Takshashila: अब प्रचण्ड रहँदैनन्, ओलीलाई देउवाले पछार्छन् ! || Prakash Giri || Kishor Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024

ความคิดเห็น • 37

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho หลายเดือนก่อน +12

    यो कुरा सत्य हो नेपालको सत्ता भुमिगत समुहले चलाउछ।

  • @swasthakranti
    @swasthakranti หลายเดือนก่อน +2

    विपी कोईराला भारत जबहरलाह नेहरूको सरकारमा ईजरायलको राजदुत भएर जागिर खान चाहन्थे, झुक्किएर त्यस्ता व्यक्ति नेपालको प्रधानमन्त्री सम्म बन्न पुगे। यो सार्वभौम नेपालीका लागि दुखद र बिडाम्बनापुर्ण इतिहास हो । किशोर नेपालहरू जसको पूर्वज दरवारले पालेको थियो, तिनिहरूनै अहिले सबैभन्दा ठुलो गणतान्त्रिक !

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 หลายเดือนก่อน +1

    सत्य कुरा

  • @spjoshee
    @spjoshee หลายเดือนก่อน

    Interesting

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน +2

    रैथाने भनेकोभाइ श्री३ चन्द्रशमशेरको बर्चश्व प्राप्त ब्यक्ती गुट उपगुट सेना मन्त्री प्रशासन र नेपालको राजसस्थालाइ चुनौतिदिने पशुपती शमशेर राणाको हुकुम चल्दै आइरहेकोछ हेक्का रहोस यहिअदृश्य शक्तिले नेपाल चलाइरहेकोछ।येस्को अन्त्य नगराएसम्म नेपाल अस्थिरता अराजकता र आतन्कवादको भुमरिमा रोमल्लिइ रहि रहनेछ।धुर्व सत्य यहि हो।

  • @gopaloli8536
    @gopaloli8536 หลายเดือนก่อน +2

    मलाई मन परने बिसलेसन मा उहाँ काे पनि मनपरछ

  • @GokulPathak
    @GokulPathak หลายเดือนก่อน +7

    यिनको अन्तरवार्ता त के हेर्नु , भो बन्द गरे मैले 😂

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน +2

    जवजव नेपालका श्री३ चन्द्र शमशेर राणा सङ्ग आर्थिक बिपन्नता आउन थाल्दछ तवतव नेपालमा उथलपिथल आउने गरेको प्रशस्त उदाहरण छन ईतिहास बुझेर वर्णन गरौ।

  • @purushottamsigdel1716
    @purushottamsigdel1716 หลายเดือนก่อน +2

    आज सम्म यो मुर्ख मानब ले भनेको कुनै कुरा सत्य भाको छैन. फेरी भित्र भित्र देउबा, प्रचण्डे, ओली लाई त्रीदेब मानेर पुजा गर्ने पनि येहि हो. पत्रुकार अनुसार कै अतिथि.

  • @user-wi7xr4dc6u
    @user-wi7xr4dc6u หลายเดือนก่อน +2

    प्रकास जी प्रचण्ड चुकेको भाई नारायण दाहाल लाई राष्ट्रिय सभा अध्यक्ष बनाउने परीवार मोह ले गर्दा प्रचण्ड चुके,प्रचण्ड कम्तिमा दुई बर्ष प्र म र अरु बर्ष पार्टीलाई सरकारमा राख्न सक्ने थिए,

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 หลายเดือนก่อน +1

    यो किशोरे बुढा लाई चाहिए जस्तो माओवादी। कति सफ्ट कर्नर राख्या के। आज त राम्रो कुरा गर्ला भनेर सुन्यो फेरि उहीँ र उस्तौ पारा।

  • @motebauu1341
    @motebauu1341 หลายเดือนก่อน +3

    अन्तर्रवार्ता लिने दिने दुवै पुर्वाग्रही, अहङ्कारी, आत्मकेन्द्रित र वास्तविकताभन्दा पर देखिन्छन्।

  • @avishekpandey4477
    @avishekpandey4477 23 วันที่ผ่านมา

    जनपथ पुलिस शसस्त्र पुलिस र श्री३ मोहन शमशेर राणाको सेनाको बलले चलेको देउवा शासनलाइ श्री३ युद्ध शमशेर राणा राजा लाई त हम्मेहम्मे पार्न सफलभयो भयो कम्युनिस्टका कलङ्ग्कित कमाउनिस्टलाइ कत्ती हम्मेहम्मे पर्ला हेर्न बाकिनै हुनेछ।

