Nepaali nai ho bhutan ko kehi janata haruta pailaa bhutaan ma kheti pati garna sikaauna ko lagi nepal bata bhutan lage ko thiyo re paila tinai nepali haru hun katti ta nepal farkera aayo ajhai pani ali ali tehi bihe vayo tetai basobas gareko tathy haru ajhai pani sunna ma aauxa tini haru nepalinai hun baau baje ko janam thalo ta nepal nai hun
भुटान साच्चिकै स्वर्ग जस्तै रहेछ, सरै उर्वर भुमी , नेपाली भासी दिदी बहिनिहरु हसिलो निरोगी सारै आनन्दको जीवन रहेछ,उहाहरु सवैको घर परिवार सधै सधै हासी खुसी बितोस यहि शुभकामना , भगवान पशुपतिनाथ ले सवैको कल्याण गरोस ।
यहा लेरि हैन नेरी।काम गरेको ठाउ distrub गर्दैन्न नेपालमा जस्तो भूटानमा ।जगडा पाटी नारा जुलुस ढुङगा हान्नेटायर बाल्ने काम हुदैन भनेर सन्देस लेर आउनुस हैई भाग्य दाजु।
कति राम्रा दिदिबहिनीहरु नेपाली भाषा बाेल्नु हुदाे रहेछ भिडियो हेरेर रमाइलो पाे लाग्याे त, भाग्य न्यौपाने भाईलाई धेरै धेरै धन्यवाद हामीले पनि भुटान देख्न पायौ नेपालबाटै🙏🙏
आहा कति राम्रो रहेछ भुटानको रोपाई सबै नेपालको जस्तै रमाईलो रहेछ धन्यवाद भाग्य नौपाने सरलाई भुटानको रमाईलो रोपाई भिडियोमा देखाउँनु भएकोमा मैंले पनि हेर्न पाएँ इराक बाट ❤ 11:24
Gelephu and Phuentsholing are commercial hubs with lot of Nepali speakers and Tsirang is one such village which has always maintained its pahadi culture that is inherited from Nepal.
My greetings to you bro.. thanks for making videos of Bhutan. One core thing of Bhutan is National Gross Happiness, Bhutan's Model is not about GDP, it is about their citizen's happiness. People's well being. Bhutan is also very centered about eco- system. Their government understand how the eco-system works. They focus on greenery and zero carbon which means less pollution or no pollution. Their government provides free health care and education which means everyone can attend the school and have access for health care. Nepal can never be Bhutan because our politicians are bunch of losers and full of greed. They want more from people than providing to people.
रितिरिवाज सबै नेपालकै रहछ जे होस खुशी लाग्यो भुटानी दिदि हरले धान रोपेको देखेर
Nepaali nai ho bhutan ko kehi janata haruta pailaa bhutaan ma kheti pati garna sikaauna ko lagi nepal bata bhutan lage ko thiyo re paila tinai nepali haru hun katti ta nepal farkera aayo ajhai pani ali ali tehi bihe vayo tetai basobas gareko tathy haru ajhai pani sunna ma aauxa tini haru nepalinai hun baau baje ko janam thalo ta nepal nai hun
Nepal v da dherai ramroo xa ..Nepal tw khoyaa jasto ho
@@karnagurungofficial94650L0 🐶😃8XM😂❤❤❤
