तीन नेतामाथि ‘एनसेल’को लगानी! प्रचण्डले स्वीकारे। ‘गंगाबारे प्रश्न गर्ने लोकतन्त्र विरोधी हुन्’ |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 571

  • @banuragi1310
    @banuragi1310 10 หลายเดือนก่อน +34

    नहेरि नहुने अत्यन्तै लोकप्रिय कार्यक्रम ❤️सलाम वीरेन्द्र सर🙏

  • @FursadkoBela
    @FursadkoBela 10 หลายเดือนก่อน +69

    जबसम्म रवि लामिछानेको पूरा कार्यकालको रिजल्ट आउदैन तबसम्म केही गरेन भन्न मिल्दैन। हो खबरदारी गर्नुपर्छ ।

    • @lilidarai5191
      @lilidarai5191 10 หลายเดือนก่อน +2

      Right bhanu bhayo sir 🙏🙏🙏

    • @jogbahadurrai151
      @jogbahadurrai151 7 หลายเดือนก่อน

      ​@@lilidarai5191😅😅 mo no i😅i my o man

  • @LG2334.
    @LG2334. 10 หลายเดือนก่อน +101

    रवि लामिछानेले केही बोलेन भनेथ्यो नि अन्धभक्तहरू । ठाँउमा बोल्नुपर्छ प्रधानमन्त्री सँग फेस टु फेस टेबल टक गरेका छन। बर्षौ बर्षा तिम्रा नेताहरूले देश लुटिरहेका छन अनि जाबो १ बर्ष त भएको छ रवि लामिछाने आएको ।

    • @prakashkatuwal6160
      @prakashkatuwal6160 10 หลายเดือนก่อน +4

      Right😊

    • @rameshsunar6528
      @rameshsunar6528 10 หลายเดือนก่อน +3

      Yasto ghas harulai bojauna saknu hunna ho

    • @lilidarai5191
      @lilidarai5191 10 หลายเดือนก่อน

      Ho samay aaya kaha kasari bolana par chha sabai tha chha rabi sir lai tetai raj niti ma janu bhako chaina rabi sir hami bahira herni ho

    • @balrajpradhan9881
      @balrajpradhan9881 10 หลายเดือนก่อน

      RABI SAHI CHA .❤

    • @nandramdahal
      @nandramdahal 10 หลายเดือนก่อน

      ​@lilidarai5191 fugmjjvvg. Bhर0ौ

  • @bipulthakuri1573
    @bipulthakuri1573 10 หลายเดือนก่อน +33

    देश भक्त नेपालिले यो लुटेरा ऐनशिल को शिम बहिशकार गरनु परछ मेरो अागरह छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 10 หลายเดือนก่อน +42

    आतंककारीको नाइके लाई प्रधानमन्त्री बनाएर
    देशको भलो हुन्छ भनेर सोच्नु नै महा मुर्ख हो😐️

    • @lokrajkhadkaanmol4869
      @lokrajkhadkaanmol4869 10 หลายเดือนก่อน +2

      हजुर ले धेरै नै हर कुरा मा ध्यान दिनुहुदो रहेछ हजुर को कमेन्ट मा धेरै मा देख्छु मैले हेर्ने भिडियो मा

  • @priyalamichhane1204
    @priyalamichhane1204 10 หลายเดือนก่อน +3

    वीरेन्द्र जीलाई धन्यावाद समय अनुसारको यक्षप्रश्नहरु।
    जतिसुकै जान्ने, बुझ्ने, सुन्ने किन नहोस् हिजो के भयो के थियो भन्दापनि अब अगाडि कसरी बढ्ने भन्ने सम्बन्धमा दोस्रो व्यक्तिको विषयलाई नकारात्मक बनाइरहँदा सुन्ने शक्ति हुनुपर्छ,त्यसपछिको बहस झनै महत्त्वपूर्ण हुन्छ भन्ने मेयर बालेन ले बुझ्न जरुरी छ कृपया घमण्डले कसैलाई फाइदा दिँदैन सुन्दैमा आफ्नो अस्तित्व घट्दैन 🙏

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 10 หลายเดือนก่อน +3

    अति कडा सत्य तथ्य आवाज बुलन्द गर्ने जैरू सरलाई धेरै धन्यवाद छ सत्य तथ्य कोजय जयहोस।

  • @arunbelbase12
    @arunbelbase12 10 หลายเดือนก่อน +21

    देश बेचेरै छाड्ने भए😢हामी नेपालिको घैटो मा कहिले घाम लाग्ने अब त पार्टी को झोले बन्न छोडनु 🙏

