देउडा संस्कृतीका धरोहर भोजराज भट्ट इन्द्रेणीमा । यसरी लठ्ठ पारे दर्शकलाई, हेर्नैपर्ने भिडियो HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #Bhojraj_Bhatta #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1K

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +544

    भोजराज भट्ट लाई माया गर्ने जति यता 🙏
    सात समुन्द्र पारीको बिरानो परदेश बाट
    गाउँबेशी का भाकाहरु गुन्झिने अनि
    गित संगीत बाटै संदेश मुलक कार्यक्रम
    इन्द्रेणी हेरेर बस्नुहुने को को हुनुहुन्छ 🙌

  • @laxmiraj808
    @laxmiraj808 5 ปีที่แล้ว +47

    सुदूरपश्चिमको दार्चुलाबाट मेरो मनपर्ने गायक भोजराज भट्टलाई हृदयदेखि सलाम गर्दछु

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 5 ปีที่แล้ว +23

    घरत मेरो दाङ सल्यान हो तर पनि देउडा गित धेरै मन परछ भाेजराज भट्टकाे साेर र कलाले भाबुक बनायाे धेरै मिठाे गाउँनु भयाे भाेजराज लगाएत सम्पूर्ण ईन्देणी मा रहनु भएका नेपाली मनहरुलाई हार्दिक बधाई शुभकामना

  • @yambam2516
    @yambam2516 5 ปีที่แล้ว +92

    सुदुरपश्चिम तथा कर्णाली प्रदेशको सान देउडा गित मन पराउने हरु एता हजिर होउ त।भोजराज सर लाई इन्द्रेणी ले बोलाए को मा इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद ।

    • @jagadishbudha3941
      @jagadishbudha3941 5 ปีที่แล้ว +1

      मलाई पनि राम्रो लाग्यो डेउडा गीत जौउपात

    • @rajandhami6734
      @rajandhami6734 5 ปีที่แล้ว

      Yam Bam हाम त पैल्लेई हाजिर भया हुं

    • @rbaashu4660
      @rbaashu4660 4 ปีที่แล้ว

      Katai kat

  • @ajayabohara9125
    @ajayabohara9125 5 ปีที่แล้ว +280

    सुदूर पश्चिम का हिरो भोजराज भट्ट गुरूलाइ सलाम छ

    • @amarabohara5763
      @amarabohara5763 5 ปีที่แล้ว +6

      sudurpaxim kai sorkkaadhani hun bhoja raaja bhatta guru laai dherai dhetai dhanewada x satai indareni samaj lai salam x

    • @bhadursingh6287
      @bhadursingh6287 5 ปีที่แล้ว +4

      Hzéu65thuk
      Kcxzrr7

    • @sankarpadma7072
      @sankarpadma7072 4 ปีที่แล้ว +1

      Very super song

    • @sankarpadma7072
      @sankarpadma7072 4 ปีที่แล้ว

      Very super song

    • @prakashshahi6225
      @prakashshahi6225 3 ปีที่แล้ว

      @@bhadursingh6287 ############.####.#########################.########.################################
      #########.#######################################.###############.##################...##################.####.#######################.##############.#######
      ######.#####.####
      #########
      .#######
      ############################
      ###########################
      ####
      #.
      #.###################g####

  • @narendrank127
    @narendrank127 5 ปีที่แล้ว +75

    आज सुदुरपस्चिम बाट आउनु भाको भोजराज भट्ट लाई इन्द्रेणी मा देख्न पाउदा खुशी लाग्यो

  • @kishanbisht6596
    @kishanbisht6596 5 ปีที่แล้ว +4

    देउरा गितका राजा भोजराजलाई मन मराउने यता हाजिर गरै

  • @iskalasapkota2360
    @iskalasapkota2360 5 ปีที่แล้ว +110

    म पुर्बको भऐरहोला भाषा शब्द पश्चिमको बुज्दीन तर नी देउडा गीत सारै धेरै मन पर्छ।। र ईन्द्रेणी जहीले हेर्छु धेरै मन पर्छ बिदेशीको दु:ख सुखको साथी नै ईन्द्रेणी भै सको।।।

