सम्पूर्णमा नमस्कार, रबिन लामिछानेको शब्दमा, ईश्वर सिंहको सँगीत, मेरो र ईश्वर सिंहको स्वर, बिनोद भण्डारी र नारायणी खत्रीको अभिनयसहित मौलिक पन्चेबाजा गीत "शिरफूल शिरैमा" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद।
निकै राम्रो छ गीत मलाई अहिले सम्म कै सबैभन्दा धेरै मन परेको पन्चे बाजा गीत अनि जोती पनि छन पन्चे बाजा गीत ति भन्दा पनि करोड अरपो गुणा राम्रो बन्चे बाजा गीत हो यो अनि सबैभन्दा उत्कृष्ट गीत पनि हो त्यसैले आज सम्म कै सबैभन्दा राम्रो गीत बनाए को मा गायक गायिका लाइ मेरो तर्फबाट सलाम छ सम्मान छ यसरी सधै राम्रो राम्रो गीत बजारमा लेउनु हजुर हरु दुबै जनालाई सफलता को धेरै भन्दा धेरै सुभकामना छ म प्युठान को मान्छे हाल भने दक्षिण कोरिया बाट हेर्दै छु💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑
शिरफूल शिरको मेरो मायालु बागलुङ तिरको wow मेरो पनि मायालु बागलुङ तिरको थियो तर मैले जानेन कि उनले बिडम्बना हामी अहिले अलग छौ सारै मन छोयो यो गित ले ❤️❤️❤️❤️❤️ एम बि
"Simply the best" असाध्यै असाध्यै मन पर्यो। मौलिक शब्द, स्थानीय परिवेश अनि देख्दा साधारण तर अत्ति शालीन र सभ्य पोशाक सबै सबै कुरा अत्ति नै मन पर्यो है। ल धेरै धेरै धन्यवाद छ गुल्मीको यति मीठो गीत गराइदिनु भएकोमा🙏गीत भनेको यस्तो हुनुपर्छ👍👍
म गुल्मेली पनि होइन, न दार्चुलाको, न बाग्लुङ को नै!! काठमाडौ, हेटौडा ओखलढुंगा अनि धरान को पनि होइन, तर पनि मलाइ मध्य पस्चिम अनि सुदुर पश्चिम को ठेट लोक भाकाहरु आसद्ध्यै राम्रो अनि मन पर्छ, म हु एक ठेट पुर्व झापाली। I love nepal and its diversity.एकदम राम्रो लाग्छ यस्तै गित अनि प्रस्तुती हरु आइरहोस। शुभकामना ।।।।
वाउ मो गुल्मीको न भए ता पनि कति मिठो लाग्यो ।यो गीत सोर पनि तस्तै दुबैजना को आगामि दिनहरु मा पनि यस्तै मिठो गीत लिएर आउनु होला।।सुभकामना हजुर हरु को सम्पुर्ण तिमलाई😘😘😍
लय चाहि मिठो बनाएका रहेछन।।।गित चल्ने भनेको लय ले नै हो ।।त्यसैमा पन्चेबाजा मा १००% म्याच खाने स्वर इश्वर सिङ र शान्ति जि ।। अर्गानिक निर्देशक बिनोद जि।।उस्तै शब्द रबिन जि।।तरकारि मा सबै मिलेको ले स्वाद मिठो छ। शुभकामना।।
बसन्त थापा पछी को सबै भन्दा ऊत्कृष्ट र लोकप्रिय पन्चे बाजा गीत गाउने लोक गायक को नाम लिनु पर्दा ईश्वर सिंह को नाम शिर्ष स्थान मा आउछ सारै मिठो पन्चे बाजा गीत संपुर्ण टिमलाई धेरै-धेरै बधाई र सफलता को शुभकामना।।❤️❤️
गीत को प्रतेक शब्द मा कति गैराइ छ अनि स्वर सङीत को कुरै नगरम wow लोक दोहोरी गीत भनेको यस्तो पो हुनु पर्छ सम्पुर्ण टीम लाई सफलता को करोडौं शुभकामना ❣️👌👌🙏🙏🙏💃💃💐💐💐💐💐💐
नमस्कार म यो गीत को लेखक रबिन लामिछाने। गुल्मी र बाग्लुङ्ग बिच को माया प्रेम लाई समेटेर लेख्ने प्रयास गरेक छु। कस्तो लाग्यो गीत जस्ताको तस्तै प्रतिकृया दिनु होला है । इश्वर सिङ र शान्ता रानी परियार को आवाज अनि बिनोद भन्डारी र नारायनी खत्री जस्ता होनाहार प्रतिभा हरु सङ्ग जोडिन पाउँदा खुसी लागेको छ। सफलता को सुभकामना।
धेरै धेरै धन्यवाद रबिन सर हजुर्को रचनात्मक मोउलिक गितबाट धेरै आनन्दित भए यसरीनै आगामी गितहरुपनी लेक बेसि पहाड् र खोला नाला छुने खाले होस् । एस गितलाई मुर्त रूपदिने र लयबद्द गरिदिनु हुने सबै सबै लाई धन्यवाद तथा अग्रिम शुभकामना दिन चाहन्छु ।