  • @khimlalsubedi4948
    @khimlalsubedi4948 10 หลายเดือนก่อน +89

    अत्यन्त उत्कृष्ट प्रस्तुति। निडर कुशल, रविदाई जस्तै निडर जैरु जि सलाम छ।

  • @dilabasnet5185
    @dilabasnet5185 10 หลายเดือนก่อน +15

    प्रदेस खारेज भ्रष्टाचार नियन्त्रण नगर्दा सम्म देस उकालो लाग्दैन।

  • @YG2334
    @YG2334 10 หลายเดือนก่อน +11

    अधिकार प्राप्तिका लागि पटकपटक आन्दोलन भयो, २००७, २०४६, अनि १० वर्षे जनयुद्ध तर आन्दोलनले नेताको जीवनशैली बदलिए पनि जनताको समृद्धि भएन। आज समृद्धि र समाजवादका कुरा सबै राजनीतिक दलको सामूहिक नारा बनेको छ । हामीले गर्दा बोल्न पाएका छौ भनौला बोल्न होइन बौलाउन पाएको जस्तो महसुस भएको छ। दिनानुदिन बेरोजगारीले जनजिवन कष्टकर बन्दै गएको छ। हाम्रो आपत्ती प्रधानमन्त्री प्रचण्डको नातीनीको बिहेलाई लिएर हुँदै होइन , नयाँ दाम्पत्य जिवनको शुभकामना छ नयाँ जोडीलाई ।! तर हाम्रो आपत्ति १० वर्ष जनयुद्ध के को लागि?
    हिजो प्रचण्डपथ भन्दै आफ्नो आदर्श नेतृत्व मानेर सबै किसिमका कुरीति र कुसंस्कारलाई त्यागेर जनवादी विवाह गर्ने जोडीहरु आज क्रान्तिकारी नेताहरूको विचलनको चित्र कसरी हेरिरहेका होलान् ?
    कुनै बेला विवाहमा सामान्य बारीको पाटामा बाख्रे भोज गर्दा भाटे कार्बाही गर्ने यिनीहरू नै होइन तर आज हेर्नुस त।🤔 खै जनवादी?

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 10 หลายเดือนก่อน +2

      सचेत वर्ग हरुले त प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिएका हुन्छन र पाखण्डपन बुझ्दा बुझ्दै पनि गर्वका साथ आफ्नो मत बेच्ने गर्छन। तर बाइक हुनेले पेट्रोलमा मत बेचे, नहुनेले रक्सी मासु चिउरामा, जबसम्म यो वर्गको चेतना आउदैन तबसम्म पाखण्ड राजनीति काे साम्राज्य अन्त्य हुदैन।

  • @neeshamkhadka
    @neeshamkhadka 10 หลายเดือนก่อน +79

    माओवादी यो देश को रोग नै हो ।

    • @radhikaroka1269
      @radhikaroka1269 10 หลายเดือนก่อน

      Cancer

    • @rameshkafle2756
      @rameshkafle2756 10 หลายเดือนก่อน

      सहि कुरा गर्नु भयो 100%

  • @padamrana7083
    @padamrana7083 10 หลายเดือนก่อน +17

    नेपालका नेता नै भतुवा हुनाले आज नेपाली जनताले दुख पाएको हो।

  • @Prem_kaidi
    @Prem_kaidi 10 หลายเดือนก่อน +85

    लोक तन्त्र होइन,लूट तन्त्र हो ✊
    गड तन्त्र होइन,गुण्डा तन्त्र हो ✊✊
    जन युद्ध होइन, धन युद्ध हो ✊✊✊ Toshima Sarki र गोविन्दा केसी भनाउँदो देशद्रोही दलाल हरु मेडिकल माफिया र education माफिया हो ✊✊

    • @madanthakuri3349
      @madanthakuri3349 10 หลายเดือนก่อน +1

      Kuhieko ganaeko tantra ho.ganaune tantra.

    • @UhdamPoudel
      @UhdamPoudel 10 หลายเดือนก่อน +1

      लोकतन्त्र को नाम मा लुट्तन्त्र , लुट्तन्त्र मच्चाउन राजतन्त्र साइड लाउने प्रचण्डे शेरे, केपि , पागल हरु 🎉🎉

    • @Prem_kaidi
      @Prem_kaidi 10 หลายเดือนก่อน +1

      @@UhdamPoudel ती दलालहरुले साइड लगाएका होइनन्,,,राजा आफैले जनता लाई सुम्पेको थियो, तर राजा ले चाएको भए हजारौं आन्दोलन उत्रेकाहरुलाई मारेर शासन गर्न सक्थे तर गरेनन्,,,अब यो देशद्रोही दलाल विदेशीको भुसिया कुकुर हरुलाई जन कारबाही गर्नुपर्छ ✊✊टुडिखेलमा लागेर सबैको सामु फासी दिनु पर्छ ✊✊जय गोरख