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho หลายเดือนก่อน +2

    kisor nepal is good analyst

  • @rabindrashrestha786
    @rabindrashrestha786 หลายเดือนก่อน +2

    हावा बकुम्फुसे कुरा । को हो त्यो रैथाने समूह ?? कि त विदेशी शक्ति भन्नुपर्‍यो ।

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน +2

    श्री३ चन्द्र शमशेर राणाको सन्तानको तलुवा चाट्ने लालबुझक्कड लठुवाहरुले यो कुराबुझ्न जरुरिछ कि श्री३ युद्ध शमशेर राणाको आड र भरोशामा उभ्भिएको राजसस्थालाइ चन्द्र शमशेर राणाको बर्चश्व कायम हुदा राजा विरेन्द्रको वम्शनाश गराउदा टुलुटुलु घोडाको फुल हेरेर बस्ने लालबुझ्झकड नेपालका नेता भनाउदा दलाल नेता अपारदर्शित ब्यक्तित्व भ्रस्ट्र तस्कर दलाल र भुमाफियाहरु बन्न भ्याइनभ्याइको होडबाजिमा बाजिमार्दा आफुले थापेको ढोक्सामा आफै फस्दा अचम्म नमान्दा हुनेछ।

  • @user-tp6nx5vq7x
    @user-tp6nx5vq7x หลายเดือนก่อน +1

    Ramro kuro

  • @himalmalla4580
    @himalmalla4580 หลายเดือนก่อน +1

    शाही कालमा देश घुम्दै कार मा बसेर मासु भात खाने होटेल भात...? हिन्दु राष्ट्र, संघियता, राज संस्था, जन्म संग्रह किन .

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน

    कृष्ण प्रसाद भट्टराई जस्तो सन्तभन्ने नेतुलाइ खेलाउने शेर बहादुर देउवा श्री३ राणा चन्द्रशमशेर राणा बाट सन्चालित ब्यक्तित्व हुन जवजव श्री३ चन्द्र शमशेर राणा बलिया हुन्छन तवतव नेपालको राजसस्था र राजा कमजोर हुन्छन भन्ने पुष्टि राजा विरेन्द्रको वम्शनास हुने गरेको राजा महेन्द्र मारिनु परेको राजा ज्ञानेन्द्र शाहदेव सत्ताच्युत हुनु परेको ज्वालन्त उदाहरण हुन।

  • @user-mc3gz9bm9t
    @user-mc3gz9bm9t หลายเดือนก่อน

    सबैलाई गोलमटोल र रहस्यमयपूर्ण कुरा गरेर हिरोइज्म देखाउनु पर्या छ।के हो त्यो फेरी अदृश्य रैथाने समूह।हावा !!दारु कम भो बुढोलाई।

  • @BuddhaLamaflute
    @BuddhaLamaflute หลายเดือนก่อน

    Sound engineer ko ho yo channel ko thait

  • @Nepali_100
    @Nepali_100 หลายเดือนก่อน

    यस्ता चीक्ने जडियाको कुरा के सुन्ने हो ।। 😂

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 หลายเดือนก่อน

    ओहोहो,सक्किगोनित,,

  • @haribahadurbudha2114
    @haribahadurbudha2114 หลายเดือนก่อน

    ओलिले कुनै हसायमासक्दैननन।

  • @om35559
    @om35559 หลายเดือนก่อน +1

    यो पनि फटाहा हो, ओली सेरे र प्रचण्ड जस्तै

  • @jmahadevshah4231
    @jmahadevshah4231 หลายเดือนก่อน

    यी बाले भनेका कुरा प्रायः सबै मिल्छ 😅

  • @subashbaral6334
    @subashbaral6334 หลายเดือนก่อน

    Nikai boudhik hunuparx kishor nepal ko interview bujna aaire gaire nathhu gaire le kaha bata bujhun 😂

  • @neupanekulraj5632
    @neupanekulraj5632 หลายเดือนก่อน

    Jamin ko hadbandi ra moheyani hak ko esthapana king mahendra gaereko ho murkha buddhijivi bastab ma Raja mahendra ta e mula luttantra badi vanda krantikari rahexan

  • @rajshrestha3436
    @rajshrestha3436 หลายเดือนก่อน +1

    The worst man for political analysis !!!