मान्छे हरु नि नेपालको जस्तै
@@anupunthapa😂
दैश बेग्लै भयपनि नेपाली भाषा र नेपाल प्रति को अपनत्व देख्दा असाद्धै खुशी लाग्यो ❤️❤️ धन्यवाद भाग्य न्यौपाने भाई 🙏🙏🇳🇵🇳🇵🇳🇵
कति खुसि लाग्यो है सबै नेपाली देख्दा नेपाल जस्तै सबै भेष भुष बोलि चाली भुटान भुटानी नेपाली बिना अधुरो छ भन्ने लाग्यो love you all bhunanes and nepali
नेपाल जस्तै रछ
सम्पुर्ण नेपाली भाषिक भुटानीहरु लाई धेरै धेरै माया ❤️🙏🇳🇵
कुनै शब्दनै भेटिन ।नेपाली भाषि भुटानी सबैलाई धेरै माया😘😘😘😘😘😘😘😘
Thank you
आह भुटानमा पनि हाम्रो नेपाली परिवार भिडियो हेर्दा आफ्नै गाउँ घरमा भएको जस्तो महसुस भयो ।.mis u all❤️❤️❤️🙏🙏🙏
स्बै नेपाली हुन 3:21
नेपाल भन्दा फरक पर्दैन आहा कती राम्रो कल्चर दिदि हरु कति रमाइला धन्यवाद भोजराज दाइ 🙏
आहा कति राम्रो हाम्रो नेपाल जस्तै रिति रिवाज रहेछ।
आहा कति रमाइलो । नेपाल जस्तै सुन्दर ठाउँ रहेछ । नेपालमा जस्तै रोपाई अनि अर्म पर्म चल्दो रहेछ ।भाषा पनि नेपालको सङ्ग सबै मिल्दो रहेछ ।
सारै खुसी लाग्यो भाग्य जि भुटानमा बस्ने नेपाली भाशिहरुको पनि भिडियो बनाउनु भयकोमा जुन देसमा भय पनि नेपालिहरु सबै आफ्नै हुन सबै चेलिहरुलाइ नमन 🙏🙏🙏
भुटान मा हुने सम्पुर्ण दिदी बैनी दाजु भाइ हरु मा हृदय देखि नमन छ
भुटान र नेपाल मा बोटबिरुवा देखि सबै मिल्दो रछ धेरै सुन्दर रमाईलो हराबरा धेरै खुशि लाग्यो❤️❤️❤️
रमैलो लाग्यो है 👏💞 धान रोपाई दीदी बहीनी हरूको 👈👏 धन्यवाद बधाई 👏 भागे भाई 🙏👍
कस्तो राम्रो हाम्रो नेपाल जस्तै अहा🤗
प्राकृतिक दृश्य ले भरिपुर्ण😘
भुटानले सिस्टर शुभ कामना छ हजुर हरुको गाउ धेरै राम्रो रछ
आहा यो त नेपाल जस्तो लाग्यो।दिदीबहिनीहरु पनि नेपाली मुलकी ।
आहा भुटान कति राम्रो रहेछ है भाग्य दाइ
सबैकुराहरु नेपाल संग मिल्दो छ र त आत्मियता बढ्दो छ नि नेपाल संग।।
आहा! आखिर हामी सबै नेपाली ।🇳🇵🇳🇵🇳🇵🇳🇵
ठाक्कै नेपाल ,,,,, कत्ति राम्रोसँग बोल्ने दिदीबहिनी हरू .....!
नेपाल मा जस्तै कुरा गरेको जस्तो भान भयो मलाइ त।
Wow very good
भाग्य न्यौपाने दाई लाई धन्यवाद हजुर
भुटान पनि सेम नेपाल जस्तै रहेछ❤
आहा कति राम्रो
भुटानि दिदीबहिनी हरु
ठ्याक्कै नेपाली जस्तै 😅😅है
भुटान राम्रो ठाउँ रछ अनि कति राम्रोसँग नेपाली बोल्नु हुँदा रछ सेम नेपाल को झल्को दिलायो
अति रमाइलो लाग्यो भाइ हेर्दा सुन्दानी कति मज्जा धान रोपाइ नि हेरियो💞💞💋💋💔💔
कस्तो रमाइलो दिदिबहिनी हरु सम्मान छ love u दिदिबहिनीहरु
नेपाल जस्तै लाग्यो देश मात्र फरक
अती सुन्दर ठाऊ धन रोपने दिदी बहिनी पनी राम्रो नेपाली भाषा बोल्नू हुदोरहेछ खुशी लागेव 💕💕👌👌👍
कति राम्रो हो भुटान अर्को कुरा कति मीठो बोल्नु भएको भुटानमा रहनु हुने सबै नेपालीहरूमा सलाम छ
कस्तो राम्रो सेम नेपालकै जस्तै रोपाई र नेपाली बोल्नुहुदोरहेछ।
नेपाली नै त हुन तिनिहरु
Nice ❤😂
@@rijalrajkumar89ka nepali hun vanya😂
Nepal bahirako arko Nepal.