आहा कति मीठो मौलिक शब्द भएको गित छ,हामी गुल्मेली नभए पनि हजुर हरुले गुल्मेली र बाग्लुङ्ग लाई समेटेर निर्माण गर्नु भएको मा धेरै आभारी छु ।हजुर हरुको गित ले छुट्टै मौलिक अनि गाउले परिबेश लाई जोडेको हुनाले म पनि गाउकी भएकोले यो गितले मेरो पनि मन छोएको छ यसरी नै राम्रा राम्रा गित हरु अझै निर्माण गर्दै जानू होला हार्दिक धन्यबाद दिन चाहान्छु।
साह्रै राम्रो लाग्यो गीत। गीतको कुनै पक्ष पनि कमजोर लागेन। करोड क्लबमा छिटै प्रबेस गरोस।अपार सफलताको सुभकामना। रेशम निर्दोश सङ्ग हुबहु मिल्दोरैछ गायकको आवाज।
आहा इश्वोर गुरु हजुर लाइ जाल्पा रोड को shooting हुदा चिनेको करिब ५ बर्श पहिला गित अति मन पर्छ आज येस्तो चिर परिचित हुनुभयो खुसि लायो पालो आउछ आउदो रैछ अझै सफल्तको शुभकामना हजुर लगाय्त सम्पुर्न team लाइ
गित साह्रै नै मन पर्यो । शब्द, स्वर, संगीत मात्र होइन दुइ छिमेकि भूगोल बाग्लुङ्ग र गुल्मी बीच को माया प्रेम लाई यथार्थ उतार्नुभएको छ, त्यो पनि असाध्यै राम्रो छ। धेरै राम्रो छ, सफलताको शुभकामना सम्पूर्ण टिमलाई।
हामी सबै नेपाली काे मन मटुमा बास बसन सफल सिरफुलसिरकाे गित।विशेष गरि santa raani sis को त म झनै ठुलो फेन हाे❤❤यस गितमा शब्द लय मिलाउनु हुने सम्पुर्ण लाई बधाई ❤❤
हामी गुल्मेलीहरुको धार्मिकसथल गाउँ ठाउँ र सम्पूर्ण विषयवस्तुहरुलाई समेटेर यति राम्रो गित बनाइदिनु भयकोमा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।
धन्यवाद छ रबिन भाईलाई अति नै सुन्दर तथा मौलिक गीत तथा भाका सिर्जना गर्नु भएको मा। साथै गाएक ईश्वर जी र शान्ता रानी बैनी लाई उत्तरोत्तर प्रगतिको शुभकामना। करोडौ को भिउज पाउन सफल होस् यस गीतले। धन्यवाद।
सारै मिठो हाम्रो बागलुङ गुल्मीको माैलिकत बोकेको अति राम्रो गित सुन्ना पाइयो इस्वर सिङ सान्ता रानी रबिन लामिछाने ज्यु लागायत सम्पूर्ण टिमलाई धन्यवाद ❤️❤️❤️❤️❤️❤️धेरै धेरै सफलताको शुभकामना 💘💘💘💘
आहा क्या दामी गीत नेपाली बाग्लुङने पन्चे बाजा हाम्रो बाग्लुङने ताल को निकै मिथो गीत मलाइ सार्है मन पर्यो म पनि बाग्लुङ धोरपातन नगरपालिका पश्चिम क्षेत्र को मान्छे हु आफू बाग्लुङने मा गर्भ लाग्छ
आहा मनै चङ्गै भयो यो गित सुनेर अाफु गल्मि र बाग्लुङको नभएपनि 💕💕💕💕💕whole unit लाई मेरि मायालु पनि बाग्लुङमा छिन पहिले अहिले त खै कता छिन होला but love you so much
हुनत आफू नत गुल्मिको नत बाग्लुङ्को भए पनि आफ्नै भेग तिर सुनिने टिपिकल नौमती बाजा को धुन अनि ईश्वर सिङ्ग शन्ता रानि परियर को सुमधुर सोर म गीत सरैनै राम्रो फुरेको छ सम्पुर्ण टिम ऐक मुस्टा सम्झिना चाहे आउँदा दिन हरुम पनि येस्तै येस्तै गित सुन्न पाउ करोडौं कलब पुगोस मेरो येहि छ कामना धन्यवाद (राम.बर्देवा स्याङ्जा हाल मलेशिया देखि)
अति मिठो गित बनेछ जति सुन्यो उति सुन्न मन लाग्ने । यो पर्देश मा बसेर पनि आफ्नै गाउँ पाखा मा बनेको यो शब्द ले दिउती मा time कसरी सकिन्छ ।थाहै न हुने रहेछ ।सबै सबै यो गित मा सहभागी हुनुहुन्छ मोरि मोरि धन्ने बात दिन चाहान्छु ।म गुल्मेली madan b.c
म तनहु को भए पनि गित सारै राम्रो लागो ।ईश्वर भाइ को त म फेन नै हु ।बैनी शान्ती को पनि सारै राम्रो स्वार छ।गाउँ घर को टिपिकल गित आहा फेरि पनि एस्तै गित को अपेक्षा गर्दछु । सफलता को शुभ कामना
अति राम्रो शब्द लेखन को साथमा गायक गायिका हरुको झन उत्तम र आजभोलि धेरै मन पराइएको गित मध्ये यो एउटा गित हो ।सम्पुर्ण कलाकार हरु प्रती उच्च सम्मान छ।जय गित जय संगीत 💐💐🙏🙏