    • @abhimhrzn7085
      @abhimhrzn7085 10 หลายเดือนก่อน +1

      Nalayak bhrsta dalal harule chalayalo deshma kahile ubo lagdain

    • @mrgyan7701
      @mrgyan7701 10 หลายเดือนก่อน

      🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi 10 หลายเดือนก่อน +15

    केपि शेरे प्रचण्ड देश डुबाउने प्रमुख दोषि छन तै पनि झोले हरु जिन्दावाद जिन्दावाद गरेका छन पशु हरु😈😈😈😈जय रबि सर्🔔🔔❣️🔔🔔

  • @muskanghalanofficial
    @muskanghalanofficial 10 หลายเดือนก่อน +15

    बिदेशबाट रेगुलर यो कार्यक्रम हेर्नुहुने को को हुनु-हुन्छ ।
    मेरो comment मा आउनु त 🙏🙏

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 10 หลายเดือนก่อน +1

      हेर्नू राम्रो कुरा हाे सामाजिक तथा राजनीतिक देखि विभिन्न विषयमा जानकार रहिन्छ, तर कमेन्ट चाहिँ म जस्तो रेगुल हेर्नेमा काे-काे पर्नुहुन्छ भन्ने बच्चा जस्तो कुरा🤣🤣🤣

  • @shivarimal8011
    @shivarimal8011 10 หลายเดือนก่อน +14

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏♥️♥️♥️♥️👌एक मात्र राजा हो देस र जनताहरु को लागि राजा सबैका साझा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🐅🐅🐅🐅🐅❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय राजा जय जनता जय देस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SCLimbu
    @SCLimbu 10 หลายเดือนก่อน +57

    विरेन्द्र सरको प्रस्तुति एकदम राम्रो लाग्छ,,,,,,,

  • @binodadhikari7936
    @binodadhikari7936 10 หลายเดือนก่อน +56

    ठुला भनौंदा ३ दलको टाउके नमिल्दै भ्रष्टाचार हुदैन

  • @gopalrasaili5998
    @gopalrasaili5998 10 หลายเดือนก่อน +8

    नमस्कार 🙏 सिधा कुरा जनता संग को बीरेन्द्र सर र टिम लाई नमन 🙇 म युके बाट हेर छु

  • @khumaoli2241
    @khumaoli2241 10 หลายเดือนก่อน +8

    पाप धेरै दिन टिक्दैन अब पापी हरुकाे अन्यकाे दिन आउदै छ

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 10 หลายเดือนก่อน +8

    प्रचण्डले खाली ईमाेस्नल कुरा गर्न जानेका छन्।उनीबाट ठाेस निर्णय भयर देषमा परीबर्तन आउला भन्ने सपना मात्र हाे।

  • @pravatparajuli93
    @pravatparajuli93 10 หลายเดือนก่อน +8

    सहि र असल माओवादी कार्यकर्ताले त छोडीसके, अब उही झोले र लठैत मात्र त बाँकी छन। सच्चा देशभक्त कार्यकर्ता त खाडी छन परिवार पालन।

  • @Kamalbhujel18
    @Kamalbhujel18 10 หลายเดือนก่อน +12

    बिरेन्द्र जैरु धेरै कडा पत्रकार 🙏🙏

  • @ashokthatal7780
    @ashokthatal7780 10 หลายเดือนก่อน +11

    राजा फालेर आफू राजा भको छोटे राजाहरुको ज्यादती अति भैसक्यो,जब सम्म गणतन्त्र भन्ने तन्त्र रहन्छ तब सम्म नेपाल अनि नेपालिको कहिलै भलो हुदैन

  • @ryderhero9223
    @ryderhero9223 10 หลายเดือนก่อน +19

    बिरेन्द्र सर हजुर लाई सलाम छ।❤❤❤❤

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 10 หลายเดือนก่อน +3

    दम्दार प्रस्तुति सर।डुबाए साँईदुवाहरुले !!!

  • @rms_np
    @rms_np 10 หลายเดือนก่อน +21

    084 साल रास्वपा सरकार 🔔

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 10 หลายเดือนก่อน +3

    वीरेन्द्र सर सत्य तथ्य समाचार को लागि धन्यवाद ❤❤❤

  • @santoshtosh3826
    @santoshtosh3826 10 หลายเดือนก่อน +16

    प्रचण्डले देश सिदाउने भए😢😢

    • @KarmaLama-h7h
      @KarmaLama-h7h 7 หลายเดือนก่อน

      Prachandale hoina kangreshle ho ghuseya vrasta Ra Sabai inihuruko manxeharulaele matra maxnxe banayo 4/5 choti pm banyo desh n nepale ramro nepalko sir kahile uchha garyo Siena Nepali Dhaka topi laudama to manxe Nepali hundaina