@@rijalrajkumar89lotsampa bhana bro Nepali bhandaa uniharulaai Bhutan ley feri saranarthi banaaidinxa😢
आहा 🎉🎉भुटान बासी दिदिबहिनी हरु कति राम्रो नेपाली भाषा बोल्नुभएको सारै खुशी लाग्यो ठ्याक्कै हाम्रो नेपाल् जस्तै रमाइलो रहेछ धन्यवाद सबैमा।।।
सारै राम्राे गाउँ हाै भुटान त नेपाल जस्तै रहेछ
भुटान साच्चिकै स्वर्ग जस्तै रहेछ, सरै उर्वर भुमी , नेपाली भासी दिदी बहिनिहरु हसिलो निरोगी सारै आनन्दको जीवन रहेछ,उहाहरु सवैको घर परिवार सधै सधै हासी खुसी बितोस यहि शुभकामना , भगवान पशुपतिनाथ ले सवैको कल्याण गरोस ।
सम्पूर्ण भुटानका नेपाली भाषीहरुलाई नमस्कार 🙏 नेपालकै जस्तो भाषा केही फरक रहनछ।
धेरै धरै धन्यवाद भाग्यजी। भुटान पुगी। त्याहा रहनु भएको नेपाली बासीहरु। सन्ग बार्तालाबको द्रूस्य हेर्न पाऊदा खुशी लाग्यो। ❤❤❤
नेपाली भाषा नेपालीपन धेरै राम्रो समाज।
धेरै राम्रो लाग्यो नेपालको झल्को मेटाउने भुटानको ठाउँ सेम नेपाली कलचर अनि नेपाली बोल्ने ।
वर को रुख देख्यो हाम्रो पहाड जस्तै रहेछ। सुन्दर ठाउ रहेछ।
आफ्नै घर,गाउँ जस्तो लाग्यो,,नेपालीभाषी भुटानीहरुमा अगाध माया
भुटानी दिदिहरुलाई नमस्कार मेरो तर्फ बाट
Wow so beautiful place butan❤❤
bhutan maa hami nepali bhanda pani dherai ramro nepali bolnu hudo rahechha dherai khusi lagyo i love bhutan from nepal
पुरै नेपाल जस्तै रहेछ।सबै जनाले कस्ताे राम्रो बाेल्नु हुँदाे रहेछ कति रमाइलो 👌👌👌👌👌
बोली नेपाली मान्छे पनि नेपाली ❤म Qatar हेर्दै छु 🇳🇵🤗🤗🙏🙏🙏👏👏👏
आहा अति खुशी लाग्यो भुटानि दिदिहरुलाइ देखेर सबै कल्चर हामी नेपाली को जस्तै हुदो रहिछ र भुटान मा पनि हाम्रो नेपाली भाशा चल्दो रहिछ्🇳🇵🇳🇵💐🌹🙏🙏
सेम नेपाल जस्तै भुटान 👌🇳🇵👍️❤️🤔
नेपालकै जस्तो भुगोल, परिवेश , बोलिचाली देख्दा सुन्दा रमाईलो लाग्यो ।
कति सुन्दर ठाउँ!एकपटक जानुपर्छ होला
खुशी लाग्यो भिदियो हेरेर
कस्तो राम्रो नेपाली बोल्नु हुदोरहेछ सबै जनालाई धन्यवाद❤❤❤
लाै कति राम्राे नेपाली बाेलेकाे..😍❤️
Kati ramro k ❤❤Kati majjale nepali boleko how sweet 💝💝
कति रमाइलो हो ठ्याक्कै नेपालको जस्तै लाग्यो मान्छे को भासभेस बोली खुशी लाग्यो भाग्य नेउपाने लाइ धन्यवाद🙏💕
आहा भाग्य जी धन्यवाद हजुर संगै हामीलाई पनि भिड्योमै भए नि भुटान पुराईदिनु भयो ❤
सेम नेपाल जस्तै🎉
Bhutan ma pani hamro Nepali haruko dhan kheti dekhera ,sabai Nepal jastai 😊 Khushi lagyo , malai ni janu man lagyo 😊
आहा कति राम्रो ठाउ नेपाल को जस्तै धेरै माया अनि धेरै सम्झना ❤❤