आहा कति मीठो स्वर, इस्वर सिह को आवज अति नै मन पर्छ पन्चे बाजामा जति सुन्यो तेति सुनु सुनु लाग्ने रबिन जि ले यति राम्रो गित लेखेर सुन मा सुगन्ध थप्नु भएको छ शुभकामना छ सम्पुर्न टिम लाई 🙏🙏🙏🙏🙏👌👌👌
Raju da Krishna de Shanti Shree de babu Krishna da pachi Shanta Rani de ko ahile samma ko jordar prashuti deenu bhayako ma sabai da de lai unnati ra Pragati ko uchha samman Garda Chu
शान्ता जी एकदमै दरिलो अनि सुरिलो आवाज अनि ईश्वर जी को पनि उस्तै मिठो आवाज 😍 त्यसमाथि शब्द अनि लय सिर्जनाले त झनै सुनमा सुगन्ध थपिएको छ जति सुने पनि सुनीरहुँ लाग्ने गित बनेको रहेछ यो गीतले निकै सफलता पावस् शुभकामना छ सम्पूर्ण टिमलाई lll💐
गित राम्रो लाग्यो सफलताको शुभकामना । गित खोज्दा खोज्दा धेरै गार्हो भो। गुल्मी तिर को छ बाहिर चर्चा कि सिर्फुल सिर को राख्नुस। भित्र बाग्लुङ तिर को रैछ। गुल्मी तिर को टाइटल राख्देको भए अझ धेरै म जस्ता कयौ साथीहरू लाई सजिलो हुन्थ्यो। गित पनि अझै हिट हुन्थ्यो। मेरो जिज्ञासा् 😚
मलाई धेरै मन पर्ने कलाकार रबिन भाई यत्ति मिठठो गित निकाल्नु भयको मा धेरै धेरै धन्यवाद म त अर्घाखाँची जिल्लाको गुल्मी र अर्घाखाँची नजिकै गुल्मी तिर को गित सुन्दा धेरै आनन्द आयो फेरि पनि रबिन भाई लाई प्रगति को धेरै धेरै शुभ-कामना हाल अरुणाचल प्रदेश बाट
नमस्कार तथा शुभकामना। आफ्नै मौलिक पहिचान सहितको मिठो लोक दोहरी गीत।। लोक संकृतिको संरक्षण गर्न निकै सहयोग पुर्याएको छ । संपूर्ण टिमलाई हार्दीक बधाई तथा शुभकामना
आहा सारै मीठो भाका रबिन भाईलाई सलामछ अनि ईश्वर शिङग भाईकोत बयान गरने थाउनै छैन सनमानछ अनि सान्ता रानी बैहिनी मीठो सोरकी धनी अनि सालिन्ता सम्पुर्ण होलटिम अनि सान्ता रानी परियार बैहिनी लाई धेरै धेरै सुभ कामना छ🌷❤️🙏

मन परेको गित आहा
अत्यन्तै मिठो,मौलिक पन्चेबाजा गित
#बाग्लुन्ग_तिरैको
सफलताको शुभकामना सम्पुर्ण टिमलाई…🎼
आहा शब्द उस्तै दुबैजनाको स्वर लट्ठ भए म त बागलुङ तिरको गुल्मि तिरको सफलताको शुभकामना
😘😘🙏
आहा अत्यन्तै मिठो मौलिक पन्चेबाजा गित
शान्ता दिज्जु, ईश्वर दादा, लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना❤️❤️🙏🙏🙏
यहि गित मात्रै सुन्न मन लाग्छ के भाहो?
अझै प्रगतिको कामना यो जोडिलाइ❤️
आफू गुल्मेली भयर हो कि यो गित सुनेर मनै थाक्दैन। दामी लाग्यो मौलिक सिम्पल मन छुन खाले बधाइ छ सम्पुर्ण तिमलाइ।
निकै राम्रो छ गीत मलाई अहिले सम्म कै सबैभन्दा धेरै मन परेको पन्चे बाजा गीत अनि जोती पनि छन पन्चे बाजा गीत ति भन्दा पनि करोड अरपो गुणा राम्रो बन्चे बाजा गीत हो यो अनि सबैभन्दा उत्कृष्ट गीत पनि हो त्यसैले आज सम्म कै सबैभन्दा राम्रो गीत बनाए को मा गायक गायिका लाइ मेरो तर्फबाट सलाम छ सम्मान छ यसरी सधै राम्रो राम्रो गीत बजारमा लेउनु हजुर हरु दुबै जनालाई सफलता को धेरै भन्दा धेरै सुभकामना छ म प्युठान को मान्छे हाल भने दक्षिण कोरिया बाट हेर्दै छु💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑
हजारौं पटक सुने र हेरिसके अझै सुनिरहु हेरिरहु झै हुन्छ शब्द चयन गर्नुहुने को दाजुको ठुलो फ्यान अब येस्तै मीठो तिज गित को प्रतीक्षामा छु है
शिरफूल शिरको मेरो मायालु बागलुङ तिरको wow मेरो पनि मायालु बागलुङ तिरको थियो तर मैले जानेन कि उनले बिडम्बना हामी अहिले अलग छौ सारै मन छोयो यो गित ले ❤️❤️❤️❤️❤️ एम बि
गोर्खाली शब्दकार,बाग्लुङ्गे गायक,गुल्मेली गायिका अनि सन्दर्भ बाग्लुङ्गे र गुल्मेली मायाको।गजब लाग्यो!सम्पुर्णमा सफलताको शुभकामना।💦🧡