  • @GovindaBaral-ey1ht
    @GovindaBaral-ey1ht 10 หลายเดือนก่อน +5

    नेपाली समाचार हेर्दैमा हामीले राष्ट्रका राष्ट्रिय ठूलाठूला लुटेराको जमातलाई गर्न त के नै सकिन्छ तैपनि सधैं हेरिरहुँ र सुनिरहुँ लाग्ने यो समाचारका प्रस्तुुता लगायत यो टिमका सम्पूर्णलाई हार्दिक नमनः🇳🇵🙏🇳🇵💛🇳🇵❤️🇳🇵💛🇳🇵❤️🇳🇵💛🇳🇵❤️🇳🇵💛🇳🇵❤️🇳🇵💛🇳🇵❤️🇳🇵

  • @indrabikramshrestha1007
    @indrabikramshrestha1007 10 หลายเดือนก่อน +1

    यो एनसेल काण्डको फैसलामा बालेन शाहलाई जिम्मा दिनुपर्छ।

  • @dabalbudha381
    @dabalbudha381 10 หลายเดือนก่อน +25

    सलाम गर्छु 🙏 पत्रकार वीरेन्द्र jairu किनकि प्रश्तुति यक दम राम्रो छ ❤

  • @jayabahadurdarji5774
    @jayabahadurdarji5774 10 หลายเดือนก่อน +9

    अति दमदार प्रस्तुति जय नेपाल

  • @BinodMahatara-ow5ts
    @BinodMahatara-ow5ts 10 หลายเดือนก่อน +3

    मलाई बालेन दाई देखि धेरै खुसि लाग्यो किनकि प्रचण्डकि छोरिको भोजमा जादा बालेन दाईलाई पनि पाटिको झोले रहेछ भन्ने सोच राखिसकेका थिए । कुनै पाटिको प्रलोभनमा नपरेर स्वतन्त्र युवाको माध्यमबाट अगाडि बढ्नु होला ।
    जय नेपाल 🇳🇵
    जय बालेन ❤

  • @ratnakuwar6468
    @ratnakuwar6468 10 หลายเดือนก่อน +11

    जब सम्मा मावोबादिको शासन भै रहन्छ, तब सम्म नेपाल र नेपालिको दुर दशा रहि रहन्छ।

    • @tirthagurung9924
      @tirthagurung9924 10 หลายเดือนก่อน

      मावोबादी मात्रा होइन हजुर, सबै खाते पार्टीहरु त्यस्तै हुन ।

  • @AsalalTamu
    @AsalalTamu 10 หลายเดือนก่อน +1

    बालेन को प्रसङ्ग ! अनि बिस्लेसन सुरेन्द्रा लाइ चै कल किन ?.. बिरेन्द्रा सर 🙆‍♂️🙆‍♂️म तपाइ को शुभा चिन्ता तपाइ को फ्यान हो तर , यो टेलिभिजन प्रसङ्ग मिलेन भयन 🙏

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 10 หลายเดือนก่อน +8

    भनेपछि गंगा दाहाल गणतन्त्र , लोकतन्त्र , के के हो त्यहि पो रहिछ त आतंककारी को कुरा ।

  • @UhdamPoudel
    @UhdamPoudel 10 หลายเดือนก่อน +4

    देश को पक्षमा पत्रकारिता गर्ने एक कुशल पत्रकार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 बिरेन्द्र जैरु

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 10 หลายเดือนก่อน +1

    गणतन्त्र प्रचण्डलाई बादरकाे हातमा नरिवल भएको छ ।

  • @subash-mugrati-Khotang
    @subash-mugrati-Khotang 10 หลายเดือนก่อน +1

    चेतनामूलक अनि राम्रो कुरा गर्नु त हुन्छ बिरेन्द्र सर
    तर ठुला नेता अनि सुन्नु पर्ने ले सुन्दैनन अनि सुन्न लाई कान नै त छोइन

  • @Dynamic840
    @Dynamic840 10 หลายเดือนก่อน +7

    प्रचण्डको भनाइ अनुसार लोकतन्त्र उनको छोरीको फरियामा मात्रै छ। कसैले छोरिको फरियाले छोपेको भ्रष्टाचारको उजागर गर्न खोज्यो भने उनी नाङ्गिन्छिन् अनि लोकतन्त्र खतरामा पर्न जान्छ । लठैत कार्यकर्ता छोरिको फरिया सम्हाल्नै ब्यस्त छन् 😢😢😢

  • @kebalkarki6523
    @kebalkarki6523 10 หลายเดือนก่อน +1

    केपी प्रचण्ड सेरे झले माकुने बाबुराम आरजु सबै मिलेर नेपाल र नेपाली लुतिरहेका छन् । जनता किन चुप लागेर बसेका छन् ।

  • @dibakarpant3390
    @dibakarpant3390 10 หลายเดือนก่อน +1

    लाज-शरम हजम भएपछी कस्को के लाग्छ,जे बोले-गरे नि भएकै छ मज्जाले जनताको रगत-पसिना डाँकारेर पचाएकै छ नाइ ! दुर्भाग्य !