यहा लेरि हैन नेरी।काम गरेको ठाउ distrub गर्दैन्न नेपालमा जस्तो भूटानमा ।जगडा पाटी नारा जुलुस ढुङगा हान्नेटायर बाल्ने काम हुदैन भनेर सन्देस लेर आउनुस हैई भाग्य दाजु।
Right taysto hudaina hajur strack pani hudaina Bhutan ma party xa Tara Jhanda hudaina Jhanda vanayko autai matra rastra Jhanda hajur
रोपाई, खेत, भाषा अनि लुक्स नेपालको भन्दा केहि पनि फरक रैनछ त, एकदमै खुशी लाग्यो, धन्यवाद भाग्य दाई नयाँ कुरा थाहा दिनुभयकोमा🙏
आहा कति रमाइलो गाउँ नेपालमा जस्तै👌❤❤
कति राम्रा दिदिबहिनीहरु नेपाली भाषा बाेल्नु हुदाे रहेछ भिडियो हेरेर रमाइलो पाे लाग्याे त, भाग्य न्यौपाने भाईलाई धेरै धेरै धन्यवाद हामीले पनि भुटान देख्न पायौ नेपालबाटै🙏🙏
आहा कती राम्रो गाऊ नेपाल मा जस्तै ❤❤
Lot's of love from Bhutan 🇧🇹
कती सुध्दा नेपाली bolxa है भूटानी नानी हरु,we are really proud to you tooooooooooo Mr भाग्य जी
भीडीये बनाऊने सर लाई नमशकार र भुटान बासि नेपालीलाईनी नमशकार सारै रमाईलो लागये भीडिये
अति सुन्दर गाउँ नेपाल जस्तै
Hai😊😊😊
Ramailo lago
धिकार लाग्छ आफ्नो देस देखेर सलुत छ दिदी हरुलाइ❤❤❤
हाम्रो जाहा बसे पनि नेपाली नेपाली हो योमनत नेपाली हो।।।।।नमस्ते सबै जना लाई।।
कति राम्रो मिठो नेपाली भाषा बाेल्नु हुँदाेरहेछन् दिदिहरु
Bhutan ma ta sabai nepali bolne raixan kasto khusi lagyo ma Pani kunai din janxu
Moust well come in Bhutan all Nepalis brother and sister🙏🙏🙏
आहा कति राम्रो रहेछ भुटानको रोपाई सबै नेपालको जस्तै रमाईलो रहेछ धन्यवाद भाग्य नौपाने सरलाई भुटानको रमाईलो रोपाई भिडियोमा देखाउँनु भएकोमा मैंले पनि हेर्न पाएँ इराक बाट ❤ 11:24
beautiful bhutan❤🇧🇹 from Nepal 🇳🇵
कति राम्रो नेपाली भाषा बोली भुटानीहरूको नेपाली भाषीहरू एक हौऔ।
नेपालमा बस्नेहरु नेपाली हुँ भन्न लजाउछन्।तर नेपाल भन्दा बाहिर बसोबास गर्ने नेपालीहरुमा नेपाल प्रतिको मायाँ देख्दा गर्व लाग्छ।
नेपाल मा खोक्रो राजनीति ले त्यस्तो बनाएको हो।
यो मन त मेरो नेपाली हो भनेको त्यतिकै हैन । नेपालीहरु खुला मनको हुन्छन् भन्ने राम्रो उदाहरण ।
आहा कति प्यारो जय नेपाल जय भुटान ❤❤❤
Bautani pani dheray vitray chha nepal maa
धेरै खुशी लाग्यो सबै नेपालको जस्तै रहेछ रितिरिवाज परम्परा चालचलन
बोट बिरुवा सबै नेपालको जस्तै रहेछ धेरै धन्यवाद भाग्य ज्यु अर्थात् inter team लाई
भाग्य बाबू लगायत भुटानि नेपालि दिदी वैनिलाई सलाम। खुसि लाग्याे
भाग्या भाइ सारै राम्रो हाम्रो गाउँ घर जसतै लाग्यो 👌💖🙏
m
Merai gau ghat jastai lageu wow amazing same as Nepal 🇳🇵,