    • @surendrapuzara6568
      @surendrapuzara6568 5 ปีที่แล้ว +4

      Hami bujaihalxou Ni sathi bannuhola

    • @tiktokmasti447
      @tiktokmasti447 5 ปีที่แล้ว +3

      tq nabujhe nabujhe ni maya garne 😍😍😍

    • @lalitbohara1203
      @lalitbohara1203 5 ปีที่แล้ว +2

      सहि हो 💖💖💖💖💋👌👌👌👍️👍️🙏🙏🙏🙏

    • @Sureshnayak577-j1y
      @Sureshnayak577-j1y 5 ปีที่แล้ว +3

      म पश्चिमको तर पुर्वको केटी धेरै मन पर्छ

    • @iskalasapkota2360
      @iskalasapkota2360 5 ปีที่แล้ว +1

      @@Sureshnayak577-j1y हो र???😂😂

  • @lovemayanepal1187
    @lovemayanepal1187 5 ปีที่แล้ว +62

    देउडा गाएक भोज राज दाई र ईन्द्रेनी टिम लाई धन्यवाद !!!

  • @achyutmahat5027
    @achyutmahat5027 5 ปีที่แล้ว +37

    देउडा गितमा धेरै साहित्य मिसीयको हुन्छ बझेर सुन्दा धेरै अानन्द अाउछ ।जय ईन्द्रेणी !

  • @binitalamichhane7385
    @binitalamichhane7385 5 ปีที่แล้ว +66

    सलाम छ भाेजराज दाइ
    हजुरका गीतले लठ नहुने काे हनेला धन्यवाद दाई

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 ปีที่แล้ว +7

    भाेजराज भट्ट दाजुलाइ याे मन देखिनै सलाम छ यिति मिठा गित मैले पनि बच्पन देखिनै सुन्दैअाकाे
    कति राम्रा हुन कति।। धन्नेवाद किष्ण दाजु।सुदूरपश्चिम का हिराे दाजुलाइ इन्द्रेणिमा ल्याऐर । हामी देश बिसमा भएका दर्सक माज देखाउनु भकाेमा

  • @upendrachhetri6985
    @upendrachhetri6985 5 ปีที่แล้ว +5

    गायक भोजराज भनेको डेउडा तथा लोक संगितको राजा हुन हार्दिक नमन्

  • @bitekapal8870
    @bitekapal8870 5 ปีที่แล้ว +61

    देउडा गित साह्रै मन पर्छ।म उताको नभए नि।

  • @ratnamaninath
    @ratnamaninath 5 ปีที่แล้ว +2

    आज इन्द्रेणी मा सुदूरपश्चिम का डेउडा का रास्ट्रपिता अादणिय दाइ भोजराज भट्ट लाई हामी सबै सुदूरपश्चिम वासी को तर्फ बाट न्यानो अभिवादन तथा सुदूरपश्चिम कि देउडा गायिका कमला लाई पनि न्यानो अभिवादन का साथै सम्पूर्ण नेपालीको कला सस्कृतिक धरोहर व्यतित्व हरुलाइ सलाम छ ।।आज को कार्यक्रममा सहभागीलाई अति नै मार्मिक देउडा सुनाएर लट्ट बनायो धेरै धेरै धन्यवाद इन्द्रेणीनी परिवार लाई।।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌

  • @khadayatchitra9751
    @khadayatchitra9751 5 ปีที่แล้ว +17

    आहा सुदुरपचिश्म का डेउडा गायक डेउडाका राजा श्री भोजराज भट्ट ज्यु को गित सुन्दा उहीँ पुरानो दिनको याद आयो जय होस !!!!