  • @binashrestha4497
    @binashrestha4497 10 หลายเดือนก่อน +1

    ती बुढा नेताहरुलाई गलहत्याएर निकाल्न नसक्ने युवा संसदहरु पनि देश बर्बाद भइरहेको तिमीहरुको नेतागिरी

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 10 หลายเดือนก่อน +1

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु 🥰🇳🇵

  • @shardakandel828
    @shardakandel828 10 หลายเดือนก่อน +1

    यो न्यूज लोकपृय छ सधै हेर्छु सुन्छु

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 10 หลายเดือนก่อน +20

    मन्त्री भनेको नेपाल को पाग्ल हो ❤❤❤

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 10 หลายเดือนก่อน +3

    नयाँ पुस्ताले सत्ता नसमाल्दासम्म यो देशमा केहि हुदैन !!

  • @Gmvlogropeaccess
    @Gmvlogropeaccess 10 หลายเดือนก่อน +1

    ठाउँमा नपुग्दा सम्म सबैले देख्छ देशको समस्या तर ठाउँमा पुगे पछि सबै गोजिमा हालिदिने चलनले देश कहिलै माथी हुन दिदैन।

  • @Kasa690
    @Kasa690 10 หลายเดือนก่อน +3

    कारबाही कसले गर्नै देश आफै चलाउ छन् सत्ता सबै यही प्रचण्ड कै यो देशमा खुल्लमखुल्ला भ्रष्टाचार, बेथिति huda पनि किन चुपचाप छन् प्रतिपक्ष एमाले!bau प्रधानमन्त्री छोरी सचिव अनि कसरी हुँदैन भ्रष्टाचार ? यो 3 पुराना पार्टी दल फरक भए पनि यो सबै को भ्रष्टाचार गर्नै तरिका देश लुट्ने तरिका एउटै हो!

  • @rameshshrestha6861
    @rameshshrestha6861 10 หลายเดือนก่อน +6

    यि भ्रस्ट तिन दल हरु ले देश लुटेर सिध्याउने थाले

  • @astalama6867
    @astalama6867 10 หลายเดือนก่อน +2

    हि हि हि,,,गणतंत्र त आफ्नै लागि आएजस्तो छ पिर्चण्ड महोदय,,,,

  • @prakashshrestha9559
    @prakashshrestha9559 10 หลายเดือนก่อน +1

    यो मान्छेहरु देशको जनता होइन , दल र पार्टी को चार खुट्टे जनताहरु हुन

  • @nabrajawasthiktibhasanmate5698
    @nabrajawasthiktibhasanmate5698 10 หลายเดือนก่อน +2

    आचार्य भन्ने व्यक्तिसँग केपी ओली शेरबहादुर देउता र म पनि राम्रोसँग चिन्दछु। भन्नुको पाप परियो हामी तिनै जना मिलेर पैसा कुमले आएको छौँ भन्ने हो।

  • @udekgurung2314
    @udekgurung2314 10 หลายเดือนก่อน +3

    अदृश्य सक्ती भनेको देउबा, केपी र प्रचन्ड हौ

  • @Extraforward
    @Extraforward 10 หลายเดือนก่อน +9

    यो गरीब को दिन कैले आउला ❤

  • @gomashahi5041
    @gomashahi5041 10 หลายเดือนก่อน +4

    🙏🙏नेपाल लाई बचाउनुस अावाज लाई सबै कान कान पुरायेर।यथार्थ बुझायेर❤

  • @DineshBishwakarmailam
    @DineshBishwakarmailam 10 หลายเดือนก่อน +1

    यी तीन बा हरुलाई एउटै खाल्डाेमा हालेर पुर्नु पर्छ अनि मात्रै हाम्राे देश नेपालले काँचुली फेर्छ जय नेपाल🇳🇵

  • @arungautam4447
    @arungautam4447 10 หลายเดือนก่อน +1

    यि तिनै नेता कुहिएका आलु हुन ,यिनले अरुलाई पनि विगारे ।

  • @alexkhadka4475
    @alexkhadka4475 10 หลายเดือนก่อน +10

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु

  • @hastagurung1650
    @hastagurung1650 10 หลายเดือนก่อน +4

    भ्रष्ट नेताहरुले आफ्नो सक्कलि अनुहार छर्लंग गरे।पटक्कै सरम छैन,वा वा !! कानुन खै ?

