रविलाई पक्राउ गर्न खोज्दा रास्वपा कार्यालयमा हङ्गामा, छवि जोशी र दुर्गा प्रसाईँ पक्राउ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ย. 2024

ความคิดเห็น • 160

  • @mayaadhikari3448
    @mayaadhikari3448 หลายเดือนก่อน +14

    रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।

  • @lokeshkumar9235
    @lokeshkumar9235 หลายเดือนก่อน +18

    अब नेपाल बङगाला देश जस्तै हुन्छ भ्रष्टाचारि सरकार

  • @JibnathChaulagain
    @JibnathChaulagain หลายเดือนก่อน +8

    १२ भाइको रोइकराइ सुरु भएको देखिन्छ जय रविसर ❤❤❤

  • @rajendrasubedi723
    @rajendrasubedi723 หลายเดือนก่อน +1

    यो आन्दोलनमा बङ्गलादेश को जस्तै नेपालमा पनि दुईवटा tv च्यानलमा आगो लाग्ने वाला छ. याद होलानी बङ्गलादेशको सरकार समर्थित टिभी च्यानलमा आगो लगाइएको

  • @DammarThapa-ec6jr
    @DammarThapa-ec6jr หลายเดือนก่อน +5

    सत्यको सँधै जित हुन्छ
    नडराउनु होला रबि दाइ💪❣️
    जनता तपाई को साथमा हुनेछन् 💪
    दलाल भष्ट्र सरकार मुर्दाबाद
    रबि लामिछाने जिन्दावाद❣️🇳🇵🙏🐅🐅🐅

  • @thapa246
    @thapa246 หลายเดือนก่อน +8

    357 वटा सहकारीको 2 सय 75 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!rip काजु र कान्तिपुर

  • @DESTINY-8B
    @DESTINY-8B หลายเดือนก่อน +1

    सघिॅयता खारेज गर

  • @PortelChitranepalitrackdriver
    @PortelChitranepalitrackdriver หลายเดือนก่อน

    रबिलामिछाने बिरुद्द भ्रम फैलाउने 12भाइहरुलाइ जनकारबाही हुनुपर्छ

  • @mayaadhikari3448
    @mayaadhikari3448 หลายเดือนก่อน +10

    रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।❤❤❤

    • @lolendrashahi4329
      @lolendrashahi4329 หลายเดือนก่อน

      कता हरायो रबि चोर दुर्गा लाई पक्राउ गर्नु गलत

    • @Yubanthami
      @Yubanthami หลายเดือนก่อน

      देश जन युद्धले डुबेको बेला देश छोड्ने
      च्यानल डुबान हुने था पाएपछि टिभी छोड्ने
      पनि महान हुन्छ र ?
      संसदमा सांसद भनेको त प्रेम सुवाल र चित्रबहादुर केसी मात्रै हो । अरु सबै बिदेशी एजेन्ट र दलालहरु हुन

    • @kesharkhadka555
      @kesharkhadka555 หลายเดือนก่อน

      @@Yubanthami s

    • @kesharkhadka555
      @kesharkhadka555 หลายเดือนก่อน

      @@Yubanthami s

    • @kesharkhadka555
      @kesharkhadka555 หลายเดือนก่อน

      @@Yubanthami ss

  • @samriddikhabarchyanal6611
    @samriddikhabarchyanal6611 หลายเดือนก่อน +5

    धनराज गुरुङ कहिले पक्राउ हुन्छन् ।

  • @pradippudasaini9868
    @pradippudasaini9868 หลายเดือนก่อน +6

    Jayw ghanti jaya rabi❤❤❤

  • @ramkhadka8365
    @ramkhadka8365 หลายเดือนก่อน +1

    अब पालो दिस होम बाठ हटाइएको हुने छ प्राईम टिभी को सबै मिलेर सुरु गरम ।।।

  • @krishnaneupane5737
    @krishnaneupane5737 หลายเดือนก่อน +1

    खाली रबि लाई मात्रै तार्गेट गरेको छ यो 12भाइ मिडिया पनि सबै जनताले बुजिसकेको छन

  • @brandedmutublog
    @brandedmutublog หลายเดือนก่อน

    ल है प्रतिगमन को विरुद्ध आवाज उठाउन अब हामी युवा एक हुनैपर्छ,जनताको बोली बोल्ने दुर्गा प्रसाईं पछि अब को निशाना रबि दाइ,हेक्का रहोस सरकार युवा अब चुप बस्दैन।दुई तिहाइ सरकार को प्राथमिकता केवल एउटा रबि हुन कदापी नेपाली जनताले दिने छैन।।बाकी के हुन्छ हेर्दै जाओस