  • @jiwankumar7159
    @jiwankumar7159 5 ปีที่แล้ว +9

    सुदुर पश्चिम को एकदमै लोकपृय गायक आदरणीय दाइ भोज राज भट्ट लाई हृदय देखि नै सम्मान छ आज हाम्रो सुदुर पश्चिम को देउडा गित सुन्न पाईयो आज तेसको लागि इन्द्रेणी टिमलाई हार्दिक शुभकामना

  • @devrajbhatt6474
    @devrajbhatt6474 5 ปีที่แล้ว +12

    सलाम छ भोजराज भट्ट दाइ लाई सुदूरपश्चिम को भाका अनि सारै राम्रो देउडा गित 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nirajchand07
    @nirajchand07 5 ปีที่แล้ว +50

    देउडा लाई माया गर्ने जति यता 😍😍😍😍😍

  • @balkrishnabohara5072
    @balkrishnabohara5072 4 ปีที่แล้ว +1

    गायक द्वय भोज राज भट्ट सर लाई सलाम-यो गीत वहाँले नै पहिले गाएको हो यसमा दुई मत नै छैन

  • @narendrabist9251
    @narendrabist9251 5 ปีที่แล้ว +19

    इन्द्रेणी लाइ जे होस सुदुर पसिम को सान र इद्रेणी समाज पर्ती नमन गर्छु

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 ปีที่แล้ว +23

    हार्दिक बधाई छ सुदुर का सान अादर्णिय ब्यक्तित्व देउडा का पिता भाेजराज भट्ट कार्यक्रम ईन्र्देणि मा अाउला सारै खुसि छु।

  • @AbiralMusic
    @AbiralMusic 4 ปีที่แล้ว +2

    आहा सुदुर को शान साथै इन्द्रेणी लाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद

  • @shirishrokaya2590
    @shirishrokaya2590 5 ปีที่แล้ว +12

    धन्यबाद छ कष्ण दाइ तपाईले हाम्रा सुदुरपश्िमका कलाकार हरु लाई ईन्देणिमा बाेलायर गाउदा मलाई सारै गर्व लागछ

  • @dharmakhadka9015
    @dharmakhadka9015 5 ปีที่แล้ว +53

    हाम्रो शुदुर पश्चिमको प्यारो दाजु भोजराज भट्ट दाजुको गित सुनेर न रूने को होला । कठै दाजु परदेशमा छु। मन रूवाउनु भयो दाजु ।

  • @shisersunar7648
    @shisersunar7648 5 ปีที่แล้ว +7

    मनमाया दिदी र खिमा रोका लाई अचम्म लाग्यो सु . प डेउडा भाका सुनेर miss all indri team लाई शुभकामना छ अझै प्रगती को ।

  • @khadakrawat5855
    @khadakrawat5855 5 ปีที่แล้ว +2

    भोजराजा भट्ट सर लाई सलाम छ

  • @sagarchhettri3295
    @sagarchhettri3295 5 ปีที่แล้ว +59

    भुवन दाहाल लाइ पनि इन्द्रेनि मा बोलाउनु पर्यो हजुर सुदूरपश्चिम को हिरो।

  • @bashuparajuli9987
    @bashuparajuli9987 5 ปีที่แล้ว +4

    यही हो नेपाल😍😍पूरा दुनियाँले चिनुन । मात्र राजनीतिक नेतृत्त्व सुध्रियो भने नेपाली विश्वकै खुशी हुन्छन् ,५० मिनेटको कार्यक्रमले कति मनोरञ्जन दिन्छ।

  • @mansinghnath8422
    @mansinghnath8422 4 ปีที่แล้ว +3

    धेरै खुसि लाग्यो लामो समय पछि सुदूरपश्चिम का देउडा हिरो भोजराज भट्ट जि को स्वर मा गित सुन्दा।

  • @gorkhaonline5909
    @gorkhaonline5909 5 ปีที่แล้ว +2

    बहुदै राम्रो हजुर सास्कृतिक जुहारि

  • @basanthsinghbista6391
    @basanthsinghbista6391 3 ปีที่แล้ว +4

    Jay sundar sudur khelnethli deuda special history history mind blowing soulful voice of national gr8 lezend beautiful soul being human Daju Bhojraj Bhatt many love