Superb
"Simply the best" असाध्यै असाध्यै मन पर्यो। मौलिक शब्द, स्थानीय परिवेश अनि देख्दा साधारण तर अत्ति शालीन र सभ्य पोशाक सबै सबै कुरा अत्ति नै मन पर्यो है। ल धेरै धेरै धन्यवाद छ गुल्मीको यति मीठो गीत गराइदिनु भएकोमा🙏गीत भनेको यस्तो हुनुपर्छ👍👍
आहा आफू बागलुङ को भएर होला बाजा ताल सुन्दा बितिकै नाच्न मन लाउच का मलाई त अती नै मर्मिक प्रस्तुति सबै टीम लाई धेरै धेरै शुभकामना ❤️❤️❤️❤️
म गुल्मेली पनि होइन, न दार्चुलाको, न बाग्लुङ को नै!! काठमाडौ, हेटौडा ओखलढुंगा अनि धरान को पनि होइन, तर पनि मलाइ मध्य पस्चिम अनि सुदुर पश्चिम को ठेट लोक भाकाहरु आसद्ध्यै राम्रो अनि मन पर्छ, म हु एक ठेट पुर्व झापाली। I love nepal and its diversity.एकदम राम्रो लाग्छ यस्तै गित अनि प्रस्तुती हरु आइरहोस। शुभकामना ।।।।
गीत निकै मार्मिक बनेको छ र रबिन दाई ले गुल्मी र बाग्लुङ जिल्ला लाई समेटेर बनाउनु भएको मा सफलताकाे अग्रिम शुभकामना दाई best of luck 💋💋💋🙏🙏🙏
दिन मा २० पटक सुन्दा पनि थाक्दैन मन कति मीठो भाका, उस्तै मिठा शब्द, उस्तै vdo , उस्तै गायन शैली 😍😍 हार्दिक सुभ कामना सम्पुर्ण टिमलाई
Very nice
Wow dami song👍👍👍👍🙏🙏🙏♥️🙏♥️♥️♥️🥰
Hahaha
Hahaha
वाउ मो गुल्मीको न भए ता पनि कति मिठो लाग्यो ।यो गीत सोर पनि तस्तै दुबैजना को आगामि दिनहरु मा पनि यस्तै मिठो गीत लिएर आउनु होला।।सुभकामना हजुर हरु को सम्पुर्ण तिमलाई😘😘😍
बागलुङको भएर हाे कि कुन्नि सारै मन परेको छ १० चाेटि हेरि सके ।सम्पूर्ण टिमलाई बधाई छ
k kura garya ko hajur ma Pyuthani vayara ta ahilya samma 50 Vanda mathi hyari sakya suni sakya❤
म ऋषि धमलाको अन्तर्वार्ता हेरेर शान्तारानी लाई खोज्दै आएको
Testai testai😂😊
लय चाहि मिठो बनाएका रहेछन।।।गित चल्ने भनेको लय ले नै हो ।।त्यसैमा पन्चेबाजा मा १००% म्याच खाने स्वर इश्वर सिङ र शान्ति जि ।। अर्गानिक निर्देशक बिनोद जि।।उस्तै शब्द रबिन जि।।तरकारि मा सबै मिलेको ले स्वाद मिठो छ। शुभकामना।।
बसन्त थापा पछी को सबै भन्दा ऊत्कृष्ट र लोकप्रिय पन्चे बाजा गीत गाउने लोक गायक को नाम लिनु पर्दा ईश्वर सिंह को नाम शिर्ष स्थान मा आउछ सारै मिठो पन्चे बाजा गीत संपुर्ण टिमलाई धेरै-धेरै बधाई र सफलता को शुभकामना।।❤️❤️
Thank you so much
Welcome Shanta Rani pariyar ji 💕
@@rchandrasahi2544ko. You l name BB. F ml
गीत को प्रतेक शब्द मा कति गैराइ छ अनि स्वर सङीत को कुरै नगरम wow लोक दोहोरी गीत भनेको यस्तो पो हुनु पर्छ सम्पुर्ण टीम लाई सफलता को करोडौं शुभकामना ❣️👌👌🙏🙏🙏💃💃💐💐💐💐💐💐
नमस्कार म यो गीत को लेखक रबिन लामिछाने। गुल्मी र बाग्लुङ्ग बिच को माया प्रेम लाई समेटेर लेख्ने प्रयास गरेक छु। कस्तो लाग्यो गीत जस्ताको तस्तै प्रतिकृया दिनु होला है । इश्वर सिङ र शान्ता रानी परियार को आवाज अनि बिनोद भन्डारी र नारायनी खत्री जस्ता होनाहार प्रतिभा हरु सङ्ग जोडिन पाउँदा खुसी लागेको छ। सफलता को सुभकामना।
अत्ति उत्कृष्ट शब्द चयन सर। छिट्टै करौडौं क्लब मा प्रवेश गरेको देख्न पाईयोस्। सफलताको लागि लाखौं लाख शुभकामना 🙏🏻🙏🏻🙏🏻
हामी नि गुल्मेली परियो सारै रामरो बनेको छ है
Khusi lagyo rabin sir ati ramro xa geet ma pani gulmi kai ho
निकै रमाइलो लाग्थ्यो
So nice song dada❤️❤️❤️
रिडि खोला तरेर रुरुमा हाम्रो भेट तेइ भाथ्यो सुरुमा .....wow superb collection Rabin brother !