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn หลายเดือนก่อน +1

    तिमीहरु पनि कांग्रेस, एमाले को झोले रहे छौ

  • @NarayanBasnet484
    @NarayanBasnet484 หลายเดือนก่อน

    अब तिमी हरूको दिन गन्ति सुरू भयो । जित रबि लामिछानेको हुन्छ ।

  • @DESTINY-8B
    @DESTINY-8B หลายเดือนก่อน +1

    सघिॅयताले भ्रष्टाचार धेरै मौलाएको र देशलाई धेरै आर्थिक भार परेको छ ,

  • @BomzanAkash
    @BomzanAkash หลายเดือนก่อน

    रबि दाइ गरिब दुखिको साहारा रबिदाइलाइ समातेर मात्र देखा कालो काङ्ग्रेस र एमालेको दिन गन्ती सुरु हुन्छ

  • @iNfO-rb3nn
    @iNfO-rb3nn หลายเดือนก่อน +1

    उनीहरुले रवि ओम्मिछानेलाई समात्यो भने पुराना र ठूला राजनीतिक नेता र पार्टीका लागि नतिजा असहनीय हुनेछ । सडक तताइनेछ। अर्को सार्वजनिक विरोध हुनेछ। रगत नरसंहार हुनेछ

  • @hembahadur8911
    @hembahadur8911 หลายเดือนก่อน +3

    रवि दाई को ❤️❤️❤️🦾🦾🦾

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj หลายเดือนก่อน

    सबैभन्दा पोहिला यो मिडिया लाई जलाउनु पर्छ

  • @Sujanbhai1748
    @Sujanbhai1748 หลายเดือนก่อน +4

    12 भाइ को रोइ कराइ सुरु भएछ

  • @durajduraj5069
    @durajduraj5069 หลายเดือนก่อน +4

    यो पनि 12 भाइ पो हो ।

  • @sadaram1460
    @sadaram1460 หลายเดือนก่อน +1

    हेर हेर !याे धमलाकाे पुच्छरहरुकाे वेतुककाे राेईलाे !!हुन त नुनकाे साेझाे गर्नै पर्याे। यति पनि अनावश्यक भ्रामक झुट नबाेले राेजिराेटीकाे सवाल छ।

  • @MainaGhale-e2t
    @MainaGhale-e2t หลายเดือนก่อน +1

    ग्रूह मन्त्री भुटानि र गीरिबन्धु खेाई

  • @shisirchettri2050
    @shisirchettri2050 หลายเดือนก่อน

    Prime tv aago lagainu parxa

  • @dipbaraili7537
    @dipbaraili7537 หลายเดือนก่อน +1

    यसरी भ्रम नछर झोले हरु

    • @dipbaraili7537
      @dipbaraili7537 หลายเดือนก่อน

      जनता ले राम्राे संग बुझेका छन् के सही के गलत

  • @DeepakLamichhane-w2i
    @DeepakLamichhane-w2i หลายเดือนก่อน +1

    त खते समाचर दात्ता थु

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g หลายเดือนก่อน +3

    जोगर रबिलाइ छोएर मात्र हेर्न ३ करोड जनता सडक मा आउछ्न अति भो एक जना मान्छेलाइ कति खेदो गरछौ ।