Love Bhutan 🇧🇹
नेपाली भाषि भुटानी दिदिबहिनीहरु नमस्कार 🙏
कस्तो रमाईलो लाग्यो जहॉ भएपनी नेपाली रितीरीवाज कत्ती मज्जाले नेपाली बोल्नु भएको हजुरहरु सबैलाई धेरैमाययॉ🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Lots of love from pokhara nepal 🇳🇵 ❤
Wonderful...situation...all the best..👏👍👏🙏
भुटान का दिदी बैनि कति राम्रो नेपाली भाषा बोल्नु हुदो रहेछ छ राम्रा राम्रा भिडियो देखाउने भगे नेउपाने सर लाइ धन्यबाद छ ❤
आहा! कति रमाइलो है हाम्रो असार जस्तो नेपाल जस्तै लाग्यो सबै रोपार दिदिबहिनी हरुलाइ नमस्कार है कति राम्रो नेपाली बोल्नुहुदोरहेछ आहा!
नेपालको जस्तै आहा कती रमाइलो बरु नेपालीलाई राम्रोसँग नेपाली बोल्न आउँदैन वहाँहरुको कती राम्रो👍👍👍
I feel proud to see all these nepaal bhaasi,,,very nice moment,,,,
Bhagya vaneko Mero यो संसारमा मलाई सबैभन्दा मनपर्ने ब्यक्ति भाग्य जी हो ❤❤❤❤
wishing for the progress of Bhutan and all Bhutanese people
हाम्रो भुटानी दिदीबहिनीलाई नमस्कार
त्यहा पनि यति राम्रो नेपाली बोल्ने मान्छे रैछन देखेर धेरै खुशी लाग्यो।
Good job congratulations 🎉🎉🎉
मलाइ खुसी लाग्यो हाम्रो नेपाली अन्त नि चल्दो रैछ है सलाम छ नेपाल आमा
Gelephu and Phuentsholing are commercial hubs with lot of Nepali speakers and Tsirang is one such village which has always maintained its pahadi culture that is inherited from Nepal.
भुटानि दिदि हरु यति राम्रो नेपालि बोलेको सुन्दा कति आनन्द आयो दिदि हजुर हरु यसै गरि खुसि हुनु
My best wishes to all Nepalese living in Bhutan.
सबै बोलचाली रितिरिवाज पुरै उस्तै रहेछ सम्मान छ सबैमा जहारहेपनि जसो गरेपनि यो मन त नेपालि हो
My greetings to you bro.. thanks for making videos of Bhutan.
One core thing of Bhutan is National Gross Happiness, Bhutan's Model is not about GDP, it is about their citizen's happiness. People's well being. Bhutan is also very centered about eco- system. Their government understand how the eco-system works. They focus on greenery and zero carbon which means less pollution or no pollution.
Their government provides free health care and education which means everyone can attend the school and have access for health care.
Nepal can never be Bhutan because our politicians are bunch of losers and full of greed. They want more from people than providing to people.