  • @uedayabam9372
    @uedayabam9372 5 ปีที่แล้ว +41

    यो ईन्द्रेणिमा भोजराज भट्ट पनि भईदिए को भए सुनमा सुगन्ध हुन्थ्यो।

  • @sarojsapkota3055
    @sarojsapkota3055 5 ปีที่แล้ว +3

    सिन्धुपाल्चोकको हो तर पनि मलाई देउडा गित खुब मन पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimuthapa7213
    @bhimuthapa7213 5 ปีที่แล้ว +13

    गीत त बुझिन तर रमाइलो नै लाग्यो हाम्रो नेपाल हाम्रो पहिचान जय गीत जय सङ्गीत जय इन्द्रेणी टिम

  • @harrybohara9886
    @harrybohara9886 5 ปีที่แล้ว +1

    बिदेशमा बसी ये देउडा गीत भोजराज सरको सुनेर आखा रसायो😭😭😭😭मन छूने

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 ปีที่แล้ว +3

    वाउ सारै रमणिय लाग्याे सुपर । मेराे सुदूरपश्चिम हाम्राे सुदूरपश्चिम । दामि छ हजुर। अाज छुट्टै मजा अायाे।।धेरै राम्राे

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว +3

    आजको कार्यक्रम खतरा भयो धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई मलाई धेरै राम्राे लाग्छ र नियमित हेर्छु

  • @deepakbhandari125
    @deepakbhandari125 5 ปีที่แล้ว +164

    भोज राज भट्ट भनेका सुदूरपश्चिम काे देवडा क्षत्र काे एउटा खम्बा हुन भन्नेहरु यता

  • @dabalbhul2383
    @dabalbhul2383 5 ปีที่แล้ว +1

    wa aaja jhanai ramailo lagyo deuda geetaka hasti bhojraj bhatta daju aauda.

  • @budhibasnet
    @budhibasnet 5 ปีที่แล้ว +36

    हामि पुर्बेली लाई देउडा गित अली अनौठो लाग्छ देउडा गित पनी शब्द बुझ्न सके धेरै रमाईलो हुदोरहेछ धेरै राम्रो लाग्यो

  • @ajayatamang7923
    @ajayatamang7923 5 ปีที่แล้ว +14

    सस्कृती को त धनी देश हो हामी घुस खोरिको बडि भएर पो विश्व मा चिनौन गारो भएको छ

  • @khammarajshahi2441
    @khammarajshahi2441 วันที่ผ่านมา

    यस्ता कला र गला भयका सोरका धनी सधै अमर हुन ❤

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +1

    Aaha bhojaraj daiko deuda hit sunda man nai aananda lagchha dherai dherai dhanyabad

  • @krishnabhandari367
    @krishnabhandari367 5 ปีที่แล้ว +20

    धन्य मेरो सुन्दर पश्चिम धन्याबाद इन्द्रणि टिमलाइ

  • @sivnathmusic
    @sivnathmusic 5 ปีที่แล้ว +25

    भोजराज दाइ को गित दामी छ त्यो भन्दा दामी त कृष्ण कडेल दाइ ले भोजराज दाइ लाई हेरे को मन पर्यो गित गाउदा खेरि

    • @gajendrabc6056
      @gajendrabc6056 5 ปีที่แล้ว

      धन्न्यवाद भोज राज दाइ साच्चै बालापन को झल्झली याद आयो क ठै बरै बालापन फर्केर आउला कि

    • @sivnathmusic
      @sivnathmusic 5 ปีที่แล้ว

      आउदैन हो हजुर।

    • @madhavprasadpandey9128
      @madhavprasadpandey9128 4 ปีที่แล้ว

      Heee ho ho

  • @fickleboylal8192
    @fickleboylal8192 5 ปีที่แล้ว +1

    bhoj raj dai ko upastiti le indreni ajhai ujyalo banayo....