  • @PremGray
    @PremGray 10 หลายเดือนก่อน +7

    लोकतन्त्र गॅणतन्त्र भनेको प्रचन्ड परिवारको मत्तै रहेछनि होइन 😂😂😂😂

  • @deepaksen7459
    @deepaksen7459 10 หลายเดือนก่อน +2

    एमाले पनि एनसेल काण्डमा समावेस छ। यिनीहरु काङ एमाले र परचण्ड मिलेर अरबौं भ्रष्टाचार गरकाछन्।

  • @ramuthakuri98
    @ramuthakuri98 10 หลายเดือนก่อน +1

    चोर र भस्ताचरि सरकार काम छोइना मेयर बालेन साह जिउ ले ठीक काम गरेकोे छ रवि दाई को प्र्स्न को जवाफ दिनु परो जय घान्ति जय रास्वपा

  • @kbadhikri8418
    @kbadhikri8418 10 หลายเดือนก่อน +1

    चोर तन्त्र murdabad. चोर ले हल्का सङ्केत त diyeko छ अब कस्ले गर्नै कारबाही

  • @palden74
    @palden74 10 หลายเดือนก่อน +1

    सिङ्गापुर गएर उसैको घरमा बसेको छु भनेपछि सकी गएनी। शेरबहादुर देउपा र ओली पनि उसैको मा बस्छ भन्यो पछि प्रमाण नै त्यही हो। शंकै त्यही हो।

  • @TulsiKoirala-vk4kw
    @TulsiKoirala-vk4kw 10 หลายเดือนก่อน +1

    प्रचन्डसग बालेन् रिसाएको होईन प्रचन्ड का ढाटिकुरा सुन्न नचाहेको चै पक्कैहो।

  • @kamalkshetri9291
    @kamalkshetri9291 10 หลายเดือนก่อน +5

    वा प्रचण्ड जि आफ्नो पोल खोल्दा ओलि शेरेको पनि पोल खोलिदिनु भयेको ले धेरै धेरै मुरि मुरि धन्यबाद छ ।।

  • @rashmi_nepali450
    @rashmi_nepali450 10 หลายเดือนก่อน +1

    यतिका कुरा सुन्दा पनि किन लाजले मर्दैनन् 😮

  • @kapilgurdhami7965
    @kapilgurdhami7965 10 หลายเดือนก่อน +1

    प्रचण्ड सरकार मुर्दावाद

  • @ryderhero9223
    @ryderhero9223 10 หลายเดือนก่อน +7

    dr सुरेन्द्र kc साहेब लाई मेरो नमन

  • @ManBahadur-hy6ou
    @ManBahadur-hy6ou 10 หลายเดือนก่อน +1

    थुका नेपाली जन्ता
    सेरे
    पर्चद
    केपि
    को पछि लगेरा देस बर्बत भयो

  • @theinvincible4015
    @theinvincible4015 10 หลายเดือนก่อน +1

    एनसेल प्रकरणमा अरू दल नेताहरू मरेकै हुन त या सहभागिता वा आआफ्ना नेता वा दल प्रति बफादारीता हो!!! के अमरेश सिंह, ज्ञानेन्द्र र रबि मात्र जिउदा हुन।

  • @mahboobali8341
    @mahboobali8341 10 หลายเดือนก่อน +14

    Only Rabi sir is Tiger of nepal ❤

    • @Giff111
      @Giff111 10 หลายเดือนก่อน

      कता पटिको टाइगर

    • @UhdamPoudel
      @UhdamPoudel 10 หลายเดือนก่อน

      हिम्स्रक टाइगर हो

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 10 หลายเดือนก่อน +5

    डा केसी पनि आफ्नो याेग्यता अनुसार र अपेक्षा गरिए अनुसारको स्पस्ट रुपमा आफ्नो धारणा दिन र राख्न कन्चुसाइ गर्नुहुन्छ, जिब्रो चपाएर बाेल्या हुन कि खै के खै के,

