Timure Lake hidden in the heart of Gulmi || गुल्मी को लुकेको स्वर्ग

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 5

  • @NepalOneHD
    @NepalOneHD 4 ปีที่แล้ว

    यस्तै भिडियोहरुको आशामा छौ हामी सर | हजुरलाई धेरै धेरै धन्यवाद कमल सर | अझ प्रगतिको कामना सर | अब गुल्मी आसपास मात्र होइन तपाई जस्तो राम्रो मान्छे देशका सबै कुना कन्दरामा पुग्न जरुरि छ सर |

  • @NepalOneHD
    @NepalOneHD 4 ปีที่แล้ว

    Dami

  • @bishnushreeshofficial6756
    @bishnushreeshofficial6756 4 ปีที่แล้ว

    ओहो आज ओझेल परेको टिमुरेको बारेमा भिडियो बनाउनु भएको रहेछ धेरै राम्रो छ। खुशी लाग्यो आज आफ्नै गाउँको बारे news हेर्दा आफ्नै परिवारको सदस्यलाई देख्न पाउँदा।

  • @bhaktamagar4519
    @bhaktamagar4519 4 ปีที่แล้ว

    Cinematic shoot भएको भए अझै राम्रो हुन्थ्यो

  • @happyacharya8824
    @happyacharya8824 3 ปีที่แล้ว

    यति सुन्दर तिमुरेताल मा बियरको बोत्तल सुहाउँदैन !म जादा जस्तो प्प्र्कर्तिक रैनछ ! यस तालको ५०० मिटर वरिपरि सिमेन्टको प्रयोग नगरौं है !यसको सुन्दर जोगाउ !