kid life after seeing this movie

  • @denish6195
    @denish6195 3 ปีที่แล้ว +1

    Wow very nice

  • @premossherpa3945
    @premossherpa3945 4 ปีที่แล้ว +5

    any watching in LOCK DOWN 2020

  • @sachin_vlogs369
    @sachin_vlogs369 ปีที่แล้ว +1

    Bureaucrate paid no respect for such a genius person.

  • @nozaes10
    @nozaes10 2 ปีที่แล้ว

    Great Movie❤️❤️

  • @karunadhamala1078
    @karunadhamala1078 5 ปีที่แล้ว +4

    vanuvkt🤗dilip rayamajhi😍😍😍

  • @ajitadhikariassam7765
    @ajitadhikariassam7765 ปีที่แล้ว

    Nice ly.. this movie....
    Too good love you this movie....
    (Gomiri,sonitpur Assam India 784172)
    Murthi cha........ Jai Aai Akham,jai Gorkha, Jai Nepal,
    From Assam India....... Big friends Nepali singar (tha voice of Nepal couch pramod kharel) pramod kharel !

  • @tankasiwakoti567
    @tankasiwakoti567 3 ปีที่แล้ว

    Waaa waaa good

  • @NB-nabin
    @NB-nabin 6 หลายเดือนก่อน +1

    Wow

  • @bhagawankhatri5983
    @bhagawankhatri5983 2 ปีที่แล้ว

    Very best film.

  • @luxmeethapa9194
    @luxmeethapa9194 4 ปีที่แล้ว +1

    Nice movie 👌

  • @raibernalkumar2827
    @raibernalkumar2827 9 หลายเดือนก่อน +1

    Who is watching in 2024...👌

  • @rajeshnaharki1047
    @rajeshnaharki1047 7 หลายเดือนก่อน +1

    Nayak Dilip rayamjhiko ko first film adikabi vanubakta 2056 sal nirman

  • @nmslyoutube701
    @nmslyoutube701 3 ปีที่แล้ว +2

    Dilip raymajhi's debut movie

  • @saripandey728
    @saripandey728 4 ปีที่แล้ว +3

    Film vaniko yasto bhanuvakta jasto hunuparxa aajkalko film ta hernapani laglagni ani hernalai 25choti sochnuparni hunxa

  • @balramjoshi8413
    @balramjoshi8413 10 หลายเดือนก่อน

    Jay shree ram wow nice

  • @bijayamaharjan821
    @bijayamaharjan821 3 ปีที่แล้ว +1

    Nice movi👍️👍️🇳🇵🇳🇵

  • @BGblogbaby777
    @BGblogbaby777 3 ปีที่แล้ว

    Ramro cha

  • @alish-cr7
    @alish-cr7 4 หลายเดือนก่อน

    Jay Nepal 🙏🇳🇵

  • @girijashrestha4341
    @girijashrestha4341 3 ปีที่แล้ว

    Jay.vanu.vacta.guru.pranam.garchu.shri.ramko.chanma.sada.m..vacti.paum.
    Hamro.mahan.vanu.kabi.
    Lai.kahile.n..birsun...naun..
    Jay.nepal.ko.saput.vanu.
    Jay.hos.kala.kar.haru.ko.
    Pani..Nepal.ko.naun...

  • @cutiesquad1744
    @cutiesquad1744 4 ปีที่แล้ว +1

    Cool video

  • @buruslikumal5411
    @buruslikumal5411 5 ปีที่แล้ว +2

    Ram ro lageyo Bhanu Bhakat

  • @bright4449
    @bright4449 4 ปีที่แล้ว

    ATi.ramro

  • @yubarajbhandari2027
    @yubarajbhandari2027 3 ปีที่แล้ว

    जय हो

  • @ranjitchaudhary4150
    @ranjitchaudhary4150 2 ปีที่แล้ว

    Very good

  • @aaratisunar
    @aaratisunar ปีที่แล้ว

    Purano film hal ma chalne ho vane houseful hunthyo hola ahile kati hal banda vako xa