Ati ramro
धेरै धेरै धन्यवाद रबिन सर हजुर्को रचनात्मक मोउलिक गितबाट धेरै आनन्दित भए यसरीनै आगामी गितहरुपनी लेक बेसि पहाड् र खोला नाला छुने खाले होस् । एस गितलाई मुर्त रूपदिने र लयबद्द गरिदिनु हुने सबै सबै लाई धन्यवाद तथा अग्रिम शुभकामना दिन चाहन्छु ।
आफू गुल्मेली नभए पनि हामी गुल्मेलीलाई माया गरेर यति मिठो गित लेखिदिनु भएकोमा धेरै धेरै धन्यवाद रबिन सर धेरै धेरै सफलताको शुभकामना ❤️❤️❤️🙏🙏
Nice
🥰🥰
आफुत बाग्लुङको परियो
Uhako wife gulmi ki hununxa tesaile hola🥰
म पनि गुल्मी को त हैन ,तर पनि गुल्मी असाध्यै रमाईलो अनि राम्रो लाग्छl आजै एस्तl रमाईला गीत संगीत ,
सारै राम्रो पर्स्तुती हजुर को कुन सब्द्ले तारिफ गरम कुनै सब्दै नै छैन जति गरे पनि कमै हुन्छ सफलताकाे शुभकामना
म त बाग्लुङ को मान्छे भएर होला मलाइ सरै मन परो आहा मन चस चस छुने इ लाइन खुबै मन पर्यो तिक तक्ले हेर्ने बनायो है हामिलाइ😍😍😍😍😍
शिर्फुल शिरकाे...
मेराे मायालु पाल्पा तीर काे ❤️❤️❤️🤣🤣
सार्है मिठाे गीत ❤️❤️❤️ धन्यबाद सम्पूर्ण टीमलाई🙏🙏
आहा कति मीठो मौलिक शब्द भएको गित छ,हामी गुल्मेली नभए पनि हजुर हरुले गुल्मेली र बाग्लुङ्ग लाई समेटेर निर्माण गर्नु भएको मा धेरै आभारी छु ।हजुर हरुको गित ले छुट्टै मौलिक अनि गाउले परिबेश लाई जोडेको हुनाले म पनि गाउकी भएकोले यो गितले मेरो पनि मन छोएको छ यसरी नै राम्रा राम्रा गित हरु अझै निर्माण गर्दै जानू होला हार्दिक धन्यबाद दिन चाहान्छु।
म नि गुल्मी को हुम कर!गुल्मी नाम आउन बित्तिकै गर्व लाग्छ।।।उत्कृष्ट पन्चेबाजा!🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गोरखा घर भयनी बाग्लुङ्ग पाल्पा गुल्मी सबै ठाउलाइ समेटी उत्कृस्ट शब्द बनाउनुभयछ। साह्रै राम्रो लाग्यो रबिन सर सब्दहरु
धेरै नै मिठो गित 😍😍😍 आफू गुल्मीको भयर होला ।निकै राम्रो लाग्यो।
साह्रै राम्रो लाग्यो गीत। गीतको कुनै पक्ष पनि कमजोर लागेन। करोड क्लबमा छिटै प्रबेस गरोस।अपार सफलताको सुभकामना। रेशम निर्दोश सङ्ग हुबहु मिल्दोरैछ गायकको आवाज।
आहा इश्वोर गुरु हजुर लाइ जाल्पा रोड को shooting हुदा चिनेको करिब ५ बर्श पहिला गित अति मन पर्छ आज येस्तो चिर परिचित हुनुभयो खुसि लायो पालो आउछ आउदो रैछ अझै सफल्तको शुभकामना हजुर लगाय्त सम्पुर्न team लाइ
गित साह्रै नै मन पर्यो । शब्द, स्वर, संगीत मात्र होइन दुइ छिमेकि भूगोल बाग्लुङ्ग र गुल्मी बीच को माया प्रेम लाई यथार्थ उतार्नुभएको छ, त्यो पनि असाध्यै राम्रो छ। धेरै राम्रो छ, सफलताको शुभकामना सम्पूर्ण टिमलाई।
सारै मीठो गीत गायिका शान्तारानी परियार अनि इस्वर खडका ज्यु लगायत सम्पुर्ण युनिटलाइ सफलताको धेरै धेरै शुभकामना 🌷❤️🌷🙏
गुल्मेली हुनुमा गर्व गर्छु यति राम्रो गीत बधाई छ
हामी सबै नेपाली काे मन मटुमा बास बसन सफल सिरफुलसिरकाे गित।विशेष गरि santa raani sis को त म झनै ठुलो फेन हाे❤❤यस गितमा शब्द लय मिलाउनु हुने सम्पुर्ण लाई बधाई ❤❤
हामी गुल्मेलीहरुको धार्मिकसथल गाउँ ठाउँ र सम्पूर्ण विषयवस्तुहरुलाई समेटेर यति राम्रो गित बनाइदिनु भयकोमा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।
Super nice butfully song
आ हा कती मिठो गीत सबै जना लाई एक मुस्त love you all❤️ from baglung हाल Uk
हार्दीक नमन् सम्पूर्ण टिमलाई यतिराम्रो मौलिक पञ्चे बाजा गीत सुन्ने अवसर हामी गुल्मी र बागलुङ बासी लगाएत सवैलाई हार्दीक बधाई 🎂🙏❤️❤️
That geet sing madhav Prasad panthee sing yes or no
GoodLuckthisvideo
सुदुरको भएपनि पन्चेबाजा गीत सार्है मनपर्छ र गर्व लाग्छ नेपाली हुनुमा। शुभकामना यति मीठो गीतको लागि ।
धन्यवाद छ रबिन भाईलाई अति नै सुन्दर तथा मौलिक गीत तथा भाका सिर्जना गर्नु भएको मा। साथै गाएक ईश्वर जी र शान्ता रानी बैनी लाई उत्तरोत्तर प्रगतिको शुभकामना। करोडौ को भिउज पाउन सफल होस् यस गीतले। धन्यवाद।
बागलुङको भयर होला धेरै मीठो लाग्यो गित सफलताको कामना सम्पूर्ण टिममा 👌👌👌👌👌👌💘💘💘💗💗💙💙💚💚💚💔💔💔💔💓💓💓💓
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
thank you so much dear sis
hjur laii ta geet niskina matrw paro
आहा निकै मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Wow....nice song......