  • @BhandevJoshi-vw7sl
    @BhandevJoshi-vw7sl หลายเดือนก่อน +2

    12bhai

  • @BinaTamang-ig7wu
    @BinaTamang-ig7wu หลายเดือนก่อน +4

    Jay ghanti 🔔

  • @laxamanacharya5215
    @laxamanacharya5215 หลายเดือนก่อน

    पहिला मिडिया लाई आगो लगाउनुपर्छ , कति खेदो खन्छौ रबि लामिछाने लाई कांग्रेस एमाले पालेको मिडियाहरु को भन्डाफोर हुदैछ, देस बिगार्ने भनेको 12 भाइ नै हो ,

  • @PortelChitranepalitrackdriver
    @PortelChitranepalitrackdriver หลายเดือนก่อน

    12भाइहरुको तेल निकाल्नुपर्छ

  • @diprajaryal5375
    @diprajaryal5375 หลายเดือนก่อน +3

    रबि बाहेक खबर छैन

  • @hamronepal5468
    @hamronepal5468 หลายเดือนก่อน

    यो मिडिया पनि एमालेर काङग्रेस कै झोले रहेछ अब बङला देश जस्तै नेपाली काङग्रेस र एमाले लाई नेपाल बाट नेपाली जन्ता मिलेर नलखेटे सम्म नेपाली जन्ताले सुख पाउदैन

  • @lokendraniroula2820
    @lokendraniroula2820 หลายเดือนก่อน

    ठग जोसुकै होस कार्बाही हुनुपर्छ ।।

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 หลายเดือนก่อน

    अब आगो बालने हो नेपाल मा🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔

  • @BhimparsadNeupane
    @BhimparsadNeupane หลายเดือนก่อน

    यिनको कुरालाई केही भन्नुछैन
    यो समाचार होइन लाय अराएकाे
    कामगर्ने खेतला हुन झण्डै खर्बकाे
    घाेटला छ केही करोड काे पछलागेर
    जनताको आँखा छारो हालेको छ

  • @ramadhikari4938
    @ramadhikari4938 หลายเดือนก่อน +1

    Jaya ghanti, good luck Ravi, always we are all with you 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gitabhandari934
    @gitabhandari934 หลายเดือนก่อน

    याे सबै रबिला फसाउने खेल छ अ देसमा अागाे बल्छ याद राख थुक भष्ट नेताहाे

  • @haripandey101
    @haripandey101 หลายเดือนก่อน +3

    Prime time pani unfollow abiyan garau sathi ho

  • @shivaramkhadka8071
    @shivaramkhadka8071 หลายเดือนก่อน

    अब सबैभन्दा पहिला यो भ्रम छर्ने मिडिया लाई ठाउँमा ल्याउनु पर्छ ।

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j หลายเดือนก่อน

    अब बल्ल सहकारी ठग र माफिया का नाईकेहरुलाई सरकारले भटाभट समाउदै जेल कोच्न थाल्यो सलाम छ गृहमन्त्री ज्यु।

    • @sureshmoktan2282
      @sureshmoktan2282 หลายเดือนก่อน

      Ani yo yamalera kangres ko thulo thulo kartut chahi kasle khol x ni, aafno aangma bhhaisi hineko nadekhne ani arkako aangma jumra hideko dekhne, rabiko kes jastai yo bisayama pani telescope hernepo hoki, ani yo des bikasko kura kahile hune ani nepali bidesine bata kahile bachne, jabo yauta syauko bando basta garna sakdaina thulo thulo kura gar x

  • @rameshparajuli9412
    @rameshparajuli9412 หลายเดือนก่อน

    कान्तिपुर,कैलाश,कांग्रेस र के पी को करामत ।😂

  • @gitabhandari934
    @gitabhandari934 หลายเดือนก่อน

    तिमि हरु काे झुटर पत्रकार पनि देस बरबाद तिर गईसकेकाछन

  • @PujaKhadk-g8r
    @PujaKhadk-g8r หลายเดือนก่อน

    काङ्ग्रेस को र यमाले को पुलिस हुन नेपाली को होईन

  • @pardeepkc660
    @pardeepkc660 หลายเดือนก่อน

    Joy ghanti

  • @ganeshKunwar-w3t
    @ganeshKunwar-w3t หลายเดือนก่อน

    ल सुनौ 12 भाई का सामाचार केके भन्दै छन।

  • @diprajaryal5375
    @diprajaryal5375 หลายเดือนก่อน +3

    जनता खबर सुनाउ

  • @RajkumarGautam-r4n
    @RajkumarGautam-r4n หลายเดือนก่อน

    जोकर फटाहा

  • @dbkhadka7566
    @dbkhadka7566 หลายเดือนก่อน

    12 भाइ

  • @dipanshubaral4266
    @dipanshubaral4266 หลายเดือนก่อน

    होसियार तिमि हरुको चर्तिकला जनताले हेरि बसेको छ भ्रष्ट tv????