  • @pabitaghimire2653
    @pabitaghimire2653 10 หลายเดือนก่อน +1

    १० वर्षमा बल्ल बल्ल दिक्षान्त समारोह हुंदा बिद्यार्थी धेरै हुने नै भए . फेरि झोले अन्धभक्तहरुलाई के चाहियो र आवश्यकता भन्दा बढि गुनगान जयजयकार गर्नमै व्यस्त , १० वर्षे धनयुद्धमा बुजुर्वा शिक्षा पढ्ने लिने हैन भन्दा ससाना बालबालिकाहरुको पढ्ने लेख्ने अधिकार खोस्ने यो आतंककारी नेपालीको नरसंहारकारी देस विध्वंसकारीले अहीले के नाकले त्यो टोपि र पोषाक लगाएर प्रमाण पत्र टिका लगाउंदै दिंदैछ ? सचेत युवाहरुले त त्यो आतंककारीको हातबाट दिक्षान्तमा जानु भन्दा वहिष्कार गर्नु पर्थ्यो , , ३ दलका नालायक भ्रष्ट निकम्मा ढोंगी पापी दलका दलालहरुले नेपाल नेपालीलाई नराम्ररी हुनसम्मको पिडा दिनुसम्म दिएर आरामसंग बसेका छन् ,, तर यस्मा वौद्धीक भनाउंदाहरु पद पैसाको लोभमा आफ्नो विद्वता बेच्छन् भोट दिएर , तेसैगरी नागरीक समाज . कुपत्रकार . अधिकारकर्मी, विश्लेषक . लगायत सेना प्रहरीसमेत सब बिकेका छन अनि भोट दिन्छन,, झन पार्टीका झोले भकितहरुको त के कुरागर्नु मासु भात पेट्रोल पकेट खर्च पाएपछि आफ्नो स्वाभिमाननै बन्धक राखेर बिकेका छन बेईमान अल्छी लम्पटहरु नुनको सोझो त गर्नै पऱ्यो😡थुक्क यस्ताहरुको जन्म जो परजिवी भएर आशमा बांचेका हुन्छन ,, अनि कसरी देस जनताको निकास बिकास सुख शान्ति सम्बृद्धीको आशा गर्ने ?

  • @shatarohansha8055
    @shatarohansha8055 10 หลายเดือนก่อน +1

    हीन्दु राट र लाेकतत्र ठिकहुन छ

  • @krishnakhanal4648
    @krishnakhanal4648 10 หลายเดือนก่อน +1

    याे भनाइ छाेरि भनेकै लाेकतञ्त्र हाे जस्काे बिराेध गर्न हुंदैन

  • @kapilgurdhami7965
    @kapilgurdhami7965 10 หลายเดือนก่อน +1

    प्रचण्डको बङ्स नाश हुन्छ पापीको,

  • @navigate_outdoor
    @navigate_outdoor 10 หลายเดือนก่อน +1

    यी तीन दल काे सहमति बेगर भएकै छैन।
    गगन विश्व प्रकाश सवै भुक्ने कुकुर मात्रै हुन्, प्रचन्ड को अगाडि हुइयाँ स्याल हुउन।
    अब रबि लामिछाने मात्रै हो जसले यो देश बचाउने।

  • @mohanacharya2245
    @mohanacharya2245 10 หลายเดือนก่อน +1

    तिम्रो अध्यक्ष के पि ओलि आचार्यको घरमा गए नगएको तुरुन्त खोजी गरन हिम्मत छ?

  • @PuspaTamrakar-l8z
    @PuspaTamrakar-l8z 9 หลายเดือนก่อน

    देशको पत्रकार यस्तो हुनु पर्छ

  • @shyammanandhr8508
    @shyammanandhr8508 8 หลายเดือนก่อน

    धेरै राम्रो प्रस्तुति विचार व्यक्त गर्नु भएको मा धन्यवाद टक्र्याउन चाहन्छु हजुर लाई

  • @umakantasitoula6562
    @umakantasitoula6562 10 หลายเดือนก่อน

    एकदम सहि भन्नू भो बिरेन्द्र जैरुले।

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 10 หลายเดือนก่อน +1

    प्रचण्ड जति देशलाई घात गरेकोछसनि तेरा 3 जना परिवार नि छिट्टै सखाब हुनेछ सबै पाप निसकेकोछ

  • @gaharbudathoki782
    @gaharbudathoki782 10 หลายเดือนก่อน +2

    हैन एसतो हजारनै देश प्रतीको कुरूर अपराधी नेताहरू भन्नुहोस नत काग्रेस नत एमाले नत माउबादी इनी जम्मै देश र जनताहरू प्रतीकै माहा पापीहरूको किृतीमा लागी पर्ने होचै कारेकर्ताहरूनै कस्तो हेरनुत तिन जाना नेताहरूलाई देश लुटाउनु भष्टचार गराउनु दुनीया अपराधी कामहरू लाई छोप्दा छोपदै हेरनुत भोली जम्मै कारेकर्ताहरू पनी देशबाट कुम्लो कसेर बचेकी श्रिमती र छोरा छोरीहरू लिएर जम्मै बीदेशिनुनै चाहेका हुनत नत्र हेरनुत आज इनै कुरूर अपराधीहरूको अपरादहरू हैन भन्दा भन्दै आज देशमा भएकै उर्दोग सम्म बिक्री बन्डा गरी खाएको हुनाले अबोत देशमानै त्येसतो उर्धोगनै रहयोचै के त र भोली आफनै छोरा छोरीहरू हुर्केर देशमा गरी खानेचै केत रत नेपाली बुद्धी भनेकै आजनै सकेसम लुटेर खात लाउने र भोली हुर्किनेहरूत मरून कित बचुन सोचने कुताहरूले गर्छन् चै देशमा केत एहैनहो एकै जानाको पनी बुद्धी बीभेग बदल दिनुहो भनेत यो ३२ तिसौ बर्षमा देश कति धनी बन्न सक्थ्यो रत इनै पापी नेताहरूले उत्ता पुर्ब दिसा फर्केर हेरने बानी किनचै नबसालेका होलान नत्र मोदीले प्रधानमन्त्री बन्न पाउदा गरीबौ जनताहरू लाई दाल चामल तेल नुन इत्यादी बाड्दै हिड्न पनी घिन लागदो ठाऊहरूत आझ भोली त्येस ठाऊमा हिड्नपनी रहरै लाग्दो त्येसैनै झलमल बनाउनु सफल बन्ने तर नेपालमा बन्ने नेताहरूलेत आफनो देश बनाउने बजेडहरूपनी उसै मोदीलाई पालै पालो हामीलाई नेपलकै प्रधानमन्त्री बनाइदिनु परीयो भनेर लादै गोडा् ढोग्दा ढोगदै देशनै भिकारी बनाए र गाऊ घरको धनी मानी जनताहरू लाई पनी रोडमा रूदै र कराउदै दगुरने बनाउदापनी सियाल कारेकर्ताहरूचै हाम्रो नेताहरू भन्ननै छाडेकै छैहीन्न् हैत