Umm
धेरै धेरै धन्यबाद रविन लामिछाने सर लाई यति मिठो सब्द संकलन गर्नु भएको मा साथै सबै टिम लाई सलाम छ साथै सफलताको शुभकामना व्यक्त गर्दछु। जय पञ्चे बाजा।
जति सुने पनि धित नमर्ने,धेरै राम्रो प्रस्तुति 👌👌सफलताको शुभकामना सम्पूर्ण टिमलाइ 🙏🙏🙏🙏
जति सुने पनि सुनिराखौ लाग्ने अति उत्कृष्ट शब्द संकलन ,तेस्मा स्वर लय भर्ने सबै सबै लाई शुभकामना ।
आहा निकै मिठो मौलिक बाजा गीत शुभकामना टिमलाई
सारै मिठो हाम्रो बागलुङ गुल्मीको माैलिकत बोकेको अति राम्रो गित सुन्ना पाइयो इस्वर सिङ सान्ता रानी रबिन लामिछाने ज्यु लागायत सम्पूर्ण टिमलाई धन्यवाद ❤️❤️❤️❤️❤️❤️धेरै धेरै सफलताको शुभकामना 💘💘💘💘
ईश्वर जि त साँच्चिकै कलाकार हो भन्ने प्रस्ट भो। भोइस माइन्ड ब्लोइङ लाग्यो।
अत्यन्तै मन छुने गित सम्पुर्ण गुल्मेलीको मुखमा झुण्डिने गित।
बधाइ तथा शुभकामना होल युनिटलाई ।
आहा क्या दामी गीत नेपाली बाग्लुङने पन्चे बाजा हाम्रो बाग्लुङने ताल को निकै मिथो गीत मलाइ सार्है मन पर्यो म पनि बाग्लुङ धोरपातन नगरपालिका पश्चिम क्षेत्र को मान्छे हु आफू बाग्लुङने मा गर्भ लाग्छ
Thank you so much
धेरै धेरै राम्रो गित ।नेपाल को याद गरायो हो।परदेश मा यो गित सुन्दा🇳🇵सबै लाई सफलता को सुभकामना🇵🇹
Dhami
राम्रो छ गित मलाई पन्नचे बाजागित धेरै मनपर्छ
म रोल्पा को भयपनि धेरै धेरै राम्रो छ बधाई छ
आफू दाङ तिर को भएनी गित चाइ दामी छ है दिजु मलाई असाधै मन परो आगामी दिनको लागि सफलता को शुभकामना
तम्घास माथि रुसुँगा बन् पर्छ
मलाई उनी असाध्यै मन पर्छ 💖💖💖
Wow song 😍😍😍
हा तम्घास माथी रेसुङा बन पर्छ
ऊनी मलाई असाध्यै मन पर्छ ।
सारै आनन्द लाग्ने शब्द ।आहा@😍😍😍😍😍😍❤️
Gajab xa ❤️
बागलुङ र गुल्मी सिमाना भएको मेरो गाउँ।।। पौदी क्षेत्रको समसामयिक रचना लाग्यो। धन्यबाद छ सम्पूर्ण सर्जक र कलाकार ज्यू हरुमा।। 🙏🙏🌹🌹
जति सुन्यो उति सुनौ सुनौ लाग्ने अत्यन्तै मार्मिक गित। बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏🙏
आहा मनै चङ्गै भयो यो गित सुनेर अाफु गल्मि र बाग्लुङको नभएपनि 💕💕💕💕💕whole unit लाई मेरि मायालु पनि बाग्लुङमा छिन पहिले अहिले त खै कता छिन होला but love you so much
हुनत आफू नत गुल्मिको नत बाग्लुङ्को भए पनि आफ्नै भेग तिर सुनिने टिपिकल नौमती बाजा को धुन अनि ईश्वर सिङ्ग शन्ता रानि परियर को सुमधुर सोर म गीत सरैनै राम्रो फुरेको छ सम्पुर्ण टिम ऐक मुस्टा सम्झिना चाहे आउँदा दिन हरुम पनि येस्तै येस्तै गित सुन्न पाउ करोडौं कलब पुगोस मेरो येहि छ कामना धन्यवाद (राम.बर्देवा स्याङ्जा हाल मलेशिया देखि)
बधाई छ गित राम्रो छ अझै सफलता को शुभकामना ।
कला गला को साथसाथै सस्कृति को सम्मान जगेर्ना भएको महसुस भयो मलाइ यो गीत हेरेपछि सफलता प्राप्त होस्
अति मिठो गित बनेछ जति सुन्यो उति सुन्न मन लाग्ने । यो पर्देश मा बसेर पनि आफ्नै गाउँ पाखा मा बनेको यो शब्द ले दिउती मा time कसरी सकिन्छ ।थाहै न हुने रहेछ ।सबै सबै यो गित मा सहभागी हुनुहुन्छ मोरि मोरि धन्ने बात दिन चाहान्छु ।म गुल्मेली madan b.c