  • @mahanandwosti2845
    @mahanandwosti2845 5 ปีที่แล้ว +2

    भोजराज दाई प्रति हार्दिक सम्मान छ
    सुन्दर सुदूरपश्चिम को हिरो हुन
    डेउडा किंग

  • @rabindragorkha871
    @rabindragorkha871 5 ปีที่แล้ว +46

    सुदूरपश्चिम का तारा देउडा का राजा भुबन दाहाल लाइ पनि इन्द्रेणी मा बोलाउनो परेयो दाजु आग्रह छ मेरो हजुर लाइ

  • @govindratimilsena4553
    @govindratimilsena4553 5 ปีที่แล้ว +41

    छत्र दाजु को फ्यान को को हुनुहुन्छ yataa🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @laxmansingh1382
    @laxmansingh1382 4 ปีที่แล้ว

    सुदूरपश्चिमका hero भोजराज भट्ट ज्यु लाई मेरो तर्फ बाट सलाम छ देउडा गितका हिरो हुनु

  • @jaydhansinghdhami1772
    @jaydhansinghdhami1772 5 ปีที่แล้ว +1

    एक यस्ता सम्मानित गायक हुनुहुन्छ भाेजराज भट्ट म सानाे छदा खेरि सुनेकाे थे र अहिले पनि जतिसुने उति नै सुनुसुनु लाग्छ । आदरणिय देउडा गायक डेउडा क्षेत्रमा कहिले नअस्ताउने किरण हुन् । विशेषगरी सुदुर पश्चिमका सबै जिल्लामा एक क्षत्र राज गर्न सफल कलाकार र मध्य पश्चिम क्षेत्र पनि त्यतिकै सफल अनि सबै काे मन मष्तिकमा बस्न सफल रहिरहने छन्। जय डेउडा गीत संगीत जय गायक सम्मानित व्यत्ति भाेजराज भट्ट।

  • @crisitano07
    @crisitano07 5 ปีที่แล้ว +181

    न छुटाई हेर्छु इन्द्रेणी हजुर हरु नि 👉️👉️👋👋👋👋 मलाई Flow गर्नुस है ल

    • @sajanghale8501
      @sajanghale8501 5 ปีที่แล้ว +1

      म पनि नछुटाइ हेर्नेगर्छु।

    • @prakashbahadur9372
      @prakashbahadur9372 5 ปีที่แล้ว

      Very lovely indreni

    • @Aakashkumar-mn9gr
      @Aakashkumar-mn9gr 5 ปีที่แล้ว

      Hi

    • @karansaud8309
      @karansaud8309 5 ปีที่แล้ว

      सक्दो टाइम मिलाएर हेर्न गदरदछु

    • @deepakkhadka2763
      @deepakkhadka2763 5 ปีที่แล้ว

      Ma pani naxutai herxu la

  • @Nepalipann
    @Nepalipann 5 ปีที่แล้ว +31

    इन्द्रेणी नछुटाई हेर्ने को को हुनुहुन्छ साथी बन्नुस है

  • @dhirendrashahi5447
    @dhirendrashahi5447 4 ปีที่แล้ว

    हाम्रो जन्म हुँदा पहिला गाएको गित जस्ता को तेस्तै अाद्निय दाई भोज राज भट्ट ज्यू लाई सलाम सुदूरपश्चिम को हिरो..!

  • @narendrasanjyal8702
    @narendrasanjyal8702 3 ปีที่แล้ว

    सर्ब प्रथम त सम्पुर्ण कलाकार हरुमा मेरो नमन आज शुदुरपशि्मका देउडा का एक राजा नै भन्नु पर्छ दाजू भोज राज भट्ट .निकै रमाईला देउडा सुन्न र हेर्न पाईयो .यस्तो अबस जुराई दिने ईन्देन्णी टिमलाई नि धेरै धेरै धन्या वाद...जय देश जय संगित....🌷🌷🌷🌷🌷

  • @dugatamuduga2897
    @dugatamuduga2897 5 ปีที่แล้ว +9

    यदाकदा कुनै कुनै शब्दकोष पक्कै बुझ्न् सकिएन तर पुर्व पश्चिम जहाँको भएता पनि लोक सास्कृती भनेको सबै राम्रो छन् हामी नेपालीहरुको !