  • @kumargurung1547
    @kumargurung1547 10 หลายเดือนก่อน +1

    सहि हो देश लाई धमिरा रोग लागेको छ यो रोग को ओखति खोज्नु पर्यो

    • @GargieBista
      @GargieBista 10 หลายเดือนก่อน

      Raja lai active garaunu nai ahileka ra pachhi aaune paisa khana/ lutna paune tantra lai ali Rokne ek matra upaye ho...k........! Sabaile bujham..🙏

  • @kpbhatta9095
    @kpbhatta9095 10 หลายเดือนก่อน +1

    माउबादी एमाले कांग्रेस लाई पतन नगरी देस बन्दैन

  • @ghanaguragai376
    @ghanaguragai376 10 หลายเดือนก่อน +1

    सहि सम्प्रेसँन विरेन्र्रजी सलाम छ

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 10 หลายเดือนก่อน +1

    यो बुढा नेता जति सबै लाई यकै ठाउँमा राखेर गोलि ठोक्नु परो लुन

  • @Mr.pradhan777
    @Mr.pradhan777 10 หลายเดือนก่อน +1

    प्रचण्डे नेपाल को क्नसर हो क्नसर उपचार मात्र गरेर हुदैन.

  • @singgurung7206
    @singgurung7206 10 หลายเดือนก่อน +5

    Jordaar prastuti ❤

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 10 หลายเดือนก่อน

    सलाम छ दाई येस्तै जनताको मनमा बस्ने पत्रकार बन्नु बाधाई

    • @UhdamPoudel
      @UhdamPoudel 10 หลายเดือนก่อน

      पत्रकार पत्रकार कै रूपमा हामिलाइ चाइन्छ रबि जस्तो नबन्नुहोला , देशभक्त पत्रकार को रुपमा पाएका छौ गर्व छ !

  • @umakantasitoula6562
    @umakantasitoula6562 10 หลายเดือนก่อน +1

    यो पनि डाका साम्सद रहेछ आफ्नो पार्टी को नेता केपि ओलिको बचाउ गर्दछ,नालायक।

  • @pravatparajuli93
    @pravatparajuli93 10 หลายเดือนก่อน +1

    Official world records ko report बनाउनु न एउटा। को हो , के हो यो संस्था/समुह ।

  • @shantathapa4715
    @shantathapa4715 10 หลายเดือนก่อน +2

    प्रचण्ड लाई कुकुर ले त भुक्न छोडि सक्यो बालेन त काठमाडौं को मिएर हो काहा टेर्छ प्रचण्ड चेतना भया😂😂

  • @kumarkharel132
    @kumarkharel132 10 หลายเดือนก่อน +1

    देश लुटेर खान पल्केका हरुुले कसरी बिचार गर्छ त उनिहरुुकै ईस्कुल उनिहरुुकै हस्पिटल सबै जाना मिलेर खाउन देश सिध्य बिरेन्द सर

  • @DKbro-px5sf
    @DKbro-px5sf 10 หลายเดือนก่อน +2

    यो कार्यक्रम धेरै जानकारी मुलक छ धेरै जनालाई मन पनि पर्छ तर युट्युवमा हेर्दा साउन्ड आउदैन भन्ने गुनासो आएकाले कृपया के कारणले हो सुधार गरिदिनु होला 🙏🙏

  • @RajeshworiKafle
    @RajeshworiKafle 10 หลายเดือนก่อน +1

    दुई तोला सुन र एक कठ्ठा जमिन भएको मान्छेले नातिनीको बिहेमा त्यति पनि नगर्नुत?त्यत्रो बैकहरु लुटेको रुपियाँ को केकाम त।