  • @AngLama-m2e
    @AngLama-m2e หลายเดือนก่อน

    Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Yubanthami
    @Yubanthami หลายเดือนก่อน

    ससस्त्र द्वन्दले देश डुवानमा परेको बेला देश छोड्ने
    च्यानल डुबान हुने थाहा पाएपछि टिभी छोड्ने

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 หลายเดือนก่อน

    नेपाली कांग्रेस र कान्तिपुरको इशारामा चल्ने च्यानल।मैले त हेर्दै नहेरी बन्द गरे। हजुरहरू कोको हुनुहुन्छ बन्द गर्नेमा ?

  • @manojbkbhabuk
    @manojbkbhabuk หลายเดือนก่อน

    धनराज गुरुङ को कुरा चाहिँ के भयो?

  • @GGLILBOI
    @GGLILBOI หลายเดือนก่อน

    तेरो समाचार बहिस्कार गर्नै पर्छ ।

  • @prembasnyat8070
    @prembasnyat8070 หลายเดือนก่อน

    अब देस बगालादेस हुनछ

  • @bishwrajkoirala4816
    @bishwrajkoirala4816 หลายเดือนก่อน +1

    yo jocker ko sampatiko pani chhanbin hunu parxa..

  • @Milluruchal
    @Milluruchal หลายเดือนก่อน

    हेर यस्तो गर्छ 12 भाई को media news

  • @samirmobiletv7900
    @samirmobiletv7900 หลายเดือนก่อน

    good luck RSp

  • @user-sanam628
    @user-sanam628 หลายเดือนก่อน +1

    जय घण्टी 🔔🔔🔔🙏🙏

  • @IndraKumar-ux2ky
    @IndraKumar-ux2ky หลายเดือนก่อน

    12 भाइको झटलेलो छोरो हो यो युटुब पनि।।

  • @Dhanbist
    @Dhanbist หลายเดือนก่อน +1

    12Bhai ko sadenta ho

  • @Rakeshkumarthapa
    @Rakeshkumarthapa หลายเดือนก่อน

    ठक मिडियाहरू हुन्

  • @ParkashBohara-lq9yx
    @ParkashBohara-lq9yx หลายเดือนก่อน +1

    Rip

  • @kumbhatamang702
    @kumbhatamang702 หลายเดือนก่อน

    Harek manDima pugna paunu parxa . Ab bajaarko dukan dukanma purauna pareu ni

  • @lolendrashahi4329
    @lolendrashahi4329 หลายเดือนก่อน

    good sarkar rabi khai

  • @BhagawanSharma-o2b
    @BhagawanSharma-o2b หลายเดือนก่อน +1

    Kaju

  • @SuryaRana-rg2sf
    @SuryaRana-rg2sf หลายเดือนก่อน

    सफागर्नु पर्छनी हेर्दा घिनल्लाग्दो भयेकोले किन्छ हेरनाकस्तोछ

  • @uddabgiri5717
    @uddabgiri5717 หลายเดือนก่อน

    I heat prime

  • @narayanghimire6018
    @narayanghimire6018 หลายเดือนก่อน

    Kaju badam

  • @GaneshPun-ur7pm
    @GaneshPun-ur7pm หลายเดือนก่อน

    Bhalu

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg หลายเดือนก่อน

    धमलाको झोले पत्रकार हरु

  • @tropicalair3860
    @tropicalair3860 หลายเดือนก่อน

    He must arrest

  • @MuskanPuri-tz3cs
    @MuskanPuri-tz3cs หลายเดือนก่อน

    Rip12 bhai baine

  • @siddhisingh3247
    @siddhisingh3247 หลายเดือนก่อน

    Boycott Prime television and kantipur

  • @sunilshrestha6871
    @sunilshrestha6871 หลายเดือนก่อน

    Prime Time HD News Anchor are the propagandist of THUG K.P.. Oli
    Support to Rabi Lamechane 🔔🔔🔔🔔🔔

  • @Lorkedai
    @Lorkedai หลายเดือนก่อน

    GB Rai khai?