म तनहु को भए पनि गित सारै राम्रो लागो ।ईश्वर भाइ को त म फेन नै हु ।बैनी शान्ती को पनि सारै राम्रो स्वार छ।गाउँ घर को टिपिकल गित आहा फेरि पनि एस्तै गित को अपेक्षा गर्दछु । सफलता को शुभ कामना
पन्छे बाजा गितमा सबै भन्दा सर्बउत्कृष्ट लायो आफू गुल्मिली भयेर होकि 😍😍
अति राम्रो शब्द लेखन को साथमा गायक गायिका हरुको झन उत्तम र आजभोलि धेरै मन पराइएको गित मध्ये यो एउटा गित हो ।सम्पुर्ण कलाकार हरु प्रती उच्च सम्मान छ।जय गित जय संगीत 💐💐🙏🙏
म सुर्खेती भए पनि यो बाग्लुङ र गुल्मी बीचको पञ्चेबाजा गीत एकदम राम्रो लाग्यो जाती हेर्यो त्यति हेर्न मन लाग्छ सबै टीम लाई धेरै धेरै सफलताको शुभकामना
आफु त नवलपुरे परियाे तर याे गित धेरै मन पर्यो🤟🤟🤟🤟🤟 अझ बढि सफलताको शुभकामना
अति राम्रो समय सान्दर्भिक भाका!
सम्पुर्ण टिमलाइ पुर्ण सफलताको अग्रिम शुभकामना !!
Best of luck !!!
आहा कति मीठो स्वर, इस्वर सिह को आवज अति नै मन पर्छ पन्चे बाजामा जति सुन्यो तेति सुनु सुनु लाग्ने रबिन जि ले यति राम्रो गित लेखेर सुन मा सुगन्ध थप्नु भएको छ शुभकामना छ सम्पुर्न टिम लाई 🙏🙏🙏🙏🙏👌👌👌
Lp
सफलताको शुभकामना शान्ता रानी जि लगाएत सम्पूर्ण टिमलाई
Thank.you so much
सार्रै राम्रो गित् ,गायक गायिका हरुमा सफलताको शुभकामना
Ramro x
Timile lekheu ra ta yeti ramro geet cha bhai
Raju da Krishna de Shanti Shree de babu Krishna da pachi Shanta Rani de ko ahile samma ko jordar prashuti deenu bhayako ma sabai da de lai unnati ra Pragati ko uchha samman Garda Chu
समाजमा यस्ता घटनाहरू पक्कै पनि घटेका होलान,,,यसरी विदेसिएको श्रीमानलाई विजोग बनाईएको दृष्टान्त वेदना मैले मेरै आँखाले देखेको छु । स्रष्टा र सम्पुर्ण कलाकार टिमलाई सलाम ।
शान्ता जी एकदमै दरिलो अनि सुरिलो आवाज अनि ईश्वर जी को पनि उस्तै मिठो आवाज 😍 त्यसमाथि शब्द अनि लय सिर्जनाले त झनै सुनमा सुगन्ध थपिएको छ जति सुने पनि सुनीरहुँ लाग्ने गित बनेको रहेछ यो गीतले निकै सफलता पावस् शुभकामना छ सम्पूर्ण टिमलाई lll💐
गित राम्रो लाग्यो सफलताको शुभकामना । गित खोज्दा खोज्दा धेरै गार्हो भो। गुल्मी तिर को छ बाहिर चर्चा कि सिर्फुल सिर को राख्नुस। भित्र बाग्लुङ तिर को रैछ। गुल्मी तिर को टाइटल राख्देको भए अझ धेरै म जस्ता कयौ साथीहरू लाई सजिलो हुन्थ्यो। गित पनि अझै हिट हुन्थ्यो। मेरो जिज्ञासा् 😚
u r 100℅ right
हो त है?गुल्मी जिल्ला भित्रको गाउँ बाग्लुङ्ग पर्यो।😂
मीठो गित्❤️ छिट्टै करोड लिस्टमा पर्न सफल होस्❤️❤️🌹❤️
मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🏻🙏🏻🙏🏻🙏🏻
अति नै राम्रो र मार्मिक गीत बधाई
छ सम्पुर्ण देश का गहना कलाकार हरु लाई
मलाई धेरै मन पर्ने कलाकार रबिन भाई यत्ति मिठठो गित निकाल्नु भयको मा धेरै धेरै धन्यवाद म त अर्घाखाँची जिल्लाको गुल्मी र अर्घाखाँची नजिकै गुल्मी तिर को गित सुन्दा धेरै आनन्द आयो फेरि पनि रबिन भाई लाई प्रगति को धेरै धेरै शुभ-कामना हाल अरुणाचल प्रदेश बाट
आहा कति मिठो गित जति पटक सुने पनि धित मर्दैन!! सम्पुर्ण टीम लाई सफलताको शुभकामना!!❣️🙏💐