  • @Bohara_Y
    @Bohara_Y 4 ปีที่แล้ว +4

    BhojRaj Bhatta👌✌️ King Of Deuda

  • @thematuremillenial4095
    @thematuremillenial4095 2 ปีที่แล้ว

    आहा सारै खुसी लाग्यो आदरणीय व्यक्तित्व देउडा गायक भोजराज भट्ट । सुदुरपश्चिम सिर्ग सरि

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 5 ปีที่แล้ว +2

    सुदुरपश्चिम का राष्ट्रपुत सान मान देउडा गाएक भोजराज भट्ट लाई कोटी कोटी नमन ब्यक्त गर्दछु

  • @dipakjoshi4406
    @dipakjoshi4406 5 ปีที่แล้ว +3

    सलाम छ भाेजरा भट्ट दाइ
    अब इन्दरेणि मा भुवन प्रसाद दाहाल लाई पनि लेउनु पर्याे
    पिलिज

  • @birusingh4755
    @birusingh4755 5 ปีที่แล้ว +7

    भोजराज सर लाई सलाम छ हजुर को जुनसुकै गीत पनि अति नै मन छुने छन है

  • @bkthapa7044
    @bkthapa7044 ปีที่แล้ว

    अादर्णिय दाइ भोजराज भट्ट सुपको मात्र नभई राष्ट्रको देउणा नायक हुन सलाम छ दाई

  • @kamalchhetri8739
    @kamalchhetri8739 5 ปีที่แล้ว +2

    प्रबास मा भय पनि आज सुदुर पश्चिम् को झल्को मेटाउन पाइयो सलाम छ भोज राज दादा हजुर का हर गीतले हाम्रो सुदुरको मौलिकता लाइ झल्कायको छ आज का नया पिडि ले देउडा लाइ बिगारेर या उ वा वा जस्ता सब्द राखेर सुदुर पश्चिम् लाई चिनाउने मौलिक देउडालाइ बिगार्दै आयका छन देउडा भनेको भोज राज दाइका जस्तो हुनु पर्दछ ।।👏👏🙏🙏🙏🎤🎤🎤🎹🎹🎧️🎧️

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +3

    ल है कर्णालीको सान देसैभरिको मार्मिक देउडा गित रेती रेवाजलाई समेटेको असादेई रामरो सम्मप्रिय खड्का बैनिलाई अग्रिम स्वागत तथा धन्यवाद छ सबै गितम अभिनय गरेकोम

  • @ujirsingh1585
    @ujirsingh1585 5 ปีที่แล้ว +8

    सलम छ सम्पुर्ण इन्द्रेणी टिमहरुलाइ र अन्य कलाकर हरुलाइ हाल कतार बाट हेरिदै छ

  • @ganeshsunar5315
    @ganeshsunar5315 5 ปีที่แล้ว +1

    इन्द्रेणी कार्यक्रम सारै मन पर्छ कहिले मनलाई आन्दिक बनाउछ कहिले भावुक बनाउछ यहिहो इन्द्रेणीको पहिचान सदैब इन्द्रेणीको जय होस

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 ปีที่แล้ว +2

    वा वा भोजराज भट्ट लाई मन पर्ने जति एता हाजिर हौ

  • @sagarbhat6877
    @sagarbhat6877 5 ปีที่แล้ว +14

    कृष्ण दाजि भुबन प्रसाद दाहाल लाइ पनि ल्याउनु होला इन्द्रेणी मा।

  • @indrasinghthakuri5055
    @indrasinghthakuri5055 5 ปีที่แล้ว +12

    proud to be pashimi nepali for ur hard work and creation bhojraj dae

  • @nsky8048
    @nsky8048 3 ปีที่แล้ว +1

    पुरानो बाल्ले कालको याद आयो सर
    यो गित लाई धेरै भन्दा धेरै मन पराउन्छु
    धन्यवाद ‌बाद ईन्द्णी टिम‌ लगाएत गायक भोजराज ज्यु लाई