  • @tilakpokhrel7782
    @tilakpokhrel7782 หลายเดือนก่อน

    Rip 🪦 rishi dhamala

  • @GuruPrasad-pj4pz
    @GuruPrasad-pj4pz หลายเดือนก่อน

    Kaju dhamala le k vanxa.

  • @TekPun
    @TekPun หลายเดือนก่อน

    Yo media pani 12 vai ko jhole rahexa

  • @GaneshBrk-ig6xf
    @GaneshBrk-ig6xf หลายเดือนก่อน

    तेरो मुखमा रबिले लिङ्ग हल्दिन्छन प्र्याम मिडीया सबै कर्मचारीको मुखमा

  • @chimegauuthan4423
    @chimegauuthan4423 หลายเดือนก่อน

    Prime times lai sab le unfow garau

  • @KM_VLOG10
    @KM_VLOG10 หลายเดือนก่อน

    Bhajulai kahile ho pakaru parne

  • @joshiakabar7305
    @joshiakabar7305 หลายเดือนก่อน

    Prime tv birudha andolan gareka xan 😂😂😂

  • @GaneshPun-ur7pm
    @GaneshPun-ur7pm หลายเดือนก่อน

    Bachne re rabileke thkeko hora daraune

  • @AaruhiBk-x3h
    @AaruhiBk-x3h หลายเดือนก่อน

    jathi

  • @rameshbaidwar8778
    @rameshbaidwar8778 หลายเดือนก่อน

    joker media

  • @neetuthapa2197
    @neetuthapa2197 หลายเดือนก่อน

    congress media dhan bahadur gurung ko news khai

  • @ChandramaniChulagain
    @ChandramaniChulagain หลายเดือนก่อน

    Good thag harulai khor ma halnu paryo

  • @tarastar309
    @tarastar309 หลายเดือนก่อน

    Congress. Ra Amale Chor haru Hun sabai lai thaha xa. Kina esto chal chaleko yo sarkar. Dhikkar xa Sarkar . Rip the Nepal old Sarkar.

  • @khemgurung7255
    @khemgurung7255 หลายเดือนก่อน

    Bina dewa ko kunai kaam xaina

  • @MoLama-w3x
    @MoLama-w3x หลายเดือนก่อน

    Sachet garne hoina pakrera dekhau dosilai

  • @PuranSaud-qb7vo
    @PuranSaud-qb7vo หลายเดือนก่อน

    Rabi thag lai ni xodnu hudaina

  • @sureshmoktan2282
    @sureshmoktan2282 หลายเดือนก่อน

    Jasleni khali kanun vanda mathi kohi xaina mattrai van x,tara yo galat ho 100 parsent,kanun vanda mati janata x hoki nai aba vannus

  • @humlalthapa6776
    @humlalthapa6776 หลายเดือนก่อน

    12 Bhai ka prasota
    AMALE ( UML) ra Kangress ka jhole haroo ka jhole prasota hunuhunxa tapai Haroo

  • @bijaytripathi6099
    @bijaytripathi6099 หลายเดือนก่อน

    Chor haruko samachar bachan garana

  • @nepaltrekking5602
    @nepaltrekking5602 หลายเดือนก่อน

    Sharmila Waibako 22 lakha jhwam parne kaju ko Prime T.V. kholne haisiyat kahabata aayo?
    Repoters club ko bhada tirna nasaker gauko khet becher bhada pay gareko bhanthyo!
    Yasko income source k ho kaju ze?

  • @ArjunJamarkattel
    @ArjunJamarkattel หลายเดือนก่อน

    Nepali lai bhutani banayara bechani haru lai karbhai garnu pardaina