Thank you so much
पंन्चेबाजा गित साह्रै राम्रो छ नारायणीको अभिनय झनै राम्रो सान्ता जि को स्वरको त कुरै नगरौ आहा बधाई छ सबैमा ।
Thank.you so much
मौलिक गीत बाग्लुंग तिरको, गुल्मी तिरको मेरो लय सिर्जना रबिन लामिछाने को सब्द सान्तरानी परियार र मेरो आबाज मा आयो है कृपया सबैले माया गरिदिनुहोला है
Thank you so much dai
ma baglung ko ani sabai singer baglung ko ishwor dai ko ni sab git ramro xa best wishes ❤️❤️
आहा मेरो मायालु चितवन तिर को
gayek gaaika best hunuhunxa
voice of king for lok geet
सार्है मन पर्ने यो गित love from portugal ❤️❤️
रबिन लामीछाने भाइ हजुरले अेति राम्रो गित बनाउनु भाकोमा धेरै धनैबात अनि ईश्वर शिङभाई अनि सान्ता रानी बैईनि लाई धेरै धनैबातछ जयगित जयसङगीत ❤️❤️❤️🙏🙏🙏
प्रीय कलाकार रबिन सर धेरै धेरै धन्यवाद यति मिठो गितको सिर्जनाको लागी💞
आफू गुल्मेली नभए पनि हामी गुल्मेलीलाई माया गरेर यति मिठो गित लेखिदिनु भएकोमा धेरै धेरै धन्यवाद रबिन सर
Aaha saarai daameeee song💝💝🌺🌺🌺💝💝💝🌺🌺💘💘💘💕💕💕💕💓🤣🌹🌹🌹🌹🌹💗🌷🌷💖💖💖💖🌹💖💖💖🌷🌷🌷🌷💗💗🌷💖💖🌹🌹💗💗💗❤️❤️💞💞💞❤️❤️❤️💞💞💞💞
Thankyou Rabin dai eti ramro git garnuvako xa ani aafu gulmiko navae pani hamro gulmi lai maya garera sabda sankalan garnuvaekoma
Geet dheraii ramro lagyeu laye sabda swar ani pyari didi narayeni khatri ra dada binod को avinaye asadhaii ramro safaltako shubhakamana 🙏❤️
छिटै करोड क्लब मा देख्न पाइयोस अतीनै मिठो गित। बधाई छ शान्ता रानी बहिनी लाइ लगायत सम्पूर्ण टिमलाई
आहा कति मिठो गीत 😍बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टीम लाई
मैले ५० पटक भन्दा बढी हेरेको भिडियो!आहा!
धौलागिरी का हुनाहार का एक हुन इसोर सिङ best of luck all
आज सम्म सुनेको सबै भन्दा राम्रो गीत। साह्रै राम्रो छ।🙏
Congratulations to the hole team❣️
आहा उत्कृष्ट लय शब्द अनि स्वोर दुबै जनाको बधाई छ सम्पुर्ण टिमलाई ❤️
अाफु दैलेखि तर पनि गित एकदम मन खायो है ।सुभकामना
अति मीठो शब्द अनि लयमा यो पन्चे बाजा गित उत्कृष्ट छ । सम्पुर्ण टिमलाई शुभकामना
यस्तो पो हुनुपर्छ त बाजा ताल गीत भनेको त । अलि ढिला भयो बिहे भैसक्यो मेरो केही छैन अब ढोगभेट रमाइलो हुन्छ। मजाले बज्ने भयो यो गीत 😁😂
दामी गीत त्यो पनि आफ्नै गाउमा छायांकन गरिएको रहेछ धन्यवाद सबै टिमलाई ।
नमस्कार तथा शुभकामना। आफ्नै मौलिक पहिचान सहितको मिठो लोक दोहरी गीत।। लोक संकृतिको संरक्षण गर्न निकै सहयोग पुर्याएको छ । संपूर्ण टिमलाई हार्दीक बधाई तथा शुभकामना
आहा सारै मीठो भाका रबिन भाईलाई सलामछ अनि ईश्वर शिङग भाईकोत बयान गरने थाउनै छैन सनमानछ अनि सान्ता रानी बैहिनी मीठो सोरकी धनी अनि सालिन्ता सम्पुर्ण होलटिम अनि सान्ता रानी परियार बैहिनी लाई धेरै धेरै सुभ कामना छ🌷❤️🙏
धन्यबादछ छ रबिन सर यति राम्रो गीत लेखी दिनु भएको मा
सोर र लय एक्दमै मिलेको सब्दनी उत्कृष्ट एकदमै सुन मा सुगन्ध मिसिएको गित बधाई छ सम्पुर्ण टिम लाई