  • @okeshgm5366
    @okeshgm5366 5 ปีที่แล้ว +2

    Indreni mero best program ho

  • @krishnaprashadbhatta412
    @krishnaprashadbhatta412 5 ปีที่แล้ว +8

    धेरै राम्रो गित गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान दिनुभएको मा दाइलाई धन्यवाद

    • @kalikarana3519
      @kalikarana3519 5 ปีที่แล้ว

      कठ‌ै बरी मेरा दाजु

  • @jayandrabogati2077
    @jayandrabogati2077 5 ปีที่แล้ว +8

    यो मेरो बिनम्र अनुरोध कृष्ण जि🙏🙏
    सुदुर पच्छिम दिउडा गितका राजा हाम्रा प्रय दाइ भुवन दाहाल लाई ल्याउनु पर्यो ।।।

    • @lalitthapa9183
      @lalitthapa9183 3 ปีที่แล้ว

      मैले पनि पैलेनै भनेको ल्याउनु पर्यो भनेर

  • @pandeymadhab6486
    @pandeymadhab6486 5 ปีที่แล้ว +1

    अति रमाइलो अनि यकदमै खुसि लाग्यो सायद इन्द्रेणीमै पहिलो पटक होला कमला धामी जी को पहिरन ले कर्णालीको अस्तित्व झाल्काको..

  • @KaranKumar-cb4gg
    @KaranKumar-cb4gg 5 ปีที่แล้ว +1

    सोरका।धनी भोजराज भट्ट दाईलाई सलाम छ

  • @Ramsingh-lo9hq
    @Ramsingh-lo9hq 5 ปีที่แล้ว +81

    एक दिन सुदुरपशीम का तारा भुबन दहाल लाई पन बोलाउनो हजुर
    ईन्द्रेणी न छुटाई हेर्छु न हेरी त निनै लाग्दैन

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 5 ปีที่แล้ว +4

    आहा कति मिठो कर्णाली को भाका इन्द्रेणी हेरेरा बस्नुहुने सम्पुर्ण मा नमस्कार

  • @hariharojha9402
    @hariharojha9402 5 ปีที่แล้ว +1

    very nice... bhoj raj bhatta daju ma sat satt naman..

  • @kailashbhusal5757
    @kailashbhusal5757 4 ปีที่แล้ว

    नमस्कार सबैलाई इन्द्रेणी कार्यक्रम धेरै राम्रो लाग्छ र भोजराज भट्ट दाइलाइ नमस्ते

  • @arungurung4874
    @arungurung4874 5 ปีที่แล้ว +3

    धरावाहिक रुपमा शव्द खेलाउँने खुविका धनि देउडा संस्कृतिका धरोहर भोजराज भट्टलाई हाम्रो सादर सम्मान छ । दोहोरी गीतमा हाजिर जवाफी खुवि हुन्छ भनि चर्चा गर्नु हुन्छ । वहाँसंग एक्कावद्ध हुन चहान्थ्यौंं । धन्यवाद !
    - अरुण कुमार गुरुङ्ग तथा पविार स्याङ्गजा हाल अमेरिका

    • @bhaatbhatt1801
      @bhaatbhatt1801 5 ปีที่แล้ว

      औरिकानै हो त दाजु

  • @prakashbhattarai847
    @prakashbhattarai847 5 ปีที่แล้ว +6

    भोजराज भट्टको गित सारै राम्रो लाग्यो । गित त राम्रो गाउछीन् होला तर देउडा गीत आफुले बाहेक अरु कसैले जान्दैन मलाई कसैले सक्दैन जस्तो घमण्ड गर्छिन् यि कमला धामी । छत्र शाही छन् क्या गज्जब । जय गीत जय संगीत ।।।

  • @rajeshxettri7683
    @rajeshxettri7683 5 ปีที่แล้ว +1

    मनै छुने गित गाउनुभयो। दाजु पैडा गुड्न लाग्या बम्बै जाने रेलगाडिका। यो गित मनपराउने साथिहो हाजिर गरौत।

  • @user-wo6ek5gs4k
    @user-wo6ek5gs4k 5 ปีที่แล้ว +2

    सुदुर्पचिम का किङ भोज राज दादा लाई 🙏🙏🙏🙏🙏 नम्स्कार

  • @nainbohara1078
    @nainbohara1078 5 ปีที่แล้ว +5

    Salam xa sudhurpsim ko san bhojraj vahtt dai lai

  • @krishnagiri5442
    @krishnagiri5442 5 ปีที่แล้ว +36

    इन्द्रेणी नि को नराम्रो पक्ष भनेको नाचेको राम्रोसँग नदेखाउने हो कृपया नाचेको पनि देखाउनुस ।

  • @raghavudaas2957
    @raghavudaas2957 5 ปีที่แล้ว

    डेउडा गीतक धरोहर आदरणीय गुरु भोजराज भट्ट ज्युलाइ साङ्केतिक अभिवादन टक्र्याउछु🙏🙏

  • @milanbk1569
    @milanbk1569 5 ปีที่แล้ว

    ओ हो सुदुर पश्चिमको हिरो दादा भोज राज भट्ट सलाम छ कति राम्रो गीत गाउँदा छन् हाम्रा दाजै अाजी इन भन्ना निका गित गाउनु हाय

  • @krishnarimal2306
    @krishnarimal2306 5 ปีที่แล้ว +7

    देउडा गित साह्रै मन पर्छ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 ปีที่แล้ว +65

    कमला धामी पनि यता हाजिर , छ्त्र को टुक्का मन पराउने यता है

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว

    भट्ट साहेब 🙏 यो सभ्यता र संस्कृतिको जगेर्ना हामी सबैले गर्नुपर्नेछ ।

  • @kesharsaud6888
    @kesharsaud6888 4 ปีที่แล้ว +1

    भोज दाइ को प्रतिभा प्रती नमन । शब्द चयन, स्वर , लय ,भाका all are amazing , supb .

  • @subashbista2591
    @subashbista2591 5 ปีที่แล้ว +4

    Our Deuda legend Bhoj dai salute

  • @basantabista9084
    @basantabista9084 5 ปีที่แล้ว +5

    hari ram kya dami git
    hamro saskar ra saskriti
    hamro sudurko pahichan aafnai lok vaka jhalkaune saskar ra saskriti
    salamxa sabai endreni tim lae ra hamra gayk sudurka sabai lae salamxa

  • @mohankhadayat7582
    @mohankhadayat7582 5 ปีที่แล้ว

    आज भोज राज। दाई। ईद्रेणी मा आऊदा। धेरै खुसि छु।

  • @dabalbc398
    @dabalbc398 3 ปีที่แล้ว

    देउडा गित का राजा भन्दा अनौठो नहोला आदरणीय दाजु सलाम छ

  • @mallaprashant6691
    @mallaprashant6691 5 ปีที่แล้ว +4

    भुभन दाहाल लाई पनि लेउनु पर्यो दाई

  • @purushottamraj7686
    @purushottamraj7686 4 ปีที่แล้ว +4

    This man is real deuda king

  • @dambardhami8962
    @dambardhami8962 5 ปีที่แล้ว

    मलाई पनी देउडा गीत सारै मन पर्छ धेरै धान्ने बात राजाराम भाट दाजु लाई साथै ईन्द्रेणी लाई पनी

  • @bijaybijay1022
    @bijaybijay1022 5 ปีที่แล้ว +1

    नीकै मिठो मेरो सुदुरको संस्कृत
    वाह